सम्बन्ध किन बिग्रन्छ ? २४ बर्षे बैबाहिक जिवन यात्रामा सधै ताजगी महशुस हुन्छ। Dr. Yogi Vikashananda
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- #Rhythmonlinetv #Dryogivikashananda #Manokranti
Guest :-Dr.Yogi Vikashananda
Host :- Sampada Limbu
Camera/ Edit :- Bibek Giri
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
TH-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
गुरुदेवको जीवन र जगतको प्रवचन शिक्षाप्रद र उपलब्धिमुलुक छ ।
गुरु देवसंग ग्यान र मुक्ति को बारेमा गहिरो कुराकानी गर्नुपर्ने थियो । खुद्रे कुरा गरेर समय खेर गयो। किनकी जीवन को सर्वोच्च लक्ष्य मुक्ति हो।
“Can you imagine it “ 😊😊
गुरुजीको हाँसो अदभूत छ । आत्मा देखि आएको हाँसो होकि स्वाँङ पारेको हो ?? मैले वुझ्न नसकेको कुरा ??❤❤❤❤
So amazing interview ❤❤❤
गुरुले जतिको ज्ञान प्राप्त गर्न पाए जीवन धन्य हुन्थ्यो होला । धन्यवाद सम्पदा चेलिलाई...
Bikashananda naya style ma boldai hunu hunxa, mann paryo 🙏
wow i accept yo kura maa very nice
Sampada learned from guru.
WOW guru dev khuse lagyo bujdai xu jewan
🙏🙏Dr Great Great Speech 👍🙋
❤❤❤
Good
जयगुरुदेब जय मनोक्रान्ती।
More effective interview, Pranam Gurudev 🙏
❤️🙏
तर प्राणी भन्दैमा बोट बिरुवा र पशु पन्छीमा दाँज्नु चाहिँ पटक्कै चित्त बुझेन। जिजसको चेलाहरु एउटा झुन्ड बाहेक सबै पशुपन्छी हाम्रो भोजनको लागि प्रभुले बनाएको हो भने जस्तै लाग्यो .
मेरो एक आदर्श हुन यी बुडा
पत्राचार सम्पदा लिम्बू जीले यौनको बारेमा आज खुलेर प्रश्न गर्नुभएको सुनियो । तपाई पनि विवाहिता होकि ???
सम्पदाले यौनको कुरा हैन प्रेमको कुरा गरेको डा० योगीले पो भनेको बुझिन्दैन कि कसो हो ? नबुझी के लेख्नु बोल्नु होला?
jhanai jhan Kati beauty dekhiyeki kya yo kaanxi guru bata Gyan payera hola
Rati rati sutdai suneko haso Sunda ximeko tarseo mobile off gare
यो बच्चा र शिक्षाको बारे चाहिँ चित्त बुझ्यो।झनै शिक्षा नीति त खतम नै छ म पनि यसको चाहिँ म एउटा बिरोधी हुँ तर एउटा आवाज कता हराउँछ हराउँछ के गर्ने ???
ए राता मकै प्रेममा त्यस्तो हुन्छ र ?? त्यो त हैन होला हौ डा० साहेव! हामीलाई त त्यस्तो ...... लागेन बरु धोका पाइयो अनि सोषणमा परियो। तर सामना गरेरै यो जीवन यहाँसम्म आइपुग्यो 😊😊😊 ....। मलाई त चित्त बुझेन बर्षौ बर्ष टाडा रहेर पनि इमान्दारहरुले त्यसो गरेको छैन । निच र शङकालु सोंच,दोश्रोको पीडा नबुझ्ने भएमा Divorce हुन्छ । छ्या केको Hug केको tuch ? हामीलाई त उमेरमा पनि त्यस्तो लागेन कुनै fileengs नै भएन।
Feelings नआउनु तपाईंको समस्या हो सर गुरु देव काे हैन
त्यस्तो बिषयमा फिलिङ्स नहुनु के को समस्या हुनु ? बरु पक्का Spritual way मा रहेछु भन्ने थाहा हुन्छ...म त सर नभएर आमा हुँ है...
कान्छि लाई माया गर्न सिकाउनु गुरुजि 😂😂😂😂
यता पनि टिकटकमा पनि हेरे है😂😂
kasto irritating haso yo buda ko tara kura chai thikai lagyo.👍
Thikai hoina derai ramro xa . Bujne lai yo kura gairo xa nabujne lai khurpa ko bid ho
Dr yogi pagal ra xa hau 😂😂😂
सर उहाँ पागल हो भन्नु तपाईंको विचार हो, उहाँको विचारमा छैन, त्यै भएर त उहाँ happy हुनुहुन्छ ।
❤❤
❤❤❤❤❤❤