यस्तो पो होस देउडा हेरेर मनै नअघाउने‍‍‍‍‍‍‍‍‍

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • कालीकोटको पचालझरना गाउँपालिका ७ नुवाघरामा आयोजित देउडा खेल, देउडासंग रमाउदै स्थानिय देउडा पारखीहरु ।
    साँस्कृतिको बैभबका रुपमा रहेको देउडा कर्णाली र मध्य तथा सुदुरपश्चिमको पहिचानका रुपमा रहेको छ । देउडा पछिल्लो समय हराउँदै गएको छ । देउडा संस्कृतिको संरक्षण गर्न र यसलाई प्रचारप्रसारको लागि यस्ता मेलामालिकाहरुमा निरन्तर देउडा खेल लगाइन्छ । बुढा देखि युवासम्मा गोलो घेरामा एउटै खुटाको चालमा खेलिने देउडा हेर्दा निक्कै मनमोहक लाग्छ ।
    deuda ,song,karnali kalikot
    deuda kalikot
    nuwaghar pachaljharana

ความคิดเห็น • 1