K Runtheu ra Timi Ma Jhai - Timro Ta Yo Duniya Chha - Khem Century & Anish Dawadi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 759

  • @ganesholi3036
    @ganesholi3036 ปีที่แล้ว +13

    ५०चोटी भन्दा माथी सुनी सके धित मरेको छैन ❤❤❤❤🎉 टिकटक बाट हामी यहा प्रवेश गरेका थियौ हामी लाई थाह छ सांगीतिक बजार अहीले को माहोलअप्ठ्यारो गढ मा छ न त सरकार ले त्यती ध्यानाकर्षण गरेको छ नेपाली गित संगीत कला संस्कृति तिर❤🎉😢

  • @urmilaaurmu
    @urmilaaurmu ปีที่แล้ว +3

    कहिले यो गित को भिदियो आउला अनि हेरुमला भन्ने भाको छु भिदियो पनि यस्तो होस सन्सार लाई नै रुवाइदेवोस गित त यति मार्मिक छ भिदियो त झन कस्तो होला❤❤❤❤❤

  • @mahadevpanday8724
    @mahadevpanday8724 ปีที่แล้ว +58

    आहा !! कसरी फुर्छ यस्ता शब्द,, शब्द लेख्ने अनिश दवाडी अनि कोकिलकन्ठ स्वरले सजाउने खेम सेन्चुरी मनैदेखी सम्मान 🙏🔥

  • @birendravlog2
    @birendravlog2 ปีที่แล้ว +51

    Khem senchurilaa man पराउने जति यता हाजिर हौ त

  • @poudeldurga9576
    @poudeldurga9576 ปีที่แล้ว +37

    रातको 10 बजे देखि सुन्दैछु।11:09 भो।धित मरेको छैन।😢कति मीठो लय कति मिठा शब्द ❤❤❤

  • @amitsunar1497
    @amitsunar1497 ปีที่แล้ว +5

    खेम सेन्चुरी नेपाली लोक गीत को राजा हुनहुन्छ स्वर लय सयौ गीत फूल बुट्टा भर्ना सक्ने मैले अरु मा देखेको छैन तपाई को कला गला अजै नेपाली समाज ले त्यति राम्रो बुझेको छैन always my best singer in the old khem century ❤

  • @amritashahi5067
    @amritashahi5067 ปีที่แล้ว +2

    याे गितकाे भिडियो बनाउनुपर्छ नि यति दामि गितकाे

  • @Prabinfreefiregamer
    @Prabinfreefiregamer ปีที่แล้ว +2

    Aaha kati ramro get ho k❤❤

  • @xbhdjjddhhdje7080
    @xbhdjjddhhdje7080 ปีที่แล้ว +4

    आहा कती राम्रो गित अलि लामो भइसकेको भय कति राम्राे हुने थियाे ❤❤❤❤

  • @user-Basnta92
    @user-Basnta92 ปีที่แล้ว +10

    कहाँबाट आउँछ हो यस्तो शब्दार मनमै लाग्यो। चार दिन भएर यो गीत सुनेको साह्रै मन पर्यो।❤❤I miss you डल्ली

  • @BimalaRokaya-y2q
    @BimalaRokaya-y2q ปีที่แล้ว +2

    Sarai ramro soong❤

  • @sandipkhadka3568
    @sandipkhadka3568 ปีที่แล้ว +19

    म यो गित लेबलान देखि हेरदै छु,यो गितको शब्दले मेरो बास्तबिक जिबनको कथा बोलेको छ,शब्द लेखन र मिठो श्वरको धनि साथै सम्पुर्ण टिममालाई सफलताको शुभकामान।

  • @SudichhyaRasaili
    @SudichhyaRasaili ปีที่แล้ว +3

    किन यति रून मन लाग्ने गित रैछ र सायद प्रदेश मा भयर होला यही गित सङ्गै घरपरिवार सम्झेर धेरै, रोय खेम सेन्चुरी दाजु लगायत सम्पूर्ण तिम्लाई सफलताको शुभकामना

  • @kumarpariyar8044
    @kumarpariyar8044 ปีที่แล้ว +15

    जती सुनेनी धित नमोने गित खेम दाजु को धेरै पछि सुना पाउँदा आनन्दा आयो दाजु सफलतको सुभकामना दाजु 🙏🙏🙏❤️❤️❤️

  • @Jevan-Jevanfd6yd
    @Jevan-Jevanfd6yd ปีที่แล้ว +7

    दिनमा 10 चोती सुनेनी धित मर्दैन 😢कति मिठो स्वर खेम dada❤❤

  • @kritikaSapkota-yl4ly
    @kritikaSapkota-yl4ly ปีที่แล้ว +1

    यो गित को पर्तेक टुक्का ले सारै भाबुक बनायो टिकटक बनायेर पनि धित मरेन खोज्दै खोज्दै येहा सम्म आइपुगे अब छित्तै येस्को भिदियो बनेको हेर्न पाइयोस अझ सफलताको लखोउ करोडौं सुभकामना❤❤

  • @NishaShah-fl9ht
    @NishaShah-fl9ht ปีที่แล้ว +3

    साच्चै यो गित सुनेर म निकै रोए।। मन छुने शब्द अनि यथार्त बोकेको काहानि छ यो गितमा।। यो गितको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।🙏🙏

  • @Bashant16
    @Bashant16 ปีที่แล้ว +11

    धेरै चोटि सुने अति मार्मिक लाग्यो❤मन छोयो 😥😥😥😥😥आहा शब्द र स्वर कति उत्कृष्ट 😢😢❤❤❤

  • @BirendraDhami-s1b
    @BirendraDhami-s1b ปีที่แล้ว +4

    आहा कति मीठो गित हामी जस्तोपर्देशि को जिबनमा मिल खाने गित दादा ❤❤❤❤❤❤❤❤❤❤

  • @neermalaneeru1598
    @neermalaneeru1598 ปีที่แล้ว +1

    सोझो रुखको जरै काट्यौ😒??? आहा कति मार्मिक शब्दहरू🙇

  • @SuzanKhadka
    @SuzanKhadka ปีที่แล้ว +18

    यस उत्कृष्ट मार्मिक गीतले मनमुटु छिया छिया पार्यो💔😭🙏

  • @AahaNepal
    @AahaNepal ปีที่แล้ว +2

    यो गित सुन्दा मेरो जिउ भरी काँडा उम्रेको छ यो गित अत्यन्तै मार्मिक छ यस्को भिदियो बनाउनुहोला❤️💝

  • @SUJAN.HEREEE
    @SUJAN.HEREEE ปีที่แล้ว +1

    कति थाेरै गीत सुनिरहु जस्तो 😢

  • @ratnakumariadhikari3602
    @ratnakumariadhikari3602 ปีที่แล้ว

    मेरै लागि बनाइदिनु भको जस्तो लाग्यो अति मन छोयो मार्मिक शब्द रचना गरिएको छ।❤❤❤❤❤

  • @therisingnepal7429
    @therisingnepal7429 ปีที่แล้ว +472

    यो गीतको भिडियो बन्नुपर्छ भन्ने जति साथीहरू हात उठाउनुहोस त

    • @Bikash5ze
      @Bikash5ze ปีที่แล้ว +5

      🎉🎉❤मेरो त मनैँ छोयो भिडियो तकति हो कति हजुर

    • @jivanrokaya792
      @jivanrokaya792 ปีที่แล้ว +4

      बिहान देखी हेरेको हेरै छु youtube ma aaudaina ta

    • @ChhetriTulasi
      @ChhetriTulasi ปีที่แล้ว +2

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @bishalkhadka-x1h
      @bishalkhadka-x1h ปีที่แล้ว +1

      पूरा भिडियो सङ लेउन परो🙏❤️

    • @Sunilshresth-n2b
      @Sunilshresth-n2b ปีที่แล้ว +2

      Yo giko video mo khelxu😅😅

  • @dikshapoudel
    @dikshapoudel ปีที่แล้ว

    यो गीत अलि लामो भाको भए हुनी कति सारै मर्मस्पर्शी गीत यसको भिडियो पनि छिट्टै लिएर आउनु है बजारमा कति हेर्न आतुर छौ।

  • @sagarshahu5211
    @sagarshahu5211 ปีที่แล้ว +1

    मा हाल अहिले दुबैइ देखि सुन्दै छु दिन मा 5 चोटि सम्म सुन्छ धेरै मन छुन्छ🎶🕚️🎵🙏🤳

  • @kusalshing168
    @kusalshing168 ปีที่แล้ว +2

    🙏 वाह गीत हो त येस्तो
    खेमसेनचुरी सर अब छिटो विडियो पनी
    अपलोड गर्नु पर्यो ❤️❤️my febrode song❤️

  • @OmBhandari-b8n
    @OmBhandari-b8n ปีที่แล้ว +15

    मेरो त फेब्रेट बन्यो यो गीत,,,अझै लामो बनाउन पर्ने हो❤❤❤❤❤

  • @RamboRamboch
    @RamboRamboch ปีที่แล้ว +1

    Kati mitho geet salam khem vhai xito vdeo herna pau

  • @TejBhohara
    @TejBhohara ปีที่แล้ว +1

    सारै राम्रो

  • @shovaadhikari5944
    @shovaadhikari5944 ปีที่แล้ว +5

    जति सुन्यो उति सुनीरहन मन लाउने लोक गित उसइत खेम जी को स्वर सुनेर कहिले नथाक्ने म ❤❤❤❤😢😢😢😢

  • @krishnamalasi
    @krishnamalasi ปีที่แล้ว +1

    आहा कसरी फुर्छ हो यस्ता शब्दहरु तेसैमाथी खेम सेन्चुरीको सुमधुर आवाज ❤️

  • @dirzzugaire9818
    @dirzzugaire9818 ปีที่แล้ว +6

    अति मार्मिक गित सारै मन छोयो, सफलताको शुभकामना सबैको मनमा बस्न सफल हुनुभएको छअझै राम्रो गित लिगेर आउनु खेम सेन्चुरी दाई❣️🙏❣️

  • @basantaraut8125
    @basantaraut8125 ปีที่แล้ว +1

    आहा टिकटक मा भाईरल गित बल्ल आज रिलज भएको होछ सम्पूर्ण लाई सफलताको शुभकामना छ🎉

  • @bijayabk4609
    @bijayabk4609 ปีที่แล้ว +1

    Sarai marmik get man xyo ❤❤❤

  • @ramabidari3369
    @ramabidari3369 ปีที่แล้ว +5

    एकदमै मीठो गीत! Khem century voice सुनेरै नथाक्ने छ नमन🙏

  • @ChhetriTulasi
    @ChhetriTulasi ปีที่แล้ว +1

    wow ❤❤❤yo geet kaile aaula vako thiyo ohh god ballw aayo youtube ma❤❤❤ nice song..

  • @sugambasnet3862
    @sugambasnet3862 ปีที่แล้ว +1

    गीत साह्रै राम्रो लाग्यो तर download गर्न नपाउदा साह्रै नरमाइलो लाग्यो।।

    • @musicneps
      @musicneps  ปีที่แล้ว

      Its cooyright issue

  • @RenukaBista-m1b
    @RenukaBista-m1b ปีที่แล้ว +2

    sarai ramro xa song aba fast video herna paiyosh❤️😊

  • @Sabinaसबिना
    @Sabinaसबिना ปีที่แล้ว +4

    कति राम्रो शब्द हो मन छुने सफलताको सुभकामना ❤️

  • @SureshkumarRabien
    @SureshkumarRabien ปีที่แล้ว

    आहा कति मिठो होनि गित मत खेम सन्चुरी दाजुको ठीक फ्यान हो भए पनि खेम सन्चुरी दाजुको गुत त सबै मारमहिक छन तर यो गित त आजै पनि मार्म हिक छ खोम सन्चुरी दाजुको गला र कला लाइ सात सातै उहालाई पनि उच समाम गर्न चाहा न छु 😘😘🙏🙏👍👍

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 ปีที่แล้ว +18

    आहा कति मर्मिक हजुर हजुर अनी मुटु छुने गीत खेम जि ❤❤❤❤😢😢😢😢😢😊

  • @meenagc7873
    @meenagc7873 ปีที่แล้ว +1

    आहा कति मार्मिक जीबन मा बितेको सँग मेल खायो😢😢खेम दादा को बिग फेन म त ❣️❣️

  • @janakjoshi100
    @janakjoshi100 ปีที่แล้ว

    सुनिरहु जस्तो लाग्ने मार्मिक गीत 😢😢

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 ปีที่แล้ว +1

    मैले जति धेरै पटक दोराएर हेर्ने कोको हुन्छ

  • @Karan1Pathak
    @Karan1Pathak ปีที่แล้ว +1

    तिम्रो त यो दुनिया छ
    गित कति राम्रो भिडियो आउला भनेको अडियो हालेछन
    लगानी मैले गर्थे भिडियोमा
    तर already release भएछ

    • @musicneps
      @musicneps  ปีที่แล้ว

      Official vdo hoina sir , Video banekai xain .

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf ปีที่แล้ว +2

    अडियो जस्तै भिडियो पनि मर्मस्पर्शी बन्नुपर्छ,छिटाे बजारमा ल्याउनुपर्याे

  • @thapadeepak2052
    @thapadeepak2052 ปีที่แล้ว +1

    मनै छुने मार्मिक गीत सारै राम्रो अनि 🎉🎉 यथात्र कहानी मा 😢 आधारी लोक गीत खेम्मसेन्चुरी सर र सम्पूर्ण टिमलाई धेरै धेरै नै बधाई ❤❤❤ छ लिएर आय कोमा म बाग्लुङ देखी हेर्दै आएको छु म चाई तपाईं को बिग ferand हु तपाईं को हरेक दिन हेर्ने गरेको छु है ❤❤❤🎉🎉🎉

  • @AsmitaDevkota-g9y
    @AsmitaDevkota-g9y ปีที่แล้ว +8

    सुनिरहु झै लागिराछ❤❤ यो गीत

  • @sirjanachokal2780
    @sirjanachokal2780 ปีที่แล้ว +1

    Yo vedo benahos na maile daowanlod gar chhu ka yo geet mero chh yo hai dai❤❤❤

  • @narayansubedi8105
    @narayansubedi8105 ปีที่แล้ว +4

    सार्है मन पर्छ खेम सेन्चुरीको स्वर त्यसमाथि कति मिठो शब्द ❤❤❤

  • @laxmikunwar5974
    @laxmikunwar5974 ปีที่แล้ว +1

    Sarai man xoyo yo geet la sampuda teem lai suvakamana.

  • @rishugauli7561
    @rishugauli7561 ปีที่แล้ว +3

    सफलताको शुभकामना ❤जति सुने उतिनै सुनिरहन मन लाग्ने गित सारै उत्कृष्ट गित ❤🙏

  • @yograjshrestha7006
    @yograjshrestha7006 ปีที่แล้ว +2

    Aajako aadhunik jamama din parti din geet ko vaka ani saili change huda pani hajurle aaja vanda 12-15 barsa agadi jun log geet suninthiyo tyo din haru lai jhaskaunu hunxa dherai dherai dhanyebad hajur lai my favorite

  • @bimalraj727
    @bimalraj727 ปีที่แล้ว +4

    अति मिठो शब्द मन छुने सफलताको सुभकामना🙏🙏🙏❤️

    • @AushmaSunar
      @AushmaSunar ปีที่แล้ว

      आहा कति मिठाे गति हाे🙏🙏🙏🙏🙏🙏

  • @VishnuKaushalKaushal
    @VishnuKaushalKaushal ปีที่แล้ว +1

    आहा कती मीठों गाना हों जती सुनेनी ऊती सुनूऊ झाई लगैयो धैरैई मन छूयो यों गाना आली धैरैई मीलेट को गरी दूनू न

  • @ashikgurung2215
    @ashikgurung2215 ปีที่แล้ว +1

    Sarai man parne khem dai hjrko sor new git aauni bitikai malai sunna hatar hunxa hjr

  • @SagarKalawar
    @SagarKalawar ปีที่แล้ว +1

    याे गित टिकटकमा सुनेर खेम सेन्चेउरि काे मा हेर्न गएकाे यता रैछ धेरै राम्रो छ मुटु छाेयाे

  • @LilkumarSunar
    @LilkumarSunar ปีที่แล้ว +2

    Sarai man xunya geet khem daju ko jun get bajar ma aauxa tyo getlya sabai nepali haru ko man mutu ma basna safal xa wow❤❤

  • @RaviBhandari-ok4ck
    @RaviBhandari-ok4ck ปีที่แล้ว +1

    आहा कति राम्रो गीत भिडियो आउनु पर्यो छिटो ❤❤❤

  • @hemanisharma4557
    @hemanisharma4557 ปีที่แล้ว +3

    kate ramro songs ho k ❤❤❤

  • @sanjitabhattarai8719
    @sanjitabhattarai8719 ปีที่แล้ว +2

    एकदम मन छुने गीत 😊😊उस्तै राम्रो स्वर अनि शब्द❤️❤️अब छिट्टै यो गीतको video नि देख्न पाइयोस् 🙏 सफलता को शुभकामना 💜❤️

  • @namkalagiri37
    @namkalagiri37 ปีที่แล้ว +2

    शब्द ,लय,भावकाे कसरि बखान गरुँ ! सारै मिठाे गित । अझ दृश्यले शब्द भावलाई ओझिलाे बनाएकाे छ🎉🎉

  • @laxmanthapa3220
    @laxmanthapa3220 ปีที่แล้ว +1

    Lok sangit ko raja ❤❤khem century 😊

  • @neermalaneeru1598
    @neermalaneeru1598 ปีที่แล้ว +5

    के रुन्थ्यौ र तिमी म झै🙇🙇... साच्चीकै रुवायो शब्दहरू ले😓😓❤

  • @dhanrana6227
    @dhanrana6227 ปีที่แล้ว

    अाहा! कति मिठाे लय अनि उत्तिकै मिठाे स्वर पनि

  • @LaxmiSunar-b9q
    @LaxmiSunar-b9q ปีที่แล้ว +19

    मन छोयो यो गीतले धेरै सफलताको शुभकामना 🙏🙏🙏

  • @janakiojha68
    @janakiojha68 ปีที่แล้ว +9

    मनै छुने गित 😢❤सफलता को शुभकामना सम्पूर्ण टिमलाई

  • @topendraoli5856
    @topendraoli5856 ปีที่แล้ว +1

    खेम दादा को भोइसन्नै काफि भिडियो छिट्टै बनोस ल भन्ने साथि हरु लाईक कमेड❤❤❤

  • @kumarachhami5509
    @kumarachhami5509 ปีที่แล้ว

    Ktm bata sundaii pokhra puge aajhaii sunna man lagne git kati marmik kati mitjo sabda wow samman xa ❤

  • @rajrajkumar4243
    @rajrajkumar4243 ปีที่แล้ว +3

    कति सुन्दर मर्मस्पर्शि शब्द संगीत गितको सस्ट्रा सर्जक प्रती हार्दिक नमन ।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RitikFF-e7w
    @RitikFF-e7w ปีที่แล้ว +2

    सारै मन छुने शब्दहरु 😢जति सुने नि धित नमर्ने छिटै भिडियो हेर्न पाउ सफलताको शुभकामना 🎉❤❤

  • @TULSINISEL
    @TULSINISEL ปีที่แล้ว +2

    कति राम्रो होत है लास्तै मन छुयो ❤❤❤❤❤❤❤❤

  • @Kshitiz-t9p
    @Kshitiz-t9p ปีที่แล้ว +1

    Kati ramro geet ajhai dherai rahkhnun

  • @minasubedi-t3i
    @minasubedi-t3i ปีที่แล้ว +1

    Ahaaa kte ramro😢😢😢😢😢😢🎉

  • @sunilghimire-yq2rj
    @sunilghimire-yq2rj ปีที่แล้ว +1

    यो गित मइले मात्र १० चटि सुने 😊❤

  • @lekhanathabk5961
    @lekhanathabk5961 ปีที่แล้ว

    आहा सारै मिथो गित्👌👌 जति पतक सुनेपनि मनै नभरिने सुनिरहु लाग्ने

  • @tekraj970
    @tekraj970 ปีที่แล้ว +1

    कुनै कुनै गितहरु त कसम सिधै मुटुमै छुने हुँदा रहेछ हरेक शब्दले मुटु नै छुयो🎉🎉🎉

  • @pratimaadhikari7639
    @pratimaadhikari7639 ปีที่แล้ว

    तिम्रो त याे दुनिया छ मैदुखिकाे काेछ मायालु साच्चिकै मन छुनि धुरुक्कै रसवाउनि गित मार्मिक 😢

  • @jamunabishnu3265
    @jamunabishnu3265 ปีที่แล้ว +2

    आहा कति मार्मिक गित हो मनै छुने शब्दहरू ❤ सफलता को शुभकामना ❤

  • @ChandraMagar-i3g
    @ChandraMagar-i3g ปีที่แล้ว +1

    Dammi song

  • @DineshAcharya-r1h
    @DineshAcharya-r1h ปีที่แล้ว +1

    आहा उच्च सम्मान छ खेम सेन्चुरी दाजु अति मार्मिक अनि सत्यता लुकेका ती प्रत्यक सब्दले पटक मेरो मन रुहायो यस्तै यस्तै गितहरु धेरै सुन्न पाहु 😢😢😢😢

  • @hemrajbaral6508
    @hemrajbaral6508 ปีที่แล้ว

    Khem century bhai ko sorkota kurai nagarau tyatikai hit sabda korne bhai anish laai laakhaulakh best wishes
    Kamtimaa pani 30 choti sune humlaa jati sune pani dhitnai mardena

  • @SankalpThapa
    @SankalpThapa ปีที่แล้ว +1

    Wow wow sabd dherai ramro x😭😭

  • @kumarachhami5509
    @kumarachhami5509 ปีที่แล้ว +3

    भिडियो बनाउनु पर्ने गितअती मिठास शब्द अनिश दवाडि खेम दाजु❤

  • @DohaQatar-p2h
    @DohaQatar-p2h ปีที่แล้ว +1

    Kati mitho geet suner aannda aayo sabda utinai mitho😢😢😢😢😢😢

  • @dotiramkhatri121
    @dotiramkhatri121 ปีที่แล้ว +1

    छिटै भिदियो आउस ❤❤

  • @chetansharma2408
    @chetansharma2408 ปีที่แล้ว +1

    Congratulations 👏👏 khem bhai

  • @keshavstha7784
    @keshavstha7784 ปีที่แล้ว

    पित्तल छोडी सुन खोजेउ
    गरीब छोडी धनी रोजेउ
    यति त मन रोछ मायालू
    तिम्रो मन नि स्वार्थी होईछ मायलु
    तिम्रो लागि घर छोड़े
    तिमी सँगै नाता जोडे
    अहिले एक्लै पारेउ मायलु
    अन्तै मन सारेउ मायलु
    तिम्रो त नया पोइ छ
    मेरो त कोई न कोई छ मायलु

  • @Shanti-nepali
    @Shanti-nepali ปีที่แล้ว +1

    Woooo Sarai ramro git video banaunu. Paro xito❤❤

  • @Mamatashahi-v8u
    @Mamatashahi-v8u ปีที่แล้ว

    Kati Cute ❤ song jati sunda pani dhet mardeina 😂😂❤

  • @MilanBohara-el9wo
    @MilanBohara-el9wo ปีที่แล้ว +1

    Sabda rw laya dherai ramro x

  • @laxmanbhattarai2865
    @laxmanbhattarai2865 ปีที่แล้ว +1

    😢Sari mitho best off luck 🎉❤❤❤

  • @pratikshanayak9546
    @pratikshanayak9546 ปีที่แล้ว +5

    आहा कति मीठो गित दिनको 10 चोटी सुने पनि मन अघाउदैन❤ त्यहि माथि खेम सेन्चुरी दाइको स्वर सुनी रहु लाग्छ ❤❤❤❤❤❤मन मुटु नै छोयो यो गितले धेरै नै❤❤❤🎉🎉❤❤❤

  • @kamalabhandari8802
    @kamalabhandari8802 ปีที่แล้ว +1

    Kti ramro git ho mn xoyo

  • @mksaud3157
    @mksaud3157 ปีที่แล้ว +7

    आहा! कति राम्रो मनै छुने song 😢❤
    Heart touching song😢

  • @SarmilaSunar-jr7gg
    @SarmilaSunar-jr7gg ปีที่แล้ว +1

    Aaj phere khem. Daju ko swar. Le. Itihaas. Rachayo 🎉🎉🎉🎉

  • @umeshkc-dd9qq
    @umeshkc-dd9qq ปีที่แล้ว +1

    आहा कति मीठो गित यसको भिडियो बन्नु पर्छ❤

  • @sitagaha943
    @sitagaha943 ปีที่แล้ว +3

    पुरानो भए पछि भाइरल गीत मन छुने ❤❤❤😊