बालेनले कपनमा पुरिएको खोला निकालेर ईतिहास रचे, रातीसम्म खोलैभरी डोजर चल्यो, ठूला नेतालाई जिल्ल पारे
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
सहि काम हुँदै छ रात दिन नभनि काम गरेर ईतिहास रचौ कसैले रेकट तोडन नस्क्ने गरि बालेन जि जय देस ।
सबै जनतालाई पनि सलाम छ किनकि सबै जनताले यतिकै सपोट्टर गरनुहोस अनि हुनछ बिकास बालेसर नसकार छ मेरो र सलाम छ
जात,भाद, धर्म, सस्कृती प्रती राजनितिक गर्ने नेता चाहेको छैन, नेपाली जनतालाई काम गर्ने बालेन जस्तै नेता चाहेको छ।
सहि विश्लेषण गर्नु भयो । यो काठमान्डौ हो यसले जे गर्यो नेपालभरिका पालिकाले त्यै सिक्छन । गुड गो अहेड !
बाटो खाली धेरै बर्षदेखि लुकेको खोला निस्क्यो यो पाली जय बालेन सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सम्पूर्ण टिमलाई नैं कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏🙏
बालेन मेहर मात्र होइन प्रधानमन्त्री बन्नुपर्छ अनिमात्र देशले काँचुली फेर्न सक्छ
k ho aru thau ma balen lai ktm basi le pathun hunch ni. matr ktm matr?
महानगरको यो ऐतिहासिक, बहादुरिपूर्ण देश तथा जनताहरुको हितको महान् कार्यप्रति सलाम छ!! जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
👏👏🤟🤟✊✊❤️❤️
बालेन साब लाई हामी सबै परदेश बस्ने नेपाली हरु को सलाम छ ।
बालेन साच्चै प्रधानमन्त्री भए मेरो देश कस्तो होला?प्रकतिले दिएको उपहार हो मेरो देश।यसै सुन्दर छ अलिकती सिगार्न मात्र बाकी छ।❤❤❤जय बालेन जय देश❤❤
मेयर सब बालेन काे लागि एक लाईक ठाेकेर सपाेर्ट गराै साथि हाे
कृश्न कटेल ज्यु र अपिल तृपाठी ज्यु को बोली श्वोर धेरै मिल्दो जुल्दो लाग्छ मीठो स्वोर
यो देशको रास्ट्र्बाद नेता बन्न बालेन शाह र हर्क सामपाङ बाट अरु राजनीति दलको नेता हरुले पाठ सिक्नु पर्छ जय बालेन जय हर्क।
स्याबास बाले बाबु ! तिम्रो जय होस्!
आखिर सत्य को जित भयरै छोड्यो जय बालेन सरकार 🙏
बालेन शाह र स्थानीय निकायको समस्त महानगर परिवारको साथै स्थानीय जनताहरूलाई धन्यवाद ज्ञापन गर्दछु।
बलेनले यो जोशलाई होशियारी साथ अर्को चार वर्ष निस्वार्थ काम गर्न सकुन् । शुभकनमना ।
बधाई छ बालेन मेयर 🙏🇳🇵बाटो बाटो हुनु पर्छ खोला खोल्नु पर्छ
लुटेर खान पल्केका व्यक्ति मात्रै बालेनको विरोधमा छन् अरु सबै समर्थनमा छन् !!! वाहा !!! बालेन ❤️😘✌️👌🇳🇵
ठाउ ठाउ काे खोला खोलिन जरुरी छ नत्र काठमाडौं पछि डुब्ने सम्भना छ
अब बकम्फुसे भासण गरेर जनतालाइ झुक्क्याउने दिन गय।फोहोरी राजनिती(लाज्निती) (कुरीकुरी).बालेन शाह को जय होस।
बालेन सरको कामलाई हामी सबैले सम्मान गरौं !❤
जय बालेन शाहा जिन्दावाद सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🤗🤗❤️❤️❤️❤️❤️❤️
बालेन सरलाइ प्रधान मन्त्री बनाउन आबस्येक देश र जनताले थानेका छ येदि पुरा भयो भने पक्कै पनि जनताले सोचेजस्तै बिकाश हुन्छ । तेसैले उहालाई पुर्ण रुपमा सहयोग गरौ❤🎉❤
❤करोडौं करोड बधाई तथा अनगिन्ति सुभकामना बालेन ज्यु लगाएत बालेन ज्युको टिम बालेन ज्युलाइ साथ सहयोग सपोर्ट दिनुहुने सम्पुर्णमा अब आउने २०८४ मा जनताको बहुमुल्य मतले देशको होनहार प्रधानमन्त्री बन्नुपर्छ हुनुपर्छ अझै धेरै भन्दा धेरै कठोर भएर अगाडी बड्नुहोस देश र हामी जनताको लागि। जय बालेन❤❤
बालेन नेपालको पुर्ब जन्मा को राजा शाह बंशिया हो अहिले बालेन शाहको रुपमा जन्मा भएको छ जय बालेन जय देश जय स्वाभिमान
राजसंस्था ल्याएर वालेन्द्र शाह लाई नेपाली नागरिक बाट प्रतक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनु पर्छ जय ग्रेटर नेपाल जय राजसंस्था🇳🇵👑
अब 84 साल मा गगन ले देख्ने भए दिउसै तारा नेता भनेकाेयस्ताे हुनु पर्नेछ बालेन ईश बालेन जय बालेन
गगन खाते र बालेन शाह, आकाश जमिनको फरक छ!
स्थानीय सरकार कामले फुर्सद छैन । संघीय सरकार लड्दै फुर्सद छैन । भ्रष्टाचार र तस्करी बचाउन फुर्सद छैन ।
जय बालेन शाह ज्यु जय राजु पान्डे ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
Par buu sabài buj Ràjinatoki fàil garàn khogiko ho
जय बालेन बधाई छ 😊
यो खोला देखाएर भोट खानेको अब के हाल होला? बालेन लाई सबैले साथ र सपोर्ट गरौ। धन्यवाद
बालेन छ भने नेपाल छ्😍🤩😎
नेपालको राजनीतिक दलहरुले खोा नाला देश लुटेर खाइ सके तर बालेन सर ले सबै सुधारेर ल्याउनु भएको छ बालेन जिन्दावाद
Harek news le balen ko support gareko dekhda ramra journalists xan vanne saahnubhuti vo❤
बालेनशाहाकोजयानया शम्पुनटिलाईधन्नेबादछ
अत्यन्त राम्रो काम सबै नगरवासी ले साथ दिनुहोला
सलाम छ बालेन सर ❤
गूड् बालेन सर
बालेन्को असर माहा नगर नभएर अन्ने नगरमा पनि असर भयो र चिन्ता रह्यो धन्ने भन्नू पर्छ
नेपाली नेपाल जनता सबै ,अब हामिले बुझेकै छौ, जनता ले अब सबै बुझेका छन ।जनता को जय होस , ( पार्टी का नेता लाइ सबैले चिनेका छन्। तस्करी, भरषटाचारी,नाताबाद कृपा बाद भाषण बाद , नेपाली लाइ भाषण होइन चाहिनछ काम, काम ,काम,........... भनौ ,कति कति छन्। झोले भक्ति ले बिगारे । देश बनाउन लाग्ने कर्मठ ब्यक्ति छानौ , ? ल
पापि हजुर ले बगेको खोला पनि पुरेर पैसा कमाउने गरेका थिए अब बालेन साहा ले यो गर्न दिनु भयन good luck 🤞🤞 balen king 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑 balen king
जय गिरेट नेपाल जिन्दबाद जय बालेन शाह
बालेन लाई बिरोध गर्ने भनेको। एक दुई जना पार्टीको झोले हरु मात्र हुन।
बालेन जिन्दावाद ।
जय बालेन सर नमस्कार।
यो आजको कुरा होइन राजकाल बाटै भै आएको अत्येचार हो।आज पनि कुनै कसै कारण जन्ता शोषित भैराखेका छन।भेडा छौ त्यो भ्या गर्ने हिसाब हो।
प्रचण्ड प्रधानमन्त्री बालेन ग्रीहमान्त्री भयको हेर्न चहाने कोको हुनुहुन्छ 😊
अब जनता बिस्तारै सहि र गलत मानिस छुट्याउन सक्ने भएको देख्दा सारै खुशी लाग्यो , अब भ्रष्टाचार मात्रै गर्ने नेताको झोला बोक्न छोडिदिनुपर्छ आफ्नो देश आफैले बनाउने हो बिदेशी आएर बनाइदिने होइनन् सकिन्छ सक्दो सहयोग गरौ सकिन्दैन भने मुखमा पानी हालेर चुपचाप बस्नुहोस
जय बालेन सर जय नेपाल
जय बालेन सर, आबो टुकुचा खोलाको पालो
जय जय बालेन्❤
जय जय मेयर बालेन जि
बालेन सरकार कि जय
Salut xa balen sah mayar jee🎉
yes exactly Nepal is Nepal 🇳🇵🇳🇵🇳🇵 i love 💕💕💕 Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job balen sir❤❤
Ok very Good balen sir
Great job dhanywad sampurna team lae
Mayor Balen and Ssp Raju Panday are Great leaders , all the politicians and their BHARAUTES must follow his foot step ,
Higo dojatma chadne dhidu aak kata gaao t ths fuloma Pasay kaso hola ni
@@indrabahadurbasnet880A tote ali ramrari bolna k bhanya yo 😂
बालेन शहा जिन्दाबाद👌🤝👍️
खोला जती पुरेर सबै नालबनाएछ अनी डुब्दैन ठाउ जय देश जय बालेन।
नेपाल जति बेरोजगारी तेति महङ्गो बुज्दैन जनता
Jay Balen
Jay Mahangrpalika team
JAYA HOS Balen Shah Waha Kya baat chha hajur 💐 Balen city KTM
ओहो! यो कस्तो विकास हो? आंखा नभय का इन्जि नीयर हरुले गरेको कामहोयो।वालेन्द्र साह इतिहासकै शक्ति साली नेता। ❤️♥️♥️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay sachet yuba , janata , Jay Balendra Team. Nepal bhari Balendra jasto neta ko aabsykata dekhincha.
Maha Nagar prahari team dhanyabad.
Neta ra khola michne harule garda Janata lai aapad bipad dukh kasta bhayeko ho. Khole ra jhole haruko Karan yasto durabastha bhayeko dekhincha. Milera bikas garau. Bikas ra nikas ko lagi Janata jutau.
महानानर कि जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
खोला खोलाको ठाउँमा बग्न दिनुपर्दछ ।स्थाइरुपले काम गर्नु पर्दछ ।thanks ,
यो क्षेत्राको स्सद गगन थापालाई नौ डाडा कटाउनु परछ सधै यहि समस्या देखार चुनाव जित्ने डाका हो
गगन थापा बलिको बोको जस्तै भएका हुन्,, खासमा यो खोला गगन थापा निर्वाचित हुनु अघि नै छोप्ने काम भइरहेको थियो।। अब गगन थापाले पनि बु.न.पा मा पनि पुरै खोला बालेनको पाराले खोल्नु पर्छ अनि चाहिँ गगन थापाको नाक जोगिन्छ।।👍👍
Good job Balen sir❤❤
खोला जति सबै लुकाएको होइछ सरले हामी सुको भन्दै पढ्ने यस्तो झुठो पढ्ने सरहरु नि भस्तचारी नै हुन😂😂
Hamro Balen, ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 Nepal aamako saccha saput hun hamro mayor Balen Shah 🙏
I am always with balen sir🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jai Nepal 🇳🇵🇳🇵🇳🇵
Jai balen sir❤❤❤
Gud 👍👍 all balen sir team,r sab janata Ani sab sahamati garne janapratinidhi
Wow well done 👍👍👍 u r great babu.
जय बालेन king is always king ❤❤❤
love from australia❤jay balen
7 तले अगाडि त खोला थियो मैले देख्दा पनि 61 साल तिर पछि त टालेछ भुमाफिया हरु अब देश सै भरी भुमाफिया लाई खेदाउनु पर्छ
Jay Balen shah Rajdhanika janatako jay hos vagyamani janata Ktm ra Dharan ko ❤❤❤
Love you from RUPANDEHI Nepal
😢v Wow उगोटा डोजर thanks
Salute Mayor Balen🙏🙏🙏🙏🙏
Ok p
@@chandrakantakharel11131110a690
जय बालेन जय नेपाल 🙏
Great balen Raju ji support
अब को प्रधानमन्त्री हाम्रो बालेन दाइ नै हुनपर्छ ।❤️🙌 💯 देश ले तीव्रता अघि अवस्य बढाउनेछ ।💯🙌 no doubt !! 💯
Action speaks louder than the words 💯
❤ nice...keep it up balen bro🎉
Very nice Balen Bro ।
जय बालेन शाहा
जय बालेसाह🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दुई पक्छको कुरा मिले मिल्छ , नमिले खोला मिच्नेहरुलाई गोलि ठोक्दै भए पनी डोजर लगाउनुपर्छ अब
जय बालेन
हाेसियार दले हाे जनता जागी सकेका छन् ।😅😅😅😅
❤Good news for civilian
बलेन जिन्दाबाद ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Very very good balenjyu ko kaam lai
उहालाई चुक्ने छुट छैन ।❤ilove this line 😮
जय बालेन् साह👏👏👏
@salikram dai le sarai ramro kura garnubhayo
अरे बलेन दाई त देश प्रगती गर्दैछन गर्न देउ साथ देउ बालेन दाइ लाई अरे बाबा देश बन्दै छ त बन्न देउ बिदेश येस्तो तेस्तो भन्न्छौ तेस्तै आफ्नो देश लाई बनाउन साथ ददेउ न। अरे देश बनाउन आज सम्म कोइ नेता आको थियो बबालेन दाइ जस्तो रबि दाइ लाई निकलेउ निकाल देश बन्दैन जब सम्म जन्ता ले मेयर बालेन र रबि दाइलाई साथ दिन सक्दैनौ केही हुन्न देश को। नेपाली जन्ता केहि गर्न सक्दैन जो गर्दिछन ग येदि गर्यो गर्न न्देउ अनि भन्न मयोर ले गरेन भनेर । आज्सम्म नेपाल देखि कोहि सफ्टवोयेर ईन्जिनियर निक्लेको धेखे छौ धेरै होइन ईन्डिया मा हेर्नुस महिन मा 100-300 ईन्जिनियर निस्केक छन। अरे दै बिकश गर्दै छन गर्न देउ साथ देउ । नेपाली हरु झोले बनेर बाचन चहन्छन कसैलै केही दियो भने भयो अब कोहि त देश को छोरारछोरी आयेका छन साथ देउ सक्छौ भने सक्दैनौ भने चुपचाप बसेर देश को पर्गती हेर्नुस् । जय नेपाल ।( मेरो नेपाली अलि तल मथी भ्यो भने माफ गर्नुस तर बालेन दाइ रबि दाइ तोसिमा दिदी सोबिता दिदी लाई देश बनौन देउ । येदि सान्ती क साथ आफ्नै देश म केही ग्र्नु छ भने देश बनाउन देउ हैन भने देश नेपाल को पुरै history बर्बाद गरेदेउ नेपाली लाई अरु को गुलाम हुने बानि लगिसक्यो। अब जे गर्छौ एति को भनेर पनि झोले बनेर देश बर्बाद गर्छौ भने गर नदेउ साथ ।
जय मेरो आन्तिम सास फेर्न बकि रहेकी नेपाल आम तिमी लाई त नेपाली जान्ता ले हो दुबाको। राजाका बेलाका जन्ता मत्र देश लाई माया गर्ने अहिले का जनात पैसा लाई माया गर्ने ।
जय बालेन दाइ
जय रबि दाइ
Jay balen sir 🙏 love u and salute.