पशुपति कोटीहोममा गम्भीर त्रुटि,ठूलो अनिष्ट हुने पुष्पराज पुरुषको चेतावनी धर्मको व्यापार भयो Pusparaj

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 94

  • @krishnapaudel3200
    @krishnapaudel3200 หลายเดือนก่อน

    धेरै राम्रो बिचार मन्थन ॐ शान्ति ! गुरु देव र Ekata T V Chanel staff jee

  • @shreedharBhandari-f3s
    @shreedharBhandari-f3s 2 หลายเดือนก่อน +1

    तपाईंको अन्तर्वार्ता धेरै दमदार छ ।

  • @ratanrajtimilsena4080
    @ratanrajtimilsena4080 2 หลายเดือนก่อน +1

    आचार संहिता प्रमात्माको बाणि बेद अनुसार गर्नेकि बिभिन्न सम्प्रदाय को स्वार्थ अनुसार बनाउने गुरुजि ?

  • @ramshovapanta4839
    @ramshovapanta4839 2 หลายเดือนก่อน +5

    सही विश्लेषन ,पशुपति को पुजारी को बारेमा कति राम्रो कुरा भन्नु भयो

  • @deepakpurush9058
    @deepakpurush9058 2 หลายเดือนก่อน +11

    गुरुले कोटीहोमको विरोघ गर्नु भएको छैन तर शिर्षक गलत राखिएछ।यस्तो सस्तो प्रचार गरे पछि अब हाम्रो ग्रुपले सेयर गर्दैन। 😊😊😊

  • @shankaradhikari2676
    @shankaradhikari2676 2 หลายเดือนก่อน +3

    राम्रोकुरागर्नुभयो गुरुले उच्चस्तरीय सस्था ठुलाबिद्द्वान हरुवाटआचारसहिता बनाएरहामिलाइ दिएपछि हामिलेपनि सबैलाई भन्नसजिलोहुन्छ

  • @bksrk5891
    @bksrk5891 2 หลายเดือนก่อน +4

    गुरू देब हजुर को कुराकानी ले मेरो मन छोयो एक दिन सबै जनता ले आंदोलन मा भाग लिए देखी हाम्रो देश को हितमा एउटा मुद्धा छिनोेफानो हुन्थयो आफ्नो सहजमा हजारौं हजार मान्छे आउँछन राष्ट्र को हितमा केहि गर्नु पर्यो भने कोइ आउदैनन जय गुरुदेव

  • @Ambika-j1c
    @Ambika-j1c 2 หลายเดือนก่อน +1

    गुरु जी को सत्यबचन

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน +3

    सबैलाई चेतना भया!
    जुन जाति पेशा वर्ग क्षेत्र आदि मा विकृति/मनपरि बढ्दैछ- त्यसको जाेडदार विरोध काे नेतृत्व उही जाति क्षेत्र पेशा वर्ग समुदाय आदिकाे सज्जन वर्गको सक्रियता नै अघि बढाउनु पर्छ।
    होइन भने त्यसको नेतृत्व स्वभावतः अर्को पक्षकाे जाति पेशा वर्ग समुदाय आदिकाे दुर्जन वर्गले नै लिनेछ ।त्यसबाट एकातिर सामाजिक कटुवा डरलाग्दो रूपमा बढ्दै जानसक्छ भने अर्कोतिर जतिसुकै नचाहे पनि उक्त विकृतिको जतिसुकै विरोधी रहेको भए पनि सम्बद्ध समुदाय उक्त विकृतिकै पक्षमा लाग्नैपर्ने बाध्यता थपिन बेर लाग्दैन। जसबाट हरेक समाज झन् झन् भ्रष्ट बन्दै जानेछ।
    अतः सम्बद्ध सबै समुदाय यथा समय जागेर त्यसको प्रतिकार मा डटेर अघि बढ्नु अति जरुरी छ।
    सबैलाई चेतना भया!

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh หลายเดือนก่อน

    🙏🕉️🙏धेरै राम्रो भनाई 🙏🕉️🙏

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 2 หลายเดือนก่อน +3

    सहि कुरा भन्नुभएको गुरु जिले

  • @prempun3700
    @prempun3700 2 หลายเดือนก่อน +1

    गुरुको जय होस प्रणाम गुरु पुराना बेद भाग्वत गिता अनि पुरान सबै संस्कृत मा लेखियको छ हाम्रो धार्मिक ग्रन्थ किताब लाइ एक अनुच्छेद पछि नेपालिमानि उल्था गर्दिय्मा संस्कृत को अर्थ नबुझेको लाइ सजिलो हुनिथियो पडेर पुझन सजिलो हुनिथियो गुरु यति गरे नबुझिका जन्ताले आफ्नो धर्म कर्म बुझ्न पाइनेथियो गुरु

  • @PujarikeshavKhadka
    @PujarikeshavKhadka 2 หลายเดือนก่อน +1

    हामिले तृटी देख्यौन हो प्रभु।

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 2 หลายเดือนก่อน +4

    नेपाल वैदिक सत्य सनातन धर्म सापेक्ष हिंसामुक्त मुलुक कायम गरौँ...
    दुष्ट पापी कसाई चण्डाल असुर दैत्य दरिद्र मानसिकता धेरै भएर यो भूमि मा शान्ति समृद्धि अग्रगामी हुन सकेको छैन...🔱🚩🔱🚩🔱🚩

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 2 หลายเดือนก่อน +6

    नेपाल सनातन धर्म संस्कृति संगठन का अध्यक्ष श्री पुष्पराज पुरुष ज्यू ,
    नेपालका बिभिन्न धार्मिक संगठन हरुले साझा संगठन बनाउन सकेनन् भनेपनि , पछिल्लो पल्ट अब-छिट्टै साझा आचार संहिता ल्याएर !
    धार्मिक बिवाद टुँग्याउँने भन्ने समाधानको ठिक अभिप्राय दिंदै हुँनूहुन्छ ।

    • @faninarayansigdel2865
      @faninarayansigdel2865 2 หลายเดือนก่อน +1

      सबैलाई चेतना भया!
      जुन जाति पेशा वर्ग क्षेत्र आदि मा विकृति/मनपरि बढ्दैछ- त्यसको जाेडदार विरोध काे नेतृत्व उही जाति क्षेत्र पेशा वर्ग समुदाय आदिकाे सज्जन वर्गको सक्रियता नै अघि बढाउनु पर्छ।
      होइन भने त्यसको नेतृत्व स्वभावतः अर्को पक्षकाे जाति पेशा वर्ग समुदाय आदिकाे दुर्जन वर्गले नै लिनेछ ।त्यसबाट एकातिर सामाजिक कटुवा डरलाग्दो रूपमा बढ्दै जानसक्छ भने अर्कोतिर जतिसुकै नचाहे पनि उक्त विकृतिको जतिसुकै विरोधी रहेको भए पनि सम्बद्ध समुदाय उक्त विकृतिकै पक्षमा लाग्नैपर्ने बाध्यता थपिन बेर लाग्दैन। जसबाट हरेक समाज झन् झन् भ्रष्ट बन्दै जानेछ।
      अतः सम्बद्ध सबै समुदाय यथा समय जागेर त्यसको प्रतिकार मा डटेर अघि बढ्नु अति जरुरी छ।
      सबैलाई चेतना भया!

  • @deepakpurush9058
    @deepakpurush9058 2 หลายเดือนก่อน +4

    यति राम्रो भएको रहेछ। शिर्षक चै किन गलत राखेको होला ..?

    • @chandagautam2915
      @chandagautam2915 2 หลายเดือนก่อน

      Good information given 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @muraliduwadi
    @muraliduwadi 2 หลายเดือนก่อน +1

    गुरुको कुरा ठिक हो ।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh หลายเดือนก่อน

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @nitaraut3710
    @nitaraut3710 2 หลายเดือนก่อน +2

    जय नेपाल🇳🇵

  • @SantaRai-j9k
    @SantaRai-j9k 2 หลายเดือนก่อน +1

    Har har mhadev 🎉🎉

  • @shantipudasaini3456
    @shantipudasaini3456 2 หลายเดือนก่อน +2

    जय हिन्दु राष्टृ🎉🎉🎉🎉🎉🎉🎉❤

  • @reetu8
    @reetu8 2 หลายเดือนก่อน +1

    🕉️नमस्कार गुरुजी🙏🙏सत्यवचन🌼🌿⚛️

  • @animallover-xm8cd
    @animallover-xm8cd 2 หลายเดือนก่อน +1

    सञ्चालकले राख्नुभएको विषयवस्तु यानी कि शीर्षक जुन अलिकति फेरबदल गरेर मिलाएर राख्दिनुहोला

  • @harikrishnaghimire2152
    @harikrishnaghimire2152 2 หลายเดือนก่อน +2

    ए पुष्पराज भाई, समय परिवर्तनशिल छ। यो सँसारमा कुनै पनि चिज स्थाई र अपरिवर्तनिय हुँदैन। बेद, पुराण, भागवत, गीता आदी शास्त्रमा लेखे अनुसार एस्तो हुनु पर्छ उस्तो हुनुपर्छ भनेर तथा कथित विद्वान भन्छन। मेरो बिचरामा तेस बेलाका ऋषी मुनी, बेदव्यास आदिले लेखेका शास्त्रहरु, ज्ञान, उपदेश आदिहरु तेसबेलाको सिमितज्ञान,परिस्थिती साथै समयको आवस्यकता अनुसार लिपिबद्द गारेको हुनुपर्छ। तेसबेला यातायातका साधन, सँचार माध्यम, बैज्ञानीक प्रगती आदिको कमिले गर्दा टाढा टाढा सम्म जाने, घुम्ने, अध्ययन अनुसन्धान गर्ने अवस्था थिएन। शास्त्र्तमा लेखेका कुराहरु जुन अहिलेको परिस्थितीमा कामलाग्ने र मनन योग्य भएमा ग्रहण गर्ने र पुरातन बादी, अन्ध विश्वासी, कुरिती आदी जस्ता कुराहरु भएमा पारीत्याग गर्नुनै राम्रो होला। हालको प्रजातान्त्रिक युग र एक्काइसौँ सताब्दिमा त्यो नै बहुसँख्यक जनताको माग हो। तेस्तै इश्वर र धर्मको कुरामा विश्व बिख्यात बैज्ञानीकहारु: चार्ल्स डार्विन,आइस्याक न्युटन, स्टेफन हकिङस जस्ताले पनि धेरै बर्षको अध्ययन अनुसन्धान पछी ईश्वरको अस्तित्व स्विकारेका छैनन। तपाईंले पनि पढनु भएकै होला तत्कालिन भारतीय प्रधान मन्त्री पण्डित जवाहर लाल नेहारुले पनि इन्दिरा गान्धिलाई लेखेको पत्रमा ईस्वर र धर्मको कसरी प्रादुर्भाब भयो भनेर लेखेको पाईन्छ। पाखण्डीहरु भन्छन, बिधी शास्त्र अनुसार धार्मिक कार्यहरु गरे जनताहरु सुखी खुशी हुन्छन र देशको उन्नती साथै प्रगती हुन्छ। तेसो भए बिधर्मीहरु धेरै भएका देशहरु गरीब र दु:खी हुनु पर्ने नि। बिकसित देश हरु जस्तै स्विडेन, जापान, चाइना, नर्वे, डेन्मार्क जस्ता देशहरुले भर्मार प्रगती गरेका छन र ति देशहरुका जनता सुखी सूचकाँक (Happiness Index) अरु धार्मिक देशहरु भन्दा बढी छ। सँसारमा बिधर्मी मान्छेको सँख्या बढदै गएको छ। हाम्रो देश अहिलेको सँबिधान अनुसार धर्म निरपेक्ष राष्ट्र हो। कुनै पनि देशको सरकारको दायित्व र कर्तब्य भनेको आफ्नो देशका जनतालाई सुखी, खुशी, सम्ब्रिद्ध, शिक्षित र स्वस्थ राख्नु नै हो। तेसैको लागि जनताले आफ्नो कमाइ अनुसारको कर तिरेका हुन्छन भन्ने कुरा हामीलाई थाहै छ।

  • @blinkingeye-nh1gg
    @blinkingeye-nh1gg 2 หลายเดือนก่อน +1

    विषय गम्भीर र राम्रो लाग्यो तर शिर्षक ठिक लागेन। शिर्षक परिवर्तन नगरेसम्म शेयर नगर्ने निर्णय भयो ।

  • @mohannathdangal3997
    @mohannathdangal3997 2 หลายเดือนก่อน +1

    यो मान्छे लाई धार्मिक कुराहरुमा सहभागी गरायको बारे आपत्ती छ ,हर्बो को नाममा लाखौं युवा ठग्ने एउटा बिबादास्पद मानिस कसरी धार्मिक कार्यक्रमामा स्थान दिनुहुन्छ ?

  • @laxmishrestha6681
    @laxmishrestha6681 2 หลายเดือนก่อน +1

    100000000000% Shai Kura ho guru Ji

  • @yehangkhambu69
    @yehangkhambu69 2 หลายเดือนก่อน +23

    पशुपतिमा खास किराँती कुलको पुजारी राख्दा नेपाल कहाँ पुग्छ..!!! चेतना भया ..!! जस्ले निर्माण गरेको छ उस्ले गर्दा राम्रो' हो..!! पाखन्डीहरुले गलत गरेकै हुनाले आज यो हालत हो.

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 2 หลายเดือนก่อน +1

    सर्व प्रथम धर्म अहिंसा, सत्य, क्षमा, मैत्री, सहिष्णुता ( सबै धर्मकाे पृथक पृथक अस्तित्व ) लाई बाँच्न दिने तर अरुकाे अस्तित्वलाई थिचाे मिचाे नगर्ने, र शास्त्रिय मान्यता भएकाे सनातन प्राचीन दर्शनमा आधारित हिन्दू धर्मलाई परिमार्जन गर्न सकिए पनि मूलत: सनातन नियमहरु भने अपरिवर्तनीय छन् भन्ने कुरा प्राय : झट्टै बुझ्न नसकिए पनि निष्पक्ष गहन अध्ययन गर्याे भने सहजै बुझ्न सकिने कुरा पुष्प राज गुरुजीका बिचारहरुबाट प्रष्ट बुझ्न सकिन्छ, जुन निष्पक्ष र शास्त्र सम्मत पनि छन् !

  • @GunarajGautam-w3k
    @GunarajGautam-w3k 2 หลายเดือนก่อน +1

    नारायण ! गुरुदेव !! सही तर्क दिनुभयो !!!
    म स्थानों भाइमान्छे 'मेरो विचारपनि त्येही हो ।
    दैवज्ञंतु समाहुय - छैन
    वक्त्रा क्षौरं प्रकर्तव्यं - छैन
    स्त्री शुद्र द्विज बन्धुनां छैन
    यस्तै यस्तै केही छैन
    पशुपत्तिको त्रिकाल पूजामा वाघा !
    त्यैसले अनिष्टता छाई रहेछ।

  • @basantadarlami561
    @basantadarlami561 2 หลายเดือนก่อน +1

    नेपाल मा धर्मको सबैले आ'आफ्नै तरिकाले ब्याख्या गरे त्यसैले होला जन्ता पनि पार्टि जस्तै धेरैलाई मा विभाजन हुदै गय

  • @nirmalabista5692
    @nirmalabista5692 2 หลายเดือนก่อน +1

    कत्ती मर्म छ नेपाली सनातनिहरुको छतिमा, तर पनि किन यिपापिहरुकै हातमा देसको साचो 😠🤔😥

  • @bhumirusmainali6798
    @bhumirusmainali6798 2 หลายเดือนก่อน +2

    Real and fact for Nepali peoples.

  • @sumandhakal82
    @sumandhakal82 2 หลายเดือนก่อน +1

    Pusparaj purush guru 🙏🙏🙏🕉️🕉️🕉️

  • @yehangkhambu69
    @yehangkhambu69 2 หลายเดือนก่อน +3

    तर तपाईंको कुरा , बिष्लेषण सहि लाग्यो..!!

  • @gopaldhakal6123
    @gopaldhakal6123 2 หลายเดือนก่อน

    सत्य भनाइ चित्त बुझ्यो

  • @mightyliving3753
    @mightyliving3753 2 หลายเดือนก่อน +1

    Religion mixed with politics and paise is gazab ka tadka. It is prevelant in all religions. This why there are conflicts of all kinds in the world

  • @Bullversetrade
    @Bullversetrade 2 หลายเดือนก่อน

    Kuro sahi ho🙏

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 หลายเดือนก่อน

    Jay shree radhe Krishna

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 2 หลายเดือนก่อน

    पशुपतिनाथमा काेटि हाेम लगाउदा के काे बिराेध हाे जसले बिराेध गर्छ तिनिहरु हिन्दुनै हाेईन्न

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน +2

    Janta ko poisa khayera thau thau ma Tower banayera aafno Naam ma garne bahun

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 หลายเดือนก่อน

    धर्मको नाममा पहिलो कपडा लगाएर हिड्नेहरु आब खान नपाउने बो भनेर चिन्ताको कारण अहिलेको नेपाली चेलिलाई विरोध गरेको हो यस्तोको आब जागीर जाने बो।

  • @gyansarovar5648
    @gyansarovar5648 2 หลายเดือนก่อน

    सव पतित मनुष्य आफू लाई भगवान सम्झन्छन

  • @sharada5383
    @sharada5383 2 หลายเดือนก่อน

    प्र. मन्त्री खड्ग प्रसाद वलिनै अशुभ।
    खड्ग = भाला,तरवार
    कहिले प्र.मन्त्री हुनासाथै बिमान दुर्घटना,बस दुर्घटनाग्रस्त भएन र ?
    खड्ग ( भाला ) उचालेर मख्क भएर अप्रत्यक्ष बाट बलि लिएर प्रसाद खाँदै कुर्सि कब्जामा लिएको कसैले देखेन।

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน +1

    Ncell ghotala Bahun

  • @bhuwanpratapvlogs932
    @bhuwanpratapvlogs932 2 หลายเดือนก่อน

    Networking bata sakiyepaxi yo pani jogi bhayexa

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 2 หลายเดือนก่อน

    यदि त्यसो भइहाले के सम्म हुन्छ र देशमा आजको अबस्थासम्म आइपुग्दा कस्तो अनिष्ट हुन बांकी छ र ?

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน +1

    Sarkari jagga khane byapari Lai jogaune bahun

  • @LiLy-f4h6p
    @LiLy-f4h6p 2 หลายเดือนก่อน

    सुरुमा त कुरा सही लाग्यो लास्टमा थाहा भो बुडा त काङ्ग्रेस पो रैछन।

    • @deepakpurush9058
      @deepakpurush9058 2 หลายเดือนก่อน

      मलाई त राप्रपा जस्तो लाग्यो। तपाईंलाई कसरी काँग्रेस लाग्यो ..?

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 หลายเดือนก่อน

    Greatar nepal ko jay 👹🎇❤️🌹🌍🌍😭😅🇳🇵💔

  • @chandagautam2915
    @chandagautam2915 2 หลายเดือนก่อน

    🙏🙏

  • @sumandhakal82
    @sumandhakal82 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน +1

    Giribandhu ghotala Bahun

  • @harisharma7327
    @harisharma7327 2 หลายเดือนก่อน

    Jat karmako aadharma hunchha bhanne bujhiyo hami baideshik rojgarima hune baisya ma parchham hola .

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน +1

    Lepulekh lipyadhura kalapani bechera khane bahun

  • @ghimiremeghraj761
    @ghimiremeghraj761 2 หลายเดือนก่อน

    Shirshk thik xaina guru ko kuro thik x🙏🏽🙏🏽🙏🏽

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 หลายเดือนก่อน

    Nepal ko rajniti Neta haru ko swartha ko rajniti ho.
    Jasle garda Nepali janata udas niras Hari kangal bhayeka hun.

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน +1

    Nagarikta bechne bahun

  • @ArjunShree-is9pr
    @ArjunShree-is9pr หลายเดือนก่อน

    Banaras vishwonath ko Pujari ko visayama jodna birsanu vo gurubhai.....

  • @harishrestha3178
    @harishrestha3178 2 หลายเดือนก่อน

    Video ko title glat vayo. Gurule koti hom ko birodh grnu van xaina.

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน

    Bijuli ko poisa natirne dhoti byapari Lai jogaune bahun

  • @pabanbogati432
    @pabanbogati432 2 หลายเดือนก่อน +1

    यिनिहरु सबै धर्मको नाममा ठग्ने चोरहरु हुन।।

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน

    यो धर्म गुरु होईन हावा दरी भड्काउ बादि नेता जस्तो छ 🤩! कुनै धरम सशस्त्र सँग सम्बन्धित पदमा रहेर यसले बोल्दैन, राजनीतिक हावा कुरा गर्छं 😂

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 2 หลายเดือนก่อน +1

    India ko madhise le desh khai sakyo vanera Janta lai thaha vaesako vanera aba kasari china ko galti dekhau ne vanera sochne bahun

  • @mukundbaral5715
    @mukundbaral5715 2 หลายเดือนก่อน

    Anta hunu ra Kailash ma hunu farak hola ni hajur.

  • @shankarjha5315
    @shankarjha5315 2 หลายเดือนก่อน

    Lutne , lootaune Sabai lai Dasha lagyo

  • @achyutjipoudel
    @achyutjipoudel 2 หลายเดือนก่อน

    pandit sammelan dherai bhayo, k pass garyo ba kinna bolidaina ta ahile.

  • @geetaacharya9189
    @geetaacharya9189 2 หลายเดือนก่อน

    Hindu ra samay an an ta Hunaiparyo ni natura paatakiharu badyaxan ani samajma annyay xa

  • @RBDahal
    @RBDahal 2 หลายเดือนก่อน

    Tinai mahilale India ma kunai bibad xaen nepalma matra ho je ko Pani bibad hunxa aakhir k ho...hamro nepal bibad garne thalo matra bhayo karma garna bidesununai nai parne kathi Mero nepal aama bijok bhayo hamro nepal ........ ...

  • @sumandhakal82
    @sumandhakal82 2 หลายเดือนก่อน

    Rastra ghati gadatantra KO bideshi bhariya haru namarun jel samman Nepal ra Nepali le kaile sukha paudain

  • @aloklimbu9074
    @aloklimbu9074 2 หลายเดือนก่อน

    Kura sathye vaye maza ra arkai lagthyo tara kehi kura ma sathye chayena dakchop gareko dekhincha galaat lai galaat vannu parcha sathye
    Guru bannu teti sajilo chayena galaat ra dalal bannu sajilo cha aja ko 21 b satabdi ma..

  • @yehangkhambu69
    @yehangkhambu69 2 หลายเดือนก่อน

    यदि तिमी सत्य छौ भने शुरक्छ्याको आवस्यकता किन..!!! नेपाल हिन्दुराष्ट्र नै हैन..!!२० % मान्छेले ८० % भनेको भरमा हिन्दुराष्ट्र हुन्छ..??? आज भैरहेको छ त धरानमा..!!!

  • @yehangkhambu69
    @yehangkhambu69 2 หลายเดือนก่อน

    तिमेरु जो जो हिन्दु भन्छौ नि सबका सब ढोंगी ठगि हौ..!!! सत्ययुग, द्वापरयुग, त्रेतायुग भनेका छौनि सब झुटो भन्दा केहि हैन, सम्राट अशोकको ईतिहास खोतलेमा सब सत्य थाहाँ हुन्छ।

  • @yehangkhambu69
    @yehangkhambu69 2 หลายเดือนก่อน

    हिजो धर्मको नाममा केके गरेन, राधिका भन्ने, यहि पाखण्डी खतिवडा हैन धरानमा धार्मिक युद्ध हुन्छ भन्ने, ..!! त्यो आइमाई जो अहिले कोटिहोम गर्दैछ नि.. झुटो..!!!! के के सम्म गर्न सक्छौ के पाखण्डी हरू..!!!

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 2 หลายเดือนก่อน

    100% सहि हो भ्रष्ट नालायक हरु लाई नेता मानेर बसेका छन्

  • @ghimiremeghraj761
    @ghimiremeghraj761 2 หลายเดือนก่อน

    Shirshk thik xaina guru ko kuro thik x🙏🏽🙏🏽🙏🏽