जागिर छाडि व्यापार गरेको छु मलाई त व्यापार धेरै राम्रो लागेको छ पहिला जागिर गर्दा तलब आउन भन्दा अघि सामान उधारो लिन्थे पछि यता उता दिँदा खाली हात घर जान्थे अहिले घर व्यवहार चलाउन धेरै सजिलो भएको छ र कसैले एक छिन काम चलाउन पनि दिन सक्ने भएको छु 🎉🎉🎉❤❤❤
गुरु जि ती सामान्य मानिसहरु छन् र त पुजिपति छन् ।यदि सामान्य मानिसहरु नभए पुजिपतिका कलकारखानामा कसले काम गर्ने। सबै विद्वान भए मूर्ख काे हुने। यसरी त संसार चलेकाे छ नि हैन? मानाै सबै जना विकासानन्द हुदैनन् यदि सबै भए हजुर हुनुकाे पनि अर्थ रहदैन हैन र ? यी संसारका रीत ( नियम) हाे।
बेपार गर्दा राम्रो हो तर सबै ले बेपार तिर लागे भने जागिर कस्ले गर्दिने बेपार चलाउनु को लागी नि मान्छेहरुलाई जागिर मा राख्नु पर्यो नि अनि अर्को कुरा बेपार गर्नुको लागी दया सहानुभुति सब त्याग्नु सक्नु पर्छ
यो सबैमा लागु नहोला त्यो बुझ्ने मानिसमा भर पर्छ तर मलाई 100% ठिक लाग्यो गुरुको कुरा किन कि म प्रदेशमा बसेको धेरै भयो। मेरो कम्पनीको मेनेजरले मलाई एउटा उदाहरण दिएको थियो। तिमोले एउता बिरुवा रोप्छौ त्यो बिरुवा बाट जति आम्दानी हुन्छ त्यो सबै तिम्रो हो तर जागीर गरे पनि तिमिले जति दुख मिहिनेत गरे पनि टोकेको तलब भन्दा एक पैसा बढी दिदैन सो ब्यापार बिजिनेस गर्न जान्यो भने एकदमै राम्रो भनेको थियो ठिक तपाईंको कुरा पनि त्यस्तै लाग्यो। तर मैले अहिले सम्म यो लागू गर्न सकेको छैन अब परदेश यात्रा छोत्याएर ब्यापार बिजिनेस गर्ने प्लान बनाउनु पर्ला। challenging Challenging Risk लिन सक्नु पर्ने रहेछ।
गुरुदेब जवाफ पाउ 100% मा २५% डाक्टर २०% पाईलट १५% वकिल १० % कतडा बेपारी १० ठुल ठुला नेटा गिरि झोले २० % फोन गर्ने बितिकै घर्मा चामल ग्यास बिहान बिहान दूध बति बिग्री यो बनाई दिने को उस्ले करोड कमायो भने त्यो सब काम हजुर आफैले गर्नु पर्छ तेसैले जिउन लाई पैसा गैन आनद चाहिन प्रकुति भादा बलियो कोहि छैन सब प्रकुतिले मिलाउछ तपाईं हामिले गैन गैत
अनि के बादर र मानिस लाई दाज्न न मिलछ यसता कुरा फोस्रा हुन त्यो भनी मानिस्ले पैसा कमाउन नचाहाने मानिस्लाई बादर्को सङ्ग्या दियको हैन र पैसा कमाउन नचाहाने बिध्वान हरु पनि देखेको सिपल जीवन जिउन खासै पैसा चाहिदैन सनै कुरा ठिक लाग्यो तर पैसा नै कामाउने बुदिले चाहिँ सुख पायको छर हजुर मानिस लाई खुसि सङ्ग बाच्न सिकाउ हुन्छ या मानिस्लाई बादर हो पैसा नकाउने भन्दै हावामा उडाउनु हुन्छ गुरु देब मलाई मन परेन माफ्गर्नु होआ
जागिर छाडि व्यापार गरेको छु मलाई त व्यापार धेरै राम्रो लागेको छ पहिला जागिर गर्दा तलब आउन भन्दा अघि सामान उधारो लिन्थे पछि यता उता दिँदा खाली हात घर जान्थे अहिले घर व्यवहार चलाउन धेरै सजिलो भएको छ र कसैले एक छिन काम चलाउन पनि दिन सक्ने भएको छु 🎉🎉🎉❤❤❤
के काे व्यापार गर्नु अाइडिया दिनु मलाई पनि
@@anilbelbase9869 कुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँमा अरूले न राखेको आइटम राख्नु राम्रो हुन्छ मैले त्यही गरेको छु l
अहिले उदारो न जाने business Direct selling business best'
हजुरको कुराले ब्यापार प्रती रुचि बढ्यो दिदी।
@@Balendra_Sunar व्यापार गर्नुभयो भने त्यो ठाउँमा अरूले न राखेको आइटम राख्नु होला र निरन्तर रुपमा खटिनु होला भाइ
सबैले जागीर खाएर पनि हुदैन...
सबैले ब्यापार गरेर यो दुनियाँ चल्न गाह्रो पर्छ होला जस्तो लाग्छ।
exactly
एक दमै
यो कुराले जागीरे मान्छे भड्किन्छन गुरु जि । जागिरेको पनि राम्रो कुरा गरिदिनुहोस ।
सबैको भाग्यमा ब्यापार पनि लेखेको हुदैन🙏
कुरा त ठिकै हो । मारेको माछा किन्नु भन्दा माछा मार्न सिक्नु पर्छ भने जस्तै ❤❤
Business in poor countries is challlenging more investment low return. This success। formula applied in case of developed multinational countries.
जय होस गुरुदेव हजुरकै प्रतिक्षामा थिए 🙏🙏🙏🇳🇵❤️
सपना त धेरै थिय टुटेर गय भाग्य का ढोका त धेरै खुल्ने प्रयास मा थिय सिसा झै फुटेर गय🎉🎉
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
कोटी कोटी प्रणाम गरे गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manokranti 🧘🌺💕💞
म पनि जागिर खाँदा खादा हैरान भइसके अब ब्यापार गर्ने सोच छ हजुरको शिक्षाले मलाई आज धेरै उत्साह मिलेको छ। धन्यवाद हजुर लाई
काेटि काेटि नमन गुरुदेव हजुरको यी मुखारविन्दु का अद्भुभुत प्रतेक शब्द हरुमा छुट्टै शक्तिका किरणहरु बहिरनछ्न 🙏🙏🙏🙏🌟🌟💫🎆🙏🙏🙏🙏🙏❤️🌄❤️🌄🪔
❤❤❤होनि🎉🎉🎉
😊😊😊😊😊@@murarishah821
नमन गुरु देव🙏🙏गुरूमा जयमनोकान्ति❤❤❤❤
मन छोयो गुरुदेब
गुरु जि ती सामान्य मानिसहरु छन् र त पुजिपति छन् ।यदि सामान्य मानिसहरु नभए पुजिपतिका कलकारखानामा कसले काम गर्ने। सबै विद्वान भए मूर्ख काे हुने। यसरी त संसार चलेकाे छ नि हैन? मानाै सबै जना विकासानन्द हुदैनन् यदि सबै भए हजुर हुनुकाे पनि अर्थ रहदैन हैन र ? यी संसारका रीत ( नियम) हाे।
सहि भन्नू भयो गुरुको कुरा 100% ठिक लाग्यो तर कसरी बुझ्ने त्यो आफूमा भर पर्छ
❤❤️🌹🌹🌹🌹🌹 जय गुरदेव❤❤ जय होस हामी सवैको❤❤ R
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु ।
बेपार गर्दा राम्रो हो तर सबै ले बेपार तिर लागे भने जागिर कस्ले गर्दिने बेपार चलाउनु को लागी नि मान्छेहरुलाई जागिर मा राख्नु
पर्यो नि अनि अर्को कुरा बेपार गर्नुको लागी दया सहानुभुति सब त्याग्नु सक्नु पर्छ
मैले नि यहि स्वचेको थिए
क्षेमता भाकोले ब्यापार गर्ने नसक्नेले जागिर गर्नु पर्छ😂😂😂😂
गुरुदेवको जय होस
Jaya guru dev....
अद्भुत ज्ञान हार्दिक हार्दिक नमन गुरुदेव 🙏💐🙏🙏
प्रणाम गुरूदेव अदभूत प्रभचन🙏🙏🙏🙏❤️❤️❤️❤️
मलाई मन पर्ने गुरूलाई नमन
यो सबैमा लागु नहोला त्यो बुझ्ने मानिसमा भर पर्छ तर मलाई 100% ठिक लाग्यो गुरुको कुरा किन कि म प्रदेशमा बसेको धेरै भयो। मेरो कम्पनीको मेनेजरले मलाई एउटा उदाहरण दिएको थियो। तिमोले एउता बिरुवा रोप्छौ त्यो बिरुवा बाट जति आम्दानी हुन्छ त्यो सबै तिम्रो हो तर जागीर गरे पनि तिमिले जति दुख मिहिनेत गरे पनि टोकेको तलब भन्दा एक पैसा बढी दिदैन सो ब्यापार बिजिनेस गर्न जान्यो भने एकदमै राम्रो भनेको थियो ठिक तपाईंको कुरा पनि त्यस्तै लाग्यो। तर मैले अहिले सम्म यो लागू गर्न सकेको छैन अब परदेश यात्रा छोत्याएर ब्यापार बिजिनेस गर्ने प्लान बनाउनु पर्ला। challenging Challenging Risk लिन सक्नु पर्ने रहेछ।
Point to be noted
गुरुदेब जवाफ पाउ 100% मा २५% डाक्टर २०% पाईलट १५% वकिल १० % कतडा बेपारी १० ठुल ठुला नेटा गिरि झोले २० % फोन गर्ने बितिकै घर्मा चामल ग्यास बिहान बिहान दूध बति बिग्री यो बनाई दिने को उस्ले करोड कमायो भने त्यो सब काम हजुर आफैले गर्नु पर्छ तेसैले जिउन लाई पैसा गैन आनद चाहिन प्रकुति भादा बलियो कोहि छैन सब प्रकुतिले मिलाउछ तपाईं हामिले गैन गैत
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
Jaya guru dev❤🙏❣️
सर!ले दिएको ग्यान धेरै ठिक लाग्यो धन्यवाद!!! सर
Jaye guru great 👌 lines
शुभ बिहानी 🌄।
शुभ दिन ⛅।
शुभ दर्शन गुरु देव 🙏❤।
Jaya hos gurudev🙏❤️🙏
Naman Guru dev❤❤❤❤❤
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Koti Koti pranam gurudev 🙏 🙏🙏
Naman Gurudev🙏🙏🙏❤️❤️❤️
Best video in my life❤
जय गुरु देव ❤
🙏🙏🙏🙏 गुरुदेव !!!
मान्छे कमजोरी भनेको काम बाश ना हो,सत्य तथ्य के हो छानबिन होस,
Jay gurudev ❤️🙏
पुज्य गुरुदेभ सादर प्रणाम हजुर को मुखारबिन्द बाट निस्कने इ शुमधुर बाणिहरु जति सुने पनि आनन्द लाग्छ जय मनोक्रान्ती जय गुरुदेभ ❤❤
Naman guru❤❤❤
Pranam guru🙏🙏🙏🌷🌷🌷💜💜💜
Thank you sir.100% right
You are such a great motivator.
गुरु को कुरा सत्य हो
Very good !
शुभ बिहानी 🌄, सबैलाई नमस्कार, प्रवचनले सबैको कल्याण गरुन्, जय मनोकारणती, जय गुरूदेव, जय नेपाल 🇳🇵
गुरु नमस्कार हजुर काे कुरा सहि हो
Gurudev namaskar 👏👏👏
नमन गुरु देव
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
Point to be noted 🫡
Wow! Mindblowing..
❤❤❤जय गुरु देव ❤❤❤
Yestai spiritual and entrepreneur or business ko video banaun aagrah chha ❤ main focus on Entrepreneur
मानिस्लाई गोरु र बादर सङ छ दाज्न मिलदैन हजुर बिध्वान हुनु हुन्छ जन्वार र मानिस लाई दाज्न मिल्दैन सबै धनी भय के हुन्छ गुरु देब यो पर्कुती को समय हो
Good job sir
Jaya guru dav
❤❤guruba
Thanku for ur good tips sir❤❤❤❤❤❤❤
Exactly right , it’s touching me because I am a servant of foreign company .
good thik lagyo guru
जय गुरुदेव
Jaya gurudev
म मनोक्रान्तिको भिडियो कहिले आउला भनेर कुरी बस्न साथीहरु यता हजुर हुनुहोला।❤❤❤❤
त्यही भएर तपाई गरिब हुनुभयो किन समय बर्बाद गर्दै हुनुहुन्छ?
Malai follow garnus Dhani hune system ma tapailai milauna sakxu
Pranam prabhu 🙏
जय गुरु देव
जागीर ले जीवन माथी त जान्दैन तर जिउने आधर सहज हुन्छ ब्यापर ले -000- नि हुन सक्छ करोडै पनि रिक्स हुन्छ
He Narayan Aapka dhanyvad
Narayana re ki satsang parivar Kathmandu suncity❤❤🎉🎉🎉
Thank you Guru dev/ live God 🙏❤
You are right sir
thank you gurudeb❤🙏
Jay Guru Jiu Koti Koti Pranam 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Jay hos Guru Dev ❤❤❤❤🎉🎉
जय होस❤
Naman gurudev sampurna sukhi aatmaharuma jay manokranti ❤❤❤
🙏🙏🙏 pranam guru sahi raamro gyan dinu bhayako ma dhanyabat😍😍😍
जय गुरूदेब
जय जय गुरुदेव!🙏
ॐॐॐ🌞शुभ प्रभात 🙏🌹🌹
good point 👍️👍️
शितल जि माहाराज धर्म गुरु पर्तिर बिश्वस कमि हुदै गयेको छ,
Shradeya Gurudev Naman 🙏🌹🌹❤❤❤👌
जय गुरु देव 🙏❤
🙏🙏🙏 Hardik Naman Gurudev ❤❤
🙏गुरू
Sat Sat Naman Guru Dev 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Thank you very much sir
जय गुरुदेव जय मनोक्रान्ति!
Jay guru deVV 🙏🏻🇳🇵❤️❤️
नमन गुरुदेव 🙏🏻
प्रणाम गुरु देव🙏 म पनि हजुरको भिडियोको प्रतीक्षा मा बस्छु हरेक दिन्🙏
मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🌺🙏🏾🙏🏾🌺🌺
Wow🎉
I always appreciate you 🙏🙏🙏🙏
Yes, we all head to comfort zone 😊
Koti koti parnam guru dav 🙏🙏🙏🙏
अनि के बादर र मानिस लाई दाज्न न मिलछ यसता कुरा फोस्रा हुन त्यो भनी मानिस्ले पैसा कमाउन नचाहाने मानिस्लाई बादर्को सङ्ग्या दियको हैन र पैसा कमाउन नचाहाने बिध्वान हरु पनि देखेको सिपल जीवन जिउन खासै पैसा चाहिदैन सनै कुरा ठिक लाग्यो तर पैसा नै कामाउने बुदिले चाहिँ सुख पायको छर हजुर मानिस लाई खुसि सङ्ग बाच्न सिकाउ हुन्छ या मानिस्लाई बादर हो पैसा नकाउने भन्दै हावामा उडाउनु हुन्छ गुरु देब मलाई मन परेन माफ्गर्नु होआ
Hardik naman guru dev sabai ko Jay hos 🙏
❤❤❤❤❤Nice
नमस्ते गुरुदेव
Good mornings 🎉