कमाई खाने गाडी जस्ले तपाईलाई बनाउछ स्वरोजगार | Force cruiser Price | Automobiles Review
ฝัง
- เผยแพร่เมื่อ 18 พ.ย. 2019
- नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामीले फ़ोर्स कम्पनीको क्रूज़रलाई कति पर्छ र यसको बिशेषताहरुको बारेमा सम्पूर्ण जानकारी समटेका छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
In This video we are sharing information about force motors cruiser.this is fully auto mobiles review show.
यो गाडी मैले गाउको लागि किनेको थिए तर मलाई ढुबायो! यदि कचि बाटोमा चलायो भने 6 महिना मा गाडी खत्तम हुन्छ 100% मैल युज गरे र भनेको हो!!!!
Aaj dherai deen pachhi gadi ko video liyera aunu vyo sr thanks.🙏❤
राम्रो छ यो गाडी धन्यवाद सुजल भाइ।
गाडी लामो, सिट स्पेस भएको रहेछ तर पहाडी इलाकाको धुलो,हिलो र उकालोको लागि 2 ह्विलर गेर गाडी कुनै पनि हालतमा बेस्ट हुन सक्दैन।
सहि हाे अफ राेड काे लागि खासै उपयुक्त छैन सुख्खा छ भने त हाे हिलाे मा अथवा बर्षात मा फस्सिन्छ
Yo gadi ma 4 wheeler ko pani options hunx
Um,,,Sai ho 4wie chaix
@@kamalthapa6245 kati parnu aaux price 4×4 ko
Dherai dherai dhanybad sir jankari ko lagi ati uttam video
Thanks for your this video And best of luck in your future ❤️😍 💕😘 my dear brother
३६ लाखको गाडि रैछ ???😳 कसरी गरि खानु ??? कमाउनु र बचाउनु भन्दा नि किस्ता तिर्दा तिर्दै जिन्दगी वित्ने रैछ 😳😡
Saiho yrrr
@@krishnamagar4791 हो नि 😠😱😳 मध्यम बर्गका मान्छेले किन्ने हो यस्तो खालको गाडि अनि यति महङ्गो भए पछि कसरी सक्नु 🤔🙄
Sahi kuro
Sahi ho
Wawa
Sujan sir jankariko lagi tq
कृषि सम्बन्धि आधुनिक औजार मिनिट्याकटर सम्बन्धि भिडियो बनाउनु ल साथी
अनि नेपाल मा पाइने सस्तो धेरै माइलेज वालाबाइक हरु को भिडियो पनि
तपाईंको बोल्ने शैली एक दम मन पर्छ
तेसैले अरु भन्दा क्लासिक नेपाली च्यानल कै भिडियो हेर्न मन पर्छ
धन्यवाद साथी फोर्स गाडी को बारेमा जानकारिदिनुभएकोमा✍️🙏🙋♂️🇳🇵🇳🇵
धन्यवाद जान कारी को लागि
हजुरलाई धेरै धेरै धन्यवाद ,
हेर्दै गर्नुहोला
Tnx for suggestions bro
Really I like
Hi sir you doing wonderful
Please make some of video for bike maintenance vacancies thank you very much I hope you will do something for us
Oho sujal daju namaste dhaadebad jankari ko lagi
Suppop thanks
😍😍😍😍
सबैलाई सजिलो हुने काठमाडौं बाट पनि नयाँ वा सेकेन्ड हेन्ड गाडी किनेर कमाई खान मिल्ने विभिन्न खालको गाडीको भिडियो बनाउनु पर्यो साथी ...
हजुरलाई धेरै धेरै धन्यवाद ,
हुन्छ सर भिडियो बनाउछौ हेर्दै गर्नुहोला
hamro bazar mai khojn best hola second hand gadi
सुजल दाइ सोनालिका त्रेक्तरहरुको भिडियो बनाउनु पर्यो जसरी पनि ।
Good jankari
Sir purano gadi diyar lina milcha sir plz
orce Motors Trax Price - ₹ 5,42,000 - ₹ 8,68,515 in India. Read Force Motors Trax review and check the mileage, shades, interior images, specs, key features, pros and cons.
I like this
I like your video sir
I like it nice car
ए रोनाल्डो इन्डिया मा 7 देखी 9 लाख सम्म पर्छ होला नेपालमा 36 लाख रे म्याकुरी .....🤷♂️🤷♂️🤷♂️
Bich model 8 lakh 34 hajar ho dami cha nepal ma last mango
Good kuro
Tiksss sss ए रोनाल्डो
👍
राम्रो लयो सर।
good dada
Projector headlights Headlights is very important in hilly area
Indonesia need FORCE Trax Cruiser & Toofan...
Come into Indonesia soon
इन्डिया मा 10 लाख पर्ने गाडी नेपाल मा 36 लाख पर्छ के गरेर खाना सकिन्छ होलार नेपाल मा
Tax
Ho sir
सहि हो
chor huna nepal ka byapari haru
@@dbtmgblon5189 बेउपरी पनि चोर नेता पनि चोर सरकार पनि चोर
Very good
Good job dad
Welcome back Again after long time .
Good job
❤❤
राम्रो लाग्यो भिडियो ।अब एउटा टाटाको मिनिट्रक साथै मिनिबस र नाईट बसको भिडियो ल्याउनु पर्यो।आसवादी छु भिडियो ल्याउनु हुनेछ भनेर।यदि कसैलाई यो बारेमा थाहा भए नयाँ निकाल्दा के कति पर्छ मलाई mention गर्दिनु भए आभारी हुने थिए।
Good one
Good
मैले धेरै जिप चलाए बोलेरो स्कर्पियो सोमु टोयटा थुप्रै चलाए तर यो जस्तो टुइल पावर अरु को लागेन एक्दम राम्रो लाग्यो मैले पनि यहीँ जिप लिने बिचाए गरेको छु
❤❤❤
Nice
good
36 लाखमा त म बस नै किन्छु त्यो पनि नयाँ 32 सिटे
सहि हो
mgaklop
मेरो दाइ ले किने आज रिन मा डुबेर कतार बाट रिन को ब्याज तिर्दै छन पहाडी भेक को लागि भनेर किनेको कच्ची बाटो ले इन्जिन गियेर बकस सब्बै डेयामेज यो गाडी किन्नु भनेको गाडी को गेयारेज ले कमाउनु हो गाडी को साहु कङाल रिन मा डुब्ने हो काम छैना
😁 😁 😁 😁 😁 😁 सही हो सही तर ड्राइभर मा नि भर पर्छ गाडी बिग्रनु मा
M pani rokoroe xu hajur yo gadi t aliali paniparo vane silip khanx
Dami dami
Nice video sir
good job bro
👍️
हुनत पहाडी बाटोमा बस जाना नसक्ने ठाउमा यो प्रयोगमा ल्याउन सकिन्छ तर यो भन्दा त बरु मिनि बस ठिक लाग्यो किन कि मिनिबस मा डबल प्यासेन्जर अत्छ र यसको प्राइज अतिनैमहँगो भयो
ss good
yo Gadi India ma only 7 lakss bata 10 lakss parxa ani hamro Nepal ma chai kina Mongo vayo yr
Ho yaar ma pni xak pre
यो गाडी काम छैन part हरु नै पाउन गारो छ
3 महिना देखि बौतरेर बसेको छु inter cooler पाको छैन । कहि कतै बिग्रेर बस्यो भने जो पाई तेइ मिस्त्रीले बनाउन नजाने अरु गाडेको system भन्दा फरक भएको हुनाले धेरै दुख पाउने खासै part हरु हतपत नपाउने पाएपनि एकदम महंगो हुने। पार्टपुर्जा हरु ओली कक्ष हुने कम छैन यो गाडीको
Nice bro sushal
सर प्यासेन्जर वाला सेकेन्ड हेन्द जीप को पनि भिदियो बनाउनु न 4wdको
फोर्स गाडी को टाएर फाल्ने समस्या किन आउछ र सेल्फ समस्या किन आउछ?
hello sir namaskar . milchhabhane yakchoti taxi ko barema pani video banaidinuna la.
Sujal Sir Nepalgung Tira ko Tata Winger Ko Video Banaunu Hola
Sujal bro Dang Ko second hand truck(12 chakke) Ko vdo banaunus.
sir mahindra second hand bus ko video banau paryo..
गाडि राम्रो छ तर कच्ची बाटाेकाे लागि जतिसुकै कुरागरेनि टु ह्वईलकाे काम छैन । भिडियो राम्रो छ सर तर फाईनान्सकाे बिषयमा चित्त बुझेन ।
Sujal sir pokhara tirako जानकारी पाउँ न? force cruiser bs6, mahendra bolero BS6, tata sumo, tata safari. Etc.
Thanks.
kailali tir ko pani banaunu paro sir yesto video tata sumo,. bulero, jeep , anybody banaie diyako vay ati aabhari hune thiya .
Bro टिप्पर लाई कती पर्दो रहिछ जानकारी पाउन ल
Pls
Good sir
हजुरलाई धेरै धेरै धन्यवाद ,
कृपया भिडियो पूरा हेर्नुहोला मूल्य देखि अन्य सबै कुराहरु समटेका छौ
@@classicnepalichannel ok
Sir mahendra bolero jeepko video banaunu n plz butawalko pahadi ilakama chalna sakne
Dubble cap Car haruko pani video banaunusna Sir
Good bolero koni viodiodai
Bro.. Vdo ramro thyo??
Aba hiace ko pani banaunu na
महिन्द्रा बोलेरो पलश को बनाउनुन सर यसि
टेन िसटर
Full option kineko ko 43lacs ma….26000 Hajar km chalayera jamma 27 lacs ma bechnu pareu… no resale value
Ok
B category license le chalauna milchha ki nai yo gadi sir ?
New Bolero jeep and tata sumo ko pani banaun hoshn sir???
तर सारै महँगो भयो अलि सस्तोमा देखाउनु पर्यो दाजु
नेपाल म 36 लाक बिदेसी रास्ट्र म यस्ता गाडी गारेज म खडा गरेय्का हुन्छ्न 36लाक तिर्दा तिर्दा जिन्दकी खाक हुन्छ
If FORCE Trax Cruiser & Toofan enter in Indonesia, could be hit Toyota Hi Ace
सर टाटा winger 15 सिट Ac को जानकारि पाउन
Namaste suzal ji plz ma dubai batw hajur le taxi banauna milni sizuki gadi ko vedio banau nw plz
यो फोर्स क्रुजर हेर्दा राम्रो र ठिकै छ । तर चलाउन ठिक छैन । चलाउदा कहिले कता कहिले कताकता गडबड भै रहन्छ । समतल तथा पिच सडकमा मात्र ठिक छ । पहाडी तथा कच्ची सडकमा यो बेकम्मा छ । हामी ले पुर्बी रूकुम यातायातको लागि सुरू मै यो 2 बटा किनेर चलाएको त धेरै घाटा मात्र भयो । किनेको दुई बर्ष मा एउटा त उठ्नै नसक्ने गरी थला परेको छ । भने अर्को त कबाडी को भाउमा बेचेर सेकेण्ड ह्याण्ड महेन्द्रा क्याम्पाएरले काम चलाई रहेका छौ ।
Very nice
good
Good 2bile ki 4bile ni
सर नमस्कार ।सर tata को 4तोन pick up को vido बनाइ दिनु ल सर
बरु यहि कमपनिको 10/12 मोडल को भिडियो लेउनुपरो
😍😍👍️👍️👍️👍️
यो बजाज टेम्पो कंपनी ले भनाए को हो पुरानो कम्पनी हो मैदान लाई थिक छ
सुजल जि ईरिक्सा,सिटिसफारि हरुकाे पनि भिडियो बनाउनुन कहाँ पाहिन्छ कति प्रछ भनेर
सुजल जी पहाडी भेगमा गहुँ मकै पिसाऊने मिलको पनि भिडियो बनाउनु होला धन्यवाद
Mahindra bolero kati parxa vandinu paro dada pikop ani bolero car kati parxa yeso jaankari gardinuta???
सुजल भाइ विईगर १६ सिट को खोज नु न है बुटवलमा किन भने
Tata sumo jeepko video banau hai sir..
Hi sir Hulas motorsko mustang jeepko video leunu paryo la
thar jeep ko update garnus na bro
hello bro second hand tipper ko bare ma pani video upload garam
New tufan delux 2020 yo gadiko halka jankari paye ekdai ramro hune thiyo
Gm sir purba itahari biratnagar tir januhosh Ani Tata yoddha 4x4 ko video banauhos seen hand Kati parxa new Kati parxa jankari Pau hjur
Mahaindra camper 4wd ko video banaununw sir
दाई नया जिपको भिडियो लिनुन दाई mahindra pickup ko 4WD 2WD ko
mahindra bolero pickup 4WD 2WD जिपको भिडियो बनाउनुन दाई
city rikshwa ko pani video banaunu
सर यसो भारतबेन्ज ट्रक को पनि बनाउनु न सर भारत बेन्ज ले पनि नेपाल मा राम्रो मार्केट लियको छ हजुर यसो बुझाउनु पर्यो
2 wheel Raixa 4 wheel vaye ramro hunthyo