७ वर्षदेखि गर्दैछन् करेलाको खेती, भन्छन्- एउटै झालमा २६ किलोसम्म फल्छ ! │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024

ความคิดเห็น • 33

  • @amarkunwar844
    @amarkunwar844 3 ปีที่แล้ว +1

    Yo jankari le sabai desh basi lai derai faida vaxa ❤️❤️🇳🇵

  • @narbdrthapa2543
    @narbdrthapa2543 3 ปีที่แล้ว +2

    Wow love karela

  • @deepen5086
    @deepen5086 3 ปีที่แล้ว +1

    दुःख गरेर उपजायो तर बजार भाउ नै हुन, धेरै मेनत छः किसान लाई

  • @narayanpaudel8241
    @narayanpaudel8241 3 ปีที่แล้ว +2

    Good job

  • @ramaadhikari3780
    @ramaadhikari3780 3 ปีที่แล้ว +3

    Bishal bhai okhaldhungabata kavre aaipugnubhayechha hamro griha jilla,ma ta tapaiko vdo sadhai herchhu

    • @NepalChitra
      @NepalChitra  3 ปีที่แล้ว

      धन्यवाद हजुर । तपाईंको टोल आसपास पनि त्यस्ता केही विषयवस्तु नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने सम्पर्कमा आउनुहोला है त ।

  • @sarapresent1148
    @sarapresent1148 3 ปีที่แล้ว +1

    Kati khushi dekhinchhan dai

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 3 ปีที่แล้ว +1

    धेरै महँगो छ हौ हाम्रो तिर त पावा को नै 40 पर्दछ त्यो हिसाबले त 160 के जि पर्यो तर सिजनमा चै कम्तीमा 40 रुपैया केजि पाउछ त्यो भन्दा सस्तो पाउदैन आलु सग भुटेको मिठो हुन्छ र पोलेको करेला को अचार पनि राम्रो हुन्छ ।

  • @bishanbbc6500
    @bishanbbc6500 3 ปีที่แล้ว +2

    एक बोट मै तेतिका फल्छ त निकै राम्रो पो रहेछ त

  • @ritakhadka1106
    @ritakhadka1106 3 ปีที่แล้ว +4

    बिचार दुख गरेर के गर्नु बजारको दुख छ ।बजार छैन ।

  • @narbdrthapa2543
    @narbdrthapa2543 3 ปีที่แล้ว +4

    करेलाको जुस पिउनु पर्छ प्रेसर उच्च भयकाले हप्ताको 4 दिन खालि पेट मोटोपन पनि घटाउँछ

  • @shivaraj8235
    @shivaraj8235 3 ปีที่แล้ว +2

    सर भिडीयो चाही राम्रो ठाउ को उचाई चाही अली धेरै होला है।काठ्माणडौकै १३५० छ

  • @dghy7953
    @dghy7953 3 ปีที่แล้ว +1

    Amamama😲

  • @monkumarikumari2258
    @monkumarikumari2258 3 ปีที่แล้ว +2

    Good job Vai❤❤❤👍👍👍

  • @hemakhatiwada8675
    @hemakhatiwada8675 3 ปีที่แล้ว +1

    हरीयो को एनर्जी मानिस हरू ले लीउॅ सहज हुनेछ घर परिवार मा नै बसेर

  • @DevBahadurkumal-kx3nu
    @DevBahadurkumal-kx3nu ปีที่แล้ว +1

    ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @prettygrg2025
    @prettygrg2025 3 ปีที่แล้ว +1

    🙏🙏

  • @sureshshrestha5383
    @sureshshrestha5383 2 ปีที่แล้ว

    Great job 👍 sathi

  • @sristykhanal183
    @sristykhanal183 3 ปีที่แล้ว +1

    🙏

  • @teamprabesh899
    @teamprabesh899 3 ปีที่แล้ว

    ❤️💕💟💕❤️

  • @ritakhadka1106
    @ritakhadka1106 3 ปีที่แล้ว +2

    नेपाली भाइ गफ धेरै दिनु भयो एउटा बाेटमा 2 देखि 3 किलाे चाहि फलाे कि

    • @narbdrthapa2543
      @narbdrthapa2543 3 ปีที่แล้ว

      यक बोटमा 6 करेला भय त 3 किलो भयो नि तपाई ले करेला किन्नु भा रहिन्छ

    • @teklamichhane9514
      @teklamichhane9514 3 ปีที่แล้ว

      के को 3 किलो मात्रै हो टिप्पदै जाने हो फल्दै जान्छ राम्रो भयो भने 25 * 30 किलो फल्छ एउटा झालमा

    • @joshuasunuwar9917
      @joshuasunuwar9917 3 ปีที่แล้ว

      टिप्दै गयो फल्दै जान्छ , तपाईंले आफ्नो करेसा बारीमा रोप्नुभएको छैन ?

    • @teklamichhane9514
      @teklamichhane9514 3 ปีที่แล้ว +1

      @@joshuasunuwar9917 किन नरोपनु हामीले गाउघर मा करेला लोैका धिरोैला भिनडि काक्रो गोलभेडा कति हो कति

  • @longlivehumanity3664
    @longlivehumanity3664 3 ปีที่แล้ว

    Kati majale sabji kheti garnubhayeko rahechha.

  • @rabindrakadel4356
    @rabindrakadel4356 3 ปีที่แล้ว +1

    जात के त करेलो को ?

  • @ramgurung452
    @ramgurung452 3 ปีที่แล้ว +1

    Auta bot ma 26 kg 😂 Alik kam vayo sir haru.

  • @koreareels5869
    @koreareels5869 3 ปีที่แล้ว +1

    Korea ma 1 kg ko rs 500 xa k garnu export garna garo chha Nepal bata

  • @bipulchhetri9921
    @bipulchhetri9921 3 ปีที่แล้ว +2

    Good job

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว +2

    Good job

  • @pabitragurung2266
    @pabitragurung2266 3 ปีที่แล้ว +1

    Good job