तिम्रो बोलि नुनै नुन खाय झैँ Chalyo Batash New Live Dohori 2077 Tika Sanu 🆚 Sitaram Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ย. 2024

ความคิดเห็น • 384

  • @TikaSanu
    @TikaSanu  3 ปีที่แล้ว +50

    नमस्कार सम्पुर्ण मा मीठो सम्झना छ । यहाँ हरु को दरिलो साथ मीठो माया ले नै म आज यो स्थान मा छु सबै जना प्रती आभारी छु । र आज को प्रस्तुति पनि हजुर हरु को लागि नै हो अन्तिम सम्म हेरेर सुनेर साथ दिदै जस्ताको तस्तै कमेन्ट गर्न नभुल्नु होला धन्यवाद ।

    • @consciousness_uzzall6283
      @consciousness_uzzall6283 3 ปีที่แล้ว +2

      Very nice sister

    • @dhanrajbudha4875
      @dhanrajbudha4875 3 ปีที่แล้ว +2

      Nice dohori sis

    • @bistagoma9479
      @bistagoma9479 3 ปีที่แล้ว +1

      एकदमै राम्रो दोहोरी टिका बहिनी र सितारामको💗💗🙏🙏💗💗

    • @ramukaka8912
      @ramukaka8912 3 ปีที่แล้ว +1

      मैले त हजुर लाई बम्मै आयो को भेला पनि भेट्ने मौका पाए न दीदी अब ईन्णमा आएर भेट्ने छू दीदी

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 ปีที่แล้ว

      Hjur hruma pni dherai dherai smjana xa bhini m ab herdaixu hjur haruko mithao dohori git smpurna klakarma smman xa 🙏😍👌

  • @manjukc7024
    @manjukc7024 3 ปีที่แล้ว +10

    म सिताराम भाई , मेनुका र टिका सानुको फ्यान हुँ सबैलाई बधाई 🙌 तथा शुभ कामना 🙏👍🎉🎈🍓🍒🍀😎🙏 From USA 🇺🇸

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +2

    आहा ! कति मीठो लोकदोहोरी । शब्द, भाका, स्वर र संगित सबै कुराको संयोजन मिलेको सारै राम्रो गीत । यति मीठो गीत गाउनु हुने सांगितिक जगतका हस्तीहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 ปีที่แล้ว +24

    टीका बहिनी को दोहोरी मन पराउने सबै जना यता हाजिर हुनुहोला

    • @devthapa9648
      @devthapa9648 3 ปีที่แล้ว

      हजुर टिका दिदी को फ्यान हो हजूर म

  • @yadabkc8603
    @yadabkc8603 3 ปีที่แล้ว +17

    लाैहै आइयाे टीका बैनिकाे गित सुन्दा समाज सेवा गरेकाे देखेर सारै आन्नद अाउछ प्रगतिकाे कामना।भाइ बैनि दुबैजनालाइ।

  • @padambdrkc1920
    @padambdrkc1920 3 ปีที่แล้ว +29

    दङ्गालि टीका सानुकाे स्वर मन पर्ने जतिले हाजिर गरम त ।।

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 ปีที่แล้ว +23

    सानो कुराले मन टुटेर होला टीका बहिनीले इन्द्रेणी छोड्नु भएको

  • @surendrabc5725
    @surendrabc5725 3 ปีที่แล้ว +11

    अत्ति उत्कृष्ट दोहोरी❤️❤️टीका सानु को fan हरु यता हाजिर हौं त्🤘

  • @birendrakc1598
    @birendrakc1598 3 ปีที่แล้ว +9

    धेरै राम्रो दोहोरी चल्यो टीका बहिनी ।

  • @bahadurdahaltilak560
    @bahadurdahaltilak560 3 ปีที่แล้ว +1

    समपृया खड्का लाई हेरेको हेरै भए यो दोहोरीमा ।

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +19

    टीका को सुमधुर सोर जति सुन्यो उति सुनौ लाग्ने तर इन्द्रेनी कार्यक्रम लाई छोडेर हामी दर्सक हरु लाई खल्लो महसुस बनायो

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +37

    सिताराम परियार v/s टीका सानू को
    अत्यन्तै दोहोरी हेर्न सुरु गरियो 🤗🙏

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 3 ปีที่แล้ว +8

    आहा आज धेरै दिन पछि तिका सानुको समुधोर आवाज सुन्न पाइयो सम्पुर्ण तिम्लाइ सुभकामना छ

  • @VivoY-wh1eq
    @VivoY-wh1eq 3 ปีที่แล้ว +12

    बबाल लाइभ दोहोरी टीका को लाइभ दोहोरी र सीताराम सर bg firm🤟🤟🤟🙏🙏🙏💃💃👍👍🤝🤝

  • @himalbk5290
    @himalbk5290 3 ปีที่แล้ว +7

    दाेहरि भनेकाे यस्ताे पाे हुनुपर्छ सबै लाई बदाइ तथा शुभकामना

  • @sskk156
    @sskk156 3 ปีที่แล้ว +21

    टीका बहिनी धेरै राम्रो काम गरेकि छाै अझै परगति गदै जानु

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 3 ปีที่แล้ว +6

    सम्पृया बनु एक्चोती उथेर नाचेको भय झन रमाइलो हुने थियो मलाइ बनुको नाचो सारै मन पर्छ

  • @humpariyar8607
    @humpariyar8607 3 ปีที่แล้ว +4

    टीका बैनीको कार्यक्रम हेर्ने जति सबै हाजिर हुनुहोला मत आइसके आजाको दोहोरी उत्क्रीस्ट छ ।सुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺

  • @kritirajoli3684
    @kritirajoli3684 3 ปีที่แล้ว +6

    रमाइलो भिडियो तर एक महिनापछि पो रिलिज भएछ लौ बधाई छ।

  • @kishorbabu1502
    @kishorbabu1502 3 ปีที่แล้ว +5

    अति नै मिठो अनि रमाइलो दोहोरि ।।

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว +8

    मेनूका सिताराम कै गित मनपराऊने यता👇👇👇👇

  • @goodboy7741
    @goodboy7741 3 ปีที่แล้ว +4

    म चाई सीताराम vs टिका सानु भन्नि tiktok मा देखेर आको अनि chanal नी subcribe गर्यको छु
    Anyway both are wonderful
    Congratulations tika sanu sis
    यो रोधी घर टिका दिदी काे नैं हाे र

  • @krantiramrai6069
    @krantiramrai6069 3 ปีที่แล้ว +1

    माउसुली बहिनी हुमा बहिनी सम्प्रीया बहिनी मेनुका गायिका सबैलाई धेरै धेरै माया र सम्झना।अति मीठो भाकामा गाउनुभो सितारामजी आफै योव्गितका गायक सबैलाई उत्तिकै सम्मान छ।

  • @arunff4865
    @arunff4865 3 ปีที่แล้ว +6

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद टिका जी इनदेणी मा कहिले देख्न पाइन्छ

  • @gamesnepal8238
    @gamesnepal8238 3 ปีที่แล้ว +1

    Derai ramro geet badai xa

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +2

    मार्मिक गितगाउँनु भयो धेरै रमाइलो भयो , बधाई छ सम्पुर्ण कलाटिम प्रति निरन्तर चलिरहोस् सफलताको हार्दिक शुभकामना ,,

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 ปีที่แล้ว +1

    Ramro xa video good jab all

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 ปีที่แล้ว +41

    टीका सानु दिदी को फ्यान कोको छौ 🖐️🖐️
    झापामा हरायको 2 दिनपछी होटेल साहुको शव जङ्गल मा यस्तो अबस्थामा भेटियको छ th-cam.com/video/CEFrYAriusY/w-d-xo.html

    • @chandrabahadursoni5772
      @chandrabahadursoni5772 3 ปีที่แล้ว

      असाध्यै मिठो दोहोरी ♥️♥️♥️♥️♥️

    • @rajugurung1846
      @rajugurung1846 3 ปีที่แล้ว

      Sarai mitho Dohori suniram suniram jai vayo

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍

    • @devthapa9648
      @devthapa9648 3 ปีที่แล้ว

      म छू फ्यान दिदी दोहोरि असाध्यै राम्रो छ

  • @parkashbc3351
    @parkashbc3351 3 ปีที่แล้ว +3

    तिका सानु बहिनि र सिताराम दाजुको मिठो दोहोरि स्वर पनि उत्तिकै राम्रो दामि सबै जनाको

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 ปีที่แล้ว +3

    टीका बैनीको गित असाध्यै मन पर्छ तर इन्देणीमा देख्न गारो भयो।

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 3 ปีที่แล้ว +2

    वाउ बहिनि टिका कति मीठो दोहोरी अनि कति प्यारी मान्छे हरु हुमा धन मया मेनुका बहिनि सबैलै मीठो सम्झना सम्पृया बहिनी को डान्स को फ्यान हो म त दोहोरी पनि गाउनु पर्‍यो बहिनी सम्पृया

  • @Janakikc12
    @Janakikc12 3 ปีที่แล้ว +1

    मेरी गाउले बहिनी डान्स गरन तिमी नाचेको मनपर्छ 🙏🙏🙏🙏

  • @chandraregmi8179
    @chandraregmi8179 3 ปีที่แล้ว

    Sarai ramro lagyo baine..pheri pani Aasha xa ajai ramro prastute dine koshis garnuhune xa.

  • @user-cl2kx1ct4f
    @user-cl2kx1ct4f 3 ปีที่แล้ว

    Saraii ramro ....aajaii ramro gardaii janu suvakamna

  • @poudelkrishna2852
    @poudelkrishna2852 3 ปีที่แล้ว +1

    रमाइलो छ दोहोरी हस हजुर अनि सानु तिम्रो गुरु आज्भोली कता

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 3 ปีที่แล้ว +1

    तिका सानू लाई लाइभ दोहोरी गाउन कै लागि जन्मदेको जस्तो छ !!! लाइभ गोहोरीकि रानी

  • @chandraofficialchanel374
    @chandraofficialchanel374 3 ปีที่แล้ว +1

    बदाइ छ हजुर हरु सम्पुर्न मा यक दम राम्रो लाग्यो ल

  • @rameshojha4973
    @rameshojha4973 3 ปีที่แล้ว +1

    hoitt babal xa hai .....
    Nisanta vs manuka ko auta gf bf vayar geet gayako sunna harna paya hunna thyoo

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 3 ปีที่แล้ว +1

    रमाईलो दोहोरी छ

  • @ashishrawal1450
    @ashishrawal1450 3 ปีที่แล้ว +2

    sampriyaa khadaka lai nachna man laxa naachna lagaudaa jhanai raamro hunthiyo 👈️❤️

  • @dilbdr1127
    @dilbdr1127 3 ปีที่แล้ว

    टिकासानु रधन माया नेपाली र सिताराम परियार को दोहोरी राम्रोछ सबैलाई धन्याबात छ

  • @bharatthapa4815
    @bharatthapa4815 3 ปีที่แล้ว +4

    टिका बैनि हजुरले इन्द्रेणी छोड्नु भएको नै होर

  • @dazzletwo4647
    @dazzletwo4647 3 ปีที่แล้ว +1

    मार्मिक छ टीका बहिनी रा सितराम परियारको दोहोरी

  • @buddhiprasad7719
    @buddhiprasad7719 3 ปีที่แล้ว +2

    Dherai ramro xa geet tika sister and. Sitaram bro 👌

  • @hehr4420
    @hehr4420 3 ปีที่แล้ว +1

    woooew dami tika de ma hjr big fan sadhai video herne garxu

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว

    नमस्ते म दुबई बाट हेर्दैछु । धेरै भयो दोहोरी नहेरेको

  • @sankhartamang775
    @sankhartamang775 3 ปีที่แล้ว +2

    जति सुनेपनी सुनिरहु झै लाग्ने दोहोरी गीत टीका दिदिको फेरि एकपटक इन्द्रेणीमा गाउन जानुना प्लिज ।

  • @uttamparki4274
    @uttamparki4274 3 ปีที่แล้ว +2

    मीठो दोहोरी

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 3 ปีที่แล้ว +1

    धेरै मिठो भाकामा रमाइलो शब्दमा सजिएको दोहोरी राम्रो लागो सबैलाई शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹

  • @rameshsah1807
    @rameshsah1807 3 ปีที่แล้ว +1

    ल म गए टीका सानू जि तपाईं माथी मन को अदालत मा मुद्दा हाल्न तपाईं ले गाएको को दोहरी र तपाईं को हसाइ ले यो मन थामेन

  • @raghuveer6659
    @raghuveer6659 3 ปีที่แล้ว +1

    टिका दीदी i मिस यू अल्वेस्

  • @raznihal
    @raznihal 3 ปีที่แล้ว +1

    Nise dohari Tika Rani❤️

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว +6

    धेरै बोल्न चाहन्न हैन बोली सुनी रहुँ जस्तो लाग्छ । टिकाको बोली अती मीठो छ ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +2

    संप्रिय खड्का लाइ नचायकाे भयहुन्थियाे टिका

  • @jagatgautam4912
    @jagatgautam4912 3 ปีที่แล้ว +1

    Ramro dohori best of luck 🙏

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว

    आयो है आयो मेरि लोक प्रीय बैनी टीका सानु को अर्को नया लोक दोहिरी वाऊ ।

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว

    आहा अती राम्रो दोहोरी गित ❤❤❤

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 ปีที่แล้ว +1

    लु टीका बहिनिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना सिताराम सर त बेङ्गोल टाईगर जस्तो लाग्छ मलाई त God bless both of u ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +1

    niece dohori love you all ♥️

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 3 ปีที่แล้ว +2

    लय त्यसै राम्राे छ त्यसमा पनि उत्कृष्ट कलाकारकाे प्रस्तुति र मिठाे संगितले प्रस्तुति जीवन्त बनेकाे रहेछ

  • @krishnalama8412
    @krishnalama8412 3 ปีที่แล้ว +1

    Sarai ramro voice tika jii hjr ko🙏🌹🌹🌹

  • @binabsk9197
    @binabsk9197 3 ปีที่แล้ว

    वहां कडा 👌👌👌👌
    अनि टिका दि र सम्पिर्या दि ले इन्द्रेनि छाडेको नै होर???????

  • @jeetthapa7410
    @jeetthapa7410 3 ปีที่แล้ว

    Sarei ramailo dohari Geet
    Sitaram dai ra tika didi ko ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @navinnepali3796
    @navinnepali3796 3 ปีที่แล้ว +2

    Dami

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว

    अति राम्रो दाेहाेरि,,सबैलाई बधाई छ।#gambesirodhighar लाइभ दाेहाेरि (लमजुङे ठाडाेभाका ) तनहुँ

  • @kiranpalikhel2070
    @kiranpalikhel2070 3 ปีที่แล้ว +1

    मेराे टीका बहिनी दाेहरी काे रानी म बहिनी काे फ्यान हु।

  • @ammarbahadur1207
    @ammarbahadur1207 3 ปีที่แล้ว +1

    Namaste tika sanu nikei mitho song

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 ปีที่แล้ว +1

    jata tika utai ramailo

  • @lovpremkhadka6935
    @lovpremkhadka6935 3 ปีที่แล้ว +1

    Wow very nice tikadide

  • @nimabk4366
    @nimabk4366 3 ปีที่แล้ว

    Sitaram ji ko geet sarai gahakila hunxan ra vocal pani sarai ramro mitho xa so sarai ramro xa harek live dohori

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว

    टीकासानु सुंदरी❤शाबाश,मज्जा आयो /सउदी

  • @ramshah8405
    @ramshah8405 3 ปีที่แล้ว

    अति राम्रो काम र प्रयास।

  • @arjunsedai7630
    @arjunsedai7630 3 ปีที่แล้ว

    Nice dohori both of you 👌👌👌

  • @Janakikc12
    @Janakikc12 3 ปีที่แล้ว +1

    अब सुरु गरे टेन्सन को दबाई टीका सानू को सोर मेरो दबाई हो 🙏🙏🙏🙏😛😛😛😛

    • @TikaSanu
      @TikaSanu  3 ปีที่แล้ว

      Thanku didu i love u

  • @nirajthakuri1442
    @nirajthakuri1442 3 ปีที่แล้ว +1

    ramr xa doriesong

  • @sagarparajuli1628
    @sagarparajuli1628 3 ปีที่แล้ว +1

    Damixa tika sanu ji

  • @Pratikshya6717
    @Pratikshya6717 3 ปีที่แล้ว

    अति राम्रो गित टीका सानू र सिताराम सर को

  • @iceberg4622
    @iceberg4622 ปีที่แล้ว +1

    You are the best Sitaram Bro ❤❤❤

  • @hemlalsuberi8876
    @hemlalsuberi8876 3 ปีที่แล้ว +3

    Excellent!!

  • @kamalkc2626
    @kamalkc2626 3 ปีที่แล้ว +1

    Very nice dohori

  • @shreedharbk7532
    @shreedharbk7532 3 ปีที่แล้ว +5

    इन्द्रेणी छोडनुभएको टीका बैनी ??

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 ปีที่แล้ว +1

    tika baini menauka baini ko dhohori sunne chhana lageko thiyo milla

  • @superguru2648
    @superguru2648 3 ปีที่แล้ว

    wow dherai ramro sitaram sar ra tika baini m saudi arab bada herdai xu

  • @robogamers5647
    @robogamers5647 3 ปีที่แล้ว +1

    Wow very nice

  • @gitathapa8961
    @gitathapa8961 3 ปีที่แล้ว +4

    Nice hjr haru lai

  • @Khumofficial
    @Khumofficial 3 ปีที่แล้ว

    निकै रमाइलो लाग्यो प्रदेशी कर्म रात्रिकालिन यात्राहरुमा निद्रा लुटने दोहोरी कडा अब का दिनमा कुनै भागमा धादिङकी नया बहिनि लक्ष्मीको प्रतिभाले स्थान पाउने छ आसावादि हौ

  • @eukumsalyn3730
    @eukumsalyn3730 3 ปีที่แล้ว

    Yo tika bahini Kati ramri dekhiyaki holahai

  • @kalibahadur7960
    @kalibahadur7960 3 ปีที่แล้ว

    Waw supar nice dohori tika didi and sitaram daju ramailo xa hai dohori

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว

    रमाईलाे छ दाेहाेरीकि रानी टिका बहिनीलाई नमन। साथै मिठाे सम्झना छ।💘💘💘💘💘

  • @nishanthapan903
    @nishanthapan903 3 ปีที่แล้ว

    Sister dherai ramro xa best of luck

  • @ramrajadangol7076
    @ramrajadangol7076 3 ปีที่แล้ว +1

    👍 nice Tika baini both of you congratulations 👏👏ramro lagyo Dohori

  • @yubarajoli4808
    @yubarajoli4808 3 ปีที่แล้ว

    आहा धेरै धेरै राम्रो

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 ปีที่แล้ว +2

    दोहोरी च्याम्पियन बैनी किन नि आउनु भएन त ?

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 3 ปีที่แล้ว +1

    राम्रो दोहोरी

  • @indirapaudel4341
    @indirapaudel4341 3 ปีที่แล้ว

    कति मीठो दोहोरि चैट चैट

  • @rajandevigautam2202
    @rajandevigautam2202 3 ปีที่แล้ว

    अति नि राम्रो छ 🙏💐❤️

  • @liladharbk3452
    @liladharbk3452 3 ปีที่แล้ว

    राम्रो जाेडि छ । सितारामले विहे नगरेकाे भए गर्दा हुन्छ ।

  • @dayaramsunar8073
    @dayaramsunar8073 3 ปีที่แล้ว +2

    Je Haus hajur haru ko dohori thik thikai lageyo afnu bani ta na vayko gap garni patakai xaina

  • @chandramagar2205
    @chandramagar2205 3 ปีที่แล้ว

    Dherai Ramro Tika Sanu Sister

  • @indrakumarrai2295
    @indrakumarrai2295 3 ปีที่แล้ว

    टीका सानु र सिताराम परियार को अति रमाईलो जुहारी दामी 👌👌❤️❤️💕💕💖💖💞💞