२० वर्ष पहिला दोहोरीमा तहल्का मच्चाएकी कोपीला गौतम र राजु आर्डी बीच अनोठो टक्कर ।। २५.०८.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuRD_KopilaGautam #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 391

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 ปีที่แล้ว +33

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

  • @nepaliaawaj4574
    @nepaliaawaj4574 4 ปีที่แล้ว +15

    कलियुगको कृष्ण हाम्रो कृष्ण दाइलाइ मन पराउने कति छम आउनुस

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 4 ปีที่แล้ว +4

    Wow राजु ब्रो को सब्दा सुप्प्पर लायो

  • @Sushilathapa8494
    @Sushilathapa8494 4 ปีที่แล้ว +59

    पहिलो नम्बरमा परियो आज त
    Miss you all

    • @thapamagarchitra5840
      @thapamagarchitra5840 4 ปีที่แล้ว +2

      ma 2 maa

    • @shantigubhaju7232
      @shantigubhaju7232 4 ปีที่แล้ว +1

      😀

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +2

      शुसिला बैनी मता पैलो कमेन्टम पर्ने भनेर धेरै कोसिस गर्छु तर पैलो कमेन्ट दिन सकेको छुईना इन्द्रेणी चल्ने टाईम कति बजे हो शुसिला बैनी भनिदिनु नी

    • @dammarrana6955
      @dammarrana6955 4 ปีที่แล้ว +1

      हो है सुसिला सिस

    • @RameshSingh-yg2sx
      @RameshSingh-yg2sx 4 ปีที่แล้ว +1

      La Badhaixa

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +5

    वाह क्या रमाइलो लाग्यो धन्यबाद छ गायक ,गायिका साथै ईन्द्रेणी टिम लाइ।

  • @kamalasigdel3839
    @kamalasigdel3839 4 ปีที่แล้ว +11

    यो देशका नेतालाइ भन्दा लाखौं गुना कलाकारलाई सम्मान गर्नु पर्छ सलुट छ इन्द्रेणी परिवारलाई

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +8

    राजु र काेपिला जि काे कडा छ दाेहरी गित सुमधुर अावाजमा

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +15

    तिम्लाई पाउन गाह्रो भयो जुन देउता भेटे नि ....झर्छ आसु जान्छ पहिरो जुन ठाउँमा टेकेनि ......... कस्तो भाबुक मौलिक गित यो गित जति सुन्यो झन बढि सुन्न मन लाग्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ हाजिरी गराउँ त कति छौ 💗

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +9

    यो दोहोरी सबैलाइ मन पर्यो त बबाल छ

  • @keshabrajsubedi4226
    @keshabrajsubedi4226 4 ปีที่แล้ว +11

    अाजसम्म सुनेका दाेहरि गितहरुमध्यमा अति उतम

  • @purnasunam2320
    @purnasunam2320 4 ปีที่แล้ว +2

    Oho hamro lamjungma 2ota raju ustai aahhaa kati mitho tukka dami xa raju bro

  • @KopilaGautam
    @KopilaGautam 4 ปีที่แล้ว +2

    नमस्कार सम्पुर्ण इन्द्रेणी मनपराउने दोहोरी पारखी मनहरुमा ! लामो समयको अन्तरालमा इन्द्रेणी मार्फत तपाईंहरुको माझमा सानो प्रयास गरेकी छु ! मुल्यांकन गर्ने जिम्मा हजुरहरुकै हातमा सुम्पेकी छु ! यहाँहरुको माया सल्लाह अनि प्रोत्साहनको अपेक्षा गरेकी छु !

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +7

    आहा निकै राम्रो छ है हाम्रो सुखदुःख को साथी इन्देनी लाई माया गरौ जय इन्देनी😍😍😍

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +10

    आज त थाल माझेर भात खाने कुरा रैछ सहि लाग्यो दोहोरि

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +80

    मारी डाम्नाहरुको दोहोरी नछुटाइ हेर्ने कति हुनुहुन्छ त?

    • @tekbahaduroli5866
      @tekbahaduroli5866 4 ปีที่แล้ว +2

      म पनि छु हजुर

    • @samirff7177
      @samirff7177 4 ปีที่แล้ว +2

      म पनि निहेमित हेर्छु

    • @sandipgurung594
      @sandipgurung594 4 ปีที่แล้ว +1

      मारि डामना म पनि छु

    • @thulungyangyan5510
      @thulungyangyan5510 4 ปีที่แล้ว +1

      डाम्ना फेक पाडे

    • @chinabist3242
      @chinabist3242 4 ปีที่แล้ว

      मपनिहाजिर

  • @kristinapangeni5749
    @kristinapangeni5749 4 ปีที่แล้ว +12

    अब सुन्ने तयारी ,,राम्रो छ जस्तो छ!!!!! इन्द्रेणी निकै राम्रो लाग्छ !!!! सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद 😍😍😍😘😘😘😘😘😘

  • @khemrana2791
    @khemrana2791 4 ปีที่แล้ว +5

    अति मन पर्यो दोहोरी र यो प्रोग्राम मा नाच्ने बहिनी को नाच साहरै राम्रो

  • @devisunar8038
    @devisunar8038 4 ปีที่แล้ว +5

    राजू RD को गीत धेरै राम्रो छ👍👍👍👍👍👍

  • @hemantakandel2560
    @hemantakandel2560 4 ปีที่แล้ว +2

    Good evening everybody,
    Kahilai sakdina INDRENI ma timlai yo man mutu bata nikalna
    JAYA INDRENI

  • @SaritaThapa-kp3jp
    @SaritaThapa-kp3jp 4 ปีที่แล้ว +30

    डियुटि मा हुदा को को हुनु हुन्छ हेर्दै म त भर्खर सुरु गरेको अब हेर्न लाई

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +69

    को को हेर्नुहुदै छ त इन्द्रेणीमा दोहोरी।

    • @ghanshyamgautam8422
      @ghanshyamgautam8422 4 ปีที่แล้ว +2

      का.....का मोपोनी हेर्दै छु त,????

    • @ghanshyamgautam8422
      @ghanshyamgautam8422 4 ปีที่แล้ว +1

      का...का मोपोनित हेर्दैछुत????

    • @balbahadursaud190
      @balbahadursaud190 4 ปีที่แล้ว +1

      लिसन लिसन काका

    • @juneerana8517
      @juneerana8517 4 ปีที่แล้ว +1

      कुवेत बात भर्खर

    • @omprakash679
      @omprakash679 4 ปีที่แล้ว +1

      का......का चामलको भात नखाएकाे १ महिना भइसकाे के का दाेहारी हेर्नि भन्छाै,,,,हा,,,हा,,,हा,,,,हा,,,,,,

  • @bhojrajshahi1783
    @bhojrajshahi1783 4 ปีที่แล้ว +18

    ईनदेणिको मठ मन्दिर काशिको जल भयो।।भोका नाङ्गा दुखि पिडित सबै को हल भयो।। धन्यवाद इनदणि समाज।।

  • @yamanpun
    @yamanpun 4 ปีที่แล้ว +12

    आदरणीय बिमा दिदिले गाउनु भएको एकदमै मार्मिक गीत गाएर सुरुवात गर्नु भयो राजु भाइ उत्कृष्ट प्रस्तुति भाई👌👍️👏👏👏

    • @rajuthakuri8494
      @rajuthakuri8494 4 ปีที่แล้ว

      Thank you hajur

    • @durameen4016
      @durameen4016 4 ปีที่แล้ว

      Mero favourite song raju rd daii jay Lamjung daju🙏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    निकै रमाईलो लाग्यो दोहोरी कडा गाउनु भो.दुबै जानाकलाकारजन ले.धेरै धेरै.धन्यवाद.छ

  • @rajuthakuri8494
    @rajuthakuri8494 4 ปีที่แล้ว +11

    नमस्कार सम्पुर्ण लोक पारखी मन हरुलाइ म लोक तथा दोहोरी गायक राजु आरडि ।सम्मानिनिय दिजु कोपिला गौतम सङ्गा दोहोरी गाउने कोशिस गरेको छु ।हजुर हरुलाइ के कस्तो लाग्छ।कहि कतै कमि कमजोरी भएको भए भोलिका दिनमा सुधार्नी कोशिस गर्नेछु धन्यवाद ।

  • @coronavid1932
    @coronavid1932 4 ปีที่แล้ว +4

    भरपुर मनोरञ्जन लियो।जय इन्द्रेणी ।

  • @reshampariyarudasi8471
    @reshampariyarudasi8471 4 ปีที่แล้ว +2

    सारै मिठो आवजको धनी नयाँ पुस्ता खुसी लाग्छ

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +27

    पावल राईको बाँसुरी 👌👌💞

  • @bharatbist3214
    @bharatbist3214 4 ปีที่แล้ว +4

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ नियमित।

  • @ramchandrapoudel3820
    @ramchandrapoudel3820 4 ปีที่แล้ว +5

    नमस्ते सम्पुर्ण इन्द्रेणी परिवार जनमा उत्कृष्ट प्रस्तुति साथमा निर्त्य बैनि सम्प्रिया खड्का मिस यु

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 ปีที่แล้ว +1

    Raju Ale love you ra Ilame sis laini badhai cha

  • @salikmagar1508
    @salikmagar1508 4 ปีที่แล้ว +2

    Raju kopila ko lok geet Ati ramroxa

  • @user-kh3rf5yp4f
    @user-kh3rf5yp4f 4 ปีที่แล้ว +7

    राजु को फ्यान 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +4

    राजु जि काे सुमधुर अावाजमा मार्मिक छ गित

  • @birulibang888
    @birulibang888 4 ปีที่แล้ว +2

    Atty ramro aajako dance git sabailae dhanyabat..

  • @gangarana3747
    @gangarana3747 3 ปีที่แล้ว +1

    राजु जि जहा जानु हुन्छ सारै रमाइलो गर्नु हुन्छ येस्तै रमाइलो गाना सुनाउदै जानु बधाइ छ राजु जि

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 ปีที่แล้ว +3

    आज अलिक ढिलो परियो इन्द्रेणी हेर्न
    ढिलै भए पनि सम्पुर्ण इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद छ

  • @mayadherairamrosongbcbesto2997
    @mayadherairamrosongbcbesto2997 3 ปีที่แล้ว +1

    Dherai ramro voice Raju Rd ko👌👌❤️😘

  • @lalucheetri4728
    @lalucheetri4728 4 ปีที่แล้ว +3

    पबित्रा दिजु को अझै यौता गीत सुन्न मन लगया छ मलाई इन्द्रेणी मा

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 4 ปีที่แล้ว +1

    साउदी बाट नियमित इन्द्रेणी हेर्नुहुने दाजुभाइ दिदी बहिनी लगायत सम्पुर्न नेपाली यता हजिर हुनु,डिभोर्स देउ बिहे गर्छु भन्दा सहि लागेउ धान्ने बात , सहि नेपाली ठेट शब्दमा लोगगित जुवारी गाउनु भयो कोपिला र राजु आर्डी गायकलाइ धन्बेबाद। यसरी नै फलोस फुलोस सुभ कामना

  • @dammarrana6955
    @dammarrana6955 4 ปีที่แล้ว +2

    यउटा पनि ना छुटाई हेर्ने मैले यो कारेक्रम हो अति राम्रो छ साचि नै रमाइलो देखि लियर दुखि लाई सयोग गर्ने इन्द्रेनि + किसना सर लगायत यो टिम लाई अग्रिम अग्रिम शुभकामना छ

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว +3

    khattra dohori salam x sampurna ma .jay indreni .

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +6

    कृष्ण सर सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक बधाई छ रितु रावत अहिलेकी स्वारकी धनी दोहोरीकि खानी ती बैनिलाई बोलाऐर इन्द्रेणी म रितु रावतको सोर सुन्दा अत्यान्तै आन्द लिन्थिम दसरक्ले कोपिला गौतमको नी स्वार राम्रोछ

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +3

    सबैलाई नमस्कार छ ।हाल म मलेसिया बाट हेरिरहेको छु।काेपिला जि काे अति मिठाे गित सुमधुर अावाजमा नाच धेरै राम्रो छ।

  • @bijayachhetri7417
    @bijayachhetri7417 4 ปีที่แล้ว +6

    लोक दोहोरिमा प्रसिद्द कलाकार भएको मेरो जिल्ला लम्जुङ मा सब से सब प्रतिभाबन भाइ को स्वर गित लय जवाफ मा दम छ उज्ज्वल भबिश्यको कामना गाउले

  • @okhilalpahadi2659
    @okhilalpahadi2659 4 ปีที่แล้ว +4

    लहैआयो इन्द्रेणी सुरुगरौ हेर्न

  • @lokendrachand7024
    @lokendrachand7024 4 ปีที่แล้ว +3

    धेरै राम्राे लाग्याे इन्द्रेणी कार्यक्रम र नेपाली लोक दोहोरी तथा पुराना संस्कृति बचाई राखे को छ

  • @Monikashrestha456
    @Monikashrestha456 4 ปีที่แล้ว

    Indreni bhaneko sachai dukhi garib Lai jiwan dan haicha salute chha indreni Tim lai 🙏🙏🙏🙏🙏

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 4 ปีที่แล้ว +12

    इलामे चेली र लमजुङे मित्रको राम्रो छ

  • @dolrajbhattrarai1892
    @dolrajbhattrarai1892 4 ปีที่แล้ว +3

    Naman x kalakar n
    Sampriya sis.

  • @dornareagmi7579
    @dornareagmi7579 4 ปีที่แล้ว +1

    सारै माज्जा आयो जय इन्द्रेनि ।।।।

  • @bbcsherpa8161
    @bbcsherpa8161 4 ปีที่แล้ว +2

    छत्र साही र, यी सधै नाच्ने सम्पृया खड्का जि💘💞 को नाचेको हेर्ने ठुलो रहर छ मेरो इन्द्रेणी मा🙏🙏

  • @arpanakunwar8315
    @arpanakunwar8315 4 ปีที่แล้ว +3

    आहा कति मिठो आबज्😘😘

  • @deepashahithakuri4009
    @deepashahithakuri4009 4 ปีที่แล้ว +13

    हाम्रो लमजुङको राजु दाइको दोहरी सारै राम्रो छ यो दोहरी मन पर्नि जति यता हाजिर हुम त

    • @bijayachhetri7417
      @bijayachhetri7417 4 ปีที่แล้ว +2

      मेरो पनि लम्जुङ को राजु दाइ

    • @bijayachhetri7417
      @bijayachhetri7417 4 ปีที่แล้ว +2

      yes iam also lmjung

  • @RajendraKumar-gn7qb
    @RajendraKumar-gn7qb 4 ปีที่แล้ว +2

    Dherai ramro dohori ajhai dohori khelaunu sir eni 2 lai

  • @AshokSharma-ut1jw
    @AshokSharma-ut1jw 3 ปีที่แล้ว +1

    राम्रो मन छुने दोहोरी हाम्रो ईलाम मङ्गल्बारेको चेली कोपिला गौतम को

  • @yograjsharma3313
    @yograjsharma3313 4 ปีที่แล้ว +1

    क्या दामी यार राजु आर. डि. सरको स्वर ।

  • @laxmanadhikari3527
    @laxmanadhikari3527 4 ปีที่แล้ว +1

    अार्डि भाईकाे स्वाेर र सब्दकाे मार्मिकगहिरीयर बुझदा मन मुटु छुन्छ।

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 4 ปีที่แล้ว +1

    यो भीडीयो दोस्रो पटक हेरे सारै रमाईलो लाग्यो दुबै जनाले धेरै राम्रो गाउनु भाकोछ गाउने बजाउने लगयत सम्पुर्न ईन्द्रेनी टीम लाई धन्यबाद भन्न चहन्छु

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +3

    Lahai hamro ramailo program indreni aayo hai sathiharu jo jahabat heranu hune sampurnalai saino anusharko namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr

  • @yamrana7353
    @yamrana7353 4 ปีที่แล้ว +1

    स्वर मीठो लाग्यो राजु आर्डी दाईको

  • @yamb.raibhat568
    @yamb.raibhat568 4 ปีที่แล้ว +2

    Ati ramro Dohori aajako. 2 jana nai naya dekhiyo tara dohori ati ramro xa.

  • @kumarpariyar2713
    @kumarpariyar2713 4 ปีที่แล้ว +1

    Wow kati dami gaunu vayo hai dubai jana le

  • @tekugiri8108
    @tekugiri8108 4 ปีที่แล้ว +5

    Geet uthauni tarika shyam rana dai ko jasto lagyo raju RD ko i like it❤❤👍⚘

  • @ammarbista101
    @ammarbista101 4 ปีที่แล้ว +1

    एक पटक फेरी काेपिला र राजु दाेहरी हेर्ने मन छ । वहाहरुकाे शैली एकदम राेचक छ ।

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +1

    दोहोरी सुनी यो रमाइलो लाग्यो मेन्त आमा समुहलाइ सलाम छ

  • @padambhajel7915
    @padambhajel7915 4 ปีที่แล้ว

    हुररररर चैट चैट नमस्ते सम्पुर्ण इन्द्रेणी ग्रुप लाई दुबई बाट ।

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +6

    ABC इन्द्रेणी सम्पुर्ण टिम लाई 🙏🙏💅

  • @SurajbabuSuraj-je1cg
    @SurajbabuSuraj-je1cg 4 ปีที่แล้ว +2

    Wow Raju Rd ko voice Kati mitho keep it up

  • @hariparsad7116
    @hariparsad7116 4 ปีที่แล้ว +2

    दिन भरिको काम को थकाइ मेटाउने एक मात्र कार्यक्रम इन्देणी सबै को कोल पिय्र भएको छ आगामी दिन मा पनि हुँदै जाओस

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +3

    धौलागिरीमा हुर्‍र्‍र्‍र कति रमाइलो

  • @khadanandasharma9407
    @khadanandasharma9407 4 ปีที่แล้ว +16

    राजु आर्डिको गाउने शैली राजु परिवार सङ्ग मिल्दो रैच।।।

    • @anjanbibas3548
      @anjanbibas3548 4 ปีที่แล้ว

      साँच्ची सही भन्नु भयो

    • @amritadura4781
      @amritadura4781 3 ปีที่แล้ว

      दुबैजना हाम्रो लमजुङको भएर होला ।

  • @harikrishna9590
    @harikrishna9590 4 ปีที่แล้ว +3

    Ms talent is successful to keep her topper prestige with nice talents.congratulations.

  • @junukhatiwada9398
    @junukhatiwada9398 4 ปีที่แล้ว +2

    राजु जि हजुरकाे स्वरले त मलाई रून मन लाग्याे यति मिठाे स्वर रहिछ हजुरकाे फेरी पनि अाउनु है याे गित मन नपराउने त काे हाेला 👍️👍️👍️👍️

  • @nrdastro
    @nrdastro 4 ปีที่แล้ว +2

    राजु आरडीको स्वर र गाउने तरिका मन पर्‍यो है!!!

  • @milanmilan9944
    @milanmilan9944 4 ปีที่แล้ว

    दामी छ लु रमाईलो भो आज पनि।।

  • @nepalinews-24
    @nepalinews-24 4 ปีที่แล้ว +8

    इन्द्रेणी मन पराउनी जति एता हाजिर गरम त।

  • @ramkumarupreti2185
    @ramkumarupreti2185 4 ปีที่แล้ว

    नमस्कार समपुरण कलाकार हरुमा आज धेरै रमाईलो लागियो

  • @balkishan2494
    @balkishan2494 4 ปีที่แล้ว +1

    Raju Aadii mero vai aaja indreni samma pugek ma badhai xa aru sampunna indreni tem lai badhai xa and kishna kadel sir lai pani dherai dherai thanebadh xa mero vai lai indreni ma mauka dinuvoyoko ma

  • @retareta9158
    @retareta9158 4 ปีที่แล้ว +1

    Damii xa hai hajur 👌👌

  • @ashokbhattrai8014
    @ashokbhattrai8014 4 ปีที่แล้ว +12

    जुठो थाल्मा भात् खाना भन्दा थालेइ टीपीफल्दीदा आनन्द 😀😀😀😀

  • @rajkumarkarki8544
    @rajkumarkarki8544 4 ปีที่แล้ว +5

    यो हो नि गित भ्रनेको गित को भाका मिलेको अबस्ता बुजेर दोहोरि गाउनु प्रनेहो सोइछ गितमा सोबित

  • @gurrikangg4759
    @gurrikangg4759 4 ปีที่แล้ว +2

    Sari ramilo indreni

  • @thirkajipokharel4683
    @thirkajipokharel4683 4 ปีที่แล้ว +3

    voce of raju aardi very nice,mind blowing

  • @hariharupadhyay3012
    @hariharupadhyay3012 4 ปีที่แล้ว +2

    राम्रो उत्कृष्ट दोहोरी ।

  • @ammarbista101
    @ammarbista101 4 ปีที่แล้ว

    Khem Rana
    1 month ago
    अति मन पर्यो दोहोरी

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +4

    सुरुमा हेरीयो दोहोरी हेरेपछी कमेन्ट गरुला
    जय ईन्द्रेणी कार्यक्रम ।

  • @umeshthada7817
    @umeshthada7817 4 ปีที่แล้ว +10

    राजु आर्डी हेर्न रहर थियोे ईन्द्रेनीमा धोको पुग्यो आर्को पटक मिना बुढाथोकी सङ ल कृष्ण दाई

  • @viralkanxi8618
    @viralkanxi8618 4 ปีที่แล้ว +2

    बल्लतल्ल आज टीका सानुलाइ रातिको इन्द्रेमा देख्नपाइयो धेरै खुशिलाग्यो

  • @mohankhadka5788
    @mohankhadka5788 4 ปีที่แล้ว +2

    Very nice dohori raju dada

  • @basantabhattarai2958
    @basantabhattarai2958 4 ปีที่แล้ว +2

    दोहोरी नम्वर १।धेरै राम्रो।

  • @ranjansarki6234
    @ranjansarki6234 4 ปีที่แล้ว

    इन्द्रेणी कृष्ण कडेल सर हजुर लाई धेरै धेरै धन्यवाद

  • @user-lw9cg9tf6v
    @user-lw9cg9tf6v 3 ปีที่แล้ว

    Raju rd ji ko sabai dohori man parxa sarai ramro voice pani hasilo pani manxe

  • @sureshbc7672
    @sureshbc7672 4 ปีที่แล้ว

    Milayerai rakhne xu vanesi ta kt khatra ho yarr

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +4

    कोपिला गौतम जि को हासै मिठो 🤣🤣🤣🤣

  • @chinabist3242
    @chinabist3242 4 ปีที่แล้ว +1

    मपनि हजुर हेर्दैछु

  • @ammarbista101
    @ammarbista101 4 ปีที่แล้ว +1

    न‍ १ दाेहरी आज सम्मकाे

  • @sanekasunar7453
    @sanekasunar7453 4 ปีที่แล้ว +1

    Waw raju vai ko kya mitho aabj

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +2

    Good indreni tem Love you 💋💋💋💋💋Jay Nepal 🙏🙏🙏🙏🙏

  • @anuaryal9513
    @anuaryal9513 4 ปีที่แล้ว

    सब्ध नै सहि छ।।।अति राम्रो