नेपालमा सैन्य कु हुनुपर्छ । प्रचण्ड र ज्ञानेन्द्र मिलेका छन् Lila Raj Khatiwada

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 408

  • @tiktoknews12
    @tiktoknews12 5 ปีที่แล้ว +113

    प्रतीभा को चाहिन अति धनी रहेछ्न जे होस लिला राज को धेरै अन्तरबार्ता हेरेको छु धेरै राम्रो छ्न बिचर haru.............

  • @paritamang5045
    @paritamang5045 5 ปีที่แล้ว +36

    पत्रकार लिला सर जस्तो मान्छे खाटी हुनुपर्छ ।
    उहाँका कति धेरै राष्ट्रियताको कुरा झल्कीएको छ ।
    देशभक्ती पत्रकार लिलाराज खतिवडालाई सलाम !
    Really Best Journalist Lilaraj Khatiwada good luck

    • @Sparkle-l4b
      @Sparkle-l4b 5 ปีที่แล้ว +5

      Pari Tamang परी तामाङ ,जेल परेको हो तिमी

    • @iman9680
      @iman9680 5 ปีที่แล้ว +1

      jogen tamang fake id

    • @kishormagar8878
      @kishormagar8878 5 ปีที่แล้ว

      Timi pani yesto interview herxaw ra kqnxi 😄😃😜

    • @sanjayhonisabbaitamangbahu7395
      @sanjayhonisabbaitamangbahu7395 5 ปีที่แล้ว

      Kishor Magar fake id ho mitra pari tamang original hoina

    • @dhurbamahata964
      @dhurbamahata964 5 ปีที่แล้ว

      तर तपाईं जस्ता नारी अावश्यक छैन परी बैनि ।

  • @theamazingfacts5191
    @theamazingfacts5191 5 ปีที่แล้ว +23

    नेपाली जनताले सर को कुरा लाई
    भुझ्नु जरुरी छ एक्दमै साचो छ ।

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 ปีที่แล้ว +42

    लीला राज सर को बोली मा दम छ हरेक ईन्टरभिउ न छु टाई हेरे को छु ???

  • @munapun2711
    @munapun2711 5 ปีที่แล้ว +55

    लिलाराज खतिवडा को जुन अन्तरबार्ता हेरे पनि छि के बोलेको भन्ने नै हुदैन।खुब चाखलाग्दो कुरा र भइरहेको बेरिफेरीमा बोल्नु हुन्छ।सलुट छ।

  • @tangomike4925
    @tangomike4925 5 ปีที่แล้ว +43

    बोलीमा दम छ देशलाई निडर र आक्रामक जंगबहादूर २ को आवश्यकता छ , प्रेम संजेल लिला खतिवडा ,रवि लामिछाने , बिश्व लिम्बू जो पनि हुन सक्छ अब गाउँ गाउँ बाट बस्ती बस्ती बाट प्रत्येक मान्छे उठेर यो दलालहरुको बेथिती विरुद्ध लड्नै पर्छ नत्र यो देश एक दिन सिक्किम दार्जिलिङ पक्का।

    • @ajaymandal3416
      @ajaymandal3416 5 ปีที่แล้ว

      Ho sathi hajur le bhaneko 100% sahi ho.

  • @लोकसेवाविशिष्टपाठशाला-ट7ङ

    लिलाराज सर का सबै interview हेरेको छु एकदमै दमदार हुन्छ।अनि अजु बहुआयामिक ब्यक्तित्वो हो भन्ने म एक पाहिला पनि पछि पर्दैन।जय होश -तथास्तु

  • @deepakghimire3282
    @deepakghimire3282 5 ปีที่แล้ว +25

    लिला राज को कुरा हरेक 100%जाहेज हो Best of luck

  • @dipenadk1992
    @dipenadk1992 5 ปีที่แล้ว +21

    खै dr. surendra kc, आजकल आउनु हुन्न त। anyway dr. Yubraj sangraula, bharat dahal हरूलाई नी ल्याउनु पर्यो brother please.. 🙏

    • @bibasrigi6474
      @bibasrigi6474 5 ปีที่แล้ว +1

      sablai k.p le thegan lagaisako aba yi media nai darauxan uniharulai bolna lagauna

  • @dawadonbhatta9774
    @dawadonbhatta9774 5 ปีที่แล้ว +17

    जब म यो दाईको interview हेर्छु ।
    मनलाई सन्तुस्टि मिल्छ ।

  • @mgr5776
    @mgr5776 5 ปีที่แล้ว +4

    लिला सर को हरेक शब्दमा सत्य छ जति सुने पनि कम भएको महशुस गर्छु उहाँको शब्दलाई निहाल्ने हो भने भबिस्य उज्ज्वल छ।।।

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 5 ปีที่แล้ว +71

    युवा निकै जोशिलो छन् भन्ने प्रष्ट हुन्छ

  • @shresthabinod2263
    @shresthabinod2263 5 ปีที่แล้ว +52

    लिला राज र रबि रामिछाने सँगै भयकाे हेर्न ठुलाे रहर क- कस्लाई छ ।।

  • @rajankarki9833
    @rajankarki9833 5 ปีที่แล้ว +12

    सहि कुरा गरनुभो लिला सरले सबै इन्टरवेउ हेर्नी गर्छु

  • @bipindhami9858
    @bipindhami9858 5 ปีที่แล้ว +7

    राम्रो कुरा #लिलाराज 🤚🤚🤚
    दाइ सित कुरा गर्ने ईच्छा छ मेरो नि

  • @susantmad8572
    @susantmad8572 5 ปีที่แล้ว +19

    Lilaraj daeko interview jati hero teti nae herna man lagx
    dhanyabad dina chahanxu bishwo dae lae

  • @dolrajparajuli3439
    @dolrajparajuli3439 5 ปีที่แล้ว +3

    हामी सबै मिलेर लुटेरा नेता बाट देश बचाउनु पर्छ अब जाग्नु पर्ने भएको छ

  • @alonboy7011
    @alonboy7011 5 ปีที่แล้ว +14

    100% सहि भन्नु भो

  • @Minus874
    @Minus874 5 ปีที่แล้ว +16

    I didnot skip his words even a single second...wow what a amazed person really apperciated with u

  • @aarbimyhero9132
    @aarbimyhero9132 5 ปีที่แล้ว +6

    दाइ को हरेक शब्द मन पर्छ Love you dai

  • @narbirale4298
    @narbirale4298 5 ปีที่แล้ว +6

    सर हजुरले भनेको कुरामा सत्यता छ।साच्चिकै नेपाली जनतामा अहिल भतभती पोल्ने ज्वाला भरिएको छ।कति खेर फुत्ने हो थाहा छैन ।

  • @BimalNepal
    @BimalNepal 5 ปีที่แล้ว +3

    विप्लवका फ्यान यीनी सेनाले कु गर्नु पर्छ भन्छन् विचारमा कुनै मेल छैन तर्क शास्त्री जस्ता देखिएपनि यिनी के बोल्दै छन् आफैलाई थाहा छैन, युटुवरका मसला हुन् लीलाराज

  • @pritampokharel8562
    @pritampokharel8562 5 ปีที่แล้ว +15

    Powerful voice and personality

  • @successchannel5194
    @successchannel5194 5 ปีที่แล้ว +1

    लिला दाजु अब भुक्न छोड्दिनुस अब तपाईं जाग्नुस अनि सारा नेपाली लाई जगाउनुस,हामी दुखी जनताको leader बन्नुस हाम्रो देशलाइ बचाउनु छ तपाइले लिडरको भुमिका निभाउनुस

  • @kamalrokamagar309
    @kamalrokamagar309 5 ปีที่แล้ว +5

    Lil raj sir le great nepal ko mudda uthauda hunx..
    Hjr ko tark dherai ramro x.

  • @rajuadhikari7017
    @rajuadhikari7017 5 ปีที่แล้ว +3

    सत्य बाेल्ने पागल हुन्छन याे देशमा तपाईकाे साथमा ३५०००००० नेपालि छन अगाडि बडनुस।।।

  • @travellerbasanta2018
    @travellerbasanta2018 5 ปีที่แล้ว +4

    I subscribed this channel just because of Lila raj dai. I watched his every videos. He is the one required for our present Nepal.

  • @biswoanandapokharelofficia9227
    @biswoanandapokharelofficia9227 5 ปีที่แล้ว +36

    बोली खतरा छ ब्रोको।

  • @hknepal8177
    @hknepal8177 5 ปีที่แล้ว +5

    मान्छे ख्याउटे देखिए पनि इच्छाशक्ति र दम छ के 🤗 भ्वाइस पनि फ्लिमि भिलेन जस्तो छ ।। Keep up bro🤗

  • @tirtharai642
    @tirtharai642 5 ปีที่แล้ว +6

    Lila ji is purely discribed about country's reality. He is solid human beings. According his statements, Nepali people should be followed.

  • @senehanglimboo3730
    @senehanglimboo3730 5 ปีที่แล้ว +10

    यो अति राम्रो बिचार छ लिला जि को

  • @jerrysushant5195
    @jerrysushant5195 5 ปีที่แล้ว +11

    Ab tapai jasta manxe haru miler aagadi badnu hoss Hami satha dinxu.......rabi sir rw tapai jasta manxe ko kami xa hamro desh laiii

  • @rajulama6587
    @rajulama6587 5 ปีที่แล้ว +3

    मैले पनि लिलाराज सरकाे धेरै इन्टरभियु हेरिसके सबै यथार्थ पुरक छ दरिलाे अावज भाकाे मान्छे हाे

  • @govindqaryal4889
    @govindqaryal4889 5 ปีที่แล้ว +2

    finally Bishow dai le ni layaaunu vayoo lilaa raj sir lai
    One day we want to see your these powerful words in national tv 🙏🙏🙏🙏🙏🙏

  • @pawangyawali7231
    @pawangyawali7231 5 ปีที่แล้ว +8

    Lila sir once again a good lesson from you.

  • @MrRamesh21
    @MrRamesh21 5 ปีที่แล้ว +5

    नेपालमा सबैभन्दा बढी भ्रष्टाचार सेनामै हुन्छ भन्ने सुनिन्छ । भ्रष्टचारलाइ भ्रष्टाचारले काट्ने हाे लीला दाइ ?

  • @KB-lm3to
    @KB-lm3to 5 ปีที่แล้ว +4

    100% सहि छ कुरो
    जेहोस भोलिमा दम छ।

  • @prashansasijapati2296
    @prashansasijapati2296 5 ปีที่แล้ว +1

    Wow Wht a brave Nepali... the voice, the words, the tone, the statements everything is super strong of this man.... I m always with u lilaraj sir.... I m the Nepali who is ready to fight against those criminals....

  • @gomapandey4969
    @gomapandey4969 5 ปีที่แล้ว +1

    प्रतिभाशाली ब्यति लिला राज खतिवडा को सबै इन्टर्भिउ राम्रो छ 💪🏿👍🏾 !!

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 5 ปีที่แล้ว +5

    लिलाराज भनेको पत्रकारीताको हिरो हो । तर कुनै पत्रकार बाहेक

  • @Thepenumbra333
    @Thepenumbra333 5 ปีที่แล้ว +1

    Sahi ho lila raj ji sahi analysis garnu bhako rahecha aba sabai janata milera desh jogauna parcha .... jahur jasto sachet mancheko necessity cha nepal lai

  • @narendrapandey7503
    @narendrapandey7503 5 ปีที่แล้ว

    लिलाराज सर सङ १/२ घन्टा सङै बसेर सुन्न पाय धेरै आनन्द आउने थियो । हाका हाकी कुरा गरेको सारै मन पर्यो । देश को माया गर्नी हरु को आवाज येस्तै दम्दार हुन्छ । यिनी ले काठमाडौं मा अन्लाईन लाई मात्रै समय दिने होईन नेपाल का ७७ जिल्लामा आफ्नो बिचार दिदै हिड्ने गरे हुनि थ्यो।

  • @TrUpd7154
    @TrUpd7154 5 ปีที่แล้ว +1

    हामी छौ लिलाराज सर तपाईंको साथमा तपाईं न शोच्नुस कि तपाईंको साथमा कोहि छैन भनेर
    हरबखत तपाईंलाई साथ सपोट दिन हामी तयार छौ।।।

  • @pramodthapa4406
    @pramodthapa4406 5 ปีที่แล้ว +4

    Limbu Je ko question garne tarika ramro xa

  • @himalsk4313
    @himalsk4313 5 ปีที่แล้ว +6

    good speech for your ability very excellent

  • @bilbahabur9570
    @bilbahabur9570 5 ปีที่แล้ว

    मेरो सोच र लिलाराज सरको सोच एकै रहेछ| खुसी लाग्यो|

  • @ruplalmagar6454
    @ruplalmagar6454 5 ปีที่แล้ว +4

    I am proud lila raj sir
    You are great gentleman

  • @rebikamulmi7539
    @rebikamulmi7539 5 ปีที่แล้ว +3

    I like ur speech, desh ma tapai jasto netrito ko khacho chA

  • @nandrajmalasi939
    @nandrajmalasi939 5 ปีที่แล้ว +9

    अब नेता ले देश चलायकाे धेरै भाे र देशमा बिकनश पनि केहि गरेन देशकाे शिमाना मेचिदैई गयकाे छ भारत ले अब देश बचाउन सेनालाई नई देश चलाउनु पछ अब

  • @rajukarki7889
    @rajukarki7889 5 ปีที่แล้ว +1

    यति राम्रो जनचेतना भएको मान्छे देश बर्बाद भएको छ अब उठाउनु पर्छ सर कुनै पनि पाटिको उमेरदुवार ✋✋✋✋✋✋

  • @sanjibroka7179
    @sanjibroka7179 5 ปีที่แล้ว

    हाम्रो देश मा अब एस्ता साहासी को खाचो छ जुन लिलाराज सर रबि सर अपिल तिर्पाटी सर अनि प्रेम सनजेल जस्ता को धेरै खाचो छ हाम्रो देश लाई 💪💪💪💪💪

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 5 ปีที่แล้ว +1

    सारै मजाको बोल्नुहुन्छ लिलाजिले ,, आजभने बिस्वजिलाइ धन्यवाद उहालाइ ल्याउनु भयो ।

  • @lokrajjoshi3593
    @lokrajjoshi3593 5 ปีที่แล้ว

    लीला दाईं र रबी सरको एउटै कुरा ई भनेका देशका सच्चा सपुत हुन लिला दाई को देशमा खाचो छ

  • @pakashbist7327
    @pakashbist7327 5 ปีที่แล้ว

    लिलाराज को सबै interview नछुटाई हेर्ने गर्छु उहाको बिचार सहि लाग्छ मलाई.... बर्तमा अवस्थाको सहि मुल्यांकन गर्नु भया छ।।

  • @krishnachaudhary984
    @krishnachaudhary984 5 ปีที่แล้ว +7

    I liked his speech

  • @aaisinggrgvlogs
    @aaisinggrgvlogs 5 ปีที่แล้ว +7

    Baffrey yo daju ko boli ma yesto leadership voice...sunda mai ahile nai kranti ma homiyeu jasto lsgxa

  • @मुसाफिरकाका
    @मुसाफिरकाका 5 ปีที่แล้ว +5

    अति आत्मकेन्द्रित भएर बिषयलाई व्याख्या गर्ने व्यक्ति हुन् यी कथित विश्लेषक ।

  • @ramailonepal3853
    @ramailonepal3853 5 ปีที่แล้ว +1

    लिला दजु अब राजनितीमा औनुस र देश बचाउनुस। एस्तो कपुतको शासन भन्दात बरु शैनिक कु भाकै ठिक हुन्छ।

  • @kamalpoudel6771
    @kamalpoudel6771 5 ปีที่แล้ว +3

    ढिलो भयछु हेर्न को लागि
    पुरै हेरे पछी टिप्पणी गर्छु ल

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 5 ปีที่แล้ว +1

    सबैको तिम्रो जस्तो दिमाख हुदैन दुख पाएका जनताहरुको माया लाग्छ भने अहिलेको पोलिटिक्सको कारण आउ अघि बढ तिमी सच्चा भए र बोलेको जस्तै कार्य शैली गरेउ भने सपोर्ट कसले गर्दैन

  • @rschamling1323
    @rschamling1323 5 ปีที่แล้ว

    सारै राम्रो बोल्ने छ्यमता रहेछ हजुरको....... good job Dai.....

  • @santibaral7618
    @santibaral7618 4 ปีที่แล้ว

    लिलाराज जिकाे भनाई सईछ

  • @JHAPALILILIANE
    @JHAPALILILIANE 5 ปีที่แล้ว +2

    सहिहाे अन्त्यमा याे खेल बेलायतकाे एम्बेसि बेचेसि बल्ल पुराहुन्छ।

  • @bhimbhandari1315
    @bhimbhandari1315 5 ปีที่แล้ว +2

    Bishwa Dai Sanga Ko Interview Balla Herna Paiyo...

  • @dineshneupane2535
    @dineshneupane2535 4 ปีที่แล้ว

    Really lilaraj ji is speaking from the supermind. I perceive him very much.

  • @ramsubdi152
    @ramsubdi152 5 ปีที่แล้ว +1

    लिला राजले कुर त गर्छ तर के गर्छ गर्छ प्रश्न काे सिदा उत्तर चँहि कहिलेहि दिराकाे हुदैन।।

  • @AmbuSharma-o3l
    @AmbuSharma-o3l หลายเดือนก่อน

    Jay ho pravu
    Khatiwada ji Malai
    Miler Marna khojdaixan. Main leader purano medical cplg director chitwan. It's me Ambika , help me from chitwan

  • @rainayandra2085
    @rainayandra2085 5 ปีที่แล้ว +2

    Lilaraj khatiwada ko bislesan 100% sahi raa Jantale sajilai bujhana sakne abhibekti dinu vayo.

  • @deepakgyawali7986
    @deepakgyawali7986 5 ปีที่แล้ว

    लीला राज सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु

  • @nituram4522
    @nituram4522 5 ปีที่แล้ว +4

    im big fan of you...lila sir

  • @semikalimbu8165
    @semikalimbu8165 5 ปีที่แล้ว +4

    interview bada ramailo

  • @nepalibuddhist7114
    @nepalibuddhist7114 5 ปีที่แล้ว

    What a Wonderful guy, I love which is u said that blind meditation , that I love men

  • @hemantgautam3809
    @hemantgautam3809 5 ปีที่แล้ว

    रबि सर पछिको हिरो लिला सर तपाई पनि सबै को सामु आनुहोस् यस्तै जोसीलो ब्यक्तीको खाचो छ नेपाल लाई✌

  • @radhakrishnabhatt310
    @radhakrishnabhatt310 5 ปีที่แล้ว

    लिलाराज सरको ईन्टरभ्यु म खाना खान छोडेर पनि हेरि रा हुन्छु सब का सब अन्तबार्ता हेरेको छु, अझै ल्याउनु होला उहालाई च्यनेल को पनि प्रगती हुन्छ, जै होस।

  • @babukajigiri665
    @babukajigiri665 18 วันที่ผ่านมา

    100% सहि ललाराज ,जय हाेस ।

  • @chandradhakal9815
    @chandradhakal9815 5 ปีที่แล้ว

    लीला जी तपाई ले सबै कुरा राम्रो गरनु हुनछ मलाई मन पनी परछ ठीक छ राजनीति को कुरा गरनुस जाइज छ तर धर्म को बारेमा नबोल्नुस धर्म सबैको एउटै हो उसले अाफनो धर्म मान पाउनुपर्छ तपाईं ले क्रीस्चियन लाइ कीन खेदो गर्नु हुन्छ के उनीहरूले बच्नु पाउदैनन् के इछा अनुसारको धर्म मानु पाउदैनन् मलाई जबाफ दीनुस म pharkhai ma chiu

  • @narayanprasaddhakal365
    @narayanprasaddhakal365 5 ปีที่แล้ว +2

    One line Tv.
    Please Thrust Lila Raj df...
    What's he thoughts as to RELISIONS Thoughts..
    About Lords Thoughts....
    I wanted to about by post... expressions...

  • @chandradhakal9815
    @chandradhakal9815 5 ปีที่แล้ว

    लिला जी ले सही बोल्दै हुनुहुन्छ I love u लीला जी हो राजा र parhanda मीलेकोछ 100% right

  • @shreeramsunamsunam1661
    @shreeramsunamsunam1661 5 ปีที่แล้ว +2

    Lila raj Sir ji you are right

  • @mongoliangurung6933
    @mongoliangurung6933 5 ปีที่แล้ว +2

    power full voice bro all tha best

  • @mepremchakrarai1631
    @mepremchakrarai1631 5 ปีที่แล้ว +1

    Waw lilaraj sirko kuro sahi lago n
    Malaii,keep it up sir,

  • @hemthapa8105
    @hemthapa8105 ปีที่แล้ว

    Yes Right Kura garnu bhayo sir le 🙏🙏🙏🙏🙏🙏😍😍👍👍

  • @shyrinkofamilyandherlife286
    @shyrinkofamilyandherlife286 5 ปีที่แล้ว +1

    Huge fan of #LilaRaj sir
    Respect ✊ lots🙏

  • @debakibaniya2728
    @debakibaniya2728 5 ปีที่แล้ว +2

    Love you my big brother

  • @chandrathapa9716
    @chandrathapa9716 5 ปีที่แล้ว

    कुरा एकदम ठिक मिलेको/ नमिले स्पष्ट होला भविस्य मा

  • @theamazingfacts5191
    @theamazingfacts5191 5 ปีที่แล้ว +1

    सर हजुर को कुरा एक्दमै सत्य हो।

  • @kingroyal4029
    @kingroyal4029 5 ปีที่แล้ว +4

    😍Lila 😍dai ko line ma hiday ko manxa hu ma

  • @michile1248
    @michile1248 5 ปีที่แล้ว +1

    Dherai ramro bichar lila dai.you are great person

  • @lekhanatharyal977
    @lekhanatharyal977 5 ปีที่แล้ว

    कुरा ठिक छ आर्मी शासन अाउनु पर्छ ।

  • @kamalbista1581
    @kamalbista1581 5 ปีที่แล้ว +1

    100 persent right points broo 🖒👍🤘

  • @gangashrestha8179
    @gangashrestha8179 5 ปีที่แล้ว

    लिला राज खतिवडा याहाको बिष्लेसन एकदम सहिछहै र राजाज्ञनेन्न्द्र र प्रचण्ड को बिषय जोड्नुभयो त्योत अबस्य हुन्छनै प्रचण्ड ले नै राजा ज्ञानेन्द्र लाई बैधानिक राजा बनाईदिनेछन

  • @ranjanoli3430
    @ranjanoli3430 5 ปีที่แล้ว +1

    Lilaraj khatiwoda sir ko interview mailea nachutai herneya gardachu boli ani bichar haru atinai sandarbik cha sir ko

  • @rakeshbarma484
    @rakeshbarma484 5 ปีที่แล้ว +1

    You are great person of Nepal.

  • @kumarkarki5301
    @kumarkarki5301 3 ปีที่แล้ว +1

    Dear sir we all Nepali people's support with you true sir you we all Nepali make new develop mother land Nepal we all people need Hindu rastria Nepal world only one country Hindurastria Nepal jai mother land Nepal jai Hindurastria Nepal

  • @manish-jl4pe
    @manish-jl4pe 5 ปีที่แล้ว

    अब लिला राज & ज्ञानेन्द्र & रमेश प्रसाईं &अपिल तिर्पाटी & रबि लामिछाने यकै ठाउमा राखेर कुरा गर्दा कस्तो हुन्थो होला यदि सम्भावाना छ भने यकै ठाउमा लेराउनु होला यस्मा कोको सहमती हुनु हुन्छ हाजिर हुनु होला

  • @dirgharai9617
    @dirgharai9617 5 ปีที่แล้ว +2

    Sahi yuba neta xn lila g... please ajhai bahira lyaunus Nepali rajnitko tyo babiyera baseko kalo chalkhel..

  • @degthebe8087
    @degthebe8087 5 ปีที่แล้ว

    लिला राजको बोलीमा दाम छ । आहिले देशको परिस्थिति देख्दा यस्तै लाग्छ ।

  • @manzilraee2944
    @manzilraee2944 5 ปีที่แล้ว +2

    great speeches with correct definition

  • @nepalbeautiful6576
    @nepalbeautiful6576 5 ปีที่แล้ว +1

    I am support you Lila sir

  • @khagenbasnet7773
    @khagenbasnet7773 4 ปีที่แล้ว

    Dherai ramro bislesan garnu hunx