UK फर्किनु अघि चंद्रकला सखी परिवार सहित कोटिहोमबाट इन्द्रेणी, ऐतिहासिक कार्यक्रम Chandrakala sakhi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 614

  • @Mohsmnnokbav
    @Mohsmnnokbav 5 หลายเดือนก่อน +24

    आहा चन्द्र कला अधिकारी बहिनीको यो कोइल रूपी कण्ठ बाट अमृत रूपी भजन सुन्न पाउँदा धेरै खुसी लाग्यो। इन्द्रेणीमा यस्तै प्रोग्राम फेरि फेरि पनि आउन

  • @sitakhadka8409
    @sitakhadka8409 5 หลายเดือนก่อน +8

    हृदय देखि नमन गर्दछु ओम नमः भगवते वासुदेवाय नमो नमः ❤❤❤❤❤❤❤❤❤❤

  • @ritathapa2658
    @ritathapa2658 5 หลายเดือนก่อน +6

    अाहा यति राम्रो उत्कृस्त भजन तिजलाई समेटेर गाईएकाे गित जस्तै भजन सुनेर सारै खुशि लाग्याे। ईन्द्रेणिकाे सम्पूर्ण टिम लगायत चन्द्रकला शखि ज्युलाई धेरै धेरै शुभकामना 🙏🙏🙏❤️❤️❤️

  • @esrcomm9446
    @esrcomm9446 5 หลายเดือนก่อน +8

    जय सीता राम 🌺जय चन्द्रकला मैयाँ की नमस्तुते 🌺🙏🙏🙏🇳🇵

  • @AmritaGautam-i8p
    @AmritaGautam-i8p 5 หลายเดือนก่อน +16

    जय सीता राम मीठो र सुन्दर भजन गाउनु भएकोमा चन्द्रकला सखीलाई धेरै धेरै बधाई छ

  • @bigyanbhusal6051
    @bigyanbhusal6051 5 หลายเดือนก่อน +9

    कति राम्रो हो भनेरनै साध्य छैन। म आज पहिलो पटक ईन्द्रेणिको कार्यक्रम सबै हेर्दैछु सुरु देखि अन्तय सम्म ❤❤❤

  • @saraswotishrestha1819
    @saraswotishrestha1819 5 หลายเดือนก่อน +4

    आहा!!कति राम्रो तिज सैलिमा गाएको भजन, हाम्रो नेपाली छोरी चन्द्रकला सखी लाई धेरै धेरै धन्यवाद ❤❤❤

  • @SomiyaGautam-it1du
    @SomiyaGautam-it1du 5 หลายเดือนก่อน +4

    अबर्णिय कथा गीत भजन अध्यात्ममा पाेख्त मातामा नमन। राधे राध ।🙏🙏🙏हरि ॐ ।

  • @lalitasubedi1364
    @lalitasubedi1364 5 หลายเดือนก่อน +7

    धेरै धेरै सम्मान छ कथाबाचिका ज्युलाई ।बोल्ने सैलि, बोलियका शब्दमा गहनता, साथै तिजभजन । आहा ॥ ।। ❤❤❤❤❤❤

  • @tilakramadhikari9517
    @tilakramadhikari9517 5 หลายเดือนก่อน +36

    इन्द्रेणी कार्यक्रमका अति महत्त्वपूर्ण कार्यक्रम मध्येको उत्कृष्ट कार्यक्रम हुने छ यो इपिसोड।।आदरणीय दाजु कृष्ण कडेल तथा चन्द्रकला शखी ज्युलाई धेरै धेरै धन्यवाद।जय सिताराम।

  • @LilaShrestha-y2b
    @LilaShrestha-y2b 5 หลายเดือนก่อน +8

    आहा कति सरल सुसिल नरम इमान्दारी सुन्दर नेपाली महान् चेली सुनी रौ जस्तो स्वरमा भजन लिएर आज इदेणीमा देख्न सुन्न पाईयो🙏🙏

  • @bhuwanbhandari6983
    @bhuwanbhandari6983 5 หลายเดือนก่อน +2

    हृदयदेखि नमन चन्द्रकला सखीलाई ! ओम नमः भगवते वासुदेवाय नमो नमः

  • @keshab2370
    @keshab2370 5 หลายเดือนก่อน +52

    आहा कती सरल सुन्दर मृदुभाषी बाणी सहीत चन्द्रकला सखिको भजन कथा सुन्न पाइयो आनन्द आयो जय इन्द्रेणी ❤❤❤❤❤

  • @sudarshanrimal6961
    @sudarshanrimal6961 5 หลายเดือนก่อน +27

    यती राम्रो सोर कि धनी चन्द्रकला सकि लै धेरै धेरै शुभकामना छ ❤

  • @nitarai5212
    @nitarai5212 5 หลายเดือนก่อน +6

    इन्द्रेणी कार्यक्रम भजन किर्तन धेरै धेरै मिठो आहा कति मिठो❤

  • @KrishnaPrasad-yz4lk
    @KrishnaPrasad-yz4lk 5 หลายเดือนก่อน +7

    जय सीता राम मिठो र सुन्दर भजन गाउनु भको चन्द्रकला सखिलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 5 หลายเดือนก่อน +15

    🕉️ 27:42 देवी चन्द्रकला लाई सबैले हृदयको अन्त-स्करण बाटै नमन ढोग गरौं ताकी उहाँको यो सुन्दर प्रस्तुति लाई हामी दर्शक श्रोताले कहिले बिर्सन सक्दैनौ❤💐🌷🌹🙏ॐ राधे राधे जय श्री राम जय चन्द्रकला शखी ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhrubakc5491
    @dhrubakc5491 5 หลายเดือนก่อน +4

    यत्ती राम्रो श्वर कि धनी चनद्रकला सखी हजुरलाइ धेरै धेरै शुभकामना

  • @YogYog-j6l
    @YogYog-j6l 5 หลายเดือนก่อน +7

    यस्ताे राम्रो कार्यक्रम ल्याउनु भयो मलाई धेरै खुसी लाग्यो

  • @jayabohara1344
    @jayabohara1344 5 หลายเดือนก่อน +33

    अति मौलिकता ले भरियकाे तिज गित सम्मान छ

  • @nirmalaawasthi3593
    @nirmalaawasthi3593 5 หลายเดือนก่อน +17

    कस्तो राम्रो लाग्यो । धन्यवाद इन्द्रेणी टिम।

  • @subarnaxettry2947
    @subarnaxettry2947 5 หลายเดือนก่อน +2

    अदभूत क्षमता , मिठास स्वर, प्रतिभासालि उत्कटता को खानी चन्द्रकला सखी वा वा🙏🙏🙏❤️❤️

  • @kapilbhandari9196
    @kapilbhandari9196 5 หลายเดือนก่อน +6

    अहो! मौलिकता र मिठास संयोजन ज्ञान र अध्ययन ले नै अदभूत कलात्मक मधुरताको बहुप्रतिभा हो।🎉क्या राम्रो सन्देश !देश लाइ प्रख्यात र समृद्ध गराउन बैदिक सनातन हिन्दु ,राष्ट्र ,पूर्वीय दर्सन,सभ्यता र संस्कार संस्कृति हो!

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 5 หลายเดือนก่อน +7

    जय श्री राधे राधे
    जय श्री राधे राधे
    जय श्री राधे राधे
    ❤❤❤❤❤
    ❤❤❤❤❤

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 5 หลายเดือนก่อน +1

    अति सुन्दर बैनी बाट अति सुन्दर प्रस्तुति ! हजुरको अवाज मा म मनमोहित भए ❤❤❤❤❤❤❤
    यसमा मेरो पूर्ण सहमती छ कि नेपाल भन्दा अर्को स्वोर्ग कुनै देश छैन ❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 5 หลายเดือนก่อน +18

    अतेन्तयी सुन्दर मिठो उत्कृष्ट बिचार बक्तब्य र भजन .अत्धात्म गुरु मां सुश्री चन्द्र कला ज्यु मा कोटी कोटी प्रणाम 🙏❤️🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 5 หลายเดือนก่อน +15

    चन्द्रकला नेपाल कि बाल बिभुती हुन अमर रहुन,उत्तरोत्तर उचाइ को कामना ,जय होस ,शुभ यात्रा

  • @LaxmeeThapa-e6v
    @LaxmeeThapa-e6v 5 หลายเดือนก่อน +1

    अत्यन्तै सरल शुशिल तथा मिठो बोल्ने कथा वाचीका चन्द्रकला शखी ज्यूलाई बधाई तथा इन्द्रेणी परिवार लाई पनि . .

  • @SitaramJaishi-lr6zw
    @SitaramJaishi-lr6zw 5 หลายเดือนก่อน +4

    सफलता को शुभ कामना छ हाम्रो चेली लाइ

  • @pravindakhatri9078
    @pravindakhatri9078 5 หลายเดือนก่อน +5

    राधे र्‍आधे नानु जये जये

  • @KishorKumar-cu5ks
    @KishorKumar-cu5ks 5 หลายเดือนก่อน +2

    आहा निकै राम्रो प्रस्तुति जय श्री राम

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 5 หลายเดือนก่อน +44

    जय ईन्द्रेणी जय श्रीराम धेरै धेरै राम्रो सुन्दर भजन 🕉️🕉️🙏🙏🌹🌹

  • @LaxmiKhanal-t2p
    @LaxmiKhanal-t2p 5 หลายเดือนก่อน +1

    कति मिठो बोली हो सीता जी नै हो कि जस्तै लाग्नि❤❤❤❤❤❤

  • @g_svlogs3820
    @g_svlogs3820 5 หลายเดือนก่อน +5

    Kati ramro bhajan jati sune pani ajhai sunnu maan lagne aru voice pani dherai mithoo chaa radhe radhe..sabai hana lai

  • @gyanisitaula9852
    @gyanisitaula9852 5 หลายเดือนก่อน +6

    जय श्रीराम चन्द्रकला सखि प्रति सत् सत् नमन 🙏🏻🙏🏻

  • @HariShah-ym8cw
    @HariShah-ym8cw 5 หลายเดือนก่อน +2

    बधाई छ कृष्ण बाबु लगायत सम्पुर्ण
    ईन्द्रणी परिवारलाई । जय होस् सम्पूर्ण नेपाली एबम् मानबहरूको ।

  • @SurdashNepal
    @SurdashNepal 5 หลายเดือนก่อน +8

    जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट 🎉❤ अति उत्तम ॐ

  • @madhavacharya2844
    @madhavacharya2844 4 หลายเดือนก่อน

    जय हिन्दु राष्ट्र
    बिश्वभर हिन्दुको प्रचार प्रसार गरेर हिन्दु अस्तित्व जोगाउने चन्द्रकला शखि लाई धन्यबाद

  • @chandikawagle9472
    @chandikawagle9472 5 หลายเดือนก่อน +4

    वाउ कति रमाइलो जय होस् चन्द्रकला सखिज्यु लगायतका सबै जना लाइ

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 5 หลายเดือนก่อน

    आहा कति राम्रो आज ईद्रेनी नै पवित्र भयो सबै भन्दा राम्रो प्रस्तुति कथा बाचिका नमन्

  • @pritamregmi940
    @pritamregmi940 5 หลายเดือนก่อน +10

    सत्यम् शिवम् सुन्दरम राधे राधे जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🌈🌈🙏🙏

  • @Dynamic840
    @Dynamic840 5 หลายเดือนก่อน +1

    आहा! अत्यन्तै उत्कृष्ट !! गला कला सर्वगुण सम्पन्न ❤❤

  • @merodaainepal2979
    @merodaainepal2979 5 หลายเดือนก่อน +1

    पबित्र इन्द्रेणी 🌈 चन्द्रकला नानिको आगमनले झनै पबित्र
    भएको महसुस गरे🙏 नानिको स्वर पनि एकदमै राम्रो रैछ नानिलाइ धेरै धेरै शुभ-कामना बिस्व भरि यसरिनै फैलिरहनु नेपाललाइ चिनाइरहनु । भजन झनै राम्रो लाग्यो इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद 🙏❤️

  • @LoknathPaudyal-u1z
    @LoknathPaudyal-u1z 5 หลายเดือนก่อน +15

    🎉🎉🎉🎉अति सुन्दर राम्रो जय श्री राम 🎉🎉🎉🎉

  • @LexmanNepal
    @LexmanNepal 5 หลายเดือนก่อน +16

    नेपालको छोरी चन्द्र कला सखिया धेरै धेरै शुभकामना।

  • @baltamang9038
    @baltamang9038 5 หลายเดือนก่อน +2

    ज्ञान विज्ञानको महान देबी चन्द्रकला सखी छोरीलाई उच्च सम्मान।।।

  • @KhadgaBaral
    @KhadgaBaral 5 หลายเดือนก่อน +1

    कती राम्रो भजन बैनीलाई धेरै धेरै धैरै आशीर्वाद दिन्छु।।

  • @mainalichannel8857
    @mainalichannel8857 5 หลายเดือนก่อน +1

    तिज गित बाटनै प्रबचन सुनाउनु भएको मा गुरु माता ज्यु लाई कोटि कोटि नमस्कार छ जय इन्द्रेणि जय होस 🌺🙏🙏🌺🌺🌺🌈🌺🙏🌺🌺🌈🌺🌺🌺🌺 प❤❤❤❤

  • @gitabhandari934
    @gitabhandari934 5 หลายเดือนก่อน

    अाहा यस्ताे पाे प्रवचन कति मिठाे स्वर भगवान् काे बुास नै चन्द्रकला सखि मा छ जय ईन्द्रेनि जय चन्द्रकला सखि 🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏

  • @ShantideviBhetwal
    @ShantideviBhetwal 5 หลายเดือนก่อน +2

    भगवान सितकाे नाता जोआन्न्द्छ त्यो आन्न अरु कृनैमा छैन❤❤❤❤🎉

  • @chetranabhat9281
    @chetranabhat9281 5 หลายเดือนก่อน +6

    अति उत्तम वाणी चन्द्र कला नानू जय श्री राम।।।

  • @KamalaUpadhyaya-mc4sp
    @KamalaUpadhyaya-mc4sp 5 หลายเดือนก่อน +1

    जय जय जय सखि ज्युउ नेपालकि एक नम्मर स्वर कि धनि जय किरिस्न दाइ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @baburampathakqerpi1361
    @baburampathakqerpi1361 5 หลายเดือนก่อน

    कति सरलता कति मिठो वाचन शैली धन्यवाद छोरीलाई नेपालको नाम उच्च राख्दै जाउ🌺🌺🙏🙏

  • @HimaliSamiksha123
    @HimaliSamiksha123 5 หลายเดือนก่อน +2

    अहिलेको तिजमा यति मोहक तथा सुन्दर गितको माध्यमबाट धर्म को संरक्षण गर्नु भएकी चन्द्रकला जिलाई सम्पन्न खुसी मिलोस् ❤😘💘🩵🩷❤️‍🩹🥀🫂💙💜❣️💗🤍💐🤗🥰🩶💝🎉🙏

  • @shukdevpoudel9974
    @shukdevpoudel9974 5 หลายเดือนก่อน +8

    आहा ! सखी चन्द्रकलाको प्रवचन र स्वरबाट आज मन्त्रमुग्ध नै भैयो ।❤

  • @nitarai5212
    @nitarai5212 5 หลายเดือนก่อน +2

    इन्द्रेणी कार्यक्रममा धेरै धेरै मिठो भजन किर्तन❤❤❤😢

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 5 หลายเดือนก่อน +5

    चन्द्रकला सखी हाम्री छोरी नेपालकी छोरी उहालाई देख्दा मलाई गर्व लाग्छ। उहा बाट पशुपति नाथको प्राङ्गणमा प्रत्यक्ष राम कथा वाचन गर्नु भएको युट्युवबाट भए पनि सुन्न र हेर्न पाउँदा यति धेरै मनलाई शान्ति मिल्यो त्यो वर्णन गर्न सकिन्न। यति सानो उमेरले कति ठूलो काम त्यो पनि विश्वभर, धन्य हुनुहुन्छ हाम्री चन्द्रकला सखी। सबैको लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा यति शुन्दर कार्यक्रमको आयोजना गर्नु भएकोमा इन्द्रेणी परिवारलाई धेरै धन्यवाद।

  • @subhadraadhikari3019
    @subhadraadhikari3019 5 หลายเดือนก่อน +6

    चन्द्राकला सखी छोरिलाइधेरै धेरै सुभकामना

  • @NiishaTamang
    @NiishaTamang 5 หลายเดือนก่อน +1

    मनमाया कता जानु भयो इन्द्रेणी हेर्दा खल्लो लागियो

  • @kamalasubedi107
    @kamalasubedi107 5 หลายเดือนก่อน +3

    कति मनै आनन्द हुने तीज गीतको भाकामा भजन🙏🌹

  • @bishnupaudel5556
    @bishnupaudel5556 5 หลายเดือนก่อน +20

    चन्द्रकला सखी नानू लाई धेरै धेरै शुभ कामना

  • @shibabhattarai740
    @shibabhattarai740 5 หลายเดือนก่อน +2

    आहा अति मीठो भजन जय श्री राम ❤❤🙏जय इन्द्रेणी

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 5 หลายเดือนก่อน +1

    आजकल युवा युवती डान्स र क्याब्रे मा भुली रहेको बेला यस्तो अध्यामतिक बैनी को प्रवेश हुनु नेपाल र नेपालीको शुभ संकेत हो ! नमन बैनी ❤🙏👏👏👏👏

  • @kalidevi6821
    @kalidevi6821 5 หลายเดือนก่อน +5

    🎉 नेपाल अामाकि छाेरि चनद्र कला सखिलाई धेरै धेरै शुभकामना 🎉🎉

  • @khadkasundas3315
    @khadkasundas3315 5 หลายเดือนก่อน

    👏💥👏 katha bachika Guru Chandrakala sakhi jeu lai naman👏💥👏ati hridaye xhoyo"""Aagami dinma pani sunna pau 🤔yo sandes jan2"ma jaos youba yubati le Guru sakhiko anusaran garun yo mero subha kamna Indreni team lai salam 👏💥👏 Jai shree krishna 👏 Radhe Radhe 👏💥👏💐💖💖💖

  • @sharemarkettalk1831
    @sharemarkettalk1831 5 หลายเดือนก่อน +1

    धेरै उत्कृष्ट❤
    जय सिताराम्💕🙏🙏

  • @radheshyamgrg
    @radheshyamgrg 5 หลายเดือนก่อน

    चन्द्रकला सखी एउटा भगवानको आङस नै भएर जन्मेको रहिछ उहाँको कार्यक्रमहरु हेर्दा सहरै मन हर्षित भयो उहाँको जय जय होस चन्द्रकला सखीको जय।

  • @kandelyech3243
    @kandelyech3243 5 หลายเดือนก่อน +4

    Good evening everybody
    Jaya indreni
    Ati utkrista prabachan
    Good luck sakhi

  • @sarlaregmi8342
    @sarlaregmi8342 5 หลายเดือนก่อน +2

    कति मिठो
    भजन जय चन्द्र कला
    सखी

  • @BimalaBhattarai-o7w
    @BimalaBhattarai-o7w 5 หลายเดือนก่อน +12

    हामो् सबै घर घरमा वास्तवमा भन्ने हो भने यहि भजन मिलेको छ मिठो भजन❤❤❤❤

  • @KreetikaBhattarai-k7e
    @KreetikaBhattarai-k7e 5 หลายเดือนก่อน

    सारै राम्रो कार्यक्रम छ दाजु 🙏🏻🙏🏻

  • @harioli4419
    @harioli4419 5 หลายเดือนก่อน +1

    सधै टाडा दाेहाेरी गाउने , ईन्देणी दाेहाेरी मा अाज याे राम कथा ,धेरै राम्राे ,अब देखि दाेहाेरीकाे नाममा छाडा गाउन भएन,

  • @debendrabasnet3095
    @debendrabasnet3095 5 หลายเดือนก่อน +1

    यो 2081 बर्षमा गाउदेखि सहरसंम यस्तै भगवान संजेर हरितालिकाको गित भझनसहित दिदी बहिनिको मुखबाट दाजुभाइको कानकानमा गुन्जियोस। जय सीता राम जय भगवान सबैको घर दैलोमा शुख सान्ति छवास जय ईन्द्रेणी धन्यवाद माता ज्यु।🙏🙏🙏

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 5 หลายเดือนก่อน

    अत्यन्तै शुसिल, मृदुभाषी, अत्यन्तै संस्कारि,मिठो बोल्ने,र अत्यन्तै सरल र सहज तरिकाले सबैले बुझ्ने तरिकाले कथा बाचन गर्ने, अनि मिठो स्वरकि धनी,नेपाल आमाकि छोरि,श्री चन्द्र कला सखि लाई कोटि कोटि प्रणाम र इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद,सबै नेपाल आमाका सन्तान यस्तै चन्द्र कला सखि, देबि प्रतिभा र सानि देबि ,,पान्डे,,जस्ता प्रतिभा र ज्ञानका खानिहरुलाइ जस्तै धेरैलाई जन्माउ है नेपाल आमा,,❤❤❤❤❤

  • @sagarsubedi6772
    @sagarsubedi6772 5 หลายเดือนก่อน +1

    आहा यस्तो हो हाम्रो संस्कृति विदेशी पढाईले सबै सकियो तैपनि कृष्ण दाई र इन्द्रेणी टिमले धेरै राम्रो भूमिका बहन गर्दै आउनु भएको छ । खुशी लाग्छ ।

  • @bikalpachhetri761
    @bikalpachhetri761 5 หลายเดือนก่อน +1

    Swor ki dhani...Amrit bani...Devi Chandrakala ma sachai nai devi ko sworup rahexa. Jaya hos...Radhe Radhe. No words to explain...

  • @rameshdhungel2450
    @rameshdhungel2450 5 หลายเดือนก่อน +1

    सुन्दर प्रस्तुति! जय इन्द्रेणी ! जय सीताराम!

  • @bhagawatiacharya620
    @bhagawatiacharya620 5 หลายเดือนก่อน +1

    जय जय सिताराम🙏💐🎇💐 10:45 प्रणाम 🙏💐🇳🇵सखी चन्द्रकला हजुर्को जय होश अनि कृष्ण जि 🇳🇵👏💐🙏🇳🇵सम्मान🇳🇵 👏💐👏🇳🇵

  • @NarayanParsad-zr2tv
    @NarayanParsad-zr2tv 5 หลายเดือนก่อน +5

    आहा कति मिठो भजन्🙏🙏🙏🙏

  • @balkishanthapa9368
    @balkishanthapa9368 5 หลายเดือนก่อน +4

    Dehrai dehrai badhai xa tatha subah kamana xa so nice bajan sis Jay Jay indreni 🌠🌠🌠🌠🌠🌿💐🌠🙏

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 5 หลายเดือนก่อน +4

    उत्कृष्ट कार्यक्रमको लागि इन्द्रेणी टिमलाई लाखौ लाख धन्यवाद । राजतितिले अन्तरास्ट्रिय स्तरमा गिराएको नेपालको नाम चन्द्रकला सखी र प्रतिभा पराजुली ( देबि प्रतिभा ) नामका २ जना छोरीले उच्च राख्ने सम्भावना देखियो ।

  • @dhanamayashrestha1434
    @dhanamayashrestha1434 5 หลายเดือนก่อน +3

    अहिले को तिज गित गाउने र अभिनय गर्ने दिदी बहिनी ले यो भजन बाटनै तिज गित पनि गाउन सकिन्छ भने अहिलेका छाडा गाउने ले यो सुनेर के सोचेको होला जय जय नेपालकी छोरी लाई धेरै धेरै शुभकामना

  • @gitaramkc4877
    @gitaramkc4877 5 หลายเดือนก่อน

    ज्ञान विज्ञानको महान देवी चन्द्रकला सखी छोरी लाई उच्च सम्मान ॥

  • @ancxsantuop3492
    @ancxsantuop3492 5 หลายเดือนก่อน +4

    Aafno janmavumi chhdeko 2 din ma aafno dharma saskar birser bideshi ko dekhawati garne lai yauta ramro sandesh ho ❤️❤️🙏🙏🙏 kati ramro teez ko jhalko ❤❤🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 5 หลายเดือนก่อน +14

    रामयणकाे ब्याखेता बाचिका चन्द्रकला सखिकाे भजनले मन्त्र मुग्दबनायाे धन्नेबाद अरुप्रगतिकाे सुभकामना जय श्रीराम

  • @bimalakhatiwoda6795
    @bimalakhatiwoda6795 5 หลายเดือนก่อน +1

    Kati ramro bhajana jay sita ram jay hanuman 🙏 ♥️ ❤️ koti koti namhan prvo 🙏 ♥️ narayana narayana guru ma

  • @rummayapun
    @rummayapun 5 หลายเดือนก่อน

    अति मिथो तिज भाका मा कथा बाचन गर्नु भयो नानी हजुर लाई हिर्दय देखि नमन छ मेरो🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💝💝💝

  • @sannaniyogi1748
    @sannaniyogi1748 5 หลายเดือนก่อน +1

    आहा! कति मिठो बाणी। जय सिता राम🙏

  • @hariacharya6034
    @hariacharya6034 5 หลายเดือนก่อน +17

    जय जय इन्देणी टिम पहिलो कमेन्ट गर्न मौका मिलो आज नियमित दर्सक म पोखरा बाट बधाई छ सम्पुर्ण टिम लाई

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 หลายเดือนก่อน +74

    ❤जय देस जय नेपाल हिन्दु राष्ट्र ❤ चन्द्रकला सखी छोरीलाई भित्री मंनबाटै सलाम छ

    • @ParuThapa-w8b
      @ParuThapa-w8b 5 หลายเดือนก่อน +2

      जय देश जय नेपाल हिन्दू राष्ट्र ❤❤ॐॐॐ

  • @RadhikaNeupane-p4s
    @RadhikaNeupane-p4s 5 หลายเดือนก่อน +3

    कला गला रूप रड. भगवान रूपी पायकी भगवानले शक्ति दिनू भयको यि नानि चन्द,कला सखीलाई घेरै धेरै धन्यवाद

  • @Netra1234Giri
    @Netra1234Giri 5 หลายเดือนก่อน +2

    बैधाक धर्म को मौलिक्ता यहि हो ज्ञान ले मान्छे बन्न सिकाउछ सब्यता बास्तबिक्ता सिकाउ छ धन्य छ

  • @lalmaniaryal4824
    @lalmaniaryal4824 5 หลายเดือนก่อน +1

    हाम्रो सनातन धर्म कति आनन्द लाग्दो छ बाचन सुन्दा कति आनन्दीत हुन्छ मन चन्द्रकला बैनी लाई हेरेर आउनी पुस्ताले केही सीकुन

  • @nabinsubedi457
    @nabinsubedi457 5 หลายเดือนก่อน

    ॐ जय श्रीसिताराम

  • @DhurbaPdParajuli
    @DhurbaPdParajuli 5 หลายเดือนก่อน

    निकै मिठो स्वर नानीको धन्यवाद ❤❤

    • @DhurbaPdParajuli
      @DhurbaPdParajuli 5 หลายเดือนก่อน

      प्रगति को शुभकामना 😂❤

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 5 หลายเดือนก่อน +6

    जय मातृभूमि!जय इन्द्रेणी।नेपालकी छोरी आदरणीय चन्द्रकला सखीज्यूप्रति सम्मान,नमन ❤🙏

  • @rupakpariyar8645
    @rupakpariyar8645 5 หลายเดือนก่อน +1

    आहा कति सुन्दर प्रोगाम जय श्रीराम 🙏

  • @ushasubedi257
    @ushasubedi257 5 หลายเดือนก่อน +3

    Ati nai Ramro madhur bani man nai Anandit bhayo 🎉🎉
    Jay Shree Sitaram 🌼🌼🌼🌼

  • @sitaadhikari4805
    @sitaadhikari4805 5 หลายเดือนก่อน +1

    Jay mahadevi jay sairam❤❤❤❤🎉🎉❤❤🎉🎉

  • @DhurbaKunwar
    @DhurbaKunwar 5 หลายเดือนก่อน

    आहा मत नतमस्तक भए ❤ मान्छे पनि कति राम्री बोली बचन स्वर ब्यबहार ले मन जित्यो❤❤❤❤ हरि 🕉 🕉 🕉