राम्रो मान्छे भिजन भएको मान्छे देशलाई परिवर्तन गर्न सक्ने माहान ब्याक्तित्व डाक्टर साहेवलाइ सलाम छ अबको मिसन ८४ मा तपाईंको एजेन्डामा देश बनाेस शुभकामना डाक्टर साहेव 🙏🙏❤️❤️
बाबुराम एक क्षमतावान व्यक्तित्व हुनुहुन्छ्। मलाई मन पर्थ्यो तर अहिले किन यो अहिलेको कन्तबिजोग अवस्थामा पुग्नुभयो भनेर दुख लाग्छ। पुण: सच्कियर अगाडि बढ्नुहोस्। दोधारे प्रवृत्ति त्याग्नुहोस्।
बाबुराम लाई चिन्न सक्ने बौद्धिकता भएका मतदाता नेपालमा छैन । नेपाली मतदाताले र अराजक पाखण्डि लाई मात्रै चुन्ने बौदिकता मात्रै छ। बाबुराम त हिरा हो के हर्नु।
बाबुराम जी प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपति को जुन अवधारणाको कुरा गर्नु भएको छ कि तपाईं नै चुनिएर आउनु पर्यो, तपाईं नचुनिएर दाहाल,वली वा देउवा चुनेर आउनु भयो भने देशको अब्यबस्थित अवस्धा सुध्रिएर देशमा बिकास होला ?अहिले हाम्रो जस्तो देशमा नेताहरु प्रति बिश्वासको संकट छ। तपाईंहरुले राजनीति र विकासलाई समग्रतामा सोच्न सक्नु भएको छैन।असल वा काम नलाग्ने सिद्धान्त तपाईंहरुले जे समातेर बस्नु भएको छ,तेसमा पनि अडिग भएर बस्नु सक्नु भएन।हालको राजनैतिक ब्यबस्था ले काम गर्न सकेको छैन।यदी देशमा प्रत्यक्ष कार्यकारीको आवश्यकता हो भने निर्दलीय राजनैतिक ब्यबस्था नै राम्रो होला। रोजगारीको बिषयमा नयाँ कल्चरको सुरुवात हुनु पर्यो।पढाइले बिद्यार्थीहरुको सोचलाई job seeker हैन job creator को सोचमा ढाल्न सक्नु पर्यो। शिक्षा को हकमा हामीहरु "बुर्जुवा"शिक्षा को हाउगुजीबाट बाबुराम जी हरुको भनाइ बाट युवा बिद्यार्थीहरु अलमलिए। भारतमा इन्दिरा गान्धीले परिवार नियोजन मार्फत देशमा सिर्जना गरेको आतङले ,पछि भारतको कांग्रेस पार्टी परिवार नियोजनको नाम लिन नै डरायो।यो झलक यो अन्तरवार्ता मा डाक्टर साहेब मा पनि देखियो।अब सायद उहाँहरु बुर्जुवा शिक्षा को वकालत गर्नु हुँदैन होला।
बाबुरामले नेपालको हालत के बनायो हामी सबैले देखेको छौ। देशको धर्म संस्कृति इतिहासलाई नकारेर एकोहोरो वैज्ञानिक युग भन्दै कराउने काम गलत हो। बाबुराम देशको लागि ठूलो ग्रहण हो।
यो पढ्न जान्ने होला । तर यसको व्यबहार हेर्दा पढेको हैन सडेको देखियो । भारतमा बसेर उसैको इशारामा/निर्देशनमा उसैले उपलब्ध गराएको हातहतियार , बम , गोला-बारुदले नेपाललीको हत्या हिंसा र देश तहसनहस बनाए/बर्बाद बनाए । हाम्रो देशको प्रायः नेताहरू बिदेशीका दलाल गर्दोरहेछ भन्नेकुरा उनीहरू व्यबहारले प्रमाणित गरिसकेको छ । यस्ताहरू देशका लागि अबिसाप हुन् । आउँदो दिनमा यस्ता बिग्रेका सडेगलेका कुपात्रहरू तपाईंको कार्यक्रममा नल्याउनु होला ।
I can Inspired from his Intelligence level only not political leaders ❤ Congratulations for 50th Episode of Podcast, & go continues ahead, necessities for it’s type of dialogue for engineering community & proper documented of public platform, it’s very much appreciated !!!
यो भन्दा धूर्त मान्छे अर्को कोहि छैन नेपालमा। ठग! विरामिको आर्तनाद सुन्न नसक्ने तर मान्छेको घाँटी रेट्दा निस्कने पीडाको आवाजमा आल्हादित हुने! पाखण्डको पराकाष्ठा! छ्या!
अहिल को अवस्था मा डॉक्टर बाबुराम भट्टराई ज्यू को खाँचों रहेको छ, किन भने अब को समय देश बनाउने तर्फ अगाडी बढेको छ " वा " बढ्नु पर्ने आवश्यकता देखा परेको छ। जुन सुक्कै सरकार आए पनि वहा लाई छाड्नु हुन्न।
डाक्टर साहेब, सिदा भन्नुहाेस् न नेपालमा कृसचियन मेसिनिलाड भित्याउनु पर्छ, हिमाल, पहाड मा चर्च खाेल्नु पर्छ, उनिहरुले सबैलाई पहिला कृष्चियन बनाउछन् त्यसपछि शिक्षा , स्वास्थ्य र राेजगारि सबैले अाबासिय बिध्यालयमा निशुल्क शिक्षा , स्वास्थ, राेजगारि सबै प्रभुले दिने हाेला हाेडन? कुराअायाे डन्जिनियरकाे तपाईंको छारि तपाईं र तपाईंको श्रिमति भन्दा कम बुद्धिमान मान्नु हुन्छ, किन कि उनी त डन्जिनियर हाेडन क्यारे ? याे कस्ताे लठुवा पियचडि डाक्टर हाे ? बुझ्न सकियन । यसकाे पियचडि कसरी गरेकाे ? यस्का सुपरभाइजर कस्ता स्वाठ परेछन् । मेराे जानकारि मा रहेसम्म, यसलाई जेयनयुमा पियचडि गर्न ५-६ बर्ष लागेकाे थियाे, थसिस पनि १५-१६ पेजकाे लेखेकाे रे । कमिटिका सदस्यहरुले यस्ताे थेसिसलाड पियचडि डिग्रि दिन हुदैन भनेर भन्दा सुपरभाइजरले धेरै समय लगायकाे छ, यसलाई डिग्रि त दिउ भनेर मात्रै हाे नत्र यसकाे डिग्रिकाे कुने उपयाेगिता छेन् ।
सानो हुदा सुने गर्थेउ यसिया को कम्प्युटर होरे बाबुराम भने दुनिया बिगार्न जन्मिए को इन्जिनियर रैछ्न दुनिया का घर उजाडे इ घर बनाउने चाइ होइन्न भत्काउने इन्जिनियर पडे छ्न
if this man was in power and ethical in politics and born in non corruted country then he have power to make nepal a very good country ..he's all good vision and idea become very much useless..
Nepali janata लाई murkha banayera bidesi लाई kaamdar pathaune ani bihar ra Tibet bata 1st class janata lerai Nepali lae jaatikaran garera Nepali janata लाई ghar n ghaat ko banaune , Nepali लाई parnirbhar banaune afno छोरा chori afanta n ekaljaati top Ma rakhne ani leader dekhne sabailae hardic shradanjali
बाबुराम भट्टराईको ठूलो योगदान छ नेपाली समाजलाई यो हालमा ल्याउन
राम्रो मान्छे भिजन भएको मान्छे देशलाई परिवर्तन गर्न सक्ने माहान ब्याक्तित्व डाक्टर साहेवलाइ सलाम छ अबको मिसन ८४ मा तपाईंको एजेन्डामा देश बनाेस शुभकामना डाक्टर साहेव 🙏🙏❤️❤️
बाबुराम एक क्षमतावान व्यक्तित्व हुनुहुन्छ्। मलाई मन पर्थ्यो तर अहिले किन यो अहिलेको कन्तबिजोग अवस्थामा पुग्नुभयो भनेर दुख लाग्छ। पुण: सच्कियर अगाडि बढ्नुहोस्। दोधारे प्रवृत्ति त्याग्नुहोस्।
तपाई ले त बुझनु हुदैन बाबु राम लाई लाटा जनता ले बुझछन
आजसम्म मेरो जिन्दगीमा हेरेको सबै भन्दा उत्तम अन्तरवार्ता !!! 🤍🤍🤍
धेरै राम्रो बिचार । हाम्रो साथ छ अब हातेमालो गरौ हजुर।
A wise person and visionary intellectual and great personality of Nepal.
One of the best episode ever❤
Real intellectual hero in the history of nepal
उत्कृष्ट प्रश्नहरु।
What we know is drop, what we don´t know is ocean!! What a philosophy followed by great leader!! Very impressive!!
What a perfect and knowledgeable supper dupper conversation tq whole team
बाबुराम लाई चिन्न सक्ने बौद्धिकता भएका मतदाता नेपालमा छैन । नेपाली मतदाताले र अराजक पाखण्डि लाई मात्रै चुन्ने बौदिकता मात्रै छ। बाबुराम त हिरा हो के हर्नु।
Tapai le thik vannu vhayo KTM KO Naya looks Pani uha KO den ho
सारै राम्रो सम्बात
Wow this podcast reached to this level can't belive 🎉🎉🎉
Brilliant man
Dr. Baburam Bhattarai 💞🙏
watching ❤❤
Legends 🎉 superb conversation 🎉
देशले चिन्न नसकेकाे हिराे हाे बाबुराम भट्टराई
जस्ले जे भने पनि हामी नेपालिले चिन्न नसकेको हिरा हो
यस्ता विद्वान जस्ता मानिसलाई काम गर्न पक्कै नदिएको हो।यो सत्य भनाइ हो।
17000 marna diyekai ho ni
Must watch ❤
Real Wise Man ❤
Nice malai yekdam man paro
Congratulations for the 50th episode.
Thank you so much 😀
Knowledge based interview.
He is truly the only one visionary leader in nepal! Ask other leaders they have no idea!
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
तुलनात्मक रुपमा शिर्स नेतामध्ये उहाँको छवि स्वच्छ लाग्छ । अरु कुराको समिक्षा त हुँदै गर्छ ।
बाबुराम जी प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपति को जुन अवधारणाको कुरा गर्नु भएको छ कि तपाईं नै चुनिएर आउनु पर्यो, तपाईं नचुनिएर दाहाल,वली वा देउवा चुनेर आउनु भयो भने देशको अब्यबस्थित अवस्धा सुध्रिएर देशमा बिकास होला ?अहिले हाम्रो जस्तो देशमा नेताहरु प्रति बिश्वासको संकट छ। तपाईंहरुले राजनीति र विकासलाई समग्रतामा सोच्न सक्नु भएको छैन।असल वा काम नलाग्ने सिद्धान्त तपाईंहरुले जे समातेर बस्नु भएको छ,तेसमा पनि अडिग भएर बस्नु सक्नु भएन।हालको राजनैतिक ब्यबस्था ले काम गर्न सकेको छैन।यदी देशमा प्रत्यक्ष कार्यकारीको आवश्यकता हो भने निर्दलीय राजनैतिक ब्यबस्था नै राम्रो होला।
रोजगारीको बिषयमा नयाँ कल्चरको सुरुवात हुनु पर्यो।पढाइले बिद्यार्थीहरुको सोचलाई job seeker हैन job creator को सोचमा ढाल्न सक्नु पर्यो।
शिक्षा को हकमा हामीहरु "बुर्जुवा"शिक्षा को हाउगुजीबाट बाबुराम जी हरुको भनाइ बाट युवा बिद्यार्थीहरु अलमलिए। भारतमा इन्दिरा गान्धीले परिवार नियोजन मार्फत देशमा सिर्जना गरेको आतङले ,पछि भारतको कांग्रेस पार्टी परिवार नियोजनको नाम लिन नै डरायो।यो झलक यो अन्तरवार्ता मा डाक्टर साहेब मा पनि देखियो।अब सायद उहाँहरु बुर्जुवा शिक्षा को वकालत गर्नु हुँदैन होला।
Ramro kura dr sab
बालेन शाह लाई पनि ल्यउनु पर्यो
अब सुन इन्लाइ इन्जिनियर थिए आतंककारी बनेर हिडे राजनीति थाले तेहा खेलो सकियो अब इन्जिनियर का कुरा। ईन्जिनियर नै भएर नेपाल लाई विश्व सामु चिनाए को भए
प्रत्यक्ष निर्वाचित राष्ट्रपति सिस्टम् भएर बाबुराम वा बालेन राष्ट्रपति भए देश विकासले रफ्तार लिन्थ्यो
Baburam ko interview sunne ajhai xan ?
घर बनाउने इन्जिनियर रैछ । देश बनाउने इन्जिनियर चाहिएको छ ।
If all Nepalese youth became committed for nations building like Baburam, it is possible to make Nepal 🇳🇵 great again.
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😂😂😂
बाबुरामले नेपालको हालत के बनायो हामी सबैले देखेको छौ। देशको धर्म संस्कृति इतिहासलाई नकारेर एकोहोरो वैज्ञानिक युग भन्दै कराउने काम गलत हो। बाबुराम देशको लागि ठूलो ग्रहण हो।
ta jasto pasu le bujdaina
Be progressive sir🖐️
Yo ghamat hindu dharma ko xahi nau naliu
I believe in you Dr. Baburam B
😂😂😂 you just came out of COMA…ho?
A visionary ,intellectual Leader of Nepal
hunxa khubai yo sd muni ko bharuwa bharuram
K payo ta Nepal le?
These are fxxxng culprits for current situation of Nepal. CV ma 17000 kaha bata atoosh ta.
You still believe this corrupt manupulator who gives nothing to the country except blood bath .
यो पढ्न जान्ने होला । तर यसको व्यबहार हेर्दा पढेको हैन सडेको देखियो । भारतमा बसेर उसैको इशारामा/निर्देशनमा उसैले उपलब्ध गराएको हातहतियार , बम , गोला-बारुदले नेपाललीको हत्या हिंसा र देश तहसनहस बनाए/बर्बाद बनाए । हाम्रो देशको प्रायः नेताहरू बिदेशीका दलाल गर्दोरहेछ भन्नेकुरा उनीहरू व्यबहारले प्रमाणित गरिसकेको छ । यस्ताहरू देशका लागि अबिसाप हुन् । आउँदो दिनमा यस्ता बिग्रेका सडेगलेका कुपात्रहरू तपाईंको कार्यक्रममा नल्याउनु होला ।
Great ❤
एकदम राम्राेअन्तवार्ता !खुशी लाग्याे ।Visionery manxe rahexan.
Feeling pleasant after listening the intellectual, visionary and wise man, The Dr. Baburam Bhattarai.
Such a great pleasure sir!
😊❤
उहाँ देशलाई चाहिने नेता हाे ।
Baburam Bhattarai is really great leader😘
What a podcast really interesting and knowledgous❤
Glad you enjoyed it
A man who wants to do somthing for national development but speaks unable to act though acheived at utmost authority pm once. Afailed obsolet leader.
My idol
visionary leader & an intellectual.
हामीले हिरा चिन्न सकेनौं । तपाई नेपालको हिरा हुनुहुन्छ डाक्टर साब ।
Hira le 17000 maryo aile Asia's poorest nation - kati ramro hamro HIRA
नेपालकाे पहिचान नै समाप्त पार्न उद्दत ब्यक्ति।
ठीक गरे
Madhesh, tharu, Adibasi Janajati, Mulbaasi, Dalit ko lagi bolne Dr baburam lai tuppe haru le k ramro vanthyo ra.
सहि विचार छ डा सापकाे
डाक्टर भट्टराईलाई अब एक घण्टा सुन्नुपर्यो
I can Inspired from his Intelligence level only not political leaders ❤ Congratulations for 50th Episode of Podcast, & go continues ahead, necessities for it’s type of dialogue for engineering community & proper documented of public platform, it’s very much appreciated !!!
यो भन्दा धूर्त मान्छे अर्को कोहि छैन नेपालमा। ठग! विरामिको आर्तनाद सुन्न नसक्ने तर मान्छेको घाँटी रेट्दा निस्कने पीडाको आवाजमा आल्हादित हुने! पाखण्डको पराकाष्ठा! छ्या!
Learn to balance with 0:27 power nations, Bring investment and encourage private companies
अहिल को अवस्था मा डॉक्टर बाबुराम भट्टराई ज्यू को खाँचों रहेको छ, किन भने अब को समय देश बनाउने तर्फ अगाडी बढेको छ " वा " बढ्नु पर्ने आवश्यकता देखा परेको छ। जुन सुक्कै सरकार आए पनि वहा लाई छाड्नु हुन्न।
P.M भइसकेको मान्छे,
आज आएर यस्तो उस्तो गर्थे भनेर भाषण गरेको सुहाएन , 😂😂😂 ।
Visionary keader.
you are asking this to Baburam ? Did you learn from the past ?
Gari yo ta naya ko sthapana?
K raixa ta naaya?
Guru G
He is always great leader 🫡
❤❤❤❤
प्रचण्डकेा कृपाले प्रधानमन्रीं बनेका हुन बाबुराम 35:15
नेपालीले बाबुरामलाई नचिन्नु,
बाबुरामको बौद्धिक क्षमताको देशले लाभ लिन नसक्नु दुर्भाग्य हो
👍👍👍👍
17000 marne lai kina nachinnu - majjale chinchau- manche maarne lai kina nachinnu?
20:58 सबैले आ-आफ्नेा क्षेत्रबाट सक्देा देश संवा गर्नु पर्छ , सवै राजनीतीमा आउने हेाईन , ईन्जीनीयरले राजनीती गर्न सक्दैन, उदाहरण -बाबुराम!!
Nepal require IIT and IIM like institution which workout to bring highly talented personals. Nepal highly require talented and creative person.
Its too late to do this all of the mentioned things.
Good job 👏
माथिल्लो तहमा बसेर।यो कानुन त्यो कानुन नभएर देस बिकाष हुन सकेन भन्नुभयो।काँह बस्नेले देश बीकाश गर्न सकिने हो?
ईन्जिनियरिङ् मा योग्यता मात्र नभई चरित्रवान पनि हुनुपर्छ भन्ने ले यस्ता आतंककारी लाई आदर्श व्यक्ति मान्न छाड्नुपर्छ ।
बाबुराम र नेपाल विडम्बना यो हो कि उनी गलत पार्टी र गलत मान्छेहरु सँग थिए त्यस कारण देश बिकाश हुन सकेन😪
Haina sarkar ma basera yetro budo hunjel kei napena..ani Bikas yesari hunxa vndai hawadari kura garna kati laaj nalageko
पाच वटा प्रोजेक्ट ले अहिले सम्म चले को छ जिन्दगी
Dr. Bhattarai it's better to move into ICT transformtion rather than industrial revolution.
जति सुने पनि सुनिरहन मन लाग्ने डा सापको कुरा!
saurabh says ..ko baburam ma chindina,, born in nepal , working for india....
बाबुराम भनेको बाबुराम हो
Please bring balen dai then ma manchu tapai lai
Bharuram ka guff.
Chipla kura matra garne hun...
Prachanda ko pol kholdinchu bhanne matra hun...
गज्जब
🥰🥰🥰🥰🥰
Interview line tarika vayana sir podcast jasari face to face lina paryo
लिजेन्ड हो यो मान्छे!
डाक्टर साहेब, सिदा भन्नुहाेस् न नेपालमा कृसचियन मेसिनिलाड भित्याउनु पर्छ, हिमाल, पहाड मा चर्च खाेल्नु पर्छ, उनिहरुले सबैलाई पहिला कृष्चियन बनाउछन् त्यसपछि शिक्षा , स्वास्थ्य र राेजगारि सबैले अाबासिय बिध्यालयमा निशुल्क शिक्षा , स्वास्थ, राेजगारि सबै प्रभुले दिने हाेला हाेडन? कुराअायाे डन्जिनियरकाे तपाईंको छारि तपाईं र तपाईंको श्रिमति भन्दा कम बुद्धिमान मान्नु हुन्छ, किन कि उनी त डन्जिनियर हाेडन क्यारे ? याे कस्ताे लठुवा पियचडि डाक्टर हाे ? बुझ्न सकियन । यसकाे पियचडि कसरी गरेकाे ? यस्का सुपरभाइजर कस्ता स्वाठ परेछन् । मेराे जानकारि मा रहेसम्म, यसलाई जेयनयुमा पियचडि गर्न ५-६ बर्ष लागेकाे थियाे, थसिस पनि १५-१६ पेजकाे लेखेकाे रे । कमिटिका सदस्यहरुले यस्ताे थेसिसलाड पियचडि डिग्रि दिन हुदैन भनेर भन्दा सुपरभाइजरले धेरै समय लगायकाे छ, यसलाई डिग्रि त दिउ भनेर मात्रै हाे नत्र यसकाे डिग्रिकाे कुने उपयाेगिता छेन् ।
He is talking about of science 🤔 what are you saying This..?
छेपाराे भन्दा छिटाे रंग फेर्ने जातकाे जन्तु हुन ।
Nam matrai Babu ram kam sabi Desh bechyne kam
He should be a primeminister of nepal❤ but sadly😢😢😢
Shouldn't we just get suggestions from him ...
He is getting old .....
Think only BALEN........
K bana ko le sabal architect?
सानो हुदा सुने गर्थेउ यसिया को कम्प्युटर होरे बाबुराम भने दुनिया बिगार्न जन्मिए को इन्जिनियर रैछ्न दुनिया का घर उजाडे इ घर बनाउने चाइ होइन्न भत्काउने इन्जिनियर पडे छ्न
वजनदार शब्द बिस्लेशण ।।
पुटीन , मेादी , वाईडेव , ट्रम्प ईन्जीनीयर हुन??? 34:01
हाम्रो अर्को दृष्टिकोण व्यवस्थित र योजनाबद्ध सहरीकरण हुनेछ जहाँ घरहरू र पूर्वाधारहरू क्रमबद्ध रूपमा निर्माण हुन्छन्।
Hola hola sametha sil re.
Uwa bane 17000 chai kasari
bebasta milaunu bayexa ni
He have to come again in politics as a leader of nepal
if this man was in power and ethical in politics and born in non corruted country then he have power to make nepal a very good country ..he's all good vision and idea become very much useless..
BP ले पनि राजा महेन्द्रलाई त्यहि भनेका थिए
Nepali janata लाई murkha banayera bidesi लाई kaamdar pathaune ani bihar ra Tibet bata 1st class janata lerai Nepali lae jaatikaran garera Nepali janata लाई ghar n ghaat ko banaune , Nepali लाई parnirbhar banaune afno छोरा chori afanta n ekaljaati top
Ma rakhne ani leader dekhne sabailae hardic shradanjali
yeslai nepal kasari develop hun6 vanera thaa vaa vae uhile yo kursi ma huda develop garthyo. naamko matrai Dr ho yo paapi
What he contributed for Nepal people blam him.he one of who divide among nepali cumminity. Secular adopted now see the Nepal condition .
खटिीयामाथिी स्वस्थानिी किीताब राखेर पढने डा.बाबुराम भट्टराई दाज्युृूलाई डा.ऋषिीकेश शाहले बुद्धि विगारदीयएर कम्युनिस्ट किताब पढन लगाईदिनुभयाे
Dr. Baburam Bhattrai a rare Sensible Nepali politician , needs to be listened to . Thank you for a good interview !
Vai timro engineering le matra kehi napdaina hau… ma ni engineering nai padheko ho…urban ra rural planning bujhna society bujhna ni jannu parxa
Chapter rakhnos, ramro talks tara, time hoodainaa saab herna