जातको प्रश्न | Dr. Baburam Bhattarai in Jaatko Prashna with Rajesh Hamal | Episode 8

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • In Conversation with Former Prime Minister and senior leader of Janata Samajwadi Party, Dr. Baburam Bhattarai in Jaatko Prashna. Jaatko Prashna is a weekly television show being broadcast every Saturday 6.30 PM and 10.00 PM exclusively on Kantipur Television HD.
    Find us:
    Facebook - / samatafounda. .
    Twitter - / samatafn
    Instagram - / samata.foun. .
    #JaatkoPrashna #SamataFoundation #RajeshHamal
    The TV show is produced by Samata Foundation in collaboration with Christian Aid Nepal along with production partner Shanta Nepali Productions.
    All Rights Reserved © Samata Foundation
    यस च्यानलमा अपलोड भएका हरेक सामग्री कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

ความคิดเห็น • 1.9K

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 3 ปีที่แล้ว +120

    अब यो भिडियो तेरेनिङ नम्बर 1 मा जान्छ भन्ने मलाइ बिस्वास छ

  • @ramrimal5736
    @ramrimal5736 3 ปีที่แล้ว +181

    बास्ताबिक हिरो राजेश हमाल र दलित बारे आवाज उठाउनु हुनि डाक्टर बाबुराम भट्टराई ज्यु प्रति मेरो नमन

  • @ruppariyar5820
    @ruppariyar5820 3 ปีที่แล้ว +9

    राजेश हमाल र बाबुराम भट्टराई जिन्वाद ।।तपाईंहरु जस्तो नेता याे समाज परिवर्तनकाे लागि अति जरुरी छ।

  • @rikzon6933
    @rikzon6933 3 ปีที่แล้ว +19

    डा, बाबुराम भटराइ सर महान सोच हुनुभएको ब्यती हुनुहुन्छ। उहाले भनुभएको कुरा हरु सबै सहि छन।

  • @BihaniTv
    @BihaniTv 3 ปีที่แล้ว +154

    Ma rajesh dai ko nmbr one fan hum hjur ni??

  • @Shankarkumar-cf4hf
    @Shankarkumar-cf4hf 3 ปีที่แล้ว +144

    पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।।

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +2

      @HAR HAR MAHADEV थुक्क मुजि माचिक्ने राणिको रगत कुन दिन तलाई तेरो बाउले तलाई जन्मायेछ अहिले तेरो आमाले आफुलाई धिकार्दै छ होला थुक्क तेरो बोल्ने शैली येहि हो पाजि

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +2

      @NB NB यो अत्ति बोलेपछी मैले मुख छाडेको हो सर मलाई माफ गर्नु है येस्को नाम्म पनि छैन फेक हो फेक को पछि नलागौ

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +2

      @HAR HAR MAHADEV तेरो बाउको गेणा ओई पाजी तलाई यो कार्यक्रम रुचि लाग्दैन भने तलाई कस्ले हेर्न भनेयो किन हामी दुनियालाई गाली गर्दै हिड्छस रियेल आईडी बाट आईजन कार्यक्रम पूरा हेर्न राम्रो छत बिनाकारण किन जुस्मन बन्न खोज्ज्छस

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +1

      @HAR HAR MAHADEV दोस्त येसरी गाली नदेन यार आज देखि त मेरो असल साथी भैस तेरो साथ कैले छोड्ने छैन भन्न यार यो प्रोग्रामा तलाई किन मन परेन अनि फेस्बुक आईडी देत

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +3

      @HAR HAR MAHADEV त खाते साचिक्कै कुन दिन तेरो बाउले आमाको पुतिमा चिक्नु पर्ने ठाउमा चाख्मा चिकेछ त्यही भयेर त आज येस्तो भैइस याद गरेस है राणिको बान कन्डम फुटेर जन्मेको रहेछस मुजि

  • @sonykc3964
    @sonykc3964 3 ปีที่แล้ว +65

    महानायक " राजेश हमाल " साच्चै महानायक र डा. बाबुराम भट्टराईले सहि भन्दै हुनुहुन्छ

  • @runjithunter4262
    @runjithunter4262 3 ปีที่แล้ว +79

    महानायक र डा: बाबुराम भट्टराई जिन्दबाद🤝❤️🤝

  • @GANDUBOY799
    @GANDUBOY799 3 ปีที่แล้ว +93

    respect to both of you😍😍

  • @nimrajpariyar2329
    @nimrajpariyar2329 3 ปีที่แล้ว +274

    जातको प्रश्न न छुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ

  • @babukausal2078
    @babukausal2078 3 ปีที่แล้ว +4

    मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।।

  • @nirmalakhadayat9660
    @nirmalakhadayat9660 3 ปีที่แล้ว +6

    वाह !! सुन्दा रमाइलो लाग्ने मलाई अहिले सम्मकै मन परेको कार्यक्रम 🙏🙏

  • @gstarmagar2584
    @gstarmagar2584 3 ปีที่แล้ว +4

    राजेश सर को प्रस्तोता स्वभाव मन पराउने यता हाजिर गरम है । धन्यवाद

  • @ganeshpandey9127
    @ganeshpandey9127 3 ปีที่แล้ว +60

    जननेता, राजनेता तथा नेपाली राजनीतिको महानायक : डा. बाबुराम भट्टराई र नेपाली फिल्मी उद्योगको महानायक : राजेश हमाल बिचको अन्तरसंवाद निकै दमदार छ।

  • @alokgammer1646
    @alokgammer1646 3 ปีที่แล้ว +7

    राम्रो कार्यक्रम । डा सापको बौद्धिक तर्क । वहाँ फेरि प्रम भएको हेर्ने मन छ।

  • @gurungkrishna1181
    @gurungkrishna1181 3 ปีที่แล้ว +1

    डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर !

  • @bhobanphagami29
    @bhobanphagami29 3 ปีที่แล้ว +51

    बाबुराम सरको यो प्रसङ्ग चाहिँ मन पर्यो है।

  • @sumishrma6278
    @sumishrma6278 3 ปีที่แล้ว +43

    हाम्रो सान हाम्रो महानायक 🧡🧡🧡🙏
    नेता मध्य मनपर्ने नेता बाबुराम भट्टराई 🙏

  • @Beboyt1993
    @Beboyt1993 3 ปีที่แล้ว +7

    महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा🙏

    • @user-ib6my1nx5l
      @user-ib6my1nx5l 3 ปีที่แล้ว

      वाबुराम भन्दा बौद्धिक अरु को देख्नु भयो र मेडम।

  • @aashishkhatri6716
    @aashishkhatri6716 3 ปีที่แล้ว +38

    Thank you so much for bringing dr. Baburam bhattarai ❤️

    • @bishnub.k6773
      @bishnub.k6773 3 ปีที่แล้ว +1

      Thnku baburam bhattarai baba

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 ปีที่แล้ว +1

      Wow so nice pic baii Kuwait baii 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✋✋✋✋✋✋✋👍👍👍👌👌

  • @chorpatrakaranidantheharuk5643
    @chorpatrakaranidantheharuk5643 3 ปีที่แล้ว +33

    Wauuuu mahanayeko super star...jiu ko episode na chutai Herne Jati yeta hajir garum hai sathi haru...🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmigm3213
    @laxmigm3213 3 ปีที่แล้ว +25

    राजेश हमाल र बाबुराम दुबै बौद्धिक मान्छे हुनुहुन्छ यो आभियान लाई सफल पार्नुपर्छ 🙏🙏👍️👍️

  • @subashsarki762
    @subashsarki762 3 ปีที่แล้ว +40

    पढेलेखेको मान्छेको सोच्नै महान् सरै चित्त बुझ्दो जवाफ आयो बाबुराम सर बाट

    • @santakumar7836
      @santakumar7836 3 ปีที่แล้ว

      सलुट छ।

    • @kaladharphilip7317
      @kaladharphilip7317 3 ปีที่แล้ว

      Your excellent performance is an inspiration to all keep the great work!

    • @watchme6722
      @watchme6722 3 ปีที่แล้ว

      12 barsa ghunra ma rakheni bango bhaneko yahi ho 17000 marda ni bole ko yahi ho kina subash Sarki tapai desh ko neta banna saknu hunna aaru le gardela ra khaula bhane jun tapai hami ma bharam xa yasaile dukha payaka xau yo chor baburam aphno kursiko lagi j pani garne chor ho kina pade lekheko ko anpad jasto kura gareko

  • @deepaksunar5805
    @deepaksunar5805 3 ปีที่แล้ว +1

    राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ ।

  • @harikumarb.k9957
    @harikumarb.k9957 3 ปีที่แล้ว +239

    Bhattarai ले ठिकै भनु भाछ दलित शब्द नै खारेज गर्नुपर्छ म कामीहुनुमा गर्व गर्छु तर दलित शब्दमा चै होइन

    • @prakashrijal3252
      @prakashrijal3252 3 ปีที่แล้ว +2

      सहि सहमत

    • @salimwongjeng8098
      @salimwongjeng8098 3 ปีที่แล้ว +1

      100% right

    • @rajeshshereepali783
      @rajeshshereepali783 3 ปีที่แล้ว +11

      कामी भन्ने शब्द पनि सामन्ती शासकहरुले काममा दलन गरेर राखेको हो मुल जाति बिश्वकर्मा हो।

    • @rajeshshereepali783
      @rajeshshereepali783 3 ปีที่แล้ว +5

      कामी हुनुमा गर्ब गर्ने होइन मुल जाति बिश्वकर्मा हो।

    • @dipesh5180
      @dipesh5180 3 ปีที่แล้ว +11

      बल्ल खोजेको कुरो पाए हजुर म संविधान बाटै नै यो दिलित मात्रै हैन दलित जनजाति आधिवासी भन्ने शब्द नै खारेज गरि नेपाली भन्ने गराै भन्ने भनाइ मेरो सदा छ

  • @tonykancha7040
    @tonykancha7040 3 ปีที่แล้ว +22

    I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality............

  • @GNMandaliTV
    @GNMandaliTV 3 ปีที่แล้ว +7

    I really appreciate for this program..

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 3 ปีที่แล้ว +96

    सबै जातजाती मीलेर काम गर्नू पर्छ सबै मीलेर नेतृत्व गर्नू पर्छ भन्ने एकमात्र नेता बाबूराम ।

  • @laxmitumbahang7648
    @laxmitumbahang7648 3 ปีที่แล้ว +14

    Wow! My ideal person Dr Baburam Bhatrai🙏👏👍

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 3 ปีที่แล้ว +4

    बौद्धिक ब्याक्तित्व भनेको यस्तो हुनुपर्छ कुरा सुन्दा पनि आनन्द आउने यहाँहरु दुवैजनालाई धन्यवाद

  • @surajgurung-xv5te
    @surajgurung-xv5te 3 ปีที่แล้ว +26

    बाबुराम भट्टराई त्यागि नेता हो । उहाँको बिचारमा म सहमत छु।

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r 3 ปีที่แล้ว +13

    I really liked the debate between my favorite artist Rajesh Hamal and my favorite leader Baburam Bhattarai

  • @KingOfOwnHeart
    @KingOfOwnHeart 3 ปีที่แล้ว +57

    Rajesh daai really a savage person ...
    His words r really heart touching ...the way he speak is really awesome 😊😊😍

  • @himaldarnal840
    @himaldarnal840 3 ปีที่แล้ว +53

    Rajesh dai pls continue this program don’t stop ✋

    • @bijaylamsal9954
      @bijaylamsal9954 3 ปีที่แล้ว

      @HAR HAR MAHADEV hlw sir tapailey aafno dai ,baini lai pani yestai word use garnuhunxa ra bolda?

    • @blackhawkgaming2639
      @blackhawkgaming2639 3 ปีที่แล้ว

      Yo varkhar turi ma vutla palauna thaleko bacha ho, yesko writing herda kheri, aile yesko Bela halka ufrine ho, social media ma matra bhukney ho, ek boot vetepaxi mugi tham ma auxa

  • @mr.bharatlamgadeji.9048
    @mr.bharatlamgadeji.9048 3 ปีที่แล้ว

    राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ।🙏🙏🙏👏👏👏👏👏

  • @krishnasunar5374
    @krishnasunar5374 3 ปีที่แล้ว +75

    देशको एक मात्रै सच्चा नेता बाबुराम भट्टराई ।सम्मान छ तपाईंको विचार लाई 🙏

    • @japanlife6442
      @japanlife6442 3 ปีที่แล้ว +3

      Sahi kura daju

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว

      @@japanlife6442 सेम

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +1

      @john star अरु नेताको कत्तिको बुद्दी छत?

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +1

      @john star oky sir😘😍🤘🤘🤘

    • @prakashchand2976
      @prakashchand2976 3 ปีที่แล้ว

      Ho bippa samjhauta garne pakkai poni mahan hola

  • @MrSujitBiswa
    @MrSujitBiswa 3 ปีที่แล้ว +30

    Please bring Singer: Yash Kumar on the show for extreme and radical conversations on the “Question of Cast”...!!! Thank you...!!!

  • @pravin.2014
    @pravin.2014 3 ปีที่แล้ว +8

    Two great leaders with great vision required for the country ❤️❤️

  • @rajeshshereepali783
    @rajeshshereepali783 3 ปีที่แล้ว +1

    समतामूलक कार्यक्रम धेरै राम्रो लाग्यो।आशा छ पक्कै चेतना परिवर्तन गर्नेछ।

  • @shashidharmogar789
    @shashidharmogar789 3 ปีที่แล้ว +81

    हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +5

      @राज कूमार सिहँ हजुर्को छ होलानी त पैलो भिडियो हेर्नू सर अनि बोल्नु क्या

    • @user-pi9xf7db5w
      @user-pi9xf7db5w 3 ปีที่แล้ว +2

      यो साला आतंककारी डकुराम देश र जनता भडुवा हिजडा हिजो आफ्नै सहयात्री आतंककारी प्रचन्डे ले किक हानेर लखेतेको त्यसै होइन, नया शक्ति खोलेर आफै बिलायो साला अहिले मदेश धोती को गुला खेलाउन पुगेछ कुन दिन लात हानेर खेडाउनेछ,
      हिजो जनयुद्ध मा दलित आफ्नै पार्टी को दलित लाई त्यस्को घर भित्र पस्न र पानी खान नदिएको पुर्बाअतन्ककारी को न्युज हेरेर बिर्सेछ
      मुजी ले,अझै डाकुराम कै सपोर्त गर्दैछ झोले हरु

    • @amritrk8565
      @amritrk8565 3 ปีที่แล้ว +2

      सहि बाबुराम,,बाबुराम ले गलत भन्यो भनेर कसैले आलोचना गर्छस भने,,बाबुराम को जत्तिको हैसियत मा पुग खाते हरु,,slc board first 7 ओटा sub . pHD गरेर देखा अनि बाबूराम को अगाडी मुख पर्न जा खातेहरु,,मुजि बाबुराम को बारेमा jpt बोल्ने सब मुजिहरु RIP ,,baburam always great💞💕💕💕

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว

      @@amritrk8565 SIR🇳🇵🇳🇵😘😍❤️❤️🙏🙏

    • @amritrk8565
      @amritrk8565 3 ปีที่แล้ว +1

      100% मा 200% सहि बाबुराम ले मजा संग बुझेको छ गहिरो रुप ले दलित को पीडा,,,,राजेश हमाललाई राजेश परियार भन्दिनु पर्छ मान्छेको दिमाग मा असर परिहाल्छ,,,,त्यसैले यो दलित भन्ने शब्द घिणित छ,,,,,,,शब्द मात्र change hunuparchh,,सोच त्यत्तिकै फरक भैहाल्छ,,,,

  • @manirajgautam4631
    @manirajgautam4631 3 ปีที่แล้ว +20

    कार्यक्रम १ घण्टाको बनाउनु पर्यो राजेश सर, हेेर्न मन लाग्दा लाग्दै सकिएको थाहा नै हुदैन

  • @gospel24688
    @gospel24688 3 ปีที่แล้ว +35

    Nepal should come up with more program of this kind.

    • @Su-Zi-ta
      @Su-Zi-ta 3 ปีที่แล้ว +1

      Agree

  • @hirasunar6194
    @hirasunar6194 3 ปีที่แล้ว +1

    धेरै राम्रो कार्यक्रम छ यो कार्यक्रमलाई निरन्तरता दिदै जानू जरुरी छ।जातको प्रस्न लाई सफलताको कामना।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 ปีที่แล้ว +8

    दुबै जना नेपालको लागि अति आबश्यक पर्ने मानिसहरु हुन।

  • @krish-online
    @krish-online 3 ปีที่แล้ว +74

    फिल्म क्षेत्रको महानायक राजेश दाइ, राजनीति क्षेत्रको महानायक डा:बाबुराम भट्टराई 🙏

    • @subigyalamichhane1363
      @subigyalamichhane1363 3 ปีที่แล้ว +2

      Testo atankakari baburam Aja mahanayak rey😒😒😒

    • @jayramshrestha7522
      @jayramshrestha7522 3 ปีที่แล้ว +4

      @@subigyalamichhane1363 tero ta baburamko jhath jatiko pani aukat chhaina ke gali garchas

    • @vedicastroyogas6295
      @vedicastroyogas6295 3 ปีที่แล้ว +1

      Mahanalayak

    • @binodnazzu6594
      @binodnazzu6594 3 ปีที่แล้ว +1

      Mahanalayek baburame

    • @billgeatsbm6290
      @billgeatsbm6290 3 ปีที่แล้ว +1

      Hawa jasto Rajniti ko mahanayak re!!!lasj lagchha ki nai?????Yasta kuraute ko kura sunnu chhaina.Mukh ma Ram Ram bagalima chhura.Janta lai jhuto nataak dekhauchha

  • @gothaloonlinetv1904
    @gothaloonlinetv1904 3 ปีที่แล้ว +1

    बौध्दिक चेतनामा उठेका दुबै जनामा सलाम छ।
    पहिले अाफै बाट शुरु गरौ परिवार समाज अनि राष्ट्रमा परिबर्तन हुन्छ होला।

  • @bharatbura4390
    @bharatbura4390 3 ปีที่แล้ว +2

    Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!!

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +6

    हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ

  • @Manju78
    @Manju78 3 ปีที่แล้ว +6

    एक दम राम्रो कायक्रम राजेस सर👍👍सबै हामी नेपाली है भन्ने सोच हुनु पर्छ

  • @rajkumaradhikari4253
    @rajkumaradhikari4253 3 ปีที่แล้ว +2

    मन पर्ने नेताका साथ
    मन पर्ने महानहयक्🙏❤️

  • @pravhatdip28
    @pravhatdip28 3 ปีที่แล้ว +1

    Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR...
    GOD BLESS YOU RESPECT RAJESH SIR..

  • @arjunb.c3774
    @arjunb.c3774 3 ปีที่แล้ว +48

    दुई महान बिद्वानको बिचार,,,,🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @adventuroussushil783
      @adventuroussushil783 3 ปีที่แล้ว

      दुई महान बिद्वान होइनन् , एक बिद्वान अर्का राज्नितिक इच्छाधारी विवेक गुमेका बिद्वान ।

  • @sunilgahatraj1613
    @sunilgahatraj1613 3 ปีที่แล้ว +29

    These type of interview shouldn't been completed in just 25 min and must be telecasted in another part also

    • @prabeshmanshrestha827
      @prabeshmanshrestha827 3 ปีที่แล้ว

      I too think the same. More deeper talks could have been included if the show was longer.

  • @gorakhakathayat8524
    @gorakhakathayat8524 3 ปีที่แล้ว +2

    महानायक भन्दा पनि मन प्रफुल्ल हुन्छ । वाह सलुट दाइ । 💪

  • @kumarbaraili2568
    @kumarbaraili2568 ปีที่แล้ว

    दलितकाे मुद्दामा प्रतिष्ठित दुई गैर दलित विद्वानहरुकाे अन्तर संवाद लाई विशेष धन्यवाद।

  • @Rktamang077
    @Rktamang077 3 ปีที่แล้ว +43

    Rajesh Hamal is the only 1 actor of Nepali movie industry capable to host TV shows etc,etc..

    • @trexAnkit
      @trexAnkit 3 ปีที่แล้ว

      He is a good one not only one.

  • @maheshbabuyoutubedadeldhur7930
    @maheshbabuyoutubedadeldhur7930 3 ปีที่แล้ว +7

    Respect both of you
    NEPALI MOVIE industry MAHA NAYAK RAJESH HAMAL & Baburam Bhattarai

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 3 ปีที่แล้ว

    तपाईँ हरु लाई मनै देखि धन्यवाद। मानिस मा दुई जात मात्र हुन्छ। हाम्रो देशमा शिक्षा को अभाव छ। यो धमॅ बाटै आएको हो। बिदेश मा यस्तो हुँदैन तर रग भेद छ। मान्छे भन्दा ठुलो अरु जात कुनै पनि हुँदैन।

  • @gambk6384
    @gambk6384 3 ปีที่แล้ว

    धेरैधेरै धन्यवाद महानायक राजेश हमाललाई, दलित अधिकारका लागि चिन्ता र चासो भयपनि समाधानको लागि बाबुराम भट्टराइसॅग पनि सहि र सर्वमान्य दृष्टीकोण रहेनछ।

  • @gyandipmobiletv1045
    @gyandipmobiletv1045 3 ปีที่แล้ว +6

    कलाकार क्षेत्रको महानायक राजेश हमाल र नेपाली राजनीतिको महान नेता डा.बाबुराम भट्टराई । यि दुबै राष्ट्रको अमुल्य गहना हुन । यिनिहरु ज्ञान, स्पष्ट भिजन भएका र गहन अध्यन गर्ने प्राज्ञिक ब्याक्ती हुन । देश र जनताले नचिन्नु बिडम्बना

  • @dkumar5021
    @dkumar5021 3 ปีที่แล้ว +14

    Mega super star ⭐️ Rajesh Hamal je wow great questions...

  • @nareshmaharjan1738
    @nareshmaharjan1738 3 ปีที่แล้ว

    जातिय छुवाछुत सम्बन्धि अवस्थालाई उजाँगर गर्ने यस कार्यक्रमलाई मेरो सलाम छ । सबैले समान हकसहित बाँच्ने अधिकार पाउनुपर्छ । हैन भने देश कहिल्यै उँभो लाग्दैन । यसको लागी राजेश दाई प्रति मेरो पुरा आदर छ ।

  • @Mr.MadanGamarz
    @Mr.MadanGamarz 3 ปีที่แล้ว +1

    धेरै राम्रो बिचार बाबुराम जि को ।।।

  • @swonimbk4979
    @swonimbk4979 3 ปีที่แล้ว +3

    Respect Rajesh hamal Sir👍👍 Hats up👍👍
    Party👍👍✋✋ jai Janata Samaj badi Party( jasapa✊✊✊)

  • @beyondinfinity3876
    @beyondinfinity3876 ปีที่แล้ว +3

    Dr bhattarai is an intellectual powerhouse of our time!🙏🙏

  • @sardipgurung5948
    @sardipgurung5948 3 ปีที่แล้ว +2

    एकदम राम्रो कार्यक्रम 🙏

  • @PraloneLama
    @PraloneLama 3 ปีที่แล้ว

    जातको प्रश्नमा राजेश हमाल र बाबुराम भट्टराई बीचको अन्तरवार्तामा चै धेरै गहकिलो प्रश्नहरू आउँछ होला, सो सँग सम्बधित घटना, तथ्यहरु साथै संविधानको व्यवस्थाहरूको विश्लेषणात्मक बहस हुन्छ होला भन्ने आशा गरेको थिए तर सन्तोष जनक लागेन। कार्यक्रमको सम्पूर्ण टिमले यो संवेदनशील विषयमा अझ मेहनत गर्नु पर्ने देख्दछु । यो कार्यक्रमले समाजको जातीय विभेद अन्त्य गर्न ठूलो भूमिका खेल्न सकोस् शुभकामना

  • @Roshanpariyar1996
    @Roshanpariyar1996 3 ปีที่แล้ว +8

    Very important topic to be shared: two legends Rajesh sir and Dr. Baburam

  • @holyaction8726
    @holyaction8726 3 ปีที่แล้ว +3

    Wow I love Doctor Babu Ram’s saying thank u so much for that

  • @sanjupoudel8238
    @sanjupoudel8238 3 ปีที่แล้ว

    One of the nice show, यो जातिय विभेदमा परिवर्तन आउनुभनेको विस्तारै मानसिकतामा, सोचमा परिवर्तन ल्याउनु हो, यस्को लागी केहि समय त लाग्छ नै। अहिले हेर्नेहो भनेपनि केहि हदसम्म पहिले को comparison मा सोचमा, व्यवहारमा परिवर्तन आएको छ।
    मेरो हजुरबुवाको जुन तरिकाको जातिय सोच थियो, मेरो बुवाको छैन, त्यसैगरि बुवाको तुलनामा मेरो छैन, हामी पाछिको generation अझ परिवर्तन हुदै जान्छ।
    क्रांति सबै कुरामा एकैचोटि हुन सक्दैन । जातियताको नाममा घर्मनै खराब हो भन्न चै मिल्दैन,

  • @mamtasunar8517
    @mamtasunar8517 3 ปีที่แล้ว

    Veru good 👏👏👏👏👏👏👍️👍️ akdum ramro kura डाक्टर बबुराम भट्टराई

  • @thegurkha9167
    @thegurkha9167 3 ปีที่แล้ว +5

    Huge respect Rajesh Hamal. ❤️

  • @milanchhetri7739
    @milanchhetri7739 3 ปีที่แล้ว +39

    भट्टराई ले सहि भन्नू भएको छ ।।।

  • @ambikarai4586
    @ambikarai4586 2 ปีที่แล้ว

    Wow Sarai ramro lagyo Mero manparne neta Dr baburam vattai ra mahanayk rajesh hamal bichko yo uchit kurakani atini ramro lagyo tesmadhypani 2 janani ucha highstepko uhaharu deskai afno2 thauma best hunuhunx uhaharu 2 janalaini hardik naman ajhai ramro t sodheko prasna ra Dr ji le dinuvako qs ko jawaf Sarai dami lagyo uhako soch haru bichar haru thik x Tara uha jasto manxelai yo desma safal huna nadeko t Matra samantibad soch harule ho Tara pani Dr ba... Ji ko sochai Lai 100% ma tq vanna chahanxu🙏🙏👍👍

  • @upaharrai8254
    @upaharrai8254 3 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो कार्यक्रम सलुट राजेश हमाल सर🙏🙏🙏🙏🙏🙏🙏

  • @gopalkhawas4514
    @gopalkhawas4514 3 ปีที่แล้ว +4

    Good revolution as a program.. , by rajesh sr, ..
    Huge respect to Dr Bhaburam bhattarai., iam with your thoughts 🇳🇵.

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 3 ปีที่แล้ว +13

    Great personality of Nepal 🙏🙏

  • @rbbahing3353
    @rbbahing3353 3 ปีที่แล้ว

    अत्यन्तै प्रगतिशील विचार वाबुराम भट्टराई ज्यूको

  • @akentertainment5431
    @akentertainment5431 3 ปีที่แล้ว +1

    धेरै राम्रो कार्यक्रम

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 3 ปีที่แล้ว +4

    शिल्पकार दमाई हुनुमा गर्व गर्छु !

  • @sitaghimery8907
    @sitaghimery8907 3 ปีที่แล้ว +1

    Mahanayek Rajesha hamal jiuuu lae Mero gorkhe saylut xa

  • @humgurung7361
    @humgurung7361 3 ปีที่แล้ว +1

    डाक्टर बाबुराम भट्टराई लाई हार्दिक धन्यवाद ,हो म पनि मान्छु नेपालमा जातीय भेदभावको मुल जरो हिन्दु धर्म नै हो,

  • @Juniorgurkhas
    @Juniorgurkhas 3 ปีที่แล้ว +3

    अबो गोरखा अनु भयो भने 100% गोरखाली जनता ले लखेट्नु हुन्छ। Dr. जि

  • @khojima
    @khojima 3 ปีที่แล้ว +22

    यस्तो नेता यो जुनीमा कोही पाउन सकिदैन कति बौदिक बैज्ञानिक र माहान सोचका धनी।

  • @umeshrd9759
    @umeshrd9759 3 ปีที่แล้ว

    🇳🇵सर्वप्रथम त जातको प्रश्न कार्यक्रम सन्चालन गर्नु हुने महानायक राजेश हमाल ज्यु र पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु मा धन्यवाद व्यक्त गर्दछु। समाजमा विभेद अन्त्य क्रान्तिको माध्यमबाट गर्नुपर्छ भनेर क्रान्तिका नारा गित गाएर बन्दुक बोकेर कयौंले बलिदान दिए तर पनि अझै विभेद छुवाछूत को जरा फैलिदै गयो अहिलेको शिक्षित र प्राविधिक युगमा आएर पनि मान्छेले मान्छेले छोएको खानु हुदैन भनेर एउटा धार्मिक अन्धविश्वासका कारण जति नै बिश्वमा प्राविधिक युग आएपनि हाम्रो समाजमा मानसिकता चिन्तन परिबर्तन हुन सकिरहेको छैन र कुनैपनि धर्ममा लेखिएको छैन होला कि मान्छेले मान्छेलाई भेदभाव गर्नुपर्छ भनेर त्यसैले धार्मिक अन्धविश्वास त्यागौ र हाम्रो जन्मभुमि नेपाल र हामि नेपाली भन्ने भावना सदैव स्मरण गरौ।। 🇳🇵🇳🇵"जननि जन्मभुमिश्च स्वर्गदपि गरियसि"।🇳🇵🇳🇵

  • @santoshrd9071
    @santoshrd9071 3 ปีที่แล้ว +2

    You are great mr super star going go job 🙏🙏🙏

  • @4mevlog407
    @4mevlog407 3 ปีที่แล้ว +29

    intelligent both of you best of luck We'll supported🙏

  • @referralmarketing2161
    @referralmarketing2161 3 ปีที่แล้ว +5

    Two Legendary Personality in Nepalese World. I salute them.

  • @pratixya8888
    @pratixya8888 3 ปีที่แล้ว

    Hajur jasto hero ley yesto ramro program leraunu vako ma ma biswastha Chu daju thanku for this program

  • @undertaker5417
    @undertaker5417 3 ปีที่แล้ว +2

    Padelekheko manxe ko soch naii mahan ..most intellectual leader of Nepal Dr.baburam bhattarai

  • @rupeshaleofficial9544
    @rupeshaleofficial9544 3 ปีที่แล้ว +3

    Namaskar Rajesh sir
    Thanks for your harder questions and lovely voice love you from Pokhara.

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 ปีที่แล้ว +88

    बाबुराम जस्तो बिध्वान्लाई उज्येलमा पारियो वा परियो/"तर बाबुरामलाई चिन्ननसक्नु नेपाली जन्तालाई अभिसाप हुनेछ /"

    • @anujparajuli5302
      @anujparajuli5302 3 ปีที่แล้ว +1

      @राज कूमार सिहँ oe ta kp ko teso vaya🤔🙄🙄

    • @shashidharmogar789
      @shashidharmogar789 3 ปีที่แล้ว +1

      @@anujparajuli5302 हो हो

    • @sherkumar6436
      @sherkumar6436 3 ปีที่แล้ว

      चिनेकाे रछस पाखण्डी

    • @majorgun4143
      @majorgun4143 3 ปีที่แล้ว +1

      ,right 100%

    • @33kgsuntaskar76
      @33kgsuntaskar76 3 ปีที่แล้ว

      Bahun xetri matra nachineko ho baatab ma gaiko mut khane tapare haru le

  • @dipakasarpati1349
    @dipakasarpati1349 3 ปีที่แล้ว

    धन्यवाद महानायक राजेश हमाल ज्यु तपाईंले धेरै राम्रो कार्यक्रम बनाउनु भएको लागि

  • @kumarghale9223
    @kumarghale9223 3 ปีที่แล้ว

    राजेश सर दलित वर्ग माथि भएका विभिन्न प्रकृतिका सोषण ,अत्याचार ,हत्या र हिंसा बारे समाज लाई सचेतना गरउने जुन ससक्त अभियान गरि रहनु भएको छ यहालाई धेरै धेरै धन्यवाद। दलित समुदाए बाट अवस्यनै विभिन्न संघर्स भै नै रहेको छ तर अझै पनि यस क्यान्सर रोग जस्तै कुनै न कुनै रुपमा देखा परि रहने , एक्काइसौ सताब्दिको युगमा पनि मान्छे मान्छे बिचमा छुवाछुत र बिवेध हुनु भनेको अति नै पिडादाई हो।

    देश लाई छुवाछुत र बिवेध मुक्त देश बनाउने अबको अभियान भनेको देश भित्र का कुना काप्चामा रहेका गाउ, टोल र साना देखि ठुला सहर सबै छेत्रमा सबै सचेत नागरिक चाहे दलित वा गैर दलित दुवै समुदाए एक जुट भएर यस अपराधिक कुकर्म बिरुद्धमा जोडतोडका साथमा चेतना जगाउदै अघि बडनुको विकल्प छै। साथै सरकारका सबै गाउ ,नगर ,प्रदेश , केन्द्रका प्रतिनिधिहरुले साच्चै नै देश लाई बिकाश र सम्वृद्धिको गतिमा अगाडी बढाउने हो भने पहिलो कार्य भनेको नै यस छुवाछुत र बिवेध रुपी रोग लाई उपचार गरि निर्मुल पार्नु पर्दछ जुन दलित एबं सम्पूर्ण र नेपाली को लागि ठुलो साथ् हुनेछ।
    दलीत् सब्द भन्ने बित्तिकै अति नै घृणा ले भरिपुर्ण भएको सब्द हो जस्तो लाग्छ र साथै कसै कसै लाई यो मागी खाने भाडो पनि भएको होल। त्यसैले यो भन्दा र सुन्दा नै होच्याउने सब्दलाई परिवर्तन गरि उत्पीडित वर्ग भनि सम्बोधन गर्दा उत्तम हुन्छ जस्तो लाग्छ र यस नाम को बिसयमा पनि छलफल चलाई दिन हुन बिनम्र अनुरोध गर्दछु।

  • @prabeshmanshrestha827
    @prabeshmanshrestha827 3 ปีที่แล้ว +3

    A very important topic discussed with one of the top thinkers of Nepal. Please make this show a bit longer. This type of show needs to be aired for at least an hour. 🙏

  • @triplistripals692
    @triplistripals692 3 ปีที่แล้ว +115

    राम्रो मान्छे लाई नेपाल मा दबाइन्छ बाबुराम जत्तिकै खुबी भाको नेता नेपाल मा अरु कुनै नेता छैनन् र हुदैनन् पनि अब को ईन्टरभियु यश कुमार को हेर्ने मन छ

    • @kb-ig1kz
      @kb-ig1kz 3 ปีที่แล้ว +7

      Sahi ho tei vayar ta pm hudaa 40 lakha lai nagarikta becheyo varuram kami le

    • @Limbuy21
      @Limbuy21 3 ปีที่แล้ว +1

      I want to

    • @desertrose3407
      @desertrose3407 3 ปีที่แล้ว +5

      Yo indian dalali ho jaat ko kura gari janatama varam matra ... Baburam kaami bhattrai

    • @user-pi9xf7db5w
      @user-pi9xf7db5w 3 ปีที่แล้ว +1

      hαtчαrα ααtαnkkααrí dαkurαm 👎🏿

    • @anujparajuli5302
      @anujparajuli5302 3 ปีที่แล้ว

      @@desertrose3407 😠😠😠😠

  • @aranikodepart5246
    @aranikodepart5246 3 ปีที่แล้ว

    म बाहुन पनि यो बाबुराम भट्टराईले भन्नुभएको बिषयमा सकारात्मक पक्षमा छु । अाउँदा दिनहरुमा बाबुराम भट्टराई लाई मेरो तर्फबाट तन मन धनले सहायता गर्नेछु , धन्यबाद

  • @gitalaxman8886
    @gitalaxman8886 3 ปีที่แล้ว

    माहानायक ज्यू लाई सलाम छ।।यति राम्राे विषयलाई उठाउनु भयकाेमा।।।नमन छ।🙏🙏🙏🙏

  • @kailashb.kkbraj4774
    @kailashb.kkbraj4774 3 ปีที่แล้ว +3

    Thanks..to mahanayak...I hope one day..this discrimination...will end..by regular practices...such... practices should go continuously..... keep going.... great job....

  • @surajgr7992
    @surajgr7992 3 ปีที่แล้ว +3

    Thank you Rajesh dai ❣️❣️❣️🙏🙏🙏😘😘😘😘😘😘