भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सव-२०८१ खुल्ला बासुरी बाजा प्रतियोगिता को लज्जास्पद अनि सहभागी प्रतियोगी सिमल्तार बाजा खलको र सुर्यबिनयक नगरपालिकाको नै अपमान गरेकै हो ।यो आयोजक भक्तपुर नगरपालिकाको हामि घोर भर्सना गर्दछौ।
कस्तो कार्यक्रम हो यो 😅😅😅😅 भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सब को खुल्ला बासुरी बाजा प्रतियोगिता को समापन कार्यक्रम 😅 सभा सिधे को सभापती ले घोषणा गरिसक्यो अझ माफी माग्दै प्रमाण पत्र र पुरस्कार दिन लाउछन 😅😅😅 जे होस प्रतियोगिता को परिणाम ५ वतै भेग को नगरपालिका मा पुग्यो तेस्रो -भक्तपुर दोस्रो - ललितपुर पहिलो- चन्द्रागिरि सन्त्वना- चागुनारायण सान्त्वना= मध्येपुर बधाई भक्तपुर नगरपालिका लाई 😆
Suriyabinayek no.10 ko Baja khala lai Apmanit Gareko jasto Vayo
भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सव-२०८१ खुल्ला बासुरी बाजा प्रतियोगिता को लज्जास्पद अनि सहभागी प्रतियोगी सिमल्तार बाजा खलको र सुर्यबिनयक नगरपालिकाको नै अपमान गरेकै हो ।यो आयोजक भक्तपुर नगरपालिकाको हामि घोर भर्सना गर्दछौ।
कस्तो कार्यक्रम हो यो 😅😅😅😅
भक्तपुर नगरपालिकाको भक्तपुर महोत्सब को खुल्ला बासुरी बाजा प्रतियोगिता को समापन कार्यक्रम 😅
सभा सिधे को सभापती ले घोषणा गरिसक्यो अझ माफी माग्दै प्रमाण पत्र र पुरस्कार दिन लाउछन 😅😅😅
जे होस प्रतियोगिता को परिणाम ५ वतै भेग को नगरपालिका मा पुग्यो
तेस्रो -भक्तपुर
दोस्रो - ललितपुर
पहिलो- चन्द्रागिरि
सन्त्वना- चागुनारायण
सान्त्वना= मध्येपुर
बधाई भक्तपुर नगरपालिका लाई 😆