नमस्कार🙏 म वसन्त बिस्वकर्मा। केही समयको अन्तरालमा पुन:यहाहरुलाई भेट्न आएको छु! मेरो शब्द/सङ्गित, मेरो र जुना बिस्वकर्मा ज्युको अभिनयमा आदरणीय खेम सेन्चुरी ज्यु र आदरणीय सोनि कुँवर ज्युको आवाजमा,"माया सलल" रिलिज भएको छ। "देउकी" प्रथा सुदुरपस्चिम प्रदेशको डोटि र बैतडी जिल्लामा प्रचलित प्रथा थियो।यो प्रथा १४ औ शताब्दी तिर डोटि राज्यका राजा नागी मल्लले सुरुवात गरेका भन्ने बिस्वाश गरिन्थ्यो। सोही बिषयलाई लिएर हामिले यो काम गरेका छौ,यहाहरुको माया,सल्लाह,सुझाव र प्रतिक्रियाको अपेक्षा सहित यो कोसेली प्रस्तुत गरेका छौ। धन्यवाद ❤💐🙏
चर्चित दोहोरी गायिका सोनी कुवर क्षेत्री को मायालु आवाज मा रहेको यो गीत माया सलल एक चोटि सबैले नजर लगाइदिनुस् है । खुब अच्छा छ 👌 लोकप्रिय कलाकार गायक सर्जक बसन्त विश्वाकर्मा बाबु को शब्द/संगीतमा मैले एउटा मिठो गीत गाउँने अवसर जुर्यो आँफै मा एउटा बहु आयमिक हुँदा हुँदै पनि मलाई सम्मान स्वरुप सम्झ्नु भएको मा धन्य छु । निर्देशक मौसम हिमाली 🎥
खेम दाइको स्वरमा त स्वरुस्त्तिको बास हुनु पर्छ किन जस्तो गित पनि एति राम्रो सुन्निछ म त खेम दाइको लागि जे पनि गर्न सक्छु जस्तो लाग्छ सम्पुर्ण तिम लाई बधाई छ 🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦साउदी बात हो होइ ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा धेरै मिठो गीत वसन्त जी को लय/शब्द धेरै राम्रो लाग्यो अनि स्वर को धनि खेम सेन्चुरी दाइ को त के बर्णन गर्नु गायिका सोनी कुवर छेत्री को पनिअति नै मिठो स्वर, गीत लाई न्याय नै गरेको लाग्यो, निर्देशक मौसम हिमाली को छायांकन पनि धेरै राम्रो लाग्यो, गीत को कथा लाई राम्रो संग उतार्नु भएको छ ! सम्पुर्ण युनिट लाई सफल्ता को शुभकामना !🙏
आहा कति मिठो गित सम्पूर्ण तिमलाई शुभकामना साथै यस गितका सर्जक गायक बसन्त बिस्वोकर्मा लाई अग्रिम शुभकामना यो गितमा आफैं स्वोर दिएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो होला खैर केहि छैन सम्पूर्ण कलाकार मित्रहरूलाई मस्तै शुभकामना ❤🎉❤🎉🎉🎉🎉🎉❤
बसन्त भाइ को प्रतिभालाइ लोक सङीत ले किन चिन्न सकिराको छैन। मलाइ त बसन्त भाइ को शब्द सङीत अनि सोर को त सबै भन्दा ठूलो फ्यान हो है??सबै टीम लाई शुभकामना छ है❤❤❤
गित आफैमा उत्कृष्ट छ त्यसैमा खेम सेन्चुरी को मिठो स्वर अनि सोनि को आवाज निकै मजा लाग्यो शब्द सङगित को खानि बसन्त बिस्वकर्मा लगायत जुना जि को उत्कृष्ट मोडलिङ मलाई त मज्जा लाग्यो आगामी दिनमा पनि यस्तै गित हरू हेर्न र सुन्न पाइयोस् सबै प्रति शुभकामना 🎉🎉🎉🎉❤❤
आहा कति मिठो स्वर को धनि खेम सेन्चुरी दाई लाई बधाई छ युनिट टिम लाई सारै राम्रो लाग्यो गित 🎉🎉❤❤🎉🎉 खेम सेन्चुरी दाई को सारै मन पर्छ लाई यो पनि दामी छ 👌👌❤️
अतिनै मिठो कथा बोकेको यो music video ले यौटा संदेश दिएको देखिन्छ, साथै अतिनै मिठो गीत, सम्पूर्ण Artist हरुलाई धन्यवाद दिँदै साथै मेरी प्यारी बैनी संरचना लाई शुभकामना दिन चाहान्छु फेरि पनि हाम्रो प्रिय गायक वसन्त विश्वकर्मा दाजु लाई यो सामाजिक संदेश मुलक गीत हामी माझ प्रस्तुत गर्नुभएकोमा धेरै धन्यवाद,❤️🩹😌
माैलिकपन उजागर गरिएकाे असाध्यै मीठाे र मन छुने गीत । गीतकाे शब्द, संगीत, नृत्य, अभिनय तथा सन्देश क्या जीवन्त ! सारै राम्राे लाग्याे । यसका श्रष्टा, सर्जक लगायतका सबै कलाकारलाई बधाई, सम्मान तथा शुभकामना ।
युबा जनमा उदाइरहेका सोरका धानी एबम उत्कृष्ट गाएक वसन्त बिश्वोकर्मालाई मेरो तर्फबाठ हिर्धै देखि नै(🙏🙏) नमन गर्छु । अतिनै मिठो गोत छ सम्पुर्ण टिम्लाइ मेरो तर्फबाट सफल्ताको सुभकामना छ र आस गर्दछु यो गित्ले १०मिलिएन पुर्याउस
नमस्कार🙏
म वसन्त बिस्वकर्मा।
केही समयको अन्तरालमा पुन:यहाहरुलाई भेट्न आएको छु!
मेरो शब्द/सङ्गित, मेरो र जुना बिस्वकर्मा ज्युको अभिनयमा आदरणीय खेम सेन्चुरी ज्यु र आदरणीय सोनि कुँवर ज्युको आवाजमा,"माया सलल" रिलिज भएको छ।
"देउकी" प्रथा सुदुरपस्चिम प्रदेशको डोटि र बैतडी जिल्लामा प्रचलित प्रथा थियो।यो प्रथा १४ औ शताब्दी तिर डोटि राज्यका राजा नागी मल्लले सुरुवात गरेका भन्ने बिस्वाश गरिन्थ्यो।
सोही बिषयलाई लिएर हामिले यो काम गरेका छौ,यहाहरुको माया,सल्लाह,सुझाव र प्रतिक्रियाको अपेक्षा सहित यो कोसेली प्रस्तुत गरेका छौ।
धन्यवाद ❤💐🙏
बधाई हाे बधाई 😍🙏
Big fan bro ❤
❤
Big fan ❤🙏🙏
Congratulations ❤
अति मिठो गीत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤😍😍😍❤
चर्चित दोहोरी गायिका सोनी कुवर क्षेत्री को मायालु आवाज मा रहेको यो गीत माया सलल एक चोटि सबैले नजर लगाइदिनुस् है । खुब अच्छा छ 👌
लोकप्रिय कलाकार गायक सर्जक बसन्त विश्वाकर्मा बाबु को शब्द/संगीतमा मैले एउटा मिठो गीत गाउँने अवसर जुर्यो
आँफै मा एउटा बहु आयमिक हुँदा हुँदै पनि मलाई सम्मान स्वरुप सम्झ्नु भएको मा धन्य छु ।
निर्देशक मौसम हिमाली 🎥
Big fan
Female voice isn't good
❤❤
बसन्त विश्वकर्मा मन पर्ने कता हुनुहुन्छ हजुर🙏❤️
❤यता छु यता आउँदैछु त बांकेको बैजनाथ १गाभरबाट मास्टरौ माईलो।❣️🇳🇵😊😊🎧🙂
Me ❤❤❤
Yeta
Ma❤❤
😢❤😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤उह्रुएउबेर्होहिजिहुसिउध्द्य्ह्दिएजुएहुएज्वुएब्व्व्ज्ब्क्व्ब्ज्ज्न्स्य्द्ज्ध्धुह्बुद्ज्ध्द्बुद्दिएएएजिव्विएइ
खेम दाइको स्वरमा त स्वरुस्त्तिको बास हुनु पर्छ किन जस्तो गित पनि एति राम्रो सुन्निछ म त खेम दाइको लागि जे पनि गर्न सक्छु जस्तो लाग्छ सम्पुर्ण तिम लाई बधाई छ 🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦साउदी बात हो होइ ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा🤗🤗❤❤
खेम सेन्चुरी
बसन्त विश्वकर्मा
जुना विश्वकर्मा
आहा सारै मिठो खेम जी स्वर साथै अभिनय हजुरहरुलाई मनै देखि सम्मान ❤
आहा 🎉❤
आहा🎉
आहा धेरै मिठो गीत वसन्त जी को लय/शब्द धेरै राम्रो लाग्यो अनि स्वर को धनि खेम सेन्चुरी दाइ को त के बर्णन गर्नु गायिका सोनी कुवर छेत्री को पनिअति नै मिठो स्वर, गीत लाई न्याय नै गरेको लाग्यो, निर्देशक मौसम हिमाली को छायांकन पनि धेरै राम्रो लाग्यो, गीत को कथा लाई राम्रो संग उतार्नु भएको छ ! सम्पुर्ण युनिट लाई सफल्ता को शुभकामना !🙏
आहा खेम सरको आवाज।
आहा कति मिठो गित सम्पूर्ण तिमलाई शुभकामना साथै यस गितका सर्जक गायक बसन्त बिस्वोकर्मा लाई अग्रिम शुभकामना यो गितमा आफैं स्वोर दिएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो होला खैर केहि छैन सम्पूर्ण कलाकार मित्रहरूलाई मस्तै शुभकामना ❤🎉❤🎉🎉🎉🎉🎉❤
Nice song dai ❤❤❤❤❤❤
यो भिडियो धेरै राम्रो voice of king khem centry
Big big and biggest fan 😊
अति राम्रो गीत बसन्त र खेम सेन्चुरीको 🎉🎉❤
Damii song🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Very Very nice Song ❤️❤️🎊🎈🎈👍👍👍
कति सुन्दर गित थप सफलताकाे सुभकामना
आयो बसन्त भाई गित सबैको मन छुनी छ बधाई छ सबैलाई ❤❤❤
आहा कति मिठो गीत ❤️❤️
धेरै राम्रो अभिनय गर्नु भएको म सम्पुर्ण टिमलाई बधाई
सारै राम्रो शब्द संगीत खेम सेनचुरि दाजु
Congratulations 🎉
एकदमै उत्कृष्ट छ दाजै ❤
गीत चाई सारै रमाइलो छ जे होस्
Wow 😊
दमौली बाट हेर्दै छु म❤❤
धेरै राम्रो छ गित सफलताको सुभकाना सबै टिम हरुलाई❤❤❤
बसन्त भाइ को प्रतिभालाइ लोक सङीत ले किन चिन्न सकिराको छैन। मलाइ त बसन्त भाइ को शब्द सङीत अनि सोर को त सबै भन्दा ठूलो फ्यान हो है??सबै टीम लाई शुभकामना छ है❤❤❤
खेम जि लाई र बसन्त भाईलाई शुभकामना गित अत्यन्तै राम्रो छ।
Congratulations sonu nani all team
गीत साच्चिकै उत्कृष्ट छ।शुभकामना बसन्त भाइ 💐🌷🌷🌷❣️❣️❣️
अब बजार पिट्ने पालो यो गितको,वधाई छ मिठो गितको लागि सम्पूर्ण टिमलाई❤
बसन्त सर काे सिर्जना संगै उत्कृष्ट अभिनय सफलताको शुभकामना सम्पूर्ण मा😊😊😊😊😊
sunar pariwar milera ley banayeko yo mitho geet
😢साह्रै राम्रो गीत बधाई तथा शुभकामना वसन्त ज्यू ❤❤
Congratulations sannu soni
जुना जि धेरै राम्रो खेम दाइको हरेक गितमा देख्न पाउ
दामी soon
गित आफैमा उत्कृष्ट छ त्यसैमा खेम सेन्चुरी को मिठो स्वर अनि सोनि को आवाज निकै मजा लाग्यो शब्द सङगित को खानि बसन्त बिस्वकर्मा लगायत जुना जि को उत्कृष्ट मोडलिङ मलाई त मज्जा लाग्यो आगामी दिनमा पनि यस्तै गित हरू हेर्न र सुन्न पाइयोस् सबै प्रति शुभकामना 🎉🎉🎉🎉❤❤
Nice❤
Nice song
Koty mithoo geet ho k.
गीत चाहिं राम्रा राम्रा बनाउने अनि भिडियोमा बेतुकसंग कहिले बोका कहिले भाले किन देखाउने होला! परिवारमा बसेर हेर्दा लाज लाग्ने किन बनाउने हो के।
Congratulations sonu
सारै मिठो गीत, गीत अनुसारको राम्रो अभिनय ,सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ।❤❤❤👌
आहा कस्तो मिठो गित
सफलता को सुभकामना सम्पूर्ण टिमलाई
नेपाली लोक सङित मा फरक अनि केही आश लाग्दो सृजनाकार,, आहा उत्कृष्ट रचना,उस्तै शब्द अनि उस्तै मीठो लय,सम्पुर्ण होल युनिट्लाइ सफल्ताको धेरै सुभकामना।
Juna bishwokarma what a elegant beautiful young lady ...congratulations juna
गीत को शब्द भाका कति मिठो अझ music
जति सुन्यो अझै सुन्न मन लाउछ यार
Aaha❤
आहा कति मिठो स्वर को धनि खेम सेन्चुरी दाई लाई बधाई छ युनिट टिम लाई सारै राम्रो लाग्यो गित 🎉🎉❤❤🎉🎉 खेम सेन्चुरी दाई को सारै मन पर्छ लाई यो पनि दामी छ 👌👌❤️
धेरैं राम्रो गीत आहा सफल्ता को शुभकामना सबैमा ❤❤❤
अतिनै मिठो कथा बोकेको यो music video ले यौटा संदेश दिएको देखिन्छ, साथै अतिनै मिठो गीत, सम्पूर्ण Artist हरुलाई धन्यवाद दिँदै साथै मेरी प्यारी बैनी संरचना लाई शुभकामना दिन चाहान्छु
फेरि पनि हाम्रो प्रिय गायक वसन्त विश्वकर्मा दाजु लाई यो सामाजिक संदेश मुलक गीत हामी माझ प्रस्तुत गर्नुभएकोमा धेरै धन्यवाद,❤️🩹😌
शान्ति श्री काे भ्वाइस भाको सारै राम्रो हुनेथियो ❤❤❤ जय गीत जय सङ्गीत
Wow
Nice video
अहा कति राम्रो गित झन यात्रा गर्दा बस मा सुन्न झन मज्जा आउने Suppap👌 वसन्त भाइ सफल्ताको शुभकामना !! तपाइको सबै गित हरु सुन्ने गर्छु🙏
Wow sarai mitho damiiiii badhai xa brother ❤❤❤❤❤❤❤
अति मिठो गीत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤
अत्यन्तै राम्रो गित बनाउनुभयछ।सफलताको शुभकामना छ।सम्पुर्ण टिमलाइ।❤❤❤🎉🎉🎉
आहा कति राम्रो गित सम्पूर्ण टिमलाई बधाई छ😍🙏
गीत राम्रो लाग्यो वसन्त जी सबै टिमलाई धन्यवाद 🙏
आहा दामी लाग्यो गित भिडियो पनि त्यत्तिकै उत्कृष्ट सम्पूर्ण टिमलाई बधाई तथा सुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
Wow sarai mitho 🎊 👏 Congratulations basanta vai
Next Prakash ❤sapoot 😊
लय,शब्द,म्युजिक र नृत्य उत्कृष्ट छ।
क्यामरा लो क्वालिटी को भयो! यो भन्दा त मोबाइल बाट राम्रो अाउछ।।।।
धेरै मिठो स्वर को धनि लोकप्रीय गायिका सोनि र बसन्त को आवाज मा राम्रो म्युजिक भिडियो बनेको छ सबैलाइ बधाइ तथा पुर्ण सफलता को शुभकामना 🎉🙏
वावा कति मिठो सुनी रहु जस्तो हेरि रहु जस्तो दामी
सधै भरी एस्तै गित सुन्न अनि हेर्न परोस
सबै जना तिमलाई बधाई छ जय सङ्गीत जय नेपाल
Congratulations basanta ji
Mitho song
आहा सार्है मिठो गित सफलताको शुभकामना ❤❤
नेपाली लोक संगीत मा फरक अनि केही आस लाग्दो सृजनाकार, अहा उत्कृष्ट रचना,उस्तै शब्द अनि उस्तै मिठो लय , सम्पूर्ण यूनिटलाई धेरै सुभकाना❤❤❤❤❤
बसन्त भाइको सब्द संगीत सारै मिठो हुन्छ र खेम भाइको सोनि कुँवर को मिठो कोकिल कन्ठ समधुर आवाज र अभिनय पनि उत्कृष्ट बधाई तथा शुभकामना ।❤️❤️🙏🙏
सारै मनपर्ने बसन्त भाइकाे पस्तुति ❤ सफलताकाे शुभकामना
Best junu😊😊❤
माैलिकपन उजागर गरिएकाे असाध्यै मीठाे र मन छुने गीत । गीतकाे शब्द, संगीत, नृत्य, अभिनय तथा सन्देश क्या जीवन्त ! सारै राम्राे लाग्याे । यसका श्रष्टा, सर्जक लगायतका सबै कलाकारलाई बधाई, सम्मान तथा शुभकामना ।
पहिलो चो टी बसन्त सर को गीत सूनेको मैले बब्बबाल लाग्यो ❤song over sweet x sabai lai subhakamana hai sabai teem lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक बधाई छ मेरो दाइ ❣️❣️🙏🙏
सिरजाना राम्रो भयसी भिदियो राम्रो हुनपर्छ भनुछैन भनि यो गित ले देखाको छ बधाई छ बसन्त जि❤❤❤❤
Special Congratulations Juna from your wellwisher ❤❤❤
Nice
युबा जनमा उदाइरहेका सोरका धानी एबम उत्कृष्ट गाएक वसन्त बिश्वोकर्मालाई मेरो तर्फबाठ हिर्धै देखि नै(🙏🙏) नमन गर्छु ।
अतिनै मिठो गोत छ सम्पुर्ण टिम्लाइ मेरो तर्फबाट सफल्ताको सुभकामना छ र आस गर्दछु यो गित्ले १०मिलिएन पुर्याउस
Nyc song i love it, special to junu ❤️🥰, love from India 🇮🇳
First cmnt ❤❤❤❤❤ congratulations
❤😊🦋🥀
सारै रार्मो,गित,,मलाईनि मन पर्छ,,,🌹🌹सफलताको शुभकामना🌹🌹
आहा सर को सृजना को म ठूलो फ्यान उत्कृष्ट गीत छ है बधाई छ सम्पुर्ण टिमलाई।।
2nd viewers
सारै मिठो गित सम्पूर्ण टिमलाइ सफलथाको सुभकामना🎉❤
अति मिठो स्वर झनै मेरो जन्म गाउँ आम्रो मानुङ गाउको दृश्यले मन लोभ्याउने
कुनै कुनै गीत किन यती सारो मन् पर्छ कुन्नि बिहानीको सुरुवात नै यही गीत बात हुन्छ मेरो दुई दिन भयाे ❤ सफलतको कामना 🎼🎼🙏🙏🙏
आहा दाइ मार्मिक शब्द मेरो दाइ Bashanta bishukrma dai🎉🎉❤❤❤
Big fan of basanta biswokarma ❤
Every songs are unqiue and so simple 💗...
Love his presentation 💖🙏
आह कति राम्रो गित सम्पूर्ण टिम लाई बधाई छ 🎉🎉
🎉🙏🙏🙏💐💐🥀आहाँ यो गित सुने जति लाई भगवान ले रक्षाँ गरु 🌹🌹🌹💞💞😘😘😘सम्पूर्ण गित सङ्गी प्रेमी मा मीठो सम्झाना👌👌👌👌👌
सुपर हिट छ है सफलता को शुभ कामना अल टिम लाइ
अशद्यै मनपर्यो गीत❤शब्द कति मिठो आहा 🙏🙏🙏♥️♥️
अटि मार्मिक गित सफल्ता को अगृम सुभ कामना होल तिम लाइ❤🙏🙏
congratulation mero bahini
and all team
मस्तै शुभकामना हाम्रो Dai ❤ Basant bishokarma