जंगलको बिचमा भेटिएको बिशाल मुस्लिम गाउको रहस्य - ७७ बर्षे अब्दुल बाको हिन्दू सँग प्रेम || Muslim Gau

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 432

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 3 ปีที่แล้ว +35

    अब्दुल बा लाई सलाम , कति राम्रो तनहुँकाे सम्जुर गाउँ ।

  • @babuacharya9196
    @babuacharya9196 3 ปีที่แล้ว +118

    बिश्व को लागी मिसाल छ नेपाली मुस्लिम समाज तनहु सम्जुर 👍👍

    • @ZulkarNainAnsari-n8j
      @ZulkarNainAnsari-n8j 7 หลายเดือนก่อน

      U gau ko kohi hunuhunxa bhane euta number pathaunu hola.

    • @ShankarTamang-i8e
      @ShankarTamang-i8e 5 หลายเดือนก่อน

      कैंसर

  • @lakebesisbeemediahouse8972
    @lakebesisbeemediahouse8972 3 ปีที่แล้ว +18

    हाम्रा राम्रा नेपाली मुस्लिम विश्वका लागि उदाहरणीय ।

  • @zameershaikh607
    @zameershaikh607 3 ปีที่แล้ว +75

    म मुस्लिम हो तर नेपालको हुने गर्भ लाग्छ. बा को कुरा सुनेर मन देखि खुशी लाग्यो

    • @bikashcnz9581
      @bikashcnz9581 3 ปีที่แล้ว +2

      हामी नेपाली हाै दाजु, एउटै नेपाल आमाका सन्तान !

    • @nischalkarki2716
      @nischalkarki2716 ปีที่แล้ว +4

      Ta muji Nepali kasari bhais muji Nepali haru ta Buddhist Ra hindu thya ta ta muji kata BATA aais

    • @ajaykumaryadav6930
      @ajaykumaryadav6930 ปีที่แล้ว +3

      ​@@nischalkarki2716 sahi kura dai nepal hindu ra buddha ko desh ho.
      Yo rohangiya muslim ho lakhetnu parx yo khateharu lai natra 30% pugi sake paxi hamiharu lai lakhetx🙏🕉️🚩from Saptari bro🇳🇵🇳🇵

    • @ayanshrana516
      @ayanshrana516 ปีที่แล้ว +1

      Nepali Bhai haru Nepal ma Muslim Abadi badhna na dinu

    • @onlymuslim01
      @onlymuslim01 11 หลายเดือนก่อน +4

      ​@@nischalkarki2716 Bro "Karki" haru ko origin kumaoni Rajput community ra Uttarkhand medieval india bata migrate gareko trace haru paenxha tah itehaas ma so aba pataa lagaunu pahela timi kun chai paryau? Nepal kai ho bhanay tah good for you tara migrate gareko wala paryau bhane tah suhaena ne ta timro yo statement hoina ? Pata lagaunu eaktal hai.

  • @shortreal_Star
    @shortreal_Star 3 ปีที่แล้ว +75

    नेपाली मुस्लिम हुनुमा गर्भ छ हामी नेपाली हाम्रो सुन्दर नेपाल जय नेपाल ❤️🇳🇵🙏

    • @mdasmtshekh2934
      @mdasmtshekh2934 3 ปีที่แล้ว +1

      ❤️❤️❤️❤️ love you brother

    • @tamangrohan2825
      @tamangrohan2825 3 ปีที่แล้ว +3

      Hindu hos muslim hos Buddhist hos Christian hos hami sabai milera basnu parx..hami sabai nepali ho....kasaile kasaiko asthama chot nalagaunu hola... dhanyawad...

    • @ashishashishnamalbanaraskh4084
      @ashishashishnamalbanaraskh4084 3 ปีที่แล้ว

      @@mdasmtshekh2934kbbvvvvv

    • @bikashcnz9581
      @bikashcnz9581 3 ปีที่แล้ว

      हामी एउटै नेपाल आमाका सन्तान हाै । हामी नेपाली हाम्राे नेपाल !🇳🇵🇳🇵❤️❤️❤️👌👌

    • @onlymuslim01
      @onlymuslim01 11 หลายเดือนก่อน

      ​@jamescopur792 Ma tapaiko tarka sanga disagree garxhu Dharma kunai ne naramro hunna Dharma manne manxhe haru naramra hunxhan so kunai wekti lai herera usko dharma lai judge garedaina na milxha garna hamilay yo manasikta change garnu jaruri xha

  • @lasttime1774
    @lasttime1774 5 หลายเดือนก่อน +1

    ले हेर कति राम्रो विचार 🙏🏻🙏🏻🙏🏻

  • @premrana4098
    @premrana4098 3 ปีที่แล้ว +16

    बिश्वको मुस्लिमहरुली नेपाली मुस्लिम बाट भाइचारापन सिक्नु पर्छ। जय नेपाल ।

  • @alihussain6353
    @alihussain6353 3 ปีที่แล้ว +21

    हामी चाही नेपाली मुस्लिम मेरी ज्यान भान्दा मेरो देशको प्यारो छ i proud of my country Nepal

    • @ranarai1484
      @ranarai1484 10 หลายเดือนก่อน

      सहि हो ब्रो अबो हामी किरात मुन्दुम हिन्दु बुद्धिस मुस्लिम मिलि गाजामा हाम्रो मुस्लिम दाजु भाइ मार्ने नेपाली दुब्लिकेत क्न्भोर्त ईसाई ✝️✝️ हरुलाई पनि हामिले कुति कुति मारनु पर्छ सझा सतुर ईसाई हो हाम्रो दुनियामा

  • @realobserver-i7p
    @realobserver-i7p 5 หลายเดือนก่อน +2

    बा लाई धेरै सम्मान नमस्कार अनि सलाम्वालेकुम।

  • @deepakkhatri6737
    @deepakkhatri6737 3 ปีที่แล้ว +5

    सम्जुर गाँउ त्रीर्थ जस्तैलग्यो । यो सदभाबमा कसको आँखा नलागोस। बृध्धबुवामा हार्दिक नमन।

    • @bikashcnz9581
      @bikashcnz9581 3 ปีที่แล้ว

      सहि भन्नू भाे !

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 3 ปีที่แล้ว +40

    सारै राम्रो मुस्लिम बस्ती 👍️👍️👍️♥️♥️खुशी लाग्छ यस्तो video देख्दा

  • @dhanbahadur7554
    @dhanbahadur7554 3 ปีที่แล้ว +8

    अतिनै मिलनसार हिन्दु मुस्लिम आफैमा रोमणिय गाउँ 👏❤️❤️

  • @ReshamBahadurChand
    @ReshamBahadurChand 10 หลายเดือนก่อน

    चार जात छत्तिस बर्णको फुलबारी भनेर नेपाललाई त्यतिकै भनिएको होइन यस्तै नेपाली बिचको एकताले नै भनिएको हो ।

  • @kashamthapa329
    @kashamthapa329 3 ปีที่แล้ว +4

    धेरै राम्रो कुरा हो यो हाम्रो देशको लागि यो एउटा हाम्रो लागी गर्वको कुरा पनि हो जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nayanayaupdate8457
    @nayanayaupdate8457 3 ปีที่แล้ว +9

    मुस्लिम बाजे को त्यो भाबनाले सारै मन छुयो सलाम छ बा अझेइ नेपाली टोपी कस्तो मजा ले लगाउनु भएको 💜💜💜💜

  • @amitagurung1765
    @amitagurung1765 3 ปีที่แล้ว +31

    सम्पूर्ण नेपाली मुस्लिम दाजु भाई तथा दिदी बहिनीहरुमा आँउदै गरेको मुस्लिम धर्मको ठुलो पर्व रमदान ईद मुबारक छ।🙏🙏🙏

    • @anaushad355
      @anaushad355 2 ปีที่แล้ว +1

      Thank you brother ☺️ Ramadan Mubarak hjr lai Pani merotarfa bata 🙏🧕 Allah hamro Nepal lie yasarnai milara rakhus yahi duwa garxu🤲

    • @AmjadKhan-pp3kp
      @AmjadKhan-pp3kp ปีที่แล้ว

      Dhanyabad hajur

  • @abimagar4403
    @abimagar4403 3 ปีที่แล้ว +2

    ईदको,धेरैइ,धेरैई,रामरो,मनाउनु, है,अङकल,जय,नेपाल

  • @minalamichhane3177
    @minalamichhane3177 ปีที่แล้ว

    यस्तै कुरा ले गर्दा नै नेपास संसारमा छुट्टै बिशेषता बोकेर बसेको ले त नेपाली हुनु मा गर्व लाग्छ

  • @humbahadur5398
    @humbahadur5398 3 ปีที่แล้ว +5

    कति राम्रो सोच छ नेपाली मुस्लिम हरु को अरु को धर्म पर्ती कति माया छ तर ? आज्भोली पैसा मा बिकेका क्रिश्चियन हरु कति ठुलो ठुलो कुरा गर्दै हिड छ्न अरु को धर्म धर्मनै होइन भन्छन् तेस्ता तल्लो सोच राख्ने कृस्चियन हरु ले यो Video हेर्नू होला अलि ग्यान आउछ

  • @amitamit684
    @amitamit684 3 ปีที่แล้ว +7

    कति उच्च बिचार बुबा को सलाम छ। हजुर लाई!धर्म भन्दा ठूलो मानवता हो।त्यो भन्दा ठूलो नेपाली हुनु हो।🙏🙏🙏🌷🌷🌷♥️

  • @gmpreethi5549
    @gmpreethi5549 3 ปีที่แล้ว +7

    बुवा को कुरा सुनेर मलाई त त्यस्तो खुसी लाग्यो साराई love you
    बुवा लाई मैले thaprek भेटिएको थियो तर अहिले बुवा को ईन्टरनेट युटुब मा पनि देख्न पैदा खुसी द्दु हो love you smart Tv news lai

  • @santapariyar5438
    @santapariyar5438 ปีที่แล้ว

    आफ्नो गाउ घर आफ्नो ठाउ देखः दा धेरै खुसि लाग्छ फेरि मेरो घर नजिकै को बाबु को बस देखः दा झन खुसि लायो 🙏🙏🙏🙏🙏🙏

  • @sanishmgr3122
    @sanishmgr3122 3 ปีที่แล้ว +24

    Nepali le aafnai dhaka topi lai birse muslim le birsena yei ho rastya ko maya 😘😘😘😘

  • @मिगिनथापामगर
    @मिगिनथापामगर 2 ปีที่แล้ว +1

    हाम्रो छिमेकी गाउँ सम्जुर

  • @dharamkm1291
    @dharamkm1291 3 ปีที่แล้ว +19

    हार्दिक शुभकामना रामदान हाम्रो मुसिलिम परिवार हरुलाई

  • @babirai4590
    @babirai4590 3 ปีที่แล้ว +14

    कति महान सोच बा को धेरै बुद्दीमानि बा मुस्लिम पनि नेपाली आमाका सन्तान र हिन्दु पनि आखिर मरेर जाने आखिर बाटो एउटै हो के गर्नु बैरभाव बैरि कहिले न बन्नु सबैलाई सुजाव धन्यवाद 🙏🙏🙏🙏❤️❤️❤️

  • @bansibansi6143
    @bansibansi6143 3 ปีที่แล้ว

    सन्सार लाइ नै
    आवस्यक चिज यहि नै हो । नि
    💚💚💚💚💚
    💚💚💚
    💚
    💚💚💚
    💚💚💚💚💚

  • @mdasmtshekh2934
    @mdasmtshekh2934 3 ปีที่แล้ว +14

    म यस्तो ठाउँमा विवाह गर्न चाहन्छु।
    त्यहाँ धेरै राम्रा राम्रा मानिसहरू छन्।
    Alhamdulillah I am Muslim Nepal 🇳🇵

  • @amarthapa8163
    @amarthapa8163 3 ปีที่แล้ว +37

    ❤️धेरै राम्रो कुरा बुबा मिले जस्तो राम्रो केनै हुन्छर आखिर अल्ला भन्नुस हजुरले भगवान भन्नुस हिन्दु ले वहाँ त एउटै हुनुहुन्छ हामिले पुकारने ❤️❤️❤️❤️

  • @sumilimbu302
    @sumilimbu302 3 ปีที่แล้ว +4

    Kura sunera yo thau ma janu maan lagyo.Hajur haru sabai lai samman cha

  • @bhumikabishtvlog9870
    @bhumikabishtvlog9870 3 ปีที่แล้ว

    आहा कति आनन्द आयो बुवा को कुरा सुनेर अक्सर धर्म जात जाति को नाम मा लड्ने तिनै हुन जस्लाइ कुनै ग्यान छैन बुझ्नुहोस सबै को भग्वान यकै हुनुन्छ सिर्फ भग्वान मान्ने पुज्ने तरिका मात्र फरक हो म हिन्दु परिवार मा जन्मेको हु तर म कुनै पनि जातजाति को मन्दिर देख्छु कि म मन देखि भग्वान सम्झन्छु जस्ले जस्तो जानेको छ तेसले तेसरिनै भग्वान सम्झने हो म जान्दिन कि कुन कस्को भग्वान लाइ कसरि पुज्ने सम्झिने मैले दुइ हात जोड्न जानेको छु तेसरिनै सम्झन्छु मलाई तेरो मेरो भग्वान भनेको कति पनि मन पर्दिन। आखिर मा भग्वान सबैको यकै हुनुहुन्छ पुज्ने तरिका मात्र फरक हो जय इश्वर सबै को कल्यान गर्नुहोस।🌹🌹🌹💐💐🙏🙏🙏🌼🌼🌷🌷🙏🙏🙏🙏🙏

  • @tekbk5720
    @tekbk5720 3 ปีที่แล้ว +3

    Estai gari milera basnu parxa...ehi ho dharmik sahisnuta....bubalai naman xa... dhanyabad

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 9 หลายเดือนก่อน

    हामी नेपाली हाम्रो नेपाल ।।

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 3 ปีที่แล้ว +2

    Hamro Nepali Hindu muslim ani aru sabai Dharma ma dharmik sahishnunatmak chha सबै jana मिलेर बसेका छौँ

  • @rojitmiyan5152
    @rojitmiyan5152 3 ปีที่แล้ว +2

    धैरै खुशी लागयो

  • @babukajigiri665
    @babukajigiri665 10 หลายเดือนก่อน

    सबै नेपाली मूलका मुस्लिम दाजु भाइ दिदी बहिनी हरू मा, शुभकामना छ।

  • @lgmagar4778
    @lgmagar4778 ปีที่แล้ว

    मानब्ता भएको मुस्लिम थाउ नेपाल मात्र होला जस्तो लाग्छ यो बुवाको कुरा सुनेर ।

  • @shaslikekhadka9061
    @shaslikekhadka9061 3 ปีที่แล้ว +2

    I love you Baa...., Dharma le je vaye pani maan le manav hunu parcha..., Love you Baa...

  • @shivaangdembe7539
    @shivaangdembe7539 3 ปีที่แล้ว +1

    वास्तबमै यो नेपालको मुश्लिम गाँउ स्वर्गकै एउटा टुक्रा रहेछ ।

  • @namastehongkong876
    @namastehongkong876 3 ปีที่แล้ว +12

    रमादान करिम सम्पुर्ण नेपाली मुस्लिम दाजु भाइ दिदी बहिनी हरु मा । 😍

  • @harunbarkati.7860
    @harunbarkati.7860 3 ปีที่แล้ว +4

    Mashallah bahut khoob

  • @altaffkhan6780
    @altaffkhan6780 3 ปีที่แล้ว +1

    योग कुरा सुनेरा बहुत ख़ुशी लगयो

  • @hemantashrestha589
    @hemantashrestha589 8 หลายเดือนก่อน +1

    11:19 Ramechhap Manthali ma chura bechna aaunu hudo rahexa. Mero Janma bhoomi❤

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 9 หลายเดือนก่อน +1

    यस्तै हिन्दु मुस्लिम को मित्रता तराइ क्षेत्रमा पनि हुनु पर्छ केही दिन यता तराइ क्षेत्रमा हिन्दु मुस्लिम बिच द्वन्द्व भै रहेको छ यस्तो नगरौं हिन्दु मुस्लिम दाजुभाइहरु मिलेर बसौं ।हामी जु धर्मको भए पनि हामि सबै नेपाली हौ र हाम्रो देश नेपाल हो ।।

  • @bishankkarki5339
    @bishankkarki5339 3 ปีที่แล้ว +5

    Aha kati ramro buwa . Kati ramro bichar sadhai yestai hunu hola. Hajur ajai thuprai barsa yesari nai muskurai rahanu.😍🙏

  • @bimlaparii5903
    @bimlaparii5903 3 ปีที่แล้ว +4

    Khusi laggyo sachikai
    Bhuwa hjr ko sabai kura suni rakhnu mon laggyo hami nepali hammro nepal

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm 5 หลายเดือนก่อน

    ढाका टोपी हिन्दुको हो भनेर कस्ले भनेको मुजि पत्रुकार झ्याक्ने.? नेपालको मुस्लिम र बहुन क्षेत्रीको DNA जिन हेर्ने मन छ

  • @manojrai7154
    @manojrai7154 3 ปีที่แล้ว +2

    सलाम वालेकम मिया जान

  • @DKMusicPvtLtd
    @DKMusicPvtLtd 3 ปีที่แล้ว +1

    बुवाकाे कुराले मन छाेयाे

  • @hossenanowar6621
    @hossenanowar6621 3 ปีที่แล้ว +7

    Abdul majid miya doha qatar hambro nepali buba Muslim ko chhinaari appno pahichhan malai khushi lago

  • @udaymagar9055
    @udaymagar9055 3 ปีที่แล้ว +18

    Ma Arab county ma xu but baje ko kura sunerw ma nepali ko manabta dekherw dherai khusi lagxa

  • @sh0vpun704
    @sh0vpun704 3 ปีที่แล้ว +6

    धर्म आफ्नो आफ्नो ठाँउमा छ मानवता नै ठुलो कुरा हो🙏

  • @rajujirel1800
    @rajujirel1800 3 ปีที่แล้ว +8

    सम्पुर्ण मुस्लिम दाजु भाइ दिदी बहिनी हरुलाइ रम्जान २०७८ को शुभकामना

  • @gyasuddinkhan5937
    @gyasuddinkhan5937 3 ปีที่แล้ว +1

    Kati ramro lag x Malai yo video herda kheri ❤️❤️

  • @premparsad8997
    @premparsad8997 3 ปีที่แล้ว +2

    Yestai sabai milera basnu parxa khusi lagxa sabai Nepali ho buwa ko kura Sarai ramro lagyo Jay nepal

  • @shidharthabardewa128
    @shidharthabardewa128 3 ปีที่แล้ว

    अहा हाम्राे नेपाल मा कति मेलेका छन दुख हाेला नि अापनाे अापनाे ठाउलमा तर पनि कति रमाईलाे सग मिलनु भकाे छ अहा अाह जय नेपाल

  • @umeshdhital980
    @umeshdhital980 3 ปีที่แล้ว +30

    सम्पुर्ण मुस्लिम दाजु भाइ लाई रमादान करिम 💐हिन्दी / अङ्ग्रेजी भासा मा ट्रास्लेट गर्न्नुस र देखाउनु छ दुनियाँ लाई हाम्रो धार्मिक एकता 🙏 भातर पाकिस्तान जस्तो देश ले देख्नु पर्छ

    • @Mavrick2000me
      @Mavrick2000me 3 ปีที่แล้ว +1

      Pahile Kam se Kam 30% Hun dinu muslims Lai. Tyas paxi Ekta ko kura garnu Hola...

    • @bikashcnz9581
      @bikashcnz9581 3 ปีที่แล้ว

      @@Mavrick2000me ईन्डियनकाे मुस्लिममाथी घृणा गर्ने राेगले सताएछ मित्र लाई !

    • @Mavrick2000me
      @Mavrick2000me 3 ปีที่แล้ว +1

      @@bikashcnz9581 Yo condition India ko matr hain_pritvi ko Jun pani desh le muslims sarnarthi Lai basn Diye Khaan Diye tyo sabai desh MA tyastai condition x_tapai Shayad pahar MA basnu hunx tyasaile tapailai thaha xain_nepal_tarai jaha pani muslims ko population Badi x teha muslim haru hindu Lai boln didain_gai kater Khanxan...

    • @Mavrick2000me
      @Mavrick2000me 3 ปีที่แล้ว +1

      @@bikashcnz9581 muslim ko history padhnush padhnu Ani feri kunai tippani garnu... Hindu r muslim Lai barabar Samajhne galti kahile n garnu_hindu ko teaching r Muslim ko teaching MA dherai fark hunx...

    • @bikashcnz9581
      @bikashcnz9581 3 ปีที่แล้ว

      @@Mavrick2000me मेराे अर्थ, हामी जति पनि छाै नेपाल भित्र सबै जात-जाती मिलेर बसाै भन्ने हाे मित्र । हामीलाई विदेशबाट विदेशी मान्छेहरु भित्राउन आवश्यक पनि छैन नी । हामी जति नेपाल भित्रका पुराना हिन्दु-मुस्लिम छाै हामी एक छाै हाेईनर ? त्यसैले विदेशकाे घटना सगँ हाम्राे नेपालका वंशज मुस्लिमलाई तुलना गरि आलाेचना गर्न कदापी न्यायाेचित हुदैन, हाेईनर ?

  • @allskinbeauty4668
    @allskinbeauty4668 3 ปีที่แล้ว +3

    Kati ramro bichar baje. You make me cry....

  • @MdAameen-w5u
    @MdAameen-w5u 10 หลายเดือนก่อน +1

    Mashallah subhanallh Mero Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanjaypradhan7249
    @sanjaypradhan7249 3 ปีที่แล้ว +3

    Yati ramro pani huda raisa muslim manxe aju dekhiyo.hats off bas

  • @jasale5867
    @jasale5867 3 ปีที่แล้ว +1

    साहरै राम्रो मिलेको ठाउँ रैछ

  • @gangaganga5290
    @gangaganga5290 3 ปีที่แล้ว +7

    Wow khusi lago buba mero salam hami savanda paila nepali hau hami sabaiko jaya hosh jaya nepal

  • @bhuwanmoo5428
    @bhuwanmoo5428 8 หลายเดือนก่อน

    तर मुस्लिम लाई जति आफ्नो बनाए भने पनि आफ्नो हुदैन सिदा कुरा

  • @jaybhadurthagunna1895
    @jaybhadurthagunna1895 3 ปีที่แล้ว +1

    मलाइ त यिनिहरू अनुहार देखेर दरो रीस उठ्छ के दा डी हेर्न यिनिहरू को😠😠😠

    • @laughterthebestmedicine1947
      @laughterthebestmedicine1947 2 ปีที่แล้ว

      तराईं का मुस्लिम होइन् यिनीहरु, रीस नउठाउँदा हुन्छ।

  • @anantyogi8394
    @anantyogi8394 3 ปีที่แล้ว +1

    यो हाम्रो नेपालि समाज सबैले सिकुन

  • @sijalsubedi25
    @sijalsubedi25 3 ปีที่แล้ว +2

    हामी सवै यसरी नै मिलेर बस्नसिक्नुपर्छ।

  • @basantirai9500
    @basantirai9500 3 ปีที่แล้ว

    Sarai ramro muslim basti

  • @HMT-w9v
    @HMT-w9v 3 ปีที่แล้ว +4

    Maile dherai video ma hindu muslim samaj milera baseko herna tanahun januhola vanera comment gareko thiyo aja dekhna paiyo khusi lagyo muslim dajubhai lai dherai samman xa mero

  • @santoshbishwokarma7213
    @santoshbishwokarma7213 3 ปีที่แล้ว

    Sarai khusi lagyo yo video herda

  • @kamalgautam6677
    @kamalgautam6677 3 ปีที่แล้ว +2

    नेपाली मुस्लिम समुदायमा कुनै जातिय कट्टरता देखियन यहि नै ठुलाे लाग्याे।

  • @harighale3713
    @harighale3713 3 ปีที่แล้ว +3

    Sarai ramro lagyo malai hajur ko bichar ani maya pani testai xa mani aaune xu malai sarai ramailo lagyo 😙😙😘😘

  • @कर्मशकिराँती
    @कर्मशकिराँती 3 ปีที่แล้ว +1

    कस्तो राम्रो समुदाय धेरै खुसी लाग्यो अनि रमाइलो पनि तर भिडियो सारै छोटो भयो हौ कमसेकम १ घण्टाको भए त झनै राम्रो हुने थियो।

  • @kintumintu7977
    @kintumintu7977 3 ปีที่แล้ว +1

    Kiya Maja aayo Nepali Muslim lai dekhera

  • @mbkhamcha4278
    @mbkhamcha4278 5 หลายเดือนก่อน

    राम्राे बिचार

  • @resammagar4481
    @resammagar4481 3 ปีที่แล้ว

    हामी ले जून सूकै धर्म माने पनी मानबता को बेबाहार गरे पुग्छ जये नेपाल

  • @hasinamiya1367
    @hasinamiya1367 3 ปีที่แล้ว +2

    Very sweet 💞 nice video 👍📸

  • @ravisurkhali6047
    @ravisurkhali6047 3 ปีที่แล้ว +1

    वाउ राम्रो

  • @arjunsubba348
    @arjunsubba348 3 ปีที่แล้ว +9

    wow ... no only muslim u r a real nepali hajur🤗

  • @purannahisilwal9677
    @purannahisilwal9677 3 ปีที่แล้ว +1

    Masha Allah hamro nepali Muslim sansar ko Muslim bhanda ramro buddhi jiwi chhan

  • @freefirelover-ct6ng
    @freefirelover-ct6ng 3 ปีที่แล้ว

    very nice hazur ko bichar.

  • @Anjugurung-f9f
    @Anjugurung-f9f 3 ปีที่แล้ว +5

    ढाका टिपि वाले नेपाली मुस्लिम बा शलोम ।

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 3 ปีที่แล้ว +1

    Salute for muslim daju bhai Didi baini

  • @DhanSunar-mz1qh
    @DhanSunar-mz1qh ปีที่แล้ว

    Masha Allah Mubarak

  • @shyamraut4855
    @shyamraut4855 3 ปีที่แล้ว

    अा अाफ्नो धर्म संसक्रीती मा रमाउँ ।हामी नेपाली हाम्रो देश नेपाल।

  • @buddhachandra9334
    @buddhachandra9334 3 ปีที่แล้ว +2

    Wow sarai mitho lagyo bale garnuvako kura

  • @homnathdahal1538
    @homnathdahal1538 3 ปีที่แล้ว +1

    Sundar

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 3 ปีที่แล้ว +4

    Dhandebad parkar sir hajur lagayet sanpurnn Muslim ma happy Ramdan karim 🌹🌹🌹

  • @jahidulislamjahed411
    @jahidulislamjahed411 3 ปีที่แล้ว +4

    Really Nepali people r very good from Bangladesh 🇧🇩

  • @rikkathute5290
    @rikkathute5290 10 หลายเดือนก่อน

    Hami paila Nepali hau teshpachi dharma ra jaat tyo pani sabai barabar hami sab ek hau sab lai maya ra mamtaa..jay Nepal jai Nepali...

  • @KishorAdikadi
    @KishorAdikadi 2 หลายเดือนก่อน

    Abdullah buba hjr lai salam

  • @AmanyadavYadav-sq8jc
    @AmanyadavYadav-sq8jc 10 หลายเดือนก่อน

    Thanks

  • @SarfarajMansuri-dc4iz
    @SarfarajMansuri-dc4iz ปีที่แล้ว +1

    Allahhu akbar love you Allahpak❤❤❤😊😊😊🎉🎉

  • @beenay18
    @beenay18 ปีที่แล้ว

    What a nice man! I can listen to him all day.

  • @raajbp3036
    @raajbp3036 3 ปีที่แล้ว

    धेरै राम्रो बिचार

  • @pariyarnabin2741
    @pariyarnabin2741 3 ปีที่แล้ว +1

    गर्व लाग्छ मलाई l तनहुँ काे माटो मा जन्म लिन पाउँदा

  • @purnapurna8729
    @purnapurna8729 3 ปีที่แล้ว +1

    हामी नेपाली 🇳🇵🙏

  • @reyazdewan2379
    @reyazdewan2379 3 ปีที่แล้ว +7

    I’m proud to be Nepali Muslim jay Nepal 🇳🇵

    • @MkTrader77
      @MkTrader77 8 หลายเดือนก่อน

      Hello friends

  • @ganeshganes92
    @ganeshganes92 3 ปีที่แล้ว +1

    Wow unbelievable that's grt love u Muslim peoples😘😘😘

  • @rabanishekh3604
    @rabanishekh3604 3 ปีที่แล้ว +2

    Good job bro 👌 i am proud of our country (jai Nepal)

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 10 หลายเดือนก่อน

    Respect every religion ❤❤sahi ho ba ko kura..