सबैभन्दा सानो उमेरकी कथाबाचिका अनुराधा पाण्डे इन्द्रेणीमा, भजन, कथा र प्रस्ट बिचारले सबै चकित । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 149

  • @Balen2079
    @Balen2079 หลายเดือนก่อน +17

    आहा! बाल बिधुसी समधुर स्वरकी धनि कथा वाचिका अनुराधा पाण्डे को आवाज मन पराउने जति यता हाजिर हुनुहोस है ❤❤

  • @ramkhakural1534
    @ramkhakural1534 หลายเดือนก่อน +7

    छाेरी भनैकै भगवती काे स्वाेरुप हाे ई नानी मा पनि भगवती काे रुप स्वाभाब आचरण झल्की रहेकाे छ जय हाेस्❤❤❤

  • @shibabhattarai740
    @shibabhattarai740 หลายเดือนก่อน +6

    आहा कति महान कति धेरै ज्ञान यति सानैमा बाल बिधुसीअसघुर स्वरकि धनी कथा वाचिका अनुराधा पाण्डे देबि मा नमन उच्च सम्मान छ❤ जय इन्द्रेणी 🙏❤️😘

  • @madhavdahal1019
    @madhavdahal1019 หลายเดือนก่อน +9

    यो सानो नानीको प्रवचन सुन्दा हामी देशमा रहेका संस्कृति परम्परा नै

  • @yambahadurpoudel9gamil
    @yambahadurpoudel9gamil 29 วันที่ผ่านมา +3

    समुधुर स्वर कि धनी बाल कथा बाचिका नमन छ हजुर मा जय श्री माताजी ❤️🌹🙏

  • @Defender-du7gr
    @Defender-du7gr หลายเดือนก่อน +16

    हुने बिरुवाको को चिल्लो पात भने को नै यही हो कती सुन्दर बिचार बक्तब्य ज्ञ्यान भजन र अत्धात्म प्रबचन . संदेश मुलुक धर्म गुरु बाल कथा बाचीका अनुराधा पान्डे देबी मां लाई नमन 🙏🙏❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 27 วันที่ผ่านมา +2

    आहि, यति सानो उमेरमा कति धेरै ज्ञान,स्वर पनी त्यतिकै मिठो रहेछ,सांच्चै भन्ने हो भने १० बर्षका अरु बच्चाहरुले खाना खान पनि जान्दैनन् कति अद्भभुत छ, वहाँको ज्ञान,धन्य नेपाल आमा,,सलुट छ, देबि लाई,,🙏🙏🙏❤️❤️❤️

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s 28 วันที่ผ่านมา +3

    Dhanya ho Anmol Bhagvat puran Gyan ki prati murti ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Anuradha ❤ Jee ❤ Shubham ❤️ manglam ❤️ Satyam ❤️ Shivam ❤️ Sundaram ❤ Shree Krishnam bande jagat gurum ❤🎉❤Tap traya binasaya ❤🎉❤ Shree ❤🎉❤❤krishnaya ❤🎉❤bayam Namh ❤️🎉❤🎉❤🎉❤🎉❤

  • @gomabista9819
    @gomabista9819 หลายเดือนก่อน +6

    यति सानो उमेरमा कति धेरै ज्ञान ❤🙏♥️

  • @kanchashrestha7145
    @kanchashrestha7145 หลายเดือนก่อน +4

    बाल बिदुसि माता काे अत्ति चमतकार छ कला अनि भाबात जये ईन्द्रेणि

  • @basudevthapa2059
    @basudevthapa2059 หลายเดือนก่อน +3

    ❤😂🎉 हरे कृश्ण हरे कृश्ण कृश्ण कृश्ण हरे हरे , हरे राम हरे राम राम राम हरे हरे ॐॐॐ नमो भगवते बासुदेवाय ॐॐॐ

  • @kishanban4037
    @kishanban4037 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अनुराधा माता जि ❤😂🎉जय भजन जय भगवान् जय कृष्ण भगवान् ❤😂😂

  • @ManamayaBhulanja
    @ManamayaBhulanja หลายเดือนก่อน +2

    God bless to Anuradha Pande,
    Hey Anuradha Pande ( God and Goodness )
    Please make world peace.
    Jai ho! Jai ho!! Jai ho!!!

  • @rajendraaryal5381
    @rajendraaryal5381 หลายเดือนก่อน +2

    साच्चिकै उत्कृष्ट विचार तथा अथाह ज्ञान ले भरिएको वाल मस्तिस्क । सलाम छ ।

  • @pritamregmi940
    @pritamregmi940 หลายเดือนก่อน +5

    अदभुत आनन्द सत्यम शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🙏🙏🙏🎉🎉🎉🙏🙏🎉🎉🙏🙏❤️❤️❤️

  • @lokbahadurthapamagar9809
    @lokbahadurthapamagar9809 หลายเดือนก่อน +4

    हाम्राे नेपालको सान
    सांस्कृतिक क्रान्ति हो
    इन्द्रेणीको पहिचान
    हाम्रो नेपाल राम्राे नेपाल
    मेरो भएहोस नभएनहोस्
    इन्द्रेणि र इन्द्रेणि हेरेर बस्नुहुने
    सम्पूर्णको जयहोस्।।

  • @Shakuntala211
    @Shakuntala211 หลายเดือนก่อน +2

    Debi Anuradha pandhya ji lai jaya hos Radhe Radhe ❤❤

  • @bishnunepal1794
    @bishnunepal1794 หลายเดือนก่อน +3

    जय इन्देणाी

  • @harikrishna9590
    @harikrishna9590 หลายเดือนก่อน +4

    धेरै राम्रो बाल प्रतिभा, अनुराधा पान्डे।

  • @kishanban4037
    @kishanban4037 หลายเดือนก่อน +2

    अनुराधा पाण्डे माता सानो उमेरमा महान बिवान बनेकाेमा धेरै धेरै बधाई हार्दिक सुभकामाना छ मेरो आशिर्वाद लागाेस अनुराधा पाण्डे नानी माता लाई मेरो सलाम छ ९ बर्ष काे उमेरमा माता बनेकामा नेपाल मा धेरै मान्छे पापी भएका अनुराधा पाण्डे माता जि अनुराधा माता काे कथा भजन राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ जय भजन जय माता जय भगवान् जय नेपाल ❤😂🎉🎉

  • @tankalaudari638
    @tankalaudari638 24 วันที่ผ่านมา

    जय ईन्द्रेणी जय काेटिहाेम हर महादेव

  • @sitakarki148
    @sitakarki148 หลายเดือนก่อน +3

    अाहा कतिमिठो वाणी अायुसा गौतम्र यिनानिको बोल्ने शैली ठ्याक्कैमिल्दो रहेछ मिल्छ भने मीत लगाईदिनि नि कृष्णदाजु

  • @sivaramsharma9503
    @sivaramsharma9503 26 วันที่ผ่านมา

    नेपाली को सान,अनुराधा पाण्डे ।

  • @bimalakc9870
    @bimalakc9870 หลายเดือนก่อน

    Radhe radhe radhe radhe radhe ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 หลายเดือนก่อน +12

    सम्पूर्ण हामी ३ करोड नेपालीलाई आफ्नो धर्म र जातजातियमा एक अर्कालाई साथ सयोग गर्नसिकौं यी छोरीको महान कायरेलाई हेरेर जय पशुपति नाथ सदा शक्ति दिनु यी छोरीलाई 🌷🙏🌹🙏🌷🙏🌹🙏🌹🙏♥️

  • @sunitabhatt5445
    @sunitabhatt5445 27 วันที่ผ่านมา

    जय श्री कृष्ण जय सीताराम❤❤

  • @shibrajmagar5138
    @shibrajmagar5138 26 วันที่ผ่านมา

    राधे राधे संस्कार भनेको यस्तो हुनुपर्छ। अनि जिन्दगी जिउन सजिलो हुन्छ। अहिलेका मान्छेहरूले भगवानलाई विश्वास गर्दैनन् तर सत्य नै सनातन हो। 🙏🕉️

  • @dipabhandari09
    @dipabhandari09 หลายเดือนก่อน +1

    Best wishes nani😍😍❤❤

  • @binitabhusal12358
    @binitabhusal12358 หลายเดือนก่อน +1

    राधे राधे भगवानले सधा रक्षा गरुन ❣️❣️❣️💐💐🙏🙏🙏🙏

  • @user-ip3br9dg7q
    @user-ip3br9dg7q หลายเดือนก่อน +1

    आहा मेरि बहिनी कति राम्रो आबिनय 🎉🎉🎉❤❤❤

  • @Shakuntala211
    @Shakuntala211 หลายเดือนก่อน +1

    Yakdam ramro ❤❤

  • @purnimakharel7629
    @purnimakharel7629 24 วันที่ผ่านมา

    Advut xamata nanukodherai samman maya xa❤❤

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน +1

    नमस्कार अनुराधा माता 🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵ॐॐॐॐजय जय इनरेणी❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narendrapandey8055
    @narendrapandey8055 หลายเดือนก่อน +1

    Jay hos yo naniko agami dinka safaltako shuvkamna ❤❤
    M ex Army dubai bat❤❤

  • @DevhariGhimire
    @DevhariGhimire หลายเดือนก่อน +1

    बाल कथा बाचिका लाइ नमन

  • @kandelyech3243
    @kandelyech3243 หลายเดือนก่อน

    Good morning everybody
    Anu lai hardik badhai
    Pragati ko kamana
    Jaya indreni

  • @PramodSha-p8j
    @PramodSha-p8j 29 วันที่ผ่านมา

    Jai shree Ram jai shree kishna

  • @yoraja267
    @yoraja267 หลายเดือนก่อน +5

    राधे राधे सम्पुर्ण ईन्देणी परिवार्लाई 🙏🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 หลายเดือนก่อน +1

    अब इन्देणी मा राधिका दासी माता लिनुपर्छ कृष्ण सर जय नेपाल जय भजन जय अनुराधा माता

  • @umakantkharal8253
    @umakantkharal8253 หลายเดือนก่อน +34

    हाम्रो नेपाल कि सान बाल बिधुसि सुमधुर स्वर कि धनि कथा बाचिका अनुराधा पान्डे लाई नमन साथै ईन्द्रेणि सम्पूर्ण टिमलाई नमस्कार।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 26 วันที่ผ่านมา

    हामी नेपालीहरूले गर्व गर्नलाई हाम्रा गहनाहरु यी नानीहरू यिनीहरू जस्तै हजारौ हजार नानीहरूको जन्म होस् हाम्रो धर्तीमा हाम्रो धारमा सांस्कृतिक परम्परालाई जोगाउँदै सबै सामूह फैलाउँदै जानु नानु अझै अझै राम्रो होस् लाखौ लाख शुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    Beautiful Anuradha ji. And wonderful indreni program.
    ❤❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple :
    ❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @karnagurung769
    @karnagurung769 หลายเดือนก่อน +1

    Adhbhut ❤❤ radhe radhe

  • @user-id3yj7qw8k
    @user-id3yj7qw8k หลายเดือนก่อน +1

    जय ❤❤❤ राधे राधे ❤❤❤ जय श्री कृष्णा

  • @radhathapa9531
    @radhathapa9531 หลายเดือนก่อน +1

    लायउ राधा रानी कृणजी माेहनी हरि

  • @bishnudevipyakurel8294
    @bishnudevipyakurel8294 24 วันที่ผ่านมา

    आहा सबौ आमा हरुकाे काेखमा ऐस्तई भगवान बाँस गरून् 🌹🌻🌺🌿🌹🌻🌺🌺🌿🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🌺🌺🌹🌹🌹🌹🌹

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 หลายเดือนก่อน +2

    Nice programme

  • @bishnugyawalybishnugyawaly6167
    @bishnugyawalybishnugyawaly6167 หลายเดือนก่อน +3

    जय हो ❤ बालिका

  • @reshbahadurkunwar
    @reshbahadurkunwar หลายเดือนก่อน +3

    Amazing indreni program

  • @Riyanshplaysgeometrydash4567
    @Riyanshplaysgeometrydash4567 26 วันที่ผ่านมา

    धेरै धेरै धन्यवाद हजुर् मा

  • @narmadakafle7344
    @narmadakafle7344 หลายเดือนก่อน +1

    राम नाम
    जंपेरपारतर्ने होजीन्दगीको भरछैन। कहीं ले मरीनेहो🍁💐🙏🙏🙏🍁🍁🙏

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p หลายเดือนก่อน +1

    नमन मात जय

  • @laxmichand987
    @laxmichand987 28 วันที่ผ่านมา

    जय अनुराधा जिलाई 🙏नमन❤

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 หลายเดือนก่อน

    जयबाचिकाशुश्रीअनुराधापानडे

  • @Rajendrashrestha12374
    @Rajendrashrestha12374 25 วันที่ผ่านมา

    Om radhe radhe🙏🙏💐💐❤️❤️

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt หลายเดือนก่อน +1

    धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤

  • @dolragmi5488
    @dolragmi5488 หลายเดือนก่อน +1

    जय जय

  • @bishalmahar25
    @bishalmahar25 หลายเดือนก่อน +3

    हाम्रो देशकि सानि नानि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤यो नानिलाइ उच्च सम्मान छ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ लाइ धेरै धेरै धन्यवाद सम्पुर्ण भोजन टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @SandipKumar-pf5ox
    @SandipKumar-pf5ox หลายเดือนก่อน +1

    जयइंद्राणी

  • @bimalaacharya8049
    @bimalaacharya8049 29 วันที่ผ่านมา

    जय जय श्री राधे राधे सुन्दर भजन देवी कृष्ण हरे कृष्ण राधा कृष्ण 🌹🌹🌹🌹🌹💐💐🙏🙏

  • @shivachuhan8752
    @shivachuhan8752 หลายเดือนก่อน +1

    धेरै राम्रो

  • @naranaryal5124
    @naranaryal5124 หลายเดือนก่อน +1

    राधे राधे नमन् सबै लाई
    जय इन्द्रेणी जय स्वाभिमान
    सम्मान छ नानु लाई यति
    सानो उमेर मा यस्तो बुद्धिमान अघि बढ्ने शुभकामना जय नेपाल
    ❤🙏🌹❤️👍🇳🇵🌺

  • @keshavrajbhatta3353
    @keshavrajbhatta3353 24 วันที่ผ่านมา

    ॐ जय श्री कृष्ण

  • @RamSen-hb5kh
    @RamSen-hb5kh หลายเดือนก่อน +1

    जय इन्द्रेणी❤❤❤

  • @kamalashrestha2092
    @kamalashrestha2092 26 วันที่ผ่านมา

    जय होस धन्यवाद

  • @debendrabasnet3095
    @debendrabasnet3095 หลายเดือนก่อน +3

    अब अरुको गित भन्दा हाम्रो धर्मको कथा वाचन र भझन सबै युटुब र सबै टिभिमा आउन जरुरि छ नत्र हाम्रो समाजि बिदेशिले किनेर गुलाम बनाउछ सानो बिहिनिकि जयजय होस। जय ईन्द्रेणी 🙏🙏🙏

  • @bishnumayagurung2219
    @bishnumayagurung2219 28 วันที่ผ่านมา

    All the best 💐 🙏

  • @darmrajraj4982
    @darmrajraj4982 หลายเดือนก่อน +2

    Nice

  • @user-lc2il4uj9g
    @user-lc2il4uj9g หลายเดือนก่อน +1

    Radhe radhe

  • @ramesh2055
    @ramesh2055 หลายเดือนก่อน +1

    जय इन्द्रेणी ।।।

  • @binoddhungana1612
    @binoddhungana1612 หลายเดือนก่อน

    भगबानकी छोरी बाल बिधुसी अनुराधा पान्डेलाइ हार्दिक नमन म पनि धेरै प्रभाबित भए ।

  • @sundarggurung13
    @sundarggurung13 26 วันที่ผ่านมา

    Great 👍🙏🏻🇳🇵🇳🇵

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 29 วันที่ผ่านมา

    धेरै राम्रो छ

  • @bijayguragain7295
    @bijayguragain7295 หลายเดือนก่อน +1

    सबै भन्दा पहिलो बिद्यालय घर हो ।त्याहा यदि त्याहा राम्रो वातावरण पाए भने हरेक बालबालिका ले राम्रो भन्दा राम्रो प्रगति गर्न सक्छ्न ।

  • @kopilapoudel6290
    @kopilapoudel6290 หลายเดือนก่อน +1

    Jaya Jaya Hos Radhe Radhe 🙏♥️♥️♥️🙏

  • @tarakumariadhikari4392
    @tarakumariadhikari4392 27 วันที่ผ่านมา

    जय जय होस् नानु

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +1

    यिनी माता हुन भबिस्यकाे अाचार्य माहाराज ।

  • @HarichandraOli
    @HarichandraOli หลายเดือนก่อน +2

    ❤Ok❤

  • @hariacharya6034
    @hariacharya6034 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ

  • @asmitadahal4868
    @asmitadahal4868 หลายเดือนก่อน +1

    राधे राधे❣️🙏🙏

  • @krishnadhungana5676
    @krishnadhungana5676 หลายเดือนก่อน

    जय हो टीम लाई ऊं नमो भगवते वासुदेवाय नमः नमः हैन किरतन र। भजन गरेर कसले खान दिनछ सब भनद पहिला कर्म गर्नु परेयो किसन दाई किसान ले खेति नगरि बसनि भये के खानि नोकरि नगरि घरमै बसेर भजन र किरतन गरेर बसनि भने त घर कि बुढी ले पनि घर बाट लखेड छन् तेसो भयेर कर्म गर्नु परेयो तपाई को जसतो बाल बलिका का कुरा सुनेर हुदैन मन मां भगवान् श्रद्धा हुनु परेयो

  • @gayaprasadpandey301
    @gayaprasadpandey301 หลายเดือนก่อน

    हरि बल्लभ का सन्तान कि कस्का हुनु हुन्छ हजुर हरू साेदि दिन अाग्रह गर्दछु ।

  • @radhathapa9531
    @radhathapa9531 หลายเดือนก่อน +1

    नम्बरी सुन त वाईयत फिल्म रछ हामि आज 25 गते नै हेरेर आयाैं भाेगटिया लागाे

  • @ShoyambhuGiri
    @ShoyambhuGiri หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @birendraranabhat1981
    @birendraranabhat1981 หลายเดือนก่อน +1

    हार्दिक सम्मान छ।

  • @radhapandey3219
    @radhapandey3219 หลายเดือนก่อน +1

    Dhannebad nanilai.

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 27 วันที่ผ่านมา +1

    Good

  • @rajukunwar5011
    @rajukunwar5011 26 วันที่ผ่านมา

    Super super ❤❤❤

  • @SthaRajen
    @SthaRajen หลายเดือนก่อน +1

    यि सानी नानी कथा वाचिका अनुराधा पाण्डेको मन वचन कर्म र सुमधुर वाणीले मनमा यस्तो लाग्यो कि ...... बच्चाहरुमा यस्तो अद्भुत् क्षमता हुँदोरहिछ जसलाई पहिचान गरेर त्यसलाई सहि मार्ग र उत्प्रेरणा दिन अविभावक हरुको अहम् भुमिका रहने रहिछ भन्ने लाग्यो ।

  • @rupeshthapa3988
    @rupeshthapa3988 หลายเดือนก่อน +1

    यो नानी को बोल्ने तरिका पनि कथा बाचिका राधिका दासी को जस्तै छ।

  • @harikrishna9590
    @harikrishna9590 หลายเดือนก่อน +1

    हिन्दुधर्म ले नै टपेको देखियो ।यसरी धार्मिक शिक्षाले दिक्षित भएर प्रबचन गर्ने महिला हरुको आगमन भएको छ शिक्षाको संसारमा। धार्मिक ग्रन्थहरुमा नारीले पुरुषको खलासीको बराबर भुमिका पनि नभएको बर्णन पाईन्छ। अवदेखि नारीको मुखबाट शब्दको प्रयोग भइ पुरुषको महिमागान हुँनेछ। आजसम्म पुरुषले स्वयं आफ्नो महिमागान गर्थे। जलरुपि पबित्रता ले नुहाएपछि अपवित्रता पनि शुध्द हुन्छ।
    जय जय !!! सम्पति भन्दा ठुलो केहि होस् पुँजिवादको।। पैसा हो भगवान्।

  • @muiyathapa9042
    @muiyathapa9042 หลายเดือนก่อน

    🙏🏻👏👏👏👏💐💐❤❤

  • @Footballcrazy702
    @Footballcrazy702 28 วันที่ผ่านมา

    अधभुत शक्ति

  • @khagendrakarki5461
    @khagendrakarki5461 หลายเดือนก่อน

    Very.nice.swor

  • @santoshkumarkhadka5435
    @santoshkumarkhadka5435 หลายเดือนก่อน

    🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @basantsaud5402
    @basantsaud5402 29 วันที่ผ่านมา

    आहा

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u หลายเดือนก่อน

    Xori ra xorika aama baba family lai salam xa by susel sharma yatre qeng co doha bata

  • @user-cn8zi7cd1i
    @user-cn8zi7cd1i 27 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @skybrandsnepal8176
    @skybrandsnepal8176 24 วันที่ผ่านมา

    ❤😊😊😊😊😊😊😊😊

  • @merodaainepal2979
    @merodaainepal2979 25 วันที่ผ่านมา

    नानु❤