अन्तत:सन्दुक रुइतले जाचे तनहुकी बैनी मन्दिराको आखा -दृस्टीका देवता रुइतले यसो भने
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" TH-cam channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/
Om om wow supper Nanu paras Bhai vagawan ho hajur 🙏🏽🙏🏽🤍🤍🔔🔔🔔🔔🔔🌹🌹🌹🌹👍🏽💟💟💟💟💚💚💚💚💛💛💛💛🔔🔔🔔🔔
आहा यो त धेरै खुशिको कुरा हो🤗🤗
पत्रकारिता र मानवता मा हुनु पर्ने असल राम्रो भाइ पारश भट्टराई भाईमा छ । राम्रो कामको धन्यवाद भाई ।यस्तै काम गर्दै जानू ।उमङ्ग टिवि चेनलललाई
धेरै धन्याबाद पारस जि भगवाले सदा सतकमकाे बाटाे देखाइ दिनु भकाेछ सदा हजुर पति नमन
धेरै राम्रो कुरा हो, मन्दिरा थापा मगर नानुको आँखा को राम्रो उपचार होस, देख्न सक्ने होउन्❤️❤️🌺🌺👍️👍️
धेरै धेरै धन्यवाद भाइ हजुरको जिवनमा कहिले पनि दुख कस्ट नपरोस
भगवान रुपी सन्दुक रुईत ज्युलाई नमन 🙏🙏❤️❤️❤️❤️ । मन्दिरा नानीलाई सफलताको शुभकामना ❤️❤️❤️❤️
Aaha gajab badhiya atyantai dherai Khushi lagyo dhannewad chh sampurna team Lai🙏
Ati khusi lagyo.parash bhai lai derai derai dhannebad.🎉🎉
आज वैनी काे लागी पारस सर लगायत सबै टिम लगायत डाक्टर लाइ सलाम वैनी काे आँखा काे ज्योति आओस ❤❤❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤
🎉❤🎉❤🎉
आहा पारस भाई धेरै खुसिको कुरा मन्दिरा नानि को हजुर भगवान नै बनेर आउनु भयको रहेछ डाक्टर लगायत सम्पु्र्ण तिमलाई सम्मान सलाम छ❤❤❤❤❤❤
पारस सरलाइ धन्यावाद बैनिको भगवान बनिदियर आएकोमा ।
Great job brother and 😢❤Best of luck sister ❤❤
पत्रकार महोदय हजुर लाई धन्यबाद टक्राउन चाहान्छौ। यस्तै यस्तै पिडितहरुलाई सहयोग गर्दै जानुहोस। भगवान ले तपाईँलाई रक्षा गरिरहोस।
Dherai Ramro Kam garnu vayo Sir ❤❤❤❤❤
Good luck xori ❤️❤️❤️❤️❤️ good job sir 🙏🙏🙏💐
राम्रो काम पारस सरको जय होस
Thank you parash bro 🙏 helping to check up..... best of luck Indira nani..
पारस सर 🙏।सन्दुक सर लाई र टिम लाई धन्यवाद ।
Paryash dai and doctor ko time li Salam xa
सफल होस
Yota dherai khusi khabar paskinnu bho dherai dherai dhanne bat❤❤❤ sir❤❤
🫡 Great 🫡 work 🫡 parash 🫡 and 🫡 hole 🫡 team 🫡❤ salut 🫡
धेरै धन्यवाद नानु को आखाको उपचार हुन्छ होला
good work ❤❤❤❤
उपचार सफल होस......नयाँ ज्योति पाओस........ बहिनीलाई सफलताको कामना।❤❤❤❤
Jay sanduk aabhari xu tilganga prati
सर्व प्रथम सन्दुक रुइत सर जियु लाई नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
सन्दुक रुइत महान आँखा को डाक्टर हुन। खास गरी भनौ भने वहाँ आँखा को जिउँदो भगवान हो। वहाँलाई भगवान ले सधै दाहिने रहेर रक्षा गरिरहोस।
मैले पनि सोचेको सहि धेरै राम्रो काम पत्रकार बाबू सेवा नै धर्म हो
अति नै धेरै राम्रो काम नब गायिका को आँखा देख्ने भैदिय उहाँ मात्रै नभइ हामी दर्सक र सुभ चिन्तक्न पनि खुसी हुने थियौ
धन्यवाद धन्यवाद सलाम सलाम 🙏🙏
धेरै राम्रो काम पारस सर
Great work❤❤❤❤❤❤❤
Waw gd job parash bro
very good job
सलाम छ सन्दुक डाक्टर टिमर पारस सरको टिमलाई।निको होस सन्सार देखन् पाउस बैनिलाई धेरै माया र आशिर्वाद छ बुनु ❤❤❤❤ मैले पनि सासुको नि 1०० मा ५ मात्र आशामा कोसिस गरिराछु।हार नखानु ठिक हुन्छ।
मेरो मनमा लागेको कुरा आज प्रतक्ष्य सुन्न पाइयो । सारै मन छोयो मेरो । आमा लाई पनि डाक्टर संग भेटाउन मन छ। काठमाडौं कुन अस्पतालमा हो। डक्टर सन्दूक।
खुशिको खबर ❤❤❤
Dr सन्दुक सर लाई सलुट छ 🙏🏼🙏🏼🌹♥️♥️♥️
Wow work 👏👏👏👏❤❤❤❤❤❤
good job
छिट्टो निको होस बैनिले नयाजिबन योसङसार मा छिट्टो देखन पाउ ❤❤❤❤❤❤❤
आहा पारस सर डाक्टर सन्दुक सर लाई सलाम छ
I already told that she will see one day. Good news. Thanks. Gharti magar from himachal india.
good work .
Great work sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
great work to all team
भगवान रुपि उहाँ अनि भगवान माथी आशा भरोसा राखेर त्या पुक्नु भएको उहाको आँखा छिटटै निको गराइदेउ भगवान ❤❤
Dherai ramro god bless you👍️
Aha kati Ramro 🙏🌹
Aaja ma dherai Khushi vako xu kina ki mandhira boiniko aakha ko chack vako dekhda aakhako joti aawosh vhagawan ❤
Great paras❤❤❤
डाक्टर सन्दुक रूंईत,ले,मन्दिरा,थापामगर को,दृष्टि,चेकगरनु,भयो।सफल,होस भन्ने, कामनागरदछु।
Great job ❤❤❤❤
Dr ko hole team Lai thank so much
Bainee le akha dekhun god bless you all of team ❤
यो त खुसी कुरा हो
सन्दुक रुइत सरभगबान भएर यो धर्ती मा आउनु भाको दुख्खी हरु को लागी
Good Paras Babu U R Right Safal Hos
Namaste n dhannebad umanga tv sanchalak prakash bhatta jyu ra sabai timelai ani mandira thapa mgr bainilai tilgannga ko dr ruit sir samma puraunu vakoma ra varosa x bainiko dristiko uday hos suvakamana 👏👏👏👏👏
Very good job parsa sir ❤❤🙏🇳🇵🇦🇪
असल, पुन्य काम 👏
👍akha dekhos baini le
Boini ko rambro uppchar hos Doctor jeu lai salam xa
पारस सर😮
सफल होस्
Dristi ka debata dr sanduk sir your are great sir 👍👍
Dhanyabad paras sir
Parkas sir Dr rurit bhagawan god bless to yo
हे दृष्टि देवता ! बहिनीकाे अाँखा देखाेस् । म विश्वस्त छु बहिनी काे अाँखा दृष्टि का भगवानले सक्दाे प्रयास गर्नु हुनेछ । यहाँहरु सहि ठाउँमा पुग्नु भएकाे छ ।
धरै खुशिको कुरा
great job
यत्ती मिठ्यो बोल्नु होदो रैछ हाम्लानी आसा छ मन्दिरा ले आँखा देख्न पाउने छिन ❤❤❤ सक्के सम्न
बैनि ले छिट्टै यो सन्सार देख्न पाउन भगवान ❤❤❤❤
हाम्रो चेलीको आखा राम्रो होस भगवान
Dr sanduk and whole team proud of you
Patrakar harule pani bhagwan ko kaam garchhan safaltako kamana baini 👍👏👏❤️❤️❤️❤️
मन्दिरा बेैनिलाइ मेरो ऐउटा आखा दिन्छु मिल्छ भने❤❤🎉🎉
आहा कतिदामी खुसिको कुरा हो
धन्यवाद हजूर लाई भगवान ले जूनि जूनि भरि आर्सिबाद डेउन्न भगवान शिव 🙏💐💐
❤❤❤❤ dami
भगवान ले रक्षा गरून्
डाक्टर सन्दुक रुईट लाइ सम्मान छ
भगवान बहिनिको आँखा खुलोस❤❤❤
good jod sis ❤❤❤
Bahaini xito sanajo hunu hi maya badhai xu sir tapai❤❤❤❤❤
Jay hos
भगबान सग पथना गराे सफल हाेस।
Waw mahan xau dai timi ni
सकेसम्म नानि को आँखा देखियोस सन्च होस भंदै भयन भने नि नानू ले मनकोआंखा ले संसार देखि रहनु भयको छ
अति खुसीको खबर नानी ले चाँदैनै संसारको दिवब्य दृष्य पाउन्!!
Good❤❤❤❤🎉🎉🎉🎉
Plz accept my Humble dandavat pranam gardachhu DR SANDUK RUIT 🕉️🇳🇵🙏💞💕🥰👏🇳🇵🌿🌹😭💓🌴❤️💗💪🇳🇵🕉️
Nanile chadai aankhha dekhan sakne hoss ❤❤
Thank you Parash Sir Ho Kahile kahin ta yasto Kam garaun Hai
🎉🎉🎉🎉🎉❤❤🙏🙏🙏🙏💐💐💐💐भगवान हुनुहुन्छ
God bless to you nani
आँखा प्रत्यारोपन गर्न न मिल्ने रैछ कि केहो।