मेची पारिको नेपाल, झापाको अनौठो ठाउँ || नदी पारीको गाउँहरू। Mechipari Bhadrapur Jhapa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ค. 2024
  • #purviblues #jhapa
    Please watch our other videos
    Biratnagar Vlog
    • Biratnagar Vlog || बिर...
    Morang Kerabari Part 1
    • धरधरेको उल्टो पानी || ...
    Morang Kerabari Jefale
    • मोरङको जेफाले गाउँ || ...
    Morang Jefale part 2
    • मोरङको पहाडमा उल्टो झर...
    Morang Letang to 6 no Budhabare
    • दुइवटा जिल्लामा 36 वटा...

ความคิดเห็น • 350

  • @devendrashretha5893
    @devendrashretha5893 2 หลายเดือนก่อน +55

    यस्ता सिमानामा बसेर देश जेागाइ रहेकेा जनताकेा अबश्था बुझेर सकारले उचित ब्यबश्था गर्न जरुरी छ।

    • @babugautam9664
      @babugautam9664 2 หลายเดือนก่อน +1

      Œ8l😊9

    • @sitanepal7318
      @sitanepal7318 2 หลายเดือนก่อน +4

      Nape jatha sarkarle

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 2 หลายเดือนก่อน +21

    मेचि पारिकाे क्षेत्रलाई सुविधाकाे लगि नगरपालिकाले पुलबनाउन तत्काल याेजना अगि सार्न पहल गरिहालनु पर्याे ।जय नेपाल ।

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 2 หลายเดือนก่อน +8

    तँपाईहरु यु ट्युबर भन्दा खोज पत्रकार लाग्छ धन्यबाद!

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 หลายเดือนก่อน +2

    धेरैमा धेरै राम्रो सुन्दर
    आफ्नो देशको सरकार भएको अनुभव हुन नसकेको दुखदायी पीडा
    लुकेको नेपाल प्रकासमा ल्याउनु भयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 หลายเดือนก่อน +13

    साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल 🇳🇵❤️

  • @rajkumarrajbanshi1828
    @rajkumarrajbanshi1828 2 หลายเดือนก่อน +6

    पूर्वको विषयवस्तु को अवस्था र तीनको समाधान बारे बनाउनु भएको भिडियो सार्है सान्दर्भिक लाग्यो सर। आशा छ नेपाल सरकार र स्थानीय सरकार को पहल मा ती स्थानको समस्या समाधान हुनेछ र ती स्थानका बासिन्दाहरुले समस्याहरु बाट राहत पाउने छन् । 🙏🇳🇵

  • @raiman9921
    @raiman9921 2 หลายเดือนก่อน +10

    यस्तो ठाँउको पहिचान गरि नेपालले नेपाली जनताको हितमा स्वस्थ्य शिक्षा विकास मा कुनै कसुर बाकी राख्नु हुन्न।❤❤❤

  • @sm-hs8ey
    @sm-hs8ey 2 หลายเดือนก่อน +8

    कतै सुदुर पश्चिम को समस्या सङ्ग तुलना गर्न बाध्य बनायो मेचि पारि ले ,स्थानियको समस्यालाइ उचित सम्मान गर्दै समाधान को बाटो समाइयोस

  • @chandrapandey1875
    @chandrapandey1875 2 หลายเดือนก่อน +5

    धेरै राम्रो कर्म गर्नुभएको छ धेरै धेरै धन्यवाद भाई हरुको टिमलाई ❤️❤️🙏 म भैरहवा रुपन्देही पश्चिम नेपाल

  • @JENNYELECTRICALENGINEERI-gz3yz
    @JENNYELECTRICALENGINEERI-gz3yz 2 หลายเดือนก่อน +8

    बिचरा मेरो नेपाल भित्रको म एउँटा नालायक नागरिक,जसले राणा शासन पश्चात निरन्तर दलहरूलाई मतदान गर्दा-गर्दै आज यो गतीमा पुर्याए i😢😢😢😢😢😢😢😢😢😢😢म हल्यान्ड बाट हेर्दैछु ❤❤❤❤❤❤❤

  • @pb9916-c8s
    @pb9916-c8s 2 หลายเดือนก่อน +9

    झापा को आफ्नै ठाउको नपुगेको ठाउहरुको दृष्य देख्नपाईयो सचिन सर लाई धेरै धन्यबाद ।

  • @user-hg7qd9oy5z
    @user-hg7qd9oy5z 2 หลายเดือนก่อน +7

    सबैभन्दा पहिले पक्की पुल र सडक नेपाल सरकारले बनाउन जरुरी छ

  • @dineshdayar7
    @dineshdayar7 2 หลายเดือนก่อน +9

    यस्तै छ नेपालको सिमानामा नेपालीको व्यथा 😢😢😢

  • @keshabmishra9729
    @keshabmishra9729 2 หลายเดือนก่อน +3

    जय नेपाल..💔💔🙏🙏

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 หลายเดือนก่อน +8

    कति रमाइलो ठाउँ रहेछ। घुम्न जाउँ जाउँ लाग्यो ।❤❤❤समस्या समाधान गर्दे सरकार त्यस् ठाउँको

    • @nepdarkgamer851
      @nepdarkgamer851 2 หลายเดือนก่อน

      Awnu hola pawna lai swagat cha hai

  • @yamprasad2643
    @yamprasad2643 2 หลายเดือนก่อน +2

    झापामा बसेर नपुगेको ठाउँ।
    धन्यवाद सचिन सर।

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o 2 หลายเดือนก่อน +13

    आयो आयो सचिन सरको पुर्बी बुलुज आयो
    पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु अब हेर्न सुरु गरे यो भिडियो

  • @gcchandra4448
    @gcchandra4448 2 หลายเดือนก่อน +3

    नेपाल सरकार जति सकदो छिटो आफनो सिमाना को रक्षा गर सिमाना जोगाऊ

  • @ganeshneupane3556
    @ganeshneupane3556 2 หลายเดือนก่อน +8

    घर गुल्मी हाल साउदी अरबियाबाट नियमित हेर्ने दर्शकमध्ये म पनि पर्छु।

  • @kirankarki797
    @kirankarki797 2 หลายเดือนก่อน +6

    Watching from Biratnagar
    Regular viewer

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 2 หลายเดือนก่อน +2

    Dherai maya cha nepal ko bhumi jogayera basirakhnu bhayeko daju bhai didi bhai haru lai

  • @sarmanrai7033
    @sarmanrai7033 2 หลายเดือนก่อน +3

    नेपाल को धेरै जसो ठाउँ घर मा बसी बसी हेर्न पाउँदा सारै खुशी लागेको छ सचिन न्यौपाने सर लाई धेरै धेरै धन्यवाद

  • @gurung9845
    @gurung9845 2 หลายเดือนก่อน +4

    इंडिया को चरम हेपाई र सरकार को कमजोरी धेरै देखियो सुन फल्ने ठाउँ को अवस्था दयनिय देखियो झापा जस्तो जिल्ला मा यस्तो समस्या होला भनेर मैले आकलन पनि गरेको थिएन ❤❤

  • @ramgurung1057
    @ramgurung1057 2 หลายเดือนก่อน +2

    Video dherai ramro xa hjr ra sandesh muluk xa hjr.......👍️👍️👍️

  • @tirthakarki6048
    @tirthakarki6048 2 หลายเดือนก่อน +4

    यसै गाउँवाट मेयर को उमेद्वार हुनु जरुरी छ |

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m 2 หลายเดือนก่อน +3

    सचिन जि काेकार्यक्रम म धेरैहेर्नेगर्छु अावचै मेचिपारिकाेगाउ नेपालिबस्तिहेरियेा धन्नबाद दमकबाट

  • @diliprokaya4297
    @diliprokaya4297 2 หลายเดือนก่อน +2

    Beautiful place

  • @mukundathapa6035
    @mukundathapa6035 2 หลายเดือนก่อน +3

    धन्न भारतबाट बचेकाे रहेछ सचिन भाइ याे भुमि । ❤❤

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 หลายเดือนก่อน +4

    भारतले नेपाली भुमिमा धेरै थिचो मिचो गरिराको छ पुर्ब मेची देखि पछिम माहाकाली सम्म कतै छोडेको छैन येसमा नेपाल सरकारको ध्यानाकर्षण जाओस् ।

  • @indrapoudel6203
    @indrapoudel6203 2 หลายเดือนก่อน +9

    नमस्कार ,म पनि सँगै छु है सर झापा चोक देखि डोर गाउँ भानबारी सम्म ,हिक्मत कार्कीलाई भेटेर त्यो ठाउँमा पक्की पुल बनाइ देउ भनेर तपाईंले नै भन्नु न म पनि मेसेनजरमा लेख्छु तिनी पनि झापाली नै हुन मुख्य मन्त्री भा छन् आज

  • @bikashlama2779
    @bikashlama2779 2 หลายเดือนก่อน +3

    ❤ Shilghadi bharat bata ❤

  • @sushilashrestha9849
    @sushilashrestha9849 2 หลายเดือนก่อน +3

    हरेक भिडयाेे हेर्ने गर्छु सारै खुसि लाग्छ सचिन भाई

  • @eternalhappiest5614
    @eternalhappiest5614 2 หลายเดือนก่อน +2

    Tapaiko video kati ramro lagxa🎉

  • @bimalshrestha2012
    @bimalshrestha2012 2 หลายเดือนก่อน +2

    जानकारीको लागि धेरै धेरै धन्यवाद।

  • @narikshatokpas3220
    @narikshatokpas3220 2 หลายเดือนก่อน +2

    Purvi blues herdai mahatwapurna janakari Lina pauda dherai aananda aauchha.

  • @RabindraKhanal
    @RabindraKhanal 2 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्छ हजुरको भिडियो ❤❤❤❤

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 2 หลายเดือนก่อน +2

    दामि 👌🤟

  • @saru__rana
    @saru__rana 2 หลายเดือนก่อน +3

    धन्यवाद सचिन सर एस्ता एस्ता भिडियो प्रसारण गरेकोमा❤❤

  • @dhimalsachin3960
    @dhimalsachin3960 2 หลายเดือนก่อน +2

    जय नेपाल..!

  • @bhusanmukhiya9821
    @bhusanmukhiya9821 2 หลายเดือนก่อน +2

    सरकार के खाएर बसेका छन ?सिमा समस्यालाई ध्यान दिन जरुरी छ है! धन्यवाद ❤❤🎉🎉पूर्बी भलग...

  • @user-mc7hk9tp2d
    @user-mc7hk9tp2d 2 หลายเดือนก่อน +2

    भूगोल धेरै सुन्दर छ जय होस्

  • @remorajbanshi5825
    @remorajbanshi5825 2 หลายเดือนก่อน +2

    Purbeli lai paschim tira ko thau man parne raa ramailo lagne
    ani
    paschemeli lai purba tira ko thau herna ghumna jana herna ramailo lagne❤❤❤❤❤❤

  • @devendrachapagain7788
    @devendrachapagain7788 2 หลายเดือนก่อน +3

    यो भिडियो हेरेर आज २०८१-०२-०५ मा पनि त्यो ठाउँमा पुगेर हेरें ।❤❤

  • @bimalagurung1880
    @bimalagurung1880 2 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यबाद सचिन भाई 🙏🙏🙏

  • @user-jq8ft3mk2e
    @user-jq8ft3mk2e 2 หลายเดือนก่อน +2

    Thanks for your news❤❤❤❤🎉🙏

  • @ramansinghrai6587
    @ramansinghrai6587 2 หลายเดือนก่อน +2

    Saraiii raamro....vlog ❤🙏

  • @user-ws8mu9xv9o
    @user-ws8mu9xv9o 2 หลายเดือนก่อน +2

    Gantantra jindabad good

  • @harimayagurung6213
    @harimayagurung6213 2 หลายเดือนก่อน +2

    Nameste 🙏Purvi blues' team ani dherai dhanebad, ramro lagyo hamro Mechi wari pari sabai dekhna paiyo video marfat vai pani tara hamro Nepali bhumi haru India le michda ra Nepal ko bhumi pani India le afnu vanera jabarjasti dabbi gari rahada,Nepal Sarkar le k pahal gardaina,so eakdam dukha lagxa.

  • @alinarai2053
    @alinarai2053 2 หลายเดือนก่อน +8

    अति मनमोहक ठाँउ 💟💟
    सुन्दर video sachin sir👌👌👌

  • @user-ir3di9xt7z
    @user-ir3di9xt7z 2 หลายเดือนก่อน +2

    Dherai ramro sir

  • @rufinarana-bp5hf
    @rufinarana-bp5hf 2 หลายเดือนก่อน +2

    Very nice and informative video, thank you so much👌❤️🙏

  • @ramprakashrai2844
    @ramprakashrai2844 2 หลายเดือนก่อน +2

    Thank you Purvi Blue from Namchi Sikkim.

  • @udhapjoshi4877
    @udhapjoshi4877 2 หลายเดือนก่อน +3

    I watch your video always
    From baitadi

  • @bidurthapa5404
    @bidurthapa5404 2 หลายเดือนก่อน +14

    यस्तै गाउँहरु विभिन्न जिल्लाहरुमाछन नवलपरासीको सुस्ता,कन्चनपुरको दोधारा,चाँदनी ।

  • @krishnamishra8344
    @krishnamishra8344 2 หลายเดือนก่อน +1

    Purbi blue i love jhapa

  • @gjungkhanal4075
    @gjungkhanal4075 2 หลายเดือนก่อน +2

    हजुर हरु सबैमा नमस्कार अनि यती सुन्दर ठाउँ देखाउनु भयको मा धन्यवाद
    हाम्रो नेपाल को सिमाना मा अरु देश को ले गरेको दमन सुन्दै आयको छाै तर हाम्रो राज्य भने मौन बसिरहेको छ यो बिसय मा ध्यानाकर्षण होस जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shankardhungana9951
    @shankardhungana9951 2 หลายเดือนก่อน +2

    Maile harek video Jamaica desh bata herxu Sachin sir, hajur harule ek dum unique video banaunu hunxa dhanyabad,

  • @gobindakarki3198
    @gobindakarki3198 2 หลายเดือนก่อน +3

    सञ्चिन न्यौपाने सर लाई धन्न्यबाद,यो भिडियो भौतिक योजना मन्त्री र त्यस क्षेत्रकाे संसद लाई सिदै पठाई दिनु होला त्यसो गर्न पाए त्यहाँ का बासिन्दा हरू प्रति नियाय हुन्थियो की

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 หลายเดือนก่อน +2

    धेरैलाई थाहा हुन नसकेकाे असजिलाे यथार्थ स्थितिकाे जानकारीमुलक यात्रा शुभकामना ।

  • @rojinakarki381
    @rojinakarki381 2 หลายเดือนก่อน +1

    Purvi Blues 1 of my fav TH-cam channel ❤❤

  • @RamKumar-km1zx
    @RamKumar-km1zx 2 หลายเดือนก่อน

    योमेचीपारी गाउंको जन्मा हरूलाई सदर नमस्कार उहाहरूले आफनो जिवनसंसंगै देशकोपनी सुरक्षा गरीरहनु भाकोछ र मेरो बनाई केछबने हाम्रो नेपाल सरकारले‌ उनको दुखरकस्त हेरीदीऐ करती राम़रो हुने थियो किना भने उनले जतीको दुखर अस्त कुनै नेपाली जन्ता लाईछैनाहोला बन्ना चहान्छु तपाईलाई देरै देरै धन्यवाद छ

  • @user-zh3id8xq8g
    @user-zh3id8xq8g 2 หลายเดือนก่อน +2

    Love From India 🇮🇳

  • @cr7lover924
    @cr7lover924 2 หลายเดือนก่อน +31

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

    • @user-de9jv1rr4l
      @user-de9jv1rr4l 2 หลายเดือนก่อน +1

      Marangkohu mechipari Nepalko bhumixabhanne that's thiyana patrakar jiulai dhantyabafh

    • @safitashah5202
      @safitashah5202 2 หลายเดือนก่อน

      कति राम्रो हाम्रो नेपाली मेचिपारी गाउँ,यो गाउको पुर्ण बिकाशको लागि भद्रपुर मेयरसाबले ध्यान दिनुहुनेछ

    • @subhashbhattarai9019
      @subhashbhattarai9019 2 หลายเดือนก่อน

      पक्किपुल बाटो र खानेपानी कोज्यादै असुविधा महसुस गरियो अत समस्याको सोधनिमात्र नगरि छिट्टो भन्दा छिटो सरकारले पुरा गरि समस्याको हलहोस।
      जय, जय राधे।
      मोरङ।

    • @user-ne2bb2yv6f
      @user-ne2bb2yv6f 2 หลายเดือนก่อน

      ​@@user-de9jv1rr4l¹ľ

  • @ramchandraghimire5373
    @ramchandraghimire5373 2 หลายเดือนก่อน +2

    बधाई छ सचिन सर।

  • @miolimbu979
    @miolimbu979 2 หลายเดือนก่อน +1

    अति सुन्दर लाग्यो ।।

  • @ranjema703
    @ranjema703 2 หลายเดือนก่อน

    हामी धेरै नेपालीलाई थाहा नभएको जमिन देख्न पाइयो खुसी लग्यो जय नेपाली जय नेपाल

  • @surendramahato1979
    @surendramahato1979 2 หลายเดือนก่อน +8

    स्थानिय सरकारले ध्यान दिन जरूरी छ।जानकारी मूलक छ भिडियो।

  • @DhurbaTiwari-ld4rr
    @DhurbaTiwari-ld4rr 2 หลายเดือนก่อน +1

    Thanks sir very nice video😊😊😊

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 หลายเดือนก่อน +2

    Nepal story is very good

  • @PURBIYATRA
    @PURBIYATRA 2 หลายเดือนก่อน +1

    जाने रहर ठूलो छ यहाँ 🇳🇵

  • @gurungsanju1645
    @gurungsanju1645 2 หลายเดือนก่อน +4

    देशकै शक्तिशाली नेता झापाकै छन् यार ! उहॉकै नाममा १टा मोटरेबल पुल बनाउन पहल गरौं न ! सुगम जिल्लाका दुग॔म ठाँउको बेथा हेदा॔ मनै भारि भो! उहॉहरू नभएको भएत देसको सिमा त मेचि नदि पो हुने रहेछ

  • @Suyong568
    @Suyong568 2 หลายเดือนก่อน +2

    म तेह्रथुम बाट हेर्दै छु

  • @yamkhatri1558
    @yamkhatri1558 2 หลายเดือนก่อน +2

    छायाङकन कर्तालाइ धन्यवाद

  • @bunusubba2343
    @bunusubba2343 2 หลายเดือนก่อน +2

    म बारा जिल्ला बाट। नियमित सोर्ता। बिहिबार को पर्खाइ मा 🙏

  • @basnetnarayan4356
    @basnetnarayan4356 2 หลายเดือนก่อน +4

    नमस्कार सचिन सर म मलेसिया बाट

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 หลายเดือนก่อน +2

    पश्चिमकाे दाेधारा चाँदनीकाे अवस्था जस्तै रहेछ ।

  • @sabinsabin8464
    @sabinsabin8464 2 หลายเดือนก่อน +2

    साउदी अरब देखि हेरि रहेको छु।

  • @user-dr3bo7sx3m
    @user-dr3bo7sx3m 2 หลายเดือนก่อน +2

    राम्रो लग्यो

  • @sumantamu5610
    @sumantamu5610 2 หลายเดือนก่อน +2

    जानकारिकोलागी धन्यवाद । तर यो जङ्गे पिलर हैन। यसैगरि भारतले यो भुमिपनी नखोस्लान भन्न सकिन्न।

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k 2 หลายเดือนก่อน +3

    म काभ्रे बाट हेर्दैछु तपाईको भिडियो नछुटाई हेर्छु

  • @himalinepali1467
    @himalinepali1467 2 หลายเดือนก่อน +1

    dherai ramro bhai!!!watching frm US

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 2 หลายเดือนก่อน +1

    धन्यवाद सचिन सर😊😊😊

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 2 หลายเดือนก่อน +2

    चुनावी मावलमा देशभक्त देखाउने र सोझा जनतालाई भेडा बनाइ चुनाव जित्ने नेताहरुले यो भिडियो हेर्न जरुरी देखिन्छ।
    सबै नेपाली भुमि बेचेर खाइरहेका छन् हाम्रा घुसखोरि नेताहरु।

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 2 หลายเดือนก่อน +1

    Dhanyabat sir lai 🙏🙏🙏

  • @padamgurung9624
    @padamgurung9624 2 หลายเดือนก่อน

    नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई यो नयाँ श्रृंखला र रहस्य मय श्रृंखला र पिडादायी भिडियो सार्वजनिक गर्नुभएको म !!!

  • @Bishnubaral1
    @Bishnubaral1 2 หลายเดือนก่อน +3

    सायद ई बस्ती नहुने हो भने नेपालले पचिमको कालापनी लिपुलेक जस्दै पुरबको मेचीको केही भाख गुमाउनु पर्थो!from USA born in bhutan live in nepal 22 years love ❤️ nepal

  • @omthapamagat3293
    @omthapamagat3293 2 หลายเดือนก่อน +3

    नमस्कार सचीन सर 🙏प्रतिक्षामै आँखाहरु थाकिसके _✍️

  • @user-sr7gc7ik6f
    @user-sr7gc7ik6f 2 หลายเดือนก่อน +2

    यसरि सिमा सिमा बस्तिबसाउने भने मिच्नपाउने थियनन् सिमाना देख्न पाउदा अानन्दअायाे धन्यबाद 🙏बाग्लुङ देखि

  • @ishworachhami9933
    @ishworachhami9933 2 หลายเดือนก่อน +3

    अानन्दले हेरियाे हाे सचिन सर मेचि पारिकाे नेपाल यस्ताे पनि रहेछ हाे म काठमाडौ काे ललितपुर बाट है।

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 หลายเดือนก่อน +1

    जय होस

  • @jackmilan6750
    @jackmilan6750 2 หลายเดือนก่อน

    तपाईंको भिडियोको लागि धन्यबाद
    मेची जनताको समस्यालाई बाहिर ल्याउनु सराहनीय छ I 😍😍🙏🙏
    watching You From Turks and Caicos island 🏝 🏝

  • @SundarShahi-yv6ro
    @SundarShahi-yv6ro 2 หลายเดือนก่อน +2

    Ma salyan dheki herding xu
    Video yakdami ramro xa

  • @saru__rana
    @saru__rana 2 หลายเดือนก่อน +3

    बुटवल देखि सर नियमित हेर्ने गर्छु हजुरको भिडियो😀

  • @ShreyaChamling-ky4lk
    @ShreyaChamling-ky4lk 2 หลายเดือนก่อน

    घरममै बसेर बिभिन्न ठाउँ हरु हेर्न पाउदा खुशी लाग्छ। हरेक साता Purvi blues को पर्खाइमा बसने म पनि एक हो ।❤ छुटेको भिडियो हरु पनि हेर्ने गर्छु सधैं ❤

  • @sasikalarai7907
    @sasikalarai7907 2 หลายเดือนก่อน +3

    सचिन सर तपाईंको biography को नि भिडियो बनाउनुस न 😅

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 หลายเดือนก่อน +2

    अली अली गर्दै इन्डिया ले नेपाल को सीमा मिच्दो रहेछ ।पुरानो नक्सा हेर्दा १०,२० किलो मीटर इन्डिया ले ताने जस्तो लाग्छ। ठाउँ ठाउँमा कुना कुनाकाे गाउँ सहर देखाउनु भएकोमा धेरै धेरै धन्यवाद तथा शुभकामना गर्दछु।🎉🎉🎉🎉

  • @rabinrai5925
    @rabinrai5925 2 หลายเดือนก่อน

    पहिला हेर्नै कथा बिध्या चापागाइ ले त्याहा को कथा देखाउनु भएको थियो र आज फेरि पुर्बि ब्लुज ले यो गाउ देखाउने र अझै बुझ्ने र देख्ने मौका मिल्यो धन्यवाद सचिन सर लाइ

  • @nepdarkgamer851
    @nepdarkgamer851 2 หลายเดือนก่อน +2

    Gawne puge jasto lagyo hal bides vayani dherai dherai dhanya baad.. daju haru lai ... badrapur basinda

  • @LlMBUBHIMBAHADUR
    @LlMBUBHIMBAHADUR 2 หลายเดือนก่อน +2

    नेपाल सरकारले सीमाक्षेत्रमा रहेका नेपालीहरुलाई बिकासका पूर्वाधारहरुले नजोडेकै कारण भारत ले नेपाल को भुभाग बिभिन्न ठाउमा अतिक्रमण गरिरहेको छ। त्यसैले यस ठाउँमा नेपाल सरकारको ध्यान जान आबस्यक छ।

  • @SkaVjjd
    @SkaVjjd 2 หลายเดือนก่อน +1

    Friday.m.som.tamang...Saudi.arabia.bata.herdai.xhu.dhanyabad