नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा। आजको यस भिडियोमा हामी टाटा मिनी टिप्परको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
एउटा घर कस्तो बनाउने जानकारी दिनुहोस् कस्तो घर बनाउदा राम्रो हुन्छ" कति पैसा मा कस्तो घर बन्छ।आदि इत्यादि सम्पूर्ण घर सम्बन्धित जानकारी दिनुहोस् मैले हजुरको हरेक भिडियोलाई फलो गर्दै आएको छु आशा छ अर्को हप्ता सम्म घर सम्बन्धित भिडियो ल्याउनु होला धन्यबाद"🙏
सर्व प्रथम सरहरु लाई धेरै धेरै धन्यवाद सवारीसाधन देखि लिएर अन्य धेरै किसिम का जानकारीमुलक भिडियो बनाएर देश बिदेश बाट हामी हरु ले जान्ने र बुझ्ने अवसर दिनु भाे त्यसका लागि धेरै धेरै धन्यवाद छ र अझै यस्तै किसिम का भिडियो हरु काे पर्खाई मा छाै अासा छ यहाँ ले धेरै कुरा काे जानकारी गराउनुने छ
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- sipradi trading dang ghorahi 9801909807 akash kuwanr

पिकप किनेर काम को के हुन्छ होला कमल लामा सर के काम गर्ने काम कस्ले दिन्छ ? यदि आफ्नो केही ब्याब्साए छैन भने एसबारे म तपाईंले जाने जति बताइ दिनुस्न मलाइ अलिकती हेल्प हुन्छकी।
Thank you very much sir, for your kindly detail information about Vehicle 🚗 price in Nepal 🇳🇵. I’m thinking about it in the future I can do some kinds of business. Looks like I can easily afford to buy a vehicle in Nepal .

भिडियाे मस्त छ सर।।। भबिष्य मा सके लिउला।।। हामी मिडल क्लस काे मान्छे किस्तामा लिदा के कस्ताे कसरी लिन सकिन्छ त्याे समन्धी जानकारी पाए हामी आभारी हुने थिए।।।।
तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " बिस्तृत जानकारीको लागि :- sipradi trading dang ghorahi 9801909807 akash kuwanr
Hlo daiii I am your biggest fan Aaba aauta truck ko video garaununa 6 10 12 chakaya second hand ra first hand ani trun ko barama pani details gardinu hola hai aati sano saaaaaugay gardinu hola hai daii
टिपर को बारेमा अझै जानकारी दिनुभए आभारी हुने थिएं । टिपरको मुल्य 38 लाख पर्छ भन्छ्न् । सबै प्रकारको टिपरको सर्भिसिङ 20,000 km गुडेपछी गर्नु पर्ने हो ? सामान्यतया नयाँ टायर कति महिना सम्म गुडाउन सकिन्छ ?

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी टाटा मिनी टिप्परको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
Mobile number Kati ho dai
एउटा घर कस्तो बनाउने जानकारी दिनुहोस् कस्तो घर बनाउदा राम्रो हुन्छ" कति पैसा मा कस्तो घर बन्छ।आदि इत्यादि सम्पूर्ण घर सम्बन्धित जानकारी दिनुहोस् मैले हजुरको हरेक भिडियोलाई फलो गर्दै आएको छु आशा छ अर्को हप्ता सम्म घर सम्बन्धित भिडियो ल्याउनु होला
धन्यबाद"🙏
निसान हाइसको बारेमा भिदियो बनाउन परेयो सर
Very good this chanel gm sir
Daily phon no panic dinu na
धेरै राम्रो लाग्यो धेरै धन्दयाबाद सुजल सर।
धेरै राम्रो जानकारि सर धन्यवाद हजुर लाइ
Jai Nepal dai thanks asto ramro video bananu bayo ojay asto video haru send garnu hola
धन्यवाद सुजल सर जान्कारी को लागि
ज्यानमारा टिपर लाई जतिसुकै परोस
म धेरै जिग्यासु थिये सारै खुसी लाग्यो
Good job sir ani Bus ko pani video banaidinu
सहि भिडियाे बनाउनु भयाे सर धन्याबाद
भिडियो धेरै राम्रो दाई विदेश मा कमाएको पैसा ले नेपाल कै गर्ने सोच छ हजुर को भिडियो ले धेरै हेल्प गरेको छ हजुर लाई धेरै धेरै धन्यवाद ..
धैर राम्रो छ सर
सुजन दाई जस्ताे यति धेरै भिडियो बनाउने काेईपनि छैन लाईक अनि सेर गरदिनु हाेला
अति राम्रो लाग्यो धेरै धेरै धन्यवाद ब्रो❤️❤️❤️
राम्रो भीडियो
मेरो सोच छ यो भिडियो हेर्दा अझै सहज भयो धन्यवाद
सर्व प्रथम सरहरु लाई धेरै धेरै धन्यवाद सवारीसाधन देखि लिएर अन्य धेरै किसिम का जानकारीमुलक भिडियो बनाएर देश बिदेश बाट हामी हरु ले जान्ने र बुझ्ने अवसर दिनु भाे त्यसका लागि धेरै धेरै धन्यवाद छ र अझै यस्तै किसिम का भिडियो हरु काे पर्खाई मा छाै अासा छ यहाँ ले धेरै कुरा काे जानकारी गराउनुने छ
good
अति राम्रो अन्तरबार्ता ।यसरी नै अरु Taxi micro को नि सबै राख्नुदिनु भयो भने किनेर ब्यबसाय गर्ने इच्छा गर्नेलाइ सहयोग पुग्ने थियो।
Nice tipper truck video
dami lagyo sir
Ramro lagyo.....video
nice...tata power
Good job sir
धेरै राम्रो भाई
Ekdam ramro laghyo video.
classic nepali channel lai derai2 dhanebad janakari ko lagi
धेरै धेरै धन्यवाद , सर!
अब TATA काे १० र १२ चक्के ट्रक काे बारेमा video बनाइ दिनु पर्याे सर। नयाँ र पुरानो के कति मुल्य रहेछ। please!
धेरै राम्रो
thankyou sujal bro tapaiko vidio herer dherai kura sikna ra jankar huna painxa
Thank you so much sir... video rivew garaun kah lagi
So lot of thank you for video.....👍👍👍👍👍👍
Nice dada
La ramro x sir
nice video
Good new
good jab broo.
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
बिस्तृत जानकारीको लागि :- sipradi trading dang ghorahi 9801909807 akash kuwanr
Number diuna gm bro
great tips
सुजल सर धन्यवाद छ हजुर लाई !
जानकारी को !
Dai deluxe night bus ko barema video banauna
Dhari ramro lagyo video ⛟
तराई क्षेत्रको लागि tractor show room dealer को video banaaunus sir.
अशोक र टाटा बस को पनि बनाउने गर्नुन
Gm सर म चाइ हजुर्को भिदियो रेगुलर हेर्ने गर्छु ।साइ राम्रो लाग्छ ।सथै यसरी नै अगाडि बदै जान्नुहोला।
Yes good
Nice
India best tata company
Wow nice video
कृपया तपाईंको भिडियो औधी राम्रो लाग्यो, नियमित हेर्ने गर्छु, अबको पालो लामो यात्राको लागि VIP MINI DELUXE को भिडियो लिएर आउनु होला plz
1damai ramro video banaunu hunxa tapaile
Tata mini truck ko bara ma video banauna paro sir
ramro xa aajko apusod pni
la राम्रो छ टिफर
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
बिस्तृत जानकारीको लागि :- sipradi trading dang ghorahi 9801909807 akash kuwanr
Thank you sir tar sir ek choti dang jila bata mahindra pic up ko jankari pauu plz sir tulsipur najik bhaye ramro sir hjur ko video niyemit herchhu
TATA को ट्रक र बसहरुको पनि detail भिडियो ल्याउनु होला है।
अबो अर्को Videyo मा पिकप को बारेमा videyo banai dinu hola
पिकप किनेर काम को के हुन्छ होला कमल लामा सर के काम गर्ने काम कस्ले दिन्छ ? यदि आफ्नो केही ब्याब्साए छैन भने एसबारे म तपाईंले जाने जति बताइ दिनुस्न मलाइ अलिकती हेल्प हुन्छकी।
Good job
Good jobs my dear brother and best of luck in your future aims
Thank you very much sir, for your kindly detail information about Vehicle 🚗 price in Nepal 🇳🇵. I’m thinking about it in the future I can do some kinds of business. Looks like I can easily afford to buy a vehicle in Nepal .
dherai ramro lago saudi bat hereko..
Good
Toyata hyace ko video pani lyaunu hola
राम्रो लायो sir प्लीज एक पटक माइक्रो मिनी बस को जानकारी पाऊँन जो पहाड तीर बड़ी देखिन्छ
सानाे हात्तीकाे बारेमा जानकारी पाए हुुनि थि
एउटा ट्याक्टर को भिडियो बनाउनु पर्यो सर
एउटा घर कस्तो बनाउने जानकारी दिनुहोस् कस्तो घर बनाउदा राम्रो हुन्छ" कति पैसा मा कस्तो घर बन्छ।आदि इत्यादि सम्पूर्ण घर सम्बन्धित जानकारी दिनुहोस् मैले हजुरको हरेक भिडियोलाई फलो गर्दै आएको छु आशा छ अर्को हप्ता सम्म घर सम्बन्धित भिडियो ल्याउनु होला
धन्यबाद"🙏
कुन ठाँउ मा बनाउने होर रेजिका जि
Tipper ko aru pni video garanu l dada
भिडियाे मस्त छ सर।।।
भबिष्य मा सके लिउला।।।
हामी मिडल क्लस काे मान्छे किस्तामा लिदा के कस्ताे कसरी लिन सकिन्छ त्याे समन्धी जानकारी पाए हामी आभारी हुने थिए।।।।
sahi vannu bhayo sake liula good same सोचाइ
Nice program
सुजल सर Kindly & Heartly Request छ हजुरलाई Please Passanger Jeep को बारेमा Video बनाउनुहोस न........
Can you plz make video on tata sumo jeep with all information like finance ,price , servicing price ,etc
Tata tipper 1212 को बारे मा video बनाउन sir
पोखरा पनि जानु sir mine tiper ko video banaunush
मलाइ यो टिपर किन्ने मन छ क्यास पैसा हालेर ।तर आज किन्यो भोली भिर बाट ख्स्छ भन्ने डर लाग्छ । नेपाल को baato गुर गुत्ते गुढाउनी baato छ
wow
Thulo bussko barema jankari dinu paryo sir
Thank you bro for uploading such kind of video
कुनै दिन सम्भब भए ट्याक्टर को पनि बनाउनु होला सर सम्पुर्ण जान्कारी सहित धन्यवाद
हेबि गाडिकाे भिडियो बनाउनु न
Good job bro
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
बिस्तृत जानकारीको लागि :- sipradi trading dang ghorahi 9801909807 akash kuwanr
Wow
Mahindra bolero commercial vehicle ko bare ma video banai denu peryo dai auta
Good job bro.
Hlo daiii I am your biggest fan Aaba aauta truck ko video garaununa 6 10 12 chakaya second hand ra first hand ani trun ko barama pani details gardinu hola hai aati sano saaaaaugay gardinu hola hai daii
टिपर को बारेमा अझै जानकारी दिनुभए आभारी हुने थिएं । टिपरको मुल्य 38 लाख पर्छ भन्छ्न् । सबै प्रकारको टिपरको सर्भिसिङ 20,000 km गुडेपछी गर्नु पर्ने हो ? सामान्यतया नयाँ टायर कति महिना सम्म गुडाउन सकिन्छ ?
next video banauda picap ko banaunu hola
❤❤❤❤❤
Good job sir, Mini Bus haruko kaile banaunu hunxa sir !
Sir bos ko pani video garnuna
🌹🌹☕☕🌹🌹.
सुजन दाजु बस को पनि Video बनाउन न
Nice video bro bro kathmandu tira pani januna hai 2 hand baik ko video banaunala ??
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
बिस्तृत जानकारीको लागि :- sipradi trading dang ghorahi 9801909807 akash kuwanr
Daju secan hand trector and vhen haruko vedio banaunu hola
अबको भिडियो ford ecosport ko previou and price को बारेमा बनाउने
Hai ace bus ko videos banaunu sujal sr
Hondya Creta ko video banunuu
Bharatbanz 1217 ko revew dinu paryo brooo
Bolero 9 siter ko pani banaunu na sir
buss ko video pani leunu paro sir
राम्राे भिडियो देखाउनु भाे
👍👍👍