ए भेडाहो बालेनले तोकेको हैन यो मापदण्ड,, किन यतिसारो अन्धभक्त, भेडा तथा मूर्ख भएर बालेनको नाम लिएर उफ्रेका!?? आफ्ना भ्रष्ट नेताहरुको विरोध गर्नु यदि कुरा बुझ्ने मानवको जीवन पाएको हो भने!?? सचेत जनताहरु होभने एमालेको संगठनको जस्तो आन्दोलन नगर्न आग्रह गरें!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
साथी हो । महानगर नजाऊ ,सर्वोच्च अदालत जाऊ । सोझा जनतालाई फसाउन पाइँदैन । तिमीहरू घर जग्गा बेचेर भाग्न खोजेको हो । बालेनले त रक्षा गरेको हो । अदालत जाऊ नत्र तिनकुनेको मुआब्जा जस्तै हुन्छ । चेतना भया ।
यो निर्णय एमाले लै पहिले गरेको नै हो बलेन के केही गरेकै छैन कार्यनयन गरेको मात्र जनतालाई सुचित गरेको हो आन्दोलन गर्नु नै छ भन्ने अदालत मा गर्दा हुन्छ नत्र जो यो नियम बनाएको यहाँ नीर जाउ
भेडा जनता तेतिकै भनेको होइन नेताहरुले। जनता येस्तै हो भने कहिले नेपाल बन्दैन । काम गर्ने लाई काम गर्ननै दिदैन । भेडा जनताहरु अफ्नो खुट्टामा आफै बन्चरो हान्दै छ।😢😢😢
जती कराये पनी बालेन को येऊटा बाल उखाड़न सकदेना मुजी झोले हरु अदालत को फ़ैसला लाई सम्मान ग़र झोले हरु , तिमि हरु को सुने अनुसार ता नेपाल कै सब जानता तेहा आयेरा बसे हुने भोनी हैना ? हावा मा नभुकनु तिमी हरु राम्रो काम गर्ने लाई सपोर्ट गर्न सिक जाँठा हरु जय नेपाल जय बालेंन sir 👏👏👏🙏🙏
जनताहरु किन मूर्ख भयकाेहाेला।नेताले बनायकाे कानुनलाई अदालतले फैसला गरेकाे हाे।यदि बिराेध गर्नुछ अाफ्नाे घर जग्गा जाेगाउनुछ भने कानुन बनाउनेहरुलाई देश निकाला गर अनि बल्ल देश र जनताहरुकाे भलाे हुन्छ साथिहरु।सिंहदरबार बाउवाटारमा धर्ना दिदा न्याय पाउछहाेला ठण्डा भयर साेच्नुसत साथिहरु।
जेसुकै गरे पनि यो चाइ राम्रो नियम हो बुझ्ने लाइ बर्खामा डुबानमा परेपछि भन्छ बालेन ले केहि गरेन डुब्ने बस्ने हो मुजि यस्ता स्थानीय रे थुक्क मेरो देश अनि भन्छ जो आए िन कानै चिरिएको हैन चिरेको हो सोच छौ हामि चाइना कति विकास भाको मेरो देशको विकास किन नभाको यहि हो मुख्य कारण !!!सतिले सरापेको देश हो नि त😢😢😢
जे भय पनि सुकुम्बासि हटाउँ , नचाहिने किसिम ले आरोप प्रत्यारोप बन्द गरम ।। खोला को मापदन्द कायम गर्ने दल / ब्यक्ति/सँस्था को पहिचान गरि जन कार्बाहि गरौं । सर्बचोअदालत को निर्णय सच्याउने जिम्मा सरकार लाई दिउँ।।
यो 20 मिटर चाही 2065 सालको मन्त्री परिषद्ले निर्णय गरेको होइन ।र पछि थप 20 मिटर कसले बढाएको हो ,यो स्पष्ट हुन परे। यो सर्बोच्च अदालत को न्यायाधीशले थप 20 मिटर बिचार गरेर फैसला गर्नपर्न थिए,2065साल मंसिर मा गरेको 20 मिटर मात्र निर्णय गर्ने नेपाली जनता लाई क्षतिपूर्ति नसक्ने।कस्तो अन्धकार भनाए नेपाली जनता लाई यो छिनोफानो छिटो गर्न पर्छ,अब नेपाली जनता लाई न्याय दिनुपर्छ ।
कुनै नेपालीलेको कारणले अर्को नेपाली लाई दु:ख न होओस भनी सूचित गराएको हो । अहिले बालेनले सुचीत नगराएको भए तपाई हरु ले नै किन जानकारी, नगराएको भनी आवाज उठाएर केहि हुदैन्थयो ।अ्हिले आवाज उठाउने सुचना पाउनु भएको छ आवाज बुलन्द गर्नु होस। आशा गरौ कोहि पनि उठी बास हुन न परोस । बालेन जी लाई धन्यबाद छ र जग्गा धनिहरुले पनि धन्यबाद दिनुहोस ।
२० मिटर बढी नदि किनारको अदालतको फैसला सच्याउनुपर्छ । महानगरले जनताको पीडा बुझ्नुपर्छ । तानाशाहीले बिद्रोह निम्त्याउछ जस्तै बंगलादेशमा सर्वोच्च अदालतका न्यायाधीशलाई घरबाट तानेर राजीनामा गर्न लगाइएको बिर्सनु हुदैन । कानुन भन्दा माथि जहिले पनि जनता नै हुन्छन् ।
बालेन सरले त केवल तपाईहरुलाई सुचित गर्नु भएको हो ।यो त अदालतको फैसला हो ।तपाईहरुले त मेयर ज्युलाई धन्यवाद दिनुपर्छ । किनकि समयमा नै तपाईं हरुलाई सूचना दिनुभयो । थुक्क पार्टीको झोलेहरु..............
जस्ले जे भनेपनि/जे गरे पनि नदि/खोलानाला/कुलो पैनीलाई मिच्नु,अतिक्रमण गर्नु पाईदैन।मिचेर/अतिक्रमण गरेर बनाईएको सँरचना हटाउनै पर्छ।भत्काउनै पर्छ।बालेन साहले जे गरेका ठिक गरेका छन।किन बालेन साह माथी यत्रो आक्रोश।आक्रोश पोख्नु होस नीति/नियम बनाउने माथि।
यो निर्णय एउटा सानो मेयर पदमा बसेकाे बालेनकाे हुदैहैन, कति नबुझेको तिमीहरु, बिराेध गर्नैछ भने तिमिहरुकाे नेताको गर अदालतले गरेको फैसलामा बालेनकाे हैन तिमीहरूको नेताहरुकाे हात छ, बालेनले त सिर्फ जनतालाई त्यो फैसलाकाे जानकारी मात्र गराएको हाे
हो ! बाटो विस्तार गर्ने होस् वा खोला किनार बस्ति हटाउने होस् चलेको मुआब्जा नदिइ कसैलाई उठाउन पाइँदैन । बाटो बढाउने , खोला किनार बढाउने अनेक अनेक भन्दै मन लागि निर्णय गरेर जनतालाई आतंकित गर्न पाइँदैन , दुख दिन पाइँदैन ।
ओली मुर्दाबाद भन झोले हरु। यो सबै सरकार ले गरेको निर्णय हो। महानगपालिकाभित्र को मापदण्ड नगरपालिका ले गर्ने होइन मूर्ख हो।सरकार ले नयाँ डिजाइन लिएर आउनुपर्छ।बाटो चौडा बनाउने कुरा मा सरकार ले जनता को जग्गा लुट्न पाइदैन।कुनै पनि कुरा छु मन्तर गरेर बन्दैन ।कुनै पनि Project बनाउन २ देखि ४ वर्ष लाग्छ ओली को बाँदर हरु।
यी जन्ताले पनि कुरा बुझेको रैनछ।बालेन सरले त जन्ताको बास उठाउने होइन र अदालतले गरेको निर्णय सर्खार्ले मुआब्जा नदि उठाउन मिल्दैन भनेर जन्ताकै पक्षमा बोल्नु भाकोछ त ।
Khola ko gahirahi 10 fit hunupareyo 3/4 fit ma ye Sahar variko ghar Ghar bata aayako dhal ko pani la nadiko Satha pargarcha patk patk mapdandha halirhni k 6 yogana janta lai dukh dirahne
बालेनले कब्जा गर्न खाेजेकाे हैन , अदालतले गरेकाे निर्णयलाई जनता माज सुचना दिएकाे मात्र हाे
ए भेडाहो बालेनले तोकेको हैन यो मापदण्ड,, किन यतिसारो अन्धभक्त, भेडा तथा मूर्ख भएर बालेनको नाम लिएर उफ्रेका!?? आफ्ना भ्रष्ट नेताहरुको विरोध गर्नु यदि कुरा बुझ्ने मानवको जीवन पाएको हो भने!?? सचेत जनताहरु होभने एमालेको संगठनको जस्तो आन्दोलन नगर्न आग्रह गरें!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
Paila Afu basne tyo thau ma ani kas kas lai Veda vannu parne ho vannu , na buje pyachha bolne haina
बालेनको बिरोध गरेर केही फाईदा छैन बरु केपि सरकार को बिरोध गर्नु।यो सब खेल केपि चोर ,दलाल को काम हो।जय बालेन❤❤❤❤❤
साथी हो । महानगर नजाऊ ,सर्वोच्च अदालत जाऊ । सोझा जनतालाई फसाउन पाइँदैन । जग्गा रोक्न अ
सर्वाेच्च जाउ,यसमा वालेन देाषि छैनन्।
साथी हो । महानगर नजाऊ ,सर्वोच्च अदालत जाऊ । सोझा जनतालाई फसाउन पाइँदैन । तिमीहरू घर जग्गा बेचेर भाग्न खोजेको हो । बालेनले त रक्षा गरेको हो । अदालत जाऊ नत्र तिनकुनेको मुआब्जा जस्तै हुन्छ । चेतना भया ।
Bhumisidhar mantralaya maa jaau...
बालेनले सुचना नदिएको भए तिमिहरुको निन्द्रा खुल्ने थियो र? अब सरकार र अदालतको निर्णय सच्याउनु लाउने कि बालेनको विरोध गर्ने? हैट!!!
यो निर्णय एमाले लै पहिले गरेको नै हो बलेन के केही गरेकै छैन कार्यनयन गरेको मात्र जनतालाई सुचित गरेको हो आन्दोलन गर्नु नै छ भन्ने अदालत मा गर्दा हुन्छ नत्र जो यो नियम बनाएको यहाँ नीर जाउ
निर्णय आउने सर्बोच्चबाट, बिरोध हुने महानगर पालिकाको । वाह क्या गजब छ काठमाण्डौका महान ओली मार्का जनता ।
सबै पाटिका झोलेहरुहुन बालेनको बिरोध गर्ने हरु
If your house gets demolished in name of whatever then you will see 🙈 from Ur cultish eyes what sort and what people
Yo bolne chai jhole hoina hole hola
कस्ता भेडा जनताहरू भए। यो अदालतको फासला हो। यो कुरा कुरा मेयर विद्यासुन्दर को पालाको कुरा हो।
हाहा यसको राजनिती।हुत्तिहाराहरु
बालेन ले हैन भेडा हो, अदालत ले हो😳
Bujera bolne garnus , wada dekhe, upa mayor lai kina vanena paila ,afno ekal boli
नेपाल् मा सबै स्वार्थी र चोरै चोर छ भन्थे मैले आजभन्दा 16/17 बर्ष पहिला अहिले देखियो सबै स्वार्थी र चोरै चोर रैछ साच्चै।
Tei bhaye Balen ni chor ho ta sir
Good sand up for Ur slef
भेडा जनता तेतिकै भनेको होइन नेताहरुले। जनता येस्तै हो भने कहिले नेपाल बन्दैन । काम गर्ने लाई काम गर्ननै दिदैन । भेडा जनताहरु अफ्नो खुट्टामा आफै बन्चरो हान्दै छ।😢😢😢
पार्टीको झोलेहरु हो इनिहरु कुनै पार्टी सँग सम्बन्ध छैन भन्छन अझै झोलेहरु 😑
सबै दलाल हरू हो यो आन्दोलनमा आयकोहरु
वालेन जिन्दाबाद✊️✊️✊️
Na buje comt na gare huncha
कस्तो अबुझ जनता बालनले नियम कानुन बनाउने हो । जय बालेन साह
कानुन नीति नियम बनाउने सरकारकाे िबराेध गर हिम्मत भय झेलेहरु
Afu lai pareko vaye tha huntheyo
जती कराये पनी बालेन को येऊटा बाल उखाड़न सकदेना मुजी झोले हरु अदालत को फ़ैसला लाई सम्मान ग़र झोले हरु , तिमि हरु को सुने अनुसार ता नेपाल कै सब जानता तेहा आयेरा बसे हुने भोनी हैना ? हावा मा नभुकनु तिमी हरु राम्रो काम गर्ने लाई सपोर्ट गर्न सिक जाँठा हरु जय नेपाल जय बालेंन sir 👏👏👏🙏🙏
If u r in that position ani tha huntheyo
अदालतको आदेश किन नगरपालिका मा चहीँ घेराउ यो 40 mtr एमाले को निर्णय हो एमाले र अदालतमा जाउ । भुमि फिर्ता गर्ने हो भने ईण्डिया बाट फिर्ता गर
यो निर्णय ता केपि ओलिकै सरकार हुदाको रहिछ ता बालेनको क्रेज देखेर डरायो एमाले
बालेन ले सुचना नदियको भय थाहा पाउदैनथियो गुपचुप राखेर जनता को सिद्याउन बाट बालेन ले बचाइदिय
युक्क मुजी खाते हो कुरो बुझ्नु छैन मुजी यो अदालत ले गरेको निर्णय हो बालेन ले गरेको हैन यस्तै भेडो जनता ले गर्दा देस विकास नभाको हो
जनताहरु किन मूर्ख भयकाेहाेला।नेताले बनायकाे कानुनलाई अदालतले फैसला गरेकाे हाे।यदि बिराेध गर्नुछ अाफ्नाे घर जग्गा जाेगाउनुछ भने कानुन बनाउनेहरुलाई देश निकाला गर अनि बल्ल देश र जनताहरुकाे भलाे हुन्छ साथिहरु।सिंहदरबार बाउवाटारमा धर्ना दिदा न्याय पाउछहाेला ठण्डा भयर साेच्नुसत साथिहरु।
मासुभातमा बिक्ने अझै रैछन
They r the ppl who live near the river , masu bhat ko lagi ako hainan
जेसुकै गरे पनि यो चाइ राम्रो नियम हो बुझ्ने लाइ बर्खामा डुबानमा परेपछि भन्छ बालेन ले केहि गरेन डुब्ने बस्ने हो मुजि यस्ता स्थानीय रे थुक्क मेरो देश अनि भन्छ जो आए िन कानै चिरिएको हैन चिरेको हो सोच छौ हामि चाइना कति विकास भाको मेरो देशको विकास किन नभाको यहि हो मुख्य कारण !!!सतिले सरापेको देश हो नि त😢😢😢
अरु मेरहरुकाे दिमाग हुनु पर्याे नि दलाल नेताहरुकाे पाल्तुहरु हाे
K P को चाल
काठमाडौँ को जनता भेडा भनेको इनहरु लाइ नै हो 😄😄😄
जे भय पनि सुकुम्बासि हटाउँ , नचाहिने किसिम ले आरोप प्रत्यारोप बन्द गरम ।। खोला को मापदन्द कायम गर्ने दल / ब्यक्ति/सँस्था को पहिचान गरि जन कार्बाहि गरौं । सर्बचोअदालत को निर्णय सच्याउने जिम्मा सरकार लाई दिउँ।।
खोला को ४०मिटर कोरियोडोर तत्काल नियम पुर्व खालिगर्नुपर्छ जय बालेन जय स्वतन्त्र
यो 20 मिटर चाही 2065 सालको मन्त्री परिषद्ले निर्णय गरेको होइन ।र पछि थप 20 मिटर कसले बढाएको हो ,यो स्पष्ट हुन परे। यो सर्बोच्च अदालत को न्यायाधीशले थप 20 मिटर बिचार गरेर फैसला गर्नपर्न थिए,2065साल मंसिर मा गरेको 20 मिटर मात्र निर्णय गर्ने नेपाली जनता लाई क्षतिपूर्ति नसक्ने।कस्तो अन्धकार भनाए नेपाली जनता लाई यो छिनोफानो छिटो गर्न पर्छ,अब नेपाली जनता लाई न्याय दिनुपर्छ ।
जनता ले बुझ्न् जरुरी सिधासाधा जनता ला भरम सिर्जना गर्ने काम गरेको छन जनता ले एक दिन पक्कै तिमी हरु सङ हिसाबकिताब लिने छन
देशमा यस्तै भेडाहरू भए र देश विकास हुन नसकेको हो ।
सायद बालेन इन्जिनियर भएर होला यो काम बालेन लाई भन्नु लगाको बुझौन जनता यो सब टाउकेको खेल हो।
एमाले चाेरहरूकाे दाेहाेराे चरित्त्र
थुक्का पार्टीका झोलेहरूहो,एकपटक बालेनको स्पष्टिकरण पढिहेर्।यो नियम कसले पारित गरेकोहो?तिमीहरूकै बालाई एकपटक सोधीहेर्।
कुनै नेपालीलेको कारणले अर्को नेपाली लाई दु:ख न होओस भनी सूचित गराएको हो । अहिले बालेनले सुचीत नगराएको भए तपाई हरु ले नै किन जानकारी, नगराएको भनी आवाज उठाएर केहि हुदैन्थयो ।अ्हिले आवाज उठाउने सुचना पाउनु भएको छ आवाज बुलन्द गर्नु होस। आशा गरौ कोहि पनि उठी बास हुन न परोस । बालेन जी लाई धन्यबाद छ र जग्गा धनिहरुले पनि धन्यबाद दिनुहोस ।
Ho janta bhedai रैछ माने ई सब ब्वासाे हरु hun देशका केपी ओली मुर्दाबाद
हिजो के पि ले उचालेका भेडाहरु आज आफ्नो ओउकात देखाउन थाले ।
ठुक्क भेडा झाेलेहाे? सर्बाेच्च अदालतकाे नियमलाइ बालेनकाे निर्णय भन्ने?
भेदाहरु यो अदालत्को फैसला हो बालेनको कुरा होइन ।
हेरियो टाउके पहिला बालेन बालेन भन्थ्यो अहिले कहाँ बाट बिटो भेट्यो अहिले अर्कै कुरो गर्दै छ
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
२० मिटर बढी नदि किनारको अदालतको फैसला सच्याउनुपर्छ । महानगरले जनताको पीडा बुझ्नुपर्छ । तानाशाहीले बिद्रोह निम्त्याउछ जस्तै बंगलादेशमा सर्वोच्च अदालतका न्यायाधीशलाई घरबाट तानेर राजीनामा गर्न लगाइएको बिर्सनु हुदैन । कानुन भन्दा माथि जहिले पनि जनता नै हुन्छन् ।
याे अदालतकाे निणय हाे बालेनले निणय गरेकाे हैन जनताले किननबुझेकाे हाै भेडा
यो सबै एमालेका झोलेहरु हुन
Tene haru pidit haru hun amale ko jhole hainan
उठौं! ,जागौं,!!लडौं!!!
Jay balen
यो कोइ पीडित होइनन पीडित को नाउ मा राजनिती गर्ने झोले हरु हुन
बालेन सरले त केवल तपाईहरुलाई सुचित गर्नु भएको हो ।यो त अदालतको फैसला हो ।तपाईहरुले त मेयर ज्युलाई धन्यवाद दिनुपर्छ । किनकि समयमा नै तपाईं हरुलाई सूचना दिनुभयो । थुक्क पार्टीको झोलेहरु..............
ठीक छ स्थानिय जनता लाई व्यवस्थित ठाउँ मिलाउनु पर्यो जसलाई बस्ने सुब्ध न भएको लाई
जस्ले जे भनेपनि/जे गरे पनि नदि/खोलानाला/कुलो पैनीलाई मिच्नु,अतिक्रमण गर्नु पाईदैन।मिचेर/अतिक्रमण गरेर बनाईएको सँरचना हटाउनै पर्छ।भत्काउनै पर्छ।बालेन साहले जे गरेका ठिक गरेका छन।किन बालेन साह माथी यत्रो आक्रोश।आक्रोश पोख्नु होस नीति/नियम बनाउने माथि।
केपी को बेला निर्णय वको हो अदालत बाट यो सब झोले हो
Balen sir jindhabad 🇳🇵🇳🇵🇳🇵
बालेनले सुचना दिएका हुन
Balen sir haamro vagwaan ho.🇳🇵
Pahila hamiley pani sochthyo tara janta kobkura na suney navetney yesta mayor kaam chahina
पार्टीको झोलेहरु एक चोक्टा मासुभात खाएर र्याली आएका छन ।
Yasta haru ajai cha hai
जिम्मेवार हो एमाले नेतृत्व, सबै यसैको पाला मा यसैको नेतृत्वले अकर्मण्यता को भूमिका निभाउदा को परिणाम।
यि ओलीको पुछ्छरेहरुलाई सिस्नु पानी लगाउँदै लखेट्नु पर्यो ।
Paila pidit ko najar le hernu ani kas kas lai sisno pani Hanna parcha hane huncha
सबै काठमान्डौ को जनताहरु भेडा रैछन यो काम बालेन ले हैन यो सर्बोच्चको आदेश हो बालेन ले त सरोच्च को आदेश जनतालाइ थाहा देको मात्रै हो
Yesta veda vako desh Mero Nepal koile pani bikas hudaina
Yo sapai janta murda baadh 😡😡😡 Balen sah jinda baadh 🙏🙏🙏🙏🫡🫡🫡 jay Balen ❤❤
यो निर्णय एउटा सानो मेयर पदमा बसेकाे बालेनकाे हुदैहैन, कति नबुझेको तिमीहरु, बिराेध गर्नैछ भने तिमिहरुकाे नेताको गर अदालतले गरेको फैसलामा बालेनकाे हैन तिमीहरूको नेताहरुकाे हात छ, बालेनले त सिर्फ जनतालाई त्यो फैसलाकाे जानकारी मात्र गराएको हाे
Balan jndabad
हो ! बाटो विस्तार गर्ने होस् वा खोला किनार बस्ति हटाउने होस् चलेको मुआब्जा नदिइ कसैलाई उठाउन पाइँदैन । बाटो बढाउने , खोला किनार बढाउने अनेक अनेक भन्दै मन लागि निर्णय गरेर जनतालाई आतंकित गर्न पाइँदैन , दुख दिन पाइँदैन ।
उहिले मरिन् सासु, अहिले आए आँसु 👌👌👌
Absolutely right sir I'm with you 🙏
Yeo sabai andolankari haru oli ko jhole haru hun
याे वालेन ले गरेकाे हैन कुराे वुझेर मात्र विराेध गर्न अनुराेध गर्दछु।
यिसबझोले हुनजतिबिरोधगरेपनीकैहुदैन।योबालेनगरेकोहैनअदालतलेगरेकोहो।बिरोधचोरनेताकोगर।
Good sumn jee
बालेन ले समयमै सूचित गरिदिएको हुँदा आज तपाईं हरु एकढिक्का हुनु पाउनु भएको छ। नत्र भित्र भित्रै अदालत देखाएर पार्टी हरूले बिस्तारै लुट्ने थिए।
ओली मुर्दाबाद भन झोले हरु। यो सबै सरकार ले गरेको निर्णय हो। महानगपालिकाभित्र को मापदण्ड नगरपालिका ले गर्ने होइन मूर्ख हो।सरकार ले नयाँ डिजाइन लिएर आउनुपर्छ।बाटो चौडा बनाउने कुरा मा सरकार ले जनता को जग्गा लुट्न पाइदैन।कुनै पनि कुरा छु मन्तर गरेर बन्दैन ।कुनै पनि Project बनाउन २ देखि ४ वर्ष लाग्छ ओली को बाँदर हरु।
जय बालेन
ज्यापुजाँठा हरुलाई राजाराणहरुले ठिकपारेको थियो
Balen sir namaskar good work
Jay Balen sarkar
KP Oli. Ko. Chal. Khel. Ho. Balen. Ko birodh. Nagarnu. Hola. Yi. Ni. Haru. KP. Ko. Jhole. Hun
होईन त्यो फैसला अदालत को होकि बालेन को
काठमाडौँ को जनता भेडा भनेको इनहरु लाइ नै हो यो फैसला मेयर बालेनको होइन काठमाडौं बासिहरु।कुरा बुझ्ने कोशिस गर्नोस प्लिज्।
बालेन लाई गाली गर्ने जति पागल हो
सरकार र अदालतमा दबाब दिने हो महानगर होइन ।
यी जन्ताले पनि कुरा बुझेको रैनछ।बालेन सरले त जन्ताको बास उठाउने होइन र अदालतले गरेको निर्णय सर्खार्ले मुआब्जा नदि उठाउन मिल्दैन भनेर जन्ताकै पक्षमा बोल्नु भाकोछ त ।
एमाले लाई भन
चोरहरू यी सबै चोरहरू हुन्। यिनीहरुले पैसा बिना सरकारको जग्गा हडपेर बसेका पार्टीका झोलेहरु सबैलाई काठमाडौँबाट लखेट्नुपर्छ खाली हात नाङ्गो खुट्टा
यो फैसला मेयर बालेनको होइन हओ काठमाडौं बासिहरु।कुरा बुझ्ने कोशिस गर्नोस प्लिज्।
balen vanda pani KP sarkar lai dabab dida ramro hola ...yo kam kp ko pala ma adalat ma darta vayako rahe xa .
20 मिटर 👌👍️🙏
Good vhaneko Dai
बालेन ले सुचना नदिएको भए तिमहर्रुले जुलस गने पाउछर अदालतमा घेराउ हरु जय जुलुस
अदालत लाई भन्नु बालेन लाई भन्नेहोईन मेहेर लाई भनेरहुन्छ मुजिहरु
महेन्द्र राजमार्ग अन्तर्गत मेची देखि महाकाली सम्म को कति कति जनता हरुको घर जग्गा बाटामा गयो होला नि।
Janata jaagau uthau ❤
Balen sarkar zindabad
बालेनको अगेन्समा जाने केपीका दलाल हरुलाई सिस्नु पानी अभियान चलाउ।
शिह दरबार , बालुवाटार र संसदभवन घेर्न जानुपर्छ।
Khola ko gahirahi 10 fit hunupareyo 3/4 fit ma ye Sahar variko ghar Ghar bata aayako dhal ko pani la nadiko Satha pargarcha patk patk mapdandha halirhni k 6 yogana janta lai dukh dirahne