संसारमा येस्तो मान्छे भेट्न् गारो छ। लिलाराज जस्तो मान्छे यो 21century मा खाचो छ । 21century मा सबै मानवहरु धनलाई मात्रै खोजेर हो मानवको मन बाट मानवत हरयेको ।
@@ashoktuladhar449 ji you are right, Listen carefully what is he saying all about ...? he creates questions and keep forgetting to answer. Everest Nepal media man also not following his questioning. बाहिर नुहाएर कस्ले भित्रको रोग देक्छ रे देक्छ रे अनी खोज्नुस् रे ?? अरु छ शरीर कसरी नुहाउने भन्दै उत्तर रोक्छन त्यो भनेको Lila आँफैलाई था छैन । आकाश तत्व ...अनी खोज्नुस् रे ?? बिपासना को साधानामा लाग्ने ले जस्ल्ने पनि यस्तै भन्छन "आफ्नो सासलाई हेर्नुस्" बस रे। What is his output? प्रश्न गर्दैछ लीला ले आकाश हेर्दैछ यानेकी घामको शक्ती लेको रे उस्ले !
lila raj sir mero idol hudai janu bhaeko coz he can reach my inner voice .. Great sir tapai jasto soch bhaeko manche ko khacho cha hamro nepali samaj maa .. Ma pani aafule aafulie khoj garne kram wa research maa sir ko video herey ra dhanya bhae sir God bless you sir for letting us to encounter the real truth of ourself and society as a whole.
I like when you talk about Vipassana in your interview . I also was in vipassana meditation on 2015 August. Maile tyag garna sikee. Guru satye Narayen goanka ko Nam sunera Khusi lagyo. Maile Rag ,dwesh , samata bganne Kura Sike.
मेरो जिन्दगीको आधा यात्रा सम्म मलाई चित्त बुझ्ने आत्मग्यान पाएको मात्र लिलाराम सर को भनाई बाट मात्र हो! सधैं यसरी नै यस्तै भिडियो हेर्न पाऊँ जस्ले गर्दा धेरै मानिसको जिन्दगी मा थप ऊर्जा मिलोस्!!
म सोच्ने गर्थे धेरै कमलाई मात्र अध्यात्मिक भनेको था होला भनेर तर आज एउटा जिउदो मान्छे भेट्दा खुशी लाग्यो ! म जसलाई पनि भन्ने गर्थे धर्म र धार्मिक अनि आध्यात्मिक मा फरक छ भनेर अनि भन्थे म जे गर्छु समय मा गर उमेर मा गर बुडो हुन्जेल न कुर भनेर .. तर मलाई सबैले भन्थे तैले जवानी गुमाउने कुरा गर्छेस भनेर दुख लाछ सुनेर तर आज तपाइको कुरा ले धेरै खुशी लग्यो कोइ कोइ त रहिछन बुझेका मान्छे !
Manxe ko boli ma Dum Xa...Yettiko Aatilo Patrakar hunu parxa ...Lets #respect his Hard work and Make him Famous positively so that his effort Will highlighted publicly
लिला दाईको समय सान्दर्भिक र यथार्थपरक कुराहरु उहाका राम्रा पक्ष हुन्।सरसरति उहालाई विश्वास गर्नुभन्दा पहिला उहाको BIO खासै NET मा भेटिएन दाईका कुरा राम्रो छन
🖒🖒🖒 lila sir hajurma derai gyan xa ahile ko yuba yubati jad raksi nait club ma dubera padhai aafno jindagi barbad gari raheka xan uniharulai hajurko gyanko khacho xa plz kunai satha kholera uniharu lai jiwan k ho jiwan barbad garnu hunna vanne gyan dinus hami sabai hajurko sath ma xau yasko lagi ma pani sahyog garxu plz. ( Bandana chhetri from America ).
I watch TH-cam every single day. But ma kasam yo dai ko bolima DUM cha yarr. He is not politician. He is a GURU. He is a teacher. Every single word you heard in his each and every interview is a hint for you to lighten your life. Yo dai jasto patrakaar pauna Nepal ma dherai thorai cha. Salute gare hai #Leelarajkhatiwada (Lila) dajju lai.
Aja feri arko interview herna payera ma dhanye vaye. Coment nagari man le manena Ma pani aadhatmya ma bishwas garxu so thorei vayepani lila sir ko vanai haru bujhne kosis gari follow pani gardei xu Jaye hos lila sir hjr ko
लिला सर हजूर हरू जस्तो जाने बुजेको बुद्दीजिबी मान्छे हरू यसरी गफ गरेर टिभी मा ईन्टेरभिउ दियेर बसेको आली सुहाऐना राम्रो मान्छे हरू एक जुट भयेर देश लाई सुदार्ने मेलो मेशो लाग्नु प-यो सर गफै मात्र दिने हो भनेत राम्रो मान्छे नेता भनौउदा हरूमा के फरक होर सर
धेरै कुरा म बुझ्दिन तपाईंको आध्यात्मिक र साधना का भाषा हरु । तर पनि तपाई लाई अझै सुनिरहु जस्तो लाग्छ । जुन हाउ भाउ र बोल्ने कला छ त्यो प्रति को आकर्षण ले पनि होला । तर यो चै दावा का साथ भन्न सक्छु पक्कै पनि तपाईं भित्र ज्ञान को भण्डार छ । साथै सके सम्म अझ सरल र सहज भाषा शैली मार्फत म र म जस्तो लाई बुझाउन सक्नुहोस । सफलता को कामन सहित तपाईंको शुभचिन्तक ।
दु:ख, पिर, वेदना, चोट,जिवन र जगतवाट खारिएर आएको सबै दिब्य हुन्छन् । तपाई पनि त्यसकै निरन्तरता हो ।यस्तै यस्तै थोरै मानिसलेनै देश जोगाएका छन् ।सद आत्मा हो लिला जि । लिला जि हजूर हरू जस्तो जाने बुजेको बुद्दीजिबी मान्छे हरू यसरी गफ गरेर टिभी मा ईन्टेरभिउ दियेर बसेको आली सुहाऐना । राम्रो मान्छे हरू एक जुट भयेर देश लाई सुधार्ने मेलो मेशो लाग्नु प-यो जि ,गफै मात्र दिने हो भनेत तपाई भन्दा नेता भनौउदा हरूनै वेजोड छन् यार । एउटा कुरा तपाई पनि याद राख्नुस् - दिब्य मानिसलाई दिब्य परीक्षा हुन्छ । तपाईहरु जस्ता म हरु जस्ता याहाँ अनेक छन । हल्का नहुनुहोस् । कि कसो ?
लिला दाजुको बोलिमा दम चै छ है ।
तपाइँको interview हेरेर धेरै कुरा सिक्न पाईन्छ ।
Yap yap
वाह! मेरो मनपर्ने साझा मान्छे। ।
क्या गजबको तार्किकता, वाकपटुता,बिश्लेषणात्मक शैली र यति धेरै आध्यात्मिक चेतना शायदै भेट्टाईन्छ ।।
Good person
म पनि आध्यात्मिक ब्यक्ती हु ।मस्तिष्क को सान्ती नै सुन्दर साधना हो।।
संसारमा येस्तो मान्छे भेट्न् गारो छ। लिलाराज जस्तो मान्छे यो 21century मा खाचो छ । 21century मा सबै मानवहरु धनलाई मात्रै खोजेर हो मानवको मन बाट मानवत हरयेको ।
你我愛 😆 joke ho hasdim
Im really inspire to watch his every video👍👌👌👌
@@ashoktuladhar449 😅😄😄😄 Hai
@@ashoktuladhar449 ji you are right, Listen carefully what is he saying all about ...? he creates questions and keep forgetting to answer. Everest Nepal media man also not following his questioning.
बाहिर नुहाएर कस्ले भित्रको रोग देक्छ रे
देक्छ रे अनी खोज्नुस् रे ??
अरु छ शरीर कसरी नुहाउने भन्दै उत्तर रोक्छन त्यो भनेको Lila आँफैलाई था छैन । आकाश तत्व ...अनी खोज्नुस् रे ??
बिपासना को साधानामा लाग्ने ले जस्ल्ने पनि यस्तै भन्छन "आफ्नो सासलाई हेर्नुस्" बस रे।
What is his output?
प्रश्न गर्दैछ लीला ले आकाश हेर्दैछ यानेकी घामको शक्ती लेको रे उस्ले !
आहा ! शब्द छैन लिला दाइको बिचार र शैलीको बयान गर्न । सम्मान छ 🙏🏻🙏🏻
आज सम्म हेरेको interview मा सबै भन्दा उत्कृष्ट यो लाग्यो।लिला सर लाई हृदय देखिनै नमन गर्दै everest nepaal लाई धन्यवाद।
lila raj sir mero idol hudai janu bhaeko coz he can reach my inner voice .. Great sir tapai jasto soch bhaeko manche ko khacho cha hamro nepali samaj maa .. Ma pani aafule aafulie khoj garne kram wa research maa sir ko video herey ra dhanya bhae sir God bless you sir for letting us to encounter the real truth of ourself and society as a whole.
लीला राज सर को दम्दार शब्दमा पकै पनि सत्यत छ ?
Mann huncha hai sir tapaiko kurale. You are REAL!
लिला सर जस्तो धेरै मान्छे चाहिन्छ है हाम्रो नेपाल मा best इन्टर भिउ
I like when you talk about Vipassana in your interview . I also was in vipassana meditation on 2015 August.
Maile tyag garna sikee.
Guru satye Narayen goanka ko Nam sunera Khusi lagyo.
Maile Rag ,dwesh , samata bganne Kura Sike.
धार्मिक बनिनु ढोङ्ग हो। वास्तविक मोक्ष र छुटकारा आध्यमिक साधना द्वरा नै मिल्ने कुरा हो । साधना द्वराको शान्ति नै समाधि सम्म पुग्ने एउटै मार्ग हो।
जय देश ,जय लिलाराज जि
धन्यवाद तपाई ले गुण तन्त्र को शब्द कोड गर्नु भयो।
कुरा सुन्दा आनन्द आउछ
लिला दाजु जे बोल्नु हुन्छ तितो बोल्नु हुन्छ र सत्य तितो हुन्छ ।।।।
मेरो जिन्दगीको आधा यात्रा सम्म मलाई चित्त बुझ्ने आत्मग्यान पाएको मात्र लिलाराम सर को भनाई बाट मात्र हो! सधैं यसरी नै यस्तै भिडियो हेर्न पाऊँ जस्ले गर्दा धेरै मानिसको जिन्दगी मा थप ऊर्जा मिलोस्!!
यहाँ को खोज सफल होस् र यहाँले प्राप्त गर्नुहुने उपलब्धि ले समाजमा सकारात्मकता ल्याओस् ।शुभकामना छ सर, ....निकै मनछुने शब्दहरु ।
म त यो Interviewer को पो fan भए त हो। मीठो आवाज, मान्छे पनि सोझो type को तोर्पे तोर्पे type को
Interviewer is also very nice
So this person gave 100% while speaking
Respect for both
Keep it 👏
Man Who Have Golden Voice ✌️
Oii naga sadhu baba
म सोच्ने गर्थे धेरै कमलाई मात्र अध्यात्मिक भनेको था होला भनेर तर आज एउटा जिउदो मान्छे भेट्दा खुशी लाग्यो ! म जसलाई पनि भन्ने गर्थे धर्म र धार्मिक अनि आध्यात्मिक मा फरक छ भनेर अनि भन्थे म जे गर्छु समय मा गर उमेर मा गर बुडो हुन्जेल न कुर भनेर .. तर मलाई सबैले भन्थे तैले जवानी गुमाउने कुरा गर्छेस भनेर दुख लाछ सुनेर तर आज तपाइको कुरा ले धेरै खुशी लग्यो कोइ कोइ त रहिछन बुझेका मान्छे !
लिला राज खति वडा पनी रबी नै हून . जय होस नया नेपाल बनाउंन मा सबै जुटौ
Vautik jagat le manxe santusti xaina mata vanxu aadhtmi gan khojna sabai ko jaruri vaikakeko xa.
Hami lob lalaj ma faseka xau, bhautik jagat lai bujna tyagi huna jaruri xa.
@@reenakhadka8595 は は
भासण ठोकिरहेको छ यो मान्छेले रबिले के गर्नुभएको छ compare नगर्दा हुन्छ
Wow kati mitho prabachan narkako anubhab nagari kasari sorgako maja lina sakinchha.
Manxe ko boli ma Dum Xa...Yettiko Aatilo Patrakar hunu parxa ...Lets #respect his Hard work and Make him Famous positively so that his effort Will highlighted publicly
Lila ji ko partek video herni Ra Kura Sunna dherai dherai manlagcha
Wow I'm very empressed with u Lila sir saachi hjurko kura sunera vhitrai batta positive vibes aauxa
Tq so dada love u hjrko bichar ma
लीला राज सर को कुरा यक्दम गहन छ ।राम्रो लाग्छ
येस्ता कुरा हरु कहाँ देखि सिख्नु हुन्छ
हजुर महान हो सर।
Great motivational talk...
राम्रो लाग्यो हजुरका कुरा !
हजुरहरु कस-कसलाई चिन्नु हुन्छ...??
रवी लामेछने
अपिल त्रिपाठी
रमेश प्रसाई
लिला राज खतिवडा
महावीर विश्वकर्मा
सिताराम कटे्ल
कुन्जना घिमिरे
प्रेम बानियाँ
प्रेम संञ्जल
A vai mahabir pun ho ....sachau hai la...
@@sansarchhitiz1272 Mahabir pun xutai hun ani bishwokarma xutai hun sir...''Bahakine Man'' Mahabir Bishwokarma
@@madhukarbishwokarma3731 good job bro...
@@sansarchhitiz1272 chinnu vayo
कसैलाइ चिन्दिन!!!!
आध्यात्मिक चिन्तन ले मानिस लाई सान्ती मिल्छ यो कुरा एक दमै सत्य हो जुन कुरामा म पनि लागि परेको छु आफ्नो मन सान्ती को लागि ।
लिला दाजु bujaunai garo ...........there no words when words stop you are already inlitenment
Lila sir tapai ley dina vako demo bujney ko lagi khatrah xah
I’m ur huge fan. We have same imagination n sprites n mind set.wanna met u.
लिला दाईको समय सान्दर्भिक र यथार्थपरक कुराहरु उहाका राम्रा पक्ष हुन्।सरसरति उहालाई विश्वास गर्नुभन्दा पहिला उहाको BIO खासै NET मा भेटिएन दाईका कुरा राम्रो छन
सर म तपाइको शब्द म प्रभाबित भय र मेरो सलाम पनि छ ,अर्को कुरा केछ भने ,इश्वर र उतपती को बार्य म बोलिदिनु हुन्छ कि भन्ने आग्रह गर्दछु सर
बोलि बबाल हो सर लाई सलाम
यो मान्छेको रुप पनि इन्टरभिउ नै पिच्छे फरक फरक देख्छु म त
Wow I am learning....
Saharaei ramro kura garnu vayo deraei deraei dhanebad lila ji ma laei saharaei man paryo
I subscribed this channel and I am here just because of Lilaraj daju.
Handsome पनि छ आवाज पनी डमदार छ।र बिद्वान पनि खुशि लाग्यो तपाईको कुरा सुनेर।
खासमा लिलाराज जी को दृष्टिकोणसँग सहमत छु । सत्य कुराको खोजीमा लाग्ने दिशातिर उन्मुख नै लाग्छ । कहिकतै अलि दिशाभ्रममा लागेको जस्तो पनि लाग्छ ।
🖒🖒🖒 lila sir hajurma derai gyan xa ahile ko yuba yubati jad raksi nait club ma dubera padhai aafno jindagi barbad gari raheka xan uniharulai hajurko gyanko khacho xa plz kunai satha kholera uniharu lai jiwan k ho jiwan barbad garnu hunna vanne gyan dinus hami sabai hajurko sath ma xau yasko lagi ma pani sahyog garxu plz. ( Bandana chhetri from America ).
Lila sir ko interview hrn ra sunn maja lagz uaa ka sabdh le mn zunz uaa ko giyan le dherai kura bujn skinz
I watch TH-cam every single day. But ma kasam yo dai ko bolima DUM cha yarr. He is not politician. He is a GURU. He is a teacher. Every single word you heard in his each and every interview is a hint for you to lighten your life. Yo dai jasto patrakaar pauna Nepal ma dherai thorai cha. Salute gare hai #Leelarajkhatiwada (Lila) dajju lai.
लीला दाईले आध्यात्मिक क्षेत्रका Natures संग सम्बन्धित ओजनदार बडो चित्त बुद्दो कुरो गर्नुहुन्छ ।
This time i appreciate you.
Wow
It's true
Mind blowing spich
Good !!!
सलाम छ लिला सर
आवाज मा दम छ लिलाराज ज्यू को कुरा मन पर्छ
जै होस प्रमात्मा।
Lila sir ko yek yek youtub videos herda kura sunda time bite ko thahai bayena . Thank you sir
Aja feri arko interview herna payera ma dhanye vaye.
Coment nagari man le manena
Ma pani aadhatmya ma bishwas garxu so thorei vayepani lila sir ko vanai haru bujhne kosis gari follow pani gardei xu
Jaye hos lila sir hjr ko
I'm nuts 'bout him. Great Thoughts!
🔥Ago Chha Dai Ko Boli 💕
लिला सर लाई भेट्न् मन छ फोन नम्बर पाए आभारी हुने थे ।
Wow!! Touched?!
Good though nice definitions
He is very wise man. I impressed with him.
thankyou sir
लिला सर हजूर हरू जस्तो जाने बुजेको बुद्दीजिबी मान्छे हरू यसरी गफ गरेर टिभी मा ईन्टेरभिउ दियेर बसेको आली सुहाऐना राम्रो मान्छे हरू एक जुट भयेर देश लाई सुदार्ने मेलो मेशो लाग्नु प-यो सर गफै मात्र दिने हो भनेत राम्रो मान्छे नेता भनौउदा हरूमा के फरक होर सर
खै खै रहस्य छ केइ छ तर केइ छैन पनि शब्द जानेका मान्छे ब्याबहारिक नहुन सक्छन समय ले बताउला लिलाराज के हो
Please more Interview. Precious person
मेरो साथी लिला जि सहि कुरा
Moila balla vanako jasto manxay dakha
Molai pone e.thas naxoorhna manxa chaiyako thyo
Waha lai darai darai thanku
Lila Raj khatiwada dai
ऐना को कुरा सबै भन्दा सहि लाग्यो दाजु।।।
Wawo Wawo wawo kya dami speech
Awesome interview Lila raj sir
Maha manb ho lila raj sir tapaeko harek kurabata inspired hunxa janataharu khi garnus tapae jasto manchele khi garnu vako herna chahanx janata haru
हा हा... पत्रकार ले पत्रकार लाई सोधपुछ गर्ने तरिका पनि सहि लाग्यो|
Great speech
Great living social defender..
लिलाराज जस्तो मान्छे अप्राप्यप्राय छन्। सलाम छ✋✋
यथार्थता पाईन्छ तपाईं भित्र लिला जि मजा लाग्याे याे सम्बाद पनि।
कडा कडा अभिब्यक्ति
तपाईं जिन्दगीमा ठुलो समाधान चाहानु हुन्छ भने तपाईं ठूलो समस्या देखि गुज्रिएको हुनु पर्दछ
Satyata lagxa lilaraj sir.
Strong voice and dashing man
धेरै कुरा म बुझ्दिन तपाईंको आध्यात्मिक र साधना का भाषा हरु । तर पनि तपाई लाई अझै सुनिरहु जस्तो लाग्छ । जुन हाउ भाउ र बोल्ने कला छ त्यो प्रति को आकर्षण ले पनि होला । तर यो चै दावा का साथ भन्न सक्छु पक्कै पनि तपाईं भित्र ज्ञान को भण्डार छ । साथै सके सम्म अझ सरल र सहज भाषा शैली मार्फत म र म जस्तो लाई बुझाउन सक्नुहोस । सफलता को कामन सहित तपाईंको शुभचिन्तक ।
Really..
Ekdam ramro xa 👌
salam xa lila sir. desh lai bachaunu hola pl
देश लाई बचाउनु होला हैन बचाउनु पर्छ सबै मिलेर त्यो सबै मा तपाईं को पनि सहभागीता को खाचो छ।
Great
Lilaraj dai ko interview daily hunu paryo abo new parsanga farak bisayma interview linu hola dai sanga
बुद्धको बिप्पसना ध्यान बिसाल छ, नेपालिले बुझ्नु जरुरि छ, बुद्धको पण्चसिल मात्र पालना गरे नेपालि हित हुन्छ
वा हिरो वा
Mero salam6 mahan daiiii hajurlaiiii.....
Lila ji ko harek kura akdam shai Lagx i miss you
दु:ख, पिर, वेदना, चोट,जिवन र जगतवाट खारिएर आएको सबै दिब्य हुन्छन् । तपाई पनि त्यसकै निरन्तरता हो ।यस्तै यस्तै थोरै मानिसलेनै देश जोगाएका छन् ।सद आत्मा हो लिला जि । लिला जि हजूर हरू जस्तो जाने बुजेको बुद्दीजिबी मान्छे हरू यसरी गफ गरेर टिभी मा ईन्टेरभिउ दियेर बसेको आली सुहाऐना । राम्रो मान्छे हरू एक जुट भयेर देश लाई सुधार्ने मेलो मेशो लाग्नु प-यो जि ,गफै मात्र दिने हो भनेत तपाई भन्दा नेता भनौउदा हरूनै वेजोड छन् यार । एउटा कुरा तपाई पनि याद राख्नुस् - दिब्य मानिसलाई दिब्य परीक्षा हुन्छ । तपाईहरु जस्ता म हरु जस्ता याहाँ अनेक छन । हल्का नहुनुहोस् । कि कसो ?
Very nice speech
Leela sir ko boli ma dam chha nepal ma yestai mancheko khacho chha
माने दाजु तपाईलाई मैले 😊😊😊😊
Wonderful guroo
Lila raj guru hajur lai moile vetnai porcha ! It's my need , How can i meet you ?
Yo manxeko sabai kura thik xa khaini khane bani bhanda bahek ..he is so genius
Manokranti thinking