हास्दा हास्दै मार्यो , आज सम्मकै तहल्का मच्चाउने दोहोरि, श्याम पागल भए , Rile Live Dohori, Ho ra Ho

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • Present :- हास्दा हास्दै मार्यो , आज सम्मकै तहल्का मच्चाउने दोहोरि, श्याम पागल भए , Rile Live Dohori, Ho ra Ho
    ...................................................
    #Suman_Pariyar #Rile_Live_Dohori #shyam_rana
    🎙गायक/Singer
    Shyam Rana
    Suman Pariyar
    Balchandra Baral
    Sagar Bc
    🎙गायिका/Singer
    Shila Ale
    Tara Thapa
    Kalpana Dahal
    Renuka Bhattrai
    Kalika Roka
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

ความคิดเห็น • 388

  • @prajwolgc4752
    @prajwolgc4752 2 ปีที่แล้ว +17

    सुमनजि र बालचन्द्रजि यी दुईको दोस्तिमा कसैको आँखा नलागोस दोहोरी रमाइलो लाग्यो धेरै हासे म अझै रमाइलो गर्दै अघि बढ्नु होला शुभकामना छ पुरै टिमलाई ❤️❤️💐💐🥀🥀

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 ปีที่แล้ว +48

    यो रिले लाईभ दोहोरी टीमलाई मन पराउने कति छम हामी हाजिर हौ साथी हो 😋😎😉👏👏🤚🤚

    • @surajkc2905
      @surajkc2905 2 ปีที่แล้ว +3

      म पनि छु है सर्😅👏👏👏

    • @bhupendrakhattri4714
      @bhupendrakhattri4714 2 ปีที่แล้ว +1

      हुन्छ हजुर

    • @monalishalimbu582
      @monalishalimbu582 2 ปีที่แล้ว +1

      मलाई सुमन धेरै राम्रो लाग्छ म पुर्ब इटहरी बाट हो सुमन को अपिसोट सबै नछुटाइ हेर्छ्❤️❤️

    • @gitatimalsina1885
      @gitatimalsina1885 ปีที่แล้ว

      Ma chu

    • @radhikakharel3558
      @radhikakharel3558 ปีที่แล้ว

      उधुमै मन पर्छ यो ग्रुप

  • @padamprasad1967
    @padamprasad1967 2 ปีที่แล้ว +9

    बलचंद्ररा र सिला दिदिको हाँसो सुमन कोर। ताराको टूका अति रमाइलो बधाई छ यो टिम। लाई म भारतको चेनै देखि

  • @saritauprati4484
    @saritauprati4484 2 ปีที่แล้ว +32

    सुमन जि को त सरस्वती ले नै बास गर्नु भाकोछ मुखमा। शब्दमा कति मिठास छ।हजुरलाइ सफलता को धेरै धेरै शुभकामना छ।अनि हजुर को सबै टिम लाइ अगिम शुभकामना छ।🙏🙏❤️❤️

  • @sitaghale9850
    @sitaghale9850 2 ปีที่แล้ว +20

    शिला ,तारा ,बालेन,सुमन भएको ठाउँ नै रमाईलो हुन्छ।

  • @almiragautam6819
    @almiragautam6819 2 ปีที่แล้ว +20

    सुमन दाई नभाको दोहोरी त हेर्नै मन लाग्दैन मान्छे नी राम्रो स्वर पनि, शब्द पनि राम्रो best of luck brother for upcoming days💗💗

    • @gopalruchal9380
      @gopalruchal9380 2 ปีที่แล้ว +1

      Suman pariwarrr bainna ta Mero moibiel nai chaldiannn Mero ragat Mai sumannn pariwarrr hooo

    • @Happy2o
      @Happy2o 2 ปีที่แล้ว

      Malaini Kati ramro lag6 sor sabda ani man6e pani

    • @kamanathapa7511
      @kamanathapa7511 ปีที่แล้ว

      UGCTV

  • @rabindrakc6880
    @rabindrakc6880 2 ปีที่แล้ว +29

    सारै राम्रो दोहोरी सुमन भाई को गीत अति मन पर्छ शब्द चयनमा खप्पिस सुमन भाई काे दोहोरी सबै सुन्छु र हेर्छु सुमन नभए लाईफ दोहोरी खल्लो लाग्छ भाई लाई आगमी दिनको धेरै धेरै शुकामना 👍👍❤️❤️

  • @devikatuwal461
    @devikatuwal461 2 ปีที่แล้ว +20

    सुमन बाले दाईर सिला दिदिको तारा को अति मनमोहक पछ हेरेकै हेरै गछु सब टिमलाई बधाई छ मेरो तफबाट बाट

    • @laxmigurung3609
      @laxmigurung3609 2 ปีที่แล้ว

      Aaàaaaaaaaaaa

    • @Sandeepvlogs12354
      @Sandeepvlogs12354 5 หลายเดือนก่อน

      Ramilo live 😊😊😅😅😅🎉🎉🎉😂😂in ❤❤❤the

  • @kanxiroka2347
    @kanxiroka2347 2 ปีที่แล้ว +7

    सुमन दाइ नमस्ते एकदमै राम्रो छ दोहोरी तपाईं हरुको दोहोरी सुन्दास आनन्द आउँछ सम्पुर्ण तिम लाई सुभकामना ❤️❤️

  • @I_am_very_sorry
    @I_am_very_sorry 2 ปีที่แล้ว +11

    तारा र सुमन परियार भयेर मात्र हेरेको मैले😍😍

  • @bindasamrit8626
    @bindasamrit8626 2 ปีที่แล้ว +4

    अति राम्रो पर्तुस्यी सप लाई बदैइ छ सुमन brother रेनु को लस्त big fen 🙏🙏

  • @rishisony360
    @rishisony360 2 ปีที่แล้ว +13

    सुमन दादा नमसते हजुरको दोहोरि गाउदा भनेको शबद धेरै मनपरछ सबै टिमलाई धनने बाद छ

  • @Chorimedia
    @Chorimedia 2 ปีที่แล้ว +38

    सुमन दाइ नमस्ते कति राम्रो हो के दोहोरी सबै टिमलाइ बधाई छ

  • @srijanakhadka6205
    @srijanakhadka6205 2 ปีที่แล้ว +12

    सुमन कति राम्रो मान्छे हो गायकी त्य्स्तै राम्रो बयान गर्ने सब्दनै छैन्😍😍

  • @minrajbhandari2079
    @minrajbhandari2079 2 ปีที่แล้ว +6

    तरा बहिनी लाई धेरै हेपेर न भनेको भए राम्रो हुने थियो सधै सबै ले किन हेपेर गित गाएको

  • @jeevankumar3883
    @jeevankumar3883 2 ปีที่แล้ว +22

    सारै रमाइलो दोहोरी अनि सुमन ब्रो मान्छे जस्तै राम्रो शब्द्द,स्वर पनि उस्तै रामो सबै टिमलाई सफलता को शुभकामना ।।👌💖💖

  • @bimalsn5481
    @bimalsn5481 2 ปีที่แล้ว +7

    legend भनेको legend नै हो wow इंद्रदाई ,सिला दी, 🙏🙏🙏🙏 good luck all of you,

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    सुमन भाइ भबिस्यमा राजु 2 कनकी सोर अनुसासित अबल मिठास सईली राम्रो छ सुभकामना भाइ अनि सम्पुर्ण होलटिम लाई सफताको सुभकामना छ जयगित जयसङ्गीत🌷❣️🙏

  • @panchhulimbu3739
    @panchhulimbu3739 2 ปีที่แล้ว +13

    हरेक दुख पीडा भुल्ने गर्छु तपाई हरुको दोहोरी हेरेर सम्पूर्ण टिम लाई अझै धेरै प्रगतिको भब्य शुभकामना सुमन सर को हासो धेरै मन पर्छ्💕💕🙏🙏

  • @mohansinghnepali4829
    @mohansinghnepali4829 2 ปีที่แล้ว +10

    आज सुमन सर आएपछि रमाइलो हुने भो

  • @laxmigurung8733
    @laxmigurung8733 2 ปีที่แล้ว +7

    सुमन जि हजुर को टीम को रमाइलो नहेरी निन्द्र लाग्दै सफल्दा को कामना हजुर हरु लाई💋❤️❤️❤️❤️

    • @Naagmanichal
      @Naagmanichal 2 ปีที่แล้ว

      Ramro sabda chhahen gari gauna paro alli

  • @sandhaya4034
    @sandhaya4034 2 ปีที่แล้ว +5

    🙏🙏🙏यो टोलीको दोहोरि हेरि रहुँ हेरिरहु जस्तो लाग्छ क्या खत्रा तरिकाले गाउनुहुन्छ हासो लाग्नि बबाल छहै दोहोरि सब जनालाई धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️👌👌👌👌

    • @gopalruchal9380
      @gopalruchal9380 2 ปีที่แล้ว

      Sumannn pariwarrrrr binaa ta khalklooo hunxxz

  • @pritikalama4056
    @pritikalama4056 2 ปีที่แล้ว +5

    Shila didi ko voice chai Sarai mitho,cleary n amazing 😍

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +2

    सबैको सोर उस्तै मिठो तर शिला दिदी चै साह्रै नै सुरिलो अनि मिठास पनि उतिकै, दिदी हजुर्❤️❤️🙏🙏🙏🙏

  • @ramyoutubechannel2745
    @ramyoutubechannel2745 2 ปีที่แล้ว +3

    Sumana dada lagayat sampud timlae saman sadhey suna paiyos yastey ramaila ramaila geet haru jay geet jay sageet🙏🙏🙏

  • @sitasharma1944
    @sitasharma1944 2 ปีที่แล้ว +1

    शब्द शब्द का खानी हरु अब्बल कलाकार हजुर एक जुट भये पसि दुनिया चकित पार्छन को भन्दा को के कम छन सुमन उसतै बालचन्द्र उस्तै ईन्द्र उस्तै स्याम उस्तै सागर उस्तै सिला लाई भन्नै परेन तार उस्तै के सारो जुटेका हुन बधाई छ

  • @babitapoudel8194
    @babitapoudel8194 2 ปีที่แล้ว +2

    Wow खत्रा दोहोरी गीत सुनम सुनम जस्तो अझ भन्नुपर्दा बला चन्द्र दाई र सिला दिदी को हासै मिठो यो टिमलाई अग्रि शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 ปีที่แล้ว +5

    बिबाद मा ल्याउने तारा थापा नै हो जतिसुकै भने नि बुद्धि न आउने रैछ गित चाहिँ समग्रमा एकदम राम्रो छ प्यारो भाइ सुमन को टिम लाई सुभकामना 😍😍🙏

    • @hirathapa2227
      @hirathapa2227 2 ปีที่แล้ว

      Tike xa Tara ko nice does Laguna

  • @shankatoli5284
    @shankatoli5284 2 ปีที่แล้ว +4

    साह्रै रमाइलो अनि ठट्यौली पाराको छ दोहोरी यत्ती रामो गीत सम्पुर्ण टिमलाई एक्मुष्ट शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵👌👌

  • @sarmilaghimire6311
    @sarmilaghimire6311 2 ปีที่แล้ว +2

    हाहाहा ❤❤❤सुमन दादा र बालचन्द्र दादा अङालो हालेर हल्लेको देख्दा त झन सारो हासो लागो मलाइ त।गीत धेरै राम्रो र रमाइलो छ अझै अगाडी बढदै जानुहोला😊😊😊

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว +2

    अज सागर दाइको कमि भो त झन बबाल हुनिथ्यो💕💕😌😌😅😅😅😅😅

  • @silamachkoti6818
    @silamachkoti6818 2 ปีที่แล้ว +1

    Ramro xa dhori sagar dai vako va derry ramilo hunthyo hoilla

  • @bedkumartrai9928
    @bedkumartrai9928 2 ปีที่แล้ว +2

    म सुमन दाजु को बीग फेन तपाईंको पुरा लाईभ हेर्ने गर्छु तपाईंको शब्द सार्है मन पर्छ सफलताको शुभकामना

  • @lokeshbohara2189
    @lokeshbohara2189 2 ปีที่แล้ว +3

    सबै टीमलाई बधाई छ हजुर हरुको दोहोरी धोहरीले हसायर मारे मत सुमन सर को मुख चलाऊदापनी मन पाउने हो झन

  • @sagarbudhathoki3731
    @sagarbudhathoki3731 2 ปีที่แล้ว +3

    सुमन जी को स्वर एकदम मिठो छ कटी मिठा मीठा शब्द लियर गाऊनू हुन्छ हजूर लाई सफलतको धेरैधेरै शुभ कामना सबै लाई जना लाई आगी बडनू 😘❤️🥰😍❤️😘

  • @manjarisamaj3102
    @manjarisamaj3102 2 ปีที่แล้ว +1

    अाेहाे, बबाल दाेहाेरी.. मिल्छ भने बेहाेरा धौ नानी ।

  • @laxmirai7689
    @laxmirai7689 2 ปีที่แล้ว +4

    Suman pariyar is my favorite👍👌🏻👍👌🏻👍👌🏻👍👌🏻

  • @kulbahadur7424
    @kulbahadur7424 2 ปีที่แล้ว +3

    सुमन दाई रेनुका भाउजुलाई कति माया गर्नु हुन्छ ❤️❤️❤️❤️

  • @santakumartajpuriya2005
    @santakumartajpuriya2005 2 ปีที่แล้ว +2

    suman dai well come hjur ma thulo fen ho aaj ko dohori aakdam mai man pariyo very nice 👌

  • @ssrodhighar474
    @ssrodhighar474 2 ปีที่แล้ว +6

    असाध्यै राम्रो लाईभ दोहोरी आहा बधाई छ सम्पुर्ण कलाकार साथिहरुलाई 🙏🙏💕💕

  • @srijanathapamagar1050
    @srijanathapamagar1050 2 ปีที่แล้ว +2

    Hamro gorkhali suman dajai vaysi ramailo hunxa

  • @mayasani8916
    @mayasani8916 2 ปีที่แล้ว

    सुमन सर भको ठाँउ मात्र रमाइलो लाग्न थाल्यो सारै रमाइलो लाउछ i am bg fan 💋💋💋💋

  • @sarusunar1431
    @sarusunar1431 2 ปีที่แล้ว +3

    आहा कित मीठो गित गाउनू भएको सुमन जि आरु कलाकार हरुले पनि राम्रो गाउनु भएको छ मन बाट समन छ मियु 🌷🌷🌷

  • @sudeepkattel3179
    @sudeepkattel3179 2 ปีที่แล้ว

    सुमन सर प्रस्तुति एकदम राम्राे लाग्याे अझ सागर सर भैदिएकाे भए झन मझा हुने थियाे

  • @sandeepnpl4567
    @sandeepnpl4567 2 ปีที่แล้ว +2

    सुमन दाइ काे गित खाेजि खाेजि हेर्छु मत

  • @anitabhusal33
    @anitabhusal33 ปีที่แล้ว

    Sarai ramro dhorahi malai dharai Man parxa suman le gayako 🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    आहा सारै राम्रो गाना गाउनु भयो सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ काना छ❣️

  • @sunubishwokarnma2324
    @sunubishwokarnma2324 2 ปีที่แล้ว +2

    suman n shyam is my favourite......keep it up👍👍

  • @ganeshpariyar8066
    @ganeshpariyar8066 2 ปีที่แล้ว +1

    सारै रमाईलाे सुमन दादा काे टिम सुभकामना

  • @sunitabhujel1343
    @sunitabhujel1343 2 ปีที่แล้ว

    सबै दोहोरी हेर्छु एकदमै मन पर्छ 🥰🥰

  • @sangitadhakal9289
    @sangitadhakal9289 2 ปีที่แล้ว +3

    कमेडी पाराको दोहोरी गित सुमन बाबुको सम्पूर्ण टिमलाई नै सफलताको धेरै धेरै शुभकामना छ ।

  • @richagiri6886
    @richagiri6886 2 ปีที่แล้ว +5

    aaj ko git ma shila di &suman bhai best 👍
    love you so much everyone ❤

  • @romishathapa6851
    @romishathapa6851 2 ปีที่แล้ว

    सुमन भाई भयको ठाउँमा सारै रमाइलो हुने।

  • @sumansuman7112
    @sumansuman7112 2 ปีที่แล้ว

    सुमन जि के सारो भनेको हो तारा लाइ

  • @sarmilagurung3747
    @sarmilagurung3747 2 ปีที่แล้ว +1

    सुमन दादा पनि आब बाल चन्द्रा दादा जस्तै हस्न लाग्नु भयछ ।। धेरै राम्रो रमाइलो ।।।।।।

  • @rameshthapa7707
    @rameshthapa7707 ปีที่แล้ว

    हजुर को पर्तिभा कति मिठो छ है मेरो दाइ miss you and love you सदैव खुसी हुनु ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sumitthapa-eh7ih
    @sumitthapa-eh7ih ปีที่แล้ว

    Wow derai samailo dohori suman Sir lagayat sampuda temlai suvakamana🙏🙏🙏

  • @khakkumarisherchan6511
    @khakkumarisherchan6511 2 ปีที่แล้ว

    आज भाेलित देहाेरि पनि अरुत हेरन मन लाग्दैन केहाे सुमन भाई र बालचन्द्व काे तिमलाई हेरनमन लाग्छ रमाइलो मरि लानु केछर ।

  • @saraswatichalaune
    @saraswatichalaune ปีที่แล้ว

    आहा कति मिठो गित हो सुमन दाइ को मलाइ मन parx

  • @nycvlog7307
    @nycvlog7307 2 ปีที่แล้ว

    Suman tara t gahana bhae dohoriko sabai laai shubhakaamana x

  • @sapanagc654
    @sapanagc654 2 ปีที่แล้ว

    Suman daiko voice Kati mitho raix...jhandai Raju pariyar daiko jastai.

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 ปีที่แล้ว +2

    सुमन भएकी तहल्का पिट्यो

  • @dineshkhatri3423
    @dineshkhatri3423 2 ปีที่แล้ว

    Very nice dohori feri arko part Pani yahi song ma mind fress vayo

  • @susmitakhadka7034
    @susmitakhadka7034 2 ปีที่แล้ว

    Ramro xa dohorhi suman ko prastuti jhani ramro

  • @ramaghimire8757
    @ramaghimire8757 2 ปีที่แล้ว +4

    कति रमाइलो मलाई त सुमन भए पछि झन् रमाइलो हुन्छ

  • @nirmalabist5618
    @nirmalabist5618 ปีที่แล้ว

    Aaja Kati ramro Jodi xa suman dada and renuka ko

  • @SomPakhrin-iq5xg
    @SomPakhrin-iq5xg 3 หลายเดือนก่อน +1

    Good suman g

  • @dewakithapamagar679
    @dewakithapamagar679 ปีที่แล้ว +1

    🙏अत्यन्त मिठो दोहोरी हँस्यौली ठट्यौली शैलीमा प्रस्तुत गर्नुभएको शुभकामना सुमन जी लगायत सम्पूर्ण टिमलाई 🎉🙏

  • @SomPakhrin-iq5xg
    @SomPakhrin-iq5xg 4 หลายเดือนก่อน +1

    Good suman +ranuka

  • @aayoushmagar5664
    @aayoushmagar5664 2 ปีที่แล้ว +1

    suman dadako harek tukkama damxa malai sarai majjalagxa

  • @prembishwakrama2645
    @prembishwakrama2645 2 ปีที่แล้ว

    suman shyame balchandre ...best❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +2

    आहा कति रमाईलो रिले दोहोरि धेरै धेरै बधाई तथा शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गित् जय संगित्।

    • @asanuj1301
      @asanuj1301 2 ปีที่แล้ว

      Kina ho jatibala pani taralai matra hochayauni

  • @gajendrathapamgr3086
    @gajendrathapamgr3086 2 ปีที่แล้ว +1

    कति सके को के हँसाउन पनि सम्पूर्ण टीम लाई सफलता के काम

  • @bhimgurung866
    @bhimgurung866 2 ปีที่แล้ว

    Suman pariyar ko tukka sunera hasda hasdai petai dukhyo kati gauna aako hasauni tukka no 1 suman pariyar sabai dohori sunxu suman pariyar ko safalta ko suv kamana 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @mandirashresth2543
    @mandirashresth2543 2 ปีที่แล้ว

    Sabailai badai cha mithas dohori

  • @narbirshestha1230
    @narbirshestha1230 2 ปีที่แล้ว +1

    मलाई यो टिमको गित सारै रमाइलो लाग्छ

  • @user-go7ly1gr7n
    @user-go7ly1gr7n 2 ปีที่แล้ว

    सुमन दाई दोहोरि को राजा

  • @SomPakhrin-iq5xg
    @SomPakhrin-iq5xg 4 หลายเดือนก่อน +1

    Good suman

  • @pawanpokhrelkhatri7750
    @pawanpokhrelkhatri7750 2 ปีที่แล้ว +3

    हार्दिक सम्मान समस्त दोहोरी पारखिहरुमा मन बरालने भनेकै दोहोरी हो।समस्त टिमलाई धेरै सम्मान सहित आगामी दिनको पनि अग्रिम शुभकामना 🙏🙏🙏🙏

  • @bhubanshrestha2600
    @bhubanshrestha2600 2 ปีที่แล้ว +1

    My favourite dohori gayak suman daju❤️❤️❤️🙏🙏

  • @manishadevkota1135
    @manishadevkota1135 2 ปีที่แล้ว +2

    hjur haru ko team ko dohori herni bani basisakyo Wow dherai ramailo 👌🙏🙏congratulations to all team👍🎉❤❤

  • @manbahadur6563
    @manbahadur6563 2 ปีที่แล้ว +8

    धेरै राम्रो गीत 👍

  • @nareshsoni1829
    @nareshsoni1829 2 ปีที่แล้ว

    हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट

  • @yesodabajagaii9332
    @yesodabajagaii9332 2 ปีที่แล้ว

    सुमन दाइ रमाइलो भयो

  • @bindagurung5307
    @bindagurung5307 2 ปีที่แล้ว +1

    Wow wow dami 💪👍 सुमन भाई हासेर नै सकियो हैट गित सबैलाई शुभकामना यस्तै यस्तै मिठो अनि हासिरहने कोसेली पस्कनु होला है 🙏💪💪

  • @mayarokamagar4070
    @mayarokamagar4070 ปีที่แล้ว

    Big big fan tapaiko group ma missina man lagxa haser marina xa babal xa

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 ปีที่แล้ว +2

    रमाइलो अत्तिनै भयो तर तारा लाई यति त नभनेको भए पनि हुनि

  • @dammarkumarikharel8861
    @dammarkumarikharel8861 2 ปีที่แล้ว

    सारै रमाईलो दोहोरी

  • @girenadhikari1586
    @girenadhikari1586 2 ปีที่แล้ว

    khub ramri xau nani milxavane behora dhou nani...Sumanji
    wow just wow

  • @puspanamjali4596
    @puspanamjali4596 2 ปีที่แล้ว

    Suman pariyar wow I'm big fan

  • @meenagrg4326
    @meenagrg4326 2 ปีที่แล้ว +1

    My favorite singers you Shila ale. Balchandar❤️❤️❤️❤️👍👍👍👍🙏🙏🙏🙏

  • @bibashthakuri1468
    @bibashthakuri1468 2 ปีที่แล้ว

    Ashadai man paryo lokdohori ra balekohasho

  • @kamaladhami2548
    @kamaladhami2548 2 ปีที่แล้ว +1

    Suman Dai ❤️❤️❤️❤️❤️

  • @anilmanumagar6660
    @anilmanumagar6660 2 ปีที่แล้ว +1

    सागर दाई खोई तर पनि रमाइलो छ💕💕

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

    आहा अति नै मिठो रमाइलो आहा

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว

    अाहा सारै रमाईलाे रिले दाेहाेरी तेहि माथि हासायर मार्याे टाेलिले सारै राम्राे छ सबै जना कलाकार काे उतिकै उत्कूष्ट छन शब्द हरु बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌

  • @himlalsharma3420
    @himlalsharma3420 2 ปีที่แล้ว

    दाेहाेरि सारै रामराे छ तर अलि लामाे गराउनु

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 ปีที่แล้ว

    पुरै भिदिओ हेरियो रमाइलो लाग्यो बिशेष गरि सुमन सर लाई धेरै धेरै धन्यवाद हजुर को बिग फ्यान

  • @alijonalijon1985
    @alijonalijon1985 2 ปีที่แล้ว

    अति राम्रो छ

  • @gulmimagar8547
    @gulmimagar8547 2 ปีที่แล้ว

    Suman is best nowdays