किराँत सभ्यता भगवान किरातेश्वरबाट शुरु भएको, यलम्बरको ईतिहासमा अल्झिरहेको छौ। Satya Sanatan Guru

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • #Rhythmonlinetv #Kirat #Sanatan
    Guest :- Satya Sanatan Guru
    Host :- Sampada Limbu
    Camera/ Edit :- An Ish
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridinepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

ความคิดเห็น • 62

  • @shivaniroula8770
    @shivaniroula8770 13 วันที่ผ่านมา +6

    किरात सब्यता नेपालको मात्र नभयर सँसारको पोहिलो शब्यता हुन सक्छ यो सब्यता सबै नेपालीका लागि प्रेणा दायक गर्व लाइक छ ।

    • @sunlimbu5043
      @sunlimbu5043 11 วันที่ผ่านมา

      Ho aarya savyata vnda purano savyata itihas x

    • @SugamChamling
      @SugamChamling 9 วันที่ผ่านมา

      उसो भए किन किराँत प्रदेश नाम दिन कन्जुस्याइँ गरेको नि? तिमीहरू हिन्दु आर्य साम्राज्यबादी क्षेत्री बाहुनको हात्तीको जस्तो देखाउने दारा र चपाउने दात अलगअलग हुन्छ भन्ने कुरा यहीँ प्रमाणित भयो

    • @SugamChamling
      @SugamChamling 9 วันที่ผ่านมา

      ​@@sunlimbu5043 *बाहुनले देश खाई सक्यो साथी के हेरि बस्या मुलवासी जै मङ्गोल छ्याजलो झोर्ले है तिमी उठ तिम्रै ठाउँ बाट म उठ्छु मेरै गाउँ बाट जुटेर मालिक बनौं है खाई सक्यो साथी के हेरि बस्या मुलवासी जै मङ्गोल छ्याजलो झोर्ले है तिमी उठ तिम्रै गाउँ बाट म उठ्छु मेरै ठाउँ बाट मिलेर मालिक बनौं है जुटेर मालिक बनौं है जितेर मालिक बनौं है मुलवासी मङ्गोलको एकता आजको राष्ट्रिय आबस्यकता गाउँ गाउँ जाउ मुलवासी मङ्गोल जगाउ आफ्नो अस्तित्व जोगाउ धन्यवाद जै मङ्गोल जै मुलवासी जै भुमि पुत्र 👍️👍️*

  • @RajTumbapo
    @RajTumbapo 14 วันที่ผ่านมา +5

    मलाई त यो कार्यक्रम संचालन गर्ने शैलि नै बहुत मन पर्छ।कति शालिन तरिकाले अन्तरवार्ता लिईन्छ।

  • @junoonthi4841
    @junoonthi4841 14 วันที่ผ่านมา +2

    शीर्षक नै अत्यन्त उत्कृष्ट छ यो नै खास सत्य र निचोड कुरा हो।

  • @sunlimbu5043
    @sunlimbu5043 11 วันที่ผ่านมา

    Interview line sampada didi Kati namra saral tarikale bisaya tir dhalkaunx yo tarika derei ramro big fan

  • @deepakmoon5615
    @deepakmoon5615 13 วันที่ผ่านมา +2

    सत्य सनातन

  • @devendrakhadka5145
    @devendrakhadka5145 12 วันที่ผ่านมา

    Jay Ho hajur prnam

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 12 วันที่ผ่านมา

    यो सहि हो गुरुज्यु🎉

  • @limbukujae1232
    @limbukujae1232 13 วันที่ผ่านมา +2

    निकै राम्रो लाग्यो गुरु को भनाइ हरु

    • @SugamChamling
      @SugamChamling 9 วันที่ผ่านมา

      रामले दस हजार बर्ष शासन सत्ता चलाएको रे यस्तो हावा कुरा गर्नेलाई कसरी गुरु भन्नु हौँ यो मान्छे त हलि गोठाला राख्ने सामन्ती थिएछ त्यसैले होला माओवादीले उसको परिवारमा क्षति पुर्याएको

  • @user-gd8wr1dy1h
    @user-gd8wr1dy1h 12 วันที่ผ่านมา

    ए हनुमान तिम्रो अनुहार हृर

  • @preciousreading1934
    @preciousreading1934 12 วันที่ผ่านมา +1

    यी शाही साधू खाट्टी किराँत हुन्।

  • @mongalsinghrai1553
    @mongalsinghrai1553 13 วันที่ผ่านมา +1

    Very informative speech..... following from Bhutan!!!

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา +4

    जय किरात देश जय किरात सभ्यता जय किरात देश सेवा सेवाराे नमस्ते गुरु

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    जय महान , याे सन्सार काे पहिलाे सभ्यता काे नाम नाइ किरात सभ्यता हाे , अथवा किरात देश हाे जय मुल बासि जय किरात

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj 14 วันที่ผ่านมา

    कुरा कथा राम्रो लाग्यो ❤❤🙏🙏🌞🌞

  • @Sewaro777
    @Sewaro777 9 วันที่ผ่านมา +1

    किराती राजाहरूको ३२ पुस्ता शासन यलम्बर देखी जितेदास्ती आढी इत्यादी पनि अर्धसत्य मात्र हो । हालसम्म फेला परेका वंशावली (गोपालराजवंशावली, भाषावंशावली, पण्डित कोटा बेङ्कटाचेलम, पदमगिरी, कर्कप्याट्रिक, ड्यानियलाभराइट, सिल्भा लेभी, स्वामी प्रपन्नाचार्य, बालचन्द्र शर्मा) हरू मात्रै अलिकति गहिरिएर अध्ययन गर्ने हो भने किराती राजाहरूको नाम लगभग ६ दर्जन अर्थात ७२ भन्दा बढी पुग्छ ।

  • @arjunkumargurung5753
    @arjunkumargurung5753 14 วันที่ผ่านมา +7

    बिचरा ज्ञान त केहि रहेनछ । हावाको तालमा जे पायो त्यही गफ दिने रहेछ ।

  • @yatrimina3684
    @yatrimina3684 14 วันที่ผ่านมา

    म त खुशी नै छु डा. स्वा. प्रपन्नाचार्य गुरुलाई भेटन जाने गर्थ्यौं एक पटक त गुरुपूर्णिमा को दिन गएथ्यौं महेन्द्र बहिनिसित..। फोटो पनि लिएथ्यौं तर सब क्लोज भयो धुएर राख्नु पर्ने थिएछ। वहाँ oxyzen लिएर बस्नु हुन्थ्यो। वहाँको रेख देख गर्ने सहयोगी दुईजना थिए एक जना छोरा बाहुन र अर्को छोरा तामाङ ❤❤❤

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    , हाम्राे किरात समुदाय हरुकाे मुन्धुममा गाेर्त्रा भनेकाे भेटिन्दाइन , लेखिएकाे पनि छइन

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    Sewa Asewaro

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    जय मुल बासि जय किरात सभ्यता जय मुल बासि जय किरात मुन्धुम जय त्रिपटक जय बुद्ध धर्म जय मङ्गाेल सेवा अासेवाराे

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    गुरु बेद भन्दा पुरानाे मुन्धुम , मुन्दुम हाे गुरु ज्यु

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    , सनातन धर्म भनेकाे किरात धर्म हाे , अथवा प्रक्रिति पुजक हरु हुन र प्राचिन सभ्यता , किरात धर्म नाइ , सनातन , प्राचीन धर्म अथवा , सइब मार्गा हाे

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    अासेवाराे प्रचारिका सम्पदा लिम्बू ज्यु , गुरु ज्यु भनेकाे केही हिन्दु अार्यन समुदाय गुरु काे चेला हाे , नेपालकाे प्राचीन धर्म भनेकाे किरात धर्म , बुद्ध मात्र हाे , सइब मार्गा अथवा सइव मार्गा हरु काे देश हाे

  • @yatrimina3684
    @yatrimina3684 14 วันที่ผ่านมา

    हो गुरु ! अध्यात्म भनेको परम आनन्द हो। जो अध्यात्म पाटामा समाहित हुन्छ,उनलाई आनन्द मिल्छ मिलि रहन्छ। जस्तै समस्या,पीर आइ लागे पनि, किन कि समस्या,दु:ख त अभिन्न छाँया जस्तै हो जहाँ गए पनि पछ्याइ रहन्छ आफुलाई मात्र होइन सबै मान्छेलाई...। अत: जस्तै परिस्थितिमा पनि शान्ति, आनन्दमा रहनु अध्यात्मिक पाटामा रहनु पर्छ। यो पाटामा यात्रा गर्नु सजिलो छ। कुनै कट्टर व्रत,दिनै नुहाइ धुवाइ,ठूलो होमादी गरि रहनु पर्दैन...मन्त्रको पालना गर्ने, खाने र नखाने चिज आफैले चिन्नु पर्छ बस।

  • @yatrimina3684
    @yatrimina3684 13 วันที่ผ่านมา

    हिन्दु र किरात बर्गीय समुदाय हुन। तर धर्म भनेको सेवा सहयोग, सतकर्म,सदबिचार हो।त्यो आफुमै निहित रहन्छ के गर्ने के नगर्ने भनेर? त्यसैलाई स्वधर्म ठान्छु म चाहिँ..

  • @bhawanilimbu8117
    @bhawanilimbu8117 9 วันที่ผ่านมา

    ह्ह्ह्ह्ह्ह्ह्ह

  • @SugamChamling
    @SugamChamling 8 วันที่ผ่านมา

    *कंगाल भए जनता नाङ्गो पारे राष्ट्र यो देशको काट्टो खाने बिदेशी सरणार्थी हिन्दु आर्य साम्राज्यबादी उपनिवेशबादी क्षेत्री बाहुनले हो कि होइन साथी हो? हो हो देशद्रोही सरणार्थी क्षेत्री बाहुन हो*

  • @YOBAHANGYAKTHUNGBA2024
    @YOBAHANGYAKTHUNGBA2024 9 วันที่ผ่านมา

    हौ ठिक बेला भएछ
    वैदिक करन गर्ने ।।।।

  • @yatrimina3684
    @yatrimina3684 14 วันที่ผ่านมา

    वहाँ गुरु Master Godangel को कार्यक्रममा पनि सहभागी बन्नु हुन्छ कहिले काहीँ 🎉🎉🎉

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    अार्य भनेकाे बिदेशि अथवा , युराेप महादेश का हुन , किरात भनेकाे मङ्गाेल वर्ण भित्र पर्न समुदाय हरु हुन , एसियन पिपल हरु हुन , त्यसइ ले अार्य , किरात फरक हाे

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    Asewaro

  • @premgurung2511
    @premgurung2511 13 วันที่ผ่านมา

    USO vaya Rai limbu sab khas bahun autai ho vanna khoja ko ho ta.

  • @BikashKirati-n5g
    @BikashKirati-n5g 14 วันที่ผ่านมา +1

    होइन🤔🤔🤔! यो जुङ्गे लाई किरात भनेको के हो भनेर था छैन रे😂😂😂!!! अनि के हावाको तालमा बोलिरहेको😂😂😂! किरात को बारेमा ,के ही ,था छैन भन्छ 😂😂😂😂!

  • @yatrimina3684
    @yatrimina3684 14 วันที่ผ่านมา

    हो अमेरिकामा इङ्काकिचुवा/रेडइन्डियन भनिने किरात बङ्स भङ्गालो नै हुन । गुरुको विश्लेषण सबै सान्दर्भिक छ। तर यहाँ पुङ न पुच्छरको ग्यान शून्य एक दुई जनाको कमेन्ट हेरे र घिन लाग्यो 😅😅😅😅

  • @pawanbshah3980
    @pawanbshah3980 9 วันที่ผ่านมา

    Sampada ji , Nepal bhaneko pahila Kathmandu Valley matrai ho .ani NEPAL ko history ma Gopal-Mahispal bhaneko Deula -pujari ,Khadgi - Shahi samaaj ho .Kirat bhaneko Dangol - Maharjan samaaj ho aru sab hawa ho .

  • @user-sv3rw6xv6v
    @user-sv3rw6xv6v 13 วันที่ผ่านมา

    Dharma bhaneko dharan ho ra dharan bastamma testo chij ho jasle sadhai dharan gareko bhanne bujhu 6 jasto bhagawan le purai bishwa bramhanda lai anphaile dharan gareko 6 ra testo chain bastabik dharma ho bhagawanle aphai bhitra yasari sampurna charachar haru dharan gareko 6 !! Banki chalan chaltiko bhasama bhanne dharma chain kartabya ho jasto sat karya ! Bhibhinna dharma bhaniyeka sangathanharu chain religion arthat pantha matrai hun ra dharma bhanne shabda matrai sanatan bata prakat bhayeko ho bibal ra quoran ma dharma bhanne shabda europian ,hibru arabi kahi ni chhaina ! Yiniharu sangathan hun ra yesta sangathanharuma ek dharma ko nasta garne ek thari dharma ko raksha garne sangathanharu bishwa chhan !!

  • @user-sv3rw6xv6v
    @user-sv3rw6xv6v 14 วันที่ผ่านมา

    Shakshat bhagawan pani dekhiyo gharkai banda kotha bhitra bahirabata kohi aune chance nai thiyena dut ko rupma tara bhagawan nai tyo rupma ayeko hunu parchha sampnama bhaye third eyes khulthiyo tara bipanama chin testo nahunale bhagawanma ko chain hunuhunthiyo alik prasta bhayena !! Real bhoutik Lifema bhagawan dekhin 6 tara tyo aphno ischha le hundaina !! Khas karya ko lagi kasai kasai lai kahile kahi yesto abashar milna sak 6 ki mrityu ko shakshat bhogera ni pharkiyo !!

  • @sabinlimbu4395
    @sabinlimbu4395 13 วันที่ผ่านมา

    हिन्दु धर्म भनेकाे भारति वा बिदेशि धर्म हाे

    • @SuklalTudu714
      @SuklalTudu714 4 วันที่ผ่านมา

      Ek CHOTI ved , Bhagavad Geeta padhnu Ani tha hunxa
      Dharma bhanneko ke Ra aarya bhanneko jat ya Manish hoina aarya bhanneko ko gudh ho

  • @yatrimina3684
    @yatrimina3684 14 วันที่ผ่านมา +1

    हो मानव उत्पती कैलाश पर्वतमा भएको हो। सबैको जन्म पुर्खा एउटै हो बिस्तारै सन्तानहरु बढदै गएर दाजु भाइ छुटदै गएका हुन ......। अर्को यलम्बरको टाउको काटिएको बारे त हामीलाई अध्ययन छैन। तर यो काठमाण्डुमा यम्बरलाई भैरवको रुपमा मान्दो रहेछ। तर त्यो पनि सबैले बुझ्दैनन जसले अध्ययन र खोजी नै गर्दैनन। तर कृष्णले टाउको काटेको छुट्टै पुरुष हुन। खास नाम बिर्सियो तर बर्बरिक भनिन्छ क्यारे रामायाणमा। यलम्बर त भर्खरको कुरा हो।

  • @faktanglungrock6951
    @faktanglungrock6951 14 วันที่ผ่านมา

    Great ❤❤❤❤❤

  • @yatrimina3684
    @yatrimina3684 14 วันที่ผ่านมา

    परलोक परम ईश्वर ,आत्मा,हृदय भनेको नै सनातन हो एक हिसाबले किन कि सनातनको शाव्दिक अर्थ त उहिले देखि को अर्थात उहिले देखि चली आएको हो। अत: परलोक, परम ईश्वर,आत्मा,मन उहिले देखिकै हो त

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 14 วันที่ผ่านมา

    KirAtisor hindu hoina nepal
    Sunada pani hoinahai nepal
    Ahinduko desho mindhummi
    Desho hawakura nagrnu hola

  • @ShomTheeng
    @ShomTheeng 10 วันที่ผ่านมา

    यस्ता गु हरुलाइ ल्याएर interview लिनु पनि महा गलत हुन

  • @ChyangbaPakhrin-d1p
    @ChyangbaPakhrin-d1p 10 วันที่ผ่านมา

    फाल्तु कुरा

  • @Eren-Hang
    @Eren-Hang 14 วันที่ผ่านมา

    Hawa mula haru kirat vaneko k ho thaha chaina je payo tei bolyo kirat vaneko eauta sabyata ta ho jun hajaraum barsa agi ko eauta yalambar vanne raja le suru gareko thiyo baca,era rakhda ramro na,rakhda pani farak pardaina

    • @junoonthi4841
      @junoonthi4841 14 วันที่ผ่านมา

      सर्वप्रथम किराँत एउटा वंश हो त्यसपछि तिनका राज्य , सभ्यता संस्कार धर्मको कुरा आउँछ।

  • @Payangushivak
    @Payangushivak 14 วันที่ผ่านมา

    येस्ता वाहियात मुकुन्देहरुलाइ स्थान दिएर किन आफ्नो च्यानलको गरिमा घटाउने काम गर्या हो सोल्टेनि ।

    • @yatrimina3684
      @yatrimina3684 13 วันที่ผ่านมา

      ए कति जान्ने रहेछ यो फुच्छे ज्वोइ? जो छ यस्ता बिषयमा जिरो ,त्यस्तै हरु ले के के लेखेर सबको टाउको दुखाउनु किन्र ???

  • @preciousreading1934
    @preciousreading1934 12 วันที่ผ่านมา +1

    यी शाही साधू खाट्टी किराँत हुन्।