durga prasai ले अदालतमा केके बाेले ? याे बारेमा swagat nepal काे यथार्थ एक कडा धारणा @Today News One

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ย. 2024

ความคิดเห็น • 483

  • @TodayOneNews
    @TodayOneNews  หลายเดือนก่อน +22

    durga prasai ले अदालतमा केके बाेले ? याे बारेमा swagat nepal काे यथार्थ एक कडा धारणा @Today News One th-cam.com/video/oKKijz_4OMQ/w-d-xo.html

    • @lsks3120
      @lsks3120 หลายเดือนก่อน

      hernis Nepal kanunai neyadhisnai sarkhar Dalal chor ustai Hun

    • @lsks3120
      @lsks3120 หลายเดือนก่อน +2

      Haina yo epalma kina pattrakaridiya kina kura nabujemo Jani Jani hreko Entarveu din samay biti sakiyo Aba samaya kher faleko hola lut sarkhar ko ha ma bal

  • @BharatLama-k6l
    @BharatLama-k6l หลายเดือนก่อน +1

    good स्वागत नेपालजी राम्रो कुरा गर्नुभयो

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You...🌹🌹💘💘

  • @Kris-p9w
    @Kris-p9w หลายเดือนก่อน

    स्वागत सरले भन्नू भएको कुरा एकदम सहि हो 🙏

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      धन्यवाद 🌹🌹💘😅

  • @deepakrai4857
    @deepakrai4857 หลายเดือนก่อน

    एक्दम सहि कुरा स्वागत नेपाल सर यिनी हरुको नाम मात्र फरक छ काम एउटै छ ठगी ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @nandagurung7908
    @nandagurung7908 หลายเดือนก่อน

    स्वागतजी सहि कुरा गर्नु हुन्छ

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @kumgurung2333
    @kumgurung2333 หลายเดือนก่อน

    सहि कुरा गर्यो

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद शुभदिन 🌹🌹🌹🌴🌴🌴💘

  • @manighale5607
    @manighale5607 หลายเดือนก่อน

    Jay Rabi, Jay Nepal, Jay Nepali janta!

  • @Rehanarubelvlogs
    @Rehanarubelvlogs หลายเดือนก่อน +1

    राजनिती कर्मिहरु बाहिर भित्र जता देखिएपनी आन्तरिक रुपमा सबै मिलेर देशमा शासन गरिरहेका छन अरु सब त टेलोश्रीङ्खला मा नाटक जस्तै जनतालाइ भुलाउने कला प्रस्तुती मात्र हो।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Nice..🌹🌹💘

  • @raijaan4195
    @raijaan4195 หลายเดือนก่อน

    जय दुर्गा🙏🙏

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      जय जय नमस्कार 🌹🌹💘🇳🇵🇳🇵🇳🇵🤲

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri หลายเดือนก่อน

    आज चाहिँ इन्ले सहि कुरा गर्यो है।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb หลายเดือนก่อน +1

    वकिल स्वागत नेपाल १०० % प्रतिशत सत्य्य तथ्य टेकेर तटस्थ रूपमा बोल्नुहुन्छ । गरिब शोषणमा परेका पीडितहरुको बारेमा बोल्नुहुन्छ।
    गरिब निमुखा शोषणमा परेका पीडितहरुको पक्षमा सहि सत्य र न्याय होस भन्ने कुरामा जोड दिनुहुन्छ।
    रवी, छवि, कुमार, , धन सबैले गरिब नेपाली जनतालाई निराश बनाएकाछ्न ।सहकारी पीडितहरुलाई झन निराश र दुखी बनाएकाछ्न । यी सबै सहकारी ठगीमा संलग्न भएर गरिब नेपाली जनता माथि अन्याय गरेकाछ्न ।
    भगवानले यिनीहरूलाई माफ गर्ने छैनन् ।
    एक न एक दिन यिनीहरूको पाप धुरीबाट कराउनेछ।
    सरकारले सहकारी पीडितहरुको बचतको छिटोभन्दा छिटो सावाँ ब्याज फिर्ता गर्नेतर्फ आफ्नो शक्ति केन्द्रित गर्न उपयुक्त हुनेछ साथसाथै सहकारी ठग प्रबन्ध निर्देशक तथा संचालकहरु र तिनका आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्न अब अदालतले ढिलाइ गर्नुहुदैन ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p หลายเดือนก่อน

    स्वागत नेपाल 🙏🙏🙏

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💘

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb หลายเดือนก่อน +1

    रुस युक्रेन
    इजरायल हमास हेजबोल्लाह इरान बीचको युद्ध रोकिनुपर्छ अन्य्था यो धर्ती नष्ट हुन सक्छ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @kbadhikri8418
    @kbadhikri8418 หลายเดือนก่อน

    Durga prasai sir जिन्दावाद

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💘

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 หลายเดือนก่อน

    Yo dai desh prati maya xain

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      धन्यवाद 🌹🌹💘😅

  • @ishwarbhandari7540
    @ishwarbhandari7540 หลายเดือนก่อน +1

    एस्कोपनी सोच त उहीँ लुट्नेनै रैछ ।। बिचरा जनताले पत्याएनन।।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      No ....😅 🌹🌹🌹💘

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc หลายเดือนก่อน +33

    मेरो विचारमा मिडियामा आएर जथाभावी बोल्न हरु लेनै जनतालाई लथालिङ्ग बनाएका हुन्

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน +1

      Bolera hoina काम ulto gareko cha भ्रष्टाचार

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

    • @kbrayamajhee7344
      @kbrayamajhee7344 หลายเดือนก่อน

      11:38 ऐलेका धेरै जसाे यू-टुबे मिडिया पृथिवी फुट्याे भनेर झ्याङबाट निक्लेर दाैडेकाे खरायाे जस्ता छन् वा चक्लेट देखेर मुख रसाएका बच्चा जस्ता झाेले छन् अनि कस्ता हुन्छन् र !

  • @RameshPariyar-n2i
    @RameshPariyar-n2i หลายเดือนก่อน

    Swagat is great always ❤❤

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      धन्यवाद 🌹🌹💘😅

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 หลายเดือนก่อน +1

    यहाँ माहोल बनाउने भन्दा भताभुङ्ग बनाएर विदेशी को मानो खाने धेरै छन्। राजालाई भन्दा देश को माया कसैलाई हुदैन रहेछ।।सहि समयमा गरिने सहि निर्णयले नै देश बन्ने हो।
    फुटेर होइन जुटेर देश बन्छ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice..🌹🌹🌹💘

  • @shomkumarrai7902
    @shomkumarrai7902 หลายเดือนก่อน

    यो मान्छे 👍️👍️👍️👍️छ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💘

  • @sangitasapkota2153
    @sangitasapkota2153 หลายเดือนก่อน +2

    त्यसो भए भ्रष्टाचारी क नाइ के शेरे आर्जु ओलीलाई किन अदालत ले पक्डिदैन र किन छानबिनका लागि आदेश दिदैन ा ओली ले नेपालको नक्सा बनाएर काटेर खान मिल्ने ?

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @rabindragiri2194
    @rabindragiri2194 หลายเดือนก่อน +2

    अदालतमा त कांग्रेस र एमालेको दलालहरु हुन्छन् नी तपाईजस्तो

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @vishmarajpokharel8717
    @vishmarajpokharel8717 หลายเดือนก่อน

    तिमी ले चुनाव जित्ने अवस्था जीवनमा आउने भएन! स्वागत नेपाल जी तिम्रो बुद्धि जनताको हितमा पनि लगाउन यार ! रबि को बिरोध मात्र कति गर्छौ डाडे ! जनताको मतको त कदर गर् कति भुक्छौ । छोड्देउ सक्दैनौ रबि लाई

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Nice..🌹🌹💘

  • @ParusuramParusuram-hr5nr
    @ParusuramParusuram-hr5nr หลายเดือนก่อน

    Ekdam sahi kuro ho yo swagat sir ko kuro j jasto bhaye pani janata ko laagi aawaaj uhaunu hunxa ramro lagyo kaam

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      धन्यवाद 🌹🌹💘😅

  • @NirajRai-v1h
    @NirajRai-v1h หลายเดือนก่อน

    रबिका नाम जे होस जिबिका चलीई रहेको छ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..💘🌹🌹🌹🌹

  • @sagarniraula9437
    @sagarniraula9437 หลายเดือนก่อน +2

    यो मान्छे बाट के निस्कर्स निक्लिन्छ हो यो मान्छेले हिजो केपि ओलिलाइ प्रधान कसरी हुन्छ भन्थियो खै अहिले मन्त्री के पि नै छन त यो मान्छेको काम रबिलाइ सक्ने बिगार्ने मात्रै बोल्छ ।।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @rambdrrai6629
    @rambdrrai6629 หลายเดือนก่อน +5

    मैले त यो स्वागत नेपाल भन्ने मान्छे राम्रो भन्ठानेको थिए यो पनि कुनै पार्टीको झोलेपो रहेछ र कान न छामिकन कागको पछि दगुर्दो रहेछ ......

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @rabindrashrestha9841
    @rabindrashrestha9841 หลายเดือนก่อน

    स्वागत नेपाल इन्डियाबात परिचालित हो प्रमाण हरु धेरै छ

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹💘💘💘

  • @chinmagar1691
    @chinmagar1691 หลายเดือนก่อน +3

    सोधेको प्रस्नमा भन्दा रबिको बारे ओकल्न रस लाग्छ है? अति नगरन । देश लाग्ने ब्याक्तिको पछि

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @KhemWallingrai
    @KhemWallingrai หลายเดือนก่อน

    सलाम छ राष्ट्रबादी नेता स्वागत नेपाल ज्यू लाई

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..💘💘🌹🌹

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m หลายเดือนก่อน

    स्वागत नेपाल सहि रास्ट्र बादि

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      धन्यवाद 💘💘🌹🌹🌹

  • @nirjalkarmacharya5163
    @nirjalkarmacharya5163 หลายเดือนก่อน +3

    पहिला त सैलाख यो मान्छे
    अहिले के भएको यो

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..💘🌹😅

  • @Sharma.2080
    @Sharma.2080 หลายเดือนก่อน +2

    यो दुनियामा दुधले नुहायको मान्छे चै स्वागत तेरिमा टोक्ने😂😂 सबैलाई गलत देख्ने 😂

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @romaharsha
    @romaharsha หลายเดือนก่อน +2

    रबिको किन खेदो खन्छस ए वकिल ?

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @GyanBahadurKatuwal-s1f
    @GyanBahadurKatuwal-s1f หลายเดือนก่อน +2

    झोले. कुरो सुन्दा प्रष्ट हुन्छ्।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @bharatthapa5283
    @bharatthapa5283 หลายเดือนก่อน +3

    यी कालाकोटे धारी दुई जिभ्रोका हुन्छन् भन्थे हो रैछ क्या !

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @madhavpoudel7049
    @madhavpoudel7049 หลายเดือนก่อน

    यो स्वागत नेपाल , युवराज कलौटे र रवि चुडाल ओदानका ३ खुट्टा हुन् । जो कोही सफल भएको देख्दा यिनीहरूको मथिंगल भत्भती पोल्छ ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You...🌹🌹💘💘

  • @dark_zone4983
    @dark_zone4983 หลายเดือนก่อน +2

    हैन स्वागत दाई प्रभु बेङ्क को कुरा के भो? ? ? प्रभु ठग कि तपाईं हरु , प्रस्ट पार्नु पर्दैन

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @Sudeshbartaula
    @Sudeshbartaula หลายเดือนก่อน

    👍👍👍👍👍👍👍👍👍👍

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💘

  • @NanumayaKunwar
    @NanumayaKunwar หลายเดือนก่อน

    मलाई पनि यो वकिल हो जस्तो लागदेन

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      ko jasto lagxa hajur..🌹🌹💘💘💯

  • @harkarajsampang3560
    @harkarajsampang3560 หลายเดือนก่อน +2

    तिमी दुइको कुरा सुन्दा त एमाले र काङ्ग्रेसको झोले नै होला चोरहरु यस्तै यस्तै सोछ बिचारले नै हो देश नबन्नुको कारण

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..💘🌹😅

  • @menukaneupane6184
    @menukaneupane6184 หลายเดือนก่อน

    आफु चुनाउ जित्न नसक्ने अनि अर्काको रिस गलेर बिरोध गरिरहने पात्र

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You...🌹🌹💘💘

  • @BookJunction441
    @BookJunction441 หลายเดือนก่อน +10

    यो दारी पनि लैबरी रछ।पापी

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @ganeshsunar7996
    @ganeshsunar7996 หลายเดือนก่อน

    स्वागत नेपाल ज्यु को एजेन्डा मा मेरो पनि ऐक्यबद्धता छ 🙏🙏

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹🌹💘

  • @Ekraj12
    @Ekraj12 หลายเดือนก่อน

    ✊🙏🙏🇳🇵🇳🇵

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice..🌹🌹🌹💘

  • @iambee6062
    @iambee6062 หลายเดือนก่อน +3

    रबिकाे बारेमा नकारातमक कुरा गरनेहुतिहारा हाे,रबि तिनकराेड नेपालिकाे भबिशय हाे,रबि मन्त्री भयकाले हालसमम सारबजनि नभयका अपराध सारबजनिक भय,भषटचारिकेा असलि मुकुणडाे रा स पा ले उतारेकाे हाे।जय घनटि।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice com..🌹💘

  • @gautamkafle9952
    @gautamkafle9952 หลายเดือนก่อน +4

    यो मान्छे लाई केही भन्नु छैन यती हो👎️👎️👎️👎️

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @RamSharma-xx3hr
    @RamSharma-xx3hr 21 วันที่ผ่านมา +1

    Nice 😊

    • @TodayOneNews
      @TodayOneNews  20 วันที่ผ่านมา +1

      Thanks for the visit

  • @jitrc7555
    @jitrc7555 หลายเดือนก่อน +4

    यस्ता पत्रकारकोलागी किन समय बरबाद गरेको होला

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @HSharma-k7l
    @HSharma-k7l หลายเดือนก่อน +1

    ❤❤❤❤🎉🎉❤❤

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 หลายเดือนก่อน +1

    Swagat sir real manxe ho.

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @rashtrapahilo
    @rashtrapahilo หลายเดือนก่อน +1

    यो कालो मन भएको काईते माओवादी कार्यकर्ता ले राजसंस्था को बिरोधको लागि नियोजित रूपमा कालो किताब चलाउथ्यो त, उता छोडेर फेरि यता कुन खेती गर्न खोलेछ यो युटयुब ?

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..💘🌹😅

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h หลายเดือนก่อน +10

    पंचायत् कालमा पनि ,अदालत् ले प्रतिवन्धित् पार्टिकाे लागि अहित् हुन दिदैनथे।राजाहरुले पनि अदालत् माथि हस्तक्षेप गरेनन्।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice com..🌹💘

    • @khagrajchalise6186
      @khagrajchalise6186 หลายเดือนก่อน

      tara aahile hudaicha gadtantra ko uplabdi

  • @Peace_and_love96
    @Peace_and_love96 หลายเดือนก่อน +10

    We love dhurga dai...
    We need you..

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

    • @chhabilalpun8282
      @chhabilalpun8282 หลายเดือนก่อน

      दुर्गाको झोले​ । थुईक्क ।

  • @rameshpachhai543
    @rameshpachhai543 หลายเดือนก่อน +1

    Jay Durga dai

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @JaiNepal-ze3wy
    @JaiNepal-ze3wy หลายเดือนก่อน +2

    नेपाल बिग्रेकोभनेकै पढेर मै बाठो मै टाठो भन्ने यस्ता कुपात्रहरुले गर्दा हो अरु देश मा पढेलेखेका ले आधुनिक अनि नया नया खोज तलास गर्छन हाम्रो नेपाल मा चाहिँ भए नभएको अपवाह कुकुर झै भुक्दै हिड्छन त्यही पनि म रास्ट्र सेबक रे भुकेर रास्ट्र सेबक भैदैन तिमिले बोल्न जानेउ हाइलाइट भएउ बोल्न नजान्ने मजदुरी भए यत्ती हो फरक

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @jagannathkarki1093
    @jagannathkarki1093 หลายเดือนก่อน

    स्वागत्को कुरोलाई स्वागत !

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💘

  • @tararajsigdel3342
    @tararajsigdel3342 หลายเดือนก่อน +1

    स्वागत नेपाल पनि बिकाउ अभियान्ता बिशेषत: काङ्ग्रेसी नेता गनगने थापा बाख्रेकाजीको लागि काम गरेजस्तो लाग्छ !!

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @thakurchamlagai7426
    @thakurchamlagai7426 หลายเดือนก่อน +1

    यो स्वगत नेपाल पनि चोर हे??? रबीको पक्षमा लागे मात्र तेरो कल्याण हुन्छ!!!!

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @Sanfitnes
    @Sanfitnes หลายเดือนก่อน +1

    Swagat sir ko Kura ekdam sahi lagxa

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @binodatreya6964
    @binodatreya6964 หลายเดือนก่อน +1

    राष्ट्रलागि माया गर्नेको कुरामा दम हुन्छ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @HomKhsi
    @HomKhsi หลายเดือนก่อน +1

    स्वागत नेपाल सरहरूले हजुरलाई पनि म सम्मान गर्छु। तर रवि लामिछाने ज्यूले समाजसेवा गरेको काम पनि मैले सम्मान गर्छु। प्रशहकार्य केस रन्जरहरूले रविलामीछानेलाई मात्रै केन्द्र बनाएर समस्याको समाधान त हुँदैन नि सम्पूर्ण सहकार्य ठहरलाई खोजनीति गर्नुपर्छ भनेर हजुर एकचोटी भनिदिनुस् न।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @ashokgiri658
    @ashokgiri658 หลายเดือนก่อน +1

    केपी र सेरेले बोल्दा चाहि सहिहोपत्रकार मित्र

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @Bipinsha-zh3kx
    @Bipinsha-zh3kx หลายเดือนก่อน +2

    Bad ma ghosana bhayka badi haru. Partisodh sadna ma matra beysta😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @kumarijam12345
    @kumarijam12345 หลายเดือนก่อน +2

    Wow yo honi sacha nepali vaneko sacha boli

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..💘🌹😅

  • @poudeldillu3775
    @poudeldillu3775 หลายเดือนก่อน +1

    कुरै कातेर खान पुगोस तिमिहरु लाइ

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @dhangurung6241
    @dhangurung6241 หลายเดือนก่อน +6

    rights nepal sir

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @SangitaAcharya-hw1um
    @SangitaAcharya-hw1um หลายเดือนก่อน +1

    स्वागत नेपालको सहि बिस्लेशक

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @dipanchdon5461
    @dipanchdon5461 หลายเดือนก่อน +1

    1 dam sahi kura garnu vyo hjr

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @deeparai9527
    @deeparai9527 หลายเดือนก่อน +1

    जय दुर्गा दाई🙏

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @SandipKc-wg7ko
    @SandipKc-wg7ko หลายเดือนก่อน

    Rip nepal

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn หลายเดือนก่อน

    यो मुला निकै आफू जान्ने पल्टिदो रहेछ , वकिल पनि यस्तो हुन्छ

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      धन्यवाद 🌹🌹💘😅

  • @Vlogsv2
    @Vlogsv2 หลายเดือนก่อน

    , यो मुला पनि आजभोलि आफुलाई गज ठान्न थालेछ!!

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice com..🌹💘

  • @souldev4253
    @souldev4253 หลายเดือนก่อน +10

    Swagat ji kura ek dam sahi ho❤

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @DambarPradhan-fo1bq
    @DambarPradhan-fo1bq หลายเดือนก่อน

    Sallam ma durga daju haresh nakhanu 3 karod nepaliko saath xa tapailai tapai bahir aaune bitikai dashain pani aaudaixa durga vawani ra tapaiko puja sang sangai gatesthapanabaat 9 din samma nepalvari garnuparxa❤❤❤

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘

  • @rajkumarrai9133
    @rajkumarrai9133 หลายเดือนก่อน +2

    बुद्धिजीवी नेपाल मात्रा लाग्छ

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @sagunloh
    @sagunloh หลายเดือนก่อน +1

    Jay durga dai

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @pravabdevkota1098
    @pravabdevkota1098 หลายเดือนก่อน +2

    जनताले मन पराएका रबि लामिछने र स्पष्ट बक्ता स्वागत नेपाल रबि लामिछाने बिरुद्द यति धेरै रुष्ट किन हुनुहुन्छ? बुझ्न नसकेको कुरा!

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx หลายเดือนก่อน

    1Ghar 1Durga

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice com..🌹💘

  • @TekMagar-c8x
    @TekMagar-c8x หลายเดือนก่อน +13

    यो मुजी सौगात नी नेपाली काग्रेस को झोले हो रिप

    • @SujanMagar-y6o
      @SujanMagar-y6o หลายเดือนก่อน

      १००% सहिहो तपाइको कुरा

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @EagleBharat
    @EagleBharat หลายเดือนก่อน +1

    बोलेर हुँदैन सर आगो लाउन लाई तयार हुनु पर्यो....!!
    आगो लाउनु पर्यो रोड मा आएर..!

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @LTK-t5v
    @LTK-t5v หลายเดือนก่อน

    दुर्गा सर जींदवाद

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹🌹💘

  • @mohanskoti2910
    @mohanskoti2910 หลายเดือนก่อน +6

    खबदार यदि दुर्गा प्रसाईं लाई फसाउने खेल भयो भन्ने यो बेबस्था का डाँका नेता झोले तस्कर डाँका चोर हरु जति को घर घर मा नागारिक हरु ले दन दन आगो लगाउने छन यो खबदारी मात्र हो भोलि यथार्थ भोग्ने क्षउ

  • @bibaskhatri5001
    @bibaskhatri5001 หลายเดือนก่อน

    नचाइने कुरा गर्ने यार यो स्वागत

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @Deva_905
    @Deva_905 หลายเดือนก่อน +1

    Right Sir

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @DevMagar-c1h
    @DevMagar-c1h หลายเดือนก่อน +1

    Swagat nepal ko bislesan sahi lagxa

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

    • @maheshpal-uh6eq
      @maheshpal-uh6eq หลายเดือนก่อน

      No, not at all.

  • @anup2863
    @anup2863 หลายเดือนก่อน

    Nation first ko member kasari banne swagat jyu

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💯

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 หลายเดือนก่อน +1

    जय दुर्गा ❤❤❤❤🎉🎉🎉🎉ज्य नेपाल ❤❤❤❤❤🎉🎉🎉🎉

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice com..🌹💘

  • @dblama5837
    @dblama5837 หลายเดือนก่อน +10

    Dherai ramro bichar ra Roshani gurung lai riha garnu parxa

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

    • @clashclans8915
      @clashclans8915 หลายเดือนก่อน

      Ek number ko Fatah ho swagat Nepal camera aagi ramro banana khojcha

  • @mayanathghimire5839
    @mayanathghimire5839 หลายเดือนก่อน +1

    Sere r oli ko adalat k nyaya hune

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..💘🌹😅

  • @HSharma-k7l
    @HSharma-k7l 17 วันที่ผ่านมา

    🎉🎉

    • @TodayOneNews
      @TodayOneNews  16 วันที่ผ่านมา

      Nice day dada....

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp หลายเดือนก่อน +3

    Jay durga parsai sir

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @ram.love30
    @ram.love30 หลายเดือนก่อน +1

    Swagat nepal nai desh banna dieko chaina

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 หลายเดือนก่อน +1

    Sai ho sir bideshi dalal ganatatra ma yestai hunchha jay raja jay desh jay sanatan Hindu adhirajje jay balen jay durga prasai jay gopi hamal

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @krishnashrestha598
    @krishnashrestha598 หลายเดือนก่อน +5

    दुर्गा प्रसाई तु. रिहा गर। 😭😭🇳🇵🇳🇵❤️

    • @nepaliquiot
      @nepaliquiot หลายเดือนก่อน +1

      Loan Tanna x Sathi ??

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..nice com..🌹💘

    • @RuksonKuikel
      @RuksonKuikel หลายเดือนก่อน

      ​@@nepaliquiotloan lina ni tah dhitto rakheko cha byaj tirirakheko cha tah

  • @balrajpradhan9881
    @balrajpradhan9881 หลายเดือนก่อน +1

    LEASE MA DINU LAI NAI YO PRACTICE GARDAICHA OLI RA DEWBA LE ...🎉🎉

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @premthapa5161
    @premthapa5161 หลายเดือนก่อน

    100 %

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      nice...💘💘🌹🌹🌹

  • @dhanbahadurbiswakarma2223
    @dhanbahadurbiswakarma2223 หลายเดือนก่อน

    जबर्जस्ती अपराधी बनाउने स्वागत नेपाल

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน

      Thank You..🌹🌹💘💘

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o หลายเดือนก่อน +1

    Jai ho durga sir

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘

  • @BhubankumarChhetri
    @BhubankumarChhetri หลายเดือนก่อน +4

    माफिया को तस्कर केपी र मारवाडी तस्कर माफियाहरुले दुर्गा प्रसाईलाइ प्रेसर दिएको हो। यो रामेश्वर थापा भन्ने ठूलो नेपाली तस्करलाई जनताले आगो लगाउनु पर्छ।

    • @TodayOneNews
      @TodayOneNews  หลายเดือนก่อน +1

      Thank You..nice com..🌹💘