धन्यवाद सर हजुरको मेहनत हजुरको कोच खबर ऐतिहासिक ठाउँको! सधैँ तपाईंको प्रगतिको कामना! कति मिठो ऐतिहासिक सत्ययुगको इतिहास! तीन चुला ब्रह्मा विष्णु महेश्वर!
तावाभञ्ज्याङ मेरो गाउँघर लै लै कति राम्रो छ अहिले अलिक फुस्रो छ तर असर साउन मा अतिनै हरियाली हुन्छ यो ठाउँ एकदमै खुशी लाग्यो गाउँघर नै पुगेजस्तो लाग्यो 🎉🎉🎉
म सानै छँदा घरमा चि न्ता राखेकाे बेला बीजुवाले गाेल्वै राजा गाेल्वै रानी भन्दै बकेकाे सुन्दा याे गाेल्वा राजा गाेल्वा रानी भनेकाे के हाेला भन्थे। तर अाज सबैकुरा स्पष्ट नभएपनि तपाँईहरुकाे भीडियाे हेरेर जन नायक रामप्रसाद राईकाे घर देखिनु लगायत गाेल्वा राजाऽ गाेल्वा रानीकाे बारेमा केहि त थाहा भयाे । तपाँईहरुकाे जाेस जाँगर र मिहिनेतकाे लागि सम्पुर्ण टीमलाई धन्याबाद।
कोलेदुम्सी हो कि पारुहांग भन्ने यी दुइ मध्ये कुन किताव मा मैले पढे अनुसार जव राज गाद्दी मा राम प्रसाद राइ २४ घण्टा बसे पछी घेरा हाली पक्राउ गरेर सिंह दरवार भित्र हुलेको तर त्यहा देखि बाहिर कहिल्ल्यै नल्याएको लेख पढेको थिएँ , यो दुइटा पुरानु किताव एकै समयमा पढेको हुदा कुन्चाहिमा हो म कन्फ्युज भएँ
daiko video herera manai udyo ? ma sana xada pandhare kapase tirara hideko baki thauta videoma herdai xu ? afna gau thau herna paiyo dhanyebad xa hai dai ?
अझ बिस्तृत खोज गरी जननायक रामप्रसाद राई स्मारक पार्क र जननायक 37:0537:05 रामप्रसाद राई प्रा बि को समेत दृश्य र स्मारक पार्कको जग्गा र वडा नं ७ कार्यलय बनेको जग्गादाता वहाको छोराबुहारीको पनि सोधखोज गरि दिनु हुन को साथै बधाई धन्यबाद
राम प्रसाद राइ को बारेमा सुनेको थिए २४ घण्टा राजगद्दीमा बसेको अरे भनेर तर आफ्नै साथिहरु आफ्नै जातिहरु पदिय लोभमा परि राम प्रसाद राइ लाइ षडयन्त्र गरि दुश्मन लाइ बुझाएको भन्ने सुनेको 😢😢😢😢😢😢😢😢😢आफ्नै जाति आफ्नै पाटी हरु भनेर बिस्वास गर्नु पनि बेकार छ
Manoj sir hajur le golme vir ko dherai gungaan garnu vo ab sangkham vir ko ni video banaunu paro ! Hatuwagadi gaa.paa ma pard6.hajurle akchoti saotakoshi both chader hatuwagadi ghoretar ta pugnu voko video ta dekhe tra bises thaaau haru chutaunu vako thiyo.
यो वडा कार्यलय बसेको जग्गा जननायक रामप्रसाद राई छोरा नेत्रप्रसाद राई र बुहारी शीवकुमारी राई प्रदान गरेको मा तत्काल बासीखोरा गा पा र हाल रामप्रसाद राई गा पा वार्ड नं ७ वडा कार्यलय भएको छ
हाम्रोगाउ ठाउ भोजपुर खोटाङ सिमाना सारै मनमोहक छ
हाम्रो सुन्दर गाउँठाउँको छोटो मिठो बिष्लेषणको लागि धेरै धेरै धन्यवाद🙏🙏🥰🥰
एकदम राम्रो प्राकृतिक दृश्यहरू कैद गर्दै जननायक रामप्रसाद राईको बारेमा खोजबिन गर्नु भएकोमा Mmc entertainment लाई धन्यबाद
धन्यवाद सर हजुरको मेहनत हजुरको कोच खबर ऐतिहासिक ठाउँको! सधैँ तपाईंको प्रगतिको कामना! कति मिठो ऐतिहासिक सत्ययुगको इतिहास! तीन चुला ब्रह्मा विष्णु महेश्वर!
Wow Nice Place.Iam From Darjeeling
Good video ekdum ramailo lagiyo thanks for kind imform.....❤❤❤❤
Wonderful place .🎉🎉🎉
very nice
सुन्दर गाऊ
रमरणिय ठाऊ
सारै मनमोहक
पवित्र ठाऊ❤🎉👍
🎉🎉🎉🎉🎉🎉🎉धेरैराम्रो लाग्यो जयहोस
really made me nostalgic
Cmm bhai jai kirat jai Nepal sarai ramro ramro dekhaunu hun6 parmeswar tapai lai asis diun.
धन्यवाद भाई
कत्ति राम्रो सुन्दर मनमोहक,रमणीय ठाउँ, हेरू,हेरू,लागि रहने।जय,होस।नेपाल आमाको,काख,।कमेन्ट, कबिराम सुनाखरी,मगर।
यो बाटो मपनि हिडेको छु सारै मनमोहक ठाउँ हरु छ
daiko video herda aananda aauxa❤❤
Dami🎉❤🎉❤ sir naman hajur ko mehenat lai ra vidio lai. Tapai sarai prakriti premi.
Very good video lago ma lae dai haruko ok
ऐतिहासिक,सुन्दर यात्रा।शुभकामना ।
अति सुन्दर ❤❤
❤❤🙏🙏Namaskar entertainment mmc
Hjr ajuko vedeo harera akdamai ramro lageo hjr uiley uileyko ghar saman harnupayoung khushi lageo hjr❤❤❤🙏🙏🙏
Sundar video ❤❤❤
Aaha kat ramailo gau❤❤❤
thank u for nice video
Wow dami
Good job bro thanks 4 video.
Eitihasik drisya & kahani & naya naulo rod ko vikash ko avalokan garnu vayako dhanya vad sri🎉🎉😮😊
तावाभञ्ज्याङ मेरो गाउँघर लै लै कति राम्रो छ अहिले अलिक फुस्रो छ तर असर साउन मा अतिनै हरियाली हुन्छ यो ठाउँ एकदमै खुशी लाग्यो गाउँघर नै पुगेजस्तो लाग्यो 🎉🎉🎉
Hamro tawavanjyang ❤❤ ramro tawavanjyang ❤❤
Sarei.ramailo.guras.ko.ful.gau.ghar😮😮.atti..nei.sundar.❤❤Namste.dukha.garera.vidiyo.banaunu.huncha.tapai.haru.lai.Salam.cha😮😮😮😮
अति राम्रो दृश्य ❤❤❤
Dherai khusi vaye hajur ko videosadhai herxu herda herdai mero janma vhumi aaunu vo dherai khusi xu😊😊😊😊
❤❤Dubai herdai xu sir❤❤
Wow kati sundar thau rattamme gurans fuleko kati sundar chha hamro deah garva lagcha nepali hunuma
Mero Bubale bhannu hunthyo ramprasad raiko barema aj pratychhy Media bat dekhnu paiyo Dhnywad !
❤❤❤❤
❤❤❤❤❤😮😮😮😮
म सानै छँदा घरमा चि न्ता राखेकाे बेला बीजुवाले गाेल्वै राजा गाेल्वै रानी भन्दै बकेकाे सुन्दा याे गाेल्वा राजा गाेल्वा रानी भनेकाे के हाेला भन्थे। तर अाज सबैकुरा स्पष्ट नभएपनि तपाँईहरुकाे भीडियाे हेरेर जन नायक रामप्रसाद राईकाे घर देखिनु लगायत गाेल्वा राजाऽ गाेल्वा रानीकाे बारेमा केहि त थाहा भयाे । तपाँईहरुकाे जाेस जाँगर र मिहिनेतकाे लागि सम्पुर्ण टीमलाई धन्याबाद।
Nice
❤❤❤❤❤🎉🎉🎉🎉🎉
🎉🎉🎉❤❤❤❤❤
Wow
अतेन्तै लुकेको प्रकृतिक दृश्य हरु ❤❤❤
आउनु होस एक अर्कालाई सपोर्ट गरौ
Jaya nepal jaya kirat
🇳🇵🇳🇵👍️👍️👏👏
ajambari rahi rahun jana nayak ram parsad rai❤❤❤❤😢😢
कोलेदुम्सी हो कि पारुहांग भन्ने यी दुइ मध्ये कुन किताव मा मैले पढे अनुसार जव राज गाद्दी मा राम प्रसाद राइ २४ घण्टा बसे पछी घेरा हाली पक्राउ गरेर सिंह दरवार भित्र हुलेको तर त्यहा देखि बाहिर कहिल्ल्यै नल्याएको लेख पढेको थिएँ , यो दुइटा पुरानु किताव एकै समयमा पढेको हुदा कुन्चाहिमा हो म कन्फ्युज भएँ
daiko video herera manai udyo ? ma sana xada pandhare kapase tirara hideko baki thauta videoma herdai xu ? afna gau thau herna paiyo dhanyebad xa hai dai ?
अझ बिस्तृत खोज गरी जननायक रामप्रसाद राई स्मारक पार्क र जननायक 37:05 37:05 रामप्रसाद राई प्रा बि को समेत दृश्य र स्मारक पार्कको जग्गा र वडा नं ७ कार्यलय बनेको जग्गादाता वहाको छोराबुहारीको पनि सोधखोज गरि दिनु हुन को साथै बधाई धन्यबाद
Paan dhaare go gane laun maya bhanthyo maile bho bhane hui hui!!
राम प्रसाद राइ को बारेमा सुनेको थिए २४ घण्टा राजगद्दीमा बसेको अरे भनेर तर आफ्नै साथिहरु आफ्नै जातिहरु पदिय लोभमा परि राम प्रसाद राइ लाइ षडयन्त्र गरि दुश्मन लाइ बुझाएको भन्ने सुनेको 😢😢😢😢😢😢😢😢😢आफ्नै जाति आफ्नै पाटी हरु भनेर बिस्वास गर्नु पनि बेकार छ
Haina hu sr long Travelma bike ma peterol ko samasa hudhi na sr hill area ma
कपासे भन्ज्याङ मेरो जन्म गाउँ हो ।
Yeatee ramro gau dhoti ra nepal ko baahun lea kharab banayo Bhai temi pani bahun naihola
राम प्रसाद राई ल्याफ्टिनेन हुन भन्ने कुरा पनि सुनेको हो , कसरी राणा शासन बिरुध्दमा लाग्न सके ? राणा पक्ष मै हुनुपर्ने होइन र ?
Valedunga t tholo xa ni alik para . Pailako budapala le rati 3baji bastheyo re vantheyo t ma ni theyi ko ho tasto vantheyo t .
Teslai samrakchhan garera rakhnu paryo
Manoj sir hajur le golme vir ko dherai gungaan garnu vo ab sangkham vir ko ni video banaunu paro ! Hatuwagadi gaa.paa ma pard6.hajurle akchoti saotakoshi both chader hatuwagadi ghoretar ta pugnu voko video ta dekhe tra bises thaaau haru chutaunu vako thiyo.
24 ghanta Raj gaddhi ma basnu bhaye ko re bhanne kura chai sattye ho
यो वडा कार्यलय बसेको जग्गा जननायक रामप्रसाद राई छोरा नेत्रप्रसाद राई र बुहारी शीवकुमारी राई प्रदान गरेको मा तत्काल बासीखोरा गा पा र हाल रामप्रसाद राई गा पा वार्ड नं ७ वडा कार्यलय भएको छ
अति सुन्दर ❤❤
❤❤❤❤❤
❤❤❤❤❤