मेरो घर तेह्रथुम हो मेरो नाम भोलानाथ गहते मेरो नाम सहित एक लाइन भन्दिनु न सर यो मैले लेखे सबै बिछोड नमिठो हुदैन हेर्नुस त मुस्कुराउँन पनि दुई ओठ छुट्टिनु पर्छ । अनुहारमा हाँसो छ भन्दैमा सबै मान्छे खुशि हुदैन आफुले आफैलाई भरोसा गर्न सिक्नुहोस साहारा दिने जति भए पनि साथ एक हुदैन पिडाले मन पोल्ने गर्छ अनुहार होइन आफुले आफैलाई भरोसा गर्न सिक्नुहोस् साहारा दिने जति नै भए पनि साथ एक दिन सबैले छोड्छ नारीको काख र पुरुषको खल्ति खालि रह्यो भने यो संसारले बाच्न दिदैन गुमाए पछि थाहा हुन्छ कत्ति किम्ति हुन्छ समय सम्बन्ध र मान्छे घर भत्काउन पो भुकम्प आउनु पर्छ मन भत्काउन त आफन्त नै काफि छ गल्ति गर्न मन लागे प्रेम गर्नुस सजाय आफै पाँउनु हुनेछ😢😢😢
मेरै आवाज हो, तर धेरै पुरानो हो.... youtube मा हालेको १ वर्ष बेसि भयो तर यो कथा त्यो भन्दा नि ३/४ वर्ष अगाडी नै रेकर्ड गरेर रेडियोमा सुनाएको थिए मैले 😊
सुनेर तपाइको अमुल्य प्रतिक्रिया दिनुहोला, साथै Channel Subscribe गर्नु भएको छैन भने गर्नुुस है !
धेरै माया सबैमा 🥰😍❤
Hajurle bachan garnu vako sabai story dami xa voice ko ta kurai nagarau👌👌👌👌❤️🙏🙏
@@samirasamba3282Thank you ❤️❤️
पहिला रेडियो मा सुनेको यो कथा हजुरको आवाज फेरि सुन्न पाय❤
धन्यवाद निरन्तर सुनेर साथ दिनुहोला । ❤️❤️
राम्रो उपन्यास,
जे होस जीवनमा सबैको पालो आउँछ हरेस खानु हुन्न संघर्ष गरियो भने सफलता हात पर्छ भन्ने सन्देश दिने उपन्यास ।
Thank you hjr 😊😊😊
😮
Heart touching love story,thank you 🎉for sharing mind blowing story
Thank you so much 😀
Story dami lago suniraxu diuty gardai❤❤❤❤
Thank you ❤️❤️❤️
कथा पुरै सुनें अत्ती नै राम्रो लाग्यो आगामी दिनमा पनि यस्तै यस्तै कथा हरु सुन्न पाऊँ भनी आशा गर्छु💞🙏
धन्यवाद हजुर... निरन्तर साथ दिदै गर्नुस कोसिस गर्ने छु, कथा उपन्यास सुनाउने ❤️❤️🙏
Wow so very nice story ❤❤
Thank you so much 😀
Thank you so much 😀
wow
Thank you 🙏
Nice story
Thank you ❤️
Very Nice ❤
Thank you ❣️
Nice story
Thank you ❤️
perfect story ❤
Thank you ❤️
राम्रो छ कहिले पनि धनि गरिब भनेर प्रेममा नछुट्ने बाचा गर्नु होला।
❣️❣️❣️❣️
सुनिउ राम्राेछ❤❤❤😊
Thank you ❤️
😢😢😢😢😢😢
❣️❣️❣️❣️❣️
😢😢😢😢😢😢😢😢😢
❣️❣️❣️❣️
Wow great ❤👏
Thank you ❣️
❤❤❤
❤️❤️❤️
👍👍👍💝💝💝🌺🌺🌺
❣️❣️❣️
❤❤❤❤❤❤❤❤❤❤❤❤
❣️❣️❣️❣️
💓💓💓💓
❤️❤️❤️❤️
Mero kahani pani sunaidinu hu!xa sir ?
Hunx pradipsenchuri2015@gmail.com ma pathaunusna ❤️
मेरो घर तेह्रथुम हो मेरो नाम भोलानाथ गहते मेरो नाम सहित एक लाइन भन्दिनु न सर यो मैले लेखे सबै बिछोड नमिठो हुदैन हेर्नुस त मुस्कुराउँन पनि दुई ओठ छुट्टिनु पर्छ ।
अनुहारमा हाँसो छ भन्दैमा सबै मान्छे खुशि हुदैन आफुले आफैलाई भरोसा गर्न सिक्नुहोस साहारा दिने जति भए पनि साथ एक हुदैन पिडाले मन पोल्ने गर्छ अनुहार होइन आफुले आफैलाई भरोसा गर्न सिक्नुहोस् साहारा दिने जति नै भए पनि साथ एक दिन सबैले छोड्छ
नारीको काख र पुरुषको खल्ति खालि रह्यो भने यो संसारले बाच्न दिदैन
गुमाए पछि थाहा हुन्छ कत्ति किम्ति हुन्छ समय सम्बन्ध र मान्छे घर भत्काउन पो भुकम्प आउनु पर्छ मन भत्काउन त आफन्त नै काफि छ
गल्ति गर्न मन लागे प्रेम गर्नुस सजाय आफै पाँउनु हुनेछ😢😢😢
अवश्य कुनै कथाको सुरुवतिमा भन्ने छु सुन्दै रहनुहोला ❤️❤️❤️😥😥
Yoo ta tpii koo voice hoina hoo
मेरै आवाज हो, तर धेरै पुरानो हो.... youtube मा हालेको १ वर्ष बेसि भयो तर यो कथा त्यो भन्दा नि ३/४ वर्ष अगाडी नै रेकर्ड गरेर रेडियोमा सुनाएको थिए मैले 😊
मैले नबुझेको कुरा यो कथा real त हो नि????
यो एक काल्पनिक कथा हो । ❣️❣️❣️
❤❤💘💘😭😭😭😭😭🤧🤧🤧
❣️❣️❣️😢
Tapai le chito chito katha bachan garnu huncha bujna halka garo vayo hajur
यो अलि धेरै पुरानो कथा हो, अहिलेका कथा सुन्नुहोला है, केही सुधार गरेको छु । ❤️
यो बकवास हो यार 👹👹👊 मेरो मायाको याद आयो😭😭
❤❤❤❤❤❤❤❤❤❤❤
❣️❣️❣️
😢😢😢😢😢😢😢😢😢
❣️❣️❣️❣️❣️
❤❤❤
😍❤️❤️❤️
♥️♥️♥️♥️
❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️