ओली सरकारको कानुनी अराजकता:रवि विरुद्ध सरकार एकहोरो,आफ्ना सांसदलाई उन्मुक्ति ! मिडिया पनि निशानामा !
ฝัง
- เผยแพร่เมื่อ 26 พ.ย. 2024
- #headlinenepal #sanjeeb #rabilamichhane #kpoli #deuba #balenshah #kulmanghising #media
ओली सरकारको कानुनी अराजकता:रवि विरुद्ध सरकार एकहोरो,आफ्ना सांसदलाई उन्मुक्ति ! मिडिया पनि निशानामा !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
TH-cam: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
पाप धुरीबाट कराउछ कम्बोडियाकै घट्नाले भ्रष्ट केपी ओली सकिदैछ अब 🔔🔔🔔🔔
Yo kp laita sakaunai parxa khate vrastalai
Yati bherai abyadthitit awasthaa hundaa pani nepali janataale chup basi rahanxa bhane yo bhandaa gadhaari aru kehi horna.
पुर्ण रुपमा सरकार निरन्कुश र राणा शैलि मा गएको आम नागरिक को गुनाशो।
Pakkapani ho hajur🙏
के. पी . ओली सरकारले नियम कानुन सबै मिचेर गईसक्यो , जनता हेरेर बसिरहेको छन
यतिको सान्दर्भिक विश्लेषण कुनैपनि भनाउदा मिडिया गर्नै सकदैन
Pakka ho
Hajurako jaya hos
🙏🔔🔔🫰❤️🩹❤️🩹❤️❤️
अब केपी ओली को सरकार र नेपाली कांग्रेसको सरकारको दिन सकियो भन्दा हुन्छ। आम जनताले बुझिसकेका छन् कि अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएर जितौं भन्ने एउटा सानो बच्चा देखिन्न यस्तो मानसिक उत्पादन भइसकेको छ। जय घन्टी 🔔🔔🔔
सत्ता,र शक्तिको बलमा 88 अर्बौं सहकारी ठर्ग लुकाएर जबर्जस्ती निर्दाेष रबि माथि षड्यन्त्र सरकारले गर्दैछ कानुन भन्दा माथि छन काङ्ग्रेसी र एमाले यिनलाई कार्वाही हुदैन कानुन त रबि सर गरिब जनताको लागि हाे ।
जय घन्टी 🔔🔔🔔🔔 जय रबि दाई 🙏❤❤❤❤
Jaya rabi daai 🙏🫰
Jaya ghanti 🙏🔔🔔❤️
एकदम सही तथ्य सत्य बिश्लेष्ण
🙏🙏🙏🙏🙏
सन्जिब सर, कि हामि सबै मिलेर साम,दाम, दन्डभेद अपनाएर यो अत्याचारको अन्त्य गरौ।यदि होइन भने यो देश बिदेशीको हातमा सुम्पिदेउ।यसै पनि नेपालि युवाहरु विदेशिको पाउ मोल्न बाध्य छन्। यिनिहरु लाइ यो नेपालमा किन यस्तो मोज गर्न दिने, अब अन्त्य गरौ
रबि लामिछाने निर्दोष छन् /Oli सरकार aba चाँडै hatnu पर्छ /
जय घंटी 🔔🔔🔔🔔 जय रवि ❤❤❤
Jaya ghanti ❤️🙏🔔🔔🔔🔔
Jay rabi sir❤❤❤
Samarthan xa hajur 🔔🔔🔔🔔🙏
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔
Jaya ghanti 🔔🔔🔔🙏
हामी रबिको साथमा छौ।
Hamipani 🫰👍🙏🫡🔔🔔🔔🔔❤️❤️❤️❤️🩹❤️🩹
एकदम सहि प्रसङ्ग उठान गर्नु भएको छ सन्जीव सर । यसरी नै आवाज बुलन्द गर्दै जानुहोला
🙏🙏🙏🙏🙏🙏
राम्रो सारै चित्तबुझ्दो समाचार
निकम्मा अपराधी सरकार
Sahi ho hajur 👍👍👍
Sanjeeb sir best patrakar for public salute xa ❤❤❤.....jaya ghanti rabi lamichhane ❤❤❤
Ravi lai fashaunevchal ho Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔🔔
Saatha ra samarthan xa hajur 🔔🔔🔔🔔
....सर्बआहाराबादी !
......कमाउनिस्ट !!
कम्बोडियन-21 $ कमाउरेड !!!
Finally,
सम्बृद्द माडवारी !
सुखी एमाले !!
यसरि सरकार कुनै पार्टी को प्रभावमा निहित हुन्छ भने, कानुन सब्बैलाई बराबर लाग्दैन भने , यो संबिधान खारेज गर्नु पर्ने देखियो, सहि भएन नेपालको संबिधान , फेरी नया क्रान्तिको सुरुवात गर्नुपर्ने देखियो,
जय हाेस
जय रवि
RSP 🔔 वाहेक अर्को विकल्प छैन अव नेपालमा ❤
right ho sir
यति धेरै कुरा सबैलाइ सुनाउदा पनि लाश जस्तै गरि नेपालि जनताहरु सुति रहेका छन् उठन हो अब देश बनाउन उठ यो सत्ता लाइ फाल्ने पर्छ
भ्रष्ट सरकार अन्य होस
अहिलेको सरकार राणा शासन भन्दा बढी अन्याय अत्याचार भएको प्रष्ट छर्लङ्ग भयो
नेपालमा यदि अराजक निम्न स्तरको टिकाटिप्नि गर्ने,,थफाडि कोहि छ भने त्यो केपी ओली हो के अरुलाई अराजक भनेर हिड्न सुहाउँछ
First like first comment ❤❤❤
किर्ते ओलि सरकार अब बर्खास्त गर्नु पर्छ।
Very good points 👉
Absolutely 100% Right analysis
सही तर्कीक कुरा
Ur right
सहि video छ thankyou sir 👍👍👍👍👍
भिम रावल कस्को के हेरेर बसिरहेको छन कुन्नि
वर्तमान सरकारले नेपालको कानुनि मान्यता बिस्तापित गर्न खोजेको देखियो। अब त देशमा कानुन मरेको भान हुन थाल्यो है !😂😂😂😂
Altimate true news
ओलि सरकार को रवैया बाट जनता पिसिएका छन।😊
Justice for rabi dai
100%सहि कुरा 84 मा हेर्छौ चोरहरुलाई
Good luck Rabi Sir Jai Ghanti 👍👍👍👍👍❤️🌹🌹👌👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Great analysis 🧐 journalist Sanjib Sir 👌👌👌👌👌👌👌👍👍👍👍👍👍
Autai matra patrakar jyu hajur lai naman xa. Satyako bato yesaigari hidnu hola. Satya KO Jeet asambhavi xa
सन्जीव जी अराजक सरकारलाई संबिधानकाे कुनै धारा वा उपधाराले छुदैन भन्नेकुरा अहिलेकाे सरकारलाई हेर्दा हुन्छ हाेला ।
हेडलाईन नेपाल मिडियाले कसैको पक्षमा बोलदैन सहि कुरा बोलेको छ।
Jaya ravi lamichhane ❤❤❤
काङ्रेस र एमाले लाई देश बातैबहिस्कार गरोउ
Sanjeep sir ko kura ekdam right xa👍👍👍🇳🇵🙏🙏🙏
Jaya Rabi Jaya Ghanti🔔🔔🔔
भिडियो सान्दर्भिक छ
🙏🙏🙏🙏
100%ठिक्क छ🎉🎉
Ramro bishleshan
Ekdam sahi kura garnu bhayo Sanjeev sir dhanyebad namaskar hjr
यो अप्राराधी सरकार हो
good mediya salam sanjib sir
Sai samachar🙏🌹
Jay rabi 🎉jendabad 🎉rabi
Good morning 🌞 journalists Sanjib Sir 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
No problem sir satteyako bijaya hunxa , herdai jau Rabi sirlai mattrai baneko niyam jastai dikhadai xa , jantako hatma xa kaslai chunne ?
Thank you 🙏 for all this information ❤it’s really appreciated.
मगज ठिक नभएको ओलि जेपनि बो ल्छ।ओलि महा निरङकुस व्याक्ति हो।
Clear Concise and to the point explanation 👌 👍
Kp Oli अब धेरै जादैन भ्रस्ट गद्दार अनि शेरे अति भयो यो सरकार
Jaya ghanti
प्रतिगामी ओलि मुर्दा वाद "
🔔🔔🔔🔔🔔🔔🔔🔔
🔔🔔🔔🔔
एमाले जस्तो जनावर जहिले सम्म रहन्छ यो देश कहिले उभो लाग्दैन जय घन्ति
गयो ८४ मा केपी शर्मा ओली 😮
jay Rabi ❤
ब्रेकिङ्ग/Breaking ....!!!
केपि ओलि र गगन थापाले रबि लामिछानेलाई १५ दिनको म्याद थपेर आज २०८१, मङ्सिर ११ गते अपमान पुर्बक पोखराबाट काठमान्डु ल्याई सके पछि र काठमान्डु-१६ को रास्वपा 🔔 को चुनाब प्रचारमा हिडेको गाडीमा काग्रेस र एमालेले परिचान गरेका भाडाका गुन्डाले ईटा प्रहार गरेर आक्रमण गरे पछि हिजो १० गतेको तुलनामा सामाजिक सन्जालका कमेन्ट र कमेन्ट माथी लाईक गर्ने रास्वपा 🔔 का समर्थकहरु १०% + भन्दा बढीले बढेको प्रस्ट देखिएको छ! अधिकाश कमेन्टमा केपि ओलि र नेपाली काग्रेस बिरुद्द युवाहरुले आगो ओकलेका छ!
धन्यवाद !
तटस्त एवम् तार्किक विश्लेषण 🙏
Kp wile murda bad jaya ghantie 🙏🎂🙏🙏❤️❤️❤️🕉🕉🕉🕉
यो सरकार ले गर्नु नि के चै गरेको only रबि लाई कसरी सक्ने र 84 मा आफ्नो अस्तित्व जोगाउने भन्ने मा लागेको छ ।सबै ले बुझन जरुरी छ।
Jay ghanti Jay rasopa
Jay Rabi sir Jay ghanti Jay rsp ❤❤❤❤❤❤❤❤❤❤
याेसरकारले विपक्छयेलाई विनाप्रमाण दुख दिनेकामगरेकाेछ आफ्ना भरस्टचारिहरुलाई उनमुक्तिदियेकाेछ याेभरस्ट्रुरकारले नेपालकाेकानुनलाई मानेकाे छैन आफैभरस्ट्रचारमा चुर्लुम डुबेकाेछ कमबाेडिया बाट ३३ खर्वराखेकाे प्रमाण दुर्गा प्रसाईले देखाईदियेकाछन तुरुन्त प्रधानमनत्रिलाई समातेर अनुसनधान र छानबिनगर्नपर्छ ।
केपी ओलीको सरकार त राणा सरकार जस्तो पो भयो त।
Good 👍 job sir
❤good Lock Sir ❤
बाैद्दीक पत्रकार🙏❤️🌷
Rabi lai annaya gareko chha sarkhar le parman pani dekhaunu sakdaina.
इनिहरुलाइ मैले सहि गरेको छु कि गल्त गरेको छु भन्ने होस छैन कताजाम र के गरम भको छ इनिहरुलाइ अब जनताले साथ त छोडदै गय
छोपेर बाल्टीमा रााखेको माछा जस्तो भयकोछन अब अन्तिम समयत आइगयो कसरी बाहिर निस्कने त भनेर जोर जोर ले उफ्रिरहेका छन मोर्न भन्दा बोहुलाउन निको भन्ने
अवस्था मा पुगेका छन इनिहरु
एमाले उड्न लागेकाे कमिलाे जस्ताे भयाे।कतिबेला प्वाख झरेर भुईमा पछारिन्छ ,हेर्न बाकि छ।
100% right
एउटा कुरा सत्ते छ यदि रबिलाई जेल मै सडाये भने सोचें हुन्छ कुनै पनि नयाँ ब्यक्ति ले राजनीतिक गर्ने आँट कोसहिले पनि न गर्दा हुन्छ नेपालमा र जनताले कहीले पनि सुख पाउँदैनन् हेक्का रहोस् नयाँ राजनीति गर्ने माननिय हरू र जनता लाई कि त
Good rabi sar ❤❤❤❤❤❤🎉❤
जय घण्टी।जय रवि दाइ।
सुपर
Kp murdabahad
मरेकाहरु किन रोइलो गर्दैछौ ,रिट हाल्न सक्दैनौ ,रिट हालेर हेरौन ।
काम चलाउ सरकारले नीतिगत रुपमा काम छैन
Right point
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
Good news❤❤
❤❤❤❤❤❤
कंग्रेस एमाले मुर्दाबाद