Image Rodhi Ghar \ इमेज रोधी घर with Saroj Lamichhane & Smriti Gautam - Ep. 24 - 2074 - 6 - 1
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- Image Rodhi Ghar \ इमेज रोधी घर with Saroj Lamichhane & Smriti Gautam - 2074 - 6 - 1 ,For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar
मन छुने गित । मलाई पनि त्यस्तै भयकोथियो केहि समय अगाडी।
सबै जना लोक पारखी हृदय हरुलाई धेरै धन्यवाद सल्ला सुझाव अनि प्रतिक्रियाको लागि सधै यस्तै माया गरिरहनुहोला ।miss u all
💘💘💘💘💘💘💘
Saroj lamichhane सारै राम्रो पो छ त हो म त हेरेको हेरै भय दिनमै सात चोटिपो हेर्छु त
Saroj lamichhane saroj lamichhane
your song is really nice wish you all the best ahead
बबाल छ सरोजभाई आगामी दिनको शुभकामना है
अाहा! कस्तो प्रसङ्ग मिलाएर गाएकाे याे गित।याे सुन्दा त मलाई पनि गाउँ गाउँ जस्तो पाे लाग्यो के गर्ने हाेला।
वाउ गित बने एस्तो हुनु पर्छ सबै जना एता हजिर हुनु हाइ मन पर्ने जति
जे होस राम्रो छ अनी अर्को कुरा एक दम राम्रो किल्यर छ यो रोदी घरको रोदी बडो मज्जा आयो
यक्दम राम्रो लोक भाक ..सरोज. दाजु. & स्मृति दिदी दामी छ
सारै रमाइलो लाग्यो मलाई अजै पनी यस्तै हुदै गएमा राम्रो हुनेछ।bestof luck
jati sune pni sunu sunu lagne......dohori dammi x....all the bst...all of u team.....👌👌👌
❤️❤️❤️❤️
सारै रमाइलो लाग्यो आजको बसाइमा यो कार्यक्रम नै रमाइलो हो हरेक हप्ता कुरेर बासेको हुन्छु र अर्को भाग आउन्जेल सम्न धेरै हेर्ने गर्छु सबैलाइ धन्याबात छ
यति सुन्दर लय,भाका र शब्दलाई चोर भन्ने अधिकार कसैलाई छैन । लोक गित भनेको लोकले मनभराएर जनजनको जन जिव्रोमा भुण्डिएको गितलाई नै लोक गित भनिन्छ । यस्तो सुन्दर गितलाई चोर भन्ने चै चोर हो । आउ बहस गरौ के काराणले चोर ।
राम्री रैछौ घरबेटी छोरी नी दामी यार लब्यु गाईज
दामी लग्यो यो गीत धन्यवाद दुबै जनालाई ।
फेरी यो जोडी देखियोस रोधीमा रमाईलो लाग्यो
सारै राम्रो गित मनै छुनि मलाई त अतिनै मन परियो नेपालमा कुन ठाउमा छ यो रोदिघर मपनि एक पल्ट एसरि गाउँन मन छ दोहोरि
सारै रमाइलो दोहोरी सो मलाई धेरै मन पर्ने गित नेपाली संक्रतीी भनेको यो होनि I like all th beat all
Dherai suniyo yo geet.....babaal
कती राम्रो छ
धेरै राम्रो गित गाउनु भएको छ बधाइ छ सम्पुर्न मेरो गृह जिल्ला को कलाकार हरुलाइ
This is the best dohori in image..
Kati ramro
सारै मीठो छ है काठे दोहोरी ।
सारै राम्रो गित।।
अनी स्वर पनी त्यतीकै राम्रो
सरोज र स्मृति को।।।
उकाली ओराली र इमेज रोधिघर कार्यक्रम अति नै मन पराउछु र हरेक दिन इमेज च्यानल हेर्ने गर्दछु । हाल साउदी अरेबिया ।
रमाइलो लगेउ दोहोरी गित सुनेर।
बधाई छ मेरो सम्पुर्न गृह जिल्ला का कलाकार हरुलाइ धेरै राम्रो गित गाउनु भएको मा
सरेाज लमिछाने र स्मृतिगाैतमकाे दाेहाेरी उत्कृष्ठ रहेछ।
सराेज दाइ हजुर ले गाएको गित जइले नि सुनी रन छु म दुबै को लय शव्ध राम्रो छ
सारै गहकिला गहकिला शब्दहरूले हाना हान
सारै रमाइलो लाग्यो आजको दोहरी गित
असाध्यै राम्रो छ हजुर म हेर्दैछु मलेसिया बाट
Very nice good song
के सारो मिलाको हो गित सारै रमाइलो लाग्यो त हो
दोहोरि सुन्न गाउन र नाच्न भनेसि भोक निन्द्रा भुल्ने मान्छे म ।। सारै रमाईलो लाग्यो । गित गाउन आम आम लाग्ने भन्या ।
srimti sis and saroj sir manxe ni ramro geet pani garmro gaunu hunxa sarai ramro lagxa r sabai geet suneko r hereko hunxa r ajai ramro gaudai janu hola r saphalta ko kamana garna chahanxu dhanybad
दोहोरी को बिषय बस्तु अति राम्रो छ ,
धन्यवाद इमेज रोधी घर परिवार !
Pradip Gurung l
iooooopppwpplll)lpPPPLALL,,FGA.0M-, Missed video call
pa@
slr
r]p
z
i!....q..wpp009. xaqnn
kufed s.
Prad
V ip Gurung न 9 4
Good song
सारै दामि लाग्छ यो दोहोरी
Very nice Dohori geet.
जति सुने पनि नकौने दोहोरी ईस्मृति जि र सारोज जिको
सारै राम्रो लाग्यो गाउले दिदि दाइ को गित।।
यो पो होत लोकदोहोरी भनेको सारै मन परयो 😍😍😍😍
मज्जा आयो,क्या दामी सुनिरहु जस्तो लाग्ने,वाहह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह
derai ramro x .
मलाई एकदम मन पर्यो सधै झै प्रतेक साता मा राम्रो राम्रो भाका मा दोहोरी लेराउनु होस!
नमस्कार
I like this song keep it up..
छोटो भो समय पुगेन।
अझै अझै अझै अझै सुन्न मन लाउछ त हौ
Wau😳😳😳.dherai ramro.💐💐
Very nice dohari ra gayak ra gayika ta khanai man paryo jodi ekadam best
अनुसा दिजु 1 पटक रबिन लामिछाने र सान्ती श्री परिबार को जोडि को गित सुनाउनुन आग्रह मेरो धन्नेबाद
Very decent song
कति रामोेे् होउ
Very nice song all the best for you very good
I love lok dohori very much.
देशका गहना जोगाउनु पर्छ
Akdam ramro
समसामयिक गित ।
It’s very very wonderful I really appreciated.thank you very much.
मिठाे दाेहाेरि
saroj lamichhaneko git gauni laya ra sabda ekdam ramro xa
sunirau jasto smritiko pani.....
कति दामि गित हो ।
दामि दोहोरी सरोज सर र स्मृति सिसको ।
स्मृति गौतमको चोटिलो प्रहार हामी सुन्नेलाइ पो सहन गाह्रो भयो उफ
Wau
राम्रो लाग्यो।
Yakdam ramro xa la
सार्है सुमधुर आवाजमा मीठो भाका
man xune dohori
Resham Giri
मान्छे पनि राम्रा र स्वर भाका पनि मान्छे अनुसार कै रहेछ औधि मजा आयो लौ सिन्धुकी चेलीलीहरु र भाईहरुको दोहोरी ।
Nani Kaji Thapa fnmsurusha
kumari kuwait
Rajani Kshetriĺ
cartoon of barbie
।।्।१
Saroj lamichanne!!😘😘😙😍
Dherai ramro
An
आहा राम्रो लाग्यो
Ekdam ramro xa
कती रमाइलोहो
कत्ती मिठो हो ! असाध्यै मिलाएर गाएको
कति राम्रो छ
dherai ramro
यो गीत सारै मन पर्यो
राम्रो छ हो
Handsome vaiharu and beauty sindhupalchoke cheliko geet tani Beauty xa All the best bhai and Bahini Smirti.
Beautiful song, I like gorkhali song
Bbl geet dami xa
Very nice song. Babal xa la
सबै सब्द कन्ठा भैसके यार तेइ पनि सुन्न मन लग्छा
Dherai ramailo vo sis
Ekdam ramailo lageyo dohori
स्मृति गौतम कत्ति राम्री हाउ 💕💕💕
super
ल ल बधाई छ सरोज दोश
Wow nice
Dherai maja aaayo
Saroj dai is best
बबाल लाग्यो मलाई ✊✊✊
Samaye dherai kam bho ali dherai banaunu paryo .......request
यो त मलाइ सुरुमै मन परेन भाका र स्वर मा दोश लाउना मिल्दैना सुरुमै पुरै घर खाली छ भनेको मन परेना 😎😎😎😎😎
Mohan from dubai.
Hoina 1 sa 1 kalakar ka asto ramailo houuuu...😍😍😍
nice song
बिषयबस्तु सार्है राम्रो लाग्यो हाउ...🌹🌹
saroj dai ko geet sarai Ramro ..
Wow dami dohori
Wow sarai ramailo lageu aaja
Ye lala hota hai
bishnu subedi and o
Ho ra
Nice
Sahi ho
दामी दामी। 💕💕
यो कार्यक्रम एकदम राम्रो छ तर समय कम भयो एक घन्टा बनाउनु भए कति राम्रो हुन्थ्यो
नाचेको पनि देखाउनु परो सर कस्तो आफै नाछु जस्तो भै राको