गीत कसरी लेख्ने ? | स्थायी तथा अन्तरा भागमा पङ्तिको व्यवस्थापन | Dr. Krishnahari Baral | Episode 6

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 เม.ย. 2021
  • This video contains:
    गीत कसरी लेख्ने ? | Episode 6: रूपको पहिचान र स्थायी तथा अन्तरा भागमा पङ्तिको व्यवस्थापन
    The video series consists short lectures by Dr. Krishnahari Baral on how to write lyric poetry. For detailed instruction with interactive exercise, please consult, गीत कसरी लेख्ने (Geet Kasari Lekhne?), a book published by Nepal Pragya Pratisthan.
    Please subscribe to this channel in order to access similar videos in the future.
  • บันเทิง

ความคิดเห็น • 20

  • @MahenNembang
    @MahenNembang ปีที่แล้ว +1

    सारै महत्व पुर्ण क्लास धन्यवाद सर

  • @pabitrakumarmaharjan23
    @pabitrakumarmaharjan23 ปีที่แล้ว

    🙏 निकै राम्रो सर 🙏

  • @LakkybabuMagar-mr5of
    @LakkybabuMagar-mr5of ปีที่แล้ว

    ❤❤

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 2 ปีที่แล้ว

    हजुरलाई हार्दिक धन्यवाद छ सर । 🙏🏾

  • @ramluitel7271
    @ramluitel7271 3 ปีที่แล้ว

    तपाईं को जय हुन्छ स्पष्ट हुनेगरी सिकाउनु भएको छ।

  • @mohanadhikari
    @mohanadhikari 2 ปีที่แล้ว

    धेरै उपयोगी लाग्यो धन्यवाद सर 🙏

  • @slmjofficial2022
    @slmjofficial2022 2 ปีที่แล้ว

    Thank you so much sir

  • @subasnepal9084
    @subasnepal9084 3 ปีที่แล้ว

    Thank u sir..waiting for next episode

  • @aajakosamacharkchha1400
    @aajakosamacharkchha1400 3 ปีที่แล้ว

    Sir I am naresh rijal. From Doti district.nice information .

  • @gamenepal2256
    @gamenepal2256 3 ปีที่แล้ว

    Sir maile continue heri rachhu sir aba euta geet lekhera udharan didai pani
    Sikaidinu hun6 vanne aasa chha dhanya wat sir

  • @chbrknowchannel5931
    @chbrknowchannel5931 2 ปีที่แล้ว

    thank you sir m pani intrested xu git lekhanma

  • @sujit_chaudhary_
    @sujit_chaudhary_ 3 ปีที่แล้ว

    गायन तथा वाद्यवादनका लागि नेपालमा थुप्रै रियालीटी शो तथा अवसरहरु भए पनि गीत लेखनको लागि खासै अवसरहरु यहाँ पाइदैन। गायन क्षेत्रमा लागेकाहरु विभिन्न गायन प्रतियोगितामा गएर गायक बन्छन् तर हामीले लेखेको गीत कसलाई दिने? आफूसँग गीत रेकर्ड गर्ने पैसा छैन,अवसरको लागि कहाँ जाने? गीत कसरी लेख्ने सन्दर्भमा भए पनि तपाईंले राम्रो शुरूवात गर्नुभएको छ,त्यसको लागि यहालाई हार्दिक धन्यवाद तर यसलाई एउटा कार्यक्रमकै रुप दिएर हप्तामा १-२ चोटी आधा घन्टा आयो भने बढी प्रभावकारी हुन्थ्यो कि!

  • @musicmeditation9026
    @musicmeditation9026 2 ปีที่แล้ว

    Thankyou soo muchh sir 💓💓❤️❤️❤️

  • @raikaran8960
    @raikaran8960 2 ปีที่แล้ว

    सर नमस्ते!मलाई पनि गित रचना गर्न साह्रै मन पर्छ तर लेखी सकेर आफैले पढ्छु गितको भाव आएको महसुस हुन्न आफैलाई।तर म गजल विधाप्रति रुचि राख्दछु।तर यश विषयमा केही ज्ञान छैन।गजल विधाको विषयमा पनि केही बक्सिस दिनु भए आभारी हुने थिएँ।

  • @gamenepal2256
    @gamenepal2256 3 ปีที่แล้ว

    Sir namaskar

  • @dineshbabu6193
    @dineshbabu6193 3 ปีที่แล้ว

    Eaa hajur malai saggit siknurw git lekhnu siknu x hajurko vanai kx guru

  • @kaliyugthreat4520
    @kaliyugthreat4520 3 ปีที่แล้ว

    सर गित देखाएर विश्लेषण गरिदिनुन।

  • @aajakosamacharkchha1400
    @aajakosamacharkchha1400 3 ปีที่แล้ว

    Gaune man thiyo sir.

  • @aajakosamacharkchha1400
    @aajakosamacharkchha1400 3 ปีที่แล้ว

    Sir hajur lay malai git din saknu hunx