दिपाश्री निरौलाले गरिन् खुलासा : अब म विबाह गर्दिन,सेक्सको बारेमा धेरै केरकार नगर्नु ऋषि जी !!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 825

  • @narendrabista8164
    @narendrabista8164 2 ปีที่แล้ว +7

    कमेडियन लाई हिराे हिराेईन रे

  • @spiritualaroma7988
    @spiritualaroma7988 5 ปีที่แล้ว +14

    एउटा प्रतिष्ठित नारिलाइ यस्तो प्रश्नले धमिल्याउन खोज्नु अति नराम्रो हो ऋषि जि। दिपा दि हामी तपाइको साथमा छौ।

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 4 ปีที่แล้ว +8

    किन किन यो दिपाले बोलेकै मलाइ रिस उठ्छ।😁🤩🤩

  • @narendrabista8164
    @narendrabista8164 2 ปีที่แล้ว +3

    फटाह जनता काे नाम लिएर नहुने प्रस्न साेधछ जनाताले यस्तो बकमफुसे कुरा साेध्छ

  • @gunjanchhetri1618
    @gunjanchhetri1618 6 ปีที่แล้ว +19

    Wow Take a bow Deepashree,you kept so much patience in this interview.You were graceful.👏

  • @khagirana1030
    @khagirana1030 6 ปีที่แล้ว +63

    थुक्क!
    म पनि जन्ता हो। तर मलाई के मतलब, दिपा जि को अत्यन्त निजी माम्ला। के खाते प्रस्न सोधेको ? बालिका प्रेमि धमलाले।
    उस्को कामको बारेमा प्रस्न गर बस्।
    .
    अनि दिपा जि, तपाइको सफलता माथि हमला हुँदैछ है! साबधान! उसले पनि फिलिम बनाको छ नि, तपाईंहरूलाई तोड्न खोज्दैछन्। गुहे प्रस्न सोधि सोधि।
    जस्तो छ त्यस्तै रहनुस।
    दिपक जि र तपाईंको साथको साथै छक्का पन्जा 3 को शुभकामना।
    अझ प्रगति गर्नुहोस। नयाँ नयाँ सन्देश मुलक सिनेमा बनाउनुहोस्। 👍👍👌👌

  • @startaprilvideo7786
    @startaprilvideo7786 4 ปีที่แล้ว +7

    No body wants to know physical relationship of any actors.. Deepa ji you really handle this interview with dignity..

  • @SpiritualityReligious
    @SpiritualityReligious 11 หลายเดือนก่อน +5

    नारी को पहिलो सुन्दरता भनेको सकारात्मक सोच बिचार हो, त्यो खुबी त्यो ब्यक्तित्व आदरणीय दीपा दिदि मा देखिन्छ, Great Lady

  • @Nepali_old_bhajans
    @Nepali_old_bhajans 6 ปีที่แล้ว +151

    36:20 point of headline. Thanks me later

  • @nirajsherchan5179
    @nirajsherchan5179 4 ปีที่แล้ว +6

    Hats off to Deepashree.... u tackle it well..the real bold and the beautiful......CHEERS!!!!

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 2 ปีที่แล้ว +1

    मलाई सारै चित्त नबुझेको छ यौन प्यास मेटाउन कुनै ब्याक्ती आवश्यक पर्दैन हरेक साधन छन् यो सही हो बिहे भएको छैन भन्दैमा यौन को बारेमा कुनै आक्षेप लगाउने कुरा पनि त भयानानी ।

  • @ashoksherma5275
    @ashoksherma5275 6 ปีที่แล้ว +10

    ऋषि जि नारी माथि आज धेरै कठोर हमाल भो दीपा दि लाइ मात्र होइना मलाई नि nervous feel bho तपाईंको उल्लेखीत मुद्दाहरु न्युनस्तर

  • @sacoscoprative2535
    @sacoscoprative2535 5 ปีที่แล้ว +9

    Rishi sir i requested to you plz invite both Sabitri Subedi & Mukunde Ghimire

  • @haerasharma2723
    @haerasharma2723 6 ปีที่แล้ว +5

    Deepa deju
    U r so talented,hardworking and perfect women in the world..
    Be positive and Bold ✊

    • @pralhadsingh6685
      @pralhadsingh6685 4 ปีที่แล้ว

      Rishi dhamala ko wife le porn flim Ma pani kheleko thiyo re ho katai patrakar le sodheko pasna ho jastai lagcha sapana Ma ho ki

  • @dipnitasundash
    @dipnitasundash 4 หลายเดือนก่อน +2

    अौकात बिनाको ब्यक्तिको प्रस्नलाई सहज जबाब दिएर असल नारिको परिचय दिनु भएकोमा धन्यवाद, नेपाली जनताले १२ भाई मिडिया बहिकार गर्नु पर्छ।

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 6 ปีที่แล้ว +60

    Headline चाहिँ गलत भो views बढाउन घटिया किसिमको राख्नु हुँदैन educated मान्छेले यस्तो प्रश्न गर्दैनन नेपाली कला अनि कलाकार को सम्मान गरौ!

  • @khusikhati4374
    @khusikhati4374 4 ปีที่แล้ว +21

    म जनाता हो को को सङ्ग सुत्यो को को सङ्ग योनसम्पर्क भयो यो कोहि जनता लाई मत्लब छैन साला खाते रिशी चोर

  • @mogarnigal7046
    @mogarnigal7046 5 ปีที่แล้ว

    Very gud deepa diju Janata janna chahanxa dhamala ko hamala diju le garaidinu vo wow diju ...

  • @aryanprasai5937
    @aryanprasai5937 6 ปีที่แล้ว +4

    37:40 main point .....my understanding !!

  • @aarshal8474
    @aarshal8474 6 ปีที่แล้ว +74

    ऋषि बूढो तलाइ पाप लाग्छ दिपक राज गिरि एक बिबाहित पुरुष हो बुझेर बोल उस्को श्रीमती लाई कति नराम्रो लाग्छ

    • @ushakhatiwada9408
      @ushakhatiwada9408 6 ปีที่แล้ว +2

      Tehi vaneko kasto question sodeko dipa d lai bichara euti ktlai kasto runa aaayo hola embarrassment banaidiye

    • @kamanakhadka7408
      @kamanakhadka7408 5 ปีที่แล้ว +1

      Tei ta hai...sathi hudai nahune raix kta Ra kt...thukka risi...kt saga samparka ko kura garx public figure lai

    • @Raj-qy5yw
      @Raj-qy5yw 5 ปีที่แล้ว +1

      Yo dhurbasatya kura ho tw... Mundre le tw vanexa

    • @johnrana1530
      @johnrana1530 5 ปีที่แล้ว

      Sahi kura

  • @rashmibarnawal5755
    @rashmibarnawal5755 4 ปีที่แล้ว +1

    Waiyat question sodhera deepa shree lai dabauna khojnu bho dhamala g but deepa shree le bado damdar tarika bata hajur lai nai dabaunu bho..Great interview Deepa g..

  • @benjusharma5990
    @benjusharma5990 5 ปีที่แล้ว +1

    Deepa shri Niraula...is inspiration for all Nepali girls& women...I love you didi

  • @nepal846
    @nepal846 6 ปีที่แล้ว +99

    ए ऋषि धमाला जि तपाईंले के सोधेको एउटा नारिलाइ सङै हिंड्ननै नहुनी के हो तपाईंकी पत्नीले पनि अलि अस्ति एउटा फिल्म खेलेर एउटा लिखे टुहुरो सङै हिडेको देखिएको थियो अब उसै सङ लव छ तेरो भनेर उसै सङ बिहे गर्न लगाउनुनि

  • @chandrathapa9964
    @chandrathapa9964 6 ปีที่แล้ว +16

    Dipa is opened mind.

  • @padambhattarai5280
    @padambhattarai5280 5 ปีที่แล้ว +2

    धेरै राम्रो कुरा दिपा जि को

  • @elliethapa4682
    @elliethapa4682 6 ปีที่แล้ว +4

    Respect Dipa Dd. Inspiration 👍👍

  • @rp1023
    @rp1023 6 ปีที่แล้ว +8

    More power to you Deepashree , keep flying 👏
    Mr. Dhamala you are joking and it’s not funny ! 😡

  • @suryanath7550
    @suryanath7550 6 ปีที่แล้ว +58

    ब्यक्तिगत यौन सम्बन्धि प्रश्न सोधेर sexual harassment गर्दैछ धमला | येस्लाई पनि #MeToo ट्याग गर्नुस दिपाश्री जी |

  • @kamalasapkota7960
    @kamalasapkota7960 6 ปีที่แล้ว +6

    क्या सहि उत्तर दिनु भयो। दिपा जी

  • @rozerfriensis2722
    @rozerfriensis2722 ปีที่แล้ว +1

    दिपा दिदि तपाईले भन्नु पर्ने थियो म विवाह रीषी धमलासग गर्छु मलाई रिषि धमला मनपर्छ के तपाई आफनु जीवनसगीलाई लत्याएर मसगा विहे गर्नसक्नुहुन्छ भनेर उत्तर दिएको भए यो रिषिको मुखबन्द हुनेथियो की दिपादिदि । जति खेर पनि दिपक गिरिको नाम लिन्छ अनि ।

  • @thuldai7706
    @thuldai7706 6 ปีที่แล้ว +6

    खरो दिपा👍

  • @bhimsenkhadka6003
    @bhimsenkhadka6003 6 ปีที่แล้ว +51

    धमला आगो छ ,, सारिरिक सबन्ध छ कि छैन भनेर दिपा लाई रातो पिरो बनाइदियो 😂😂😂😂😂😂

  • @rinaad6169
    @rinaad6169 6 ปีที่แล้ว +9

    Deepa was always famous, be it radio tv or movie. She was my favorite childhood radio character Dhaniya 😍

  • @santwanakhadka28
    @santwanakhadka28 6 ปีที่แล้ว +24

    यो धमलालाई त इन्टरभ्यु मै कसैले जिउदै जलाएसी मात्र रिस मर्छ मेरो

  • @diyakaran9089
    @diyakaran9089 5 ปีที่แล้ว

    दिपाश्री ले शारीरिक सम्बन्ध राखेको छ कि छैन ।जनता ले जान्न चाहेका छैनन् धमला जि एउटा अबिबाहित नारि लाई प्रश्न साेध्ने तरिका यही हो लाज लाग्दैन ।यही प्रश्न तिम्रो दिदीबहिनी लाई साेध्याे भने के हुन्छ भाेलि तपाईंको छाेरि यहि प्रश्न साेधे के हाेला केही साेच्नु हुन्छ ।

  • @asharegmi4158
    @asharegmi4158 4 หลายเดือนก่อน +1

    honi sis🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @ankitadhakal6682
    @ankitadhakal6682 5 ปีที่แล้ว +8

    कुत्ता रिसि दिपक बिबाहित हो भन्ने जान्दाजान्दै पत्रकार भएर यस्तो कुरा गर्ने

  • @dineshkhatri5336
    @dineshkhatri5336 5 ปีที่แล้ว

    सारिरिक सम्बन्धको कुरा गर्दा दिपा जि लाई रिस उठेको चाहि पक्का हो

  • @indragurung4833
    @indragurung4833 5 ปีที่แล้ว +1

    I am appreciate for Ur program risi sir....

  • @निर्दोषप्रदेसि
    @निर्दोषप्रदेसि 6 ปีที่แล้ว +126

    बिहे गरेर घर मा किन आउनु प्रयो र दीपक र दिपा को बाइर मोज मस्ती चली रा छ देखावटी बिहे न गरे पनि दीपक को कान्छी बुढी नै हो दिपा निरौला

    • @sabinnepali8509
      @sabinnepali8509 6 ปีที่แล้ว +4

      कुनै पनि फिल्म इन्डस्टरि बेभिचारी को अखाडा हो

    • @natnlnatnl4314
      @natnlnatnl4314 6 ปีที่แล้ว +4

      Dipa lai yeha samma pugaune pani dipak ho so usle xikna paunu parxa. Sikne sikaune kura

    • @xtramanoranjan
      @xtramanoranjan 6 ปีที่แล้ว +1

      kina garnu paryo.

    • @shivabhagat7241
      @shivabhagat7241 6 ปีที่แล้ว +2

      Rakhyol ho ke ko budhi

    • @nishalimbu4531
      @nishalimbu4531 6 ปีที่แล้ว +3

      Kina tapaile dekheko hora uniharu bichako um Deepak khatri g suneko kuraa biswash garnu galat ho kahile kahi aakhale dekheko pani galat hunxa vane jabo suneko kura ma yesto boli halnu suhsudaina

  • @sagarpandey9423
    @sagarpandey9423 4 ปีที่แล้ว

    जनता जान्न चाहन्छ महानायिका ज्यु।पैसा कमाउदैमा हजुरको हाइट ह्वत्तै बढ्यो है।

  • @nirmalgurung3942
    @nirmalgurung3942 6 ปีที่แล้ว +2

    good dipa g rishi le waiyatt question gareko ho 100%

  • @angsherpa8559
    @angsherpa8559 6 ปีที่แล้ว +15

    Mr.Dhamala You have certificate of journalist ?if yes than where did you got and where did you study about journalist?

  • @GRK_ODEN.
    @GRK_ODEN. 3 ปีที่แล้ว

    कसैको निजि जिबनको बिषयलाई काेट्याउनु खोज्नु नियत नै ठिक नराखेर बिषय उठान गरे जस्तै लाग्छ, हरेक नारिलाई सोही अनुसारको प्रश्न गर्न खोज्नु sexually harassment अन्तर्गत case ले बुझ्न जरुरी जस्तो देखिन्छ, यस्ता प्रश्न स्वयं आफैमा पनि निच र घृणित हो।

  • @hikamanrm
    @hikamanrm 5 ปีที่แล้ว

    दिपा श्री निरौला जि जे गर्छ ठिकै गर्छ दिपक राज गिरी सङ्ग मिलेर

  • @nilomoktan5615
    @nilomoktan5615 5 ปีที่แล้ว +3

    पातकि बुडो ???? आफै मात्र बोल्ने हो भने किन guest लाइ बोलाउनु....कस्तो कस्तो पत्रकार छन हाम्रो देश मा प्रभु ...

  • @harendchand4647
    @harendchand4647 4 ปีที่แล้ว

    ऋषि धमला लाई पत्रकार बनाउने को रहिछ

  • @kajigajmer4154
    @kajigajmer4154 4 หลายเดือนก่อน

    Deepa ji le good reply deko xa yon ko lagi physical relation ko khacho xaina market ma doll toys haru xan tehi use garne

  • @sambarpuri8477
    @sambarpuri8477 3 ปีที่แล้ว

    दिपा जि !तपाईंको प्रतिरुप सन्तान नेपाल आमालाइ आवस्यक छ।बिबाह गरेर आमा बनेर राष्ट्रलाई योग्य सन्ता दिन नभुल्नुस् कृपया।

  • @drbirendratiwari6819
    @drbirendratiwari6819 6 ปีที่แล้ว +14

    यसरी मान्छेका नितान्त ब्यक्तिगत जीवन सङ सम्बिन्धित प्रस्न राखेर नतमस्तक बनाउने प्रसङ्ग पत्रकारिता को आचार सह्मिता भित्र पर्छ कि पर्दैन !

    • @AnujBhaiDotCom
      @AnujBhaiDotCom 6 ปีที่แล้ว

      Dr. Sap patrakaritako sidanta thaha hunuparo ni mahodaylai

    • @hanata3430
      @hanata3430 6 ปีที่แล้ว

      Dr.sirko kura sahi lageu

    • @lunalina2301
      @lunalina2301 5 ปีที่แล้ว

      i hate this kind of journalisam 😤😤😤😤 i hate People and thought like rishi dhamala

  • @gaganpaudyal
    @gaganpaudyal 4 ปีที่แล้ว

    त्यहाँ कुनै दुबिधा छैन कि माहानायक राजेस हमाल हुन भन्ने र दिपा श्री को यो औकात छैन कि यसरी राजेश हमाल को आलोचना गर्ने ?

  • @pragnyabhandari7999
    @pragnyabhandari7999 5 ปีที่แล้ว

    Janata hoina, Rishi Dhamala janna chahanchha😠😠😠😠😠😠

  • @ashokpaudel7625
    @ashokpaudel7625 6 ปีที่แล้ว +21

    Xi yo dhamala muzi hawaa Question gardo rahixa ysto muzi ni patrakaar hunxa😡😡😡😡😡😡

  • @tikaramkumar9926
    @tikaramkumar9926 6 ปีที่แล้ว +21

    पैसा कमाएर मात्र कहाँ हुन्छ ।पुन्यको काम गनुपयो नि। सबै चोरहरु हुन।

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 4 หลายเดือนก่อน

    दिपक दिपिका एक हुन के सोधिरनु सबैे लाई थाहा भयको कुरा हो दिपिकाले भनी सकिन दिपक मेरै हो

  • @ShantiAcharya-t7n
    @ShantiAcharya-t7n 4 หลายเดือนก่อน +1

    Rishi Dhamala is asking disgusting questings

  • @dinesh_parajuli
    @dinesh_parajuli 6 ปีที่แล้ว +31

    सेक्स टोया प्रयोग गर्छिन सायद दिपा राम्रो कुरा हो ।

    • @madhuchhetri8077
      @madhuchhetri8077 6 ปีที่แล้ว +3

      ओर्जिनल माल ले जस्तो डुब्लिकेट मालले के मजा दिन्छ र दिपक ज्युले नै मज्जा लुट्नु भयो होला दिपकले सन्तुष्टि दिए पछि बिहे नै किन गर्नु पर्यो र बिहे गरेर घर परिवार अनि बच्चा बच्चिको स्यारसुसार झन्झट गर्नु भन्दा दिपक छ्दै छ बच्चापाउनु पनि परेन !!

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 6 ปีที่แล้ว

      😂😂😂

    • @samitarai7828
      @samitarai7828 5 ปีที่แล้ว

      ❤️❤️❤️

    • @narayankarky2557
      @narayankarky2557 5 ปีที่แล้ว

      Toy usa bata kada leko xa re ni

  • @budhirai6324
    @budhirai6324 6 ปีที่แล้ว

    दिपा सिस्टर हजुरलाइ मेरो खुलदुलि प्रशन छ तपाइको लामो समयदेखि दिपक राज गिरी र दिपाश्रीको सम्बन्द लमो समय हजुरहरु कलाकारिकतामा नजिक छ दिपा सिस्टर अबिबाहित दिपकराज गिरी परिवारिक हुनुहुन्छ यो तपाइहरुको सम्बा्द कस्तो छ दिल खोलेर भन्दीनुिस चेलि माइती हो भने भाईटिकाको दिन यो जन्ता जान्न चाहान्छ दिपा को दिपक राज को र कस्तो सम्बनणद छ यो भनेको धमला इस्टाइलको प्रसनहो,

  • @ramabk7691
    @ramabk7691 4 ปีที่แล้ว +2

    जनता जान्न चाहन्छ भन्दै एस्ता घटिया कोइसन गर्ने ऋषि धमला जी .....जनतालाई उनको निजी जीवनका कुराहरुमा के को चासो । आफैलाई चासो भाको कोइसन सोधिरहनु भाको छ । नारीको सम्मान गर्न नजान्ने । प्रोग्राम बन्द गरनुस । कलाकार देशको गहना हो भन्ने था छैन। सक्नुहुन्छ भने कलाकारको सम्मान गरनुस सक्नुहुन्न भने नानाथरी कोइसन गर्नलाई तपाईको प्रोग्राममा नबोलाउनुस । । 😣😣

  • @birjuchaudhary489
    @birjuchaudhary489 6 ปีที่แล้ว +30

    Dhamala Ji Deepa Madam lai youtube ma chhakka panja 2 kahile Realise hunxa sodhidinu ta ??

    • @Khushi_8558
      @Khushi_8558 6 ปีที่แล้ว

      Sahi kura 😂😂😂😂

  • @Balenist13
    @Balenist13 6 ปีที่แล้ว +8

    one dislike for rishi dhamalako laagi!

  • @bhimtamang8154
    @bhimtamang8154 6 ปีที่แล้ว

    धमला को श्रीमती को फ्लिम चलेन भनेर दिपाश्री लाई हरेक प्रश्न सोधी रहेको छ!त्यसको बुढी को फ्लिम ले खर्च सम्म उठाउनु नसकेको कारण नै धमलाको मनमा रिसिबी साधेको हुनु पर्छ!!!

  • @peacefewataal1211
    @peacefewataal1211 5 ปีที่แล้ว +1

    question of rishi dhamala: perfect

  • @balramdhakal6794
    @balramdhakal6794 6 ปีที่แล้ว +71

    यो भन्दा घटिया पत्रकार को हुनसक्छ ।एउट अबिबाहित नारि लाई सोध्ने प्रश्न एस्तै हुन्छ? म भएको भए चप्पल खोलेर दिन्थे दनक।
    आफ्नो आमा दिदिबहिनी संग सोध्नु नि तेस्तो प्रश्न।

    • @santamanshrestha1065
      @santamanshrestha1065 5 ปีที่แล้ว

      अाफुलाइ राष्ट्रकाे एउटा अँग भन्छ तर देशकाे सस्कारलाइ अँग भङ्ग बनाउन चाहान्छ ।

    • @madhavwagle8160
      @madhavwagle8160 4 หลายเดือนก่อน

      yo sto pesna sodnu huna

  • @magarhetauda
    @magarhetauda 4 ปีที่แล้ว +1

    बिबाह नगरि बस्ने कलाकार हरु हिरोईन हरु सेक्स गर्न कुनै पुरुष को जरुरी पर्दैन रे भनेको ठिकै हो कति साधान हरु आको छ सन्नुस्ट त हो जसरी पनि लिन सकिन्छ dipa its ok

  • @ratishroshanrimal4706
    @ratishroshanrimal4706 6 ปีที่แล้ว +1

    Deepa ji ko kura ekdam sahi ho !!

  • @samanapahad9848
    @samanapahad9848 4 ปีที่แล้ว

    bold lady..inspiring move ahaed in your mission.

  • @ishamagar7516
    @ishamagar7516 6 ปีที่แล้ว +6

    धमला सर अब दीपक र दीपा लाई सङै अन्तर बार्ता लिनुस

  • @pratimakarki9555
    @pratimakarki9555 6 ปีที่แล้ว

    It's high time Rishi Dhamala should stop saying "Janata Janna chahanchha".

  • @sumirai6835
    @sumirai6835 6 ปีที่แล้ว

    U R the best directer

  • @आशिषराई-म7ङ
    @आशिषराई-म7ङ 6 ปีที่แล้ว +5

    दर्शन को लागि फ्लिम बाको रे
    ५० लाख युवा खाडी मा छन हामिले
    चाइ के घन्टा हेर्ने।
    अस्ति भखरै भुकेको सुनेको थिय तिमिहरुनै कि छक्का पन्जा २ पनि पछि २०७७ तिर युटुब मा हाल्ने रे
    अनि ३ त हाल्दैन नहाल्ने भनेर फोन बार्ता सुनेको हो
    यहि होला दर्शन को लागि बनाको फ्लिम😈

  • @santoshrauniyar5652
    @santoshrauniyar5652 6 ปีที่แล้ว +2

    Respect ✊ ladies bro

  • @phulmayarai2159
    @phulmayarai2159 6 ปีที่แล้ว

    wow derai ramro lagyau interview

  • @mitralalpoudel93
    @mitralalpoudel93 6 ปีที่แล้ว +5

    Good rishi je

  • @poojapaudel7013
    @poojapaudel7013 4 ปีที่แล้ว

    कसम मेरो interview लिने भए यो धमला सरले मैले दिन्थे खत्रा answer 😠😡 अनि चुप लागेर बस्थे

  • @anitapokharel3029
    @anitapokharel3029 6 ปีที่แล้ว

    De u r great...love you dipa diju

  • @punamshris9958
    @punamshris9958 5 ปีที่แล้ว

    Rishi sirko kala chai ramro xa you are so intelligent

  • @mohanthapa9943
    @mohanthapa9943 5 ปีที่แล้ว

    फटाहा धमला ।

  • @mousamipoudel617
    @mousamipoudel617 4 ปีที่แล้ว

    From where did u get your journalism Dhamala???? You are out of the limit..Invest your energy in something good.

  • @parshuramrajbanshi4100
    @parshuramrajbanshi4100 6 ปีที่แล้ว +19

    झल्लु पत्रकार हो यो धमाला राष्ट्रिय बेईजती पत्रकार

  • @thepk7848
    @thepk7848 6 ปีที่แล้ว

    U r greate didi

  • @jo9984
    @jo9984 4 หลายเดือนก่อน

    This lady gave him more than what he wanted to hear. This host should be banned

  • @naomiwatts8040
    @naomiwatts8040 5 ปีที่แล้ว +1

    सहि हाे जति पैसा कमाएपनि अाफनाे लागि हाे सबै भन्दा माहान भनेको नै धुमुस सुन्तलि हाे अाफले नखाएर पनि अरूकाेलागि साेच्चन

  • @kulrajbaral678
    @kulrajbaral678 6 ปีที่แล้ว +13

    दीपक दीपा lay जति ठूलो कुरा gara पनि... दर्शकको मन दुखाइ rayaka छन्... छक्का पन्जा 2 aila सममा you tube na halako.... कति lovi धन kamaya र पनि दर्शकको मन बुझ्नुपर्ने होइन... दीपा Deepak lay...?????

  • @khusikhati4374
    @khusikhati4374 4 ปีที่แล้ว +1

    यो खाते लाई जेल हाल्न पर्छ के सोधे को लाज लाग्दैन साला खाते रिशी चोर देश छोडेर जा

  • @raeentertainment7845
    @raeentertainment7845 6 ปีที่แล้ว +1

    Nepal no.1.patrakar RISI DHAMALA..SAlute xa...malai sarai man parxa dhamala sir ko interview j hos dhamala sirle SACHO prsna sodhnuhunxa

  • @budhakhim2487
    @budhakhim2487 4 ปีที่แล้ว

    प्रश्न सहि हो सर ऋषि सर

  • @MarubhumikoYatri
    @MarubhumikoYatri 6 ปีที่แล้ว +4

    अनावश्यक अन्तर्वार्तामा समय खेर फालेउ दिदी ।

  • @babusanu4213
    @babusanu4213 6 ปีที่แล้ว +17

    Kedar Ghimire nahunu ho vane timro move le hawa khan thyeo. Bak bak gardi rahixe

    • @anughimire784
      @anughimire784 6 ปีที่แล้ว +1

      ghemere hoina Ghimire ho😂

    • @babusanu4213
      @babusanu4213 6 ปีที่แล้ว

      @@anughimire784 ok

  • @NirpaSaudenOfficial
    @NirpaSaudenOfficial 6 ปีที่แล้ว +23

    ऋषि धमला ले प्रश्न सोधेरै दिपाश्री लाई बच्चा जन्माउने बनाउछ होला । hait

    • @raishara3136
      @raishara3136 6 ปีที่แล้ว

      Nirap Sauden Official 😂😂😂😂😂😂😂😂

    • @adhikaripradip
      @adhikaripradip 6 ปีที่แล้ว

      Nirap Sauden Official hait

  • @nicksunar7662
    @nicksunar7662 4 ปีที่แล้ว

    Deepa de u aer gret ❤❤❤👌👌👌👌👌

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 6 ปีที่แล้ว +10

    सन्सार मा न भाकी बिजि रहएछेउ त हैन के थाहा सन्तान को माया के भन्ने लाई जस्तो कुनै परिवार र बाल बच्चा हुदैन ततेस्को मन मा दया माय केही हुदैन सबैले बुजुनु होल दर्सक

  • @chandrathapa9964
    @chandrathapa9964 6 ปีที่แล้ว

    Fantastic

  • @pembasherpa6128
    @pembasherpa6128 6 ปีที่แล้ว +1

    It’s good to see the great two HEROs of Nepal together. My salute to you both Mr Kulman Ghising and you Mr Rabi Lamichhane

  • @jagdishbohara3047
    @jagdishbohara3047 5 ปีที่แล้ว +1

    धमला बुढो बोका हो कस्ता वयात प्रस्न सोद्छ

  • @narayanadhikari3096
    @narayanadhikari3096 6 ปีที่แล้ว +5

    पैसाको लोभ र लालच मात्र भयर बिहे नगरेकी हो

  • @kcrakeshkumar8079
    @kcrakeshkumar8079 5 ปีที่แล้ว

    Dipa dd kura Sahi ho

  • @bhimshenkhanal5582
    @bhimshenkhanal5582 6 ปีที่แล้ว

    Good

  • @Just_me900
    @Just_me900 6 ปีที่แล้ว

    हैन यस्तो बोल्ने तमिज नभाको, दिमाग नभाको ,अलिकति पनि sense of humour नभाको बेइज्जती धमलाको हमलामा किन जान्छन हो guest हरु । आफ्नो इमान गिराउन । show बहिस्कार गरे हुन्न । 😤😤😠

  • @binarai1011
    @binarai1011 4 หลายเดือนก่อน

    दिपाले सिन्दुर लाको क कस्ले देख्नु भो भन्नू त