गुरू रिन्पोछेको जिवनी ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ส.ค. 2019
  • यस भिडीयोमा अाफुले जाने सम्म गुरू पद्म सम्भवको जिवनी सुनाउने कोसीस् गरेको छु । कृपया यस भिडीयोलाई सबै माझ पुर्याउन स्येर गरी दिनु होला । धेरै दर्शकहरूको अनुरोधमा अाज गुरू रिन्पोछेको जिवनी सुनाएको मौका पारी भिडीयो बनाएको छु । अाझा छ यस्ले गुरू रिन्पोछेको सागररूपी जिवनी बाट एक थोपारूपी जिवनी तपाईहरूले बुझ्ने मौका पाउनेछ ।
    उहाँको बरण र जिवनी सुनाउन हामी जस्त‍ो अाम मान्छेको बसको कुरा होईन, उहाँ लिला अपार छ ।
    तर पनि यसबाट हजूरहरूलाई केही मात्रमा राहत मिल्ने अासा राखेको छु ।
    सब‌ैको मनमा गुरू रिन्पोछे प्रतिको अाश्था, श्रद्दा भक्ती जागोस् । अोम् अा हुङ् बज्र गुरू पद्म सिद्दी हुङ् ।

ความคิดเห็น • 517

  • @urbatshering4392
    @urbatshering4392 4 ปีที่แล้ว +46

    गुरु रिन्पोछेको कहानी सुनेर अाँशु अायो, हाम्रो प्यारो गुरु रिन्पोर्छेज्युले हामी हिमाली अनि भोटबासीलाई ठुलो गुण लगाउनु भएको छ। थुजेछे गुरु हजुरबाट धेरै कुरा सिक्ने माैका पाएको छु।

  • @gopalgole2149

    बुद्ध काे जन्म २५०० बर्ष अगाडि भएकाे भनिन्छ,,,तर ८ बर्ष पछि गुरु रेम्पाे छे आउनु भयाे भनिन्छ तर फेरि आठाैं शताब्दि मा नालन्द विश्व विध्यालय मा पढेकाे र पढाएकाे भनिन्छ,, गुरु रिम्पाे छे कति हजार बर्ष धरतिमा रहनु भयाे हाेला ?

  • @shantitamang7433
    @shantitamang7433 3 ปีที่แล้ว +1

    इस्टगुरु कसरी चुन्ने होला गुरु ???

  • @omgurung3528
    @omgurung3528 3 ปีที่แล้ว

    आज महान मुर्तिकार राज कुमारको (जसले भुटानमा गुरु रिन्पोछेको विशाल मुर्ति बनाएक थिए) मृत्युको समाचारले दुखी भइ गुरु रिन्पोछेलाई पुकारे यस्तो हुन्छ, उस्तो हुन्छ भनेर भन्ने कुरो भन्ने र सुन्ने कुरा मात्र पो हो कि जस्तो लाग्न थाल्यो । त्यस्तो विशाल मुर्तीनै बनाउनेलाई त गुरु रिन्पोछेको कृपाले राम्रै हुनु पर्थ्यो । भने पछि कर्मलाई गुरु रिन्पोछेले पनि change गर्न नसक्दो रहेछ ।

  • @furlamusherpa9154
    @furlamusherpa9154 2 ปีที่แล้ว

    अती सुन्दर परबचन् दिनु हुदैछ तर कमेटी को अलीक कमजोर भऐ जस्तो छ बच्चा हरू को हल्ला चै बन्द गरनु परछ आमा हरू ले ध्यान दिनु परथ्यो

  • @bossgamerz6830
    @bossgamerz6830 ปีที่แล้ว

    पेमा काथाङ नेपाली भाषामा छ कि छैन

  • @aapp264
    @aapp264 3 ปีที่แล้ว

    पास्ङ सेर्पा

  • @pasanglama5584
    @pasanglama5584 2 ปีที่แล้ว

    लास्सो रेम्पोछे

  • @dambarjunggurung4775
    @dambarjunggurung4775 4 ปีที่แล้ว +4

    गुरू प्रणाम धर्म देशना सुनेर बुझ्ने अवसर मिल्यो l

  • @mawongdlamalama1532
    @mawongdlamalama1532 2 ปีที่แล้ว +1

    गुरु तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकी गुरु रेन्पोचेको बारेमा केही बोल्नु भएको मा हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ल्हसो फ्याफुल्ला

  • @birtamang1657

    शाधु शाधु शाधु 🙏🙏🙏🌹🌹🌹

  • @birtamang1657

    शाधु शाधु शशु 🙏🙏🙏🌹🌹🌹🎉🎉🎉

  • @Syangdan136

    Om ah Hung vajra guru pema siddhi Hung 108☸️🙏🙏🙏😇

  • @dhanbahadur9630
    @dhanbahadur9630 2 ปีที่แล้ว +1

    धेरै राम्रो प्रवचन सुनाउनू भयो गुरू लामा लाई धेरै सेवा ढोक छ🙏🙏🙏🙏🙏🙏

  • @shakuntalagurung1419

    Namo budhha guru gyan le hamro maan ujalo parnu bhayo 🙏🙏

  • @yangla9063
    @yangla9063 2 ปีที่แล้ว +1

    Om Ah hung vajra guru padme shidhi hung🙏🙏🙏💐💐💐❤

  • @pradeepsthapit9036

    Om ah Hung vajra guru pema siddhi Hung 108, Sadhu, sadhu, sadhu, Thank you .

  • @experiencesoflife3007

    Lotus born beyond words concepts beyond our thinking forever Refuge to you namo namo nmao may all beings of 6 realms come across

  • @lakpanimasherpa9117

    om yha hung bazra guru pem siddi hung 🙏

  • @SonamSherpa-fp9iu
    @SonamSherpa-fp9iu ปีที่แล้ว +1

    Aum Aah Hung Vajra Guru Pedma Siddhe Hung 🙏🙏🙏🙏🙏🙏🙏