ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
दुःख गरेर उपजायो तर बजार भाउ नै हुन, धेरै मेनत छः किसान लाई
Yo jankari le sabai desh basi lai derai faida vaxa ❤️❤️🇳🇵
Kati khushi dekhinchhan dai
धेरै महँगो छ हौ हाम्रो तिर त पावा को नै 40 पर्दछ त्यो हिसाबले त 160 के जि पर्यो तर सिजनमा चै कम्तीमा 40 रुपैया केजि पाउछ त्यो भन्दा सस्तो पाउदैन आलु सग भुटेको मिठो हुन्छ र पोलेको करेला को अचार पनि राम्रो हुन्छ ।
Wow love karela
Good job
Great job 👍 sathi
एक बोट मै तेतिका फल्छ त निकै राम्रो पो रहेछ त
Good job Vai❤❤❤👍👍👍
हरीयो को एनर्जी मानिस हरू ले लीउॅ सहज हुनेछ घर परिवार मा नै बसेर
Bishal bhai okhaldhungabata kavre aaipugnubhayechha hamro griha jilla,ma ta tapaiko vdo sadhai herchhu
धन्यवाद हजुर । तपाईंको टोल आसपास पनि त्यस्ता केही विषयवस्तु नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने सम्पर्कमा आउनुहोला है त ।
❤️❤️❤️❤️❤️❤️❤️❤️
बिचार दुख गरेर के गर्नु बजारको दुख छ ।बजार छैन ।
Amamama😲
करेलाको जुस पिउनु पर्छ प्रेसर उच्च भयकाले हप्ताको 4 दिन खालि पेट मोटोपन पनि घटाउँछ
सर भिडीयो चाही राम्रो ठाउ को उचाई चाही अली धेरै होला है।काठ्माणडौकै १३५० छ
🙏🙏
🙏
❤️💕💟💕❤️
Kati majale sabji kheti garnubhayeko rahechha.
नेपाली भाइ गफ धेरै दिनु भयो एउटा बाेटमा 2 देखि 3 किलाे चाहि फलाे कि
यक बोटमा 6 करेला भय त 3 किलो भयो नि तपाई ले करेला किन्नु भा रहिन्छ
के को 3 किलो मात्रै हो टिप्पदै जाने हो फल्दै जान्छ राम्रो भयो भने 25 * 30 किलो फल्छ एउटा झालमा
टिप्दै गयो फल्दै जान्छ , तपाईंले आफ्नो करेसा बारीमा रोप्नुभएको छैन ?
@@joshuasunuwar9917 किन नरोपनु हामीले गाउघर मा करेला लोैका धिरोैला भिनडि काक्रो गोलभेडा कति हो कति
जात के त करेलो को ?
Auta bot ma 26 kg 😂 Alik kam vayo sir haru.