अरु भनेको त्यस्तै हो! यो तिनै जना महिला हरु खुब हसिलो हुनुहुदोरहेछ झन सावित्री श्री परियार को मुस्कान ले त मलाई भुतुक्कै पार्यो यो भिडो नसिद्दिन्जेल सम्म सावित्री लाई हेर्दै सान्तिको मुस्कान मा मग्न भयछु अनि मेरो नुवाकोट बासी को मुस्कान पनि अती राम्रो रहेछ सान्ती i love you
म स्याङ्जाली ठिटो लोकगीत सँगै यो काठे भाका अत्यन्तै मन पर्छ र आजको यो घम्साघम्सी निकै रमाईलो लाग्यो त्यो भन्दा पनि धेरै गायीका साह्रै मन पर्यो गित हो गितको शिलशिलामा अलिकति बढी जस्तो पनि भयो है अर्को समय मा यस्तो नहोस् पनि भन्न मन लाग्यो तर नराम्रो भन्न खोजेको होइन है काठ भाकालाई अत्यन्तै सुहाएको स्मृति जी को स्वर अब लोकगीत मा पनि दोहोरी सुन्ने आशा व्यक्त गर्न चाहे रोधीको जय होस् जय लोक संगीत
ल राम्रो जुवाइ मिलुन सबै तिनै जना बहिनीहरुलाइ साथै उजल भबिस्यको शुभकामना सम्पूर्ण मा राम्रो गित स्वार भाका राम्रो थियो ।एस्तै एस्तै अझ राम्रा राम्रा गितहरु पस्किने गर्नु होला।
#hamropatro बडा दशै तथा शुभ दिपावली,छठ पर्व र नेपाल संवत् ११४३ को पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ,दिदीबहिनी,आमाबुबा, इष्ट मित्र साथीसंगी ,बौद्धिक बर्ग, राजनीतिक दल ,विद्यार्थी संगठनहरू ,पेशागत संगठन , शिक्षक, विद्यार्थी , राजनीतिज्ञ , कर्मचारी, नेपाल प्रहरी ,नेपाली सेना नेपाल सशस्त्र बल र राष्ट्रिय हितमा काम गर्न खटिनु हुने सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।साथै यस अवसरमा सम्पुर्ण नेपालीहरु स- स्वास्थ ,दिर्घायु,समृद्धि,शिक्षित,चेतनशील,आर्थिक रूपमा सवल,देशका अनेकौं समस्याहरूको निदान,भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति,सरल सुलभ सेवा,विकास निर्माणकार्यमा तिब्रता , सार्वजनिक सम्पत्तिको संरक्षण र संम्बद्धन, मानवताको उजागर ,मानवाधिकार संरक्षण लगायत सबैमा सहिष्णुताको कामना गर्दछु।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌲🌹🌹🍂♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नबराज बुढा केन्द्रिय सचिव एवंम अध्यक्ष समाजवादी विद्यार्थी युनियन
ma pani sindhupalchok ko nai ho saroj lamixane ani ismarti ji haruko paraya sabai jaso geet ma sunchhu tyo bhanda ni tekindra bohora lai dekhna paiyo dherai khusi lagyo
दामी छ दाेहाेरी गुड 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️
धेरै ,रामराे,सबै टिमलाई बधाई छ
धेरै राम्रो ,दमदार छ ,सुमधुर अावाजमा मिठाे गित दुवै जनालाई बधाई छ।राेधी टिमलाई धन्यवाद छ ।।
Yp
घित मर्दैन सुने नि जति नै।।
यो जोडिको गित मन पर्दछ अति नै।।
Thakn you dherai ramailo vo Tapai haru dubai lai dherai dhanne bad
असाध्यै राम्रो ,अति उत्तम दोहोरी मज्जा आयो! बधाई छ अर्जुन ब्रोदर एति राम्रो कार्यक्रम ल्याईदिएकोमा।
अरु भनेको त्यस्तै हो! यो तिनै जना महिला हरु खुब हसिलो हुनुहुदोरहेछ झन सावित्री श्री परियार को मुस्कान ले त मलाई भुतुक्कै पार्यो यो भिडो नसिद्दिन्जेल सम्म सावित्री लाई हेर्दै सान्तिको मुस्कान मा मग्न भयछु अनि मेरो नुवाकोट बासी को मुस्कान पनि अती राम्रो रहेछ सान्ती i love you
अाज त सार्है हसायाे ।रमाइलो लाग्यो ।
गज्जबको रमाइलो दोहरी रमझम रहेछ।
धेरै पछि सरोज लामेछाने जि र स्मृती गौतम को काठे भाका मा दोहोरी सुन्न पायो धेरै खुसी लाग्यो बधाइ छ
जहिले पनि सुत्नु अगाडि यहि गित सुनेर निदाउने गरेको छु 🤘❤️❤️🙏🙏🙏कति मीठो बाँसुरी धुन झन् सरोजको र स्मृति गौतम को स्वरको त कुरै नगरौ 🙏🙏🤘❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌
Dami xa geet
Dherai ramro
Arjunji dherai dherai pergati garnu vayexa badhai xa hai
ल आज चै राम्रो लागेर सस्काराइप गरे है त महिलेत ।धेरै राम्रो छ दोहोरि
धेरै धेरै धनेबत ,आर्नुन दाइ।
मेरो मन पर्ने गायक गायिका को घम्सागम्सी हेर्न पाउदा धेरै खुसी लग्यो।
Nice song
Nice
अर्जुन भाइ र अनुजा बहिनी को दोहोरी हेर्नू पर्यो अब ।
Umm honi taw haii hjur
Honi hai
Mero mag pani yai ho dherai pailaa dekhi vaneko khali yai vannu hunxa arjun dada
E
स्मृति बैनिको गिद सारै मन पर्छ छुटाउन मन लाग्दैन
धेरै दिन पछि आयो स्मृती को दोहोरी अति मन पर्ने सोर तुका सुनौ सुनौ लाग्ने
सारै राम्रो जोडि र दोहोरि
अक्टोप्याड र बासुरी 10 गुणा बढी मादल बजाई सारै गजब छ।
Ramailo lagyo hajur haruko dohori herera ma Saudi bata herdaichhu
अति रामराे सराेज लाइ बधाई बधाई
अति रमाइलो दोहोरी ।।
Saroj dai mero best ho
अति उत्कृष्ट दोहोरी अब को पालो अर्जुन खड्का र अनुजा पुडासैनी को दोहोरी सुन्ने मन छ ।
अर्जुन सर आज चाइ मन पर्ने जोडि ल्याउनु भएछ। राम्रो छ दोहोरी।
दामी छ हजुर यो दोहोरि
म स्याङ्जाली ठिटो लोकगीत सँगै यो काठे भाका अत्यन्तै मन पर्छ र आजको यो घम्साघम्सी निकै रमाईलो लाग्यो त्यो भन्दा पनि धेरै गायीका साह्रै मन पर्यो गित हो गितको शिलशिलामा अलिकति बढी जस्तो पनि भयो है अर्को समय मा यस्तो नहोस् पनि भन्न मन लाग्यो तर नराम्रो भन्न खोजेको होइन है काठ भाकालाई अत्यन्तै सुहाएको स्मृति जी को स्वर अब लोकगीत मा पनि दोहोरी सुन्ने आशा व्यक्त गर्न चाहे रोधीको जय होस् जय लोक संगीत
ल दामि छ सरोज दाई
Ekdam ramailo vayo damiii xa he mero sanu
रमाइलो दोहोरी सरोज दाइ र स्मृति दिदी को।।।।।
Saroj g ra smriti gautam ko program atinai ramro xa excellent.
सरोज VS स्मृति ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏👌👌👌👌😍😍😍!!!
Wow smriti gautam vayata ramaailo ramaailo hunxa dherai paxi smriti gautam ko dohori sunna paine vayo thank you so much
Khatra lagyo dadhi Ba ko nacha Dohori pani babal xa majja aayo Dohori suner
धेरै राम्रो छ दुबै काे ठाउँको सम्सा छ भिडियो लिदा अलि धान् दिन्नु अरूत सबै राम्रो छ
मज्जा अायो,,,,,4 फेरि हेरिसके धित मरेन,,,,,😍धन्यवाद अर्जुन दाई
मलाई मन पर्न्रे गायक गायिक राम्रो छ गित।अनुजा बैनिको त हसाइनै खतरा छ।
Jati here pani man na bijni supop nice😘😍😍
मनमाेहक दाेहरी गित।
अाहा, सिन्धुपाल्चोक लगायतका सबै स्रस्टालाई अत्यन्तै सम्मान तथा शुभकामना ।।
स्मृति जि सरोज दुबै को राम्रो छ
saroj Lamichhane ko dohori hernu man lagda lagdai sakinxa 😍😍🙏🙏
Sa
कडा,😆😆😆😆😆
छोरा मान्छे कुयेनी चोखो😜😜😜😜
ल राम्रो जुवाइ मिलुन सबै तिनै जना बहिनीहरुलाइ साथै उजल भबिस्यको शुभकामना सम्पूर्ण मा राम्रो गित स्वार भाका राम्रो थियो ।एस्तै एस्तै अझ राम्रा राम्रा गितहरु पस्किने गर्नु होला।
Nice
काठे दाेहाेरी मनपर्ने म नि हाे याे दाहाेरि हेर्न मजा अायाे
publike channel
मलाइ नि गाउँ गाउँ पो लाग्यो हजुर आहै सर्र्र्र्र्र्र्र्र्र्र चैट
सम्झिदा हे मेरि सानी मन रुन्छ अति
म।बिदेश मा पोइल गै सिरमती
सारै मिठो दोहोरि धन्यवाद अर्जुन सर अनि सम्पूर्ण टिम लाई
स्मृति बाहिनीकोस्वारमै जादु छजती सुनेपनी सुनिरहु झै लाग्ने धन्यबाद बाहिनी र सबै टिमलाई ,
सरोज दादको गीत जुन सुने तेहि सुनु सुनु लग्ने !अर्नुन दाजु को रोहो घर राम्रोसँग चलोस फुलोस है!
Wow ramailo dohori saroj dai vs smrti dijyu ko💕💕
धेरै राम्रो स्मृति दिदी ।।।Miss u..
कति मीठो स्वर र कति राम्री गायिका हो क्या
All episode harne garako xu ramro laxa
अती मीठो दोहोरी
Sarai ramro
बिस्मृती गौतम (स्मृति)ले गाउनु भयर मात्रै धेरै दिन लगायर पुरै हेरियो आज बल्ल बल्ल सकियो
ओ हो हो हो खत्रा दोहोरी
my febret singer best of luck both of you
रमाईलो दोहोरी भाछ है।
khatara rahichha yo dohori ta
दामी गित छ है काठे गितलाई कस्ले भ्याउछ र
राम्रो
Daami x malai man parne gitko bhakaa rahex
Saroj lamichane Wawa mero manparne gayak🥰🥰
लौ है आजचै काठेभाका पनि रोधिमा समाबेस भयछ अब सुरु गरियो हेर्नलाइ
धेरै राम्रो छ
Nice smriti ko dohori
Hehheh ramro manxe
यति सम्म त ठिकै छ तर यो भन्दा बडि भयो भने चाइ हेर्न छोडनु पर्छ है।
राम्रो छ गित सराेज जि
Wow Ekdam Babal lagiyo hajur dohori quatar bata
अति उत्तम
kathe bhaka ko dohori sarai mn paro 👌👌👌
Saroj lamichhane always hit 👌👌👌
अाहा मन परेको गित त्यस माथि सरोज दाईको गीत
dhami xa
कस्ले सक्छ हौ स्मृति सँग गाउन,,,,
सरर्रर्रर्र सैसै हुर्रर्रर्रर्रर
Dherai ramailo kada aayo saroj g ko ✌️
दामी लाग्यो दोहोरी
Wow sarai mitho dohori saroj dada and ismirti sis ABA arjun dai ra anusha sis ko dohori herna man xa
❤️👌
सरोज सर ❤️❤️❤️
धेरै राम्रो छ ल
#hamropatro बडा दशै तथा शुभ दिपावली,छठ पर्व र नेपाल संवत् ११४३ को पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ,दिदीबहिनी,आमाबुबा, इष्ट मित्र साथीसंगी ,बौद्धिक बर्ग, राजनीतिक दल ,विद्यार्थी संगठनहरू ,पेशागत संगठन , शिक्षक, विद्यार्थी , राजनीतिज्ञ , कर्मचारी, नेपाल प्रहरी ,नेपाली सेना नेपाल सशस्त्र बल र राष्ट्रिय हितमा काम गर्न खटिनु हुने सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।साथै यस अवसरमा सम्पुर्ण नेपालीहरु स- स्वास्थ ,दिर्घायु,समृद्धि,शिक्षित,चेतनशील,आर्थिक रूपमा सवल,देशका अनेकौं समस्याहरूको निदान,भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति,सरल सुलभ सेवा,विकास निर्माणकार्यमा तिब्रता , सार्वजनिक सम्पत्तिको संरक्षण र संम्बद्धन, मानवताको उजागर ,मानवाधिकार संरक्षण लगायत सबैमा सहिष्णुताको कामना गर्दछु।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌲🌹🌹🍂♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नबराज बुढा केन्द्रिय सचिव एवंम अध्यक्ष समाजवादी विद्यार्थी युनियन
Malai man parni gayak saroj sabai geet uhama dherai man par x
dami cha dai live dohori.
Nice.ok.sarmila.and.lamichhani
Smriti gautam is best singer I loved performance thank you for all
अाहा कति रमाईलाे हाे👍️👍️👍️💝💝💝🙏🙏🙏🙏🙏
Dherai ramro xa arjun dada
dherai ramro git ma America bata
Smriti tme lay sudar nu parne bigri po gayanxa mero saroj dai 😀😀😀😀😀
Ismitri gautamko voice super
सरोज लामीछानेको दोहोरी बबाल
Sahi ho
ma pani sindhupalchok ko nai ho saroj lamixane ani ismarti ji haruko paraya sabai jaso geet ma sunchhu tyo bhanda ni tekindra bohora lai dekhna paiyo dherai khusi lagyo
Lau smtiti man paryo malai t milaunu paryo❤️❤️
Dherai ramri gautam
Damiì xa saroj ko geet
Very beautiful Smirti
Yo Jodi lai indreni ma Herne dhoko xa malai,,aru kokolai xa?????
ramro xa vai suvkamna
Fyrt
Superb dohori ramailo lagyo 🙏