अभियन्ता अभिषेकले नेपाल हिन्दु राष्ट्र बनाउछौ भन्नसाथ इशाई पास्टर शैलेसले झाम्तिए II Space 4K TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 953

  • @palden74
    @palden74 ปีที่แล้ว +13

    म christian होइन तर यो डिस्कसन मा अभिषेकले एकदमै ब्राह्मणवाद देखाउन खोजिएको देखिन्छ। अरुलाई बोल्दै नदिने उसको ब्राह्मणवाद झल्किन्छ।

    • @balkrishnalamichhane1844
      @balkrishnalamichhane1844 ปีที่แล้ว

      खै कमेन्ट अनुसार त लागेन त्यस्तो,

  • @GaneshShahi-y5q
    @GaneshShahi-y5q ปีที่แล้ว +4

    अभिसेष भाईले बाईबल पूरा नपरेर सुनेकाे भरमा बिराेध गर्दैछ सबै ले प्राथना गराै

  • @sandeschadara8342
    @sandeschadara8342 ปีที่แล้ว +5

    यो हावा हो सिन्धुबासी लाई हिन्दु बासी भनेको भए, सिन्धु नदिलाई हिन्दु नदि किन भनिएन
    ब्राह्मणहरु सङ्ग तथ्य छैन शब्दको खेल मात्रैले टिकेको छ यिनिहरुको खान्दानी ब्यापार
    ब्राहमण धर्मको सामाजिक उद्देश्य नै, छुवाछूत र बर्ण ब्यबस्था हो
    र यस्का सम्पुर्ण ग्रन्थ हजार बर्ष भित्र लेखिएका छन
    ved 1464 ad मा लेखिएकोछ
    बुद्धको सारा चिज चोरेर, मुगल कालमा बौद्धिस्ट नास्तिकहरुलाई मुगलको सहयोगमा सिध्याएर, बौद्धिस्ट बिश्वबिद्धालय , पुस्तकालय सिध्याएर बौद्धको जगमा उभिएको ठग धर्म हो यो
    भुउत्खननमा किन यिनिहरुको कुनै चिज भेटिदैन?? किन बुद्धको मात्रै प्रमाण भेटिन्छ????

  • @Akinlama01
    @Akinlama01 10 ชั่วโมงที่ผ่านมา +1

    वाह कती रामरो पास्टर जीउ को उत्तर....✝️

  • @SonOfChrist3
    @SonOfChrist3 ปีที่แล้ว +5

    हितोपदेश 23:9 (NNRV)
    9. मूर्खसँग कुरा नगर्‌, किनभने त्‍यसले तेरा वचनहरूका बुद्धिको तिरस्‍कार गर्नेछ।

  • @raishikharyoutube4511
    @raishikharyoutube4511 ปีที่แล้ว +2

    अबिषेक जोशी सहि नै हो किन कि पबित्र बाईबलको खास रहस्य बुज्नु भाको छैन ।त्यसैले नेपालको सबै क्रीस्चियनले प्राथना गरोओ ! नेपालमा हामी क्रीस्चियनलाई एक ब्यक्तिले होइन सरकारले नि हताउन सक्दैन किन कि क्रीस्चियन परिधिभित्र दाहुन , क्षेत्री , कामी धमाई , राई लिम्बू तामाङ ,मगर, शेर्पा आदि सबैको एउता समान अधिकार जिउन पाउने जन्मदेखी मृतुसम्मको समान सस्कार को आधार धर्म हो । बिशेश क्रीस्चियन भित्र सनो जात ठुलो जात हुदैन त्यसैले देश देखि नेपालको जानताले समेत रुचाएको धर्म हो । त्यस कारण नेपालमा क्रीस्चियन घत्ने हो वृद्धि हुदैजाने 100% देखिन्छ । सबैलाई परमेस्वारले आशिष दिनुभएको होस अमेन

  • @PremSangker
    @PremSangker 7 หลายเดือนก่อน +3

    यो धर्मको बारेमा बिबादास्पद कुरा मा जसले बेसि औकात देखाउन खोज्छ त्यसलाई कार्बाही गर्नुपर्छ एउटा नेपाली ले एउटा नेपाली लाई नचिन्ने गोरुहरु हो मानव त्यही माथी नेपाल भै टोबल्ने दानबहरु हो

  • @bonism1
    @bonism1 ปีที่แล้ว +6

    यो पुण्य चोरको अनुहार हेर्ने मन लाग्दैन तर अभिषेक जि नै भएर मात्र हो अभिषेक जि हिन्दू धर्मका महानायक हुन ।सलाम छ अभिषेक जि म अभिषेक जिको interview जुन channel मा होस अनुहार देख्ने बित्तिकै हेर्ने गर्छु।

  • @VivoYA-ji1hd
    @VivoYA-ji1hd ปีที่แล้ว +6

    यो कृश्यन भनेका कस्ता हुन भने लाटा सोझा गरिब दुखी लाई लोभ लालच देखाइ धर्म परिबर्तन गराइयका अलि ठुला भनौदा बिदेशी डलर खायर बनेका हुन हिन्दुराज्य भनेको प्राचीन नेपाल देखि चल्दै आयको हो , त्यसैले नेपाल मा शनातन धर्मको अधिकार छ, जय शनातन !

    • @alishamahato8154
      @alishamahato8154 ปีที่แล้ว

      Ramro sita sunnus na

    • @capirarai4709
      @capirarai4709 ปีที่แล้ว

      Ko chai latoo sojo . Hou. Achamii 🤔😱 Hawa kura gareko

    • @subashr.j.p6652
      @subashr.j.p6652 ปีที่แล้ว +2

      त्यसैले होला हैन तिनै लाटा सोझो व्यक्तिहरूलाई मिचेर अथवा भेदभाव गरेर मानिसलाई छुवाछुत गर्ने कुरा चलिरहेको जनतालाई पेलिरहेको गरिब जनताले उपचार नपाएरै मर्नु परेको हैन उनिहरु पैसाको लोभमा परेर हैन ईसाईहरुमा साँचो भाईचारा र प्रेम देखेर बन्छन् उनिहरु ईसाई

    • @sawollama
      @sawollama ปีที่แล้ว

      Hota tapai Hindu haru bhaneko arulai phasaudai 10 12 lake mgxan aauta dalit Lai tallo jaat bhani phasaune tero tholo jaat thukka nepali bhanna Pani laag lagxa talai..

  • @kumartamang4136
    @kumartamang4136 ปีที่แล้ว +3

    समस्या सास्त्रमा हैन, वास्तविक समस्य त ती हरिया डलरमा पो छ त!! यदि डलर मात्र नआओस् अनि थाहा भैहालिन्छ नी समस्य कहाँ नेर रहेछ भनेर।

  • @gangarai2428
    @gangarai2428 ปีที่แล้ว +5

    हिन्दु धर्म मा रुडीबादी परम्परा नहटे नेपाल मा अब टिकिखान सक्तैन!

  • @bishnubishankhe941
    @bishnubishankhe941 10 หลายเดือนก่อน +2

    ख्रिष्टियनहरुले पैसामा जनतालाई किनेको भन्ने कुरामा म असहमत छु। लोभलाग्दो कुरा र हि्न्दुधर्ममा भएका नराम्रा पक्षको कारण नेपालीहरु ख्रिषटियन भएको छन।

  • @nabinnirdosh4804
    @nabinnirdosh4804 ปีที่แล้ว +3

    जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ।
    १ कोरिन्थी 2:14

  • @shovapariyar8010
    @shovapariyar8010 ปีที่แล้ว +2

    धर्म परिवर्तन गरेकाे मन परिवर्तन गरेका हाै हामी खिण्टन हरु पनि हामी नेपाली हौ स्यइच्छा ले खिष्टन भएका हाै

  • @sharada5383
    @sharada5383 ปีที่แล้ว +3

    बाईबलको किन आपति हुन्छ भने , आफुलाई जन्माएको आमा मात्र आमा हुन्छ ।
    आमा लाई लात मारेर छिमेकिलाई आमा बनाउँएमा के जन्माएको आमाले जस्तो छिनेकि आमाले माया गर्छर ?
    यो केहि समयकोलागि मात्र हो।
    देश कब्जा गर्नकोलागी सुरु मा क्रिश्चियन बनाईन्छ।
    अनि देशमा जनताहरू धर्मको विषयमा झगडा गराउँछ।
    त्यसपछि हतियार बेचेर पल्केका बिदेशिहरू देश कब्जा गर्न सजिलो भई त्यहाँका सेनालाई कब्जा गरी देशै आफ्नो कब्जामा लिनलाई हो।

  • @sarangjet777
    @sarangjet777 ปีที่แล้ว +2

    येशू ख्रीष्ट प्रभुको पवित्र बलिदानी रगतले मात्र पापको क्षमा पाइन्छ र हाम्रो आत्माको उद्धार हुन्छ जुन उद्धार बाट मात्र स्वर्गको अनन्त जीवन पाइन्छ् । यसै वचनमा पूर्ण विश्वास राखेर नै म ख्रिष्टियन भएको हुँ ....! कुनै पनि भौतिक प्रलोभन अथवा दबाबमा परेर होइन, ख्रिष्टियनहरूको धेरै कुरा मन परेको कारणले नै धेरै मानिसहरू येशू प्रभुमा आएका हुन्, यो कुरालाई बुझ्ने प्रयास नगरी यसमा अनावश्यक विवाद ल्याउनु र बाधा व्यवधान दिनु भनेको मूर्खतापूर्ण अनि अधार्मिक काम हो। तपाईंको भलो होस्।

    • @sudevidewan9485
      @sudevidewan9485 ปีที่แล้ว

      आमिन 💕❤️👍️👍️

  • @dilmayasunar1043
    @dilmayasunar1043 ปีที่แล้ว +6

    हिन्द्व हरूले कराउदै येशुको राजे फैलेदै जान्छा ✝️✝️✝️✝️🙏🙏

    • @UrgeAuthor
      @UrgeAuthor 10 หลายเดือนก่อน

      त मुजीको यशु कहा जन्मेको हो?भात खाने होस भने सत्य बोल।

    • @ccrey
      @ccrey 10 หลายเดือนก่อน

      ​@@UrgeAuthorkathi mitho boli hjur ko hjur ko buwa aama proud xan rey

  • @PawalSangTmg
    @PawalSangTmg ปีที่แล้ว +2

    तर्क केही गर्न नसक्ने रहेछ ढोसी सरले र यस्तो वैदिक मान्छे संग बल्ल फेला परेछ धन्यवाद प्रभु

  • @rudralamichhane5792
    @rudralamichhane5792 ปีที่แล้ว +11

    पुन्य गौतम को बढी भो।बक्तालाइ बोल्न देउ न यार।

    • @redz6531
      @redz6531 ปีที่แล้ว

      Tye vanya show host nai aafaii bahas gardaii cha baani puranaii punya goutam ko😅😅😅

  • @DavidChristian2328
    @DavidChristian2328 ปีที่แล้ว +2

    पवित्र बाइबल
    मत्ती 24:6-8 (NNRV)
    6. तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्‌, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।
    7. किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।
    8. तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।

  • @rajangurung4281
    @rajangurung4281 ปีที่แล้ว +2

    सहि तरिकाले बुझाउन सक्ने क्षमता भएको पास्टर दाजु हजुर लाई सँधभरी प्रभुको आशिष अनुग्रह मिलेको होस् ।

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      प्रभु भन्न छोड्नुहोस😂
      प्रभु "संस्कृत" सब्द हो🙏😊🧡🧡🧡

    • @sudevidewan9485
      @sudevidewan9485 ปีที่แล้ว

      आमिन

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      @@sudevidewan9485
      ॐ Om🙏🕉️🕉️🕉️🕉️🕉️

    • @sudevidewan9485
      @sudevidewan9485 ปีที่แล้ว

      @@suryaanepaliofficial के तिम्रो पेउहो प्रभू तिम्रो प्रभू त प्रक्रितिहरु हुन तर हाम्रो प्रभू चै जिवित परमेशोवर चै अदुस्रे हुनुहुन्छ आमिन

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      @@sudevidewan9485
      यदि तिमिलाई लाग्थ्यो कि पर्मेस्वर निराकार हुनुहुन्छ भने !!
      यो पनि बुज्थेउ होला कि सबै आकारमा उहानै हुनुहुन्छ🙏😊🧡

  • @sujangrg2831
    @sujangrg2831 ปีที่แล้ว +2

    Silas sir good answer. God is with you😊

  • @nayajiban1
    @nayajiban1 ปีที่แล้ว +3

    Abisek joshi and pandit mahadab upadhya ko interview linu paryo

  • @kamalnepali2461
    @kamalnepali2461 ปีที่แล้ว +1

    Abhisek sir le baigyanik tarka sahit harek kurako sahi bislesan garnuhunxa...❤❤❤❤❤salute u sir😊

  • @madanshrestha1660
    @madanshrestha1660 ปีที่แล้ว +1

    माष्टर कृष्चियन बाबुलाई साेध्नुस कि तिमी कसका सन्तती हाै भनेर बिदेशी डलर मा किन नेपालका सिधा जनतालाई धर्म परिबर्तन गर्न लगाउदै छन।

  • @RoyalKing-ip4sm
    @RoyalKing-ip4sm ปีที่แล้ว +1

    पहिले कमेन्ट पढ्नु कस्को पक्षमा बढी छ अनि उसैको भनाई ठिक जस्तो लाग्छ तपाईं लाई🎉🎉🎉🎉

  • @KrishnaNathBiswakarma
    @KrishnaNathBiswakarma ปีที่แล้ว +3

    Jai ho Abhisek Naman chha

  • @YariSugaram
    @YariSugaram ปีที่แล้ว +2

    मैले यो इन्टरभ्यु अभिशेक जोशी सर लाइ देखेर आको हो है .बैदिक सनातन हिन्दु मान्ने नबुझेका कुरा अभिशेक सर संग सिक्ने .र अरुलाई बुझाउने .

  • @gyamjolama1616
    @gyamjolama1616 ปีที่แล้ว +2

    बुद्ध जन्मेको आधारले नेपाल त बौद्ध राष्ट्र हुनुपर्ने हो तर बौद्ध मार्गीहरुले कहिलेइ पनि बौद्ध रास्ट्र हुनु पार्‍यो भनेन ।

  • @DabalSingh-eo4kh
    @DabalSingh-eo4kh 9 หลายเดือนก่อน +3

    अबिशेक यकुराे गलत शब्द बाेलिरहनछ

  • @Royalbaby-e4c
    @Royalbaby-e4c 10 หลายเดือนก่อน +3

    जोशी अलि गलत बुझने मानछे हो।

  • @devhumagain
    @devhumagain ปีที่แล้ว +1

    अबिसेक जि र बाघेश्वोर धाम कडा 🕉️ हर हर महादेव 🕉️

  • @OppoOppo-qf6sd
    @OppoOppo-qf6sd ปีที่แล้ว +3

    हिन्दु धर्मको शास्त्रमा जातीय विभेदको व्यवस्था छैन भनेर व्याख्या गर्न सक्नेले आफै जातीय विभेद किन गरियो महोदय? समाजमा दलित भएकै कारण विभिन्न अवसर,आस्थानुसार धार्मिक स्थलमा किन प्रवेश गर्न दिइएन?दलित भएकै कारण अपहेलित हुनुपर्ने?दलित भएकै कारण दुर्ववहार सहनुपर्ने?दलित भएकै कारण सङ्किर्ण हुनुपर्ने?दलित भएकै कारण सेवा र अवसरमा समान पहुँच नहुने?गजब कुरा गर्दोरहेछ तिम्रा हिन्दू सनातनि पुजारीले दलित मन्दिर प्रवेश गर्न नदिएको तितो यथार्थ अनुस्मरणिय छ।इसाई ले समान व्यबहार दिएको दलित,विपन्न,सिमान्तकृत र अनाथ असाह्यलाइ समान अवसर सुविधा दिएको छ। अझ भनौंभने येशुखृष्टलाइ पाएकै कारण अनन्तजिवन पाएका छन्।तिमि धर्मकानाममा शोषण,दमन,दुर्ववहार र विभेद गर्नेहरुलाइ गतिलो उदाहरण र शिक्षा दिएको आज आएर घैटोमा घाम लागेछ ३ नेपाली विस्तारै बुझ्नेछ।ज्योतिको मार्गमा आउनेछन्।

    • @Loneanish
      @Loneanish ปีที่แล้ว

      Tapare baune le bihan nuhayera safa vayera vagwan manne huda fohori le ratvari sungur sang daru khayera fohori vayera hidne huda tyo Tapare bauna lai fohori dekhi tarkina khojeko huna sakcha

  • @tigergharti2327
    @tigergharti2327 ปีที่แล้ว +2

    राजा ल्याउ वैदिक सनातन धर्म बचाउ 🇳🇵😍🙏

  • @ashishkailali5083
    @ashishkailali5083 ปีที่แล้ว +6

    यो अभिषेक जोशी आफै एक दिन येशुमा घुँडा टेक्नेछ।

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว +2

      जुन दिन "सनातन" के हो बुज्छौ
      त्यो दिन तिमी आफै रुदै सनातन मा घोडा टेक्ने छौ
      Tension नगर Last मा घुमीफिरि आउने सनातन मै हो🙏😊🧡

  • @lamulepcha881
    @lamulepcha881 10 หลายเดือนก่อน +2

    Abhishek brother ko sawal le jatty susamachar all Nepal netion le Prabhu yeshu ko mahima hoss amen

  • @aashapariyar3936
    @aashapariyar3936 ปีที่แล้ว +6

    जति सुकाइ कुरा गर्नु तर उनाइ श्रीष्टिकर्ता माहान परमपर्मेश्वोर भन्दा अरु कोइ होइन ठुलो

  • @laxmandhamala6716
    @laxmandhamala6716 ปีที่แล้ว +2

    अभिषेक जि you are great..you have deep knowledge about culture religion and religious book..keep it up..i am one supporter of you..

  • @dipeshrai07
    @dipeshrai07 ปีที่แล้ว +3

    Pastor Silas Sir🙏🏻❤

  • @tigergharti2327
    @tigergharti2327 ปีที่แล้ว +2

    अभिषेक ज्यु 🇳🇵😍🙏

  • @houseofprayerharmutty3568
    @houseofprayerharmutty3568 ปีที่แล้ว +3

    नेपाल को ईसाई जस्तो घिन लाग्दो ईसाई काहिँ पनि छैन। प्रार्थना गर्न सक्छौं तर यस्तो गर्न ठीक हैन जस्तो लाग्छ।

    • @BenajBenjaminofficial
      @BenajBenjaminofficial ปีที่แล้ว

      तपाईं कुन देशको इसाई पर्नु भयो महासय?

  • @suryaanepaliofficial
    @suryaanepaliofficial ปีที่แล้ว +2

    🧡😊🙏 श्री कृष्ण वाणी 🙏😊🧡
    "भगवत गीता" अध्याय 14 / स्लोक 4
    [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
    तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
    अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
    "भगवत गीता" अध्याय 18 / स्लोक 66
    [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
    अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
    अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ, म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!

    • @bishnutamang5916
      @bishnutamang5916 ปีที่แล้ว

      अर्जुन ले आफ्नै भाई हरू संग युद्द गर्न नमाने को कारण अर्जुन लाई भ्रमित पारेर युद्द गराउँनु को लागि कृष्ण ले अर्जुन लाई झुट कुरा हरू भन्दै थियो तपाई ले गिता पढेर के बुझ्नु भयो युद्द सकिए पछि अर्जुन ले कृष्ण म पाप को कारण ले ब्याकुल भएको छु मेरो पाप छयामा गर्नु पर्यो भन्द कृष्ण ले पाप छयामा गर्न सकेन तेहि बाटा अर्जुन ले कृष्ण ले झुट कुरा हरू गरेको रहेछ भनेर थाहा हुन्छ तपाई ले त्यो अध्यय चाहिँ किना लेख्नु भएन यहि बाटा थाहा हुन्छ झुट कुरा हरू गरेर भ्रमित पारेको अर्जुन लाई कृष्ण ले

    • @bishnutamang5916
      @bishnutamang5916 ปีที่แล้ว

      कृष्ण ले अर्जुन लाई जे जति कुरा हरू भनेको थियो त्यो सबैं झुट रहेछ भनेर थाहा पाएपछि अर्जुन लगाएत सबै पाण्डबले कृष्ण लाई छोडेर पाप क्षामा पाऊन सक्छु कि भनेर ईश्वर को खोजीमा हिड्यो भने तपाई चाहिँ कृष्ण को पछि लाग्नु भएको अर्जुन ले त धोका खायो

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      @@bishnutamang5916
      हाहाहा.. अलिक राम्रो सङ ध्यान दियर पडेर आउनु है
      अनि यो "भगवत गीता" को लास्ट को श्लोक हो हजुर !!

    • @bishnutamang5916
      @bishnutamang5916 ปีที่แล้ว

      @@suryaanepaliofficial साथी भ्रम मा नपर्नु होला सत्ये ईश्वर लाई चिन्ने कोशीस गर्नु शास्त्र ले भन्छ सबै मानिस हरु ले मनले बच्चन ले कर्म ले पाप गर्छ र सबै पापी छ भन्छ पाप को करान नर्क जाने हो तेस मा तपाई पनि पर्नु हुन्छ पाप क्षामा केवल सत्ये ईश्वर ले मात्र गर्ने हो त्यो पाप क्षामा गर्ने अधिकार अरू कसै संग छैना तेसैले कृष्ण ले पाप क्षामा गर्न नसकेको हो त्यो सत्य ईस्वर कस्तो हुनुहुन्छ त वाहां ब्रम्हा चारी पबित्र निस्पाप हुनुहुन्छ शास्त्र ले भन्छ ब्रम्हा देवय मृत्युमेम जयबनध जस्ले मृत्यु माथि बिजय गर्नु भएको छ वाहां नै ईश्वर हो भनिएको छ अब बिचार गर्नुस त यो संसार मा ब्रम्हा चारी पबित्र निस्पाप र मृत्यु माथि बिजय हुनु हुने को हुनुहुन्छ

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      @@bishnutamang5916
      कुन शास्त्र ले भन्छ ?😂
      मलाई तेस्को कोटेसन पठाउ ?
      तिमिले श्रीकृष्ण लाई कति बुजेको छौ huh ?
      तिम्रो ईसारा jesus तिर छ म बुज्छु😂
      म नि 5/6 year church धायर बुजेर छोडेको मान्छे हो बुजेउ !!
      JESUS says: I'm the son of GOD
      KRISHNA says: Yes.. I'm God🙏😊🧡
      That's it ...............................................!!

  • @MrKewalrai
    @MrKewalrai ปีที่แล้ว +3

    प्राय अरु धर्मको बहसकर्ता भन्दा पास्टरहरुले बहस गरेको अलि स्तरीय सुनिन्छ।

    • @bibashwar-lj7yt
      @bibashwar-lj7yt ปีที่แล้ว

      किना भने हिन्दु गुरूहरूले साँचाे कुरा भन्ना सक्दैनन पास्टरहरूले सजिलै भना सक्छन

  • @PRAJAWAL-tumchha_rai
    @PRAJAWAL-tumchha_rai ปีที่แล้ว +1

    पहिलेको नामलाई मेटाएर अहिले हिन्दु आर्यले राखेको नाम हो, हिन्दु राष्ट्र भारतमा बनाउनु अभिषेक जि

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +58

    अभिषेक जोशी सङ गीता, बाइबल, महाभारत, बौद्ध जस्ता ग्रन्थहरु को यति गहिरो अध्यन छ्की सितिमिती ले नचिहाए पनि हुन्छ ।

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 ปีที่แล้ว +3

      😂 अलिक बडि भएन र ? हिन्दु धर्मनै हैन भनेर प्रुप भईसकेको छ भारतको अदालत मा जस्लाई हिन्हुस्तान भनेर चिनीन्छ।

    • @rajeshkarki1155
      @rajeshkarki1155 ปีที่แล้ว +2

      ​@@krishnakumarrai7248....kina Christian chahi dharma hora...ki religion ho

    • @rakeshbeyond
      @rakeshbeyond ปีที่แล้ว +3

      @@krishnakumarrai7248 जुन धर्मको किताबमा लिखितमा महिलाहरु पुरुषको करङ्ग बाट बनाएको भनेर लिखितमा भेदभाव र मानव जाति भन्दा तल राखिएको छ त्यसता धर्ममा महिलाहरु कसरी धर्मान्तरणा गर्छन गजब छ । europe को इतिहास हेर्ने हो भने १८०० सन् सम्म महिलाहरुलाई भाेट दिने अधिकार पनि थिएन किनकी bible अनुसार नारी मा आत्मा हुदैन त्यसैले उनिहरुले भोट दिन मिल्दैन रे । अन्तमा एउटा Universal सत्य कुरा भन्दैछु यतिको english त बुझिन्छ होला । "I am your last prophet for whom you have been waiting for centuries. I have come."
      And he was a carpenter's son, and there was even a difficulty believing that he was his own father's son, because he was born just four months after the marriage. That is how the whole story begins about the Virgin Mary and the Holy Ghost. The whole thing was that the girl was already pregnant when she married Joseph the carpenter. It was not the Holy Ghost, it was some unholy neighbor. And he was not God's son; he was not even the son of his own father! But if you tell the truth, if you call him "the bastard" then Christians are going to be hurt in their religious feelings. And I am simply telling the truth! They have to prove where the Holy Ghost is, and what is the logic behind calling him holy if he is raping virgin girls?

    • @RATIONAlSHP
      @RATIONAlSHP ปีที่แล้ว

      😂😂😂😂
      होरैछ तेहि बयेर ब्राह्मणवाद को मुद्ध बोकि नहिनेको
      अबिसेक जोसि नाम नै काफिछ
      जस्तो नाम काम पनि तेस्तै चोर फटा
      नहुन्ता हो चोर हवा गुफ दिनुबहेक अरु केनै जानेको हुन्छर
      इन्लैत मैले बेटायाे बने गु औनेगरी हन्छु होल
      नेपाल प्रचिन काल्देखिन नस्तिक हरुको देस हो यो चोर ब्राह्मण हरु बारा बाट अको हुन
      अबो इनिहरुले हाम्रो देस्मा ब्राह्मण लद्ने रे बैगो सपना नदेखे हुन्छ
      येदि बहुन हरुको येस्तै पारा हो बनेदेखिन बहुन हरु नेपाल बाट लखेटिना पनि सक्छ
      यो देस हाम्रो हो
      बहुन्को यो देस्मा कुनै काम छैन

    • @JesusLovesYou365Days
      @JesusLovesYou365Days ปีที่แล้ว +1

      अभिशेक सरको धेरै कुरा राम्रो छ , तर केहीकुरा हरु चाही सारै आरोपित छ , : जस्तै यहोबा परमेश्वरले मानिसलाई मार्न लगाउनु भयो भन्ने यो गलत हो , मानिस आफ्नो पापको कारण ले मरेको हो, अदनको बगैचामा आदम र हब्बाले ज्योति को वस्त्र धारन गरेका थिए जतीबेला सम्म निशेधित सैतान लाई जनाउने रूखको फल खाएका थिएन त्योबेला सम्मा उनीहरुलाई कुनै लजाउने कारण थिएन , जब फल खाए तब परमेश्वरले आफ्नो प्रत्येक्ष उपस्थित मानिसबाट बाट हटेर गयो , अर्थात मानिस र ईश्वर को बिचमा पापको पर्खाल भयो , उसो देखि मानिस अब आफैले त्यो सदाको लागी गुमेको अबसर कहिल्यै फिर्ता न आउने भयो अर्को कुरा मानिसलाई मृत्यु ले राज्य गरेको थियो , मानिस अब पवित्र ईश्वर देखि लुक्ने परियास गर्यो उ नाङ्गो भएको मात्र हैन उसले नगर्नु भनेको काम गरेकोले अब उसको हृदयमा परमेश्वर प्रतीक प्रेम हैन डरले राज्य गरेको थियो , त्यसैले उसले पात गासेको कपडा लगाउने परियास गर्यो तर त्यो कपडा उसको लागि नग्नता ढाक्ने दिगो भएन , मानिसलाई ईश्वर ले आफुलाई पश्चाताप गर्ने मौका दिनु भयो मानिस ले त्यो गर्न सकेन उल्टै ईश्वर लाई नै आरोप लगायो तपाईले दिएको स्त्रीले मलाई खान लागायो , स्त्रीले सर्पलाई दोस लगायो , यो सबै दोस मानिस्ले ईश्वरलाई नै लगायो त्यो सरै दुख को कुरा थियो सैतान ले पृथ्वीमा मानिस बनाएकै कारण यो सब बिपत्ति आयोको हो भनेर बिश्व ब्राह्मण लाई देखाउने परिस गरेको थियो , तर ईश्वरले मानिसलाई त्यही हालत मा छोड्नु भएन , उहाँ ले मानिस र सैतान को बिचम आफु उभिएर , आफुलाई मृत्यु को दाउमा राखेर , एउटा निर्दोस भेडा आदमलाई मार्न लगाउनु भयो , त्यस्को २ ओटा अर्थ छ , एउटा मानिस ले गरेको आग्या उल्गनले मृत्यु ल्यायो भनेर अर्को कुरा त्यो मृत्यु येशुले लिनु हुनेछ र जस्ले उहाँको मृत्युमा आफ्नो उददार पाएको बिश्वास गर्छ त्यसले फेरि अदनको बगैंचा पाउने छ भनेर .. उहाँ समयको पुर्नतामा आउनु भयो , भविष्यवानी अनुसार , मरियम को कोख बाट जन्मिनु भयो, र कलवरी चर्नु भयो , मृत्यु देखि बोरी उठ्नु भयो ४० पछि स्वर्गमा चडिजानु भयो, फेरि आउदै हुनुहु धर्मी हरुलाई लिनको लागी के हामी त्योबेला तयार हुनेछौं कि छोडिने छौ सोच्नुहोस , आफ्नो धर्म जोगाएर केहि पाहिने छैन जब येशु नै तपाई को साथम नभय , त्यो दिन पापी हरुको लागि डरलाग्दो दिन हुनेक्स्ह्ह , धर्मी हरुको लागी हर्ष उलासित , Jesus Loves you very much and you!!!!???

  • @bishnathapa-cj2hd
    @bishnathapa-cj2hd ปีที่แล้ว +2

    अभिषेक जोशी जिउको अधयान राम्रो छ तर आत्मीक आँखा बन्द छ वहाँको निम्ति प्रार्थना गर्न जरुरी छ।

  • @nirmal630
    @nirmal630 ปีที่แล้ว +3

    यो जोसि कुनै बिग्य मानिस होइन यो अनबिग्य को मुर्ख हो पाखन्डी हो बाहुन वात एकतर्फी हो येस्तो मान्छेले कुनै पनि कुरा हावा मा बोल्दै छ हावा दारी हो यो जोशी

  • @poonamsunarz9354
    @poonamsunarz9354 ปีที่แล้ว +2

    I will realy support pastor...you are absolutely 💯 👌 right. Worship your creator.

  • @gurungchakra7546
    @gurungchakra7546 ปีที่แล้ว +2

    अभिषेक ले बल्ल भेटेछ, सहि मान्छे, thank God,✝️

  • @subbaLimbu779
    @subbaLimbu779 ปีที่แล้ว +1

    कृस्चियन मित्र हरुले के बुझ्न् जरुरी छ भने । सस्कृती जेठो होकि धर्म जेठो हो भन्ने यो बुज्नु जरुरिछ र यो कृस्चियन धर्म केको लागि आयो कसरी आयो भन्ने बुज्नु पर्छ कहाबाट परिचालन्छ? भन्ने बुज्नु पर्छ। सुडान को हालत के भयो अधिकाङ्स अफ्रिकन मुलुक के भो? र अर्को दसाङ्स भेटी सबाथ भेटी असुलेर त्यस्को आय बेय किन सार्बजनिक हुदैन? काहा जान्छ त्यो पैसा?

    • @चिरायुमगर
      @चिरायुमगर ปีที่แล้ว

      डलरमा लाग्ने हरुलाइ के भन्नू र खै।।

  • @visiondang8350
    @visiondang8350 ปีที่แล้ว +7

    राती सुतेको बेला 7 दिन सम्म दिन रात माइक लगाइ लगाइ Disturb गरेको चै कसैको फेटेको आखाले देख्दैन?? अनि इसाइ ले गरेको मात्रै देख्ने?

    • @padamadhikari9758
      @padamadhikari9758 ปีที่แล้ว

      यो पुराण लाउँदा माइक बजाउने कुरा गलत हो चहिँ माने है

    • @cjansapkota
      @cjansapkota ปีที่แล้ว

      This can be a point of discussion.

  • @bhanuphuyal5535
    @bhanuphuyal5535 ปีที่แล้ว +2

    यो पुन्नेले आब्सेक सर बोल्दा किन आफ्नाकुराले उन्का कुरागर्नदिदैन किन बिचमा नबोले हुन्न

  • @ashishkhanal6923
    @ashishkhanal6923 ปีที่แล้ว +7

    हिन्दुराज्य नेपाल जिन्दावाद ।।।

  • @motisunar7600
    @motisunar7600 ปีที่แล้ว +2

    great voices is dear pastor truth voices yes

  • @Birendraa389
    @Birendraa389 ปีที่แล้ว +4

    यो पुन्य अन्तरबार्ता दिने हो कि लिने हो !! दिनेको भन्दा बढी बोल्छ त

    • @MrKewalrai
      @MrKewalrai ปีที่แล้ว

      अबिसेकले कतिपय नभएको बनावटी विवादित कुरा बोलिरहेको छ तसर्थ पुण्यले सत्यतथ्यको आधारमा स्पष्टीकरण दिएका हुन्।

  • @chhannuchaudhary-dy8hr
    @chhannuchaudhary-dy8hr ปีที่แล้ว +1

    जोशी सर जिन्दाबाद, कुन कुरा ठीक कुन कुरा बेठीक हामीले पनि बुझ्दछौं त्यही भएर जोशी सरको कुरा एक दम ठीक छ।

    • @Jbkirati
      @Jbkirati ปีที่แล้ว

      के बुझिस?

  • @my-nep
    @my-nep ปีที่แล้ว +3

    यो पुन्य गौतम झोले को अनुहार हेर्न मन लाग्दैन । अभिषेक जि भएर मात्रै भिडियो हेर्न लागियो ।

    • @JesusLovesYou365Days
      @JesusLovesYou365Days ปีที่แล้ว

      अभिशेक सरको धेरै कुरा राम्रो छ , तर केहीकुरा हरु चाही सारै आरोपित छ , : जस्तै यहोबा परमेश्वरले मानिसलाई मार्न लगाउनु भयो भन्ने यो गलत हो , मानिस आफ्नो पापको कारण ले मरेको हो, अदनको बगैचामा आदम र हब्बाले ज्योति को वस्त्र धारन गरेका थिए जतीबेला सम्म निशेधित सैतान लाई जनाउने रूखको फल खाएका थिएन त्योबेला सम्मा उनीहरुलाई कुनै लजाउने कारण थिएन , जब फल खाए तब परमेश्वरले आफ्नो प्रत्येक्ष उपस्थित मानिसबाट बाट हटेर गयो , अर्थात मानिस र ईश्वर को बिचमा पापको पर्खाल भयो , उसो देखि मानिस अब आफैले त्यो सदाको लागी गुमेको अबसर कहिल्यै फिर्ता न आउने भयो अर्को कुरा मानिसलाई मृत्यु ले राज्य गरेको थियो , मानिस अब पवित्र ईश्वर देखि लुक्ने परियास गर्यो उ नाङ्गो भएको मात्र हैन उसले नगर्नु भनेको काम गरेकोले अब उसको हृदयमा परमेश्वर प्रतीक प्रेम हैन डरले राज्य गरेको थियो , त्यसैले उसले पात गासेको कपडा लगाउने परियास गर्यो तर त्यो कपडा उसको लागि नग्नता ढाक्ने दिगो भएन , मानिसलाई ईश्वर ले आफुलाई पश्चाताप गर्ने मौका दिनु भयो मानिस ले त्यो गर्न सकेन उल्टै ईश्वर लाई नै आरोप लगायो तपाईले दिएको स्त्रीले मलाई खान लागायो , स्त्रीले सर्पलाई दोस लगायो , यो सबै दोस मानिस्ले ईश्वरलाई नै लगायो त्यो सरै दुख को कुरा थियो सैतान ले पृथ्वीमा मानिस बनाएकै कारण यो सब बिपत्ति आयोको हो भनेर बिश्व ब्राह्मण लाई देखाउने परिस गरेको थियो , तर ईश्वरले मानिसलाई त्यही हालत मा छोड्नु भएन , उहाँ ले मानिस र सैतान को बिचम आफु उभिएर , आफुलाई मृत्यु को दाउमा राखेर , एउटा निर्दोस भेडा आदमलाई मार्न लगाउनु भयो , त्यस्को २ ओटा अर्थ छ , एउटा मानिस ले गरेको आग्या उल्गनले मृत्यु ल्यायो भनेर अर्को कुरा त्यो मृत्यु येशुले लिनु हुनेछ र जस्ले उहाँको मृत्युमा आफ्नो उददार पाएको बिश्वास गर्छ त्यसले फेरि अदनको बगैंचा पाउने छ भनेर .. उहाँ समयको पुर्नतामा आउनु भयो , भविष्यवानी अनुसार , मरियम को कोख बाट जन्मिनु भयो, र कलवरी चर्नु भयो , मृत्यु देखि बोरी उठ्नु भयो ४० पछि स्वर्गमा चडिजानु भयो, फेरि आउदै हुनुहु धर्मी हरुलाई लिनको लागी के हामी त्योबेला तयार हुनेछौं कि छोडिने छौ सोच्नुहोस , आफ्नो धर्म जोगाएर केहि पाहिने छैन जब येशु नै तपाई को साथम नभय , त्यो दिन पापी हरुको लागि डरलाग्दो दिन हुनेक्स्ह्ह , धर्मी हरुको लागी हर्ष उलासित , Jesus Loves you very much and you!!!!???

  • @rajeshrai8013
    @rajeshrai8013 11 หลายเดือนก่อน +1

    Har har Maha dev

  • @suniltmg2975
    @suniltmg2975 ปีที่แล้ว +2

    यो कुरा सत्य हो, हामी मानव जातिले एकचोटी येशुको अगाडि घुडा टेक्नै पर्छ, ✝️🛐🛐येशु भन्नुहुन्छ म नै बाटो हु म, नै सत्य हु, म नै जिबन हु , येशु भन्नुहुन्छ म नै संसारको ज्योति हु , म फेरि आउनेछु , म चाडै आउदैछु ,जिवित चाहिँ म नै हु ( प्रकाश् 1:17 आदि र अन्त्य म नै हु )

    • @ईश्वरमगर
      @ईश्वरमगर ปีที่แล้ว

      देख्नु भाछ कसरी थाहा पाउनु भयो

    • @September_guruji
      @September_guruji ปีที่แล้ว

      😂😂😂

    • @bishnujoshi1938
      @bishnujoshi1938 ปีที่แล้ว

      बर्बाद छ यस्ता हुनहार युवाहरुको ब्रेन वास गर्ने को हो नेपालमा? 😂😂

    • @shreedhargiri5047
      @shreedhargiri5047 ปีที่แล้ว +1

      😂🤣😂बिचरा बाबू लाई सपनी मा आएर यो सबै कुरा भनेजस्तो छ हासो लाग्दो कुरो गर्छ बे

    • @donerastrabadi
      @donerastrabadi 2 หลายเดือนก่อน

      ajhai pani aale lekhna xodeko chahi rahaenaxa firingile ... 2 paisama bikeko gai khane dangra

  • @mohanthagunna4938
    @mohanthagunna4938 ปีที่แล้ว +1

    पियचडी स्कोलर शब्द्जाली छन।पुण्य जी को कार्यक्रम धेरै राम्रो लाग्यो।बधाइ छ पुण्य गौतम जी।

  • @madhavgurung8908
    @madhavgurung8908 ปีที่แล้ว +2

    अभिषेक जोसी पशुपतिको नाङगा जोगीको लिङ्ग ढोगि राख ।

  • @binodlamichhane8134
    @binodlamichhane8134 ปีที่แล้ว +2

    यो पुन्यगैतमको नम्रर मलाई जान्कारी दिनु साथिहरू यस्ले सधैं रबिलामिछाने को नाम लिएर भाईरल हुने र आफ्नो कार्यक्रम चलाउने रबिलामिछाने को नाम बेचेर पत्रकार हुने

  • @palden74
    @palden74 ปีที่แล้ว +2

    होइत्! हिन्दुलाई समर्थन गर्नु भनेको आफूलाई शोषित बनाउनु हो। काम छैन,। आफूलाई जुन धर्म राम्रो लाग्छ इच्छा लाग्छ त्यही धर्म प्राक्टिस गर्ने हो। ३३ करोड देवीदेवताको काम छैन।

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      33 करोड होईन ल 33 कोटि
      तिमिलाई केही थाहा रहेन छ हचुवामा बोली राछौ😂

  • @bijaypandey4520
    @bijaypandey4520 11 หลายเดือนก่อน +2

    punya jee abhishek jee lai bol
    na dinus na

  • @rajaramrokka7339
    @rajaramrokka7339 ปีที่แล้ว +4

    अबिसेक जोशी दाइ एक दम सहि कुरा गर्नु भयो

  • @SamirBk-h2h
    @SamirBk-h2h ปีที่แล้ว +2

    जैसी आफैबनेकोहो तपाइलाई बनाउने ईसवर ले हो नरकमा गरेपछी बल होस आउछ। ईसाइलेके बिगारे

  • @VivoYA-ji1hd
    @VivoYA-ji1hd ปีที่แล้ว +3

    हाम्रो देश नेपाल हिन्दुराज्य थियो छ र रहिरहने छ, बाकी भनेको सबै इ बिदेशी धमर होइ

    • @rakeshrai1796
      @rakeshrai1796 ปีที่แล้ว

      धर्म आफ्नो व अरूको हूँदैन धर्म सधैं सत्य हुनुपर्छ

  • @hiddenfact6858
    @hiddenfact6858 ปีที่แล้ว +1

    धर्म रास्ट्र बनाउने नै हो भने बुद्ध जन्मेको देशमा बुद्धिस्ट रास्ट्र बनाउनुपर्छ ।बिदेशी धर्म हरूलम्बिहरू धेरै वकवक गर्न होइन ।

  • @Gurung-vai
    @Gurung-vai ปีที่แล้ว +4

    पशुपतिनाथ कसरी पवित्र?जहाँ मान्छेको लास जलाइन्छ। जहाँ मन्दिरको छेउ छेउमा फुल बेचेर लुट्ने,माता,बाबा, ज्योतिषीले खुलेआम लुटेको छ,जहाँ पशुको रगत बगाउँछ।त्यो पवित्र रे😂😂😂।हिन्दुले बिहान ४बाजे देखि घण्टी बजाएर,रोड नै बन्दा गरेर गर्दा हुने।नेपालमा हिन्दुले जे गर्दा नि भएको कारण अविकसित छ त।

  • @nirjaragurung9892
    @nirjaragurung9892 ปีที่แล้ว +2

    God bless u ps dai❤❤❤❤

  • @chhitijpariyar4104
    @chhitijpariyar4104 ปีที่แล้ว +5

    प्रभु मलाई माफ गर्नु होला🙏मैले पनि बाईबल च्यातेर हिडेको मान्छे हो!हिन्दु धर्म सोषण,सामन्ति,र मानव माथि गरिने अतिबादि,रअत्यचार फैलाऊने धर्म हो।

    • @tikaram4443
      @tikaram4443 ปีที่แล้ว +1

      Tapae janmada Hindu paxi krisiyan. Hindulae nai Gali garne.dharm.niripexyako phaeda yehi ho.ati garnu atisar nagarnu bujhyo.kunae bela nepalma dharmik yuddha aaunex.

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว +1

      ए हजुर "प्रभु" शब्द संस्कृत शब्द हो🙏😊🧡
      अनि जुन धर्मले आफ्नो जिब्रोको टेस्ट को लागि जीव हत्या नगर भन्छ !!
      गाई को पुजा गर्छ, साप लाई नि दूध पिलाउछ, यस्तो सहिष्णुता सिकाउने धर्म अत्याचार फैलाउने धर्म रे😂
      अनि 60 लाख यहुदिहरु लाई चाहि ग्यास च्याम्बरमा हालेर किन मार्या रे त ?😂
      "भगवत गीता" पडेर "सनातन" के हो बुजेर आउने हो कि ?????🙏😊🧡

    • @assetsshahi4033
      @assetsshahi4033 ปีที่แล้ว

      Kirsanko janam kata vayo

    • @JesusLovesYou365Days
      @JesusLovesYou365Days ปีที่แล้ว

      ​@@suryaanepaliofficial dear Sir praise the Lord

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      @@JesusLovesYou365Days
      Yuh to.. हरे कृष्ण🙏😊🧡🧡🧡

  • @dollarfilms5035
    @dollarfilms5035 หลายเดือนก่อน

    अभिशेक जोसी नेपाल मा धार्मिक दोन्द लेराउने अराजक मनिस हो

  • @premkarki4595
    @premkarki4595 ปีที่แล้ว +23

    अभिषेक जी तपाइँले बाइबल बाडेको मात्रै किन बोल्नुहुन्छ हिन्दुले पनि वेदपुराण चर्च बाडेहुन्छ नि त किन रोइलो गाउँछौँ अभिषेक जी?

    • @bikramsastrry8474
      @bikramsastrry8474 ปีที่แล้ว +1

      Yadi hajur le ni esai dharma vanne desma gayara hinndu ko bed badera hidnu ta aabisek le ta birodh matra gare Tara ti desma aami janeho vane sidhai mardinxan

    • @philipthapa3543
      @philipthapa3543 ปีที่แล้ว +1

      @@bikramsastrry8474 khoi mardennan hai. Hare krishna le ta gari racha ta.

    • @SuryaBohara-lb5dz
      @SuryaBohara-lb5dz ปีที่แล้ว

      Dharma rakchati rakhchita aaja hamro deshko yo halat vako ho ajhai bujdainan raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo

    • @diljenisha1541
      @diljenisha1541 ปีที่แล้ว

      Yo Kun khalko prani ho Kuni prem bhanne😂😂

    • @rajpun2139
      @rajpun2139 ปีที่แล้ว

      Jasle je badepani bible is bible

  • @gurungchakra7546
    @gurungchakra7546 ปีที่แล้ว +1

    God bless you ps.. sailes✝️✝️✝️

  • @pisonsunami2564
    @pisonsunami2564 ปีที่แล้ว +3

    बाटो सत्य र जीवन यशु खिष्टमा मात्रै पाइन्छ खबिषेक भाइकोलागि बहस होइन प्राथनाको जरुरीछ।

    • @suryaanepaliofficial
      @suryaanepaliofficial ปีที่แล้ว

      🧡😊🙏 श्री कृष्ण वाणी 🙏😊🧡
      "भगवत गीता" अध्याय 14 / स्लोक 4
      [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:
      तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ]
      अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !!
      "भगवत गीता" अध्याय 18 / स्लोक 66
      [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ]
      अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ, म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!

  • @Jesusmayhort
    @Jesusmayhort ปีที่แล้ว +2

    पास्टर ले सहि बोलनु भयो

  • @teklajyanggole5318
    @teklajyanggole5318 ปีที่แล้ว +2

    रीग्वेद् ले प्रेम् सीकायो होला तर गरुड् वेद्को सतीप्रथाले आमापोल्नै पर्ने बाध्यता बनायको थीयो के त्यो पनि प्रेम् पुर्बक नै गरीयको होत ?

  • @indarBhadur-lc5dq
    @indarBhadur-lc5dq หลายเดือนก่อน

    परमेसोवरको महिमा भएको होस पासटर बुबालाई परमेसोवरले गियान बुद्धि धेरै दिनु भएको होस

  • @dipaktamang8178
    @dipaktamang8178 ปีที่แล้ว +2

    तलाई के थाहा छ र के त येशु परभु भनदा अगाडी थिईस र ? तेरो आस्था ले एकदिन तल लानेछ छ येशु खिरिसट नै सबैको मुक्ति दाता हो ।

    • @kamalnepali2461
      @kamalnepali2461 ปีที่แล้ว

      Arulai ya ta ra ma magarne saskar sikako ho Esule timilai??

  • @SabiThapa-so8qk
    @SabiThapa-so8qk ปีที่แล้ว +2

    यो देश को हिमाल नदिनाला ,बनजङल को नाम हिन्दु देवि देवता सङ जोडिएको होइन ,,कालान्तर मा चलाकीपुर्ण रुपले जोडाइएको हो। उदाहरण को लागी सगरमाथाको नाम राखिनु भन्दा अगाडी अर्कै थियो।पाथिभरा को नाम राखिनु भन्दा अगाडि त्यस्को नाम अर्कै थियो ,त्याहाको पुरानो रैथाने बुढा बुढी लाइ सोधपुछ गर्दा थाह हुन्छ।कोशी प्रदेश को नाम राखिनु भन्दा अगाडी अर्कै कुनै किराती वा लिम्बु शब्द थियो। यस्ता धेरै ठाउँ हरुको नाम पछि नामकरण गरिएको हो।

  • @manishsimson4202
    @manishsimson4202 3 หลายเดือนก่อน +3

    jesus is lord ❤❤

  • @kamikazehang8115
    @kamikazehang8115 ปีที่แล้ว +2

    पुण्य गौतमले खास अन्तर्वार्ता लिनु बोलाको कि आफैं मात्र बोलेको सुन्नु बोलाको हो??🤣🤣🤣

  • @nirmal630
    @nirmal630 ปีที่แล้ว +11

    युक्रेन र रुसिया को दन्द अभिषेक को बाउ ले गराको हो

    • @bishnujoshi1938
      @bishnujoshi1938 ปีที่แล้ว

      इसाई मिसिनरिहरुले गराको हो बैनि।

    • @pradipkhadka6884
      @pradipkhadka6884 ปีที่แล้ว

      याे एक ईसाई व्यक्तिकाे बाेलि रछ ।

    • @aminarai2072
      @aminarai2072 ปีที่แล้ว

      Ae,aalu ani ahile kina.jatpat chutoyauxa ta teso va,

    • @aminarai2072
      @aminarai2072 ปีที่แล้ว

      Lelheko xa ta vanu payo ni,

    • @aminarai2072
      @aminarai2072 ปีที่แล้ว

      100% right pastor babu , tapaiko sath ma prabhu hunu hunxa,amen

  • @faithhope608
    @faithhope608 ปีที่แล้ว +1

    शिव रात्री हेर्न बिदेशी हरु किन आउछन भने त्यो बिदेशी हरु पहिलो कुरो तिनिहरु क्रीस्चियन हैनन।तिनिहरुले पुरानो कल्चर जस्तै नेपालिले सनातन धर्म मानेझै ती गोराले पनि तेस्तै मान्ने गर्छन।तेहि गोराले मात्र शिव रात्री गाई जात्रा हेर्न आउछन कारण नेपाल घुम्न आएको बेलामा रमाईलो को लागि टाईम पास को लागि हेरेको हो।तर असली क्रीस्चियन ले हिन्दु को कुनै पनि कलचर हेर्दैनन! अभिसेख जिउ यो तपाईं बुझ्नु होस!!

  • @limbunanda2677
    @limbunanda2677 ปีที่แล้ว +3

    देश अघि बडाउन लाई खिर्स्तेन हुनाइ पर्छ

  • @sujitamgr9375
    @sujitamgr9375 ปีที่แล้ว +1

    Hunata ma buddhist hum tara
    Dharma vaveko man ho abhishek
    Jiuko sabda lai samman garxu
    Dhanne bad jay hindu jay nepal

  • @rapchhalikeshabrai9321
    @rapchhalikeshabrai9321 ปีที่แล้ว +3

    बास्तबिक सत्य तर्क पास्टाेर सिलाश सर❤

  • @limbuameesh5051
    @limbuameesh5051 ปีที่แล้ว +2

    अभिषेक जोशी ज्यू दुनिया लाई व्याख्या गर्नु महत्व पूर्ण कुरा होइन दुनिया लाई व्यवहारमा बदल्नु ठूलो कुरा हो।लु एउटा दलितलाई पहिला तपाईँको घरको चिलामा लागेर खाना पकाउन लगाएर खाएर यो क्रान्ति सुरुवात गर्नु हुन्छ?

    • @bimalalimbu6456
      @bimalalimbu6456 ปีที่แล้ว

      Sahi kura ho euta dalit Lai chulo ma lagar vat pakaunu lagayar khaosh tw

  • @exposuretomyself8693
    @exposuretomyself8693 9 หลายเดือนก่อน +4

    धर्म बेचुवा डलरे हरु नेपाल छोडेर इजरायल जाऊ।

    • @Jjjpm
      @Jjjpm 3 หลายเดือนก่อน

      th-cam.com/users/liveGvtGHkx9kl8?si=o5_tHIbiq3fzM5pw

    • @manishsimson4202
      @manishsimson4202 3 หลายเดือนก่อน

      desh bechuwa Nepal kina desh xadera India jau

    • @amittamang3343
      @amittamang3343 2 หลายเดือนก่อน

      Ronaldo ko fan rahexau Portugal jaau

  • @Dhru987
    @Dhru987 ปีที่แล้ว +1

    Abhishek joshi says right always everywhere.

  • @laxmigurung6700
    @laxmigurung6700 ปีที่แล้ว +3

    यो देश मेरो मात्र मनै ठूलो मनै जान्ने मनै सुन्ने मनै बुदीमानी भने जस्तो गर्नु भयो अभिषेक ज्यु

  • @yatirajsapkota5538
    @yatirajsapkota5538 ปีที่แล้ว +1

    Abhisek ji ekdam sahi Kura garnuhunxa

  • @sabitrarana5182
    @sabitrarana5182 ปีที่แล้ว +2

    जति बहस हुन्छ। तेति परपेशाेर को। महिमा। हुन्छ

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 ปีที่แล้ว +1

    मान्छे कालो, गोरो, गहुगोरो, जेभयनी खानुकै लागीजन्मछ!! प्राणी हरु मध्य सर्बाश्रेठ, प्राणि मान्छेहो!! आर्को धर्मा भनेको आस्थाको केन्द्राहो!! मान्छे बाँच्नुलै, खानेकुरा खानुपर्दछ!! त्यस्तै गरेरा मान्छेलै आत्माबीस्वास,कालागी येउतासाध्न चाहिन्छ!! जस्तैकी, मान्छे आफुयेकलै बसेरा बाँचुन्जेल जीबीको गुजराचलायहुन्थ्योनी!! जसरीभयनी, जोलेभ्यनी, जीवनसाथिको खोजीगरेको हुन्छ!! त्यस्तै गरीकन, मान्छेलै जानी नजानी, यौता आस्थाको केन्द्रा पनि खोजीगरेकोहुन्छ!! त्यही आस्थाको केन्द्रालैनै, धर्मा भन्नेगरिन्छ!! सबै भन्दापहिला त, आफुले आफुलै चिन्नुसक्नुपर्दछ!! त्यस्पछी मैलेके गर्ने केनागर्ने, मैले गरेको कामकुरा को परिनामहरु कस्तोआयो! रिजल्तहरु कस्तोआयो!! बुझ्नुसक्नुपर्दछ!! कामहरु गर्ने समयमा आफ्नु स्वार्थाकोलागी जेपनीगर्ने!! जसोपनी गर्ने!! अनि बाहिरा आयरा धर्माको नातकगर्ने!! योपनी पापनैहो!!

  • @shadrakofficialRS
    @shadrakofficialRS ปีที่แล้ว +2

    हिन्दु नेपाल को धर्म होइन। नेपाल को धर्म बुधिस्ट हो।

    • @alonglimbu2417
      @alonglimbu2417 ปีที่แล้ว

      Ahile hindu hamro dharma hoina,mero dharma yo tiyo vanirakhne samai hoina bro,ma pani Kirat ho Hindu hoina tara yestai gari Budhist ,Kirat anya dharma sabai lai fakai fulai Hinduism lai dhalne kaam garidaicha,ra vayecha vane hamro ta astitwanai rahadaina tesaile ek hunne bella ho,ramrari bichar gariherata.

    • @alonglimbu2417
      @alonglimbu2417 ปีที่แล้ว

      Mero Kirat dharma pani sankat ma cha ra testai gari Budhist dharma pani,wara para herata katti dharma pariwartan hudaicha,hiju asti matra mero sasu aama pani pariwartan vhayo,dukha lageko cha tesaile afno dharma sanskriti kasari jagaune patti dhyan dim.

  • @parsuramregmi3543
    @parsuramregmi3543 ปีที่แล้ว +2

    याे मुल्ला पुण्डे प्रस्ताेता भएर अाफै मात्र प्यार प्यार गर्छ।

  • @Gurung-vai
    @Gurung-vai ปีที่แล้ว +4

    अभिषेक जोशीले बाख्रा बिरामी भयो भनेर प्रार्थना गर्दा मर्यो यो नराम्रो पक्ष लिनुभयो।अब मेरो प्रश्न सबै हिन्दुबादीहरुलाई-मेरो छिमेकी ब्राह्मण घरको बुहारी ब्राता,अनि शिरमा सिन्दुर एक बित्ता लगाउछन् श्रीमानको आयो लामो होस भनेर तर त्यसको श्रीमान लामो होइन ३२/३३बर्षमा निधान भयो अब गलात को श्रीमाति कि इश्वर?३२/३३बर्षमा निधान भएपछि श्रिमातिमा पिडा छ दै छ फेरि प्रेम होइन यसले टोकि भनेर आरोप आउछ अनि खै हिन्दुमा सिकाएको प्रेम?तर जो सिन्दुर नै विवाह हुने दिनमा बहेक कहिल्यै देखेको छैन उसको श्रीमान लामो समयसम्म बाँचीरहेको छ।अब यसमा हिन्दु गलत?त्यसैले जोशी बुद्धि लगाउ पासा भन्छ नि।त्यो हुन्छ सबैमा।गर्नुमा गलत होइन।

    • @imansinghrai7640
      @imansinghrai7640 ปีที่แล้ว

      जस्ले जति जे भने नि हिन्दु धर्म र सस्क्रीती नेपाल सङ्ग नेपाल को उत्पती सङ्गै आयको हो तर यो क्रीश्चियन भनेको विदेशी धर्म सस्क्रीती हो

  • @EndiraBucha-m4g
    @EndiraBucha-m4g 10 หลายเดือนก่อน +2

    abisek😊😊😊😊😊😊😊

  • @buddalimbu5892
    @buddalimbu5892 ปีที่แล้ว +5

    म क्रिस्चियन होइन तर सत्य बोल्नु पर्दा अभिषेक ले बहस गर्न सक्दैन जिद्दी मात्र गर्छ

  • @bashyalnabin5289
    @bashyalnabin5289 หลายเดือนก่อน

    धन्यवाद अभिषेक सर उदार चिन्तन नै ठूलो हो ।