हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏♥️ यहां माझ गायीका मिना नेपाल र मैले गाएको तीज बिशेष लाईभ दोहोरी लिएर आएकाछौ । कस्तो लाग्छ प्रतिक्रीयाको साथमा मन पर्यो भने शेयर गरेर साथ दिन सक्नुहुनेछ । धन्यवाद !
सारै राम्रो गीत गाउनु भयो दुवै जना कलाकार हरु लाई धेरै धेरै धन्यवाद। फेरी पनि बेला बेला मा गीत गाउनु होला । 2/3 बर्ष पछि सँगै बल्ल गीत गाउनु भयो। त्यति बेला को गीत सारै राम्रो गाउनु भएको थियो।
❤🎉देश तथा विदेशको जुनसकै ठाउंमा जस्तो सुकै परिस्थितीमा रहेर पनि गीतसंगीत र कलाकारको हितको लागी हरदम माया साथ दिरहनुहुने आदरणीय दर्शक आमा बुवा दाजु भाइ दिदी बहिनीमा नमस्कार साथै न्यानो सांगीतीक अभिवादन 🙏🙏यहांहरूकै माया र साथले नै फेरी आज अर्को प्रस्तुती लिएर मेरो बाबा , चर्चित प्यारी दिदी गायिका मिना नेपालले तिज विशेष दोहोरी गाउंनुभयको छ । होल टिमलाई नमस्कार, धन्यवाद् र धेरै संझना छ । हजुरहरूलाई यो दोहोरी कस्तो लाग्यो मन परेमा शेयर गर्नुहोस ।🎉❤❤🎉 धन्यवाद , जय गीत जय संगीत 🙏♥️🌺
हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏♥️
यहां माझ गायीका मिना नेपाल र मैले गाएको तीज बिशेष लाईभ दोहोरी लिएर आएकाछौ । कस्तो लाग्छ प्रतिक्रीयाको साथमा मन पर्यो भने शेयर गरेर साथ दिन सक्नुहुनेछ । धन्यवाद !
Dhohori ramro lago❤❤Aba parshanna kisan rw kamala bunu ko bhidanta dhohori leunnu paro
❤❤❤❤❤❤❤❤❤❤
सारै मिठाे गाउनु भयाे दुबै जना लाई सफलताकाे सुभकामना abudhabi बाटा हेर्दै छु❤❤❤
❤👍🙏
Q
कति राम्रो तिज गित सुनाै सुनाै छ
जति सुन्यो उति सुनिरहन मनलागिरहने कति मीठो सोर पुरानो लय भाका गायक गाइका सबैलाइ स्वागत धन्न्यँबाद
आहा कति मिठो तीजको कोशेली ल्याउनुभएछ भाइ राजेन्द्र र मिना बहिनी दुबै जनालाई बधाई छ यहाँ हरुको कला गला प्रति उच्च सम्मान छ।
आहा कति मिठो तीजको कोशेली ल्याउनुभएछ राजेन्द्र सर र मिना बहिनी दुबै जनालाई बधाई छ यहाँ हरुको कला गलाप्रती उच्च सम्मान छ💖🙏
अती राम्रो र सभ्य गीत अनी गायकहरु 🙏 ।म क्यानाडा बाट ।सबैलाइ happy teej भन्नचाहान्छु।
Sweet song happy teej . Both of you. . best of luck .🎉🎉
आहा जति सुने पनि धित न मर्नी सारै राम्रो लायो मीठो गित मा दुबै जनालाई मन बाटै धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ak damy marmik ramro xa tapai dui Jana KO teej ghit manai babuk vayo ❤️❤️❤️ very nice beautiful 😍😍
एकदम राम्रो छ तीजको गित।
AHA RAMRO ch ❤❤❤
कलाकार राजेन्द्र र मिनाको जोडीले पनि मुना र मदनकोजस्तै आदर्शको दोहोरि गीत गाउँदा ज्यादै भावुक बनायो धेरै धेरै धन्यबाद छ दुबैजना कलाकार लाई !
सारै राम्रो गीत दुवैजनालाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।।।।।।
Damdar ramailo meetho dami teej prastuti🎵 🎶 🎼best of luck, & Thanks Rajendra, Mina, Prasanna🎉 farak khalako ramro prastuti👌
दुबैजनाको उत्कृष्ठ शब्द संयोजन , बधाई छ
आहा कती मन छुने सब्दहरु समेटेर गाउनु भको ❤❤❤❤
आहा कला गला सस्कारी जोडिलाइ हजारौं तोपको सलामी ❤❤❤
आहा कति मीठो तिज गित❤🎉म बहराइन देखि हेर्दैछु !
सहि मार्मिक गीत गाउनु भयो सुनि रारवौ जस्ताे
सारै राम्रो तिज गित
अति राम्रो मार्मिक गित ।
एक दमै राम्रो तिज दोहोरी छ। दुवै जना
कलाकार को प्रस्तुति राम्रो छ।
मलाई यो जाेडी❤काे गित धेरै मन पर्छ
No 01geet cha yo bards ko Ser ashtray ha hunch’s hola
धेरै पछि बल्ल मिना र राजेन्द्र को मिठो मार्मिक तिज गीत हेर्न पाइयो आहा! कति उत्कृष्ट
कति सिरेस भयर गाउनु हुन्छ भलादमी पाराले अति मिठो लाग्छ
आहा मन छुने गीत❤
सारै राम्रो छ गित
❤❤❤❤❤ दामि छ ❤❤❤❤❤❤
सारै राम्रो लाग्यो
आहा अति राम्रो गित 🙏🙏🙏
सारै राम्रो गीत गाउनु भयो दुवै जना कलाकार हरु लाई धेरै धेरै धन्यवाद। फेरी पनि बेला बेला मा गीत गाउनु होला । 2/3 बर्ष पछि सँगै बल्ल गीत गाउनु भयो। त्यति बेला को गीत सारै राम्रो गाउनु भएको थियो।
हार्दिक सम्मान हजुर मौलिक तिजगितको लागि
❤❤❤🎉🎉🎉🎉🎉दामि।छ।है।होस। फलोस्-फुलोस् गिद
अति मार्मिक गित
निकै मार्मिक दोहोरी ❤❤❤
राम्रो छ
Akdam man paryo hajur Danny bad x ma chitawn bat herdaixu
राजेन्द्र भाइ र मिना बैनीको गित सुन्दा साच्चिकै जोडी जस्तो गरेर गाउनु हुन्छ हजुर हरु लाई धेरै धेरै धन्यवाद
आहा कति मिठो तिजको कोसेलि
Super teej song of 2081 mina and rajendra ji
अत्योत्तम
अतीरामाे,लागाे आहा सुनीरहनुजसताे लागाे
sarai ramro git gaunu vayo dubai janalai dhanyebad xada gaune ra nachne le sikun git kasto huna pardoraixa vaner....❤❤
kasto mithyo sabda vi bahine ko maita bata farkaypaxini gaunu hi 2milyra❤❤❤
wow❤❤❤❤❤
आहा !! सारै राम्रो तिजको दोहोरी , गायक गायिका लाई हार्दिक बधाई छ ।
Dherai paxi Sunna paiyo nice
nice❤❤❤
Tapai 2 janale gaunu vako dohori sarai man parx dhane bad ajjai leunu dohori
धेरै राम्रो छ गीत त यस्तो पो हो
Very NIIIIIIIIIIIIIIIIIIIIIIIIIIICE 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 song 🙏❣️🙏
अहिलेका छाडा गाउने कलाकार ले मिना बैनी र राजेन्द्र भाइ बाट सिक्नु पर्छ सस्कार सस्कृती दोहोरी कस्तो हुन्छ भनेर
सभ्य र भव्य लाग्यो दोहोरी ❤❤❤
Wow 🎉🎉❤❤
wow dhari ramro cha badai cha..
अति राम्रो गित म दुबइबाट
eka dama ramro gita gaunu vako xa ra hajurharuko jodi ni milxa ni ❤❤❤❤❤❤
आहा दाजु ❤️❤️❤️
धेरै राम्रो
निकै मीठो गीत ❤❤❤❤
सारै मिठो गित
Dami x sir
Nice❤❤❤❤❤
Very nice 👍
❤❤❤❤❤❤wow super songs
Mithodohori❤❤❤
Wow very nice teej geet.
आमा को टुक्का सुनेर कति आन्नद आको थियो last मा भान्जा ले रुवाए😭😭
Ma ahile Hall South Korea bataa herdaii xu haii...dest of luck ❤❤❤
❤❤ varry ❤❤nice❤❤
❤❤❤❤❤❤❤❤❤❤❤aaha kati sweet❤❤❤❤❤❤❤❤❤❤
Super mind blowning ❤❤❤❤❤❤❤❤
❤❤❤❤
धेरै पछी दुबै जनाको दोहोरी सुन्न पाइयो
Ramalo xa
wawo
मो पनि ईन्डया को केरला देखि हेरदोई छु
❤
🙏🙏🙏🙏🙏
👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
❤🎉देश तथा विदेशको जुनसकै ठाउंमा जस्तो सुकै परिस्थितीमा रहेर पनि गीतसंगीत र कलाकारको हितको लागी हरदम माया साथ दिरहनुहुने आदरणीय दर्शक आमा बुवा दाजु भाइ दिदी बहिनीमा नमस्कार साथै न्यानो सांगीतीक अभिवादन 🙏🙏यहांहरूकै माया र साथले नै फेरी आज अर्को प्रस्तुती लिएर मेरो बाबा , चर्चित प्यारी दिदी गायिका मिना नेपालले तिज विशेष दोहोरी गाउंनुभयको छ । होल टिमलाई नमस्कार, धन्यवाद् र धेरै संझना छ ।
हजुरहरूलाई यो दोहोरी कस्तो लाग्यो
मन परेमा शेयर गर्नुहोस ।🎉❤❤🎉
धन्यवाद ,
जय गीत जय संगीत 🙏♥️🌺
Super best interesting romantic organic teej geet 🎉
washed
Saharai salin gaunu vayo
L badai xa kali lai ramro teej geet gais kali ta lae
Hoena ho sal varini teej aaudai xa ki k ho aaja voli nepal ma xi vikhari ho
L badai xa kalay kali lai ok
निकै मीठो गीत ❤❤❤❤
❤
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤