यसरी पाल्दा एउटै बंगुरको तौल ५०० किलो पुग्छ ! धरानमा दाजुभाईले देखाए ५ सय किलोको बंगुर │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 27 ส.ค. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitrao. .
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
धेरै लगनशील मेहनत साडु भाइ साडु दाइको काम सारै राम्रो लाग्यो मलाई त
मेरा आदरणीय मित्रहरुको ब्यबसाय 10 गुणाले बढ्दै जावोअ प्रगतिको कामना गर्दछु।सङघर्श को कुराले भावुक बनायो।
Daju haru ko fam ma dherai choti pugeko xu daju haru lai aagami din ko lagi dherai dherai suva kamana Ra malai pani ke hi sikaunu hunxa vanne aasa rakheko xu daju
सहि कुरा अनि जोखिम मोल्न सक्ने हिम्मत।
धेरै राम्रो
नेपाल चित्र com लै धेरै धेरै बधाई छ धरान सम्म पुगुनु भाे अझिज राम्रो परगती गर्नु होला
उहाँ हरु को यो काम लाई सलाम छ अनि 100% अब को 10,15 बर्श पछि हजुरहरु दुइजना लाइ करोडौं पति दुई भाइ भबेको सुन्नु परोस हजुर र पक्का नै हुने छ ।
र "नेपाल चित्र" त सधा को लागि त्यसै नै अतिनै उत्कृष्ट छ र सबै एङ्गल बाट "नेपाल चित्र" एक्दम उत्कृष्ट छन ।
हामी माझ "नेपाल चित्र" ले गर्ने प्रस्तुति नै A1 उत्कृष्ट छ । धन्यवाद
नाइस भिडियो सर
मिलन सार दाइ भाई सफलताको सुभ्कामना
Wow great work kiran sir
भाईहरूको भनाई एक सरल छ बधाई छ भाइहरूलाई
धेरै राम्रो छ दाजुभाइ को फर्म अझै राम्रो गर्दै जानुहोला सुभकामना छ है 👍️
धेरै राम्रो बिचर र लगनशील दाजु भइ लाइन बदैइ
नेपाल चित्र ले नेपालको अर्गानिक व्यबसाय सम्बन्धित चित्र देखाऊछ
Sahi kura garnu vo dai badhai xa hjr lai...
Awesome work dai ❤️
akdam ramro soch sathi bhai haru rajniti ka jhole ko sunn hudain good bros god blss you
yasari nai nepalko bvinna thauharuma pugera hamilai naulo naulo lava dayak khabarharu puryai dinu vayekoma hajurhalai dherai dherai dhanyabad.🙏🙏🙏🙏🙏
dherai ramro ma kehi samaya paschat bhetnu aaune xu hajur haru lai
५०० किलो चाहिँ गफै हो यति सारो गफ चाहिँ सपना मा मात्रै दिदा हुन्छ
Good job ! Sir
200 . 250 kg samma chai hunxa 500 kg chai bangur pugdeina gafei ho.
Good job both brothers
Dherai ramrox good
हजुरहरुको कामलाई सलाम छ। अझै अघि बढिरहनु होला दाइ bhaai🙏🙏🙏🙏
Inspirational video 👌
बधाई छ दाजु भाइ कृषी लाई ।
अनि नेपाल चित्र मेरो रोजाईको च्यानेल हो कृषिमा आधारित जानकारी ल्यौछ र ।
धन्यवाद किरन सर
Dherai ramro kam garnu vayeko x
I wish you make a success
Dherai dherai ramro good job mero ni soj bichar yahicha ghar gaira
राम्रो लागेउ भाईहरुको प्रगती
उच्छ सम्मान छ हजुर हरु को कार्य र सुझाब को लागि
Good job vai
Good job
Good job bhai haru
नेपाल चित्रको नियमित श्रोता राम्रो लागछ मेरो पनि कृषिमा नै लागने सोच छ
सबै भन्दा मेहनत म भर पर्छ अबश्य सफल हुने छ बेबसाय
Kiran Paudel sir Hajurko program mahato Purna ra Rochak chha!
धेरै मेहनत र कष्ट bata लाग्नु भयछ best of luck
नेपाली दाजुभाइ हरु एक आपसमा झगदा गरेको देख्छु तर तपाइहरु त कस्तो मिलेर काम गरेको हो तर सुभकामना तपाइहरुलाइ प्रगती गर्दै जानुस
धेरै राम्रो छ बाबु
Good job sir
204 Kg सम्मकाे देखेकाे छु त्याे पनि अान्द्राभुडी सहित तर हजुरहरुले 500 केजि भन्नु भयाे अलिक बढी भयाे कि कुराे
370 kilo ko bungur ta maile pani dekheko chu Arunachal Pradesh ma
guffai diyo kta harule
Good joob
Udharan kam daju vailai badhai xa safaltako laji
i am first viewer
Good job 👍👍👍
good job
70% त दानामा नै खर्च हुने गर्छ मेरो 7बर्षको अनुभव नाफा भन्ने कुरा बजार कसरी सेल गर्नु सकिन्छ यति नै भन्ने हुदैन आफै खटिदा चै आफ्नो मेहनत खेर जादैन तलब दिएर कर्मचारी राख्दा घाटा हुन्छ हेरविचार दैनिक राम्रो गर्नु पर्छ
Sarai ramro kura
एकदमै राम्रो लाग्यो यहाँ हरूलाई सफलताको शुभकामना छ कृषि पेसालाई सम्मान गरौं 🙏🙏
भाइ र दाइ लाई बधाइ तथा शुभकामाना बाकि दिन अझ सफल्ता ले चुमिरहोस
Good job 👍
wow धेरै धेरै बधाई सर
धेरै राम्रो काम्🙏
❤️❤️❤️
Good job man 👨
हाम्रो तिर झन यौटा 2500 किलो हुन्छ तर बुङगुर होइन भैसि
😆😆😂😂😂
Same same sir
Uni haru le 2500 vaneko hoina 500 kg vaneko ho Nepal ma ta koni aru desh chima. Hong Kong je hos garmi thauma sihar susar pugyo vane hunxa 500kg over ni maile dhekheko xu
🤣🤣🤣
good job brothers🙏🙏🙏🙏🙏
राम्रो सोच bichaar
Dherai Ramro kam
Sarai ramro khor
राम्रो सला
3 barsama nai yati pargati garnu vaneko dherai ramro x dajuharu lai pargati ko suvakana
Good job Brothers
Good luck
Wow
ati ramro job
Good
Lu dada ani vai lai badai xa hai
Good job two brothere
Dherai ramro Kam tarika ta yo honi ...
हामी पनि सानो तिनो युट्युबर भएको नाताले सकेसम्म नपताउने कुरा नराख्न अनुरोध गर्दछु । च्यानल चलाऊन भन्दैमा जे पायो तेही नराख्दा राम्रो !
मन कै कुरा गर्नु भो
this video can inspire all young people & all ages .
यो ५०० के जि को एउटै बङ्गुर हुन्छ भन्ने अलिक बास्तबिकतामा हुन्नकी जस्तो लाग्छ ।
500 Kg chahi hawa gaf ho
राम्रो काम dada हरू ko
Ramro xa kam garnai parxa ma pani bidas maa xu abo nepal mai bagur fam kholne sochako
Gajabx
Bad hai! Videokp lagi Thanks !
राई भाईहरु म पनि राईकाे ज्वाई गुरुङ्गकाे छाेरा हाे ५०० के.जि हुन्छ भनेर चाहिँ अलि गफै भयाे हाेला म पनि हजुरहरुसग जाेडिन्छु फेसबुक मार्फत धन्यवाद
This is Kirati food. Kiratese love sungur bangur pig.
I am proud to be Kirati.
It is now known that Jirels is one of the many Kirati descendants. Jirels are offshoots/branches of ancient Kirat people.
How did the Kirat people got divided into so many smaller groups?
The answer is due to the invasion of Licchavis. In the 3rd century, the Kiratis in Kathmandu valley were attacked by the Licchavis who came from northern India. The Kiratis were defeated and Licchavis took over the power in Kathmandu. The defeated Kiratis moved out of the Kathmandu valley and resettle elsewhere.
When the Kiratis started moving out of the Kathmandu valley, it is easily understood that the separation of Kiratis started. Kiratis disintegrated into many small groups as Kiratis took a different route to find their new homes. The Kirati people who settled in the Jiri regions of Dolaka District became what is today known as Jirel, having taken the name from the Jiri.
Those Kiratis who stayed behind or left behind in the Kathmandu valley became part of Newar today.
Journal of Newar studies (Newah Vijnana) states that among the Newar people, Jyapus are Kiratis who were left behind in the Kathmandu valley.
Mali, Maharjan, Dangol, Awale, Suwal, Duwal, Singh, Prajapatis are some of the Jyapus who are identified to be the descendants of the Kirat dynasty.
A person who is interested in Nepal's ancient history and the Newar should read the Journal of Newar studies (Newah Vijnana).
Now all Kiratis must unite.
Great job ,both brothers have good plan n best of luck...
saru dai ra saru bhai pani kasto mileyra kaam gareko,
wow
"फटा मान्छे" बङ्गुर भनेर हाति जोखेपछि भैहाल्छनि ५०० के जि ! म १८ बर्स भो बङुर कात्दै बेच्दै गरेको जिउदो बङ्गुर एक पटक हेरे पछि था हुन्छ तेस्मा मासु कति के जि पुग्छ भनेर !
मलाइ पनि सानो पाठा पाठि चाहिया थियो। दाइ कालो जातको
ko ho uha haru sambujit thoreppa jasto lageu dharai badhai xa jobko lai
vai haruko gauf ali thulo thulo vayenar ?
tar pani dajuvai lai badhai xa pargati gareko ma😊
हैन ९० लाख चाही रिन अली गफनै बढी लाग्यो राई बाठा
Congratulations to both of them 🙏🙏
Daju vai lai support gar sarkhaar
दाजु भाइ मित्र हरु को काम को लागि सलुत गरे राम्रो सल्लहा सुझाब दिनु भयो धेरै खुसी लाग्यो
Brilliant brothers ! Everyone follow the top words of these brothers. Please ! Do anything what we can do ! Never be a jhole of any parties of the country. Stand on own feet !
Thank you bros and Kiran bro too.
Badai xa uhaa 2 daju bhai lai
नेपालमा ५०० किलो चै छैना हो अलि बरि गफ भएना बिदेश तिर हुन्छ
👍
good jub
👍👍👍👍
बंगुर ब्यबसाय गर्नु भएको मा धेरै राम्रो हो र मैले सिकेको र अनुभव छकि बंगुर लाई ईटा को टुक्राहरु पनि राखी दिनु होला यसले खुन बढाऊनु को साथै रातो मासु को ब्रिदी गर्नेछ धन्यबाद 🙏✌👍
बङ्गुरलाइ इटाको टुक्रा राख्ने भनेको के होला ?? खानको लागि हो कि उस्को बासस्थानमा इटा राख्ने भन्नू भयको होला?अलि स्पस्ट पारीदिनुहोला?
यो हो ताई न तुईको मेडिया हातो त्ती होर 500 किलो ग्राम हुन।थुक्क हेड्लाईन देख्दा त पढ्न मन लागेको थीएन तर टिप्पणी गर्न मन लाग्यो