बोयर बाख्रा पालन २ वर्षको कमाइ र अनुभव | युवा उद्यमी नवराज बस्नेतको boyar goats farming

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • #boyar_goat नवराज बस्नेतले गरेका मेहनत र आत्मविश्वाको प्रेरणादायी भिडियो हेर्नुहोस। बोयर बाख्रा पालन समन्धित सबै जिज्ञासाको उत्तर यसमा छ। यो पनि हेर्नुहोस: • बोयर जातको बाख्रापालन ...
    घाँस सम्बन्धि भिडियो यहाँ छ:
    • बाख्रा पाल्नुअघि रोप्...

ความคิดเห็น • 59

  • @DamberChettri-oc3rr
    @DamberChettri-oc3rr 7 วันที่ผ่านมา +1

    Good job hajur Good job

  • @hhgghhh9729
    @hhgghhh9729 3 ปีที่แล้ว +1

    Video अत्यन्तै राम्रो लाग्यो हाल चाहिँ म मलेसियाबाट हो जानकारी दिनुभएकोमा दुबै जनालाई धेरै धेरै धन्यवाद भन्न chahanchu

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  3 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद, च्यानलमा जोडिएर हौसला र सुझाव दिँदै रहनुहोला।

  • @oceantv4081
    @oceantv4081 3 ปีที่แล้ว +1

    कम्सेकम भिडियो बनाउदा बाख्राको खोरलाइ पनि देखाउनु सबै चारै तिर कस्तो डिजाइनमा बनेको छ जान्ने मौका मिल्ने थियो नेपाली मिडियाहरुले भिडियो बनाउन जान्दैन खालि मान्छेको अनुहार मात्रै देखाउछ।

  • @topbahadurpokhrel2985
    @topbahadurpokhrel2985 3 ปีที่แล้ว +1

    Akdama ramro kam vai khusi lagyo

  • @pankajbista4094
    @pankajbista4094 3 ปีที่แล้ว +1

    नमस्कार हजुर भाई म अहिले खाडि कतार।मा हेलपर काम गरि किगत दस बरस भै हालयो म बाख्रा पालन गरन चाहनछु मलाई बऐर बोबा 100% को चाहिऐको छ कति जति परछ नि भाइ 🙏🙏पिलिज समऐ मिलेसि मलाई खबर पठाई दिनु होला र आफनो नबर पठाई दिनु होला ल 🙏🙏

  • @padamrana7083
    @padamrana7083 4 ปีที่แล้ว +3

    म जन जागृति कृषि फर्म बाट हो।मेरो नाम पदम राना हो मेरो मोबाइल नम्बर ९८४६३२२२८५ ।विशेष म बाख्रा पालक कृषक हो।बोयर जात को क्रस बृड को प्रसेन्टेज को कुरा गर्दा यो भाइ ले राम्रो सङ्ग खुलाएर भन्न सक्नु भएन।१००% को बोयर प्रजाती बाट लोकल बाख्रा क्रस गर्दा १०० भाग २ ले गर्दा ५०% हुन्छ।त्यो ५०% बाट उत्पादन भएको पाठिलाई १००% ले क्रस बृड गर्दा १००±५०=१५० हुन्छ भने १५०÷२=७५ हुन्छ। यसरी हो % निकाल्ने।

  • @tekmagar
    @tekmagar 4 ปีที่แล้ว +2

    Good gob

  • @ranjema703
    @ranjema703 4 ปีที่แล้ว +2

    Dami xa

  • @kalebhaai309
    @kalebhaai309 4 ปีที่แล้ว +3

    गुड जब

  • @ranjema703
    @ranjema703 4 ปีที่แล้ว +1

    Nice

  • @shivrajrai9086
    @shivrajrai9086 4 ปีที่แล้ว +1

    काम रैनछ हौ बोयर बाख्रा । किन्दा ज्यादै महङगो । बेच्दा त्यही अनुसार बेच्न गरो छ । मासुको दाम लोकल भन्दा ज्यादा दाम नपाईने । अझ मासु पनि लोकल जतिको मिठो नहुने

  • @rajbharrajbhar9693
    @rajbharrajbhar9693 4 ปีที่แล้ว +8

    Yo patrakar pani boar bat aayeko raixa....tauko ali rato....jiu seto....

  • @gopalraj2635
    @gopalraj2635 4 ปีที่แล้ว

    Ati ramro vai

  • @nabinmagar7009
    @nabinmagar7009 4 ปีที่แล้ว +2

    50% को बोका प्रती किलो १२००/१५०० पनि धेरै नै महँगो भएन र ?

  • @jagdishpdmehata1782
    @jagdishpdmehata1782 4 ปีที่แล้ว

    नबराज सर नमस्कार मेराे सुनसरी हाे र प्रहरीमा छु अहिले साथै निकट भबिष्यमा चाडै म पनि भाईले गर्दै गरेकाे व्यबसाय गर्न बिचारमा छु त्यसकारण सँग धैरे सल्लाह सुझाबकाे अाबश्यता पर्न जान्छ र भाईकाे फाेन न पाउँदा राम्राे हुन्थयाे ?

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      नवराज बस्नेत
      9847210070

  • @agnirai6409
    @agnirai6409 4 ปีที่แล้ว

    Sir Jhapa ma chaki chain boyar bakhara paln Cha vane kanir Cha?

  • @kalebhaai309
    @kalebhaai309 4 ปีที่แล้ว +2

    गुड जब मोहन ( नवराज भाइ ) भोला सर तपाईंले फेस बुक मा लिन्क मात्रै सेयर गर्नु होला फेस बुक मा प्राय तपाई को यु टुव मा भन्दा फेस बुक मा बढी भ्युज हुँदै छ

  • @kamikrai285
    @kamikrai285 4 ปีที่แล้ว

    Hami tapai ko farm ma aauna chahanxau...plz add dinu hunxa...

  • @jasbirgurung2
    @jasbirgurung2 4 ปีที่แล้ว +1

    yo kun thau ho sir malai pani euta patha chahiyako xa

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      Kanepokhari-4, Morang
      Hattidubba. Video ma sabai jankari chha.

  • @tjk7fgj937
    @tjk7fgj937 4 ปีที่แล้ว

    100% ko boka lai kati parxa sir?

  • @babuthakuri2363
    @babuthakuri2363 4 ปีที่แล้ว +1

    Kirsi samandhi video ko views thorai auda dukha lagxa..maile first time herdai xu tapaiko chanal krishi samandhi sabai chanal maile subcribes gardeko xu aba tapaiko pani grdinxu..thanku

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      Thanks for watching and thanks for your valuable comment

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว +1

      नवराज बस्नेत को यो पहिलो भिडियोमा धेरै भ्युज वढदैछ
      th-cam.com/video/eG77blNf62k/w-d-xo.html

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว +1

      घाँस सम्बन्धि भिडियो
      th-cam.com/video/jLcRMYPi-rw/w-d-xo.html

  • @daxenpradeep3044
    @daxenpradeep3044 4 ปีที่แล้ว

    अब हामिले अब यश सम्बन्धी र बोयर बोका र पाठि चाहिएमा कति पैसा पर्न जान्छ र नमराज सरको हामिलाई नम्बर दिनु भए झनै भेटेर अझै रान्ररी बुझ्न पाए कल्याण हुन्थ्योकी सर

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      9847210070

    • @daxenpradeep3044
      @daxenpradeep3044 4 ปีที่แล้ว

      @@bibidhkhabar8791 धन्यबाद छ तपाइलाई अब दुई लाख सम्म बाख्रालाई खोर बनाउन सकिन्छ सर

  • @shantibahadur2110
    @shantibahadur2110 4 ปีที่แล้ว +1

    Sir hajur sanga patha pathi kinna ko lagi kasari ra kaha contract garnu sakinxa

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      भिडियो फेरि हेर्नुहोला , सम्पर्क नम्बर भिडियोमा दिइएको छ।

  • @jhanakprasadkhatiwada1731
    @jhanakprasadkhatiwada1731 4 ปีที่แล้ว

    कानेपाेखरि कहाँ नेर भाईकाे फर्म छ । फोन नम्बर पनि दिनु भए हुन्थ्यो । भाईकाे मेहनत ठिक छ । ।

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      भिडियोमा नियालेर हेर्नुहोला, फोन नम्बर दिइएको छ।

  • @AnandYadav-ge6dh
    @AnandYadav-ge6dh 4 ปีที่แล้ว

    Kanipokhari kati ward no ma ho farm

  • @nepalirupesh2407
    @nepalirupesh2407 4 ปีที่แล้ว +2

    Vola sirko number lina milxa hjr?

  • @harendrajayaswal4160
    @harendrajayaswal4160 4 ปีที่แล้ว

    Phone uthena vai

  • @ranjema703
    @ranjema703 4 ปีที่แล้ว

    Kun thau ho

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      कानेपोखरी-४, हात्तीडुब्बा मोरङ

  • @keshabraj5242
    @keshabraj5242 4 ปีที่แล้ว

    भाइ को नम्बर दिये हुन्थ्यो सर

  • @nabinthapa2856
    @nabinthapa2856 4 ปีที่แล้ว

    Nawaraj sir ko number..please

  • @raju_tharu
    @raju_tharu 4 ปีที่แล้ว

    phone nambar Pauna sakiyalaki

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  4 ปีที่แล้ว

      नवराज बस्नेत
      9847210070

  • @dipijagurung5367
    @dipijagurung5367 4 ปีที่แล้ว

    Number dinu na bhai ko sir

  • @AnandYadav-ge6dh
    @AnandYadav-ge6dh 4 ปีที่แล้ว

    Mobile number paenx ra