एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका नेता कार्यकर्ताले आफूमाथि लगाएको मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै प्रतिवाद गरेका छन् । नेता भट्टराईले बुधबार प्रतिनिधि सभामा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरू समयमै बन्न नसकेको बताएपछि माओवादी सांसदहरूले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए । त्यसपछि माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमार्फत योगेशलाई हतियार तस्करको आरोप लगाउनुका साथै भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल बनाइरहेका छन् । भट्टराईले सामाजिक सञ्जालबाटै माओवादीलाई जवाफ फर्काउँदै बिहीबार सामाजिक सञ्जालमा रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौती दिएका हुन् ।
एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका नेता कार्यकर्ताले आफूमाथि लगाएको मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै प्रतिवाद गरेका छन् ।
नेता भट्टराईले बुधबार प्रतिनिधि सभामा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरू समयमै बन्न नसकेको बताएपछि माओवादी सांसदहरूले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए ।
त्यसपछि माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमार्फत योगेशलाई हतियार तस्करको आरोप लगाउनुका साथै भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल बनाइरहेका छन् ।
भट्टराईले सामाजिक सञ्जालबाटै माओवादीलाई जवाफ फर्काउँदै बिहीबार सामाजिक सञ्जालमा रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौती दिएका हुन् ।
ठिक भन्नुभयो
हातहतियार खरखजाना को अबैध कारोवार गर्नु के थियो? गणतन्त्र मुर्दावाद भन्न खोजेको हो? सिधा सिधा भन्ने आंट छ बैगुनी केटो?
😮😮😮😮Ha ha
संघीय गणतन्त्र पहिचान बिरोधि योगेश भट्टराई हो लाटो लाटी लिम्बुहरुको देउता 😅😅