अबको सय बर्षसम्म काठमाण्डौंको फोहोर राख्न करोडौं खर्चेर बनाईयो बन्चरे डाँडोमा आधुनिक ल्याण्डफिल्ड
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- #KathmanduMetropolitanCity #BanchareDadoLandfieldsSite
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
फोहोर बाट खाद बनाउने गरे धेरै राम्रो हुने थियो
कृषि तथा अन्य रुख बिरुवामा पनि काम लाग्ने थियो अनि फोहोरको राम्रो उपयोग पनि हुने थियो ।
galaxy4k ले news reporting गरे पछि काम सुरु भएको जस्तो लाग्छ । anyway good work ...
काठमाडौं मा फोहोर लाई मोहर मा परिणत गर्न को लागी महानगर पालिका ले प्रत्येक घर मा तिन किसिमको फोहोर छुट्याउने बिन अनिवार्य लगाउनुपर्छ।बिनको रंग रातो, पहेंलो,हरियो कुहिने, नकुहिने, रिसाइकल गर्न सकिने हुनुपर्छ।
नेपाल को बिकास प्रती धेरै धेरै राम्रो 💓💓
युरोपमा चार किसिमका आधुनिक ड्रम घरका नजिक राखिन्छ ,घर घरबाट एक मिनेट मात्र समय दिनेर छुट्याएर राख्ने हो सफा गर्न निकै सहज र सजिलो हुन्छ ।,लैजान पनि आधुनिक हाड्रेालिक गाडिले लैजाने ब्यबस्था गर्ने,2 ,फरक फरक सामानको छुट्याइराख्दा सजिलो र सफा गर्न सजिलो पनि हुन्छ । ,पुन प्रयोग गर्न सकिने पनि प्लास्टिक ,काठ ,कागज छुट्याएर काममा ल्याउने, बाकि मिसिएका चाहिँ लाइ बेबस्थित तरिका अपनाउनु पर्दछ । प्लास्टिकबाट पुन प्रयोग गरिने सामान तयार गरेको देखिन्छ बिकसित मुलुकमा।
Thank you sharing great content
Happy to see the development projects going ahead ☺️
Biodegradable ra nonbiodegrable waste lai xutta xuttai container ma collect garni management lyunu paryo
देश सँगसङ्गै सरकारले सके सरकारले नत्र हामी आफु आफैले भएपनि एक अर्कामा बिस्तारै बिस्तारै गर्दै के हो, कस्तो हो र किन हो भन्ने ज्ञान र चेतना बाँडेर सबैलाई देश सँगसङ्गै जनतालाई पनि अघि बढाउनु पर्छ ।
🇳🇵🇳🇵🇳🇵
कुहिने फोहोर नकुहिने फोहोर अलगअलग गरेर
कुहिने फोहोर लाई केहि ठाउँ मा ब्यबस्थापन गर्ने भए राम्रो हुने थियो जस्तै फल फुरुत रुख वृचि हरु वा किसानी हरुलाइ ब्यवस्था गर्दिए झन राम्रो हुन्थ्यो होला बधाई तथा धन्यवाद तपाईं हरुलाइ🤩🙏
फोहोर बिदेश जस्तै मान्छेले हातले सफाइ नगरी तेस्तो गाडी को बेबस्था गरिनु पर्छ अनि ग्यस को उतपादन गरि फेरि जनता मा दिने सिस्टम हुनु पर्छ।
कुहिने फोहोरबाट खाद्य मल र ग्यास बनाएर घर घरमा पाइपको माध्यमबाट ग्यास पुर्याउने कार्य गरे फोहोर व्यवस्थापन खर्च पनि उठ्थ्यो र सरकाको स्थानी आम्दानीको स्रोत पनि हुन्थ्यो नी त ।
Really impressive pailai garna parne tara thikai xa
प्राबिधिक ज्यु जमिन मासेर यस्तो गर्नु भन्दा सबै फोहोर हरु लाई रि साइकल गर्ने । प्राबिधि को बिकास गरौं न ।
नकुहिने फोहोरलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भनेर किन नसोध्नुभएको?
फोहोर लाईं मोहोरमा बनाउनुहोला।
बिकाशितरुपमा💐
फोहर मात्र फ्याक्ने कारण सधै कम्पनि घाटामा जान्छ यहाबाट ग्यास निबाल्ने सिस्टम हुन पर्ने...विभिन्न देशको शहरको फोहरबाट ग्याग निकाल्छ नेपालले पनि यहि सिस्टम गरे ग्यासको फाला फाल हुन्छ
यदि सात प्रदेश बनाउन सक्छन भने सातै प्रदेशका विभिन्न स्थानमा फोहोर ब्यबस्थापन अर्थात फोहोर डिस्पोजेबल प्लान्ट बनायर त्यही फोहोर द्वारा मल कारखाना समेत बनाउने प्रबिधि सुरु गर्ने काम अत्यावश्यक भैसक्यो ! कि सम्पुर्ण नागरिकहरुलाइ जन्म थलो नागरिकता लियको ठाउँमा स्थायिरुपमा फर्काउन सकियो भने ७५ जिल्लानै फोहोर मुक्त हुन सक्छ !
Good ,Malaini ramro lagiyo
Goodnews
Hong kong नयाँ बसोबास क्षेत्र भन्दा दुई तीन किलोमिटर टाढा होला चुनको वानओमा झण्डै चालीस पचास बिगा क्षेत्रफल पहाडको खोचमा खाल्डो खनेर पहिला ठाउँ ठाउँमा फोहर पानी जाने ठाउँमा पाईप राखेर फिल्टर मेसिनबाट फिल्टर गरेर सफा पानी समुन्द्रमा बगाईन्छ खसालिन्छ फेरि ग्यास पाईप हरु ठाउँ ठाउँमा जडान गरि डपिङ्ग गरेको फोहरलाई माटोले पुरेर बाक्लो पलाष्टीक त्रिपाल जस्तो ले छोपेर त्यसमाथि झन्डै दुई चार मिटर माटोले पुर्दै रोलरले थिच्दै फेरि पलाष्टीक जस्तैले छोपेर फेरि चार पाँच मिटर माटोले पुरेर रोलरले थिचेर दुबो झार लगायर ठाउँ ठाउँमा रुख रोपेर अहिले डपीङ्ग साईडलाई गोल्फ खेल्ने राम्रो पार्क मान्छे घुम्न आउने सुन्दर पार्क बनायर अहिले पिकनिन स्पट पनि बनायको देख्न सकिन्छ छ अलि तल ठुला ठुला नेपाल आईल निगमका जस्ता ट्याङ्की निर्माण गरेर ग्यास सकलन गरेर बितरण गरीन्छ जुन ग्यासलाई होटल घरमा प्रयोग गरीन्छ।यकफेर नेपाली प्राबिधिकहरलाई हङकङमा पठायर केकसरी फोहर ब्यबस्थित गरेर ग्यास अनि रुख रहरु रोपेर हराभरा बनाउन सकिन्छ राम्रोसँग बुझेमा फोहर मैला ब्यबस्थापनलाई धेरै फाईदा हुने थियो।
नसड्ने फोहोरलाई ठुला ठुला फोहर डडाउने एलोक्ट्रीक चिम्नि निमार्ण गरेर जलाउन सकिन्छ खरानी बोट बिरुवाको लागि मलको रुपमा बेच्न सकिन्छ ।
Great news 👍😍👏
Good jab
Thank you kp oli
यसबाट कम्पोष्ट मल बनाएर बेचेर फाइदा लिन सकिँदैन।यस तर्फ सरकारको ध्यान जाओस्।
good job sir 😊👏🙏
यो फोहरको ब्यबस्थापन को उचित कार्य Recycle गर्नमिलने बस्तु छुट्याएर पनि धेरै हदसम्म कामनलागने बस्तु कम गर्न पनि सकिनछ यतातिर पनि वा उचित ब्यबस्थापन गर्दा पनि झनै राम्रो हुनेछ
Dherai ramro ho
पछि वायो ग्यास निकाल्ने गरि फ्युचर प्लान नि बनाउनु पर्यो
Nepal ko development kaam haru privatised garna parxa Halka mahango parla Tara kaam time ma sakkinxa Ra Sustainability hunxa
यो सब पैसा खाने र सकाउने अनि काम चलाउ मात्र गरेको रहेछ । उपत्यकाको फोहोरबाट दैनिक कति टन फोहोर उट्छ ? ति फोहोर मध्ये कति प्रतिशत कागज, प्लास्टिक,सिसा, कुहिने , नकुहिने हुन्छ ? ति सबै पत्ता लगाएर ति सबै कागज बोतल प्लाष्टिक आदि इत्यादिलाई १००% recycle गर्ने र कुहिने बस्तुहरूलाई एकातिर पठाउने र मल बनाउने साथै अर्को तिर बायो ग्यास बनाएर उत्पादन गर्न सकिन्छ । यसको लागी अलिक भिजनरी नेता वा मान्छे चाहिन्छ । यिनिहरुले यहाँ फोहोर ल्याउने र सिसडोलमा जसरि ग्वाँम ग्वाँम फालेर २/४ बर्ष पछि पुरै गाउँ/शहर नै गन्हाउने बनाउन पो लागे जस्तो देखियो त ...! ल म एक दिन अनुसन्धान गर्न आउँछु ।
Good work
First lk1 keep sharing
Sudarsan bro is best
Sisdol samma pugne bato ko ne video banaunu paryo Krishna sir
मलऊद्योग खोल्न कहिल्यै चेतना आएन कमिसन खोरहरूको ।
Good job sir 🤝🤝
आजभन्दा 5 बर्स देखि सुन्दै पड्दै छु छु बन्चरे डाडा मा बन्दै गरेको ल्यान्डफिल्ड साईडको काम तर कहिले सम्म बन्छ होला 🤔 ठेकेदार ले चलायको देस ...
Domp ko pahad haina recycling garera paisa kamaune planning chai garnu hola🙏🙏
Dumping waste is not the solution instead it will cause further issues😥. It important to focus on sustainable development.
पइरो जाने खाल्को पाखोछ कुनदिन पहिरो गएर पुरि दिन्छ भन्नु सकिदैन
Khasma फोहर नै हुँदैन जन्यो भने। मैले ni TH-cam hererai thaha payeko ahele फोहर faldina। कुइने एकठाउँ राख्नुहोस् त्यसको मल बनाउनुहोस्। अर्को प्लाष्टिक एक ठाउँमा राख्नुहोस्। प्लास्टिक बेच्निहोस् र kuine बाट कौसी खेती। सिम्पल
Yettiko kharcha garyo vane recycling factory banxa hola
Fohar chhutyaer rakhema ta kichenwest bat ta compost mall banaer krishak lai bikri garn sakinch
फोहोर बाट मोहोर भन्ने अभियान खोइ त ?
👍️👍️👍️
Recycling and reuse and gas production.
न सोध्ने जान्ने न जबफा दिन जान्ने न भिडियो खिचेर देखाको मिल्छ ?? क्या news वाइहात .....
फोहोर पेल्ने मेसिन पनि ल्याउनु पर्यो धेरै प्लास्टिक ले फोहोर गराउछ त्यो प्लास्टिक पेलेर केही नया बनाउन पर्यो
Tehi fohor lai sadupayog gane compuny kholau na palastik le tshart banauna sakinxa testai dherai xa
बेथिती दले डाकाहरु ले चलाएको नेपाल..?
sabai forora jati nuwakot ma layara falne thau vyo hoin ta
Sir aba galasses ra cartoon food plastic lai chutai Rakhey teslai recycling garna sakiyos. Jastai mal khad banaununa sakiyos j….
crore kharxa garepaxi, plastic ra glass haru recycle garne prakriya pani suru garnu paryo ni
Chunab aayo
Indian technician haina Chinese China KO technician chahinxa yo Kura bujj vai
Palstika jhola Ra glass lai band garne va sab thik hunx
48C. Chait vanepaxi 100er hoina 50 pani k ho k ho waste ko lagy waste project
Yo aile lagaudai gareko RCC pannelko wall fohorko karanle vatkinxa
Sisdole ko halat sabai le dekhekai hola badi kura kina garnu paryo ra?
Kun thau ho
48 करोड घिच्ने भयो
Fohorlai mohor banata hunthyo!!
This project started after kp became pm so get ur fact figure out
Stupid idea,why don't put recycling plant.
AZ
Ha ha ha ha
SISDOL BASI LAI TETI DUKKHA DIYERA HAREY....