Prashanna Neupane - Buwa ( Acoustic session )

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • “Buwa” is out now !!
    The album Aatma-bodha features the song "Buwa" as its fifth track.
    Vocal/ Lyrics / Composition- Prashanna Neupane
    This is a song that I want to dedicate it to my Dad. From your son, you have undying affection. I wish you eternal happiness.
    Your Loving son
    Prashanna Neupane
    Lyrics:
    गाउ त के यो गीत
    जब शब्दनै छन यि फिका
    धेरै माया अनि न्यानो समझना
    तिमीलाई मेरो बुवा ।
    त्यागीदेउ तिम्रा सारा दुख
    बिसाइ तिम्रा यी घोडा काध
    थामिदेउ मेरा हात तिमी
    सहारा म तिम्रो अनि तिमी मेरो बुवा
    गलेका ति तिम्रा काध र घोडा
    मेटिएका ति हातका रेखा
    चाउरिएका ति तिम्रा छाला
    सङ्घर्ष अझै जारी मेरो बुवा
    बिर्सिएउ कि आफुलाई कतै तिमीले
    त्यो नौलो शहरको कोलाहाल मा
    आफ्ना इक्ष्या चाहाना मारी
    लागेउ तिमी सधै मेरो खुशीमा
    गाउ त के यो गीत
    जब शब्दनै छन यि फिका
    धेरै माया अनि न्यानो समझना
    तिमीलाई मेरो बुवा ।
    Find Prashanna Neupane on Soundcloud: / g4xthsq6ngt7pi7b6
    All rights reserved by Prashanna Neupane. 2024.

ความคิดเห็น • 3

  • @Movies-te4hg
    @Movies-te4hg 7 หลายเดือนก่อน

    Amazing 💥💥

  • @alkawaiba4906
    @alkawaiba4906 7 หลายเดือนก่อน

    Goosebumps🔥

  • @ZoyaSubedi3
    @ZoyaSubedi3 7 หลายเดือนก่อน

    ❤🥹