अमेरिकाले तैनाथ ग¥यो फिलिपन्सिमा टाइफुन मिसाइल || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 167

  • @MrDillijung
    @MrDillijung 2 วันที่ผ่านมา +41

    अमेरिका संसारको स्थायी शान्तिको लागि हानिकारक छ।

  • @bhimrai3237
    @bhimrai3237 วันที่ผ่านมา +11

    अमेरिकन नेटाे र इजरायललाई अन्तर्राष्ट्रिय कानुन कहिल्यै लागुु नहुने अन्य राष्ट्रहरुलाई मात्रै लागू हुनु पर्ने याे कसरी हुन सक्छ..?
    अमेरिकाकाे षडयन्त्र घेरा ताेड्न र आफ्नोे राष्ट्रिय सुरक्षा हितका लागि चिन ले दक्षिण चिन सागर मा याे कदम चाल्नु वाध्यता र आवश्यकता हाे...

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 13 ชั่วโมงที่ผ่านมา

      चीन कुनै सक्तिसाली रास्ट्र हैन।चीन मा तेहा को econmy collapse हुँदै गयको छ।तेहा कि जन्ता त गरिब छदै छ अब को केही बर्स मा तेहा को सरकार पनि गरिब हुन्छ्।

  • @nikkigurung3974
    @nikkigurung3974 วันที่ผ่านมา +7

    अमेरिका को पक्षमा मात्र कुरा गर्दै यो च्यानलले

  • @mangalshrestha8178
    @mangalshrestha8178 วันที่ผ่านมา +12

    निभ्न लागेको बती र पतन हुन लागेको अमेरिकी शासकीय लक्षण एउटै छ

    • @birenlimbu4266
      @birenlimbu4266 วันที่ผ่านมา +2

      अमेरिका कहिल्यै निभ्दैन,किनभने उ सधैं कम्जोडको पक्षमा उभिन्छ। भबिस्यमा भारतले नेपाललाइ निल्न खोजेको खन्डमा नेपालको पक्षमा शुरुमै उभिने त्यै अमेरिका नै हुन्छ,अरु त सब आफ्नो लागि मात्र हो,तर अमेरिका सधैं कम्जोड अरुको लागि खडा हुन्छ,तर अन्त्यमा दुनियाँले अमेरिकालाई गलत देख्छ भन्छ।

    • @Ale-108
      @Ale-108 10 ชั่วโมงที่ผ่านมา

      अमेरिका निभ्यो भने नेपालको नामनिशान रहन्न यो पनि बुझ्न जरुरी छ

  • @sajoonthokartamang2983
    @sajoonthokartamang2983 2 วันที่ผ่านมา +15

    अमेरिकी आँखाबाट तयार पारिएको रिपोर्टको खासै तुक छैन! बदलिदो भू-राजनीतिक परिस्थितिमा यस्तो प्रो-अमेरिका भएर आर्टिकल नबनाऊँ||

  • @TULADANI-p9v
    @TULADANI-p9v 2 วันที่ผ่านมา +27

    विश्व घटनाको समाचारलाई नछुटाएर को को हेर्नुहुन्छ त यता हजुरी हुनु त।

    • @mema7948
      @mema7948 2 วันที่ผ่านมา

      Bhai lai laat hannu parne ho fuchhe?

    • @MohanManzilRai
      @MohanManzilRai 2 วันที่ผ่านมา +1

      Americans

    • @PravasKhadka-d7j
      @PravasKhadka-d7j 2 วันที่ผ่านมา +1

      Mh

  • @HdTv8848
    @HdTv8848 2 วันที่ผ่านมา +13

    1k भन्दा तलका साथिहरु सपाेट गरम

  • @SantaGhising-pl2zh
    @SantaGhising-pl2zh 2 วันที่ผ่านมา +3

    म मलेसिया देखि हेर्दै छु

  • @bharatrawal6961
    @bharatrawal6961 2 วันที่ผ่านมา +3

    पहिला तपाईं को कार्यक्रम ठिकै लाग्थ्यो नियमित हेर्थे तर अहिले तपाईं पश्चिममा र अमेरिकाको वकालत गरे जस्तो लाग्छ।

  • @HkFreeman-wc3zf
    @HkFreeman-wc3zf วันที่ผ่านมา +3

    नेपाल को लागि भबिस्य मा खतर्नाक देस भनेको चाइना र ईन्डिया हो

  • @KhagendraKc-hj7et
    @KhagendraKc-hj7et 2 วันที่ผ่านมา +3

    म रोल्पाबाट हेर्दैछु🎉🎉🎉🎉

  • @Ale-108
    @Ale-108 10 ชั่วโมงที่ผ่านมา

    अमेरिका अझै सक्तिसाली हुनुपर्छ ।

  • @Kandangwa9844
    @Kandangwa9844 วันที่ผ่านมา

    विश्व घटना च्यानेल नेपाली जन्ताले चिन्न जरुरी छ। यिनले बनाउने कन्टेन कस्ता हुन्छन त्यो पनि बुझ्नु जरुरी छ यिनले अनि बिस्तारै आफ्नो रङ देखाउदै छन

  • @dhurbalimbu3154
    @dhurbalimbu3154 2 วันที่ผ่านมา +2

    यो अमेरिकाले चिनलाई तर्साउने चाल मात्र हो। युद्द भैहाल्यो भने पनि हार्न जितको युद्द हुन्छ।

  • @WCIST
    @WCIST วันที่ผ่านมา +1

    अमेरिका र चीन युद्दको रणभूमि फिलिपिन्स हुने भो

  • @RaiRajkumar-m4q
    @RaiRajkumar-m4q 2 วันที่ผ่านมา +5

    अन्तर्राष्ट्रिय नियमको काम छैन तेसो भए ग्रेटर नेपालको भुमी फिर्ता होस भनेर किन बोल्दैन अन्तर्राष्ट्रिय कानुन

    • @Anuraj123-c3z
      @Anuraj123-c3z 2 วันที่ผ่านมา

      Hamro nepal powerful Huna paro ne😢

    • @baghbangsikirat2545
      @baghbangsikirat2545 2 วันที่ผ่านมา +1

      ग्रेटर नेपाल जमिन मात्र आउँछ कि त्यो जमिन मा बसोबास गर्ने मान्छे पनि आउँछ?हावामा ग्रेटर नेपाल भनेर हुन्छ?भोलि ग्रेटर नेपाल भैहाल्यो भने हाल को नेपाल को जनसंख्या भन्दा कति गुणा बढी जनसंख्या हुन्छ?भोलि त्यो जनसंख्याले भारत मा मिल्नुपर्छ भनेर आवाज उठायो भने?

    • @ShibnathYadav-sn2nn
      @ShibnathYadav-sn2nn 19 ชั่วโมงที่ผ่านมา

      Right vannu vo❤❤​@@baghbangsikirat2545

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 วันที่ผ่านมา +2

    यसो उसो गर्‍यो अमेरिकाको जतिसुकै दलाली गरे पनि उल्ले अरु कसैको सार्बभौम,ब्यवस्थापन,स्वतन्त्रता उसको दलाली नगर्ने,नझुक्नेको स्वीकारदैन। सुन्दैछु दादागिरीको प्रचारप्रसार यस्तै मिडिया मार्फत देखाउन पैसा खन्याउछ।

  • @Pardesiyatrirk
    @Pardesiyatrirk 2 วันที่ผ่านมา +1

    यो अन्तर्राष्ट्रिय कानुन कसले बनाएको होला जो पावर छ उसले जे गरे पनि हुने सन्सार आफ्नै भन्छ

  • @bharatShahi-vy2cq
    @bharatShahi-vy2cq 2 วันที่ผ่านมา +4

    Balaram sar ko ghar bharat ma ho

    • @DevSing-pu2rj
      @DevSing-pu2rj 2 วันที่ผ่านมา

      Tesho.vaya.yo.dalal.ho

  • @arjunkhanal9610
    @arjunkhanal9610 2 วันที่ผ่านมา

    राम्रो लागो ।

  • @HkFreeman-wc3zf
    @HkFreeman-wc3zf วันที่ผ่านมา +1

    हेर नेपाली हो अमेरिकाको बिरोध नगर भबिस्य मा ईन्डिया चाइना ले नेपाल हडपने काम गर्यो भने हामिले गुहार्ने भनेको अमेरिका नै हो

    • @BharatkaYoddha-m9y
      @BharatkaYoddha-m9y วันที่ผ่านมา

      😂😂😂😂😂😂 गेडा जस तो कुरा न गर नू हो solti 😅😅

    • @BharatkaYoddha-m9y
      @BharatkaYoddha-m9y วันที่ผ่านมา

      😂😅😅😅

  • @kiratisamir-hg8bx
    @kiratisamir-hg8bx 2 วันที่ผ่านมา

    धन्यवाद सर।🥀

  • @mangalgurung
    @mangalgurung วันที่ผ่านมา

    तेस्रो विश्वयुद्ध शुरू हुन लागेको छ अब

  • @Crazysportshighlights23665
    @Crazysportshighlights23665 วันที่ผ่านมา

    We are with usa 🇳🇵

  • @BinodSubedi-m2h
    @BinodSubedi-m2h วันที่ผ่านมา +1

    बिश्व घटनाका पछिल्ला केही एपीसोडहरु लगातार प्रोअमेरीका अथवा एन्टी चाईना अनुसार बनाईएको आभास हुन्छ। बिश्व घटना पनि गोदी मिडीया बन्दै छ।

    • @bhaskarmalla5308
      @bhaskarmalla5308 วันที่ผ่านมา

      America lai Ramro bhaanyoo ki hami Nepali lai headache 🤕 hoonay kaasto Roog laagyoo hami Nepali haroo lai… 😂

  • @Rbn33
    @Rbn33 วันที่ผ่านมา

    अमेेरिकाले केही गर्न सक्दैन ढुक्क हुनु कागजी बाघहरुको शक्ति देखिसकियो।

  • @bishwacdr2637
    @bishwacdr2637 2 วันที่ผ่านมา

    ❤❤

  • @binaymoktan8302
    @binaymoktan8302 2 วันที่ผ่านมา +5

    चीन पनि बिस्तारबादी छन दक्षिणी चीन सागर सबै आफ्नो भन्छ यो ठीक होइन,अरुको देश छेउ सम्म समुन्द्र उसको भन्दैछ, तिब्बत पनि खायो

  • @TENSONPASA
    @TENSONPASA วันที่ผ่านมา

    पतन को बाटो मा कुदिरहेको साम्राज्य बादी अमेरिका कता कता हात हाल्दै बस्छ 😂😂😂

  • @keghendragurung8207
    @keghendragurung8207 วันที่ผ่านมา

    बिश्वास घटना पहिला राम्रो लाग्थो।तर अहिले यो गोदि मिडिया भैइ सकेको छु। सत्य कुरा भन्नु पर्छ कुनै देस को सपोट गर्नु हुन्न। हामि ले खोजे को पनि सत्य समाचार हो।

    • @mohanlamarumba804
      @mohanlamarumba804 วันที่ผ่านมา

      यहाँनेर झुठो समाचार चाहिँ के छ ?

  • @LalitDhami-i8n
    @LalitDhami-i8n 2 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 วันที่ผ่านมา

    Rochok News thanks

  • @nakulbidari5150
    @nakulbidari5150 วันที่ผ่านมา

    असान्तिको बिउनै अमेरिका हो ।

  • @SubashRai-n8t
    @SubashRai-n8t 2 วันที่ผ่านมา

    ❤😊❤😊

  • @SumanpulamiPumali
    @SumanpulamiPumali 2 วันที่ผ่านมา +1

    Ma china ko support ma

  • @mohanpradhan2382
    @mohanpradhan2382 2 วันที่ผ่านมา +1

    नेपाल को समसामयिक घटनाक्रम र राजनीतिक को बारेमा बनाउनु न

  • @onlainsambadnepal1210
    @onlainsambadnepal1210 2 วันที่ผ่านมา

    Yo bishwa ghatna Satya lukayera sorota ra darsak KO bichar mathi atikraman gari kunai desh prati ghrina paida garne Kam garxa

  • @yatri778
    @yatri778 วันที่ผ่านมา

    बिश्वयुद्ध कहिले हुन्छ ??😅

  • @KhimbabuPariyar
    @KhimbabuPariyar 2 วันที่ผ่านมา

    Good ❤❤

  • @khumprakashbasnet6014
    @khumprakashbasnet6014 2 วันที่ผ่านมา +6

    taina tuika bishleshan

  • @ramitamaharjan6458
    @ramitamaharjan6458 2 วันที่ผ่านมา

    Excellent

  • @sheshkantrimal5441
    @sheshkantrimal5441 วันที่ผ่านมา

    त्यो टाइफुन मिसाइल नेपालको उत्तरी भाग मा चीन लाई ताकेर राख्छ अमेरिकाले MCC मार्फत तेसै छिरेको छैन नि नेपालमा। अहिले फिलिपिन्स मा छ, टाढा भयो भनेर नेपालमा राख्छ।

  • @ameerkc5033
    @ameerkc5033 2 วันที่ผ่านมา

    🙏👍️

  • @sakuntalathapa7444
    @sakuntalathapa7444 2 วันที่ผ่านมา +1

    Ra ab dekhi yasto negative news nabanaunu hola sir taki sojho nepali janatako bichar ma negative vram srijana nahos ? Alik satya tathya news banaunu hola hoina vane report garna naparos ?

  • @OmprakashGiri-u7k
    @OmprakashGiri-u7k 2 วันที่ผ่านมา

    Sir namaskar 🙏🌺

  • @rajitregmi5651
    @rajitregmi5651 2 วันที่ผ่านมา +2

    yo newa pani paschima ko ho

    • @hemurazz-kt1ov
      @hemurazz-kt1ov 2 วันที่ผ่านมา

      K bhannu parne ho tmi bhanatw

  • @bijayrana8642
    @bijayrana8642 วันที่ผ่านมา +1

    Ma America ko pakxyadhar tah hoina tara sab jana ko kura sunda k tapai harulai chin ley gareka gatividhi chai thik lagxa?? Bastabikta k ho vaney kunai pani desh ley aafno sakti ko durupayog garera kunai sano desh lai hepaha hastaxyap niti leuxa vani tyo kunai pani pakxya bata sahi hudaina. Udhaharan ko lagi India ley nepal lai garney bebahar niti hastaxyap hernus. Malai k lagxa vani hami vagyamani xau hamro utar ko vubanaot ko jatilata ani agla agla himal ko karan ley chin lai hami mathi pratakxya hastaxyap garna garo xa natra kati sima bibad rah kati sima aatikraman nepal ley behurnu parthiyo hola🙏🙏

  • @Raishaila
    @Raishaila 3 ชั่วโมงที่ผ่านมา

    chaina le afno sakti ko adma samundra pani afnai ho vaneko ho oripari ka des haru ko pani adhikar ho samundra sataha..

  • @diwanraut1021
    @diwanraut1021 2 วันที่ผ่านมา +1

    चीनिया दादागिरी अमेरिकी दादागिरी भन्दा भयंकर छ ।अहिले चीन कम्जोर राष्ट्रको संरक्षक जस्तो देखाउछ तर कमजोर राष्ट्रको फाइदा उठाई दक्षिण चीन सागर सबै मेरै हो भनी दादागिरी देखाई रहेकोे छ ।

  • @Motivationalchannel45
    @Motivationalchannel45 2 วันที่ผ่านมา

    🤩🤩🤩🤩🤩🤩😎😎😎😎😎

  • @jhagbahadurgurung913
    @jhagbahadurgurung913 วันที่ผ่านมา

    Pro U.S.A

  • @Raider_MGR_725
    @Raider_MGR_725 2 วันที่ผ่านมา +1

    Aafanai desh ko halat kharab xa k aru desh ko hernu war😂😂😂😢

  • @merodaainepal2979
    @merodaainepal2979 2 วันที่ผ่านมา

    😮😮😮😮😮

  • @sarusmartvlog22
    @sarusmartvlog22 2 วันที่ผ่านมา

    Thanks for 58 subscribers and keep supporting guys ❤❤❤

  • @ElliKandel
    @ElliKandel วันที่ผ่านมา

    One sideed

  • @BishopShrestha
    @BishopShrestha 2 วันที่ผ่านมา

    George soros ko biography banaunu paryo sir🙏🙏

  • @PremMarasini-z4j
    @PremMarasini-z4j 2 วันที่ผ่านมา

    पिबि थापाजी, बल्ल ध्यान तानिन थाल्यो

  • @ShreeRai-o7r
    @ShreeRai-o7r 2 วันที่ผ่านมา

    America ko kaaranlr Garda biswa asanti vayo

  • @sajinagurung88
    @sajinagurung88 2 วันที่ผ่านมา

    Basi news layo vane timi pani basi hunxa brothers

  • @Ejyaku
    @Ejyaku 2 วันที่ผ่านมา

    होनी

  • @SantaGhising-pl2zh
    @SantaGhising-pl2zh 2 วันที่ผ่านมา

    यो समचार कतिको सचो हो

  • @barnatho8331
    @barnatho8331 2 วันที่ผ่านมา

    चीन पनि वरिपरि को सबै आफ्नो भन्ने ,😂😂

  • @SumanGajmer-ok6mm
    @SumanGajmer-ok6mm 2 วันที่ผ่านมา

    ❤🎉🎉😂😂

  • @Nepal_view555
    @Nepal_view555 วันที่ผ่านมา

    प्राय् तपाईं पच्चिमा कै पच्छेमा बोल्नुहुन्छ

  • @BharatkaYoddha-m9y
    @BharatkaYoddha-m9y วันที่ผ่านมา

    फिलीपींस ma अमेरिकी आ *र्मी ले tyaha का गरीब के टी हरु लाई , गर्व धारण गराई , pilipins लाई क्रीड़ा को भूमि बनाए को छ mcc को पाप देखी ए को छ, नेपाल 🇳🇵 देश ma MCC न आ ओ स 🇳🇵☝️

  • @funnymoments-k6b
    @funnymoments-k6b 2 วันที่ผ่านมา +1

    Xito छिटो comment garxu like aauxa ki😂😂

  • @sajinagurung88
    @sajinagurung88 2 วันที่ผ่านมา

    Gave new news

  • @Manjil.bastola1
    @Manjil.bastola1 วันที่ผ่านมา

    1:46 mincraft chest

  • @BhagiMagar-jk3sw
    @BhagiMagar-jk3sw 2 วันที่ผ่านมา

    अमेरिका को पतन निस्चित छ एक दिन

    • @barnatho8331
      @barnatho8331 2 วันที่ผ่านมา

      बुद्धि को खेल हो बुद्धि हुने पतन हैन प्रगति हुन्छ ।

  • @santoshkhadka9251
    @santoshkhadka9251 2 วันที่ผ่านมา +3

    timro america dhosta hudai cha.aba k garchau.

    • @Maila554
      @Maila554 2 วันที่ผ่านมา

      DV vareu sathi ?

    • @hamrochannel8313
      @hamrochannel8313 2 วันที่ผ่านมา

      @@Maila554DV parena jasto cha 😂

    • @santoshkhadka9251
      @santoshkhadka9251 2 วันที่ผ่านมา

      @@Maila554 🤣🤣

    • @santoshkhadka9251
      @santoshkhadka9251 2 วันที่ผ่านมา

      @@hamrochannel8313 😝😝

  • @sajinagurung88
    @sajinagurung88 2 วันที่ผ่านมา

    kati choti dorayako mase news

  • @AnwarAli-lg
    @AnwarAli-lg 2 วันที่ผ่านมา

    Yo channel le America ko gun gaan dherai nai garne garxa harek vdo ma yei type ko content hunxa 😊

  • @Pb_thapa25
    @Pb_thapa25 2 วันที่ผ่านมา

    M yo Chanel sadhai herxu tara maile nabujheko kura evaryday America ko kura nagareko danai hudai yrrr

  • @kirannemkul20
    @kirannemkul20 2 วันที่ผ่านมา

    Biswo ghatana nam change garera youddha ghatana rakhnu paryo...😅😅

  • @Rbsunar455
    @Rbsunar455 2 วันที่ผ่านมา +1

    Thanks my 800 subscribers 🎉🎉🎉🎉🎉❤

  • @bhaskarmalla5308
    @bhaskarmalla5308 วันที่ผ่านมา

    😢…

  • @bijaynepal9806
    @bijaynepal9806 2 วันที่ผ่านมา

    US, China, Russia, India, etc jasta desh lay sano kamjor desh lai oppress garne garxan koi vanda koi kaam xaina.

  • @AyushLulam
    @AyushLulam 2 วันที่ผ่านมา

    Dunya khatamm hosh

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 2 วันที่ผ่านมา

    World 2025 ma hudaixa Sataraka vayera basno hola sathi bhai ho

  • @dawalama1085
    @dawalama1085 2 วันที่ผ่านมา

    America bhakta rahexa tapai

  • @SandeepThapa-l2g
    @SandeepThapa-l2g 2 วันที่ผ่านมา

    univers sambandi pani lyauna paro sir

  • @Tekbdrthapa8921
    @Tekbdrthapa8921 วันที่ผ่านมา

    Americale yaso garnu bhaneko uhi nanlo thatyaera hatti tarsauna khojnu jasto ho .

  • @बिभोरश्रेष्ठ
    @बिभोरश्रेष्ठ 2 วันที่ผ่านมา +5

    आफ्नो देश नेपालको बारेको समाचार बानाउनु न घन्टीको kbr के छ बताउनु।।खाली बिश्वयुद्धको कुरा मात्र भो।।।

  • @nabinrai7697
    @nabinrai7697 2 วันที่ผ่านมา

    ma hola

  • @bhabisrai-kr4ub
    @bhabisrai-kr4ub 2 วันที่ผ่านมา

    Chaldaina ta

  • @kumarbhetwal2977
    @kumarbhetwal2977 วันที่ผ่านมา

    Sabai nirdho ra Daman ma pareko bela swatantra, Samanta, naitikta ko kura gar ne hun jaba satta ra sakti sanchalan ko uppalo abastha ma pugxan tini haru nai aru lai Daman garxan yo niyam jahi tahi lagu hunxa.

  • @bigjetchainsulama2993
    @bigjetchainsulama2993 วันที่ผ่านมา

    America is not good country.
    I am Nepali🇳🇵 but now from Croatia🇭🇷

  • @XettriKta-c4q
    @XettriKta-c4q 2 วันที่ผ่านมา

    Hi

  • @jitendrarai3707
    @jitendrarai3707 วันที่ผ่านมา

    gudi kua kelayar vedio banaunu hos pahila ramro lagthiyo aahile teti research pugen jasto chha kun kun kurama ho sabee vannuparo

  • @VivoVv-o2x
    @VivoVv-o2x 2 วันที่ผ่านมา

    Bio truck

  • @ranjitmagar8591
    @ranjitmagar8591 วันที่ผ่านมา

    CONTENT aautai vayo daju

  • @yoursnb17
    @yoursnb17 วันที่ผ่านมา

    chaina ra philipines bich kura namilnu ko main karan nai america ho. yedi philipines china ko against hune gari america ko kaam gardaina vane chaina philipines ko sahayog garna aapatti hudaina. philipines ra ukren eutai kaam gardai xa. galat dosti gardai xa.

  • @MangalHang-nm4nn
    @MangalHang-nm4nn 2 วันที่ผ่านมา

    Asia sakaune vyo americale kin hamro Asia mtra voeraxa ysto asia ko manxehru kati lata vako americako rarniti asia sakune hotw abaa ki k hoo😢😢

  • @dipakgyawali2313
    @dipakgyawali2313 2 วันที่ผ่านมา

    😂😂😂😂😂 American media

  • @amritbk7022
    @amritbk7022 วันที่ผ่านมา

    China is always hero and winner .i don't like usa.

  • @sakuntalathapa7444
    @sakuntalathapa7444 2 วันที่ผ่านมา

    Amerika jatiko kharab desh yo world ma Nai xaina ? Jata pani gayara new khojne Ra Santi vadkaune khate desh ho ? Ra yo bishwa ghatana name ko chanal pani amerika dalal jastai lagna thaleko xa ? Khali amerika matrai je gare pani think Vanna khojeko jasto message paienx

  • @rajitregmi5651
    @rajitregmi5651 2 วันที่ผ่านมา

    美国是 扯蛋

  • @poospathapa8059
    @poospathapa8059 2 วันที่ผ่านมา

    नेपालको पनि कुनै भिडियो बनाउनुस न 😊

  • @Byon8704
    @Byon8704 2 วันที่ผ่านมา

    Ramro garyo USA le power of gud father world country in USA

    • @mohanrai688
      @mohanrai688 2 วันที่ผ่านมา +1

      Terima daka ta chikne pani nepaliko laagi ghatak xaski kya ho😂

    • @chandrajangtamang7344
      @chandrajangtamang7344 2 วันที่ผ่านมา +1

      तेरो लागि सही होला तर विश्व सान्तिको लागि अमेरीका पृथ्बीकै क्यान्सर हो।

    • @barnatho8331
      @barnatho8331 2 วันที่ผ่านมา

      ​@@chandrajangtamang7344 अमेरिकी कम्पनी मा काम पाए जिबन नै सफल भएको सोच्ने रिस पोख्ने अमेरिक ललाइ😂😂

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 13 ชั่วโมงที่ผ่านมา

      ​@@mohanrai688मलाई मन पर्देन।कुकुर किरा खाने फोहोरी कुनै अनुसासन नभयको मान्छे हरु हुन्छ चाइनीज।अनि फोहोरी पनि हुन्छ।चाइनाले चीन को सबै ठाउँमा घुम्न दिदैन।goverment approval भयको ठाउँमा मात्र छिर्न दिन्छ।अरु ठाउँमा चीन मा जान दिदैन तर चीन को 70% भन्दा बढी अजै गरिब छ।
      चीन मा communist party को सद्स्य 9 करोड छ।तिनिहरु मात्र धनी र पैसा वोला छन नत्र भने बाकी 130 करोड जन्ता गरिब छन।
      मात्र cities रा बाटो बनायर धनी हुदैन।
      चाइनिज हरु नै चाइना मन न्परेर जापान पलायन हुन्छ कोहि सिङापुर धनी र पैसा वाला।

  • @cristianoronaldofanclub7777
    @cristianoronaldofanclub7777 2 วันที่ผ่านมา

    Solti aru video banam na ho nahunea nahunea video banawxa bekar ma