सहकारीदेखि गिरिबन्धु बगानको मुद्धा, भ्रष्टाचारको दुर्गन्धले गन्हाएका माननीयहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Subscribe Us on You tube :- / avenueskhabar
    Visit our Website: www.avenues.tv/
    Like us on Facebook: / avenuestvnews
    Follow us on Twitter: / avenues_tv
    Connect with Instagram: / avenueskhabar
    © Avenues Khabar 2023

ความคิดเห็น • 46

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 23 วันที่ผ่านมา +6

    स्याबास बालेनसा तपाईंको पक्षमा पूर्ण नेपालको जनता छ देखिराख्या छौ हामीले समाचार गर्नुपर्छ यस्तै

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 23 วันที่ผ่านมา +2

    यदि प्रधानमन्त्री पुष्पकमल दाहाल शुद्ध हुन् भने गिरि बगानको चिया बगैंचाको केस भर्खरै अहिले फाइल खोल्नुपर्‍यो।

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 23 วันที่ผ่านมา +1

    यो जनतन्त्र होइन जनतालाई लुटतन्त्र हो। हामीले देखिसक्यौँ। अब यिनीहरुलाई बाइबाइ गरेर हामीलाई उही पुरानो पञ्चायतकालको व्यवस्था नै राम्रो लाग्या छ

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 23 วันที่ผ่านมา +2

    काठमाडौं को टुडिखेल सट्टा पट्टा मा बैतडिको कुनै ठाउँ को जग्गा दियो भन्ने समाचार आयो भने कुनै अनौठो नमान्दा हुन्छ तपाईं हामिले।

  • @purnabasnet9898
    @purnabasnet9898 24 วันที่ผ่านมา +2

    घन्टा घन्टाको समचार आएको राम्रो हुन्थियो होला 🎉🎉🎉

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d 23 วันที่ผ่านมา +1

    गतिलो हैन सडेको पार्टी रहेछ।तर सबैलाई भन्न मिल्दैन ,एका दुई राम्रो पक्षका पनि छन।

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 11 วันที่ผ่านมา +1

    सतता र प्रति पछम वस्ने बाहुन क्षेत्री हरु लाइ जगगा दला सगै मृत्यु दनड दियोस यसतो नेपाल ि भुमि लाइ आखा गाडनेने ता होइन माहा अपरादि हो तु मृत्यु दनड दियोस होन जनताले भाट कारबाहि गर्ने ँ

  • @user-zj2qs2iy8e
    @user-zj2qs2iy8e 24 วันที่ผ่านมา +2

    केपिओलिभरस्टचारि को ठुलोमाछाहो

  • @bishangurung4025
    @bishangurung4025 24 วันที่ผ่านมา +10

    मिलेर खाॅदा सम्म चूप लाग्ने ओली नीति । ओली जस्तो खुराफाती शायद यो दुनियाँमा पाउन मुस्किल छ ।

  • @user-ju1hu1vt9t
    @user-ju1hu1vt9t 24 วันที่ผ่านมา +1

    यी।सबै।महिला।समानु।पातिकका।हाेलान।नेपाली।काङरेस।गतिलाे।पाटि।हाेइन।

  • @padamlama831
    @padamlama831 20 วันที่ผ่านมา

    good zobb🎉🎉

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 12 วันที่ผ่านมา

    सरकारमा बस्दा लुटेरखाय सरकर बाहिरबस्दा रोयरबस्याछ

  • @dildeuba4998
    @dildeuba4998 22 วันที่ผ่านมา +1

    के पी ओली को मिसन २०७८ ले मिसन २०८४ मा अब १ नम्बर को दल बन्नेमा अब त दुइमत छैन होला , समृद्ध ओली सुखी ओली खुशी ओली पास हुनेछ।

  • @dildeuba4998
    @dildeuba4998 22 วันที่ผ่านมา +4

    सबै खाले भ्रद्राचार मा संलगन सबै पार्टी का भ्रट्राचार मा संगलग्न हरुलाई कडा कारवाही होस ।

  • @govindasingh2740
    @govindasingh2740 5 วันที่ผ่านมา

    गृहमन्त्री रवी लाई कङ्ग्रे स थर्काउने एमाले फकाउने भकुण्डो ‌ब‌नाउने भए अव रवी के गर्लान्त रवी ज्यू फाए्ल खोल्न सक्नु होलात हेरौ पा वर

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 23 วันที่ผ่านมา

    यत्रो ठूलो भ्रष्टाचार हुँदा पनि नेपालको अदालत किन बसिराख्या छ

    • @dildeuba4998
      @dildeuba4998 22 วันที่ผ่านมา

      सरकार को माहान्यायधिक्कता ले कलीन चिट दिने गरे पछि अदालत ले मुद्दा लिन नमान्दो रहेछ हजुर त्यसैले भ्रस्ट्राचारी लाई कार्वाही गर्ने बाटेर बन्द गरी दिएका छन प्रधानमन्त्री प्रचण्ड ज्यु ले।

  • @keshabkhadka2358
    @keshabkhadka2358 10 วันที่ผ่านมา

    लाज सरम पचेकोचोर नेता भनाउदाचोरखाते हरु

  • @dildeuba4998
    @dildeuba4998 22 วันที่ผ่านมา

    केपी ओली जी तपाई कस्तो राजनेता हो यस्ता काम पनि गर्ने हुन्छ तपाई नितीगत भ्रष्ट्र मान्छे हो।

  • @kalpanagiri6802
    @kalpanagiri6802 24 วันที่ผ่านมา

    Good evening 🌆 Belapatimai today weekly newspaper #kalaiya

  • @sachitrabindari5053
    @sachitrabindari5053 20 วันที่ผ่านมา

    Yo desh. Ma nagarik huna bhastchar garna janmarna thagna rajniti garna comnist hunu parcha.

  • @kedargyawali5858
    @kedargyawali5858 23 วันที่ผ่านมา +1

    राम राम राम हेर अपराध को भन्डाफोर ।हामी नेपाली हरु कस्ता फोहोरी खेल का मतियार हरु लाई माननीय सम्माननिय भनेर भन्ने रहेछौं ,महामन्त्री भन्ने गरेको त भोटे कुकुर पो रहेछन।धिक्कार,अझ हक बाउको बिर्ता जस्तै।बादरे स्वभाबका मानबको खोल ओडेका हुलहरुलाई समिती बनाउने?लायक पनि त हुनु पर्‍यो।

  • @gopalmishra9785
    @gopalmishra9785 22 วันที่ผ่านมา

    ए...गगनजि रबिको चै बोल्ने हक छ होलानि ।

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 23 วันที่ผ่านมา +1

    Yi chor daka haru rip desh jogaun raja chahiyo

  • @mahendrak.c.7494
    @mahendrak.c.7494 23 วันที่ผ่านมา

    यो महिला बाहिर बाट परिचालन भया जस्तो छ काण्ड धेरै छन् अरु कुरा किन आउँदैन ।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 23 วันที่ผ่านมา

      Kin oLi DaLal ko thoprai niwj ma aako xa dar ja nau xa Midiya ma aba kanti pur le jhan Rabi Dalal sakari thag le 40 minet ma LA Da ku Ra giri ban du ko kora uthay na Rabi le kanggesh ko matra bolyo Dalal le aba sakari ko kura uthen vani Rabi Lai pidit le mantara sadak Bata hataun u parne vo

  • @udayasinghbam2907
    @udayasinghbam2907 23 วันที่ผ่านมา

    भ्रष्ट धेरै छन् होला तर भ्रष्ट न १ भने यिनै हुन।बिना हिच्किहट खाउ खान जन्मेका हौ जो जहाँ छौ त्यहिं खाउ भन्ने पनि यिनै हुन।अझै हामि यिनैको बिश्वास गर्ने तालि पिट्ने।आफ्नालाई त मोटो बनाई सकेका छन यिनिले।

  • @gyanbdrkarki8793
    @gyanbdrkarki8793 22 วันที่ผ่านมา

    Gagan le thik bhayo kinani Gagan mag garne paksha wa bipaksha ho .

  • @ramharik.c.969
    @ramharik.c.969 24 วันที่ผ่านมา

    Respected Samsad jue haru, please lead by example.

  • @ShreeGurung-wd7rt
    @ShreeGurung-wd7rt 16 วันที่ผ่านมา

    Giribandhu. Khane. Oli tolilai. Yo. Bharasta. Lai. Karbahigar. Haljel

  • @sushilabhandari299
    @sushilabhandari299 24 วันที่ผ่านมา +1

    Aba huna sakchha netaharullegareko kamko pardafas ra bhaga bhag

  • @HBGurung-oz8vd
    @HBGurung-oz8vd 24 วันที่ผ่านมา

    Yesta nalayek Neta haru Bata des Lai K KO aasha

  • @khuviramacharya7189
    @khuviramacharya7189 22 วันที่ผ่านมา

    What Types Of Democratic Socialism is being made by The Karmakandi Communists Parties Leaders Cabinets Decision in Nepal!? Leaders have earned a liof Money ,Huge Buildings and Paxero etc.🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d 23 วันที่ผ่านมา

    कस्तो दुई जिब्रे रहेछ बिश्व प्रकाश भन्ने छेोडो।

  • @gyanbdrkarki8793
    @gyanbdrkarki8793 22 วันที่ผ่านมา

    Patrakar ramita herera hasirakha dalharu kutakut gari rakha hami janata mulyankan gardai xau

  • @krishnashrestha9353
    @krishnashrestha9353 24 วันที่ผ่านมา

    ललिता निवास वाइड बडी लाउडा एरोप्लेन कान्ड लगाएतको कान्ड पनि भन सुन्दा यस्तो लाग्यो कि काङ्ग्रेसको सपोट गरे जस्तो लाग्यो

    • @Akgamer-kp8lc
      @Akgamer-kp8lc 24 วันที่ผ่านมา

      प्रतीपक्ष मा हुदा के आलु हेरेर बसेका त अरु पार्टी @

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q 22 วันที่ผ่านมา

    Lamo loktantra aba rajtantra aauxa

  • @ramkhadka8872
    @ramkhadka8872 24 วันที่ผ่านมา

    Aba ekle arkolai polne kram chaldai janchha derai dhoti khuskine chha

  • @jayaramtimalsena
    @jayaramtimalsena 24 วันที่ผ่านมา

    Yo media pani Indiana Bata chaleco rexa

    • @ururup335
      @ururup335 24 วันที่ผ่านมา

      😂😂😂😂😂😂

    • @padamlama831
      @padamlama831 20 วันที่ผ่านมา

      yo sate tathe ho vai