डिलाले सुहागरात मनाउदै गर्दा रबिन बने पागल Hatma Ghadi Chha 2 | Rabin Lamichhane VS Dila BK Ep. 156

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ธ.ค. 2024

ความคิดเห็น • 371

  • @DilaBk
    @DilaBk 4 ปีที่แล้ว +167

    सम्पुर्ण लाई नमस्कार मेरो प्यारो साथी रबिन लामिछाने को सृजना मा रहेको यो निकै मिठो भाका घडी२ मा हामी ले गाएको यो गीत कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला यो गीत मन परे सेर पनि गर्दिनु होला डिला बिक युटुब च्यानल मा पनि जोडिनु होला 🙏🙏🙏

    • @kisanb.k5558
      @kisanb.k5558 4 ปีที่แล้ว +3

      Ramro xa dd ajai ramro gardai jaanu hola

    • @ysbcchaudhary5929
      @ysbcchaudhary5929 4 ปีที่แล้ว +4

      डिला र रबिन भनेको मेरो मन पर्ने जोडी गायक गायीका हो सो अझ धेरै प्रगति हुँदै जाओस् दुवै जनाको अलि दुःख लाग्छ डीला बैनी लाई एसएमएस गर्यो भने रिप्लाई पनि गर्दैन friends request गर्यो भने accepect पनि गर्दैन किन हो

    • @YamPrasadNiure
      @YamPrasadNiure 4 ปีที่แล้ว +3

      Dila is best

    • @mirasunar7581
      @mirasunar7581 4 ปีที่แล้ว +2

      Great fan of yours ☺️ lovely voice

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 4 ปีที่แล้ว +1

      Dherai ramroo lagyo akpatk indreni ma gaeko dekhna man xa yestai bhabuk dohori

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +26

    चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रबिन लामिछाने र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका डिला बि.क. बिच निकै मिठो भाकाघडी २ मा मर्म स्पर्शी दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @liladharpoudel8585
      @liladharpoudel8585 4 ปีที่แล้ว

      लोकपिर्य कार्यक्रम सारङी संसारमा नमस्कार 🙏🙏कमल जि डिला बि क र रेसम निर्दोष बिचको दोहोरी हेर्ने रहर छ , जय सारङी संसार

  • @lilalila434
    @lilalila434 4 ปีที่แล้ว +13

    यति राम्रो गितलाइ डिस्लाइक हान्ने पशुहरु नआउदा नै राम्रो मेरो लागि सुपर दामी गित 💞💞

  • @loknathkhadka7692
    @loknathkhadka7692 4 ปีที่แล้ว +19

    डिला र रबिन को दोहोरी साहित एउटा् पनि छुटाएको छैना धेरै मन पर्ने अनि गहिराइ सम्मा पुगेको शब्द चयन गर्नु हुन्छ ❤️❤️❤️👈️👈️

  • @mohangurung6350
    @mohangurung6350 4 ปีที่แล้ว +16

    नबूझ्नाले सानुले मन ।लथालिंग भो आज जिवन । आफ्नो मान्छे आफै संग रहिदेन । सिन्दूर किन्ने पैसा नि भईदेन । यो शव्दले मनै भावुक बनायो

  • @rpsharma4903
    @rpsharma4903 4 ปีที่แล้ว +6

    होइन किन मलाई सदै रुवाउछन् यी रबिन र डिला ले पुलिस केश गर्दिन्छु। यिनिहरुलाई। हृदय देखिनै धन्यवाद छ दुबैलाई ।यति मिठा शब्द कि गित सुन्दै रुदै गरे। नमन गर्न चाहे दुबैलाई। सदै प्रगति मिलोस् दुबैलाई

  • @samjhanaranamagar6593
    @samjhanaranamagar6593 4 ปีที่แล้ว +2

    अति नै सुमधुर स्वरकी धनी अब्बल गायिका डिला दिजु र हरेक चिजले पोक्त अब्बल गायक रबिन दाजुको म बिग फ्यान हु,हजुरहरुको दोहोरी अति नै मन पर्छ आँसु नै झर्छ,सदैव सफलताको कामना पनि गर्दछु,सेन्टिमेन्टल दोहोरिमा रबिन दाजुको सोभा कार्की दिजु र डिला दिजु सङ्ग अत्यन्तै जोडी जम्दछ 🙏🙏❤️❤️

  • @bamkhatri10
    @bamkhatri10 4 ปีที่แล้ว +4

    आज को दोहोरी बितेको अत्तै भयन सार्है गहीराही मां डुब्नू भयो कती को जिबनमा मेल खाना गय होला----आशूसित भात मुछी खाकीछु---वल्लो घाट न पल्लो तिर भ की छू --सार्है मन मुटुछोयो धन्यबाद डिल बैनी --अझ्इ प्रगती होस __बागलूङ बलेवा हाल नागल्यान्ड

  • @santitamang1222
    @santitamang1222 4 ปีที่แล้ว +1

    हरेक दोहोरी मन छु ने हुन्छ रविन भाइ र डिला बहिनी को यो शब्द ले मेरो जीवन को अतित याद अायो धेरै राम्रो छ दुबई जनालाई सलाम छ अनि सम्पुर्ण टिम लाई बदाई छ 🙏🙏🙏🙏🙏🙏

  • @dhurbamalla4427
    @dhurbamalla4427 4 ปีที่แล้ว +2

    साँच्चीकै डीला बैनी को घरबार चित्तबुझ्दो छैन के हो
    हैन भने यसरी भाबना मा डुब्ने चानचुने कुरा हैन है ।तर दुबै जनालाई सलाम छ है राम्रो सब्द संयोजन ।

  • @arunff4865
    @arunff4865 4 ปีที่แล้ว +11

    आहा निकै मार्मिक लोकदोहोरी गाउँनु भयो सबै लाई धन्यबाद कमल सर मानसिंह र अमृता लामिछाने लाई ल्याउनु न कहिले काही त सारङ्गी संसार नियामित हेर्न गर्छु भारत मा भय पनि असाध्यै मन पर्छ

  • @birbahadur3901
    @birbahadur3901 4 ปีที่แล้ว +4

    मनमोहक लाग्यो डिल छोयो । डिला बिक +रबि लामिछाने दुवैलाई मेरो सम्मान छन् । सारङ्गी सन्सार सम्पुर्ण टिम लाई धन्यवाद !

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 4 ปีที่แล้ว +1

    यती राम्रो र मुना मदन को जस्तो स्टोरी त मैले सुनेको पैलो गीत हो हेर्दे थियं कि रबीन र ढिलाले पनि सोंची सोंची गाउन भन्य त कुरा गैरो हो बहोतै रहस्य मय स्टोरी छ यस्तो त रबीन का गीत जेरी सँग कैलै भयनन देखीन पनी आज यो गीत मा त मदन र मूना जस्तै हुनु हुन्थेयो

  • @karunakhanal6602
    @karunakhanal6602 4 ปีที่แล้ว +1

    आहा !!!!जति सुने पनि मन नथाक्ने अति मार्मिक शब्दले भरिपूर्ण भयको दोहोरि एक्दमै मन छोयो अब यु बोथ♥️♥️♥️♥️♥️♥️

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 ปีที่แล้ว +1

    तपाई नदुबै गायक गायिका लाई विशेष मेरो शिर झुकै नमन छ आज सम्म धेरै गित सुनियो यस्तो डिप्रेसन हुने गित बिरलै पाइन्छ तपाईं हरु सङ एउटा सेल्फी खिच्ने रहर जागयो प्लिज सम्भब भर कमेन्ट मै लेखिदिनु होला भग्बान ले सधै साथ दिउन मेरो उमेर पनि तपाईं दुबै जना लाई मिलोस अति मन छोयो

  • @ysbcchaudhary5929
    @ysbcchaudhary5929 4 ปีที่แล้ว +8

    आजको दोहरी धेरै नै राम्रो लाग्यो समय बितेको थाहा नै भयन धेरै भावुक बनायो कता कता विगतबको दिन हरु याद दिलाई दियो तर पनि धेरै नै राम्रो लाग्यो

  • @rijanakalikobaba7699
    @rijanakalikobaba7699 3 ปีที่แล้ว +1

    अन्तिम भेट मा बोलाको थियौ आईन
    तिम्रो जीवन बिगार्न चाहिन 😢😢
    मेरो जीवन को यथार्थ काहानी

  • @bishnusilwal707
    @bishnusilwal707 4 ปีที่แล้ว +3

    रबिन जि र डिला जि प्रति मेरो अन्तर आत्मा देखिनै सम्मान छ ! यो दोहोरी उहाँहरूले गाइरहदा र हामीले सुनिरहदा कतै कुनै कमि कमजोरि भएको देखिदैन अत्यन्तै उत्कृष्ट छ ! दुबै जना अत्यन्तै गहकिला शब्दको बाणि हुनुहुन्छ लोक सांगेतिक क्षत्रमा सधैं भरि यसैगरि छाई रहनु यहि नै शुभकामना दिन चाहान्छु ! लम्जुङ देखी म बिष्णु सिलवाल धन्यवाद !!!

  • @nanu7790
    @nanu7790 4 ปีที่แล้ว +9

    आहा आज पनि रबिन दादा र डिला दिदी को गित हातमा घडी छ सुन्न पाइयो अस्ति पनि जुनकीरी रोधि मा सुन्न पायका थियो अति राम्रो शब्द मा याहा हरु दुबै लाई धन्यवाद

    • @bisnubisnu3296
      @bisnubisnu3296 4 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️

    • @rajendrakhadka9240
      @rajendrakhadka9240 4 ปีที่แล้ว

      Hey

  • @santoshkaushal9014
    @santoshkaushal9014 4 ปีที่แล้ว +9

    नभएनि तँ मेरो साथमा तेरै नामको टाटो छ हातमा हातमा टाटोछ सम्झेर मायालाइ मन मा गाठो छ

  • @durgagurung6507
    @durgagurung6507 4 ปีที่แล้ว +3

    पोईला गएसि चिठी फोटो फिर्ता पठाएको थियो तितो यथार्थ स्मरण गरायो हैट 😭 अहिले हजुर आमा भईन अरे सुनेको कुरा नेटवर्क सन्जाल मार्फत भेट हुन सक्थ्यो तर उनी ले चाहिनन् मैले पनि वास्त गरिन जे होस् मन छोयो कथा बस्तु समेटेर प्रस्तुति दोहोरी को भावले आशिर्वाद शुभकामना व्यक्त गर्दछु भाई बहिनी लगायत सारङ्गी परिवार का सम्पूर्ण ईष्ट मित्रहरू लाई धन्यवाद !

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +2

    हजुरलाई यस दोहोरीमा मन परेका टुक्का कमेन्ट गर्न नभुल्नुहोला है ।

  • @hbrai6297
    @hbrai6297 4 ปีที่แล้ว +1

    डिलाजी बिछट्टै सुन्दरी देखिनु भको छ सधैं झैं। 👌। सार्है राम्ररी गाऊनु भयो दोहोरी पनि। 🙏 अनि शुभकामना !

  • @rabingurung9146
    @rabingurung9146 4 ปีที่แล้ว +18

    निकै मिठाे अनि मार्मिक दाेहाेरिलाइ माया गर्नु हाेला लाईक कमेन्ट सियर गर्न नभुल्नु हाेला धन्यवाद ❤️❤️🙏🙏🙏

    • @priteimgurung1526
      @priteimgurung1526 4 ปีที่แล้ว

      अब केटो हिरो हुन लाग्यो

    • @adamgamer782
      @adamgamer782 4 ปีที่แล้ว

      Rashiphl

    • @laxmigiri2617
      @laxmigiri2617 4 ปีที่แล้ว

      सारै राम्रो छ रबिन भाई ।

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +2

    गाई गर्छ के भन्च के भन्छ ।
    सधौ मलाइ छोड पत्र दे भन्छ 😭😭ए भौमा न शब्द नि 😓😓😓

  • @white-ir8yx
    @white-ir8yx 4 ปีที่แล้ว +6

    कति राम्रो दोहोरी रबिन दाइको र डिला दिदिको

  • @ritakhanal3494
    @ritakhanal3494 4 ปีที่แล้ว +1

    राम्रो लाग्यो दोहोरी रबिन डिलाको👌👌😘😘

  • @prakashlama5854
    @prakashlama5854 4 ปีที่แล้ว +7

    अन्तिम भेटमा बोलाए थेउ आएन
    तिम्रो जीवन बिगार्न चाहेन
    wow wow

  • @dipastha2530
    @dipastha2530 4 ปีที่แล้ว +2

    हो भन्या,,,,छोडेर जानेकै माया बढी हुनि,,,,,miss u mero rabin

  • @liladharpoudel8585
    @liladharpoudel8585 4 ปีที่แล้ว +1

    रबिन र डिला बिचको दोहोरी आज फेरि सुन्ने मौका मिल्यो , आज रबिन भाई कता कता सवालको जवाफ दिन चुक्नु भएको जस्तो लाग्यो मलाई

  • @rabingurung9146
    @rabingurung9146 4 ปีที่แล้ว +11

    अाहा सारै राम्रो छ सम्पूर्ण टिमलाइ बधाई काे साथमा धन्यवाद 🙏🙏🙏❤️

  • @gobindabartaula3224
    @gobindabartaula3224 4 ปีที่แล้ว +1

    Dipika bayambu ra rabina lamichhane ko dihori herne ra sunne rahar xa 🙏🙏🙏

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +1

    कुरासुन्दा रिस उथ्दैआकोछ
    अहिले गर हान्दिम झै भाको छ्😞😞

  • @premrajpandey4541
    @premrajpandey4541 4 ปีที่แล้ว +3

    Waw gajab दोहोरी रबिन र डिला मेरो मन पर्ने गयाक

  • @devrajoli6889
    @devrajoli6889 4 ปีที่แล้ว +1

    मने बडो रमाइलो दोहोरी याहाहरु सम्पुर्ण बधाई छ्👏👏👏👏👏👌👌💐💐💐💐💖💖💖💖💞💞💞💞💝💝💝💝💝💝🌹🌹🌹🌹🌹🌹🌹

  • @nirmalaadhikari8001
    @nirmalaadhikari8001 4 ปีที่แล้ว +3

    अति मिठाे भाका उस्तै मिठाे स्वाेरमा तेतिकै मिठाे मन छुने मार्मिक शब्द हरु बधाई छ हजुर हरु लाई

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 ปีที่แล้ว +6

    राम्रो छ गित रबिन डिला काे सारंगी सन्सार लाई धन्यवाद छ डेट हाले काे मा २८

  • @bishnughimire9484
    @bishnughimire9484 4 ปีที่แล้ว +7

    गित अति नै मन छुने छ। यस्तो पो साथी है। सानो छदा कै याद आयो मलाइ त।एउटाले कोट आर्कोले आस्कोट बाडेर लगाएको।

  • @karanshahu789
    @karanshahu789 4 ปีที่แล้ว +6

    एक दमै रमाइलो छ रबिन र डिलाको दोहोरी।

  • @yamnathsubedi239
    @yamnathsubedi239 4 ปีที่แล้ว +1

    रबिनजी त सर्जक हुनुहुन्छ ,डिला बैनी तिमी सेन्टीमेन्टल क्वीन हौं।

  • @यमराजामहत
    @यमराजामहत 4 ปีที่แล้ว +12

    आज त पहिलो भैयो।गीत सङीत प्रतिको मेरो मायाँ सधै रहिरहोस।🙏♥️🌺🌸🎸🇳🇵🌺💐

  • @rajanbhatta9573
    @rajanbhatta9573 4 ปีที่แล้ว +5

    मन मुटु कलेजो सबै छोयो, अरु केही लेखिन 😍😍😍

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 4 ปีที่แล้ว +2

    लाग्छ मलाई देहोरीमा यो भन्दा उत्कृष्ट हुन सक्दैन आवार ब्यक्त गर्दछु सम्पूर्ण टिमलाई

  • @manojaryal4875
    @manojaryal4875 4 ปีที่แล้ว +2

    Dila bk dede
    Rabin lamichhane dajai ...
    Dharai dharai ramroo aakha vari aasu aayo yo dhori sunda ...😪😪...
    Jiban ma kota kota mel khana gayaxa mero huuuhuuu

  • @dazzletwo4647
    @dazzletwo4647 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ दिला बि.क दिदी रा रबिन लामेछाने दाइको दोहोरी आबको बसाको दोहोरीमा साराङ्गी संसारकै सदस्य हाजुरको बहिनी प्रतिमा बहिनिलाइ पनि लिएरा आउनु होला कमल दाजु

  • @tekbohara1384
    @tekbohara1384 4 ปีที่แล้ว +2

    सारै मन छुन दाेहाेरी भएकाे छ अनि शब्द पनि 2 वटा कै राम्राे रबिन लामिछाने दाइ र डिला बि क मलाई धेरै मन पर्ने कलाकार पनि हुन

  • @sijanchhetri9133
    @sijanchhetri9133 4 ปีที่แล้ว +2

    रबिन दा डिला दि गित संगीत लाई निस्वार्थ भाब ले यस्तै अगाडि बढाउदै जानू भाइरल को पछाडी नलाग्नु ल हजुर हरु

  • @shantaghimire5246
    @shantaghimire5246 4 ปีที่แล้ว +2

    यो सेतो मन्छे पछाडी बस्ने जहिले बस्ने कारण के हो। बरु केटा तिर राखे सुहाउँथ्यो होला

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 ปีที่แล้ว

    एक बर्श पछि आज फेरि दोहोर्याएर हेर्दै अनि सुन्दै हल्का आफ्नो बिगत लाई सखि

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 4 ปีที่แล้ว +2

    रविन ले शब्द सोचेको स्टाइल हेरन्😁😁अनि बहुमुल्य शब्द बनाउछ यार।

  • @binodbinod9016
    @binodbinod9016 4 ปีที่แล้ว +5

    अति नैई मिठाे साेर छ रविन दाइ काे साेर उति कैई मिठाे साेर डिला दादी काेनि साेर लु धेरै बधाई छ सम्पूर्ण मा

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +1

    क्यारी बचछेउ सिन्दुरको भरमा
    सीता पुग्यौ रावणको घरमा ओहूओ

  • @bijupahari2693
    @bijupahari2693 4 ปีที่แล้ว

    सहन्छु म अफ्ठ्यारो परेनी,,,
    तिमी न आउ मै मर्छु मरेनी!!!!!वा कति गहिराई छ,शब्दमा,डिलाको,रबिन पनि तेस्तै शब्दको खानी ,,,,,,,,,
    तेसैले त रबिन र डिलाको दोहोरी हेर्छु,
    छानी,,,छानी,,,,

  • @shovathapa7473
    @shovathapa7473 4 ปีที่แล้ว +3

    Rabin jiko Ghadi 2 git youtubema aayedekhi nai yo bhaka gun gunayera hinthi video here Naramailo lagyo. Aati ramro git Aja sarangi sansar studeobata Rabin vs dilako live dohori here manai ruwayo.😪😪

  • @vimalvimal9242
    @vimalvimal9242 4 ปีที่แล้ว +3

    Aajako parstuti eakdam ramro lagyo dherai ramro cha sampurna sarangi sansar ko team lai dherai dherai subhakamana cha ❤️❤️❤️aaudo din haruma pani yestai meetho parstuti sunna paiyos bhanne aasha Garda chu thank you 🌹🌹

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +1

    धेरै दिन देखि प्रतिमा जि देखिन्न किन होला धेरै मिस गर्छु म त प्रतिमा जि लाइ

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 ปีที่แล้ว +3

    एकदमै राम्रो छ दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई छ दोहोरी सुनेर मज्जा आयो

  • @Junelidohori
    @Junelidohori 9 หลายเดือนก่อน +1

    "सिन्दुर किन्ने पैसा नि भएन" भन्ने शब्द अलि फितलो भएजस्तो लाग्यो

  • @meenam6880
    @meenam6880 3 ปีที่แล้ว

    धेरै दिन पछी सुन्न पाइयो दोहोरिकी रानी डिला को दोहोरी

  • @kusumsunar6732
    @kusumsunar6732 4 ปีที่แล้ว +3

    Wow super nice dohori rabin bhai dila baini ko ❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍👍👌👌👍👍👌

  • @yubrajthapa1640
    @yubrajthapa1640 4 ปีที่แล้ว +1

    Dohori vaneko yestyo hunuparxa purai duber vitrai dekhhi xaner nikalnu hunxa sabdaharu dila & rabinko aagami din haruma pni sunna paiyoss yestai khhalko dohori lovely 😊 😍😍💪💪👏👏

  • @shantaregmi783
    @shantaregmi783 4 ปีที่แล้ว +1

    भाई बहिनीले साहै मनपर्ने गित गाउनु भयो भाबुक भए

  • @narjanggurung5945
    @narjanggurung5945 4 ปีที่แล้ว +3

    Rabin ko funny dohori geet ma ati man par xa good.
    Tq

  • @prempaudel2499
    @prempaudel2499 3 ปีที่แล้ว

    अबको सिर्जना खेलौना नगर मायाँले सारै बिलौना भन्ने भाकामा अाअोस् भन्ने चाहान्छु ।हैत।रबिन भाईलाई।धन्यबाद।

  • @anuregmi7686
    @anuregmi7686 4 ปีที่แล้ว +1

    मन पर्यो सार्है। मलाई नै गराइदिनु भो जस्तो लाग्यो। यस्तो मेलखानि कथा हुनि ले कति रोलान?
    गायक ले यो बिषय मा यो बाटोमा गाउनु ल।

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +1

    झिक्न बिर्से झोलामा रहेछ
    ।चिठी फोटो देखेको रहेछ्😭😭😭

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว

    आहा कति मार्मिक अब रबिन दा को त के कुरा आजकल त डिला दि को पनि आवाज पूरा मिठो भाको छ खुशी लाग्छ नमन कमल दा साथै सम्पुर्ण सारङी टीम प्रती अनि हाम्री प्रतिमा बुनु खोइ आजभोली हन भान्जा बोकेर आउने हो कि के हो अब सार्है न्यास्रो लाग्ने बुनु नहुदा त के भयन के जस्तो ✌✌

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      pratima kehi dinpachhi aaune chin thank you samjhanu vako ma

  • @Binodbabu426
    @Binodbabu426 4 ปีที่แล้ว +1

    आह,,,
    हा,,,
    फुल्न नपाई मायाको कोपिला,,,
    कसले घात गरे रविन कि दिला,,
    हातमा घडी छ,,,

  • @krishnabaral8480
    @krishnabaral8480 4 ปีที่แล้ว +1

    यो दोहोरीले पुरानो याद अायो?

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 4 ปีที่แล้ว

    रबिन भाइ र डिला बैइनिको गित सुनेर धेरै रोय हाल ईन्डिया बाट

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +1

    निभ्या आगो न सल्काउ ठोसेर
    काट्छ मलाइ तै तरवार खोसेर

  • @arjunpangeni2495
    @arjunpangeni2495 4 ปีที่แล้ว +4

    सब्द को किङ नै मान्छु म त रबिन लाइ

  • @user-dj4pc9kk1t
    @user-dj4pc9kk1t 4 ปีที่แล้ว

    अब दिपिका मगर @रबिन लामिछाने लाई गाउन लाउन पर्यो

  • @lumagyawali2564
    @lumagyawali2564 4 ปีที่แล้ว +1

    Kaha bata aauchha shabda Dila Rabin 💕💕 From Canada. Dila strong dekhiyo aaja. Rabinle 2 /4 dina kur bhanda pani Dilale nakureko dekhako bhaya ajha ramro hunthiyo hola. But Dami dami

  • @minadahal770
    @minadahal770 4 ปีที่แล้ว +1

    Charchit lok dohori gayek gaeeka Rabin vai Dila baini yo atinai chitilo sabda atenta gahilro vittra dubera gaunu kasai jiban ma pakkai meil khayeko xa man xoyo ra vabuk banayo , tapai haruko ujjwol vabisyeko kamana gardaxu .

  • @kumarthapa1375
    @kumarthapa1375 4 ปีที่แล้ว

    सारै मर्मस्पर्शी गित गाए भाई बैनि मेरो मनछोयो हेर्दाहेर्दै आसुनै आयछ

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 4 ปีที่แล้ว +1

    दुवैजनाले झण्डै मैले जस्तो शब्द बनाउने याल्😁😁😁

  • @debakinepal7905
    @debakinepal7905 4 ปีที่แล้ว +5

    Biyoganta dohori best wish rabin &dila

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 4 ปีที่แล้ว +7

    राम्रो दोहोरी धन्यवाद

  • @mayanebal5468
    @mayanebal5468 3 ปีที่แล้ว

    कती राम्रो गीत हो रबीन भाइ र डीला बैनीले गाउनु भाको कसै कसैमाा मेल खाएको होके यो गीतले

  • @teetekarelaa6064
    @teetekarelaa6064 4 ปีที่แล้ว +2

    आफ्नो गहकिलो परिचय बनाइसकेको सारङ्गी सन्सार र बहुचर्चित कलाकारहरुको तस्बिरले एउटा ठुलो पुस्तक पढेर नपाउने कुरा बताउछ तसर्थ शिर्षक राख्दा अलि शब्दहरु छानियोस कमल सर।

  • @suratrawal743
    @suratrawal743 4 ปีที่แล้ว

    लाईभ दोहोरिको सर्बोकृत्स जोडि हो यो सिरियस गित गाउनमा यो जोडि सायदै नमुना होला

  • @sagarkharel8831
    @sagarkharel8831 4 ปีที่แล้ว +5

    Dherai ramailo rah marmik dohori love u both ❤️❤️

  • @jahurdin6788
    @jahurdin6788 4 ปีที่แล้ว +1

    best jodi aananda laagyo hai 5 minute jasto laagyo yati long episod pani💕💕💕

  • @aakashgurung5846
    @aakashgurung5846 4 ปีที่แล้ว +3

    Lokdohori ko king 2 jann sari ramro lagx rabin g r dila g ko dohori thanks kamal g

  • @gobindbk8076
    @gobindbk8076 4 ปีที่แล้ว

    कहांबाट फूर्छ यस्तो शब्द ♥️♥️♥️

  • @smsgamerz8601
    @smsgamerz8601 4 ปีที่แล้ว +1

    rabin dai ra dillu di ko ta last thulo fan vaya hai ma ta

  • @rupeshalerupeshale7505
    @rupeshalerupeshale7505 4 ปีที่แล้ว +2

    garai rahexa tyo gharma rahana ..kyari sakxeu annaye sahana ghadi 2 best song

  • @indratamang9016
    @indratamang9016 4 ปีที่แล้ว +1

    Voliko dinma rabinra shova karkiko live dohori herni manxa

  • @bitishaaryal9909
    @bitishaaryal9909 4 ปีที่แล้ว +1

    😢😢😢Yesto po sabda yesto po geet😢😢ho video herera ko po runu vayena hola rw😭😭

  • @pujanemo4850
    @pujanemo4850 4 ปีที่แล้ว +1

    wow dohori aba dila dd ra raju pariyar dai snga vidaunu

  • @c.bgurung4866
    @c.bgurung4866 3 ปีที่แล้ว

    Bichhut ko ati marmik sabdale bhariyeko dohori jati sunyo sunirana man lagne yesto sabda rachana lai salut chha

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว +16

    चुर्लुम्मै डुबेर गाउनु भयाे मनै गाठाे पराे

    • @gobindbk8076
      @gobindbk8076 4 ปีที่แล้ว

      मेरो पनि

  • @roshantamu860
    @roshantamu860 4 ปีที่แล้ว +1

    yslae vanx git dohori badiya🤗

  • @dilbhandaridilip185
    @dilbhandaridilip185 4 ปีที่แล้ว +7

    वाह वाह गजव दोहोरी

  • @roshanishrestha3580
    @roshanishrestha3580 4 ปีที่แล้ว +2

    NICE dohori

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +1

    अाहा अतिनै मार्मिक छ दोहरि

  • @maya-xn9ki
    @maya-xn9ki 3 ปีที่แล้ว

    रबिनका शब्द चयनमा किन्दुर सच्याउने देखिन्छ

  • @babumahat3340
    @babumahat3340 4 ปีที่แล้ว +2

    बिग्रे बिग्रोस बेकामको घर्बार
    आउछु यक दिन तरबार बोकेर

  • @bimalkhatiwada7147
    @bimalkhatiwada7147 4 ปีที่แล้ว +8

    सुगारात मनाकै होरा डिला