The Most Meaningful Story || Dr.Yogi Vikashananda | Manokranti | 2022
ฝัง
- เผยแพร่เมื่อ 21 เม.ย. 2022
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
सुभबिहानि 🙏
हामी जस्ता भड्केका अात्मालाई सहि मार्ग हिडन सिकाउने भगवानरुपि गुरुदेबलाई काेटिकाेटि परणाम🙏 💕🙏
प्रणाम गुरूदेव 🕉🙏🌹❤💐।
🕉 नम शिवाय।
हर🕉।
हर हर महादेव।
जय मनोक्रान्ति।
ॐॐॐ नमन गुरु हजुर्को सुन्दर बाचनको माध्याम्बाट म आफ्नु जीवन बदल्दै छु
सादर प्रणाम तथा सुप्रभात गुरूवर🙏🙏
जय मनोक्रान्ती!!
प्रणाम गुरुदेब
हजुरको मुखारीत बाणि बाट प्रबबित भएको छु
जय होस
चरण्मा कोटिकोटी प्रणाम गरे गुरुदेव 🙋👍️♥️🙏💪
हार्दिक प्रणाम गुरुदेब जय मनोक्रान्ती
प्रनाम गुरुदेव
शुभ बिहानी 🌹🌺🙏
भनाइ सहि छ तर मुक्ती पाप क्षमा र स्वर्ग चही ख्रीष्ट येशु मा मात्र सम्भव छ।
तपाईंकाे भिडियो एकदम राम्रो लाग्छ गुरु
सर्थे तपाईंकाे भिडियो सुन्न पाईयाेस
नमन गुरुदे गुरुमा 🙏🙏🙏🙏🙏
जय मनोक्रान्ति 💜💜💜💜💜💜
गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞💞💞 चरण स्पर्श 🙏🏾 गुरुवर 💞💞💞💞
❤❤❤नमन गुरुदेब्🙏🙏🙏
प्रणाम गुरुदेव सबैको जयहोस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Nanam गुरु देव जय होस् मोनोक्रन्ती ❣️🙏❣️
जय मनोक्रान्ति 🙏🏻
जय हो गुरू देव🙏🙏🙏 नमन🙏🙏🙏 गुरू देव
Jay guru deb
जय होस गुरुदेब्🙏🙏🕉️🕉️
प्रणाम गुरूदेव अदभूत प्रभचन जय मनाेक्रान्ती 🙏🙏🙏🙏❤️❤️❤️❤️
jay hos gharu dev goodmorning
जय मनोक्रान्ति,,
जय गुरुदेव सुभ दिन ! परम नमन !
Shubha Prabhatam Gurudev.
Good morning guro dev 🙏💐❤️
अदभूत प्रबचन जयहोस् गुरुदेव मनै प्रफुल्लित भयो मन धन्यवाद गुरु देव 🌷🌷🙏🙏❤❤
सबैको जय होस 🙏❤
Pranam guru dev Thank you so much guru dev ,
Very beautiful, thank you so much gurudev, jay manokranti, jay bishwo pariwar🙏🙏🙏🙏🙏
गुरुदेव् प्रणाम्🙏सबैको सदा कल्याण होस् ।।
Thanks so much guru dev 🙏🌹❤😔
Jaya hos gurudev🙏🙏
jaye guru dev
Koti koti Naman
परम महाशान्ति🙏🙏🙏🌹💕
Jay hos Guru Dev subha bihani thank you so much ❤ 💖 🙏
Parmanand 🙏🙏🙏🙏🙏🙏🙏
THANK YOU VERY MUCH SIR
JAYA MANOKRANTIE🇳🇵🇳🇵🙏
अहोभाव गुरुदेव🌷🌷🌷🌷🌷
जय गुरुदेब💜💜💜
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
Hardik Naman guru dev
Subha
Bihani🙏🙏guruji
Naman guru 🙏🙏🙏 very peaceful
Yes Hansmukha Baba
गुरुदेव नमन🙏🙏
शुभ दिन
शुभ बिहानी🙏🙏❤️💕💕
🌸🌈🌸🌈🌸🌈🌸🌈🌸🌈Good morning 🤍🌈🤍🌈 Guruji 🌺🌈🌺🌈🌺🌈🌺🌈🌺🌈🌺
शुभ प्रभात गुरुदेव !
Pranam guru dev Thank you so much sabai ko Jay hos 🙏
नमन गुरुदेव
Advut prabachan gurudev
Guru dev namskar
Jay hos malai pani hjrko prawachanle dherai help gareko xa guru
Jai hosh guruji 🙏
जय गुरुदेव
असधै मन पर्यो मलाई यो कथा
Naman guru
Pranam GurudeV, Jay manokranti
naman guri dev❤❤❤❤❤❤
अदभूत प्रवचन भगवन सत सत नमन्🙏🙏🙏
प्रणाम गुरु जी 🙏🙏🙏🙏
Namaste gurudev
जय मनोक्रान्ती
प्रणाम गुरुदेब 🙏जय हाेस गुरुदेब 🙏🙏🙏🙏मेरा दिदि हरु पनि क्रिस्चियन हुन अनि मलाई सु समाचार सुनाउनु हुनछ रे मेरो आत्मा लाइ बचाउछ रे अनि मैले जनेको २/४ सब्द बोलेको को थिए तैले बाइबल पढिस रे 😊😊😊😊
सादर प्रनाम गुरुदेब्🙏🙏🙏🙏
नमन गुरुदेव🙏🙏🙏❤❤❤
जय गुरुदेव🙏😍❤️
Good morning 🌄🌄🌄🌄
Guru ji pranam ❤️
Namaskar.
Naman gurudev.
Jaya hos
Jay hoss❤❤2nd
Thank you sir you have been everything knowledge about unlimited subject
guru dev what a good idea to b transformed .....चरणइस्पर्श गुरु देवको
Good morning 🙏🙏
कोटी कोटी नमन गुरुदेव जय विश्व परिवार ।
💕💕💕
Great 👏
🙏❤️
🙏🙏🙏🙏🙏❤❤❤❤
🙏🙏🙏
😊😊😊🙏🙏
🙏🙏
Guru dev lai mero Naman
Prasn utarko samya Kati ho?
You are the gift of GOD Gurudev. My day starts with your voice and ends with it. Thank you for opening our eyes for all of us. We are so fortunate to have you.
,🙏🌺❤️🙏🌺❤️❤️❤️
Christain missionary विश्वको लागि घातक छ तर Jesus ko शिक्षा अमूल्य छ जसको भेउ कुहिरे हरुलाई पनि छैन।
Jesus le दिएको शिक्षा लाई यहूदी हरुले सबै उल्टो बुझेको थियो अहिले पनि पश्चिमा देश हरु त्यही पहिले का यहूदी जस्ता छन्।
विज्ञान र प्रविधि मा त पश्चिमी देश हरु निकै अगाडि आए तर atdhyatma को क्षेत्र लाई गलत रुपमा बुझेर Jesus काे अमूल्य वचन लाई गलत व्याख्या गरेका छन।
यही christain missionary को कारण ले विश्व का कयौ देश हरुमा युद्ध भएको छ।
Abhrahamic religion बाट पनि सुफी,mirdad, Jesus जस्ता अद्भूत चीज हरुको उत्पत्ति भएका छन् तर Aती इस्लामिक, Aती ईसाई अती हिन्दुबादी हरुले विश्व लाई युद्धमा विगतमा होमेका थिए।
इस्लाम मा सुफी, ईसाई मा Jesus,Hindu मा कृष्ण, बौद्ध मा बुद्ध, Taoism मा Lao tzu को वचन र शिक्षा अमूल्य र अद्भूत छ।
यी सबै महान आत्मा हरु दुनियाको अलग अलग स्थान र सभ्यता बाट उदाएका भएपनि भन्न खोजेको एउटै चीज हो।
अझै प्राचीन toltec अधीबासी को samanism मा पनि त्यहि तत्त्व ज्ञान कै कुरा छ।
विश्वको सबैभन्दा पुरानो र प्राचीन धर्म भनेको samanism जस्तो लाग्छ मलाई बाँकी अरु धर्म हरु भनेको पछि आएको जस्तो लाग्छ
हिन्दु हरुले दाबी गर्छन् कि हिन्दू पुरानो हो तर मलाई त्यस्तो लाग्दैन किन भने Samanism लाई अध्ययन गर्ने हो भने मानव जातिको अधिम nature झल्किन्छ।
Ll
सादर प्रणाम तथा सुप्रभात गुरूवर🙏🙏
जय मनोक्रान्ती!!
Hardik Naman guru dev