विनोद चौधरीको कालो कर्तुतको अवैध डरलाग्दो धन्दा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Subscribe Us on You tube :- / avenueskhabar
    Visit our Website: www.avenues.tv/
    Like us on Facebook: / avenuestvnews
    Follow us on Twitter: / avenues_tv
    Connect with Instagram: / avenueskhabar
    © Avenues Khabar 2023

ความคิดเห็น • 123

  • @rajaramghimire2599
    @rajaramghimire2599 3 หลายเดือนก่อน +21

    कैले रुखको छाहारिमा कैले हँसियाहथौडा को ढालमा देश र जनता लुट्ने लाई छानबिन गरि अबैध संपति राष्ट्रियकरण गरि कार्भाइ कार्भाई गर्नु पर्छ

  • @hastagurung1650
    @hastagurung1650 3 หลายเดือนก่อน +22

    नेपाल र नेपालीको रगत चुसुवा रहेछ।

  • @dhrubarai
    @dhrubarai 3 หลายเดือนก่อน +20

    जुठाे खान खप्पिस हाम्रा नेताहरूले गर्दा नै त हाे ।

  • @ramlama1532
    @ramlama1532 3 หลายเดือนก่อน +5

    👍 great,

  • @katakrai4344
    @katakrai4344 3 หลายเดือนก่อน +4

    कानुनी मठघरामा ल्याउनु पर्याे यदि कालाे धन्दा चलाई कालाे कर्तुत गरेकाे भए कानुन बाेमाेजिम कारकाहि गर्ने निकाय छैन

  • @krishnashrestha9353
    @krishnashrestha9353 3 หลายเดือนก่อน +21

    जति समाचार आए पनि यी लुटेराहरुलाइ हुने केही होइन

  • @dibakarpant3390
    @dibakarpant3390 3 หลายเดือนก่อน +2

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @MrPun24
    @MrPun24 3 หลายเดือนก่อน +10

    ते ति मात्र काहा हो र ….
    वहाले त कुहीएको चाउचाउ जलाएर आगो लागी भो भन्दै इन्सुरेन्स उठाउछ..😂😂😂

  • @omghale4865
    @omghale4865 3 หลายเดือนก่อน +8

    राष्ट्रिय सम्पति लुटेरा नै हो बिनोद चौधरी !!

  • @rohiniprasadbanjara2490
    @rohiniprasadbanjara2490 3 หลายเดือนก่อน +7

    तेतिकै दुर्गा प्रसाईं माडेबिरुध्द फिलिम रिलिज गर्दैनननित????

  • @raibernalkumar2827
    @raibernalkumar2827 3 หลายเดือนก่อน +3

    है न हाम्रो जस्तो विश्वको गरिब देश मा यो काले चौधरीले के मा लगानी र व्यापार गर्यो होला र यति छिटो नेपाल कै अर्बपति भयो 🤔.......यो सोच्नुपर्ने विषय हो।🤔🤔

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 3 หลายเดือนก่อน +10

    नेपालका ब्यापरीहरु ब्यापार गर्दै कंगाल हुन्छ । तर बिदेशीहरु 5, 6 बर्षमा बिभिन्न कारणले ब्यापारीहरु करोडपती भैरेको कारण नेपालका कुनैपनि नेताहरु नालायकिपन र घुहाहरले पर्दानै देशका जनताहरु एकदम रिसले चुर छ। जब एकजना नेपालीले बिना नागरिकता नै नक्कली भएपनि कंग्रेसले गैर नागरिकतामा जेलमा राखेपछी आफ्नै पार्टीको ब्यक्तीलसइ जेलमा राख्दा संसद 2 महिना बन्द गर्ने घृनितकार्य गर्नेलाइ आउंदो जनमतमा देखाउने छ।

  • @punyaghimire7960
    @punyaghimire7960 3 หลายเดือนก่อน +3

    जसले जतिसुकै भने पनि धनी र पहुँचमा रहेकालाई कानुनले छुन सक्दैन । कानुन त गरिब र पहुँच नभएकालाइ मात्रै लाग्छ ।

  • @birajpradhan6405
    @birajpradhan6405 3 หลายเดือนก่อน +4

    KATI KAMJOOR RAHECHA RAJYA .😊😊

  • @tejnathkandel1642
    @tejnathkandel1642 3 หลายเดือนก่อน +7

    अति साँधर्विक संचार

  • @binodbaral2595
    @binodbaral2595 3 หลายเดือนก่อน +4

    राजदरवारको रकम (अपराधीक वाटो ?) बाट व्यबशायिक संजाल बढाई चढाई चलाएको प्रष्ट छ भन्ने आम व्यक्तीका धारणा सुनिन्छ !

  • @GopalChand-zm7bx
    @GopalChand-zm7bx 3 หลายเดือนก่อน +5

    खै कीन न देखन न सकेन को हो त सरोकारकिन मौन जवाब खोजेका छन जनताफलेजनता ले

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 3 หลายเดือนก่อน +1

    सक्दो सेयर गरौ देस बेच्ने हरुको कालो कर्तुत सबैले बहिस्कार गरौ !

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @TigerTiger-t8u
    @TigerTiger-t8u 3 หลายเดือนก่อน

    right

  • @ikeshgurung9196
    @ikeshgurung9196 3 หลายเดือนก่อน

    100%

  • @rajuhamal2469
    @rajuhamal2469 3 หลายเดือนก่อน

    Waooo😊

  • @dhanrajhangsarumba1841
    @dhanrajhangsarumba1841 3 หลายเดือนก่อน +1

    यो बिसय मा गनगने लाई पनि सोध्नु नि यो कुरा के हो भनेर चुईक्क बोल्दैना त २०२८ साल तिर यिनीहरु ले जुट मा ठग्नु सम्म ठगेको थियो हामीहरु लाई नेपाली लाई नठगी काहाबाट धनी हुन्छन इन्डीयनहरु, सबै इन्डीयनहरु ठग्नु कै लागी नेपाल मा बसेका छन्

  • @Nandakumari-e8c
    @Nandakumari-e8c 3 หลายเดือนก่อน +2

    नेपालमा इमान्दारी पुर्बक काम गरेर येति छिटोछिटो धनी हुनै सक्दैन।न्यायिक अनुसन्धान गर्न आब्स्येक छ ।

  • @krishnasitaula5690
    @krishnasitaula5690 3 หลายเดือนก่อน

    भारतिय TV नेपाली ब्यपारिको बेइज्जत गर्छस !

  • @raiman9921
    @raiman9921 3 หลายเดือนก่อน

    सतिले सरापेको देशमा चोर फाटाको मा‌त्र भलो हुने😢😢

  • @kumarskarki6259
    @kumarskarki6259 3 หลายเดือนก่อน

    यसैले त देश गरिब छ व्यक्ति धनी छन्

  • @ghanshyampradhan524
    @ghanshyampradhan524 3 หลายเดือนก่อน +5

    Bharatiya mul ka sabai byapari rastra drohi hun.

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 3 หลายเดือนก่อน

    #अपु ताली पायको मात्रै, अरबौ, रुपया, ले, गर्दा धनद्ध्य भयको, बीनोद चुधरी!!

  • @ashakajibyanjankar8246
    @ashakajibyanjankar8246 3 หลายเดือนก่อน

    बिनोध चौधरीलाई कारबाही गर्ने हो भने हाम्रा कुनै पनि नेताहरू चोखो रहदैन

  • @dca358
    @dca358 3 หลายเดือนก่อน +1

    राम्रो काम गर

  • @pasangkipalama5774
    @pasangkipalama5774 3 หลายเดือนก่อน

    यस्तो बिषयमा घोक्रो सुक्ने गरी प्रश्न उठाउने गगन कुमार कता गयो??? देशलाई खाने धमिरो आफ्नै आँगनमा हुदाँ नि नदेख्ने???

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 3 หลายเดือนก่อน

    #लातो देश, गाँरा तन्देरी हरुको हालीमुहाली! कहिले सम्माहो? जतिसक्दो छिटो,, कानूनी दायरा माल्याउनु आवश्यकछ!! बीदेश मा जमा रकम हरु स्व्देश्मा ल्याउने कानून पनि बनाउनु पर्दछ!! नेता हरु बक्ती गत, स्वार्थले गर्दा खेरी यो अवस्था आयको हो!! कि कसोहोर??

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 หลายเดือนก่อน

    सबैतिरबाट लुट्नपाएछी धनी नहुने कोछर?

  • @manilimbu3864
    @manilimbu3864 3 หลายเดือนก่อน

    यी सबै बेकार का कुरा मात्र हुन्। किनभने यस्ता विकृति का मुख्य कारक नेपाली जनाता भनिने भेडा नै हुन्। किनभने, जन्म जातैले भ्रष्ट मात्र नभएर विदेशी हरू लाई पटक पटक भोट दिइरहेकाले यस्तो भएको हो र अझ बढ़्दै जान लाई हौसला दिँदै आएकाले हो। त्यसैले विनोद चौधरी लाई केही नभने राम्रो हुन्छ !

  • @punyaghimire7960
    @punyaghimire7960 3 หลายเดือนก่อน

    राजाको पालामा पनि बिनोद चौधरी धनी र पावरफुल । लोकतन्त्र र गणतन्त्रमा पनि बिनोद चौधरी धनी र पावरफुल । बिनोद चौधरी आफैंले मेरो यति हो भनेर चिनो लगाएर सबै कुरा लिएका होइनन् ।दिन त कसैले दिएर त लिएका हुन् । दिने को हो त ?बालेन आएर चाउचाउको अबैध धन्दा देखे भने अरुले किन देखेनन ?बढी नाफा कमाउन जेपनि गर्न छुट दिने को हो त ? बासबारि जग्गा पनि मेरो यति हो भनेर चिनो लगाएर लिएका त होइनन् होलानि त ? दिने त पक्कै कोहि होलान् नि त ।

    • @mlbbking4573
      @mlbbking4573 3 หลายเดือนก่อน

      kalo kangre le

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd 3 หลายเดือนก่อน

    He is powerful money matter game nepal ko lagie danger.

  • @nepalkhatri5238
    @nepalkhatri5238 3 หลายเดือนก่อน

    कानुन अन्धो हुन्छ हाम्रो देश को सम्बिधानमा तर फरक रैछ

  • @balarambhuju3215
    @balarambhuju3215 3 หลายเดือนก่อน

    यतिका अबैध कारोवारको लागि कारवाही गर्न गगनेले किन मुख खोल्दैन???
    र सरकार किन चुपचाप त्यसैले यीनीहरू सबै अबैध अपराधी सम्रक्षक समूह मात्र हो।

  • @Balkrishna243
    @Balkrishna243 3 หลายเดือนก่อน +1

    हावा हावा न्यु नफैलाउन अनुरोध गर्दछु
    १२ भाइ मध्यमा पर्नु हुन्छ क्या हो अस्ति सिरोहिया को केश मा केही बोलेनन त मिडिया हरु

    • @krishnakunwar6200
      @krishnakunwar6200 3 หลายเดือนก่อน

      सहि सत्य समाचार सम्प्रेषण गर्दा कसरी हावादारी भयो चौधरी ग्रुपले ब्यापारको नाममा लुटकाे धन्दा चलाउनेको विरुद्ध समाचार बनाउदा हावादारी भयो ।बिनोद चौधरीले नेपालमा व्यापार ब्यबसाय गरि आर्जन गरेको पैसा नबिल बैंक मार्फत स्थानन्तरण गरि बिदेशमा लगानी गर्ने गैरकानुनी काम हो ,यसले देशको अर्थतन्त्र धरासायी बनाउछ ,व्यापार ब्यबसाय गर्न पाइन्छ तर देशलाई अहित हुने गरि गद्दारी र ब्यमानी गरेर व्यापार गर्न पाइदैन भन्ने हो ।

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 3 หลายเดือนก่อน

    नेपालका।नेता।सब।चाैधरिले।किनि।सकयाे।नेपाली।नेता।सब।बिकाउ।र।देस।दाेराेहि।दलाल। 8:57 😊 9:02 9:10 9:11

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e 3 หลายเดือนก่อน

    नेपाली।काङरेस।काे।बाउ।हाे।बिनाेद।चाैधरि।काङरेस।मुरदा।बाद 3:03

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 3 หลายเดือนก่อน +1

    India income tax 4 .......tax.....4....4.....chair.....

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 3 หลายเดือนก่อน

    देश मा चाेरचाेररहे😢

  • @gopalsinghthapa
    @gopalsinghthapa 3 หลายเดือนก่อน

    Rastbank ko karmachari lai pani kada bhanda kada karbai hunuparxa.

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 3 หลายเดือนก่อน +1

    sabai vann sakin tar thinai pati ka dalal r varast haru nai raxan hal ko kura le parst hunx

  • @magartilak7975
    @magartilak7975 3 หลายเดือนก่อน +1

    Kasari Dhani feri kina sansad pad byapar garer basnuni

  • @PostrajDhungana
    @PostrajDhungana 3 หลายเดือนก่อน

    चाेर रहेछ

  • @narprasadgurung5983
    @narprasadgurung5983 3 หลายเดือนก่อน

    Aba Rajyale nai hisab chhanbin garnu paryo !

  • @narayanthebe6538
    @narayanthebe6538 3 หลายเดือนก่อน

    यीनले पैसा पाय आमा बेच्छन।

  • @minamajhi6306
    @minamajhi6306 3 หลายเดือนก่อน +1

    Kaam xoina j pae teii news faillauxa yesto newslae bahiskaar grnuprxa karbahi grnuprxa

  • @user-lizza1111
    @user-lizza1111 3 หลายเดือนก่อน +1

    Kati poisa kayexa yo media le yesto fake news failayer k garna khojeko huh proof Bina j payo tehi bolne

  • @lalparsad4699
    @lalparsad4699 3 หลายเดือนก่อน

    Bena ta chu theiri ta India Ra horu honu 🏹🏹

  • @maajagadamba553
    @maajagadamba553 3 หลายเดือนก่อน

    यी हुन् नेपाल को दाऊद इब्राहिम सरकार मौन छन्। डार्क फाइल का अभियन्ता राज कुमार तिमीलसिना को यस तर्फ आँखा जाला कि। साथै वकिलहरु का समुह का अभियन्ताहरु को। तर नेपाल सरकार मौन र लाचार छ।

  • @Ronish_Gurung
    @Ronish_Gurung 3 หลายเดือนก่อน

    Sab ko afno afno soch bichar huncha tara malai tapai ko yo soch bichar man pare na media ma vako na vako news haru failaune kam banda garnu paryo haii j pai tyai share na gardinu hola dhanyabat 👍

  • @devikc49
    @devikc49 3 หลายเดือนก่อน

    बिनोद चौधरी ब 22:18

  • @lamarajes4477
    @lamarajes4477 3 หลายเดือนก่อน

    Cg Brand kharid nagarau, jaha bata aako thyehi farkinxa ! Kina dherai sochnu janta le?

  • @NgawangSherpa-i6n
    @NgawangSherpa-i6n 3 หลายเดือนก่อน

    कुलंगघर

  • @GoberdhanGhimire
    @GoberdhanGhimire 3 หลายเดือนก่อน

    SRAM Sosak Office Kai Dalal harule Banayakohun Sakchha

  • @RashamSharma-rs9ce
    @RashamSharma-rs9ce 3 หลายเดือนก่อน +1

    Yesto hawa hawa news na failaunu hola views badauna ko lagi top ma vako manche ko Name use gare ra afno views ra fame badauna vako na vako chartikala ra news failauna banda garau yo sab jhut ho fake news 👍 afu le ni kamaunu sake na aru le ni kama ko dakhnu na sakni haru k media ma khuta tani ra ho garni lai ta garnu dinu ni ✊

  • @NewalalPandit
    @NewalalPandit 3 หลายเดือนก่อน

    Benoga choudhari lai kanun ko daira ma liair karbahigarnuparch codanu hudai na

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 3 หลายเดือนก่อน

    Yo Shambidhan Rahe Samma Kassle KasslaE Karbahi Garne?

  • @laxminakarmi2892
    @laxminakarmi2892 3 หลายเดือนก่อน

    Mero Nazar Ma Dhirenda Lagayat Durbar Ka Uchhrinkhal Rajkumar Bhanauda Haru Lai Sura Ra Sundari Paskera Mauka Ma Chauka Hanna Janeko Chatur Kheladi Matra Ho. Eka Patak Raj Khandaan Ko Ashrvad Payera Paisa Ra Power Haat Ma Aaye Paxi Dhan Pati Huna Ke Garo ? Ek Patak Dhan Pati Vaye Si kasko Himmat Dedo Ankha Le Herne ? Tyasko Udaharan Ho Binod Chaudhari. Jasko Raj Gharana Mutthi ma Usko Lagi Pyauso Fulish Kun Musa Ho ? Neta Mantri Ta Usko Bhatuwa Ho. Tyasta Le Arba Pati Bata Kharba Pati Huna Kati Garo ? Jara Kuhiye Paxi Hanga/ Paat Ani Phal pani Kuhinxa Ani Tyo Rukh Garlyamma Dhalxa, Sabai Lai Thaha xa Natiza Aaja Ko Din Ma Jhandai Lupta Huna Lageko Raj Bansa Saxi Xa. Nepal Raj Bansa Tyasai Naash Va Ko Hoina. Dhera Tadha Najau Himalaya Bikram Ko Kirna- Dhirendra Ma Saryo, Dhirendra Ko Kirna Paras Ma saryo Roop Chharlanga Xa. Tyasko fayida Line Yahi Binod Naam Dhari Haru Le Payo. Hami Nepali Ta Bandar Ko Paxadi Rato Va Ko Herera Hasne Matra Ho.

  • @MahendraMajhi-h6p
    @MahendraMajhi-h6p 3 หลายเดือนก่อน

    Haam roo nepal ko kanun nai nalayak chan paisa ko beeta fhediyo bhane kanun nai lagdai nan

  • @devrajrai4336
    @devrajrai4336 3 หลายเดือนก่อน

    prastuti shaili ramro vaena

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 3 หลายเดือนก่อน +1

    Yesta.kathit.nepali..arabpati..bhanauda...indian.chalish..pachash.jowan.le.nepal.ra.janatalai..chushera.jhan.garib.banaye.yesta.byapari..chahidaina..go.back.antai.ke.phaida.chha.ra

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 3 หลายเดือนก่อน

    Yo Vrasta Byapari Jo SukaE Hoss Tyo Sampati Rasstiya Karan Garnu Parxa

  • @SureshYonzon-u4x
    @SureshYonzon-u4x 3 หลายเดือนก่อน

    Why do people say Chow, Chow, the right word is Mein. Chow Mein means fried noodles and chow is for fry and noodles means Mein, the public has made a mistake but why do all the companies make the same blunder mistake, It is a Chinese word Chow means Fry, and noodle is Mein. Chow-Mein. The Nepali says Chow, Chow which is Fry, Fry. Needs corrections. It should be Mein.

  • @ajabsingh9163
    @ajabsingh9163 3 หลายเดือนก่อน

    Kunai sansad haaru le yes baare ma sansad ma kura uthaye...?

  • @jwalaacharya9654
    @jwalaacharya9654 3 หลายเดือนก่อน

    Raja lai falnuko pap karayera ho i sable nepal ra nepali lai luteko.aba raja lyau yasta virus harulai nash garau

  • @aryalhouse1601
    @aryalhouse1601 3 หลายเดือนก่อน

    Mafia gharana India agents Hun.

  • @rajkumargiri5362
    @rajkumargiri5362 3 หลายเดือนก่อน

    😅

  • @RonanNepali
    @RonanNepali 3 หลายเดือนก่อน

    Ramro manche lai na ramro vani haru ko mukh ma kira parcha paisa ko lagi khuta tani ra tanaune dherai dakheyo nepal ma hawa hawa fake news share gare ra kai huni wala chaina 👍

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 3 หลายเดือนก่อน

    Daal puxar samayar umkanxu vannu diwa sapana matr ho

  • @RuksharKhatoon-rc6zp
    @RuksharKhatoon-rc6zp 3 หลายเดือนก่อน

    Yo sab khuta tani kam vako ho agadi bade ko ka dakhnu sakcha ramro kam garni lai ramrai kam garnu dinu ni ✊ binod chaudhary is best 👍

  • @sunitashrestha8587
    @sunitashrestha8587 3 หลายเดือนก่อน

    hamro nayasdesharu laie talab naie napugako ho kakaho ke aru kamarachare haru ko bhada kam ho?

  • @Fizze770
    @Fizze770 3 หลายเดือนก่อน

    Aba samachar mantra sunne hoki janta jagera I des drohilai lakhetneho

  • @DeepakSedai
    @DeepakSedai 3 หลายเดือนก่อน

    nautaki ,bigyapan na pako jhok

  • @namunameeta5417
    @namunameeta5417 3 หลายเดือนก่อน +2

    Testo hawavar ma chaine nachahine halla nafaillaunuhola
    Keii proof bina kina dosh laerako😡😡 fake news

  • @user-sital22
    @user-sital22 3 หลายเดือนก่อน

    Fake news ho yesto nees ma Biswas nagarnu kasaile pani

  • @manrai9015
    @manrai9015 3 หลายเดือนก่อน

    NEPALI CONGRESS KA SANSAD HARULE BINOD CHAUDHARY NEPAL DESH NAI LUTERA RA ARKA FAKE CITIZENSHIP LINE KAILASH SIROHIYA CITIZEN DINE NEPALI CONGRESS NAI HO. KANTIPUR GODI MEDIA KHOLERA HAREK LUTEKO RAJNITI ULAT PULAT LYAUNE APARADHI KA BIRODH NEPALI CONGRESS LE KINA GARDAINA? NEPALI CONGRESS KA BHRASTA CHORHARU HO.

  • @karunasubba8418
    @karunasubba8418 3 หลายเดือนก่อน

    FAKE NEWS VANNE HARU LEY COMMISSION PAUCHA KI KYA HO😮😮😮 NEPAL KO PAISA BAHIRA LANU MA SARKAR KO KAMJORI HO.

  • @Raisabin6767
    @Raisabin6767 3 หลายเดือนก่อน

    Media vandai ma proof bina chai hawa taal ko News nabanako nai ramro

  • @NairaSubedi
    @NairaSubedi 3 หลายเดือนก่อน

    Binod Chaudhary le nae grda nae desh bikas vaerako xa wahako product nae dherae usema xa aniii kina vaako navako aarop laaera hooo yesto fake news reporterlae ta karbahiii grnuprxa

    • @baburamsharma4413
      @baburamsharma4413 3 หลายเดือนก่อน

      Ghoriyera socha ta vai ho ki hoina

  • @Sabinrai2277
    @Sabinrai2277 3 หลายเดือนก่อน

    Kati paisa payera ho yesto hawa dari News failako yo media le chai

  • @user-pari567
    @user-pari567 3 หลายเดือนก่อน

    Sab fake news ho binod choudhary ji lai nramro banaunu lai yiniharule sadyatra garira xan kehi proof begar j payo tehi bolne

  • @MadanGiri-vm2yg
    @MadanGiri-vm2yg 3 หลายเดือนก่อน

    Kaam xoina hawa news faillyo bsyo arulae fasayo 😡😡 yo hamro desh nepal k vaako hola kina chahine nachahine news halira hola raamro gareko ta dekhnae nasakne paapi duniya

  • @user-binu22
    @user-binu22 3 หลายเดือนก่อน

    Katii saro khutta taneko yiniharu le binod choudhary ko ramro manxe lai ta gari khana deu na

  • @BikramKunwar-zw3vh
    @BikramKunwar-zw3vh 3 หลายเดือนก่อน

    यो सब बिनोद चौधरी लाई ब्याकमेल गर्ने खेल हो हावा न्युज
    यस्तो हावा न्युज बहिष्कार गरौ

  • @reepreter2366
    @reepreter2366 3 หลายเดือนก่อน

    Yo khabar bhitra ko Khabar le Galat Khabar failayeko ho. Paisama bikeko ho.

  • @ruthbeead9441
    @ruthbeead9441 3 หลายเดือนก่อน

    Proof dekhauna paryo. Hawama pisama bikne hoina . Jhut Samachar ho yo

  • @sabinkun3044
    @sabinkun3044 3 หลายเดือนก่อน

    Fake news chai prachar nagarau hai Media ji

  • @Sitashma-i7c
    @Sitashma-i7c 3 หลายเดือนก่อน

    Fake news
    भिउज को लागि जे पनि गर्छन मिडिया भनौदा हरु 😢😢

  • @samjhanalimboo2829
    @samjhanalimboo2829 3 หลายเดือนก่อน

    Sab bakwas ho binod choudhary jasto ramro manxelai yiniharu le jhuto arop layera bunod choudhary ji lai badnam garira xan mukh xa bhnadai ma j payo tehi nbolnu hola

  • @ManishaLimbu-vo9tb
    @ManishaLimbu-vo9tb 3 หลายเดือนก่อน

    Fake news 🗞️ yo sab

  • @RonishShrestha-uv5lg
    @RonishShrestha-uv5lg 3 หลายเดือนก่อน

    Fake news ho sab kati budget jhare kone yo news banauna lai sab paisa ko khal chali racha media ma ni 👍

  • @BipanaThapa-rm6lg
    @BipanaThapa-rm6lg 3 หลายเดือนก่อน

    Bina proof boli rakheko chha . Yo khabar bhitra ko Khabar Le. Bikau channel.

  • @bikram.kunwarofficial
    @bikram.kunwarofficial 3 หลายเดือนก่อน

    भए नभएको हावा news फैलायो
    गलत गरेको भए गएर केश गरे हुन्छ त

  • @RinkuDhamala-tj1td
    @RinkuDhamala-tj1td 3 หลายเดือนก่อน

    Fake News post Nagar jhole.

  • @bibeksharmanepal
    @bibeksharmanepal 3 หลายเดือนก่อน +3

    नेपाली ले खाडिमा पसिना बगाएको पैसा सबै लुट्यो चौधरी ले !!