Update(कर्णाली राजमार्ग)- Karnali Highway - Nepal Road - Engineering

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 17

  • @Aman-xw4pp
    @Aman-xw4pp 5 วันที่ผ่านมา +4

    Thank you for sharing such valuable information! It’s well-presented and incredibly helpful. Keep up the great work!

  • @Kubotahonda5
    @Kubotahonda5 5 วันที่ผ่านมา +7

    नेपाल मा कुनै पनि सडक गतिलो देखेको छैन मैले, सबै सडकहरू एकदमै जीर्ण खत्तम कवाडी हरिबिजोग भद्रगोल अस्तब्यस्त अब्यवस्थित असुरक्षित छन । सरकार ले गुणस्तरीय सडकहरू निर्माण गर्न बर्षेनी १० खर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गर्नुपर्छ।

  • @southasianconsultantsbuild6822
    @southasianconsultantsbuild6822 2 วันที่ผ่านมา

    Expecting more from production team !😍👏💯

  • @कृष्णचन्द्रसन्ज्याल
    @कृष्णचन्द्रसन्ज्याल 3 วันที่ผ่านมา +3

    कर्णाली राजमार्ग जुम्ला सम्मै नामाकरण हो डबल लाईन र कालोपोथो पनि हनुपर्यो सिजा राजमार्ग रारा हुँदै नाक्चे लाग्ना करिडोर चिनसँग नजिक छ❤म्याट्टोरेल पनि नाक्चेनाग्ना रारा जुम्ला कालिकोट दैलेख हुँदै सुर्खेत परदेश मात्र नभई कोहलपुर नेपालगन्ज र रुपईण्डिया सम्म सम्भावना बोकेको छ

  • @npbrycen
    @npbrycen 5 วันที่ผ่านมา +3

    GREAT

  • @ratnaraut5699
    @ratnaraut5699 3 วันที่ผ่านมา +1

    विकास निर्माण को सन्दर्भ मा नेपाली सेनाको भुमिका अतुलनीय देखिदै छ ।

  • @madidarpan1592
    @madidarpan1592 4 วันที่ผ่านมา +2

    Good

  • @visnukarki8611
    @visnukarki8611 5 วันที่ผ่านมา +5

    यो बाटो बनाउन चीन नत्र जापान लाई दिनु पर्ने हो नाकि नेपाली सेना लाई । सेनाको काम हो देशमा आपत काल पर्दा गर्नु पर्ने काम हो नाकी बाटो बनाउने हो ?
    देशले कहिले सम्झने हो सेना भनेको के हो । जय नेपाल

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 5 วันที่ผ่านมา +3

    खुशिलागो काम हुदेरहेछ

  • @IndiraKarki-rp2cl
    @IndiraKarki-rp2cl 3 วันที่ผ่านมา

    Er Dipendra Bista Sir ko views ramro rahechha🎉❤

  • @HarishShahi-ce6sh
    @HarishShahi-ce6sh 2 วันที่ผ่านมา

    🎉good news

  • @cholakantpoudel9505
    @cholakantpoudel9505 2 วันที่ผ่านมา

    बजेट को कमि को कुरा नगरौ नेताहरु लाई सम्पत्ति शुद्धीकरण को दायरा मा लाउ बजेट को कमि हुदैन ।

  • @divine0077
    @divine0077 5 วันที่ผ่านมา +2

    Jumla mugu Janey manxey Lai kalikot manma janu parney dekhidain tei vayar tyo road mathi manma bat na liyar tal tila river ko chheu chheu lagda nai ramro hola time and fuel save hola jasto lagxa malai

  • @anilthapa5279
    @anilthapa5279 2 วันที่ผ่านมา

    पिलेन खरिद गर्न भन्दा , भ्यु टावरहरु खडा गर्न भन्दा नेपालसरकारले पहिला सडक व्यवस्थितमा ध्यान दियोस् 🙏🏻

  • @SwornimMagar-wy6fk
    @SwornimMagar-wy6fk 4 วันที่ผ่านมา

    Mantri Jiu Uta View Tower 🗼 Banauna Bg xan Ani kaha batw Prayatra Marta Budget paos Hamro Nepali Janata lay Kathai Harmo Badhyata 😢

  • @DenvendraSingh
    @DenvendraSingh 2 วันที่ผ่านมา

    Ali sano vayo 2 line ko hunu paryo

  • @moneylal-h8r
    @moneylal-h8r 2 วันที่ผ่านมา

    कर्णाली राजमार्ग लाई डबल कटिङ्ग गरेर फोरलेन को बाटो गराउनुपर्छ