आशिष अविरलका गीत हिट हुनुको राज के हो ? । Ashish Aviral । Guff Station EP16 । Khem Risal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • डेढ दशकअघि सार्वजनिक भएका दुई गीत 'तिमीले दिने माया' र 'तिमीबिनाको जीवन' ब्लकबस्टर हिट बने । हुन त 'बास्ना' एल्बमा समावेश अरु गीत पनि रुचाइए, तर पनि यी दुई गीतको चर्चा भने व्यापक भयो । यो एल्बमका संगीतकार हुन् आशिष अविरल । यसपछि संगीतकार तथा एरेन्जर आशिष सांगीतिक क्षेत्रमा स्थापित नै भए । आशिषले संगीत भरेका एकसे एक गीत हिट छन् । उनले अनलाइनखबरको गफ स्टेसनमा संगीत र समाजबारे अन्तरंग कुराकानी गरेका छन् ।
    #AshishAviral ।#GuffStation #KhemRisal #onlinekhabar #nepalimusic #timile_dine_maya
    #paran_paran

ความคิดเห็น • 1