६१ बर्षमा बुलेट उडाउने आमा - भन्छिन मेरो स्पीड अलि बढी छ कमैले मलाई भेटाउछ्न || Pushpalata Acharya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2019
  • ६१ बर्षमा बुलेट उडाउने आमा - भन्छिन मेरो स्पीड अलि बढी छ कमैले मलाई भेटाउछ्न || Pushpalata Acharya
    ********************************************************************
    Interview With Pushpalata Acharya
    Host - Jevish Poudel
    Camera - Bharat Mani Poudel
    Edit - Jevish Poudel
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 1K

  • @dineshraj6925
    @dineshraj6925 5 ปีที่แล้ว +43

    आमा 61 बर्ष कि हुनुभएको रहेछ,तर सोचविचार भने 20/22 बर्ष का जोशिला युवा युवती को जस्तो,सलाम छ आमा लाइ

  • @deepaksharma-qm3ul
    @deepaksharma-qm3ul 5 ปีที่แล้ว +119

    आमा जस्ती रामि् कोहिछैन संसारमा wow aama kati ramro 👍️👏

  • @anilprasadshrestha270
    @anilprasadshrestha270 5 ปีที่แล้ว +414

    दिदी त भगवती कै अवतार हुनु हुदोरहेछ ! नारी शक्ति जिन्दावाद !

    • @rameshsingh-sk8fl
      @rameshsingh-sk8fl 5 ปีที่แล้ว

      दिदी त भगवती कै अवतार हुनु हुदोरहेछ नारी जिन्‍दावाद! दिदी

    • @aakashgurung3691
      @aakashgurung3691 5 ปีที่แล้ว

      कान्छा मलाई पनि बुलेट किन्दे न हई

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 5 ปีที่แล้ว

      किन भगवानको औतार? मोटोर साइकल कुदाउँदैमा भगवान हुन्छ? होइन के पो हुँदैछ नेपालीहरुलाई, मोटर साइकल कुदाउँदा भगवान नै देख्नु थालियो अब........ 😁😁😁😁😁

    • @subashgsg
      @subashgsg 5 ปีที่แล้ว

      Puja gar machikne aba.

    • @shyamthapa544
      @shyamthapa544 ปีที่แล้ว +1

      ​@@My_Vlogs_Onjo हो आइमाई मंछेले बाइक चलाए पछी त भगवान नै भन्नु पर्यो नी, तर के को लागी बाइक चलायो भन्दई मा भगवन भन्न ठीक लागदैन, देशको विकासको लागी चलाएको हो भने मात्र भगवन भन्न सुहाउछ

  • @saraswatiin5444
    @saraswatiin5444 5 ปีที่แล้ว +74

    पैसा हो सबै मन सबैलाई हुन्छ तर प्राय हामी नेपाली हरुको बिहान खाए बेलुका के खाने स्थिति छन कसरी तत्व निकाल्ने 😄

    • @dilipkumarsunar9565
      @dilipkumarsunar9565 5 ปีที่แล้ว

      सहि कुरा हजुर।

    • @thezeroneitherstartnorend807
      @thezeroneitherstartnorend807 5 ปีที่แล้ว

      Paisaa hune aama lakhaii vettin6..taar..yo didi ko jasto daring heart..tw..aaula ma gannu par6...

  • @ilovenepal4652
    @ilovenepal4652 5 ปีที่แล้ว +127

    सफल यात्राको शुभकामना आमा सबै आमा हरु ले हजुरको जस्तै सोच बिचार लिएर निडर भैदिए आज देश कति आगाडी हुनेथियो होला धन्यवाद आमा हजुर लाइ सधै एसरिनै अगाडी बड्दै जानु होला❤️❤️❤️‍❤️

  • @mayapradesikonepalluitel6465
    @mayapradesikonepalluitel6465 5 ปีที่แล้ว +7

    उहा को interview पहिले नै हेरेको जस्तो लागो है,, बिधुवा भैइ सकेपछि पनि रातै साडी लगाउने पहिले अभियानता आमा पुस्पालता आचार्य, उहा महान ब्यक्ति हुनुन्छ, उहा लाई सलाम छ 🙏🙋‍♂️

  • @RamThapa96
    @RamThapa96 5 ปีที่แล้ว +56

    Very good Aama सारै राम्ररी हूनू हून्छ आमा

  • @gopalthapamagar5877
    @gopalthapamagar5877 4 ปีที่แล้ว

    पुस्पलता आचार्य दिदी तपाईको साहसी,हिक्मत,आँट,सहयोगी
    सोच,गरिछाड्ने ईसफुर्ति र गरिब
    प्रति माया साथै हरेश खाने सोच
    लिनु हुन्न भन्ने क्षेमता वान तपाईको
    साहासी कदमले जजस्ले तपाईं यो
    अन्तरवार्ता सुनुहुनेले केही पाउन त
    आफैमा सबै हुदो रहेछ हरेस खानु नै
    बूढो हुनु सिवायक केही होइन रहेछ
    भन्ने प्रेरेणा दिनु भएकोमा धन्यवादछ
    दिदी।

  • @kamalrana2934
    @kamalrana2934 5 ปีที่แล้ว +36

    धेरै राम्रो लायो इन्डीयन बाईक राईडरहरू नेपाल आएको त धेरै देखियो तर नेपाली बाईक राईडर नेपाल बाट दिल्ली + लदाक यो चाही देखेको थिएनौ तर अब हाम्रा नेपाली राईडर हरू लाई लदाक मा देख्न पाउनु नै हामी नेपाली को सान हो तपाईको यात्रा शुभ् रहोस

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 ปีที่แล้ว +88

    खुसि लागेउ छाेराकाे सपना सथ दिने अामा

    • @sumankarki7479
      @sumankarki7479 5 ปีที่แล้ว

      लाडो को खुसी पैसा वाला ले हो छोरा छोरि बुडि जस्को पनि साथ दिने. बाकी हरुले कस्ले साथ दिन्छ छोरा लाइ

  • @babitagurung8439
    @babitagurung8439 3 ปีที่แล้ว

    निकै साहाशी आमा हुनुहुन्छ साथै सकरात्मक संदेश दिनु भयो समाजको लागि सलाम छ 🙏🙏 आमालाई

  • @amanlimbu9825
    @amanlimbu9825 5 ปีที่แล้ว +1

    wow... super mom. inspiration of youths. Lots of Love. इक्षाशक्ती मरेकाहरुले हुन् समयनै मिल्दैन भनेर पन्छिने भनेको। जुन काम गर्न चाहेको हो, त्यसप्रती पुर्ण लगाव र इक्षाशक्ती हुनेहो भने समय आफै निक्लिन्छ र असम्भव कैपनी हुँदैन ।

  • @hemantsaudofficial8591
    @hemantsaudofficial8591 5 ปีที่แล้ว +44

    बाईक चलाउने मन त सबै नारी को हुन्छ😍😍😍
    धन सम्पत्ति पनी हुनु पर्छ हजुर 😩😩

    • @samjhanamoktan2703
      @samjhanamoktan2703 5 ปีที่แล้ว

      Sai ho

    • @binduacharya903
      @binduacharya903 5 ปีที่แล้ว +4

      Hamro ghar ma skuti cha thanker baseko cha meri aama mari jada ni sikdinn paisa vanda ni himmta hunu parcha

    • @SujanDongol
      @SujanDongol 5 ปีที่แล้ว

      Bije ra scooty ko price testai testai ho...

    • @binduacharya903
      @binduacharya903 5 ปีที่แล้ว

      @@SujanDongol pahila scuti ta siknu paryo ni ani po aaucha ta bullet ko kuro tei ni mero baba ko cha bullet ni

  • @music_world1999
    @music_world1999 5 ปีที่แล้ว +692

    😀😀😀
    हाम्री अामाले नि कुदाउछिन.....कुच्चाे बाेकेर बुवा😁😁😁

  • @user-vc9ci7kn4j
    @user-vc9ci7kn4j 5 ปีที่แล้ว

    जे होस नेपाली परिपक्व नारी भए पनि हिम्मत चाँहि अंग्रेजी नारि भन्दा कम् हैन। स्ल्युत छ तपाईं लाई। ब्यक्तिगत तथा सामाजिक रुढिवादी नारि माथिको दवावनहुने हो भने यस्तै कलाक्षमतायुक्त नारी हरु नेपाल मा प्रसस्त छन्।

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +1

    मेराे अामा ले नि धेरै काे स्पिट मा कुदाउछिन घास काे भारि ।।😆😆 अामा भन्दा सुन्दर मनकि धनि अरु काेइछैन सन्सारमा ।। सम्पूर्ण अामा अरुलाइ सलाम छ ।

  • @krishnasinshkrishnasingh4760
    @krishnasinshkrishnasingh4760 5 ปีที่แล้ว +272

    सम्पत्ति भए जे पनि गर्न सकिन्छ।

    • @yamgurung3154
      @yamgurung3154 5 ปีที่แล้ว +21

      हो तर सम्पति मात्र भए हुदैन् मनको धनि पनि हुनु अति जरुरि देखिन्छ l

    • @pragyankarki
      @pragyankarki 5 ปีที่แล้ว +15

      तपाईं को यो विचार गलत छ । पैसा ले मत्रै सबै चीज किन्न सकिन्न ।

    • @krishnasinshkrishnasingh4760
      @krishnasinshkrishnasingh4760 5 ปีที่แล้ว +3

      @@pragyankarki गलत

    • @khatriprakriti2808
      @khatriprakriti2808 5 ปีที่แล้ว +9

      सम्पतीले मात्र हुदैन हजुर
      मन पनि चाहिन्छ उहाको उमेर पनि हेर्नुछ नारी भएर नी ६१ बर्छको उमेरमा आएर बुलेट चलाएर valley बाहिर जानू हुन्छ😊😊Wahhhh🙏🙏🙏

    • @jems00
      @jems00 5 ปีที่แล้ว +4

      100% Right bro

  • @gopallimbu79
    @gopallimbu79 5 ปีที่แล้ว +16

    smart mom/ educated mom/ understand mom / beautiful mom / social worker mom 🚴🚴‍♂️

  • @mayadi8306
    @mayadi8306 5 ปีที่แล้ว

    खुसी लाग्यो धेरै राम्रो कुरा सिक्न पाएँ साच्चै हजुर को परिवार सोचाइ धेरै राम्रो छ धन सम्पत्ति हुदै मा मात्र मानिस खुसी भईदैन सकरात्मक सोच हुनुपर्छ र धन सम्पत्ति नै नभय पनि जस्तो अबस्थामा भयपनी केहि गर्न सकिन्छ भन्ने बिचार हुनुपर्छ र अजै बाँकी कुरा सुन्न मन छ अनि हजुरको यात्रा शुभ रहोस् 👍👍👍👍😍😍😍😍

  • @santoshkarki2732
    @santoshkarki2732 5 ปีที่แล้ว +2

    सलुट छ आमा तपाईलाई ! कति उत्कृष्ट बिचार !!

  • @beeneetapoon3699
    @beeneetapoon3699 5 ปีที่แล้ว +29

    It's so awesome 👏👏👏👏👏👏👏 mom 💓💓💓💓💓 Toooo encouraging me.😘😘😘😘😘

  • @ranuup9
    @ranuup9 5 ปีที่แล้ว +19

    Positive vibes aunty, great thinking makes our life easy thats what we expect from our mom.

  • @durgatamang2688
    @durgatamang2688 5 ปีที่แล้ว

    वाह !!!कस्तो राम्रो बिचार.💖..जोशिलि जागरिली अनि उत्तिकै शाहसी हजुरमा ।।।✊✊✊ देश निर्माण र उन्नतिमा सबै महिलाबर्ग यसरी नै आआफ्नो ठाउँबाट थोरैमात्र भएपनि उठिदिए...चाडैं समृद्धिमा पुग्नेछ । निकै खुशी लाग्यो मलाई पनि।❤️❤️❤️👌

  • @thuloketo3468
    @thuloketo3468 5 ปีที่แล้ว

    दिदीकाे बाइक कुदाइकाे साहसलार्इ सलाम छ । त्याेभन्दा पनि बाेल्ने कला त अाेहाे कति राम्राे । वाक्कला धेरै राम्राे दिदीकाे ।

  • @mayamagar3160
    @mayamagar3160 5 ปีที่แล้ว +159

    हजुरआमा लाई ईस्कुटी मा हिन्दा लाज लाग्छ भन्नु हुन्छ हाम्रो नसिबमा ईस्कुटी त कुरै नगरु ठोत्रो साईकल पनि छैन अभागी खपर है हाम्रो 😂😂

    • @dipeshsunar4261
      @dipeshsunar4261 5 ปีที่แล้ว

      Haaaaaa tehi tai

    • @kumbahadur4901
      @kumbahadur4901 5 ปีที่แล้ว

      ho hajue ma pani pidid

    • @sumilimbu302
      @sumilimbu302 5 ปีที่แล้ว +1

      Sahamat chu tapai ko kura ma.Aaruko interview herera marnu parcha

    • @mayamagar3160
      @mayamagar3160 5 ปีที่แล้ว

      @@sumilimbu302 hehehe😭😭😭 yestai rahexa zindagi

    • @seerjughimire5322
      @seerjughimire5322 5 ปีที่แล้ว

      Ha ha tei ta poiso bhayechhi testai ho hamlai scooty bhaa k hunthyo kinna sakya chhuina😁😀😁😀

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 5 ปีที่แล้ว +5

    सम्पत्ति भए जे पनि गर्न सकिन्छ । नेपाल मात्र होइन बिश्व नै चिनाउन पनि गाह्रो हुदैन । इच्छा मात्र भयर सम्पत्ति नभए केही गर्न सकिन्न ।

  • @keshabacharya4700
    @keshabacharya4700 5 ปีที่แล้ว +1

    ओहो गज्जब । आमा छोरा कै कुरा गज्जब लाग्यो। bless you😍😍

  • @ppp157
    @ppp157 5 ปีที่แล้ว

    उहाँ को सकारात्मक सोच र प्रेनादायि आत्माबल देखेर निकै प्रेरित भय म

  • @rumanshrestha9547
    @rumanshrestha9547 5 ปีที่แล้ว +8

    Wow! धेरै वर्ष पछि पुष्पलता दिदीलाई नयाँ अवतारमा देख्न पाईयो, ज्यादै खुशी लाग्यो। धेरै वर्ष अघि उहाँको नाम साहित्य क्षत्रमा सुनेको-देखेको थिएँ। उहाँले यो उमेरमा बुलेट चलाउनु भएको देख्दा सार्है खुशी लाग्यो। उहाँको सुस्वाश्थ्य र दिर्घायुको कामना गर्छु। 🙂

  • @tdrrbjp471
    @tdrrbjp471 5 ปีที่แล้ว +10

    तत्वको कुरा नगरम के दिदी हजुर.......
    यो त सब भेटिले गर्ने कुरा हो नि💃💃

  • @madhujanakpuri1192
    @madhujanakpuri1192 5 ปีที่แล้ว

    लु बधाई छ! आधुनिक जीवनको भरपूर आनन्द उठाइरहनु भएको छ । सकारात्मक मन मष्तिस्कलाइ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🙏🙏

  • @sanjugm8568
    @sanjugm8568 5 ปีที่แล้ว +4

    आखिर महिलाले चाहे भने के गर्न नसक्ने रहेछन, र? सलाम मेरो आमालाई🤚

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 5 ปีที่แล้ว +67

    हाम्री आमा सरैनै बाठि,
    साडी लगाई बुलेटमा डाँडा कटेछ.......... 😁😁😁😁😁😁

  • @rabinarana6727
    @rabinarana6727 5 ปีที่แล้ว +60

    स्कूटर चढ्दा हिनताबोध भयो अरे , नेपालमा बसेर नेपाली भाषामा बोल्दा अनी यो वाक्य भगवान् के सून्दैछू म ।
    एकछाक खाएर पेट भर्नका लागी दिनभर दूख गर्नूपर्ने यो देशका नागरिकले के सोचून् यो अन्तर्वार्ता सून्दा ।

    • @krishnasaud668
      @krishnasaud668 5 ปีที่แล้ว

      Hahahaha Hahahaha

    • @bhagwanghimire5857
      @bhagwanghimire5857 5 ปีที่แล้ว +2

      उनी आफ्नै संघर्ष र आफ्नै कमाईले आफ्नो इच्छा पुरा गरेकी हुन् र अर्को पाटो उनी समाजसेवी पनी हुन् कसैलाई शोषण गरेकी छैनन् बरु गरीब दुखिको सेवा नै गरेकी छिन।

    • @silentbang_1476
      @silentbang_1476 5 ปีที่แล้ว

      Rabina Rana Paisako ghamanda ho

  • @muktajikarki1529
    @muktajikarki1529 5 ปีที่แล้ว +1

    Dherai ramro bichar

  • @moon_light8831
    @moon_light8831 4 ปีที่แล้ว

    Kati Ramro kura garnu vayeko unty le... sabai jana ko hajur jasto mummy vaye sabai Santan safal huna sakthey holan...❤️❤️

  • @user-uf6dv7cf7h
    @user-uf6dv7cf7h 5 ปีที่แล้ว +35

    Strong mom 👍
    But sarima byke chalauda chahi hosiyar hunuhola

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +13

    ल ल बधाई छ आमालाई तर दिन दशा लाग्ला होसीयारीका साथ चलाउनु होला !!

  • @keshabacharya4700
    @keshabacharya4700 5 ปีที่แล้ว

    उहाले लेखेको गित पनि धेरै नै चर्चित छ ।आज फेरि एकपटक सुने । राजेस पायेल राइले गाउनु भयेको ।😍😍

  • @umakarki7631
    @umakarki7631 5 ปีที่แล้ว +1

    कति राम्रो बिचार हो सलाम छ हजुर लाई

  • @khatriprakriti2808
    @khatriprakriti2808 5 ปีที่แล้ว +8

    Wow hjur great hunuxa🙏 ६१ बर्सको उमेरमा बुलेट Bike कुदाएर valley बााहिर टुर गर्नुहुन्छ😊 always safe journey Aunty😍😍

  • @yabeshshrestha3871
    @yabeshshrestha3871 5 ปีที่แล้ว +3

    Aunt u r too brave 🙏 I m really inspire with you ❤❤

  • @yogenzrana6853
    @yogenzrana6853 5 ปีที่แล้ว

    साह्रै जोशिला दिदी ! अति सकारात्मक र शक्तिवान चेली ।।

  • @sumankarki7479
    @sumankarki7479 5 ปีที่แล้ว

    येदि यी आमा जवान हुनुहुन्थियो भने. नेपालमा तहल्का मचाउनु हुन्थ्यो 😊😍

  • @meeranepali4484
    @meeranepali4484 5 ปีที่แล้ว +11

    लु है बुलेट अामा राम्राे सङ्ग चलाउनु । फेरी हार्दिक ऋदान्जलि भनेर अाउला नि ।
    सबैलाई अाेभर टेक गर्छु भन्नु हुन्छ ।

  • @ayushshrestha1318
    @ayushshrestha1318 5 ปีที่แล้ว +25

    I pray for your safe journey to ladakh😄😄😍
    ✊🏻✊🏻✊🏻

    • @buckinghambeerandwine951
      @buckinghambeerandwine951 5 ปีที่แล้ว

      Ayush Shrestha she’s returning back from gorakhpur only her sons gang have a goal upto Ladakh

  • @cooshaltamang5492
    @cooshaltamang5492 5 ปีที่แล้ว

    धन भए पछि confidence आफै आउछ । संसारको सबै आमाहरु तपाई जस्तै शाहसी र भाग्यमानी होस मेरो येहि कामना छ ।

  • @umagurung3645
    @umagurung3645 3 ปีที่แล้ว

    कति मज्जा है अन्ति सर्‍र्‍र्‍र घुम्न सजिलो पनि ❤️❤️❤️

  • @munayakkha2961
    @munayakkha2961 5 ปีที่แล้ว +18

    Aama God bless you

    • @Parkmimsie
      @Parkmimsie 5 ปีที่แล้ว +1

      Tw thulo hoss ki ama Taile vanni hoki ama le god bless you

  • @salsagc2762
    @salsagc2762 5 ปีที่แล้ว +9

    Inspiring
    ❤❤❤❤❤❤

  • @rajubasnet5941
    @rajubasnet5941 5 ปีที่แล้ว

    धनवान् बलवान् बाहेक एक हो मनवान ! धनवान बलवान् लाई हाक्ने स्टेरिङ मनवान कै हातमा हुनेछ ।

  • @janukarai4154
    @janukarai4154 5 ปีที่แล้ว

    सारै खुशी लाग्यो दिज्जु इन्डियासम्मको यात्रा सफल रहोस ।🙏🙏💘💘✊

  • @pawanbasnet6805
    @pawanbasnet6805 5 ปีที่แล้ว +7

    Mother be like this aanty
    And women are also equal to man💞

  • @tulasisunuwar8464
    @tulasisunuwar8464 5 ปีที่แล้ว +10

    Where there is will there is a way 🤣 this lady is brave and bold ! I found this video as a inspirational and useful too

  • @susangel4056
    @susangel4056 5 ปีที่แล้ว

    kati ramri ama,hasiyo muhar ,chatta mileko boli ....bindass attitude
    wow
    salam ama

  • @udhabbasnet8700
    @udhabbasnet8700 5 ปีที่แล้ว

    सम्मान साथ सलाम आमा।

  • @belabela8519
    @belabela8519 5 ปีที่แล้ว +11

    Good hajur ko sochai ramro lageyo hamro nepali ko soch akdamai sano xa ma kuwait ma kaam garxu tara kate nepali daju bhai dd bahini harule vanxa ab buri hunu vayo ghar mai aram saga le basnu ni vanxa diju ko sochai ramro lageyo

    • @gitakattel7479
      @gitakattel7479 5 ปีที่แล้ว

      सबै नारिहरूलाई चेतना नै भयाेदि

  • @jashuadhikari8760
    @jashuadhikari8760 5 ปีที่แล้ว +28

    हजुरको सोच बिचार माहान छ आमा

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 3 ปีที่แล้ว

    हजुरकाे कुरा सुन्दा अात्मबल बढेकाे अनुभूति भयाे

  • @pratimagurung4808
    @pratimagurung4808 5 ปีที่แล้ว +1

    mahaan aamaalai salaam chh

  • @palmotamang325
    @palmotamang325 5 ปีที่แล้ว +4

    Good thinking mom....

  • @shantilimbu955
    @shantilimbu955 5 ปีที่แล้ว +9

    अामा सबै ठिकै लाग्याे तर हजुरले भन्नुभकाे स्कुटरमा चढ्दा लाज लाग्याे भन्नू अलि नमिठाे लाग्याे। स्कुटर विशेषत हामी छाेरि मान्छे काे लागि कपडा संग सहज हुन्छ ।त्याे हिसाबमा नरमल्लि हामी कुदाउछाै । न कि नभएर ...जे हाेस खुशि लाग्याे ..मैले पनि ईनकरेज हिसाबले लिए।धन्यवाद😊

    • @chamlingrys99
      @chamlingrys99 5 ปีที่แล้ว +1

      Malai ni estai laagyo sis

    • @BihaniTv
      @BihaniTv 5 ปีที่แล้ว +1

      sab le bulet ma matra scuty vnera laj maneko vneko ni antyle

    • @imbanoob2958
      @imbanoob2958 5 ปีที่แล้ว

      Its like tme ghumna gaxau sabbailey shoes lagaxu tmle chai chappal
      Ofcourse tmlai laaj lagxa
      Thats the same thing she is talking bout.

    • @shantilimbu955
      @shantilimbu955 5 ปีที่แล้ว

      @@imbanoob2958 धन्यवाद ,तपाईले सम्झाउनु भएकाेमा जुन तपाईले महशुस गर्नु भकाे कुरा। मैले जे लेखे मैले फिल गरेकाे कुरा हाे।

    • @shantilimbu955
      @shantilimbu955 5 ปีที่แล้ว +1

      @@BihaniTv हुन सक्छ हजुर।

  • @aryanlama3148
    @aryanlama3148 5 ปีที่แล้ว +1

    मान्छे नै बुलेट हो 😀😎

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j 5 ปีที่แล้ว

    आमा पर्ती उच्च सम्मान छ!!!

  • @TeckyMindSuman
    @TeckyMindSuman 5 ปีที่แล้ว +13

    Sahi ho mom aafulai kina dherai barsa ko thanne
    Tara mom ko sochai ramro raixa.

  • @ygysuzzen7453
    @ygysuzzen7453 5 ปีที่แล้ว +44

    पैसा भए हाम्रि आमाले पेलेन उडाउछीन की कुन्नि

    • @m123mrg6
      @m123mrg6 5 ปีที่แล้ว

      YGy Eat and travel khubiii hunu paryo ni 🤔😁😂

    • @dhurbaaryal3184
      @dhurbaaryal3184 5 ปีที่แล้ว

      😂😂😂😂😂

  • @suryabdrpun958
    @suryabdrpun958 5 ปีที่แล้ว

    आमाको सोँच बिचार एकदम राम्रो,जहाँ गएपनी तपाइको यात्रा सफल रहोस।

  • @karnagurung5158
    @karnagurung5158 5 ปีที่แล้ว

    "सकारात्मक सोच अनि भित्री ईच्छा शक्तिले नै मानिसलाई सफल बनाउछ " सुन्दर भनाई दिदि... हजुरको जय होस् 👩‍❤️‍💋‍👨

  • @kalyankcfanclub5963
    @kalyankcfanclub5963 5 ปีที่แล้ว +9

    Hajur aama ko face kati talkiyeko ho..great aama.. 🙌🙌🙌🙏🙏🙏

  • @laxmishrestha8927
    @laxmishrestha8927 5 ปีที่แล้ว +7

    कसलाई मनछर धुम्म परेर बस्नु दिदि मलाई पनि रहर छनि तर के गर्नु गाेजिमा सुक्का छैन खानु लाउनुत धेरै दुख्ख छ काहा बाहेक चडनु दिदि

    • @BihaniTv
      @BihaniTv 5 ปีที่แล้ว

      haha gaf dd

  • @user-kh7db2yt3i
    @user-kh7db2yt3i 5 ปีที่แล้ว +2

    खुब धाग देखाउछे पैसावालाले स्कुटर चढ्न लाज रे धनिमानिहरु दुखिलाइ सहयोग गर्न भान्जिको होला

  • @inaluitel6413
    @inaluitel6413 5 ปีที่แล้ว +4

    Wow 💕💕💕💕

  • @jazzshrestha3978
    @jazzshrestha3978 5 ปีที่แล้ว +6

    Khatra yar ma ta ekdam impress vaye n she is so beautiful

  • @MOOOOONNNN03
    @MOOOOONNNN03 5 ปีที่แล้ว

    सारै राम्री आमा🌹💕😊 उन्नती प्रगति होस हजुर को ओझै😍

  • @basantikadel4051
    @basantikadel4051 5 ปีที่แล้ว +1

    सलाम छ बुढी माउ

  • @bijaylo5575
    @bijaylo5575 5 ปีที่แล้ว +3

    very good

  • @wificonnected6874
    @wificonnected6874 5 ปีที่แล้ว +11

    सेकेन्ड हयान्ड बाइक किन्नु खोजेको 2 बर्स भो म्याम पाका आज सम्म सक्या होइन। कोइ कोइ लाई स्कोरपिओ नि धेर भो साला आफ्नो खप्पर पनि कस्तो रैछ यार😣😣

  • @bhimkarki2383
    @bhimkarki2383 3 ปีที่แล้ว

    साथै राम्री हुनुहुन्छ दिदी हजुर मन देखि लिएर सबै कुराvery good🌹👌🌹

  • @karishchanda1119
    @karishchanda1119 5 ปีที่แล้ว +1

    आमा को मुस्कान अनि सोच बिचार तन मन बोली अति राम्रो सेवा ठोक छ। आझै जवानी हुनुहुन्छ उमेर आमा को 16 नै होला ठ्याक्कै राजेश हमाल को याद आयो जहिले जति उमेर भय नि उहीँ 16

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 ปีที่แล้ว +3

    उहाँ त गित पनि लेख्नु हुन्छ,,,उहाको रचनाको गित,,,,तिमी जस्ती सुबाशिली छैन कोहि अरु,,,,भन्ने गित बाट उहालाइ चिनेको मैले

  • @user-fr4ku4fu2e
    @user-fr4ku4fu2e 5 ปีที่แล้ว +40

    आमा छोरा बाईक नै कुदाउने रछन आफुलाई साईकल भन्दा अरू हल्लाउनै सकदिन

  • @rabinaghimire1761
    @rabinaghimire1761 5 ปีที่แล้ว

    Perfect soch vako hunuhudo raixa jasto manxe ustai ramro soch bichar 😘😘😘

  • @rajanpant8797
    @rajanpant8797 5 ปีที่แล้ว

    Proud of you Didi. Hajur Sachchai ko Great Nepalese woman hunu hunchh. Salute Didi God bless you.

  • @tikajyotisingh1463
    @tikajyotisingh1463 5 ปีที่แล้ว +14

    Didju Please not with SARI.. it's really dangerous.

  • @subhashkunwar8307
    @subhashkunwar8307 5 ปีที่แล้ว +15

    genetic effect showing here😘

  • @rajendrasubba640
    @rajendrasubba640 5 ปีที่แล้ว

    वाह महान विचार अामा हजुरको। भगवानले रक्षा गरुन हजुरलाई सदैव।

  • @shiseervirusesboy1833
    @shiseervirusesboy1833 5 ปีที่แล้ว

    Are. Wow aamaa mahan hununxa Ani jhan hjrko xora jhan khusi lagxa

  • @prakritirijal6894
    @prakritirijal6894 5 ปีที่แล้ว +34

    Anti ko kura sahi ho
    kina ki manxe lai yauta yauta kura ko sokh hunxa.
    its reality.

    • @geetaacharya1039
      @geetaacharya1039 5 ปีที่แล้ว

      40 barsa katepaxi budesh kal layo bhane hami nepali mahila haru yo video bata hamile sikknu parxa

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 5 ปีที่แล้ว +4

    तर हजुर बाहिक चलाउदा साडी नलगाउनु , यदि साडी लगाउनु भएन भने झन कसैले भेटदैन ।साडी चेनम बेरिन्छ ।

  • @innovativesoul7483
    @innovativesoul7483 5 ปีที่แล้ว +1

    Hats off!! Mam. Iam too proud of you. I too am a Bulletier and own myself one. But at your age about Riding a Bullet, I can connect with you.
    "Four Wheel moves the Body,Two wheel moves the Soul". Love from Darjeeling,India.

  • @nimasherpa7074
    @nimasherpa7074 5 ปีที่แล้ว +1

    Wow aunty..so inspiring...salute

  • @SunilGautam-wy5cg
    @SunilGautam-wy5cg 5 ปีที่แล้ว +19

    Hello Smart Tv channel Team in interview mom said that about the restaurant video was 45 minutes of we can see in the TH-cam.. we are waiting...
    Great job..
    Best wishes for road riding

    • @yamgurung3154
      @yamgurung3154 5 ปีที่แล้ว

      M
      Yes you're right & me too.

    • @tamanglama1450
      @tamanglama1450 5 ปีที่แล้ว

      Bullet. Aama. Lai dherai badai. Cha. Hajurko. Yatra safal rahos

  • @shyamlimbu4151
    @shyamlimbu4151 5 ปีที่แล้ว +3

    wou so great job mumu ko amazing

  • @sunitabhandari5804
    @sunitabhandari5804 5 ปีที่แล้ว +1

    Dd hajur ko kura sunda derai khusi lagxa

  • @mojojojoyaktu1034
    @mojojojoyaktu1034 5 ปีที่แล้ว +1

    Nekae khusiii lagyo aama hajur ko interview herera

  • @anushkagurung9250
    @anushkagurung9250 5 ปีที่แล้ว +9

    Gr8 mom ...safe ride mom

    • @kamalgautam7711
      @kamalgautam7711 5 ปีที่แล้ว

      छोरा र आमाको त सबैकुरा सुनियो बाऊ खोई त

  • @govindakhanal1053
    @govindakhanal1053 5 ปีที่แล้ว +5

    खुसीलाग्यो तर बाईक साडी लगाएर कुदाउदा कतै दुर्घटना हुन्छ कि भन्ने डर लागिराको छ मलाई चै

  • @sumangurunghakone3748
    @sumangurunghakone3748 5 ปีที่แล้ว

    Hajur ko thinking high xa salute xa AMA samaj ma ramro paribartan lyauna Chahanay haruma hajurni hunuhunxa

  • @jhangkarshortmovie3000
    @jhangkarshortmovie3000 5 ปีที่แล้ว +1

    Good job mom.. keep it up..... proud of you mom.

  • @debikanepal6881
    @debikanepal6881 5 ปีที่แล้ว +17

    My mom told me I am 6० years old lady when she was alive she dead at 61 .you are smart with active voice its all becsuse of money.