Brilliant interview ever...एक्दम मजा आयो इतिहास बुझ्दा।।फेरि एक पल्ट ल्याउनुस दाइलाइ।।।अहिलेको पुस्तालाइ नत आफू भित्र ज्ञान छ न त अरुले भनेको सुन्छ्न।।।तेसैले हाम्रो रितिरिवाज खस्कदै गएको छ।।।ईतिहास को कुरा अनिवार्य पाठ्यक्रम मा समाबेस गराउन पर्छ।।।🙏🙏🙏🙏
डा.साहेबको विश्लेषण एकदम सटिक छ । सभ्यताको ईतिहास, पूर्बिय सभ्यताको प्राचिनता र रहस्य अनि त्यो सभ्यता नस्ट गर्ने पश्चीमाहरुको रणनीति आदिका बारे जानकारी राख्न चाहनेको लागि उत्कृष्ट बौद्दिक खुराक दिने डा. साहबको अन्तरवार्ता अत्यन्तै महत्वपूर्ण लाग्यो । अहिलेको बिज्ञानले पत्ता लगाए भन्दा हज्जारौं बर्ष पहिले प्रयोग गरिएका प्रबिधी अत्यन्त उत्कृष्ट थिए भन्ने थाहा पाउँदा हाम्रो सभ्यता प्रती गर्व नगर्ने को होला !!
उहाँको हर शब्दहरु सुन्दा मलाई यत्ति आनन्दित लाग्यो। उहाँले भन्नु भएको हर शब्दहरु धेरै सान्दर्भिक छ। यस्तै ब्याक्तिहरु अब समाजमा आउन आवस्यक छ। उहाँको हर शब्दहरुमा म सलाम गर्छु।
डा.साबको विश्लेषण र तर्क सहि लाग्छ । सभ्यताको अग्रज हाम्रो पूर्बीय सभ्यता, अनि सभ्यता माथी पश्चिमाहरुको अतिक्रमणका बारेमा सबैले बुझ्ने गरि स्पस्ट पार्नु भएको छ । हाम्रा ऐतिहासिक दस्ताबेजको प्रमाणीकताका बारेमा बिश्वसनीय तर्क प्रस्तुत गर्नु भएको छ । वहाँ संग यस्ता सम्बाद हुँदै गरून्, फलस्वरुप हामी दर्शक एबं श्रोताले हाम्रा धरोहरका बारेमा जान्ने अबसर पाई रहुँ ।
Sushant dai.... i am listening your podcast since you started the show. This is the best podcast i can listen. OHHOO....kasto truth bolnu vako cha... I can see THE truth and bravery in his eyes. Best wishes Sushant brother. All the way from sydney. Suiiiiiii
Keep inviting these types of people. Sundai kya ananda aune yaar hait. late Satte Mohaan Sir Miss gare aja yi sir ko kura haru sune ra. Thanks for this bro.
अत्यन्तै रोचक आङ्गनै सिरिङ्ग हुने चाखलान्दो ज्ञानवर्दक अन्तर्वार्ता 🙏| देशको इतिहाँस लथालिङ्ग विभिन्न विदेशी वाद बोकेका पार्टीहरू नै रैछ जस्तो लाग्न थाल्यो |
डा.साब plz. अब अलि बडि खुलेर अरु मिडिया मा नि आउनु पर्यो हजुर को कुरा सुनेर सारै भावुक भए,,कृपया यो कुरा लाई बृहत रुप मा समाज मा सुनाउने र बुजाउन के गर्नु पर्छ हजुर ले plz work this side...हजुर लाई मेरो अन्तर आत्मबाट सेवा ढोग छ
We will be waiting for his Novel"The lost city of Udaypur" Very knowledgeavble podacast..Dr.Rawat has a great sense of humour too.🤗🤗Enjoyed it throughly.
It's tough subject ,and u are very impressive on ur research n selection...thanks 4 unexpected our ancestors resourch n method.....keep up.......suvamana!!!!
नेपाली प्राचीन धर्म सभ्यता जातजाती नेपाल प्रती नेपाली पुर्खाहरुले खेलेको भुमिका इतिहास लाई आत्म साथ गर्दै अगाडि बढ्ने दिन आयो। नेपालको सत्यलाई बिउझनु पर्ने समय आएको छ। सत्य वैदिक सनातन धर्म स्थापना गर्नै पर्छ।
पश्चिमा गाेराले हिन्दु मास्न सबै हरकत गरेका छन् । संस्कृत भाषा मासे, पुराण वाचन मासे, मुर्ति र ग्रन्थ चाेरे । नेपाली भाषा मास्न ॐ ण ऋ जस्ता शब्द मासिदिने प्रपञ्च गरे। र उनिहरूले नै नेतालाई प्रयाेग गरेर ईतिहास मेटिरहेका छन् भ्रम असत्य झुट फैलाईरहेका छन्
@@TheNefariousNep first watch video carefully there is a huge amount of time taken for politics so my comment is not on different basis, this is just a reaction.
@@ayoogorkhali9262 I am not criticising, it is not good to be extreme weather right or left In both scenario person becomes extremist which is dangerous.
@@ashokbk487 so what bro get the knowledge and move on!! Don't waste your time thinking about his political inclination it's okay!! That's the beauty of democracy/ freedom of speech!! You might say you're also using same thing but you are too worried about his shit than his knowledge!!
यस्तो पनि अर्कीलोजिष्ट्ट विचारमा एउटा फ्याक र प्रमाणीकरण हुनुपर्छ । तपाइँ त बढी धार्मिक हावी भएको र पछौटे विचार धाराको हुनु भयो । तपाईंको भन्दा बढी फ्याक त युट्युब मा सर्च गरे भने पनि थाहा हुन्छ । अर्ध ज्ञान भएको विचार तैत।।।
कुइरेहरुले नेपालमा जनजाति भनाउदा हरुलाई संस्कृत भाषा बाहुनको हो भनेर यहांबाट संस्कृत भाषा लोप गराई दिने । तर आफ्नो देशमा शिशु कक्षा देखि संस्कृत पढाउन सुरुगागराउँदै छ , ताकि संस्कृत भाषाबाट लेखिएको वेदमा भएको ज्ञान आफूले मात्र जान्न सकियोस् । यहाका हरु वेदको ज्ञानबाट वञ्चित रहुन भन्ने मनसाय देखिन्छ ।
उहाँले धेरै कुरा सुनेको थिए मात्र गर्नु हुन्छ किनकी सुनेको कुराको कुनै सत्यता हुदैन त्यसको लागि archiological proof चाहिन्छ भन्ने उहाँ लाई पनि प्रष्ट थाहा छ। उहाँले बैज्ञानिक आधार भन्दा धार्मिक आधारको कुरा मात्र गर्नु हुन्छ किनकी बिज्ञानले archiological proof खोज्छ जुन धार्मिकमा archiological proof थोरै मात्र पाइन्छ
बुद्धको सभ्यता सखाप पार्ने सन्कराचार्य डाका हरुनै हो ती थारुसमाज नै थिए यो राउत जि हिन्दु को सभ्यता लेख्ने डाका हरु कै भक्त जस्तो लाग्यो सत्त्य ईतिहास त गोरखनाथ, बेद्ब्यास, वाल्मीकि, सङ्कराचार्य, चानक्क्यहरुले नलन्दा टक्सिला बिस्वबिध्यालय जलायेर ईतिहास नै नस्ट गरेका हुन
Trraingle symbolise tranquility …unity of masculinity , femininity & divinity. Sabai advance technology poelai discover vaesakyo just world run garne lay timely launch gardae hamlai uni haru ko wants desire tira direct garcha ….. Hence , we reached to man made matrix from natural cycle. And even they can decode kind of stone & we think nobody knows secrets of universe 😑
Brilliant interview ever...एक्दम मजा आयो इतिहास बुझ्दा।।फेरि एक पल्ट ल्याउनुस दाइलाइ।।।अहिलेको पुस्तालाइ नत आफू भित्र ज्ञान छ न त अरुले भनेको सुन्छ्न।।।तेसैले हाम्रो रितिरिवाज खस्कदै गएको छ।।।ईतिहास को कुरा अनिवार्य पाठ्यक्रम मा समाबेस गराउन पर्छ।।।🙏🙏🙏🙏
डा.साहेबको विश्लेषण एकदम सटिक छ । सभ्यताको ईतिहास, पूर्बिय सभ्यताको प्राचिनता र रहस्य अनि त्यो सभ्यता नस्ट गर्ने पश्चीमाहरुको रणनीति आदिका बारे जानकारी राख्न चाहनेको लागि उत्कृष्ट बौद्दिक खुराक दिने डा. साहबको अन्तरवार्ता अत्यन्तै महत्वपूर्ण लाग्यो । अहिलेको बिज्ञानले पत्ता लगाए भन्दा हज्जारौं बर्ष पहिले प्रयोग गरिएका प्रबिधी अत्यन्त उत्कृष्ट थिए भन्ने थाहा पाउँदा हाम्रो सभ्यता प्रती गर्व नगर्ने को होला !!
उहाँको हर शब्दहरु सुन्दा मलाई यत्ति आनन्दित लाग्यो। उहाँले भन्नु भएको हर शब्दहरु धेरै सान्दर्भिक छ। यस्तै ब्याक्तिहरु अब समाजमा आउन आवस्यक छ। उहाँको हर शब्दहरुमा म सलाम गर्छु।
डा.साबको विश्लेषण र तर्क सहि लाग्छ । सभ्यताको अग्रज हाम्रो पूर्बीय सभ्यता, अनि सभ्यता माथी पश्चिमाहरुको अतिक्रमणका बारेमा सबैले बुझ्ने गरि स्पस्ट पार्नु भएको छ । हाम्रा ऐतिहासिक दस्ताबेजको प्रमाणीकताका बारेमा बिश्वसनीय तर्क प्रस्तुत गर्नु भएको छ । वहाँ संग यस्ता सम्बाद हुँदै गरून्, फलस्वरुप हामी दर्शक एबं श्रोताले हाम्रा धरोहरका बारेमा जान्ने अबसर पाई रहुँ ।
Bharatji tapaiko interview purai here. Dherai bisayama prakas parnj bhayo. Kunai bisayma kharo bichar rakhnu bhayo.Museumka dhamirako nam pani bhani dinu bhayo. Dhanyabad chha tapailai.
सलाम भरत सर ।
यो एपिसोड ४ पटक हेरेँ आधा बुझेँ ।
पुरै बुझेर लाइक कमेन्ट गरौँ भनेथेँ तर अब पुरै बुझ्छु भन्ने लागेर कमेन्ट गरेँ ।
One of the best podcast till now👏👏
In long run this types of podcast are gold ❤
No shadow of doubt
Sushant dai....
i am listening your podcast since you started the show.
This is the best podcast i can listen.
OHHOO....kasto truth bolnu vako cha...
I can see THE truth and bravery in his eyes.
Best wishes Sushant brother.
All the way from sydney.
Suiiiiiii
This guy has the sickest podcast the people the brings knowledge he shares representing you one of the best podcast available in Nepal
Keep inviting these types of people. Sundai kya ananda aune yaar hait. late Satte Mohaan Sir Miss gare aja yi sir ko kura haru sune ra. Thanks for this bro.
अत्यन्तै रोचक आङ्गनै सिरिङ्ग हुने चाखलान्दो ज्ञानवर्दक अन्तर्वार्ता 🙏| देशको इतिहाँस लथालिङ्ग विभिन्न विदेशी वाद बोकेका पार्टीहरू नै रैछ जस्तो लाग्न थाल्यो |
I always acknowledge your interview bharat sir…really informative👍
Good information Dr .Bharat sir .
Very straight forward man .. nice hearing to him
No doubt, This is the best Nepali Podcast.
Forsure
This is what the real history of civilization! Pls let him explore more and bring him back more to podcast!!
डा.साब plz. अब अलि बडि खुलेर अरु मिडिया मा नि आउनु पर्यो हजुर को कुरा सुनेर सारै भावुक भए,,कृपया यो कुरा लाई बृहत रुप मा समाज मा सुनाउने र बुजाउन के गर्नु पर्छ हजुर ले plz work this side...हजुर लाई मेरो अन्तर आत्मबाट सेवा ढोग छ
Amazing interview! Same as mine analysis ! There is still plenty of enlightened Indigeneous Nepli like us. 👏🏼👏🏼
We will be waiting for his Novel"The lost city of Udaypur"
Very knowledgeavble podacast..Dr.Rawat has a great sense of humour too.🤗🤗Enjoyed it throughly.
Other's podcast are for entertainment but when you want to gain knowledge then Sushant dai's podcast is "Go To".
Finally nepali ma ni yesto khalko podcast aauna thalyo❤❤
Sushant, as well as to us ,seems to study more and more.....
best podcast , insights of real nepal
I hope my Nepal 🇳🇵 and its government is watching this podcast
It's tough subject ,and u are very impressive on ur research n selection...thanks 4 unexpected our ancestors resourch n method.....keep up.......suvamana!!!!
गजब कार्यक्रम लाग्यो शुभकामना !!
Very eyecatching talk show Shushanta vai gets real appreciation
Awesome 👏🙏🏾🙏🏾🙏🏾
I have seen Everything what he speak about saptari and he is talking reality with facts
Brilliant person
thank u mr.rawat
Need a part 2 of it .. uncle le .. lost city of udypur.. k he bhetaunu bhayo ki bhayena bhanera
Dr. Bharat Rawat Sir ko ajhai dheyrai Interview haru Media maa aauna paro.
Wow I loved this guy invite him in next episode please great content Sushant ❤
Thank you for sharing ❤
My favorite subject and favorite podcast
Always support Sushant dai❤️
Huge Respect nice honest with educated gentel intelligent guest.
Nepali podcast ko king sushant pradhan ji
100% right...man dekhi khusi laagyooo...First time kohi raamro maan6e boleko sunna paaiyoooo
Please bring Dr jagman gurung, sunil ulak, guru mohan lama rumba, bharat dahal, arjun gyawali
अलिक प्राग्यिक कुरामा केन्द्रित हुँदा राम्रो
Best podcast 🔥🔥🔥
Loved ❤️ this podcast
Lot of information and knowledge we can get from this conversation really love it
Great poadcast
Past could never be changed, we might deny it by renaming it, changing the meaning, but it does us no good. How could anything good come out of lies.
नेपाली प्राचीन धर्म सभ्यता जातजाती नेपाल प्रती नेपाली पुर्खाहरुले खेलेको भुमिका इतिहास लाई आत्म साथ गर्दै अगाडि बढ्ने दिन आयो। नेपालको सत्यलाई बिउझनु पर्ने समय आएको छ। सत्य वैदिक सनातन धर्म स्थापना गर्नै पर्छ।
धेरै राम्राे कार्यकरम ,
Could you make a podcast on History of Astrology and Calendars. How, where and why did 7 days of a week start. 24 hrs a day.
When Did Nepal/India adopt it?
Best interview
Very nice views and prospective
Nice.. Informative
एकदम सही।
i believe ramayan occured in thailand, there is lots of proofs of rama.
i love ancient Nepal history, culture, civilisation.
आहा कति मीठो कुरा सारै राम्रो लाग्यो
पश्चिमा गाेराले हिन्दु मास्न सबै हरकत गरेका छन् । संस्कृत भाषा मासे, पुराण वाचन मासे, मुर्ति र ग्रन्थ चाेरे । नेपाली भाषा मास्न ॐ ण ऋ जस्ता शब्द मासिदिने प्रपञ्च गरे। र उनिहरूले नै नेतालाई प्रयाेग गरेर ईतिहास मेटिरहेका छन् भ्रम असत्य झुट फैलाईरहेका छन्
Interesting topic ……
😮
No doubt Dr. Bharat rawat is an expert but he is far rightist
So? Gain knowledge and move on !! Why do you have to be concerned about his political inclination??
whats wrong with being a rightist then??
@@TheNefariousNep first watch video carefully there is a huge amount of time taken for politics so my comment is not on different basis, this is just a reaction.
@@ayoogorkhali9262 I am not criticising, it is not good to be extreme weather right or left In both scenario person becomes extremist which is dangerous.
@@ashokbk487 so what bro get the knowledge and move on!! Don't waste your time thinking about his political inclination it's okay!! That's the beauty of democracy/ freedom of speech!! You might say you're also using same thing but you are too worried about his shit than his knowledge!!
Such a amazing truth podcasts
अली परिपक्क तरिकाले उत्तर आएन वाहाको।
जे सोध्दा पनी अहिले प्रस्ट भन्न सकीन मात्रै भन्नुहुन्छ, तर मलाई सबै थाहा छ भन्नुहुन्छ।
Superb
अलि दमदार Guest ल्याउन परो सुशान्त जि ।।
K yo chai damdar vayana ra?
Thank you for your research
I'm glad to watch your podcast. I appreciate what you're doing. Your podcasts are highly educational. Thank you for doing it.
budako interview chai oil raicha hai !! well informative podcast !
यस्तो विचार भएको मानिसलाई खोजी खोजी समान दिनु पर्दछ र राष्ट्रिय सभा सदस्यमा ल्याउनुपर्छ । अनि पो सही मानिसको समान हुन्छ ।
Sair I really proud you
Good job dr ssab sir
🕉 mero dai bring more content like this
Best one
एकदम जायज कुरा
Supop dr rauth
I like your podcast
सारै फ्रस्टेड रछन बुडा।
❤❤❤
Kya थेट कुरा गर्नु भयो रावत सर ले हरेक बिषएमा
First time I saw sushat ji turned red and just got paused
Archyologically better
Getting more interesting
Sushant sir ali prepare navako jasto lagyo malai
Shambhunath Mandir saptary hometown♥️♥️
too good
Nice one
Sir is my type of person...khtra
bharat rawal ko kura sahi lagyo.. hamrro neta haru le desh khattam pari sake. Desh , dharma , itihas bachaauna aba raja nai chahinchha
Uha Sahi kura gardai hunu huncha
Come to sainamaina rani kuwa butwal you would found some old history there to.
Invite Yadav Lal Kayastha to the Podcast
यस्तो पनि अर्कीलोजिष्ट्ट
विचारमा एउटा फ्याक र प्रमाणीकरण हुनुपर्छ ।
तपाइँ त बढी धार्मिक हावी भएको र पछौटे विचार धाराको हुनु भयो । तपाईंको भन्दा बढी फ्याक त युट्युब मा सर्च गरे भने पनि थाहा हुन्छ । अर्ध ज्ञान भएको विचार तैत।।।
Sarai ramro kura suna paiyo
14:05 was Epic
मदनभण्डारी, पासांगलामू, का नाममा मार्ग, राजमार्ग? गणेशमानको ऐतिहासिक स्मारक सामु मूर्ति?
कुइरेहरुले नेपालमा जनजाति भनाउदा हरुलाई संस्कृत भाषा बाहुनको हो भनेर यहांबाट संस्कृत भाषा लोप गराई दिने । तर आफ्नो देशमा शिशु कक्षा देखि संस्कृत पढाउन सुरुगागराउँदै छ , ताकि संस्कृत भाषाबाट लेखिएको वेदमा भएको ज्ञान आफूले मात्र जान्न सकियोस् । यहाका हरु वेदको ज्ञानबाट वञ्चित रहुन भन्ने मनसाय देखिन्छ ।
उहाँले धेरै कुरा सुनेको थिए मात्र गर्नु हुन्छ किनकी सुनेको कुराको कुनै सत्यता हुदैन त्यसको लागि archiological proof चाहिन्छ भन्ने उहाँ लाई पनि प्रष्ट थाहा छ। उहाँले बैज्ञानिक आधार भन्दा धार्मिक आधारको कुरा मात्र गर्नु हुन्छ किनकी बिज्ञानले archiological proof खोज्छ जुन धार्मिकमा archiological proof थोरै मात्र पाइन्छ
❤
Everything is true
Why sushant is not interest today..?? Whatever Dr. said is true..
Surendra Kc bhanda khatarnaak but deeply influential 😁😁💚🙏🏽
बुद्धको सभ्यता सखाप पार्ने सन्कराचार्य डाका हरुनै हो ती थारुसमाज नै थिए यो राउत जि हिन्दु को सभ्यता लेख्ने डाका हरु कै भक्त जस्तो लाग्यो सत्त्य ईतिहास त गोरखनाथ, बेद्ब्यास, वाल्मीकि, सङ्कराचार्य, चानक्क्यहरुले नलन्दा टक्सिला बिस्वबिध्यालय जलायेर ईतिहास नै नस्ट गरेका हुन
😂😂😂such a looser
Tapai ko kura malai ramro lagyo
I'm ready to work with you
सही र साचो भननु भयो
bro bring aahuti sir on this podcast
Trraingle symbolise tranquility …unity of masculinity , femininity & divinity.
Sabai advance technology poelai discover vaesakyo just world run garne lay timely launch gardae hamlai uni haru ko wants desire tira direct garcha ….. Hence , we reached to man made matrix from natural cycle.
And even they can decode kind of stone & we think nobody knows secrets of universe 😑